नयाँ यरूशलेम फान्ग्यो मन्दिर: संशोधनहरू बीचको भिन्नता
सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली" |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ४: | पङ्क्ति ४: | ||
|Website=[https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट] | |Website=[https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट] | ||
|वर्ग=मण्डली|उद्देश्य=आराधना, प्रचार, समाज सेवा|ठेगाना=[https://goo.gl/maps/AeMDwG6soUSqRS8f7 गणतन्त्र कोरियाको ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु]|आबद्ध=[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]}} | |वर्ग=मण्डली|उद्देश्य=आराधना, प्रचार, समाज सेवा|ठेगाना=[https://goo.gl/maps/AeMDwG6soUSqRS8f7 गणतन्त्र कोरियाको ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु]|आबद्ध=[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]}} | ||
'''नयाँ यरूशलेम फान्ग्यो मन्दिर'''(यस उप्रान्त ‘फान्ग्यो मन्दिर’) [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]को प्रतिनिधि मण्डली हो । यो भवन गणतन्त्र कोरियाको ग्यङगी-दो, सङनाम-सी, [https://www.bundang-gu.go.kr:10009 बुन्दाङ-गु] फान्ग्यो न्यू टाउनमा स्थापित छ, जहाँ उच्च-प्राविधिक औद्योगिक परिसर फान्ग्यो टेक्नो भ्याली अवस्थित छ । सन् २०१६ जनवरी १०मा फान्ग्यो मन्दिरमा *मन्दिर समर्पणको आराधना गरियो । फान्ग्यो मन्दिर आराधनाको स्थल हुनुका साथै यहाँ सन्तहरूको विश्वास निर्माण गर्ने, विभिन्न स्वयंसेवा र कार्यक्रमहरूद्वारा छिमेकीहरूसँग सञ्चार गर्ने र समुदायभित्र एकतालाई | '''नयाँ यरूशलेम फान्ग्यो मन्दिर'''(यस उप्रान्त ‘फान्ग्यो मन्दिर’) [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]को प्रतिनिधि मण्डली हो । यो भवन गणतन्त्र कोरियाको ग्यङगी-दो, सङनाम-सी, [https://www.bundang-gu.go.kr:10009 बुन्दाङ-गु] फान्ग्यो न्यू टाउनमा स्थापित छ, जहाँ उच्च-प्राविधिक औद्योगिक परिसर फान्ग्यो टेक्नो भ्याली अवस्थित छ । सन् २०१६ जनवरी १०मा फान्ग्यो मन्दिरमा *मन्दिर समर्पणको आराधना गरियो । फान्ग्यो मन्दिर आराधनाको स्थल हुनुका साथै यहाँ सन्तहरूको विश्वास निर्माण गर्ने, विभिन्न स्वयंसेवा र कार्यक्रमहरूद्वारा छिमेकीहरूसँग सञ्चार गर्ने र समुदायभित्र एकतालाई प्रवर्द्धन गर्ने शिक्षा पनि दिइन्छ । फान्ग्यो मन्दिर र परमेश्वरको मण्डलीका अन्य संस्था तथा सुविधा-स्थलहरूको भ्रमण गर्ने विदेशी सन्तहरूले बाइबलको बारेमा अझ राम्रो समझ र विविध अनुभवहरू बटुल्छन् । अनि आफ्नो देश फर्किएपछि उनीहरूले परमेश्वरको शिक्षा र कोरियाली संस्कृतिको बारेमा आफ्ना परिवार र समुदायलाई सुनाउँछन् । | ||
* समर्पणको आराधनाचाहिँ नयाँ मन्दिर स्थापना हुँदा गरिने विशेष आराधना हो । नयाँ ठाउँ प्रदान गर्नुभएका परमेश्वरलाई धन्यवाद चढाउन र भेटीस्वरूप मन्दिर समर्पण गर्नलाई समर्पणको आराधना गर्ने गरिन्छ । | * समर्पणको आराधनाचाहिँ नयाँ मन्दिर स्थापना हुँदा गरिने विशेष आराधना हो । नयाँ ठाउँ प्रदान गर्नुभएका परमेश्वरलाई धन्यवाद चढाउन र भेटीस्वरूप मन्दिर समर्पण गर्नलाई समर्पणको आराधना गर्ने गरिन्छ । | ||
| पङ्क्ति १७: | पङ्क्ति १७: | ||
{{그림 | 새예루살렘-판교성전-헌당예배.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा समर्पणको आराधना}} | {{그림 | 새예루살렘-판교성전-헌당예배.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा समर्पणको आराधना}} | ||
गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)बाट सुरु भएको परमेश्वरको मण्डली द्रुत गतिमा वृद्धि भएर आधा शताब्दीभित्र १७५ वटा देशहरूमा ७,५०० मण्डलीहरूमा वृद्धि भयो । (सन् २०००मा स्थापना भएको, र अहिले नयाँ यरूशलेम इमे मन्दिरको रूपमा परिचित) नयाँ यरूशलेम इमे मन्दिरचाहिँ '''नयाँ यरूशलेम फान्ग्यो मन्दिर''' स्थापना नहोउञ्जेल प्रतिनिधि | गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)बाट सुरु भएको परमेश्वरको मण्डली द्रुत गतिमा वृद्धि भएर आधा शताब्दीभित्र १७५ वटा देशहरूमा ७,५०० मण्डलीहरूमा वृद्धि भयो । (सन् २०००मा स्थापना भएको, र अहिले नयाँ यरूशलेम इमे मन्दिरको रूपमा परिचित) नयाँ यरूशलेम इमे मन्दिरचाहिँ '''नयाँ यरूशलेम फान्ग्यो मन्दिर''' स्थापना नहोउञ्जेल प्रतिनिधि मण्डलीको रूपमा रहेको थियो । फान्ग्यो मन्दिरचाहिँ कोरियाभित्रका सन्तहरू मात्र नभएर विश्वभरिबाट आउने सन्तहरूलाई स्वागत गर्नको निम्ति निर्माण गरिएको हो । समर्पणको आराधनामा महासचिव पास्टर गिम जु छलले विश्व सुसमाचारको अर्थ र महत्त्वबारे जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले परमेश्वरबाट मुक्तिको महान् उपहार पाएका छौं । यो खुशी र उमङ्ग संसारका ७ अरब मानिसहरूसित बाँडौं ।”<ref>{{Cite web |date=January 18, 2016 |title=७ अरब मानव-जातिको मुक्तिको ज्वाला बन्दै, नयाँ यरूशलेम फान्ग्यो मन्दिरको उद्घाटन, |url=http://www.kyeongin.com/main/view.php?key=20160114010005155 |website=Kyeongin Ilbo |publisher= |quote=}}</ref> साथै परमेश्वरको मण्डलीले सारा मानव-जातिलाई मुक्तिमा डोऱ्याउने विश्वव्यापी भिजन पनि घोषणा गर्नुभयो ।<ref>{{Cite web |author= |date=January 3, 2016 |year= |title=विश्व सुसमाचार प्रचारको निम्ति सङ्कल्प ऱ्याली |url=https://english.watv.org/news/content.asp?idx=38396&menu=I |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
=== आराधना === | === आराधना === | ||
