परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{그림|육상-경기장-색생의-하나님의-교회-오라-서포터즈-20021010.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=सन् २००२ बुसान एसियाडको मुख्य रङ्गशालामा औरा समर्थकहरूले खेलाडीहरूलाई समर्थन गरिरहेका छन् ।}}
{{그림|육상-경기장-색생의-하나님의-교회-오라-서포터즈-20021010.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=सन् २००२ बुसान एसियाडको मुख्य रङ्गशालामा औरा समर्थकहरूले खेलाडीहरूलाई समर्थन गरिरहेका छन् ।}}
'''[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डलीले]]''' सारा मानव-जातिलाई ‘ग्लोबल परिवार’को रूपमा लिँदै विश्वभरि विभिन्न '''सामाजिक सेवा गतिविधिहरू''' गर्दैआएको छ । विश्वका प्रत्येक देश, जाति र विचारधाराको तगारोलाई नाघेर यसले मानव-जातिको शान्ति र खुशीको निम्ति विभिन्न गतिविधिहरू गर्दछ । '''[[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरको]]''' '''प्रेममा''' आधारित रहेर, विश्वभरिका सन्तहरूले विपत्ति राहत, भोकमारी तथा गरिबी उन्मूलन र स्वच्छता सहयोगद्वारा पीडितहरूलाई सहयोग गर्न एकजुट भएका छन् । यसको अतिरिक्त, सन्तहरू मानव-कल्याण प्रवर्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण र कोभिड १९ रोकथामलाई समर्थन गर्नलाई विभिन्न गतिविधिहरूमा सरिक भइरहेका छन् । सहयोगचाहिँ प्रत्येक देशको आवश्यकताअनुसार दिने गरिन्छ । मण्डलीले सरकार, संघ-संस्था र विभिन्न क्षेत्रका विज्ञहरूसँग सहकारिता गर्दै प्रभावकारी र व्यवस्थित गतिविधिहरू सञ्चालन गर्दछ । सन् २०२२ सम्ममा परमेश्वरको मण्डलीले आधिकारिक स्वयंसेवा गतिविधिहरू २४,००० पटकभन्दा बढी गरेको छ ।
'''[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डलीले]]''' सारा मानव-जातिलाई ‘ग्लोबल परिवार’को रूपमा लिँदै विश्वभरि विभिन्न '''सामाजिक सेवा गतिविधिहरू''' गर्दैआएको छ । विश्वका प्रत्येक देश, जाति र विचारधाराको तगारोलाई नाघेर यसले मानव-जातिको शान्ति र खुशीको निम्ति विभिन्न गतिविधिहरू गर्दछ । '''[[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरको]]''' '''प्रेममा''' आधारित रहेर, विश्वभरिका सन्तहरूले विपत्ति राहत, भोकमरी तथा गरिबी उन्मूलन र स्वच्छता सहयोगद्वारा पीडितहरूलाई सहयोग गर्न एकजुट भएका छन् । यसको अतिरिक्त, सन्तहरू मानव-कल्याण प्रवर्द्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण र कोभिड १९ रोकथामलाई समर्थन गर्नलाई विभिन्न गतिविधिहरूमा सरिक भइरहेका छन् । सहयोगचाहिँ प्रत्येक देशको आवश्यकताअनुसार दिने गरिन्छ । मण्डलीले सरकार, संघ-संस्था र विभिन्न क्षेत्रका विज्ञहरूसँग सहकारिता गर्दै प्रभावकारी र व्यवस्थित गतिविधिहरू सञ्चालन गर्दछ । सन् २०२२ सम्ममा परमेश्वरको मण्डलीले आधिकारिक स्वयंसेवा गतिविधिहरू २४,००० पटकभन्दा बढी गरेको छ ।


== सामाजिक सेवाको पृष्ठभूमि ==  
== सामाजिक सेवाको पृष्ठभूमि ==  
पङ्क्ति ७: पङ्क्ति ७:
== लक्ष्य र भिजन ==
== लक्ष्य र भिजन ==
{{그림|하나님의-교회-자원봉사-목표와-비전_ne.jpg|정렬=오른쪽섬네일 |너비=320px |타이틀=आमाको प्रेम / मानव-जातिको शान्ति र खुशी}}
{{그림|하나님의-교회-자원봉사-목표와-비전_ne.jpg|정렬=오른쪽섬네일 |너비=320px |타이틀=आमाको प्रेम / मानव-जातिको शान्ति र खुशी}}
यो कठोर संसारमा सबैभन्दा आवश्यक कुरा नै '''साँचो प्रेम''' हो । मानव-जातिको खुशी र मुक्तिको निम्ति असीमित बलिदान र प्रेमको उदाहरण देखाउनुहुने [[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरले]] “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”<ref>{{Cite web |title=मत्ती २२:३९ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher=}}</ref> र “संसारको नून र ज्योति बन्नू” भन्ने शिक्षा दिनुभएको छ ।<ref>{{Cite web |title=मत्ती ५:१३-१४ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref> त्यो शिक्षा र उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले जीवन बचाउने प्रयास, मानव अधिकार संरक्षण, वातावरण संरक्षण, र मानव सद्भावद्वारा  विश्वका करीब ८ अरब मानव-जातिको उज्जवल भविष्य निर्माण गर्न विश्वव्यापी रूपमा मानवीय गतिविधिहरू गर्दैआएको छ । दिगो शान्ति र खुशी प्राप्त गर्न परिवार, छिमेकी र विश्वव्यापी गाउँ एकजुट होऊन् भनेर '''सबै सन्तहरूले''' '''पारिवारिक प्रेममा आधारित रहेर मानव प्रेमलाई''' व्यवहारमा लागू गरिरहेका छन् ।
यो कठोर संसारमा सबैभन्दा आवश्यक कुरा नै '''साँचो प्रेम''' हो । मानव-जातिको खुशी र मुक्तिको निम्ति असीमित बलिदान र प्रेमको उदाहरण देखाउनुहुने [[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरले]] “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”<ref>{{Cite web |title=मत्ती २२:३९ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher=}}</ref> र “संसारको नून र ज्योति बन्नू” भन्ने शिक्षा दिनुभएको छ ।<ref>{{Cite web |title=मत्ती ५:१३-१४ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref> त्यो शिक्षा र उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले जीवन बचाउने प्रयास, मानव अधिकार संरक्षण, वातावरण संरक्षण, र मानव सद्भावद्वारा विश्वका करीब ८ अरब मानव-जातिको उज्जवल भविष्य निर्माण गर्न विश्वव्यापी रूपमा मानवीय गतिविधिहरू गर्दैआएको छ । दिगो शान्ति र खुशी प्राप्त गर्न परिवार, छिमेकी र विश्वव्यापी गाउँ एकजुट होऊन् भनेर '''सबै सन्तहरूले''' '''पारिवारिक प्रेममा आधारित रहेर मानव प्रेमलाई''' व्यवहारमा लागू गरिरहेका छन् ।
 




