क्रूस: संशोधनहरू बीचको भिन्नता
| पङ्क्ति ३६: | पङ्क्ति ३६: | ||
संसारका अधिकांश मण्डलीका धुरीहरूमा र प्रवचन टेबिलमा क्रूस राखिएको हुन्छ । तर ख्रीष्टियान संसारमा क्रूस स्थापना गर्न हुने/नहुने विषयमा विवादहरू उठेका थिए भन्ने कुरा सन्तहरूलाई थाहा छैन । १६औँ शताब्दीमा धर्म-सुधारकहरूले क्रूसपूजाको चर्को आलोचना गर्दै, बाइबलका शिक्षाहरूमा आधारित विश्वास पुनर्स्थापनको लागि आग्रह गरे । १६औँ शताब्दीमा फ्रान्सेली धर्म-सुधारक जिन केल्विनले आफ्नो पुस्तक ‘Institutes of the Christian Religion’मा क्रूस पूजालाई निषेध गर्दै यसो भने, “परमेश्वरको मूर्ति बनाएको त, उहाँलाई पुज्नका लागि पो हो त ।” | संसारका अधिकांश मण्डलीका धुरीहरूमा र प्रवचन टेबिलमा क्रूस राखिएको हुन्छ । तर ख्रीष्टियान संसारमा क्रूस स्थापना गर्न हुने/नहुने विषयमा विवादहरू उठेका थिए भन्ने कुरा सन्तहरूलाई थाहा छैन । १६औँ शताब्दीमा धर्म-सुधारकहरूले क्रूसपूजाको चर्को आलोचना गर्दै, बाइबलका शिक्षाहरूमा आधारित विश्वास पुनर्स्थापनको लागि आग्रह गरे । १६औँ शताब्दीमा फ्रान्सेली धर्म-सुधारक जिन केल्विनले आफ्नो पुस्तक ‘Institutes of the Christian Religion’मा क्रूस पूजालाई निषेध गर्दै यसो भने, “परमेश्वरको मूर्ति बनाएको त, उहाँलाई पुज्नका लागि पो हो त ।” | ||
{{quote |७. साँचो सुसमाचार प्रचारद्वारा ख्रीष्ट हाम्रो आँखाअगि देखिनुहुन्छ र क्रूसमा टाँगिनु पनि हुन्छ (गला ३:१) । यदि यो सिद्धान्तलाई विश्वास र | {{quote |७. साँचो सुसमाचार प्रचारद्वारा ख्रीष्ट हाम्रो आँखाअगि देखिनुहुन्छ र क्रूसमा टाँगिनु पनि हुन्छ (गला ३:१) । यदि यो सिद्धान्तलाई विश्वास र ईमानदारिताका साथ प्रचार गरिएको भए काठ, ढुङ्गा, सुन र चाँदीका यत्तिका धेरै क्रूसहरूलाई मण्डलीमा खडा गरिन के जरुरत् पर्थ्यो र ? हामीलाई हाम्रा सरापबाट छुटाउन ख्रीष्ट स्वयम् काठमा झुण्डिनुभयो (गला ३:१३), अनि हाम्रा पापको लेखि उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो (१ पत्र २:२४), उहाँले आफ्नो रगतद्वारा हाम्रा पापहरू पखालिदिनुभयो अर्थात् पिता परमेश्वरसँग हामीलाई मिलन गराउनुभयो । मानिसहरूले काठ र ढुङ्गाका हजारौँ क्रूसहरूबाट भन्दा, यो एउटा सिद्धान्तबाट धेरै कुरा सिक्न सक्छन् ।}} | ||
{{quote |९. परमेश्वरलाई दृश्य रूपमा बनाउने बित्तिकै, उहाँको शक्ति तुरुन्तै त्यसमा पनि प्रवाह हुन्छ भनी मानिसहरू सोच्दछन् । मानिसहरू यति मूर्ख छन्, कि तिनीहरूले परमेश्वरलाई जहाँ पायो त्यहीँ बनाइहाल्छन्, र आत्मसन्तुष्टिका लागि त्यसैको पूजा गर्न थाल्छन् । तसर्थ मूर्तिलाई पुज्नु र परमेश्वरको मूर्तिलाई पुज्नुमा केही भिन्नता छैन ।|Institute of the Christian Religion, Vol 1, जीन केल्विन, ख्रीष्टियान क्लासिक्स इथेरियल पुस्तकालय, ग्रान्ड ऱ्यापिड्स, MI, सन् १८४५, पेज १०१-१०२}} | {{quote |९. परमेश्वरलाई दृश्य रूपमा बनाउने बित्तिकै, उहाँको शक्ति तुरुन्तै त्यसमा पनि प्रवाह हुन्छ भनी मानिसहरू सोच्दछन् । मानिसहरू यति मूर्ख छन्, कि तिनीहरूले परमेश्वरलाई जहाँ पायो त्यहीँ बनाइहाल्छन्, र आत्मसन्तुष्टिका लागि त्यसैको पूजा गर्न थाल्छन् । तसर्थ मूर्तिलाई पुज्नु र परमेश्वरको मूर्तिलाई पुज्नुमा केही भिन्नता छैन ।|Institute of the Christian Religion, Vol 1, जीन केल्विन, ख्रीष्टियान क्लासिक्स इथेरियल पुस्तकालय, ग्रान्ड ऱ्यापिड्स, MI, सन् १८४५, पेज १०१-१०२}} | ||