{{그림|하나님의교회_유월절.jpg |정렬=오른쪽섬네일 |너비=320px |타이틀= | {{그림|하나님의교회_유월절.jpg |정렬=오른쪽섬네일 |너비=320px |타이틀=नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा निस्तार-चाड पवित्र सभा}} | ||
फान्ग्यो मन्दिरमा साप्ताहिक रूपमा [[शबाथ-दिन]] र तेस्रो दिनको आराधना गरिन्छ, अनि वार्षिक रूपमा [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] मनाइन्छ । यहाँ महासचिव पास्टर गिम जु छलबाट प्रवचन सुनाइन्छ, र त्यसलाई अङ्ग्रेजी, स्पेनी, पोर्चुगिज, फ्रान्सेली, मङ्गोलियाली, हिन्दी, अरबी, रुसी लगायतका दशौँ भाषाहरूमा अनुवाद गरिन्छ । यी विभिन्न अनुवादहरू परमेश्वरको मण्डलीको [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] र [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]मार्फत उपलब्ध गराइन्छन् । | फान्ग्यो मन्दिरमा साप्ताहिक रूपमा [[शबाथ-दिन]] र तेस्रो दिनको आराधना गरिन्छ, अनि वार्षिक रूपमा [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] मनाइन्छ । यहाँ महासचिव पास्टर गिम जु छलबाट प्रवचन सुनाइन्छ, र त्यसलाई अङ्ग्रेजी, स्पेनी, पोर्चुगिज, फ्रान्सेली, मङ्गोलियाली, हिन्दी, अरबी, रुसी लगायतका दशौँ भाषाहरूमा अनुवाद गरिन्छ । यी विभिन्न अनुवादहरू परमेश्वरको मण्डलीको [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] र [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]मार्फत उपलब्ध गराइन्छन् । | ||
=== | === मिसन र शिक्षा === | ||
मण्डली विश्वव्यापी मिसन र सन्त बाइबल शिक्षणका लागि फान्ग्यो मन्दिरले महत्त्वपूर्ण भूमिका खेल्दछ । सन्तहरूको विश्वासलाई दह्रिलो पार्न प्रत्येक उमेर समूहअनुसार नियमित बाइबल अध्ययन भेला र अन्य भेलाहरू गर्ने गरिन्छ । यस पालि ‘विश्वव्यापी पादरी कर्मचारी भेला’, ‘विश्व प्रचार सङ्कल्प ऱ्याली’, ‘खुशी परिवार अन्तर्राष्ट्रिय सम्मेलन’, ‘महिला पादरी कर्मचारी अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन’ जस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गरियो । ख्रीष्टको प्रेम | मण्डली विश्वव्यापी मिसन र सन्त बाइबल शिक्षणका लागि फान्ग्यो मन्दिरले महत्त्वपूर्ण भूमिका खेल्दछ । सन्तहरूको विश्वासलाई दह्रिलो पार्न प्रत्येक उमेर समूहअनुसार नियमित बाइबल अध्ययन भेला र अन्य भेलाहरू गर्ने गरिन्छ । यस पालि ‘विश्वव्यापी पादरी कर्मचारी भेला’, ‘विश्व प्रचार सङ्कल्प ऱ्याली’, ‘खुशी परिवार अन्तर्राष्ट्रिय सम्मेलन’, ‘महिला पादरी कर्मचारी अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन’ जस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गरियो । ख्रीष्टको प्रेम बाँड्ने र नयाँ करार सुसमाचार प्रचार गर्ने कार्यमा यी उत्सवहरूले सन्तहरूबीच एकता र छलफलको जगको भूमिका निर्वाह गर्दछन् । | ||
{{그림 |전세계-목회자-사모교육-컨퍼런스-2019.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀=तस्वीर) ‘खुशी मण्डली’ अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरिका महिला पादरी कर्मचारीहरूको सहभागिता ।}} | {{그림 |전세계-목회자-사모교육-컨퍼런스-2019.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀=तस्वीर) ‘खुशी मण्डली’ अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरिका महिला पादरी कर्मचारीहरूको सहभागिता ।}} | ||
| पङ्क्ति ३२: | पङ्क्ति ३२: | ||
*सन् २०१९ अप्रिल ६मा '''[[खुशी परिवार’ अन्तर्राष्ट्रिय सम्मेलन|खुशी परिवार अन्तर्राष्ट्रिय सम्मेलन]]'''को आयोजना गरियो । यो सम्मेलनमा विश्वभरिका परमेश्वरको मण्डलीका पादरी कर्मचारीहरूले मण्डलीका सन्तहरू र नागरिकहरूले कसो गरेमा खुशी र हर्षपूर्ण पारिवारिक जीवन जिउन सक्छन् भन्नेबारे छलफल गरे ।<ref>{{Cite web |date= |title=खुशी परिवारबारे अन्तर्राष्ट्रिय सम्मेलन |url=https://watv.org/ne/global-conference-on-happy-family/ |website=WATV.org |publisher= |quote=}}</ref> | *सन् २०१९ अप्रिल ६मा '''[[खुशी परिवार’ अन्तर्राष्ट्रिय सम्मेलन|खुशी परिवार अन्तर्राष्ट्रिय सम्मेलन]]'''को आयोजना गरियो । यो सम्मेलनमा विश्वभरिका परमेश्वरको मण्डलीका पादरी कर्मचारीहरूले मण्डलीका सन्तहरू र नागरिकहरूले कसो गरेमा खुशी र हर्षपूर्ण पारिवारिक जीवन जिउन सक्छन् भन्नेबारे छलफल गरे ।<ref>{{Cite web |date= |title=खुशी परिवारबारे अन्तर्राष्ट्रिय सम्मेलन |url=https://watv.org/ne/global-conference-on-happy-family/ |website=WATV.org |publisher= |quote=}}</ref> | ||
*सन् २०१९ अप्रिल २७ देखि मे १ सम्म '''[[महिला पादरी कर्मचारीहरूका लागि विश्वव्यापी लिडरसिप सम्मेलन|महिला पादरी कर्मचारी अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन]]'''को आयोजना गरियो । महिला पादरी कर्मचारीहरूले, पादरी कर्मचारीले जसरी नै मण्डली र सन्तहरूको हेरचाह गर्दछन् । यस सम्मेलनमा ५२ वटा देशहरूबाट आएका महिला पादरी कर्मचारीहरूले अगमवक्ता र सुसमाचारको उद्देश्यको सद्गुणबारे पुनः स्मरण गराए ।<ref>{{Cite web |date= |title=महिला पादरी कर्मचारीका लागि अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन |url=https://watv.org/ne/global-leadership-conference-for-the-women-pastoral-staff/ |website=WATV.org |publisher= |quote=}}</ref> अप्रिल २८मा, महिला पादरी कर्मचारीको भूमिकाबारे अनि सन्तहरूसँग मिलेर कार्य गर्दै मण्डलीलाई खुशीले भरिपूर्ण ठाउँ बनाउनलाई के गर्नुपर्छ भन्नेबारे फान्ग्यो मन्दिरको गोष्ठी हलमा ‘'''खुशी मण्डलीको निम्ति अन्तर्राष्ट्रिय सम्मेलन'''’ गरियो ।