पङ्क्ति २०: पङ्क्ति २१:
{{그림 | 2022-설맞이-이웃사랑-나누기-220118.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= सन् २०२२ नयाँ वर्षको अवसरमा छिमेकी-प्रेम बाँड्दै}}
{{그림 | 2022-설맞이-이웃사랑-나누기-220118.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= सन् २०२२ नयाँ वर्षको अवसरमा छिमेकी-प्रेम बाँड्दै}}


परमेश्वरको मण्डलीले आकस्मिक राहत वितरण, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य तथा स्वच्छता सहयोग, खानेपानी तथा सरसफाइ सहयोग, मानव-कल्याण प्रवर्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण जस्ता  सामाजिक गतिविधिहरू बृहत् रूपमा गर्दछ । हालसालै कोभिड-१९ले गर्दा सारा विश्व ग्रस्त हुँदा परमेश्वरको मण्डलीले भने महामारी रोकथामको सहयोगार्थ अनेक प्रयासहरू गरिरहेको छ । यी गतिविधिहरू अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने साझा लक्ष्यको सूची रहेको [https://sdgs.un.org/goals दिगो विकास लक्ष्यहरू(SDGs)]सँग समानान्तर छन् ।<ref>[https://www.un.org/sustainabledevelopment/ हाम्रो संसारलाई परिवर्तन गर्ने १७ वटा लक्ष्यहरू], दिगो विकास लक्ष्यहरू, यूएन</ref> यी दिगो विकास लक्ष्यहरूचाहिँ यूएनको महासभामा अन्तर्राष्ट्रिय समुदायले सन् २०३०सम्ममा हासिल गर्ने सङ्कल्प गरेको एजेन्डा हो । '''‘कसैलाई पनि नछुटाऔं'''(Leave no one behind)’ भन्ने नाराअन्तर्गत मानव-जातिको दिगो विकासका लागि यसमा १७ वटा लक्ष्यहरू र १६९ वटा विस्तृत लक्ष्यहरू समावेश गरिएका छन् ।<ref>[https://www.un.org/en/desa/leaving-no-one-behind कसैलाई पनि नछुटाऔं], ''यूएन''</ref> यूएनका दिगो विकास लक्ष्यहरू हासिल गर्न परमेश्वरको मण्डलीले प्रत्येक देशमा विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । यसमा मानिसहरूको ध्यानाकर्षण गर्न र जनचेतना जगाउन परमेश्वरको मण्डलीले फोरम, गोष्ठी र हस्ताक्षर सङ्कलन अभियान आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date= |year= |title=सन् २०१९ ASEZ विश्वव्यापी शिखर सम्मेलन : शून्य अपराधतर्फ परिवर्तनका लागि एक क्यान्टम छलाङ |url=https://asez.org/summit2019/ |website=ASEZ.org |series= |publisher= |isbn= |quote=}}</ref><ref>[https://asez.org/sign-asez/ UN SDGsका लागि ASEZ प्रस्ताव], ''ASEZ.org''</ref>
परमेश्वरको मण्डलीले आकस्मिक राहत वितरण, गरिबी तथा भोकमरी उन्मूलन, स्वास्थ्य तथा स्वच्छता सहयोग, खानेपानी तथा सरसफाइ सहयोग, मानव-कल्याण प्रवर्द्धन, शैक्षिक सहयोग, वातावरण संरक्षण जस्ता  सामाजिक गतिविधिहरू बृहत् रूपमा गर्दछ । हालसालै कोभिड-१९ले गर्दा सारा विश्व ग्रस्त हुँदा परमेश्वरको मण्डलीले भने महामारी रोकथामको सहयोगार्थ अनेक प्रयासहरू गरिरहेको छ । यी गतिविधिहरू अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्ने साझा लक्ष्यको सूची रहेको [https://sdgs.un.org/goals दिगो विकास लक्ष्यहरू(SDGs)]सँग समानान्तर छन् ।<ref>[https://www.un.org/sustainabledevelopment/ हाम्रो संसारलाई परिवर्तन गर्ने १७ वटा लक्ष्यहरू], दिगो विकास लक्ष्यहरू, यूएन</ref> यी दिगो विकास लक्ष्यहरूचाहिँ यूएनको महासभामा अन्तर्राष्ट्रिय समुदायले सन् २०३०सम्ममा हासिल गर्ने सङ्कल्प गरेको एजेन्डा हो । '''‘कसैलाई पनि नछुटाऔं'''(Leave no one behind)’ भन्ने नाराअन्तर्गत मानव-जातिको दिगो विकासका लागि यसमा १७ वटा लक्ष्यहरू र १६९ वटा विस्तृत लक्ष्यहरू समावेश गरिएका छन् ।<ref>[https://www.un.org/en/desa/leaving-no-one-behind कसैलाई पनि नछुटाऔं], ''यूएन''</ref> यूएनका दिगो विकास लक्ष्यहरू हासिल गर्न परमेश्वरको मण्डलीले प्रत्येक देशमा विभिन्न गतिविधिहरू आयोजना गरिरहेको छ । यसमा मानिसहरूको ध्यानाकर्षण गर्न र जनचेतना जगाउन परमेश्वरको मण्डलीले फोरम, गोष्ठी र हस्ताक्षर सङ्कलन अभियान आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date= |year= |title=सन् २०१९ ASEZ विश्वव्यापी शिखर सम्मेलन : शून्य अपराधतर्फ परिवर्तनका लागि एक क्यान्टम छलाङ |url=https://asez.org/summit2019/ |website=ASEZ.org |series= |publisher= |isbn= |quote=}}</ref><ref>[https://asez.org/sign-asez/ UN SDGsका लागि ASEZ प्रस्ताव], ''ASEZ.org''</ref>
{| class="wikitable"
{| class="wikitable"
|+'''समाजमा परमेश्वरको मण्डलीको योगदान'''
|+'''समाजमा परमेश्वरको मण्डलीको योगदान'''
पङ्क्ति २८: पङ्क्ति २९:
| align="center" |स्वास्थ्य तथा स्वच्छता|| align="center" |स्वच्छ पानी तथा सरसफाइ
| align="center" |स्वास्थ्य तथा स्वच्छता|| align="center" |स्वच्छ पानी तथा सरसफाइ
|-
|-
| align="center" |मानव-कल्याणलाई प्रवर्धन|| align="center" |शैक्षिक सहयोग
| align="center" |मानव-कल्याणलाई प्रवर्द्धन|| align="center" |शैक्षिक सहयोग
|-
|-
| align="center" |स्थानीय समुदाय/राष्ट्रका लागि समर्थन|| align="center" |परिवार/छिमेकीबीच सञ्चारको समर्थन
| align="center" |स्थानीय समुदाय/राष्ट्रका लागि समर्थन|| align="center" |परिवार/छिमेकीबीच सञ्चारको समर्थन
पङ्क्ति ३५: पङ्क्ति ३६:
|}
|}


