आन साङ होङ: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ५: | पङ्क्ति ५: | ||
आन साङ होङज्यू (안상홍, 安商洪) बाइबलको अगमवाणीअनुसार सारा मानव-जातिलाई बचाउन गणतन्त्र कोरिया(दक्षिण कोरिया)मा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । करीब २,००० वर्षअघि येशू ख्रीष्ट इस्राएलको बेथलेहेममा जन्मनुभयो र उहाँले बाइबलको अगमवाणीअनुसार सुसमाचारको कार्य गर्नुभयो । ख्रीष्टको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> शरीर धारण गरेर यो संसारमा दोस्रो पल्ट आउनुहुने ख्रीष्टको विषयमा बाइबलमा थुप्रै अगमवाणीहरू अभिलेख गरिएका छन् । जस्तै ‘राजा दाऊदको अगमवाणी’, ‘अञ्जीरको रूखको दृष्टान्त’ र ‘एलियाको मिशन ।’ यी सबै अगमवाणीहरू पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । २,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएको सुरुको मण्डलीको मूल सत्यता नयाँ करारलाई उहाँले पूर्ण रूपमा पुनर्स्थापना गरिदिनुभएर परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो । अनि आफ्नो सुसमाचारको जीवनको अन्त्यमा उहाँले बाइबलको अन्तिम रहस्य हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुभयो ।<ref>{{Cite web |title=आन साङ होङज्यूको आगमन |url=https://watv.org/bible_word/the-coming-of-christ-ahnsahnghong/ |website=World Mission Society Church of God}}</ref> | आन साङ होङज्यू (안상홍, 安商洪) बाइबलको अगमवाणीअनुसार सारा मानव-जातिलाई बचाउन गणतन्त्र कोरिया(दक्षिण कोरिया)मा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । करीब २,००० वर्षअघि येशू ख्रीष्ट इस्राएलको बेथलेहेममा जन्मनुभयो र उहाँले बाइबलको अगमवाणीअनुसार सुसमाचारको कार्य गर्नुभयो । ख्रीष्टको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> शरीर धारण गरेर यो संसारमा दोस्रो पल्ट आउनुहुने ख्रीष्टको विषयमा बाइबलमा थुप्रै अगमवाणीहरू अभिलेख गरिएका छन् । जस्तै ‘राजा दाऊदको अगमवाणी’, ‘अञ्जीरको रूखको दृष्टान्त’ र ‘एलियाको मिशन ।’ यी सबै अगमवाणीहरू पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । २,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएको सुरुको मण्डलीको मूल सत्यता नयाँ करारलाई उहाँले पूर्ण रूपमा पुनर्स्थापना गरिदिनुभएर परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो । अनि आफ्नो सुसमाचारको जीवनको अन्त्यमा उहाँले बाइबलको अन्तिम रहस्य हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुभयो ।<ref>{{Cite web |title=आन साङ होङज्यूको आगमन |url=https://watv.org/bible_word/the-coming-of-christ-ahnsahnghong/ |website=World Mission Society Church of God}}</ref> | ||
== संक्षिप्त इतिहास<ref name="소개">{{Cite web |title=आन साङ होङज्यूको परिचय |url=https://ahnsahnghong.com/ne/about/ |website=Christ Ahnsahnghong}}</ref> | == संक्षिप्त इतिहास == | ||
<ref name="소개">{{Cite web |title=आन साङ होङज्यूको परिचय |url=https://ahnsahnghong.com/ne/about/ |website=Christ Ahnsahnghong}}</ref> | |||
* सन् १९१८ जनवरी १३मा जन्म (गणतन्त्र कोरियाको जन्लाबुग-दो, जाङसु-गुन, जाङ्ग्ये-म्यन<ref>सुरुमा ग्येने-म्यन</ref> (पहिला ग्येने-म्यन), म्यङदेग-रि) | * सन् १९१८ जनवरी १३मा जन्म (गणतन्त्र कोरियाको जन्लाबुग-दो, जाङसु-गुन, जाङ्ग्ये-म्यन<ref>सुरुमा ग्येने-म्यन</ref> (पहिला ग्येने-म्यन), म्यङदेग-रि) | ||
* सन् १९४८ डिसेम्बर १६मा बप्तिस्मा (इन्छनको नाग्सम टापू) | * सन् १९४८ डिसेम्बर १६मा बप्तिस्मा (इन्छनको नाग्सम टापू) | ||