पवित्रस्थान (पवित्र वासस्थान): संशोधनहरू बीचको भिन्नता
| पङ्क्ति २०: | पङ्क्ति २०: | ||
{{그림 |외소 진설병 상 금촛대 분향단_en.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी}} | {{그림 |외소 진설병 상 금촛대 분향단_en.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी}} | ||
बाहिरी पवित्रस्थानचाहिँ पवित्रस्थानको ढोकादेखि पर्दाको अगाडिसम्मको भाग हो । त्यहाँ भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी थियो ।<br> | बाहिरी पवित्रस्थानचाहिँ पवित्रस्थानको ढोकादेखि पर्दाको अगाडिसम्मको भाग हो । त्यहाँ भेटीका रोटीका लागि टेबिल, सुनको सामदान र धूपको वेदी थियो ।<br> | ||
* '''भेटीको रोटीका लागि टेबिल :''' यो टेबिल बबुल काठद्वारा बनेको थियो, जसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ डेढ हात थियो । त्यो निखुर सुनले मोहोरिएको थियो र त्यसका चारैतिर सुनको बिट बनाइएको थियो । टेबिलमा उपस्थितिको रोटी([https://www.britannica.com/topic/shewbread भेटीको रोटी]) सधैँ राखिन्थ्यो, अनि सुनका थाल र भाँडाहरू साथै करुवा र कचौराहरू पनि राख्ने गरिन्थ्यो । उपस्थितिको रोटी मसिनो पीठोले पकाएर छ-छ वटाको लहर गरी दुई ताँती टेबिलमा राख्ने गरिन्थ्यो । हरेक शबाथमा, नयाँ रोटी राख्ने गरिन्थ्यो । अनि त्यो रोटीलाई प्रधान पूजाहारी र तिनका छोराले पवित्र वासस्थानको चोकमा बसेर | * '''भेटीको रोटीका लागि टेबिल :''' यो टेबिल बबुल काठद्वारा बनेको थियो, जसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ डेढ हात थियो । त्यो निखुर सुनले मोहोरिएको थियो र त्यसका चारैतिर सुनको बिट बनाइएको थियो । टेबिलमा उपस्थितिको रोटी([https://www.britannica.com/topic/shewbread भेटीको रोटी]) सधैँ राखिन्थ्यो, अनि सुनका थाल र भाँडाहरू साथै करुवा र कचौराहरू पनि राख्ने गरिन्थ्यो । उपस्थितिको रोटी मसिनो पीठोले पकाएर छ-छ वटाको लहर गरी दुई ताँती टेबिलमा राख्ने गरिन्थ्यो । हरेक शबाथमा, नयाँ रोटी राख्ने गरिन्थ्यो । अनि त्यो रोटीलाई प्रधान पूजाहारी र तिनका छोराले पवित्र वासस्थानको चोकमा बसेर खान्थे ।<ref>{{Cite web |title=प्रस्थान २५:२३-३० |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लेवी २४:८-९ |url=https://www.bible.com/bible/1483/LEV.24.NNRV |publisher= |quote=}}</ref> | ||
* '''सुनको सामदान''' : सामदानको दुवैपट्टि ३-३ वटा गरेर जम्मा ७ वटा हाँगाहरू, र प्रत्येक हाँगाको छेउमा बदामको फूलजस्तै एउटा कचौरा राख्ने गरिन्थ्यो । हाँगा, कचौरा, फूल र कोपिलाहरू सबै त्यही एउटै टुक्रा पिटेको निखुर सुनबाट बनाइएको हुनुपर्थ्यो ।<ref>{{Cite web |title=प्रस्थान २५:३१-४० |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> त्यहाँ निखुर सुनले बनेको मोसादानी र सलेदाका चिम्टा राखिनुका साथै सामदानको अगाडि उज्यालो पार्नलाई सात वटा दियो प्रयोग गर्ने गरिन्थ्यो । पूजाहारीहरूले कुटेका भद्राक्षको शुद्ध तेलद्वारा दियोहरू बालेर त्यसलाई साँझदेखि बिहानसम्म राख्ने गर्थे ।<ref>{{Cite web |title=प्रस्थान २७:२०-२१ |url=https://www.bible.com/bible/1483/EXO.27.NNRV |publisher= |quote=}}</ref> | * '''सुनको सामदान''' : सामदानको दुवैपट्टि ३-३ वटा गरेर जम्मा ७ वटा हाँगाहरू, र प्रत्येक हाँगाको छेउमा बदामको फूलजस्तै एउटा कचौरा राख्ने गरिन्थ्यो । हाँगा, कचौरा, फूल र कोपिलाहरू सबै त्यही एउटै टुक्रा पिटेको निखुर सुनबाट बनाइएको हुनुपर्थ्यो ।