{{그림|페루-포셋-ASEZ-국제포럼-181017.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=सन् २०१८मा [[फसेत परमेश्वरको मण्डली, पेरु|पेरुको फसेतमा अवस्थित परमेश्वरको मण्डलीमा]] आयोजित ASEZ अन्तर्राष्ट्रिय फोरम : [https://unlirec.org/en/ ल्याटिन अमेरिका र क्यारिबियनमा शान्ति, निशस्त्रीकरण र विकासको लागि संयुक्त राष्ट्र संघको क्षेत्रीय केन्द्र [UNLIREC]] र [https://www.unfpa.org/ जनसंख्या गतिविधिका लागि संयुक्त राष्ट्र कोष (UNFPA)]का अधिकारीहरूको सहभागिता रहेको थियो ।}}सन् २०२३ सम्म, परमेश्वरको मण्डलीले विश्वभरि २४,२०० भन्दा बढी गतिविधिहरू गरेको छ । कोरियाका मुख्यालयहरू अनि विश्वभरिका स्थानीय मण्डलीहरूले आवश्यक क्षेत्रहरूमा तुरुन्त सहयोग गर्न एकसाथ काम गर्छन् । गृहिणीहरू, जागिरेहरू, क्याम्पस विद्यार्थीहरू र किशोर-किशोरीहरू लगायत सबै उमेर समूहका सदस्यहरू सक्रियतापूर्वक सहभागी हुन्छन् । सभा गृह, वडा [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|कार्यालय]] र कल्याणकारी संस्थाहरू जस्ता सरकारी निकाय र सार्वजनिक कार्यालयहरूले सन्तहरूको स्वयंसेवालाई स्वागत गर्दै सहकार्य गर्न कुनै कसर छोड्दैनन् ।
{{그림|페루-포셋-ASEZ-국제포럼-181017.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=सन् २०१८मा [[फसेत परमेश्वरको मण्डली, पेरु|पेरुको फसेतमा अवस्थित परमेश्वरको मण्डलीमा]] आयोजित ASEZ अन्तर्राष्ट्रिय फोरम : [https://unlirec.org/en/ ल्याटिन अमेरिका र क्यारिबियनमा शान्ति, निशस्त्रीकरण र विकासको लागि संयुक्त राष्ट्र संघको क्षेत्रीय केन्द्र [UNLIREC]] र [https://www.unfpa.org/ जनसंख्या गतिविधिका लागि संयुक्त राष्ट्र कोष (UNFPA)]का अधिकारीहरूको सहभागिता रहेको थियो ।}}सन् २०२३ सम्म, परमेश्वरको मण्डलीले विश्वभरि २४,२०० भन्दा बढी गतिविधिहरू गरेको छ । कोरियाका मुख्यालयहरू अनि विश्वभरिका स्थानीय मण्डलीहरूले आवश्यक क्षेत्रहरूमा तुरुन्त सहयोग गर्न एकसाथ काम गर्छन् । गृहिणीहरू, जागिरेहरू, विश्वविद्यालय विद्यार्थीहरू र किशोर-किशोरीहरू लगायत सबै उमेर समूहका सदस्यहरू सक्रियतापूर्वक सहभागी हुन्छन् । सभा गृह, वडा [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|कार्यालय]] र कल्याणकारी संस्थाहरू जस्ता सरकारी निकाय र सार्वजनिक कार्यालयहरूले सन्तहरूको स्वयंसेवालाई स्वागत गर्दै सहकार्य गर्न कुनै कसर छोड्दैनन् ।


सडक तथा पार्क सरसफाइदेखि लिएर विपन्न छिमेकीहरूलाई सहयोग, अनि राष्ट्रिय प्रकोप राहत गतिविधिसम्म परमेश्वरको मण्डलीको स्वयंसेवा गतिविधिहरू विविध र समयसापेक्ष छन् ।<br>
सडक तथा पार्क सरसफाइदेखि लिएर विपन्न छिमेकीहरूलाई सहयोग, अनि राष्ट्रिय प्रकोप राहत गतिविधिसम्म परमेश्वरको मण्डलीको स्वयंसेवा गतिविधिहरू विविध र समयसापेक्ष छन् ।<br>
पङ्क्ति ४८: पङ्क्ति ४९:
{{그림 | 유월절사랑-생명사랑-헌혈릴레이-부산-수영-110502.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀= रक्तदान अभियानमा सहभागी भएका बुसान क्षेत्रका सन्तहरू}}
{{그림 | 유월절사랑-생명사랑-헌혈릴레이-부산-수영-110502.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀= रक्तदान अभियानमा सहभागी भएका बुसान क्षेत्रका सन्तहरू}}