<ref>{{Cite web |date= |title=खुशी मण्डलीबारे अन्तर्राष्ट्रिय सम्मेलन |url=https://watv.org/ne/global-conference-on-happy-church/ |website=WATV.org |publisher= |quote=}}</ref> | *सन् २०१९ अप्रिल २७ देखि मे १ सम्म '''[[महिला पादरी कर्मचारीहरूका लागि विश्वव्यापी लिडरसिप सम्मेलन|महिला पादरी कर्मचारी अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन]]'''को आयोजना गरियो । महिला पादरी कर्मचारीहरूले, पादरी कर्मचारीले जसरी नै मण्डली र सन्तहरूको हेरचाह गर्दछन् । यस सम्मेलनमा ५२ वटा देशहरूबाट आएका महिला पादरी कर्मचारीहरूले अगमवक्ता र सुसमाचारको उद्देश्यको सद्गुणबारे पुनः स्मरण गराए ।<ref>{{Cite web |date= |title=महिला पादरी कर्मचारीका लागि अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन |url=https://watv.org/ne/global-leadership-conference-for-the-women-pastoral-staff/ |website=WATV.org |publisher= |quote=}}</ref> अप्रिल २८मा, महिला पादरी कर्मचारीको भूमिकाबारे अनि सन्तहरूसँग मिलेर कार्य गर्दै मण्डलीलाई खुशीले भरिपूर्ण ठाउँ बनाउनलाई के गर्नुपर्छ भन्नेबारे फान्ग्यो मन्दिरको गोष्ठी हलमा ‘'''खुशी मण्डलीको निम्ति अन्तर्राष्ट्रिय सम्मेलन'''’ गरियो ।<ref>{{Cite web |date= |title=खुशी मण्डलीबारे अन्तर्राष्ट्रिय सम्मेलन |url=https://watv.org/ne/global-conference-on-happy-church/ |website=WATV.org |publisher= |quote=}}</ref> | ||
*''' | *'''‘विश्वविद्यालय विद्यार्थी सत्र उद्घाटन आराधना’'''चाहिँ शैक्षिक सत्र(सन् २०१६ फेब्रुअरी २१, सन् २०१७ मार्च ५, सन् २०१८ मार्च ४) सुरु हुनुअघि विश्वविद्यालय विद्यार्थीहरूमा सही मूल्य-मान्यता बसाल्न मद्दत गर्ने उद्देश्यले आयोजना गरिएको थियो । उक्त आराधनामा कोरियाका विश्वविद्यालय विद्यार्थीहरू, पादरी कर्मचारीहरू, युवा समूह शिक्षकहरू लगायत नयाँ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।<ref>{{Cite web |date= |title=सन् २०१६ नयाँ सत्र उद्घाटन आराधना |url=https://news.watv.org/internal/content.asp?articleid=i20160221932 |website=WATV News |publisher= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१७ विश्वविद्यालय विद्यार्थीहरूका लागि नयाँ सत्र उद्घाटन आराधना |url=https://english.watv.org/news/content.asp?idx=48711&menu=I |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१८ विश्वविद्यालय विद्यार्थीहरूका लागि सत्र उद्घाटन आराधना |url=https://english.watv.org/news/content.asp?idx=49225&menu=I |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=March 5, 2018 |title=विश्वभरिका विश्वविद्यालय विद्यार्थीहरूका लागि परमेश्वरको मण्डली उद्घाटन आराधना |url=https://www.kgnews.co.kr/mobile/article.html?no=508453 |website=Kyeonggi Ilbo |publisher= |quote=}}</ref> | ||
*कोरियाका जागिरे युवाहरूचाहिँ '''अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी''' [IWBA]को नियमित भेलामा सहभागी भए (सन् २०१६ अप्रिल १०) । जागिरे युवाहरू समाजका अङ्ग भएअनुरूप ईमानदार र विश्वासयोग्य जागिरे जीवन जिउन सकून् भनेर परमेश्वरको मण्डलीले नियमित शैक्षिक भेलाद्वारा उनीहरूलाई विश्वास निर्माण गर्न प्रोत्साहन गर्दछ ।<ref>{{Cite web |date=April 10, 2016 |title=IWBA नियमित भेला |url=https://news.watv.org/internal/content.asp?articleid=i20160410898 |website=WATV News |publisher= |quote=}}</ref> | *कोरियाका जागिरे युवाहरूचाहिँ '''अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी''' [IWBA]को नियमित भेलामा सहभागी भए (सन् २०१६ अप्रिल १०) । जागिरे युवाहरू समाजका अङ्ग भएअनुरूप ईमानदार र विश्वासयोग्य जागिरे जीवन जिउन सकून् भनेर परमेश्वरको मण्डलीले नियमित शैक्षिक भेलाद्वारा उनीहरूलाई विश्वास निर्माण गर्न प्रोत्साहन गर्दछ ।<ref>{{Cite web |date=April 10, 2016 |title=IWBA नियमित भेला |url=https://news.watv.org/internal/content.asp?articleid=i20160410898 |website=WATV News |publisher= |quote=}}</ref> | ||
*'''नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड वितरण समारोह''' सन् २०१७ डिसेम्बर १० र सन् २०१८ डिसेम्बर २मा आयोजना गरियो । योचाहिँ मल्कीसेदेक साहित्य प्रतियोगिता, एलोहिम भिडियो महोत्सव, बाइबल गोष्ठी प्रस्तुति सामग्री प्रतियोगिता र प्रचार सामग्री प्रतियोगिताको एकीकृत अवार्ड वितरण समारोह हो । विजेताहरूले प्रकाशन, भिडियो र प्रस्तुतिमार्फत बाइबलीय विषयवस्तुको उत्पादनमा योगदान पुऱ्याउँछन् ।<ref>{{Cite web |date=December 10, 2017 |title=सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://news.watv.org/internal/content.asp?articleid=i20171210460 |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=December 11, 2017 |title=फान्ग्यो मन्दिरमा ‘सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह’ |url=https://www.kyeonggi.com/news/articleView.html?idxno=1422512 |website=Kyeonggi Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१८ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://english.watv.org/news/content.asp?idx=52614&page=3&back=all |website=English WATV |publisher= |quote=}}</ref> | *'''नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड वितरण समारोह''' सन् २०१७ डिसेम्बर १० र सन् २०१८ डिसेम्बर २मा आयोजना गरियो । योचाहिँ मल्कीसेदेक साहित्य प्रतियोगिता, एलोहिम भिडियो महोत्सव, बाइबल गोष्ठी प्रस्तुति सामग्री प्रतियोगिता र प्रचार सामग्री प्रतियोगिताको एकीकृत अवार्ड वितरण समारोह हो । विजेताहरूले प्रकाशन, भिडियो र प्रस्तुतिमार्फत बाइबलीय विषयवस्तुको उत्पादनमा योगदान पुऱ्याउँछन् ।