ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन): संशोधनहरू बीचको भिन्नता
| पङ्क्ति ७१: | पङ्क्ति ७१: | ||
=== कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू === | === कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू === | ||
{{그림|ASEZ WAO Heart to Heart 미국 CA 샌프란시스코.jpg|정렬=오른쪽섬네일|너비=360px|타이틀=संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको अग्नि नियन्त्रण स्टेसनमा ASEZ WAOद्वारा प्रोत्साहनको उपहार वितरण}} | {{그림|ASEZ WAO Heart to Heart 미국 CA 샌프란시스코.jpg|정렬=오른쪽섬네일|너비=360px|타이틀=संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको अग्नि नियन्त्रण स्टेसनमा ASEZ WAOद्वारा प्रोत्साहनको उपहार वितरण}} | ||
सारा विश्व कोभिड-१९ महामारीबाट आक्रान्त भइरहेको बेला ASEZ WAOका गतिविधिहरू अझ धेरै आवश्यक छन् । विशेष गरी ‘Heart-to Heart’ क्याम्पेनले, महामारीको बीचमा पनि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने चिकित्साकर्मी र अधिकारीहरूलाई धेरै प्रभावित तुल्यायो । सन् २०२०को अन्त्यमा संयुक्त राज्य अमेरिका, भारत, जापान, फिलिपिन्स, मेक्सिको र अर्जेन्टिनासहित १३ वटा देशहरूमा ASEZ WAOका सदस्यहरूले हस्तलिखित पत्रहरू र खाजा समाविष्ट प्रोत्साहनका उपहारहरू तयार गरी कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई हस्तान्तरण गरे ।<ref>{{Cite web |date=December 18, 2020 |title=ASEZ WAOद्वारा नियमित रूपमा स्वयंसेवा गरिँदै |url=https://watv.org/regular-volunteer-services/ |website=WATV.org |publisher= |quote=}}</ref> सन् २०२१ जूनमा, उनीहरूले विश्वभरिका कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई धन्यवाद र समर्थन व्यक्त गर्न एक विश्वव्यापी क्याम्पेनको आयोजना गरे ।<ref>{{Cite web |date= |title=सन् २०२१को पूर्वार्धमा जागिरे युवा | सारा विश्व कोभिड-१९ महामारीबाट आक्रान्त भइरहेको बेला ASEZ WAOका गतिविधिहरू अझ धेरै आवश्यक छन् । विशेष गरी ‘Heart-to Heart’ क्याम्पेनले, महामारीको बीचमा पनि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने चिकित्साकर्मी र अधिकारीहरूलाई धेरै प्रभावित तुल्यायो । सन् २०२०को अन्त्यमा संयुक्त राज्य अमेरिका, भारत, जापान, फिलिपिन्स, मेक्सिको र अर्जेन्टिनासहित १३ वटा देशहरूमा ASEZ WAOका सदस्यहरूले हस्तलिखित पत्रहरू र खाजा समाविष्ट प्रोत्साहनका उपहारहरू तयार गरी कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई हस्तान्तरण गरे ।<ref>{{Cite web |date=December 18, 2020 |title=ASEZ WAOद्वारा नियमित रूपमा स्वयंसेवा गरिँदै |url=https://watv.org/regular-volunteer-services/ |website=WATV.org |publisher= |quote=}}</ref> सन् २०२१ जूनमा, उनीहरूले विश्वभरिका कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई धन्यवाद र समर्थन व्यक्त गर्न एक विश्वव्यापी क्याम्पेनको आयोजना गरे ।<ref>{{Cite web |date= |title=सन् २०२१को पूर्वार्धमा जागिरे युवा स्वयंसेवक सङ्गठन [ASEZ WAO]द्वारा स्वयंसेवा गरिँदै |url=https://watv.org/asez-wao-2021/ |website=WATV.org |publisher= |quote=}}</ref> अनलाइन सम्मेलनमार्फत क्याम्पेनको योजना बनाएपछि उनीहरूले मास्कको प्रयोग र शरीरको तापक्रम जाँच जस्ता महामारीको सुरक्षा नीति पालन गरेर प्रोत्साहनपूर्ण उपहारहरू प्याकिङ र वितरण गरे । दक्षिण अफ्रिकाको केप टाउनको टाइगरबर्ग अस्पतालका एक जना अधिकारीले “सङ्क्रमण पुष्टि भएका बिरामीहरूको संख्या फेरि बढेकोले चिकित्साकर्मीहरूले बल गर्नुपर्छ । यहाँहरूले उनीहरूले ठीक समयमा प्रोत्साहन दिनुभयो” भन्दै ASEZ WAOलाई कृतज्ञता व्यक्त गरे ।<ref>{{Cite web |date=April 14, 2021 |title=परमेश्वरको मण्डलीले अफ्रिकामा ‘विश्वव्यापी परिवार’को लागि समर्थन र आशा प्रदान गर्दै |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=12251&Newsnumb=20210412251 |website=Monthly Chosun |publisher= |quote=}}</ref> अर्जेन्टिनाको बुयेनोस आइरेसमा अवस्थित अस्पतालका निर्देशक मानुएल बेल्ग्रानोले ASEZ WAOलाई प्रशंसा-पत्र हस्तान्तरण गर्दै यसो भने, “एकदमै कठिन भएको वर्षमा धेरै परिश्रम गर्नुभएका हाम्रा चिकित्साकर्मीहरूलाई प्रोत्साहनको पत्र पठाइदिनुभएकोमा धन्यवाद । यो क्याम्पेन लामो समयसम्म हामीमा एउटा सुन्दर स्मृति बन्नेछ ।”<ref>{{Cite web |date=December 20, 2020 |title=ASEZ WAOद्वारा आयोजित विश्वव्यापी "Heart to Heart" क्याम्पेन |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1356653 |website=The Shina Ilbo |publisher= |quote=}}</ref> | ||
== अन्तर्राष्ट्रिय ऐक्यबद्धता गतिविधि == | == अन्तर्राष्ट्रिय ऐक्यबद्धता गतिविधि == | ||