परमेश्वरको मण्डलीले सञ्चालन गरिरहेको स्वास्थ्य र स्वच्छता प्रवर्धनको प्रतिनिधि गतिविधिमध्येको एक नै जीवन बचाउने रक्तदान अभियान हो । हालसम्म १,००० पटकभन्दा बढी रक्तदान अभियान सम्पन्न भएको छ, जसमा करीब २,०३,१०० जना सहभागी भएका छन् भने ८५,७०० जनाले सफलतापूर्वक रक्तदान गरेका छन् । एक जनाको रक्तदानले ३ जनाको जीवन बचाउँछ भन्ने कुरालाई सोच्दा यो मण्डली २,५५,७०० जनाको जीवन बचाउन सफल भएको छ भन्न सकिन्छ । यस्ता गतिविधिहरूले प्रत्येक देशमा रक्तदानको महत्त्वबारे जनचेतना जगाएर रक्त अभावलाई परिपूर्ति गर्न सहयोग गर्नुका साथै गलत पूर्वाग्रहहरूलाई हटाएर जनचेतना ल्याइरहेको छ ।<ref>{{Cite web |author= |date=June 20, 2021 |year= |title=‘निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान’ १,००० पटकभन्दा बढी आयोजित |url=https://watv.org/blood-donation-relay/ |website=WATV.org |series= |publisher= |isbn= |quote=}}</ref>  
परमेश्वरको मण्डलीले सञ्चालन गरिरहेको स्वास्थ्य र स्वच्छता प्रवर्द्धनको प्रतिनिधि गतिविधिमध्येको एक नै जीवन बचाउने रक्तदान अभियान हो । हालसम्म १,००० पटकभन्दा बढी रक्तदान अभियान सम्पन्न भएको छ, जसमा करीब २,०३,१०० जना सहभागी भएका छन् भने ८५,७०० जनाले सफलतापूर्वक रक्तदान गरेका छन् । एक जनाको रक्तदानले ३ जनाको जीवन बचाउँछ भन्ने कुरालाई सोच्दा यो मण्डली २,५५,७०० जनाको जीवन बचाउन सफल भएको छ भन्न सकिन्छ । यस्ता गतिविधिहरूले प्रत्येक देशमा रक्तदानको महत्त्वबारे जनचेतना जगाएर रक्त अभावलाई परिपूर्ति गर्न सहयोग गर्नुका साथै गलत पूर्वाग्रहहरूलाई हटाएर जनचेतना ल्याइरहेको छ ।<ref>{{Cite web |author= |date=June 20, 2021 |year= |title=‘निस्तार-चाडको प्रेम, जीवन बचाउने विश्वव्यापी रक्तदान’ १,००० पटकभन्दा बढी आयोजित |url=https://watv.org/blood-donation-relay/ |website=WATV.org |series= |publisher= |isbn= |quote=}}</ref>  


यसको अतिरिक्त मेक्सिको, इक्वेडोर र कोलम्बियाका पूर्व र वर्तमान चिकित्साकर्मीहरूले विपत्तिले क्षतिग्रस्त क्षेत्रहरूमा दन्त उपचार, चिकित्सा सेवा, आकस्मिक उपचार, विस्तृत जाँच, डाक्टर पुर्जी तथा अन्य चिकित्सा सहयोग सेवा प्रदान गरे । यस मण्डलीले विश्वभरिका मानिसहरूको स्वास्थ्यको निम्ति विभिन्न गतिविधिहरू गर्दैआएको छ ।<ref>{{Cite web |author= |date=July 8, 2012 |year= |title=मेक्सिकोको मेक्सिको सिटी मण्डलीले आमाको प्रेमद्वारा चिकित्सा सेवा प्रदान गऱ्यो |url=https://english.watv.org/news/content.asp?idx=11673&page=2&menu=O |website=English WATV.org |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 23, 2012 |year= |title=स्थानीय मानिसहरूको हृदयलाई पनि प्रेमद्वारा निको पार्नु |url=https://news.watv.org/over/content.asp?articleid=o20121223569 |website=WATV NEWS |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 27, 2012 |year= |title=आमाको प्रेमद्वारा मेडिकल हार्ट साझा गर्दै |url=https://news.watv.org/over/content.asp?articleid=o20121227209 |website=WATV NEWS |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=आमाको प्रेम चाहिनेहरूका लागि |url=https://news.watv.org/over/content.asp?articleid=o20121230125 |website=WATV NEWS |series= |publisher= |isbn= |quote=}}</ref>
यसको अतिरिक्त मेक्सिको, इक्वेडोर र कोलम्बियाका पूर्व र वर्तमान चिकित्साकर्मीहरूले विपत्तिले क्षतिग्रस्त क्षेत्रहरूमा दन्त उपचार, चिकित्सा सेवा, आकस्मिक उपचार, विस्तृत जाँच, डाक्टर पुर्जी तथा अन्य चिकित्सा सहयोग सेवा प्रदान गरे । यस मण्डलीले विश्वभरिका मानिसहरूको स्वास्थ्यको निम्ति विभिन्न गतिविधिहरू गर्दैआएको छ ।<ref>{{Cite web |author= |date=July 8, 2012 |year= |title=मेक्सिकोको मेक्सिको सिटी मण्डलीले आमाको प्रेमद्वारा चिकित्सा सेवा प्रदान गऱ्यो |url=https://english.watv.org/news/content.asp?idx=11673&page=2&menu=O |website=English WATV.org |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 23, 2012 |year= |title=स्थानीय मानिसहरूको हृदयलाई पनि प्रेमद्वारा निको पार्नु |url=https://news.watv.org/over/content.asp?articleid=o20121223569 |website=WATV NEWS |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 27, 2012 |year= |title=आमाको प्रेमद्वारा मेडिकल हार्ट साझा गर्दै |url=https://news.watv.org/over/content.asp?articleid=o20121227209 |website=WATV NEWS |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=आमाको प्रेम चाहिनेहरूका लागि |url=https://news.watv.org/over/content.asp?articleid=o20121230125 |website=WATV NEWS |series= |publisher= |isbn= |quote=}}</ref>