<ref>{{Cite web |date=December 10, 2017 |title=सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://news.watv.org/internal/content.asp?articleid=i20171210460 |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=December 11, 2017 |title=फान्ग्यो मन्दिरमा ‘सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह’ |url=https://www.kyeonggi.com/news/articleView.html?idxno=1422512 |website=Kyeonggi Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१८ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://english.watv.org/news/content.asp?idx=52614&page=3&back=all |website=English WATV |publisher= |quote=}}</ref> | ||
*परमेश्वरको मण्डलीको कार्यक्षेत्र मिसन सङ्गठनका | *परमेश्वरको मण्डलीको कार्यक्षेत्र मिसन सङ्गठनका सदस्यहरूका निम्ति '''कार्यक्षेत्र मिसन नियमित भेला''' राखिएको थियो (सन् २०१९ सेप्टेम्बर ८) । उक्त भेलामा सन्तहरूले बाइबलको वचनद्वारा आफ्नो विश्वासको जाँच मात्र गरेनन्, तर आफूले कार्यक्षेत्रमा सुकर्म गरेर अरूमाझ उदाहरण देखाएको बारे कुराकानी गर्दै सुसमाचारको भिजन पनि बाँडे ।<ref>{{Cite web |date= |title=सन् २०१९को उत्तरार्धका लागि कार्यक्षेत्र मिसन नियमित भेला |url=https://watv.org/ne/work-mission-regular-gathering/ |website=WATV.org |publisher= |quote=}}</ref> | ||
== विश्वव्यापी गाउँमा सद्भाव कायम राख्नको निम्ति नागरिक कूटनीति स्थल == | == विश्वव्यापी गाउँमा सद्भाव कायम राख्नको निम्ति नागरिक कूटनीति स्थल == | ||
| पङ्क्ति ४१: | पङ्क्ति ४१: | ||
=== विदेशी सन्त भ्रमण टोली === | === विदेशी सन्त भ्रमण टोली === | ||
विश्वभरिका सन्तहरूले '''[[परमेश्वरको मण्डली विदेश भ्रमण टोली| | विश्वभरिका सन्तहरूले '''[[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|‘विदेश भ्रमण टोली’]]''' कार्यक्रमअन्तर्गत कोरियाको भ्रमण गर्दछन् । यस कार्यक्रमद्वारा, उनीहरूले फान्ग्यो मन्दिरमा अर्थपूर्ण समय बिताउँदै कोरियाको इतिहास र संस्कृतिको बारेमा सिक्दछन् । उनीहरू आराधनामा सहभागी हुने मात्र होइन तर ग्लोबल बाइबल गोष्ठी, अन्तर्राष्ट्रिय सम्मेलन र अन्य कार्यक्रमहरूमा पनि सहभागी हुन्छन् । यस्ता कार्यक्रमहरूद्वारा उनीहरूले बाइबलको सत्यता सिक्छन्, स्वर्गीय माताको प्रेम महसुस गर्छन् र विभिन्न देशका सन्तहरूसँग कुराकानी गर्छन् ।<ref>{{Cite web |date=June 1, 2016 |title=विश्वभरिबाट सन्तहरू कोरियाको फान्ग्यो नयाँ यरूशलेम मन्दिरको ‘तीर्थयात्रा’ गर्छन् |url=http://www.kyeongin.com/main/view.php?key=20160531010011255 |website=Kyeonggin Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date=November 9, 2016 |title=७०औँ विदेश भ्रमण टोलीले गरे, फान्ग्यो टेक्नो भ्यालीको भ्रमण |url=http://www.joongboo.com/news/articleView.html?mod=news&act=articleView&idxno=1118768 |website=Joongboo Ilbo |publisher= |quote=}}</ref> | ||
=== गोष्ठी === | === गोष्ठी === | ||
{{그림 |제74차-해외성도방문단_국제성경세미나.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀=संयुक्त राज्य अमेरिकाबाट आएका सन्तले सन् २०१९ Arise & Shine ग्लोबल बाइबल गोष्ठीमा प्रस्तुति | {{그림 |제74차-해외성도방문단_국제성경세미나.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀=संयुक्त राज्य अमेरिकाबाट आएका सन्तले सन् २०१९ Arise & Shine ग्लोबल बाइबल गोष्ठीमा प्रस्तुति दिँदै ।}} | ||
*फान्ग्यो मन्दिरको गोष्ठी कक्षमा ‘हाम्री आमा’ भन्ने शीर्षकमा '''अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति गोष्ठी''' आयोजना गरियो (सन् २०१७ जुलाई २३) । कोरियाली विद्यार्थीहरूले आफ्नो गृह देशबाट टाढामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रोत्साहन दिन यो कार्यक्रमको तयारी गरेका थिए । ‘आमाको प्रेम’ भन्ने विषयमा केन्द्रित उक्त गोष्ठीमा बेलायत, कोलम्बिया, घाना, रोमानिया, मङ्गोलिया, भियतनाम लगायत ४३ वटा देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहभागी भएका थिए । उनीहरूले हान्बोग (कोरियाली परम्परागत पोशाक) लगाउने तरिका पनि सिके, कोरियाली परम्परागत खेलहरू खेले र हान्गुल(कोरियाली | *फान्ग्यो मन्दिरको गोष्ठी कक्षमा ‘हाम्री आमा’ भन्ने शीर्षकमा '''अन्तर्राष्ट्रिय विद्यार्थीहरूका निम्ति गोष्ठी''' आयोजना गरियो (सन् २०१७ जुलाई २३) । कोरियाली विद्यार्थीहरूले आफ्नो गृह देशबाट टाढामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रोत्साहन दिन यो कार्यक्रमको तयारी गरेका थिए । ‘आमाको प्रेम’ भन्ने विषयमा केन्द्रित उक्त गोष्ठीमा बेलायत, कोलम्बिया, घाना, रोमानिया, मङ्गोलिया, भियतनाम लगायत ४३ वटा देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरू सहभागी भएका थिए । उनीहरूले हान्बोग (कोरियाली परम्परागत पोशाक) लगाउने तरिका पनि सिके, कोरियाली परम्परागत खेलहरू खेले र हान्गुल(कोरियाली अक्षर)को कक्षा पनि लिए ।<ref>{{Cite web |date=July 23, 2017 |title=सन् २०१७ विदेशका विद्यार्थीहरूका लागि ‘हाम्री आमा’ गोष्ठी |url=https://english.watv.org/news/content.asp?idx=49126&page=6&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=July 25, 2017 |title=परम्परागत संस्कृति अनुभव गर्न विदेशका विद्यार्थीहरूलाई परमेश्वरको मण्डलीबाट निमन्त्रणा |url=http://www.joongboo.com/news/articleView.html?idxno=1182026 |website=Joongboo Ilbo |publisher= |quote=}}</ref> | ||