| पङ्क्ति ४५: | पङ्क्ति ४५: | ||
=== बाइबलको शिक्षा === | === बाइबलको शिक्षा === | ||
दश आज्ञामध्येको दोस्रो आज्ञामा कुनै पनि किसिमको मूर्ति नबनाउन र तिनीहरूको पूजा नगर्न | दश आज्ञामध्येको दोस्रो आज्ञामा कुनै पनि किसिमको मूर्ति नबनाउन र तिनीहरूको पूजा नगर्न स्पष्टसँग भनिएको छ ।<ref>{{Cite web |title=प्रस्थान २०:४-६ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |quote=}}</ref> बाइबलमा कतै पनि, क्रूसको आकारको मूर्तिचाहिँ बनाउँदा हुन्छ भन्ने वचन छैन । त्यसैले परमेश्वरको सेवा गर्नको लागि क्रूसको प्रतिमालाई जतिसुकै पूजा गर्दै विश्वास गरे पनि मूर्ति बनाउने कुरा आफैमा परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने कार्य हो । यसकारण परमेश्वरले उहाँलाई कुनै मूर्तिसँग तुलना नगर्नू भन्नुभयो । परमेश्वरको आराधना गर्ने सन्दर्भमा, हामीले कदापि धातुद्वारा कुनै वस्तु बनाएर त्यसको पूजा गर्नुहुँदैन । | ||
{{quote5 |내용= मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू । तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू । |출처=[https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:२३]}} | {{quote5 |내용= मसँगसँगै तिमीहरूले अरू देवताहरू नबनाउनू । तिमीहरूले चाँदीका देवताहरू, सुनका देवताहरू आफ्ना निम्ति नबनाउनू । |출처=[https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:२३]}} | ||
| पङ्क्ति ५३: | पङ्क्ति ५३: | ||
=== क्रूसपूजाको अगमवाणी === | === क्रूसपूजाको अगमवाणी === | ||
बाइबलमा लेखिएको इस्राएलीहरूको इतिहासमा, वर्तमान मण्डलीहरूले क्रूसपूजा गर्नेछन् भन्ने कुरा अगमवाणी गरिएको थियो । ३,५०० वर्षअघि परमेश्वरको शक्तिद्वारा इस्राएलीहरू मिश्रबाट निस्केर कनानतिर लागे । लामो बाटो हिँड्नुपर्दा, तिनीहरूले परमेश्वर र [[मोशा]]को विरुद्धमा गनगन र गुनासो गरे ।<ref>{{Cite web |title=गन्ती २१:४-५ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> तब परमेश्वरको क्रोध तिनीहरूमाथि खनियो र उजाड-स्थानमा विषालु सर्पको टोकाइमा परेर तिनीहरूमध्ये धेरै जना मरे ।<ref>{{Cite web |title=गन्ती २१:६ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> त्यसपछि मोशाले मानिसहरूका निम्ति परमेश्वरलाई बिन्ती गरे<ref>{{Cite web |title=गन्ती २१:७ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> र उहाँले मोशालाई काँसाको सर्प बनाएर खामामा झुण्ड्याउन भन्नुभयो । परमेश्वरले भन्नुभयो, “सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।”