=== कोभिड-१९लाई प्रतिक्रिया ===
=== कोभिड-१९लाई प्रतिक्रिया ===
कोभिड-१९को सङ्क्रमणले आतङ्कित संसारमा परमेश्वरको मण्डलीले महामारी रोकथाम लगायत विभिन्न सामाजिक र आर्थिक सहयोग गर्नमा जुटेको छ । कोरिया, संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, घाना र मलेसियामा परमेश्वरको मण्डलीले प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालय जस्ता सरकारी कार्यालयमा मात्र होइन तर सरकारी निकायहरू, स्थानीय सरकारहरू, स्वास्थ्य र शैक्षिक संस्थाहरूमा पनि मास्क र सेनिटाइजर जस्ता महामारी रोकथाम सामाग्रीहरू हस्तान्तरण गऱ्यो । असुरक्षित समुदायको जीविकोपार्जनलाई समर्थन गर्न यो मण्डलीले लगातार अनुदान गर्ने गर्छ । यो मण्डलीले, कोरियाको विशेष सङ्क्रमित क्षेत्र घोषित देगु सहरलाई ३०,००० थान मास्क दान गर्नुका साथै कोरोना रोकथामका लागि [https://hopebridge.or.kr/ कोरिया विपत्ति राहत संस्थालाई] २३ करोड कोरियन वन अनुदान गऱ्यो ।<ref>{{Cite web |author= |date=April 14, 2021 |year= |title=परमेश्वरको मण्डलीले अफ्रिकामा ‘विश्वव्यापी गाउँ’का लागि समर्थन र आशा प्रदान गर्दै |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=12251&Newsnumb=20210412251 |website=Monthly Chosun |series= |publisher= |isbn= |quote=}}</ref> साथै यो मण्डलीले मङ्गोलियाको स्वास्थ्य मन्त्रालय र अग्नि नियन्त्रण कार्यालयलाई १८,००० थान मास्क हस्तान्तरण गर्नुका साथै विपन्न मानिसहरूको सहयोगार्थ त्यहाँको स्थानीय सरकारलाई अनुदान र भोजन हस्तान्तरण गऱ्यो । यसले अर्जेन्टिनाको चिकित्सा संस्था र सरकारी कार्यालयहरूमा ९६६ थान प्रोत्साहनको उपहार, असुरक्षित समुदायहरूमा ६५७ सेट खाद्यवस्तु, र घानाको ७७ वटा सरकारी विद्यालयहरूमा १६० वटा अस्थायी शौचालय र डिस्पोजेबल रुमालहरू वितरण गरेको थियो । भेनेजुएलामा पानीको अभाव र चरम आर्थिक कठिनाइबीच गुज्रिरहेका मानिसहरूलाई पानी उपलब्ध गराए ।  परमेश्वरको मण्डलीका क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन [[ASEZ]], अनि परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवा सङ्गठन [[ASEZ WAO]]ले ‘कोभिड-१९’ रोकथामको अग्रपङ्क्तिमा रहेका चिकित्साकर्मी र सरकारी अधिकारीलाई ‘Cheer Up’ क्याम्पेन अनि [[The Heart-to-Heart प्रोजेक्ट|‘Heart-to-Heart’ क्याम्पेन]]द्वारा हस्तलिखित हृदयस्पर्शी पत्र र खाजाले प्रोत्साहन दिए । साथै उनीहरूले असुरक्षित समुदायहरूलाई मास्क, दैनिक खाद्य सामाग्री र जीविका खर्च पनि प्रदान गरे ।<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=कोरियाभरि कोभिड-१८ मास्कको लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन |url=https://www.donga.com/news/Economy/article/all/20200709/101892556/2 |website=The DongA Ilbo |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=पेरु, भेनेजुयला, नेपाल र अन्य देशहरूमा कोभिड-१९ प्रतिक्रियामा परमेश्वरको मण्डलीको समर्थन |url=https://www.mk.co.kr/news/culture/view/2020/07/679175/ |website=Maeil Business Newspaper |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 3, 2022 |year= |title=परमेश्वरको मण्डलीका ३३ लाख सन्तहरूले ‘विश्वव्यापी गाउँमा आशाको मार्ग’बारे कुरा गर्दै’ |url=https://shindonga.donga.com/3/all/13/3114766/1 |website=Shindonga |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=November 2, 2020 |year= |title=कोभिड-१९ जित्नका लागि परमेश्वरको मण्डलीबाट दोस्रो अनुदानस्वरूप होप ब्रिजलाई ३ करोड कोरियाली वन सहयोग |url=https://www.joongang.co.kr/article/23909933#home |website=JoongAng Sunday |series= |publisher= |isbn= |quote=}}</ref>
कोभिड-१९को सङ्क्रमणले आतङ्कित संसारमा परमेश्वरको मण्डलीले महामारी रोकथाम लगायत विभिन्न सामाजिक र आर्थिक सहयोग गर्नमा जुटेको छ । कोरिया, संयुक्त राज्य अमेरिका, ब्राजिल, पेरु, घाना र मलेसियामा परमेश्वरको मण्डलीले प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालय जस्ता सरकारी कार्यालयमा मात्र होइन तर सरकारी निकायहरू, स्थानीय सरकारहरू, स्वास्थ्य र शैक्षिक संस्थाहरूमा पनि मास्क र सेनिटाइजर जस्ता महामारी रोकथाम सामाग्रीहरू हस्तान्तरण गऱ्यो । असुरक्षित समुदायको जीविकोपार्जनलाई समर्थन गर्न यो मण्डलीले लगातार अनुदान गर्ने गर्छ । यो मण्डलीले, कोरियाको विशेष सङ्क्रमित क्षेत्र घोषित देगु सहरलाई ३०,००० थान मास्क दान गर्नुका साथै कोरोना रोकथामका लागि [https://hopebridge.or.kr/ कोरिया विपत्ति राहत संस्थालाई] २३ करोड कोरियन वन अनुदान गऱ्यो ।<ref>{{Cite web |author= |date=April 14, 2021 |year= |title=परमेश्वरको मण्डलीले अफ्रिकामा ‘विश्वव्यापी गाउँ’का लागि समर्थन र आशा प्रदान गर्दै |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=12251&Newsnumb=20210412251 |website=Monthly Chosun |series= |publisher= |isbn= |quote=}}</ref> साथै यो मण्डलीले मङ्गोलियाको स्वास्थ्य मन्त्रालय र अग्नि नियन्त्रण कार्यालयलाई १८,००० थान मास्क हस्तान्तरण गर्नुका साथै विपन्न मानिसहरूको सहयोगार्थ त्यहाँको स्थानीय सरकारलाई अनुदान र भोजन हस्तान्तरण गऱ्यो । यसले अर्जेन्टिनाको चिकित्सा संस्था र सरकारी कार्यालयहरूमा ९६६ थान प्रोत्साहनको उपहार, असुरक्षित समुदायहरूमा ६५७ सेट खाद्यवस्तु, र घानाको ७७ वटा सरकारी विद्यालयहरूमा १६० वटा अस्थायी शौचालय र डिस्पोजेबल रुमालहरू वितरण गरेको थियो । भेनेजुएलामा पानीको अभाव र चरम आर्थिक कठिनाइबीच गुज्रिरहेका मानिसहरूलाई पानी उपलब्ध गराए । परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन [[ASEZ]], अनि परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवक सङ्गठन [[ASEZ WAO]]ले ‘कोभिड-१९’ रोकथामको अग्रपङ्क्तिमा रहेका चिकित्साकर्मी र सरकारी अधिकारीलाई ‘Cheer Up’ क्याम्पेन अनि [[The Heart-to-Heart प्रोजेक्ट|‘Heart-to-Heart’ क्याम्पेन]]द्वारा हस्तलिखित हृदयस्पर्शी पत्र र खाजाद्वारा प्रोत्साहन दिए । साथै उनीहरूले असुरक्षित समुदायहरूलाई मास्क, दैनिक खाद्य सामाग्री र जीविका खर्च पनि प्रदान गरे ।<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=कोरियाभरि कोभिड-१८ मास्कको लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन |url=https://www.donga.com/news/Economy/article/all/20200709/101892556/2 |website=The DongA Ilbo |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=पेरु, भेनेजुयला, नेपाल र अन्य देशहरूमा कोभिड-१९ प्रतिक्रियामा परमेश्वरको मण्डलीको समर्थन |url=https://www.mk.co.kr/news/culture/view/2020/07/679175/ |website=Maeil Business Newspaper |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 3, 2022 |year= |title=परमेश्वरको मण्डलीका ३३ लाख सन्तहरूले ‘विश्वव्यापी गाउँमा आशाको मार्ग’बारे कुरा गर्दै’ |url=https://shindonga.donga.com/3/all/13/3114766/1 |website=Shindonga |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=November 2, 2020 |year= |title=कोभिड-१९ जित्नका लागि परमेश्वरको मण्डलीबाट दोस्रो अनुदानस्वरूप होप ब्रिजलाई ३ करोड कोरियाली वन सहयोग |url=https://www.joongang.co.kr/article/23909933#home |website=JoongAng Sunday |series= |publisher= |isbn= |quote=}}</ref>