*सन् २०१८ नोभेम्बर १मा, '''सन् २०१८ Arise & Shine विश्वव्यापी बाइबल गोष्ठी'''को आयोजना गरियो । संयुक्त राज्य अमेरिका, स्पेन, पेरु, फिलिपिन्स, मेक्सिको र दक्षिण अफ्रिकामा शिक्षा, चिकित्सा सेवा, इलेक्ट्रोनिक इन्जिनियरिङ जस्ता विभिन्न क्षेत्रहरूमा कार्यरत सन्तहरूले आफ्नो ज्ञानको आधारमा बाइबलद्वारा [[माता परमेश्वर]]को विषयमा गवाही दिए ।<ref>{{Cite web |date= |title=सन् २०१८ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी |url=https://english.watv.org/news/content.asp?idx=51667&page=3&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=November 1, 2018 |title=परमेश्वरको मण्डलीद्वारा आयोजित सन् २०१८ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1115521 |website=Shina Ilbo |publisher= |quote=}}</ref> | *सन् २०१८ नोभेम्बर १मा, '''सन् २०१८ Arise & Shine विश्वव्यापी बाइबल गोष्ठी'''को आयोजना गरियो । संयुक्त राज्य अमेरिका, स्पेन, पेरु, फिलिपिन्स, मेक्सिको र दक्षिण अफ्रिकामा शिक्षा, चिकित्सा सेवा, इलेक्ट्रोनिक इन्जिनियरिङ जस्ता विभिन्न क्षेत्रहरूमा कार्यरत सन्तहरूले आफ्नो ज्ञानको आधारमा बाइबलद्वारा [[माता परमेश्वर]]को विषयमा गवाही दिए ।<ref>{{Cite web |date= |title=सन् २०१८ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी |url=https://english.watv.org/news/content.asp?idx=51667&page=3&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=November 1, 2018 |title=परमेश्वरको मण्डलीद्वारा आयोजित सन् २०१८ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1115521 |website=Shina Ilbo |publisher= |quote=}}</ref> | ||
*'''सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी''' ३ पटक आयोजना गरियो (सन् २०१९ अप्रिल ४, अप्रिल २९ र २०१९ मे २४) । विश्वभरिका पादरी कर्मचारीहरू, महिला पादरी कर्मचारीहरू र जागिरे युवाहरूले कोरियाको भ्रमण गरे । अनि आफ्नो सीप र शैक्षिक ज्ञानद्वारा [https://www.ted.com/ TED शैली]मा माता परमेश्वर र नयाँ करारको सत्यताबारे कुराकानी गरे ।<ref>{{Cite web |date= |title=सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी |url=https://english.watv.org/news/content.asp?idx=53387&page=2&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (२) |url=https://watv.org/ne/arise-shine-global-bible-seminar-2019-2nd/ |website=WATV.org |publisher= |quote=}}</ref><ref>{{Cite web |date=May 24, 2019 |title=सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (३) |url=https://watv.org/ne/arise-shine-global-bible-seminar-2019-3rd/ |website=WATV.org |publisher= |quote=}}</ref> | *'''सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी''' ३ पटक आयोजना गरियो (सन् २०१९ अप्रिल ४, अप्रिल २९ र २०१९ मे २४) । विश्वभरिका पादरी कर्मचारीहरू, महिला पादरी कर्मचारीहरू र जागिरे युवाहरूले कोरियाको भ्रमण गरे । अनि आफ्नो सीप र शैक्षिक ज्ञानद्वारा [https://www.ted.com/ TED शैली]मा माता परमेश्वर र नयाँ करारको सत्यताबारे कुराकानी गरे ।<ref>{{Cite web |date= |title=सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी |url=https://english.watv.org/news/content.asp?idx=53387&page=2&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (२) |url=https://watv.org/ne/arise-shine-global-bible-seminar-2019-2nd/ |website=WATV.org |publisher= |quote=}}</ref><ref>{{Cite web |date=May 24, 2019 |title=सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (३) |url=https://watv.org/ne/arise-shine-global-bible-seminar-2019-3rd/ |website=WATV.org |publisher= |quote=}}</ref> | ||
*सन् २०१९ जुलाई १२मा ''' | *सन् २०१९ जुलाई १२मा '''विश्वविद्यालय विद्यार्थीहरूका लागि सन् २०१९ Arise & Shine ग्लोबल बाइबल गोष्ठी'''को आयोजना गरियो । ८ वटा देशहरूबाट आएका विश्वविद्यालय विद्यार्थीहरूले गणित, लेखा र सामाजिक विज्ञान जस्ता मुख्य विषयहरूमार्फत [[एलोहिम|एलोहिम परमेश्वर]]को अस्तित्वको बारेमा गवाही दिए ।<ref>{{Cite web |date= |title=सन् २०१९ विश्वविद्यालय विद्यार्थीहरूका लागि Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी |url=https://watv.org/ne/arise-shine-global-bible-seminar-university-students-2019/ |website=WATV.org |publisher= |quote=}}</ref> | ||
=== अन्तर्राष्ट्रिय समुदायलाई असर गर्ने विषयबारे जनचेतना जागरण === | === अन्तर्राष्ट्रिय समुदायलाई असर गर्ने विषयबारे जनचेतना जागरण === | ||
{{그림 |제75차-해외성도방문단-ASEZ-summit.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀=नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित सन् २०१९ ग्लोबल ASEZ शिखर सम्मेलनमा विश्वभरिबाट | {{그림 |제75차-해외성도방문단-ASEZ-summit.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀=नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित सन् २०१९ ग्लोबल ASEZ शिखर सम्मेलनमा विश्वभरिबाट विश्वविद्यालय विद्यार्थीहरू सहभागी भएका थिए ।}} | ||