<ref>{{Cite web |title=गन्ती २१:८-९ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> मोशाले परमेश्वरको वचनअनुसार गर्दा, खामामा झुण्ड्याइएको काँसाको सर्पलाई हेरेपछि इस्राएलीहरू बाँचे । वास्तवमा तिनीहरूलाई बचाएको चाहिँ “काँसाको सर्पलाई हेरेपछि बाँच्नेछन्” भन्ने परमेश्वरको वचनको शक्तिले थियो । काँसाको सर्प आफैमा एउटा भौतिक चीज मात्र थियो । त्यसमा मानिसहरूलाई बचाउने शक्ति थिएन । तर आफूले गलत आस्था लिन पुगेकाले तिनीहरूले हिजकिया राजाको समय अर्थात् करीब ८०० वर्षसम्म काँसाको सर्पलाई पुजे । दक्षिण यहूदाका धर्म सुधारक कहलिएका हिजकिया राजाले, मानिसहरूको मन-मस्तिष्कमा डेरा जमाएको काँसाको सर्पलाई टुक्रा-टुक्रा पारिदिए र त्यसलाई ‘नहूश्तान’(काँसाको टुक्रा) भने ।<ref>{{Cite web |title=२ राजा १८:३-४ |url=https://www.bible.com/bible/1483/2KI.18.NNRV |quote=}}</ref> पुरानो | बाइबलमा लेखिएको इस्राएलीहरूको इतिहासमा, वर्तमान मण्डलीहरूले क्रूसपूजा गर्नेछन् भन्ने कुरा अगमवाणी गरिएको थियो । ३,५०० वर्षअघि परमेश्वरको शक्तिद्वारा इस्राएलीहरू मिश्रबाट निस्केर कनानतिर लागे । लामो बाटो हिँड्नुपर्दा, तिनीहरूले परमेश्वर र [[मोशा]]को विरुद्धमा गनगन र गुनासो गरे ।<ref>{{Cite web |title=गन्ती २१:४-५ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> तब परमेश्वरको क्रोध तिनीहरूमाथि खनियो र उजाड-स्थानमा विषालु सर्पको टोकाइमा परेर तिनीहरूमध्ये धेरै जना मरे ।<ref>{{Cite web |title=गन्ती २१:६ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> त्यसपछि मोशाले मानिसहरूका निम्ति परमेश्वरलाई बिन्ती गरे<ref>{{Cite web |title=गन्ती २१:७ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> र उहाँले मोशालाई काँसाको सर्प बनाएर खामामा झुण्ड्याउन भन्नुभयो । परमेश्वरले भन्नुभयो, “सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन् ।”<ref>{{Cite web |title=गन्ती २१:८-९ |url=https://www.bible.com/bible/1483/NUM.21.NNRV |quote=}}</ref> मोशाले परमेश्वरको वचनअनुसार गर्दा, खामामा झुण्ड्याइएको काँसाको सर्पलाई हेरेपछि इस्राएलीहरू बाँचे । वास्तवमा तिनीहरूलाई बचाएको चाहिँ “काँसाको सर्पलाई हेरेपछि बाँच्नेछन्” भन्ने परमेश्वरको वचनको शक्तिले थियो । काँसाको सर्प आफैमा एउटा भौतिक चीज मात्र थियो । त्यसमा मानिसहरूलाई बचाउने शक्ति थिएन । तर आफूले गलत आस्था लिन पुगेकाले तिनीहरूले हिजकिया राजाको समय अर्थात् करीब ८०० वर्षसम्म काँसाको सर्पलाई पुजे । दक्षिण यहूदाका धर्म सुधारक कहलिएका हिजकिया राजाले, मानिसहरूको मन-मस्तिष्कमा डेरा जमाएको काँसाको सर्पलाई टुक्रा-टुक्रा पारिदिए र त्यसलाई ‘नहूश्तान’(काँसाको टुक्रा) भने ।<ref>{{Cite web |title=२ राजा १८:३-४ |url=https://www.bible.com/bible/1483/2KI.18.NNRV |quote=}}</ref> पुरानो करारको समयमा घटेको काँसाको सर्पको घटनाचाहिँ नयाँ करारको समयमा येशूज्यूको क्रूसीकरण सम्बन्धी अगमवाणी हो । | ||
{{quote5|내용=“जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ ।” |출처=[https://www.bible.com/bible/1483/JHN.3.NNRV यूहन्ना ३:१४-१५]}} | {{quote5|내용=“जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ ।” |출처=[https://www.bible.com/bible/1483/JHN.3.NNRV यूहन्ना ३:१४-१५]}} | ||