परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०३: पङ्क्ति २०३:
=== सत्यताको पुनर्स्थापना र सुरुको परमेश्वरको मण्डलीको उत्तराधिकार ===

मण्डली धर्मनिरपेक्ष भएपछि नयाँ करार निस्तार-चाड जस्ता मुक्तिको सत्यता बिस्तारै परिवर्तन हुँदैगएर मण्डलीमा बहुदेववाद फैलियो ।<ref name="월간중앙">{{Cite web |first= |date=November 17, 2017 |year= |title=[विशेष जानकारी ● लुथरको ५०० वर्षको धर्म सुधार _परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू के विश्वास गर्छन् र के पालन गर्छन् ? |url=https://jmagazine.joins.com/monthly/view/318953 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> अन्ततः इतिहासबाट परमेश्वरको मण्डलीको नामनिशान मेटियो । १६औँ शताब्दीमा [https://www.britannica.com/biography/Martin-Luther मार्टिन लुथर], [https://www.britannica.com/biography/John-Calvin केल्भिन] र ज्विङ्लीजस्ता धर्म-सुधारकहरूले मण्डलीको विकृतिको आलोचना गर्दै धर्म-सुधारको झण्डा बोकेर साँचो आस्था पुनर्स्थापन गर्न प्रयत्न त गरे । तर तिनीहरूले येशूज्यूले सिकाउनुभएको बाइबलको सत्यता पत्ता लगाउन भने सकेनन् ।

सुरुको मण्डलीको सत्यता लोप भएको १,६०० वर्ष बितेपछि अन्ततः परमेश्वरको मण्डली पुनर्निर्माण भयो । [[येशूज्यूको दोस्रो आगमनको समय|अञ्जीरको रूखको दृष्टान्त]]अनुसार दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले सन् १९४८देखि सुसमाचारको कार्य आरम्भ गर्नुभयो । उहाँले निस्तार-चाड, ३ चरणका ७ वटा चाडहरू र शबाथ-दिन लगायतका हराएको नयाँ करारको सत्यता पुनर्स्थापन गर्नुभयो । साथै सन् १९६४मा उहाँले ‘परमेश्वरको मण्डली’ पुनर्स्थापना गर्नुभयो । अहिले विश्वका धेरै मानिसहरूले मुक्तिको सत्यतालाई महसुस गरी विश्वभरिबाट आइरहेकाले परमेश्वरको मण्डलीले १७५ वटा देशहरूमा सुसमाचार प्रचार गरिरहेको छ ।<small>{{참고|परमेश्वरको मण्डली  इतिहास|l1=परमेश्वरको मण्डली  इतिहास|설명=}}</small>