*'''सन् २०१७''' '''[https://sdgs.un.org/goals UN SDGs]''' '''कार्यान्वयनको लागि ASEZ अन्तर्राष्ट्रिय फोरम''' सन् २०१७ डिसेम्बर ७मा फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो । यो कार्यक्रम परमेश्वरको मण्डलीको | *'''सन् २०१७''' '''[https://sdgs.un.org/goals UN SDGs]''' '''कार्यान्वयनको लागि ASEZ अन्तर्राष्ट्रिय फोरम''' सन् २०१७ डिसेम्बर ७मा फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो । यो कार्यक्रम परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZद्वारा आयोजना गरिएको थियो । कोरियाभित्रका क्याम्पस विद्यार्थीहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, दूतावास अधिकारीहरू, विश्वविद्यालय प्राध्यापकहरू र पत्रकारहरू गरी ३,००० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा SDGs कार्यान्वयनका लागि विश्वविद्यालय विद्यार्थीहरूको भूमिकाबारे छलफल गरियो ।<ref>{{Cite web |date= |title=UN SDGs कार्यान्वयनबारे ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://english.watv.org/news/content.asp?idx=49137&page=5&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=December 7, 2017 |title=UN SDGs कार्यान्वयनबारे गरिएको सन् २०१७ ASEZ अन्तर्राष्ट्रिय फोरममा ३,००० जनाको सहभागिता |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=163074 |website=NDN News |publisher= |quote=}}</ref> | ||
*‘जलवायु परिवर्तन प्रतिक्रिया र विश्वविद्यालयहरूको भूमिका’ भन्ने शीर्षक अन्तर्गत गोष्ठी कक्षमा '''सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलन''' आयोजना गरियो (सन् २०१८ नोभेम्बर २२) । पेरुको न्यायिक शक्तिको सर्वोच्च अदालतका न्यायाधीशले सम्मेलनका सहभागीहरूमाझ आफ्नो वक्तत्व दिए । संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका र पेरुबाट आएका ASEZ सदस्यहरूले आ-आफ्नो देशमा निम्तिएका जलवायु प्रकोपहरूबारे र वातावरण जनचेतना जगाउन स्थानीय नागरिकहरूले गर्न सक्ने गतिविधिबारे जानकारी दिए ।<ref>{{Cite web |date= |title=जलवायु परिवर्तनको सामना गर्न सन् २०१८ ASEZ टक कन्सर्ट |url=https://watv.org/ne/asez-talk-concert-2018/ |website=WATV.org |publisher= |quote=}}</ref> | *‘जलवायु परिवर्तन प्रतिक्रिया र विश्वविद्यालयहरूको भूमिका’ भन्ने शीर्षक अन्तर्गत गोष्ठी कक्षमा '''सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलन''' आयोजना गरियो (सन् २०१८ नोभेम्बर २२) । पेरुको न्यायिक शक्तिको सर्वोच्च अदालतका न्यायाधीशले सम्मेलनका सहभागीहरूमाझ आफ्नो वक्तत्व दिए । संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका र पेरुबाट आएका ASEZ सदस्यहरूले आ-आफ्नो देशमा निम्तिएका जलवायु प्रकोपहरूबारे र वातावरण जनचेतना जगाउन स्थानीय नागरिकहरूले गर्न सक्ने गतिविधिबारे जानकारी दिए ।<ref>{{Cite web |date= |title=जलवायु परिवर्तनको सामना गर्न सन् २०१८ ASEZ टक कन्सर्ट |url=https://watv.org/ne/asez-talk-concert-2018/ |website=WATV.org |publisher= |quote=}}</ref> | ||
*'''‘सन् २०१९ विश्वव्यापी | *'''‘सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरसिप सम्मेलन’''' सन् २०१९ जुलाई १० देखि १७सम्म आयोजना गरियो । उक्त सम्मेलनमा आयोजित '''क्याम्पस मिसनलाई ऊर्जा दिन विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय फोरम'''मा ४१ वटा देशका २०७ वटा विश्वविद्यालयका विद्यार्थी सदस्यहरू र कोरियाभित्रका २२८ वटा विश्वविद्यालयका विद्यार्थी सदस्यहरूको सहभागिता रहेको थियो । विश्वविद्यालय विद्यार्थीहरूले ग्लोबल लिडरमा हुनुपर्ने सद्गुणसम्बन्धी बाइबलको शिक्षा सिक्नुका साथै भविष्यका कर्णधार भएअनुरूप आफ्नो क्षमताको विकास गरे ।<ref>{{Cite web |author= |date=July 22, 2019 |year= |title=[परमेश्वरको मण्डली] ४२ वटा देशका विश्वविद्यालय विद्यार्थीहरूले गरे, मानवता आदानप्रदान |url=http://www.kyeongin.com/main/view.php?key=20190718010007085 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरसिप सम्मेलन |url=https://watv.org/ne/worldwide-university-student-leadership-conference-2019/ |website=WATV.org |publisher= |quote=}}</ref> | ||
*[https://www.millennium-project.org/ सहस्राब्दी परियोजना]का निर्देशक, '''भविष्यविद् जेरोम ग्लेनसँगको ASEZ सम्मेलन''' फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो (सन् २०१९ जून २६) । उक्त सम्मेलनले धेरैको ध्यानाकर्षण गऱ्यो । ‘दिगो भविष्यका लागि | *[https://www.millennium-project.org/ सहस्राब्दी परियोजना]का निर्देशक, '''भविष्यविद् जेरोम ग्लेनसँगको ASEZ सम्मेलन''' फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो (सन् २०१९ जून २६) । उक्त सम्मेलनले धेरैको ध्यानाकर्षण गऱ्यो । ‘दिगो भविष्यका लागि विश्वविद्यालय विद्यार्थीको भूमिका खोजी’ भन्ने शीर्षकअन्तर्गत ग्लेनले ASEZ सदस्यका प्रश्नहरूको उत्तर दिए । उनले ASEZका विद्यार्थीहरू अहिलेदेखि नै कार्यान्वयनमा लागेका कुराको प्रशंसा गर्दै आगामी दिनहरूमा उनीहरूसँग यसबारे थप छलफल गर्ने आशा व्यक्त गरे ।<ref name="제롬 글렌" /> | ||