=== सफा पानी र सरसफाइ ===
=== सफा पानी र सरसफाइ ===
परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा फैलिएको जल संकटलाई सुधार गर्न योगदान पुऱ्याउने काम गर्दछ । खडेरी र वातावरण प्रदुषणका कारण निम्तिएको जल संकटका कारण जलजन्य रोग भोगिरहेको कम्बोडियामा परेश्वरको मण्डलीले ९ वटा पानी पम्पहरू स्थापना गरिदिएको छ ।<ref>{{Cite web |author= |date=December 31, 2012 |year= |title=पानी अभावको सङ्कटमा परेको क्याम्बोडियाको कान्डाल्स क्षेत्रहरूमा ९ वटा पानी पम्प सहयोग |url=https://news.watv.org/over/content.asp?articleid=o20121231142 |website=WATV NEWS |series= |publisher= |isbn= |quote=}}</ref>
परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा फैलिएको जल संकटलाई सुधार गर्न योगदान पुऱ्याउने काम गर्दछ । खडेरी र वातावरण प्रदूषणका कारण निम्तिएको जल संकटका कारण जलजन्य रोग भोगिरहेको कम्बोडियामा परेश्वरको मण्डलीले ९ वटा पानी पम्पहरू स्थापना गरिदिएको छ ।<ref>{{Cite web |author= |date=December 31, 2012 |year= |title=पानी अभावको सङ्कटमा परेको क्याम्बोडियाको कान्डाल्स क्षेत्रहरूमा ९ वटा पानी पम्प सहयोग |url=https://news.watv.org/over/content.asp?articleid=o20121231142 |website=WATV NEWS |series= |publisher= |isbn= |quote=}}</ref>


=== गरिबी तथा भोकमारी उन्मूलन, र मानव-कल्याण प्रवर्धन ===
=== गरिबी तथा भोकमरी उन्मूलन, र मानव-कल्याण प्रवर्द्धन ===
परमेश्वरको मण्डलीले छिमेकीहरूका निम्ति वर्षैभरि स्वयंसेवा गरिरहन्छ । मण्डलीले कल्याण केन्द्रहरूमा स्वयंसेवा गर्छ र किसानहरूलाई मद्दत गर्छ, जुनचाहिँ स्थानीय समुदायलाई समर्थन गर्ने महत्त्वपूर्ण गतिविधि हो । मण्डलीका सन्तहरू जनशक्तिको अभाव भएका वरपरका किसानहरूकहाँ जान्छन्, र बीउ छर्ने, कटनी गर्ने, फलफूल छाँट्ने आदि काममा सहयोग गरेर किसानहरूको चिन्तालाई कम गरिदिन्छन् । ठूलो मापनमा कृषि तथा पशुपालन उद्योग सञ्चालन हुने गरेको भारत, कम्बोडिया, इन्डोनेसिया, र मङ्गोलियाजस्ता देशहरूका लागि तीचाहिँ निर्णायक भूमिका खेल्ने सहयोगी हातहरू हुन् । उनीहरूले मुख्यतः धानको खेती गरिने कम्बोडियामा जनशक्तिको अभाव भएका किसानहरूलाई सहयोग गर्छन् अनि मङ्गोलियामा चाहिँ चिसो मौसममा गाईवस्तुले बच्चा जन्माउने भएकाले मण्डलीले पशुपालन फार्मलाई पञ्जा दान गर्छ ।
परमेश्वरको मण्डलीले छिमेकीहरूका निम्ति वर्षैभरि स्वयंसेवा गरिरहन्छ । मण्डलीले कल्याण केन्द्रहरूमा स्वयंसेवा गर्छ र किसानहरूलाई मद्दत गर्छ, जुनचाहिँ स्थानीय समुदायलाई समर्थन गर्ने महत्त्वपूर्ण गतिविधि हो । मण्डलीका सन्तहरू जनशक्तिको अभाव भएका वरपरका किसानहरूकहाँ जान्छन्, र बीउ छर्ने, कटनी गर्ने, फलफूल छाँट्ने आदि काममा सहयोग गरेर किसानहरूको चिन्तालाई कम गरिदिन्छन् । ठूलो मापनमा कृषि तथा पशुपालन उद्योग सञ्चालन हुने गरेको भारत, कम्बोडिया, इन्डोनेसिया, र मङ्गोलियाजस्ता देशहरूका लागि तीचाहिँ निर्णायक भूमिका खेल्ने सहयोगी हातहरू हुन् । उनीहरूले मुख्यतः धानको खेती गरिने कम्बोडियामा जनशक्तिको अभाव भएका किसानहरूलाई सहयोग गर्छन् अनि मङ्गोलियामा चाहिँ चिसो मौसममा गाईवस्तुले बच्चा जन्माउने भएकाले मण्डलीले पशुपालन फार्मलाई पञ्जा दान गर्छ ।