<ref>{{Cite web |title=प्रस्थान २५:३१-४० |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> त्यहाँ निखुर सुनले बनेको मोसादानी र सलेदाका चिम्टा राखिनुका साथै सामदानको अगाडि उज्यालो पार्नलाई सात वटा दियो प्रयोग गर्ने गरिन्थ्यो । पूजाहारीहरूले कुटेका भद्राक्षको शुद्ध तेलद्वारा दियोहरू बालेर त्यसलाई साँझदेखि बिहानसम्म राख्ने गर्थे ।<ref>{{Cite web |title=प्रस्थान २७:२०-२१ |url=https://www.bible.com/bible/1483/EXO.27.NNRV |publisher= |quote=}}</ref> | ||
* '''धूपको वेदी''' : योचाहिँ बबुल | * '''धूपको वेदी''' : योचाहिँ बबुल काठद्वारा बनेको वेदी हो, जसको लमाइ एक हात, चौडाइ एक हात र उचाइ दुई हात थियो । माथिका चारै कुनाहरूमा सीङ थिए, र त्यो निखुर सुनले मोहोरिनुका साथै त्यसका वरिपरि सुनको बिट बनाइएको थियो । प्रत्येक बिहान र साँझ प्रधान पूजाहारीले सुगन्धित मसलाको धूप वेदीमा बाल्ने गर्थे ।<ref>{{Cite web |title=प्रस्थान ३०:१-१० |url=https://www.bible.com/bible/1483/EXO.30.NNRV |publisher= |quote=}}</ref> | ||
=== भित्री पवित्रस्थान (महा-पवित्रस्थान) === | === भित्री पवित्रस्थान (महा-पवित्रस्थान) === | ||
| पङ्क्ति ४२: | पङ्क्ति ४२: | ||
[[file:Kitto Setting Up the Tabernacle.jpg |thumb | 250px |पवित्र वासस्थान निर्माण]] | [[file:Kitto Setting Up the Tabernacle.jpg |thumb | 250px |पवित्र वासस्थान निर्माण]] | ||
[[file:Holman The Tabernacle.jpg|thumb | 250px | पवित्र वासस्थानको माथि, दिनमा बादलको खामो र रातमा आगोको खामो थियो, जसले परमेश्वरको उपस्थितिलाई सङ्केत गर्दछ ।]] | [[file:Holman The Tabernacle.jpg|thumb | 250px | पवित्र वासस्थानको माथि, दिनमा बादलको खामो र रातमा आगोको खामो थियो, जसले परमेश्वरको उपस्थितिलाई सङ्केत गर्दछ ।]] | ||
मोशाले सीनै पर्वतमा [[दश आज्ञा]]को शिला-पाटी प्राप्त गर्दा परमेश्वरले तिनलाई स्वर्गीय पवित्रस्थान देखाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:१-९ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref><ref name="히 8:5">{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher= |quote=}}</ref> पर्वतबाट ओर्लेपछि मोशाले मानिसहरूलाई परमेश्वरको वचन सुनाए, र पवित्र वासस्थान निर्माण गर्नका लागि सुन, चाँदी, काँसा र बबुल काठ जस्ता विभिन्न भेटीहरू, र सिपालु मानिसहरू आवश्यक पर्ने कुरा बताए ।<ref>{{Cite web |title=प्रस्थान ३५:४-१९ |url=https://www.bible.com/bible/1483/EXO.35.NNRV |publisher= |quote=}}</ref> इस्राएलीहरूमध्ये राजीखुशीले दिन चाहनेहरू सबैले पवित्र वासस्थान निर्माणका लागि भेटी ल्याए ।<ref>{{Cite web |title=प्रस्थान ३५:२०-२९ |url=https://www.bible.com/bible/1483/EXO.35.NNRV |publisher= |quote=}}</ref> तिनीहरूले हरेक दिन राजीखुशीका भेटीहरू ल्याएकाले पवित्र वासस्थान निर्माण गर्ने सामानहरूचाहिँ चाहिएको भन्दा ज्यादा भयो । तब मोशाले मानिसहरूलाई थप सामान ल्याउन रोके ।