*'''सन् २०१९ अन्तर्राष्ट्रिय ASEZ शिखर सम्मेलन''' सन् २०१९ जुलाई १५मा आयोजना गरियो । यस कार्यक्रममा कोरियाको [https://www.snu.ac.kr/ सउल राष्ट्रिय विश्वविद्यालय], संयुक्त राज्य अमेरिकाको [https://www.harvard.edu/ हार्वर्ड विश्वविद्यालय], [https://www.uwa.edu.au/ वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालय], जर्मनीको [https://www.tum.de/ म्युनिक प्रविधि विश्वविद्यालय],[https://watv.org/ne/worldwide-university-student-leadership-conference-2019/ "सन् २०१९ विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरसिप सम्मेलन"] ASEZ सदस्यहरू लगायत ४२ वटा देशका | *'''सन् २०१९ अन्तर्राष्ट्रिय ASEZ शिखर सम्मेलन''' सन् २०१९ जुलाई १५मा आयोजना गरियो । यस कार्यक्रममा कोरियाको [https://www.snu.ac.kr/ सउल राष्ट्रिय विश्वविद्यालय], संयुक्त राज्य अमेरिकाको [https://www.harvard.edu/ हार्वर्ड विश्वविद्यालय], [https://www.uwa.edu.au/ वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालय], जर्मनीको [https://www.tum.de/ म्युनिक प्रविधि विश्वविद्यालय],[https://watv.org/ne/worldwide-university-student-leadership-conference-2019/ "सन् २०१९ विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरसिप सम्मेलन"] ASEZ सदस्यहरू लगायत ४२ वटा देशका विश्वविद्यालय प्राध्यापकहरूको सहभागिता रहेको थियो । उनीहरूले ASEZद्वारा सञ्चालित ‘एकसाथ अपराध न्यूनीकरण’ अभियानलाई प्रभावकारी ढङ्गले लागू गर्न सकिने तरिकाबारे छलफल गरे । पेरुको न्यायिक शक्तिको फौजदारी प्रक्रिया संहिताका प्रशासकले सहभागीहरूमाझ आफ्नो वक्तत्व दिए । साथै युक्रेनको राष्ट्रिय शैक्षिक ड्रागोमानोभ विश्वविद्यालयका रेक्टरले भिडियो वक्तत्व दिए । सहभागीहरूले शिक्षा, कार्यान्वयन र ऐक्यबद्धता जस्ता विधालाई ६ वटा महादेशहरू सबैमा कार्यान्वयन गर्ने संयुक्त उद्देश्यका साथ ‘परिवर्तनका निर्माताहरूको सङ्कल्प’ पूरा गरे ।<ref>{{Cite web |date= |title=सन् २०१९ अन्तर्राष्ट्रिय ASEZ शिखर सम्मेलन |url=https://watv.org/ne/asez-global-summit-2019/ |website=WATV.org |publisher= |quote=}}</ref><ref>{{Cite web |date=July 17, 2019 |title=ASEZद्वारा आयोजित ‘सन् २०१९अन्तर्राष्ट्रिय शिखर सम्मेलन’ |url=https://www.gukjenews.com/news/articleView.html?idxno=1147347 |website=Gukje News |publisher= |quote=}}</ref><ref>{{Cite web |date=August 28, 2019 |title=विश्वव्यापी सहकारिता कार्य हल गर्न अन्तर्राष्ट्रिय सहकारितामा नेतृत्व गर्दै |url=https://www.donga.com/news/Culture/article/all/20190827/97139176/1 |website=Donga Ilbo |publisher= |quote=}}</ref> | ||
== स्थानीय समुदायसँग सञ्चार र सद्भाव निर्माण गर्न सकिने ठाउँ == | == स्थानीय समुदायसँग सञ्चार र सद्भाव निर्माण गर्न सकिने ठाउँ == | ||
| पङ्क्ति ७०: | पङ्क्ति ७०: | ||
*सन्तहरूले '''‘मदर्स स्ट्रिट’ क्याम्पेन''' अन्तर्गत बेग्ह्यन-दोङमा सडक सरसफाइ गरे (सन् २०१७ नोभेम्बर ३०) । उक्त क्याम्पेनको उद्देश्यचाहिँ विश्व जनसागरको साथमा ४०,००० किलोमिटर(पृथ्वीको परिधि)सम्म फोहोर सङ्कलन तथा सरसफाइ गरी स्थानीय समुदायमा सफा र मनोहर वातावरण सिर्जना गर्नु थियो । यो अभियान पूरै कोरियाभरि लगायत अन्य ८० वटा जति देशहरूमा आयोजना गरिएको थियो ।<ref>{{Cite web |date=December 5, 2017 |title=यदि सारा संसार ‘मदर्स स्ट्रिट’ बन्ने हो भने प्रेम र आशा भरिभराउ हुनेछ |url=https://www.ajunews.com/view/20171205113428163 |website=Aju News |publisher= |quote=}}</ref> | *सन्तहरूले '''‘मदर्स स्ट्रिट’ क्याम्पेन''' अन्तर्गत बेग्ह्यन-दोङमा सडक सरसफाइ गरे (सन् २०१७ नोभेम्बर ३०) । उक्त क्याम्पेनको उद्देश्यचाहिँ विश्व जनसागरको साथमा ४०,००० किलोमिटर(पृथ्वीको परिधि)सम्म फोहोर सङ्कलन तथा सरसफाइ गरी स्थानीय समुदायमा सफा र मनोहर वातावरण सिर्जना गर्नु थियो । यो अभियान पूरै कोरियाभरि लगायत अन्य ८० वटा जति देशहरूमा आयोजना गरिएको थियो ।<ref>{{Cite web |date=December 5, 2017 |title=यदि सारा संसार ‘मदर्स स्ट्रिट’ बन्ने हो भने प्रेम र आशा भरिभराउ हुनेछ |url=https://www.ajunews.com/view/20171205113428163 |website=Aju News |publisher= |quote=}}</ref> | ||
*सन्तहरूले सन् २०१६ मार्च १४मा बेग्ह्यन-दोङ क्याफे सडक र नाग्साङदे पार्कमा फोहोर सङ्कलन गरे । यी सबैचाहिँ मानिसहरूलाई [[निस्तार-चाड]]को अर्थ थाहा दिएर परमेश्वरको प्रेमलाई कार्यान्वयन गर्नको निम्ति गरिएका कार्यहरू हुन् ।<ref>{{Cite web |date=March 14, 2016 |title=परमेश्वरको मण्डली फान्ग्यो मन्दिरका ६०० जना सदस्यहरूले बाटो सरसफाइ गर्दा छिमेकीहरूले “राम्रो छुटकारा” भने |url=https://www.segye.com/newsView/20160314003691?OutUrl=naver |website=Segye Ilbo |publisher= |quote=}}</ref> | *सन्तहरूले सन् २०१६ मार्च १४मा बेग्ह्यन-दोङ क्याफे सडक र नाग्साङदे पार्कमा फोहोर सङ्कलन गरे । यी सबैचाहिँ मानिसहरूलाई [[निस्तार-चाड]]को अर्थ थाहा दिएर परमेश्वरको प्रेमलाई कार्यान्वयन गर्नको निम्ति गरिएका कार्यहरू हुन् ।<ref>{{Cite web |date=March 14, 2016 |title=परमेश्वरको मण्डली फान्ग्यो मन्दिरका ६०० जना सदस्यहरूले बाटो सरसफाइ गर्दा छिमेकीहरूले “राम्रो छुटकारा” भने |url=https://www.segye.com/newsView/20160314003691?OutUrl=naver |website=Segye Ilbo |publisher= |quote=}}</ref> | ||