पङ्क्ति ६४: पङ्क्ति ६५:
{{그림|2017년 하계 청소년 인성교육.jpg|정렬=오른쪽섬네일|너비=320px| 타이틀=कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा सन् २०१७ ग्रीष्मकालीन युवा चरित्र शिक्षा}}
{{그림|2017년 하계 청소년 인성교육.jpg|정렬=오른쪽섬네일|너비=320px| 타이틀=कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा सन् २०१७ ग्रीष्मकालीन युवा चरित्र शिक्षा}}


परमेश्वरको मण्डलीले हुर्कंदैगएका बालबालिका र किशोर-किशोरीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्ने, विपत्तिबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरिदिने, र विद्यालयका सुविधा सामग्रीहरूमा सुधार ल्याउन मद्दत गर्दछ ।<ref>{{Cite web |author= |date=March 2, 2016 |year= |title=नेपालमा श्री प्राथमिक विद्यालयको भवन निर्माण समापन समारोह |url=https://english.watv.org/social/content.asp?idx=41263&page=3 |website=English WATV.org |series= |publisher= |isbn= |quote=}}</ref> यो मण्डलीले विदेशी विद्यार्थीहरूलाई हान्गुल(कोरियाली भाषा) शिक्षा लगायत कोरियाली संस्कृति महसुस गर्ने अवसर पनि प्रदान गर्दछ । साथै विद्यार्थीहरूको चरित्र विकास र सामाजिक कौशलता वृद्धि गर्न चरित्र शिक्षा र स्वयंसेवा गतिविधि आफ्ना बुबा-आमा र साथीभाइसँगै आयोजना पनि गर्दछ ।<ref name="신동아 2019. 6.">{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ५५औँ वार्षिकोत्सवमा ३० लाख सन्तहरूको युग उद्घाटन गर्दै |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=Shindonga |series= |publisher= |isbn= |quote=}}</ref>
परमेश्वरको मण्डलीले हुर्कंदैगएका बालबालिका र किशोर-किशोरीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्ने, विपत्तिबाट क्षतिग्रस्त विद्यालयको भवन पुनर्निर्माण गरिदिने, र विद्यालयका सुविधा सामग्रीहरूमा सुधार ल्याउन मद्दत गर्दछ ।<ref>{{Cite web |author= |date=March 2, 2016 |year= |title=नेपालमा श्री प्राथमिक विद्यालयको भवन निर्माण समापन समारोह |url=https://english.watv.org/social/content.asp?idx=41263&page=3 |website=English WATV.org |series= |publisher= |isbn= |quote=}}</ref> यो मण्डलीले विदेशी विद्यार्थीहरूलाई हान्गुल(कोरियाली अक्षर) शिक्षा लगायत कोरियाली संस्कृति महसुस गर्ने अवसर पनि प्रदान गर्दछ । साथै विद्यार्थीहरूको चरित्र विकास र सामाजिक कौशलता वृद्धि गर्न चरित्र शिक्षा र स्वयंसेवा गतिविधि आफ्ना बुबा-आमा र साथीभाइसँगै आयोजना पनि गर्दछ ।<ref name="신동아 2019. 6.">{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ५५औँ वार्षिकोत्सवमा ३० लाख सन्तहरूको युग उद्घाटन गर्दै |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=Shindonga |series= |publisher= |isbn= |quote=}}</ref>


=== समुदाय र राष्ट्रको लागि समर्थन ===
=== समुदाय र राष्ट्रको लागि समर्थन ===
{{그림|하나님의 교회-대구 하계유니버시아드대회 오라서포터즈 플래시 퍼포먼스.jpg|정렬=오른쪽섬네일|너비=320px| 타이틀=सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको उद्घाटन र समापन समारोहमा औरा समर्थकको टर्चलाइट प्रदर्शनी}}
{{그림|하나님의 교회-대구 하계유니버시아드대회 오라서포터즈 플래시 퍼포먼스.jpg|정렬=오른쪽섬네일|너비=320px| 타이틀=सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको उद्घाटन र समापन समारोहमा औरा समर्थकको टर्चलाइट प्रदर्शनी}}
परमेश्वरको मण्डलीका गतिविधिहरूले राष्ट्रिय सीमाना, जाति, भाषा र संस्कृतिलाई पार गर्दै विश्वभरिका मानिसहरूबीच मित्रता र एकता कायम गर्न ठूलो योगदान पुऱ्याएको छ । यो मण्डलीले औरा समर्थकहरू गठन गरेर बुसान एसियाली खेलकुद, बुसान FESPIC खेलकुद, देगु र ग्वाङजुमा आयोजित युनिभर्सियाड, र WBSC महिला बेसबल विश्वकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताको सफलताको निम्ति प्रत्येक देशको खेलाडीलाई प्रोत्साहन दिने, भाषा उल्था गरिदिने र स्वागत प्रदर्शनी गर्ने जस्ता अनेक समर्थक गतिविधिहरू गरेर उक्त प्रतियोगिताको सफलताको निम्ति ठूलो योगदान पुऱ्याए । राष्ट्रिय सिमानालाई समेत पार गरी न्यानो प्रेम र स्नेह बाँड्ने ती गतिविधिहरू अन्तर्राष्ट्रिय शान्ति र एकताको एउटा उदाहरण बन्यो । यसको अतिरिक्त यस मण्डलीले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमलाई समर्थन गर्दै संस्कृति आदानप्रदानलाई विस्तार गर्छ र राष्ट्रहरूबीच सञ्चार र सद्भाव कायम राख्न मद्दत गर्छ ।<ref>{{Cite web |author= |date=March 13, 2018 |year= |title=मानवीय गतिविधिद्वारा संसारमा उदाहरण देखाउँदै |url=https://weekly.donga.com/3/all/11/1247154/1 |website=Weekly Donga |series= |publisher= |isbn= |quote=}}</ref>
परमेश्वरको मण्डलीका गतिविधिहरूले राष्ट्रिय सीमाना, जाति, भाषा र संस्कृतिलाई पार गर्दै विश्वभरिका मानिसहरूबीच मित्रता र एकता कायम गर्न ठूलो योगदान पुऱ्याएको छ । यो मण्डलीले औरा समर्थकहरू गठन गरेर बुसान एसियाली खेलकुद, बुसान FESPIC खेलकुद, देगु र ग्वाङजुमा आयोजित युनिभर्सियाड, र WBSC महिला बेसबल विश्वकप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताको सफलताको निम्ति प्रत्येक देशको खेलाडीलाई प्रोत्साहन दिने, भाषा उल्था गरिदिने र स्वागत प्रदर्शनी गर्ने जस्ता अनेक समर्थक गतिविधिहरू गरेर उक्त प्रतियोगिताको सफलताको निम्ति ठूलो योगदान पुऱ्याएको छ । राष्ट्रिय सिमानालाई समेत पार गरी न्यानो प्रेम र स्नेह बाँड्ने ती गतिविधिहरू अन्तर्राष्ट्रिय शान्ति र एकताको एउटा उदाहरण बन्यो । यसको अतिरिक्त यस मण्डलीले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमलाई समर्थन गर्दै संस्कृति आदानप्रदानलाई विस्तार गर्छ र राष्ट्रहरूबीच सञ्चार र सद्भाव कायम राख्न मद्दत गर्छ ।<ref>{{Cite web |author= |date=March 13, 2018 |year= |title=मानवीय गतिविधिद्वारा संसारमा उदाहरण देखाउँदै |url=https://weekly.donga.com/3/all/11/1247154/1 |website=Weekly Donga |series= |publisher= |isbn= |quote=}}</ref>