<ref>{{Cite web |title=प्रस्थान ३५:३०-३६:७ |url=https://www.bible.com/bible/1483/EXO.35.NNRV |publisher= |quote=}}</ref> परमेश्वरका आत्माले भरिएका बजलेल र ओहोलीआब, र हरेक निपुण मानिसले पवित्र वासस्थान निर्माण गर्नका लागि करारको सन्दूक, पूजाहारीहरूको पोशाक लगायत सबै गरगहनाहरू बनाए । तब मोशाले ती कामहरू हेरे, र जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो, तिनीहरूले त्यस्तै नै गरे । अनि मोशाले ती सबैलाई आशीर्वाद मागिदिए । प्रस्थानपछिको दोस्रो वर्षको पहिलो | मोशाले सीनै पर्वतमा [[दश आज्ञा]]को शिला-पाटी प्राप्त गर्दा परमेश्वरले तिनलाई स्वर्गीय पवित्रस्थान देखाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:१-९ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref><ref name="히 8:5">{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher= |quote=}}</ref> पर्वतबाट ओर्लेपछि मोशाले मानिसहरूलाई परमेश्वरको वचन सुनाए, र पवित्र वासस्थान निर्माण गर्नका लागि सुन, चाँदी, काँसा र बबुल काठ जस्ता विभिन्न भेटीहरू, र सिपालु मानिसहरू आवश्यक पर्ने कुरा बताए ।<ref>{{Cite web |title=प्रस्थान ३५:४-१९ |url=https://www.bible.com/bible/1483/EXO.35.NNRV |publisher= |quote=}}</ref> इस्राएलीहरूमध्ये राजीखुशीले दिन चाहनेहरू सबैले पवित्र वासस्थान निर्माणका लागि भेटी ल्याए ।<ref>{{Cite web |title=प्रस्थान ३५:२०-२९ |url=https://www.bible.com/bible/1483/EXO.35.NNRV |publisher= |quote=}}</ref> तिनीहरूले हरेक दिन राजीखुशीका भेटीहरू ल्याएकाले पवित्र वासस्थान निर्माण गर्ने सामानहरूचाहिँ चाहिएको भन्दा ज्यादा भयो । तब मोशाले मानिसहरूलाई थप सामान ल्याउन रोके ।<ref>{{Cite web |title=प्रस्थान ३५:३०-३६:७ |url=https://www.bible.com/bible/1483/EXO.35.NNRV |publisher= |quote=}}</ref> परमेश्वरका आत्माले भरिएका बजलेल र ओहोलीआब, र हरेक निपुण मानिसले पवित्र वासस्थान निर्माण गर्नका लागि करारको सन्दूक, पूजाहारीहरूको पोशाक लगायत सबै गरगहनाहरू बनाए । तब मोशाले ती कामहरू हेरे, र जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो, तिनीहरूले त्यस्तै नै गरे । अनि मोशाले ती सबैलाई आशीर्वाद मागिदिए । प्रस्थानपछिको दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा परमेश्वरले आज्ञा गर्नुभएबमोजिम मोशाले पवित्र वासस्थान निर्माणका लागि गरगहनाहरू ल्याए, अनि करारको सन्दूकमा दश आज्ञा(गवाहीको शिला-पाटी) राखेर चोकको प्रवेशद्वारमा पर्दा टाँगे । तब भेट हुने पाललाई बादलले छोप्यो, र परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो । दिनमा चाहिँ बादलको खामो र रातमा चाहिँ आगोको खामो भएर परमेश्वरको बादल पवित्र वासस्थानमाथि देखा पर्थ्यो ।<ref>{{Cite web |title=गन्ती ९:१५ |url=https://www.bible.com/bible/1483/NUM.9.NNRV |publisher= |quote=}}</ref> त्यस बेलादेखि सारा यात्राभरि इस्राएलका सबै घरानाहरूले देख्ने गरेर दिनमा बादलको खामो र रातमा चाहिँ आगोको खामोको रूपमा पवित्र वासस्थानमाथि रहिरहन्थ्यो । | ||