*निस्तार-चाडको उपलक्ष्यमा, सन् २०१८ अप्रिल २६मा फान्ग्यो मन्दिरमा निस्तार-चाडको प्रेम, जीवन | *निस्तार-चाडको उपलक्ष्यमा, सन् २०१८ अप्रिल २६मा फान्ग्यो मन्दिरमा निस्तार-चाडको प्रेम, जीवन बचाउने ९०७औँ विश्वव्यापी रक्तदान अभियान सम्पन्न भयो ।<ref>{{Cite web |author= |date=April 26, 2018 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाज रक्तदान रिले |url=https://www.hankookilbo.com/News/Read/201804261525789869 |website=Hankook Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> उक्त कार्यक्रममा सङनाम परमेश्वरको मण्डलीका सन्तहरू, छिमेकीहरू र स्थानीय सरकारी अधिकारीहरूसहित करीब ७०० जनाको सहभागिता रहेको थियो ।<ref>{{Cite web |date=April 26, 2018 |title=नयाँ यरूशलेम फान्ग्यो मन्दिरका ७०० जना सन्तहरूले निस्तार-चाड मानेर, रक्तदान जीवनदानमा सहभागी भए |url=http://www.joongboo.com/news/articleView.html?mod=news&act=articleView&idxno=1246841 |website=Joongboo Ilbo |publisher= |quote=}}</ref> | ||
=== शैक्षिक समर्थन तथा अन्तर्सांस्कृतिक सञ्चार === | === शैक्षिक समर्थन तथा अन्तर्सांस्कृतिक सञ्चार === | ||
| पङ्क्ति ७६: | पङ्क्ति ७६: | ||
*फान्ग्यो मन्दिरमा '''युवाहरूका लागि चरित्र शिक्षा''' आयोजना गरिएको थियो (सन् २०१७ जुलाई १६ र सन् २०१९ अगस्ट २७) । ग्यङगी प्रान्तको माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूले उक्त कार्यक्रमबाट असल चरित्र, शिष्टाचार, सेवा आदिबारे सिके ।<ref>{{Cite web |date= |title=सन् २०१७ ग्रीष्म युवा चरित्र शिक्षा |url=https://english.watv.org/news/content.asp?idx=49124&page=6&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 27, 2019 |year= |title=चरित्र शिक्षाद्वारा भावी युवा पुस्ताको क्षमता हुर्काउँदै, परमेश्वरको मण्डली नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा राखियो, विशेष वक्तव्य |url=http://www.joongboo.com/news/articleView.html?idxno=1382083 |website=Joongboo Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> | *फान्ग्यो मन्दिरमा '''युवाहरूका लागि चरित्र शिक्षा''' आयोजना गरिएको थियो (सन् २०१७ जुलाई १६ र सन् २०१९ अगस्ट २७) । ग्यङगी प्रान्तको माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूले उक्त कार्यक्रमबाट असल चरित्र, शिष्टाचार, सेवा आदिबारे सिके ।<ref>{{Cite web |date= |title=सन् २०१७ ग्रीष्म युवा चरित्र शिक्षा |url=https://english.watv.org/news/content.asp?idx=49124&page=6&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 27, 2019 |year= |title=चरित्र शिक्षाद्वारा भावी युवा पुस्ताको क्षमता हुर्काउँदै, परमेश्वरको मण्डली नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा राखियो, विशेष वक्तव्य |url=http://www.joongboo.com/news/articleView.html?idxno=1382083 |website=Joongboo Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
*६ लाख आगन्तुकहरूलाई आकर्षण गरेको '''‘हाम्री आमा लेख तथा तस्वीर प्रदर्शनी’''' सन् २०१७ मे १९मा आयोजना गरिएको थियो । वास्तवमा प्रदर्शनीचाहिँ जुलाई २३मा समापन गरिने तालिका थियो । तर स्थानीयवासीको साथ-सहयोगमा सेप्टेम्बर ३सम्म | *६ लाख आगन्तुकहरूलाई आकर्षण गरेको '''‘हाम्री आमा लेख तथा तस्वीर प्रदर्शनी’''' सन् २०१७ मे १९मा आयोजना गरिएको थियो । वास्तवमा प्रदर्शनीचाहिँ जुलाई २३मा समापन गरिने तालिका थियो । वास्तवमा प्रदर्शनीचाहिँ जुलाई २३मा समापन गरिने तालिका थियो । तर स्थानीयवासीको साथ-सहयोगमा सेप्टेम्बर ३सम्म कार्यक्रम जारी रह्यो ।<ref>{{Cite web |date=May 24, 2017 |title=[नयाँ यरूशलेम फान्ग्यो मन्दिरको विशेष प्रदर्शनीमा ‘६ लाख दर्शकहरूको सहभागिता’ मनाउँदै] ५६ वटा क्षेत्र पार गरेर माताको प्रेम बाँड्दै |url=http://www.kyeongin.com/main/view.php?key=20170523010007632 |website=Kyeongin Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date=July 30, 2017 |title=सङनाम फान्ग्यो परमेश्वरको मण्डलीको ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी सेप्टेम्बर ३सम्म आयोजित |url=http://www.kyeonggi.com/news/articleView.html?mod=news&act=articleView&idxno=1379002 |website=Kyeonggi Ilbo |publisher= |quote=}}</ref> | ||
*व्यस्त जीवनले गर्दा थकित भएका जागिरेहरूलाई प्रोत्साहन दिन सन् २०१८ अक्टोबर ३मा '''दोस्रो''' '''जागिरेहरूका लागि खुशी गोष्ठी'''को आयोजना गरियो ।<ref>{{Cite web |date= |title=फान्ग्यो र देजनमा कामदारहरूका लागि हिलिङ गोष्ठी आयोजना |url=https://news.watv.org/internal/content.asp?articleid=i20181003346 |website=WATV News |publisher= |quote=}}</ref><ref>{{Cite web |date=October 4, 2018 |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा कामदारहरूका लागि हालसालै आयोजित हिलिङ गोष्ठी |url=http://www.kyeonggi.com/news/articleView.html?mod=news&act=articleView&idxno=1526236 |website=Kyeonggi Ilbo |publisher= |quote=}}</ref> | *व्यस्त जीवनले गर्दा थकित भएका जागिरेहरूलाई प्रोत्साहन दिन सन् २०१८ अक्टोबर ३मा '''दोस्रो''' '''जागिरेहरूका लागि खुशी गोष्ठी'''को आयोजना गरियो ।<ref>{{Cite web |date= |title=फान्ग्यो र देजनमा कामदारहरूका लागि हिलिङ गोष्ठी आयोजना |url=https://news.watv.org/internal/content.asp?articleid=i20181003346 |website=WATV News |publisher= |quote=}}</ref><ref>{{Cite web |date=October 4, 2018 |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा कामदारहरूका लागि हालसालै आयोजित हिलिङ गोष्ठी |url=http://www.kyeonggi.com/news/articleView.html?mod=news&act=articleView&idxno=1526236 |website=Kyeonggi Ilbo |publisher= |quote=}}</ref> | ||