=== परिवार र छिमेकी सञ्चारलाई समर्थन ===  
=== परिवार र छिमेकी सञ्चारलाई समर्थन ===  
परमेश्वरको मण्डलीका सामाजिक स्वयंसेवा गतिविधिहरूले व्यक्ति, परिवार र समुदायबीच खुशी र सञ्चारलाई सकारात्मक रूपमा प्रवर्धन गर्दछ ।  परिवार र पुस्तामा द्वन्द्व चर्किंदैगएको यो युगमा पारिवारिक प्रेम र सद्भावलाई प्रवर्धन गर्न मण्डलीले [[‘बुबाको साँचो मन’ प्रदर्शनी]] र [[‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी]] जस्ता कार्यक्रमहरू आयोजना गर्दछ । व्यस्त जीवनबाट थकित भएका छिमेकीहरूलाई मण्डलीले सान्त्वना, विश्राम र सहानुभूति प्रदान गर्नलाई अर्केस्ट्रा कन्सर्ट र [[जागिरेहरूका लागि हिलिङ गोष्ठी|हिलिङ सेमिनार]] आयोजना गर्दछ । कोभिड-१९ले गर्दा आमनेसामने जान नसकिने त्यस्तो दिनचर्याको बेला मण्डलीले विश्वभरिका मानिसहरूलाई अनलाइनबाट सान्त्वना र आशा प्रदान गऱ्यो । ‘परिवारलाई खुशी र सहकर्मीलाई प्रोत्साहन’ भन्ने नाराका साथ आयोजित मण्डलीको खुशी वेबिनारमा धेरै परिवार, साथी, छिमेकी र सहकर्मीहरू सहभागी भए, र थकित हृदयलाई सान्त्वनाले भरे । सन् २०२२को अप्रिल सम्ममा, [[फ्लावर लेटर क्याम्पेन]]मार्फत सुन्दर फूलका तस्वीरभित्र हृदयस्पर्शी सन्देश समाविष्ट ७,४०,००० वटाभन्दा बढी फ्लावर लेटरहरू पठाइए । [https://watvmedia.org/ne/ मिडिया कास्ट] वेबसाइटमा परमेश्वरको मण्डलीको परिचयात्मक भिडियो, एनिमेसन र वाद्य सङ्गीत समाविष्ट [https://www.youtube.com/c/ChurchofGodSTARinDesert ‘मरुभूमिमा तारा’] र [https://www.youtube.com/c/ChurchofGodEXHIBITION ‘प्रदर्शनी अन’] जस्ता विभिन्न भिडियोहरू ६० वटा भाषामा उपलब्ध छ ।
परमेश्वरको मण्डलीका सामाजिक स्वयंसेवा गतिविधिहरूले व्यक्ति, परिवार र समुदायबीच खुशी र सञ्चारलाई सकारात्मक रूपमा प्रवर्द्धन गर्दछ ।  परिवार र पुस्तामा द्वन्द्व चर्किंदैगएको यो युगमा पारिवारिक प्रेम र सद्भावलाई प्रवर्द्धन गर्न मण्डलीले [[‘बुबाको साँचो मन’ प्रदर्शनी]] र [[‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी]] जस्ता कार्यक्रमहरू आयोजना गर्दछ । व्यस्त जीवनबाट थकित भएका छिमेकीहरूलाई मण्डलीले सान्त्वना, विश्राम र सहानुभूति प्रदान गर्नलाई अर्केस्ट्रा कन्सर्ट र [[जागिरेहरूका लागि हिलिङ गोष्ठी|हिलिङ सेमिनार]] आयोजना गर्दछ । कोभिड-१९ले गर्दा आमनेसामने जान नसकिने त्यस्तो दिनचर्याको बेला मण्डलीले विश्वभरिका मानिसहरूलाई अनलाइनबाट सान्त्वना र आशा प्रदान गऱ्यो । ‘परिवारलाई खुशी र सहकर्मीलाई प्रोत्साहन’ भन्ने नाराका साथ आयोजित मण्डलीको खुशी वेबिनारमा धेरै परिवार, साथी, छिमेकी र सहकर्मीहरू सहभागी भए, र थकित हृदयलाई सान्त्वनाले भरे । सन् २०२२को अप्रिल सम्ममा, [[फ्लावर लेटर क्याम्पेन]]मार्फत सुन्दर फूलका तस्वीरभित्र हृदयस्पर्शी सन्देश समाविष्ट ७,४०,००० वटाभन्दा बढी फ्लावर लेटरहरू पठाइए । [https://watvmedia.org/ne/ मिडिया कास्ट] वेबसाइटमा परमेश्वरको मण्डलीको परिचयात्मक भिडियो, एनिमेसन र वाद्य सङ्गीत समाविष्ट [https://www.youtube.com/c/ChurchofGodSTARinDesert ‘मरुभूमिमा तारा’] र [https://www.youtube.com/c/ChurchofGodEXHIBITION ‘प्रदर्शनी अन’] जस्ता विभिन्न भिडियोहरू ६० वटा भाषामा उपलब्ध छ ।


=== वातावरण संरक्षण ===
=== वातावरण संरक्षण ===