जब पवित्र वासस्थान निर्माण भयो, तब परमेश्वरले भेट हुने पाल(पवित्र वासस्थान)<ref>{{Cite web |title=लेवी १:१ |url=https://www.bible.com/bible/1483/LEV.1.NNRV |publisher= |quote=}}</ref>बाट मोशालाई बोलाउनुभयो, र पवित्रस्थानमा परमेश्वरलाई [[पुरानो करारको बलिदान|बलि]] चढाउने विधि विस्तृत रूपमा सिकाइदिनुभयो । परमेश्वरको वचनअनुसार | जब पवित्र वासस्थान निर्माण भयो, तब परमेश्वरले भेट हुने पाल(पवित्र वासस्थान)<ref>{{Cite web |title=लेवी १:१ |url=https://www.bible.com/bible/1483/LEV.1.NNRV |publisher= |quote=}}</ref>बाट मोशालाई बोलाउनुभयो, र पवित्रस्थानमा परमेश्वरलाई [[पुरानो करारको बलिदान|बलि]] चढाउने विधि विस्तृत रूपमा सिकाइदिनुभयो । परमेश्वरको वचनअनुसार मोशाले हारून र तिनका छोराहरूलाई पूजाहारी नियुक्त गरे । बलिदान चढाएपछि मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे र बाहिर निस्केर मानिसहरूलाई आशीर्वाद दिए । तब परमेश्वरको महिमा सबै मानिसहरूमाझ प्रकट भयो । परमेश्वरको सामुन्नेबाट आगो निस्क्यो र वेदीमा भएको होमबलि र बोसोलाई भस्म पाऱ्यो । | ||
पछि, हारूनका दुई छोराहरू नादाब र अबीहूले, परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर बलिदान चढाए ।<ref name="불1" /><ref name="불2" /> त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पाऱ्यो, र उनीहरू परमप्रभुको सामु मरे ।<ref>{{Cite web |title=लेवी १०:१-२ |url=https://www.bible.com/bible/1483/LEV.10.NNRV |publisher= |quote=}}</ref> तिनीहरूको मृत्युपछि, परमेश्वरले हारूनलाई मृत्युबाट बच्नका लागि सन्दूकको ढक्कनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआउन भन्नुभयो (लेवी १६:१-२) ।<ref>{{Cite web |title=लेवी १६:१-२ |url=https://www.bible.com/bible/1483/LEV.16.NNRV |publisher= |quote=}}</ref> अनि पवित्रस्थानमा प्रवेश गर्दा, हारूनले आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गर्न र मृत्युबाट बच्नको लागि आगोमा धूप हाल्नुपर्ने कुरा बताउनुभयो । पवित्र वासस्थान निर्माण भएपछि, इस्राएलका [[बाह्र जना गुप्तचर|बाह्र कुलहरू]]ले '''''उत्तर,''''' '''''दक्षिण,''''' '''''पूर्व''''', र '''''पश्चिम''''' गरेर चारै दिशामा तीन-तीन वटा कुलका दरले पवित्र वासस्थानको वरिपरि छाउनी हाले । यहूदा, इस्साखार र जबूलूनका कुलहरू पूर्वमा, रूबेन, शिमियोन र गादका कुलहरू दक्षिणमा, एफ्राइम, मनश्शे र बेन्यामीन कुलहरू पश्चिममा, दान, आशेर र नप्तालीका कुलहरू उत्तरमा र लेवीहरू पवित्र वासस्थानको वरिपरि थिए । लेवीको कुललाई पवित्रस्थानको सेवा गर्ने जिम्मा दिइएको थियो, र तिनीहरूले प्रत्येक कुलको आम्दानीको दशांशको हक पाउँथे ।<ref>{{Cite web |title=गन्ती ३:५-८ |url=https://www.bible.com/bible/1483/NUM.3.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गन्ती १८:२१ |url=https://www.bible.com/bible/1483/NUM.18.NNRV |publisher= |quote=}}</ref> इस्राएलीहरू प्रत्येकले आ-आफ्नो कुल र परिवारअनुसार छाउनी हाले । जब-जब पालमाथिबाट बादल हट्थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अडिन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे ।<ref>{{Cite web |title=गन्ती २:१-३४ |url=https://www.bible.com/bible/1483/NUM.2.NNRV |publisher= |quote=}}</ref> बादल | पछि, हारूनका दुई छोराहरू नादाब र अबीहूले, परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर बलिदान चढाए ।<ref name="불1" /><ref name="불2" /> त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पाऱ्यो, र उनीहरू परमप्रभुको सामु मरे ।<ref>{{Cite web |title=लेवी १०:१-२ |url=https://www.bible.com/bible/1483/LEV.10.NNRV |publisher= |quote=}}</ref> तिनीहरूको मृत्युपछि, परमेश्वरले हारूनलाई मृत्युबाट बच्नका लागि सन्दूकको ढक्कनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआउन भन्नुभयो (लेवी १६:१-२) ।<ref>{{Cite web |title=लेवी १६:१-२ |url=https://www.bible.com/bible/1483/LEV.16.NNRV |publisher= |quote=}}</ref> अनि पवित्रस्थानमा प्रवेश गर्दा, हारूनले आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गर्न र मृत्युबाट बच्नको लागि आगोमा धूप हाल्नुपर्ने कुरा बताउनुभयो । पवित्र वासस्थान निर्माण भएपछि, इस्राएलका [[बाह्र जना गुप्तचर|बाह्र कुलहरू]]ले '''''उत्तर,''''' '''''दक्षिण,''''' '''''पूर्व''''', र '''''पश्चिम''''' गरेर चारै दिशामा तीन-तीन वटा कुलका दरले पवित्र वासस्थानको वरिपरि छाउनी हाले । यहूदा, इस्साखार र जबूलूनका कुलहरू पूर्वमा, रूबेन, शिमियोन र गादका कुलहरू दक्षिणमा, एफ्राइम, मनश्शे र बेन्यामीन कुलहरू पश्चिममा, दान, आशेर र नप्तालीका कुलहरू उत्तरमा र लेवीहरू पवित्र वासस्थानको वरिपरि थिए । लेवीको कुललाई पवित्रस्थानको सेवा गर्ने जिम्मा दिइएको थियो, र तिनीहरूले प्रत्येक कुलको आम्दानीको दशांशको हक पाउँथे ।<ref>{{Cite web |title=गन्ती ३:५-८ |url=https://www.bible.com/bible/1483/NUM.3.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गन्ती १८:२१ |url=https://www.bible.com/bible/1483/NUM.18.NNRV |publisher= |quote=}}</ref> इस्राएलीहरू प्रत्येकले आ-आफ्नो कुल र परिवारअनुसार छाउनी हाले । जब-जब पालमाथिबाट बादल हट्थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अडिन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे ।<ref>{{Cite web |title=गन्ती २:१-३४ |url=https://www.bible.com/bible/1483/NUM.2.NNRV |publisher= |quote=}}</ref> बादल दुई दिन, एक महिना अथवा एक वर्ष, जति लामो समयसम्म पवित्र वासस्थानको माथि रहन्थ्यो, त्यो अवधिभर इस्राएलीहरू प्रस्थान गर्दैनथे । | ||
मोशाको पालामा बनाइएको पवित्र वासस्थानचाहिँ पछि इस्राएलीहरू कनानको भूमिमा प्रवेश गरेपछि शीलोमा निर्माण गरियो, र परमेश्वरको [[करारको सन्दूक]] पवित्र वासस्थानमा राखियो ।<ref>{{Cite web |title=यहोशू १८:१ |url=https://www.bible.com/bible/1483/JOS.18.NNRV |publisher= |quote=}}</ref> [[सोलोमन]]को पालामा, मोरीयाह डाँडामा [[यरूशलेम]] मन्दिर स्थापना गरियो, र तिनीहरूले पवित्रस्थानलाई मन्दिरमा सारे । | मोशाको पालामा बनाइएको पवित्र वासस्थानचाहिँ पछि इस्राएलीहरू कनानको भूमिमा प्रवेश गरेपछि शीलोमा निर्माण गरियो, र परमेश्वरको [[करारको सन्दूक]] पवित्र वासस्थानमा राखियो ।<ref>{{Cite web |title=यहोशू १८:१ |url=https://www.bible.com/bible/1483/JOS.18.NNRV |publisher= |quote=}}</ref> [[सोलोमन]]को पालामा, मोरीयाह डाँडामा [[यरूशलेम]] मन्दिर स्थापना गरियो, र तिनीहरूले पवित्रस्थानलाई मन्दिरमा सारे । | ||