आन साङ होङ: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:
| 그림 = {{그림|Ahnsahnghong_안상홍님.jpg|정렬=가운데|너비=300px|타이틀=सन् १९८४मा निस्तार-चाड मान्नुहुँदै आन साङ होङज्यू}}
| 그림 = {{그림|Ahnsahnghong_안상홍님.jpg|정렬=가운데|너비=300px|타이틀=सन् १९८४मा निस्तार-चाड मान्नुहुँदै आन साङ होङज्यू}}
|जन्म=सन् १९१८ जनवरी १३, गणतन्त्र कोरिया(दक्षिण कोरिया)को जल्लाबुग-दो, जाङसु-गुन|स्वर्गारोहण=सन् १९८५ फेब्रुअरी २५|बप्तिस्मा=सन् १९४८ डिसेम्बर १६, इन्छनको नाग्सम टापू|स्थापना=[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]|मुख्य कार्य=नयाँ करार पुनर्स्थापना, माता परमेश्वरको विषयमा गवाही|उत्तराधिकारी=पास्टर गिम जु छल|वेबसाइट=[https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङ]}}
|जन्म=सन् १९१८ जनवरी १३, गणतन्त्र कोरिया(दक्षिण कोरिया)को जल्लाबुग-दो, जाङसु-गुन|स्वर्गारोहण=सन् १९८५ फेब्रुअरी २५|बप्तिस्मा=सन् १९४८ डिसेम्बर १६, इन्छनको नाग्सम टापू|स्थापना=[[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]|मुख्य कार्य=नयाँ करार पुनर्स्थापना, माता परमेश्वरको विषयमा गवाही|उत्तराधिकारी=पास्टर गिम जु छल|वेबसाइट=[https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङ]}}
आन साङ होङज्यू (안상홍, 安商洪) बाइबलको अगमवाणीअनुसार सारा मानव-जातिलाई बचाउन गणतन्त्र कोरिया(दक्षिण कोरिया)मा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । करीब २,००० वर्षअघि येशू ख्रीष्ट इस्राएलको बेथलेहेममा जन्मनुभयो र उहाँले बाइबलको अगमवाणीअनुसार सुसमाचारको कार्य गर्नुभयो । ख्रीष्टको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> शरीर धारण गरेर यो संसारमा दोस्रो पल्ट आउनुहुने ख्रीष्टको विषयमा बाइबलमा थुप्रै अगमवाणीहरू अभिलेख गरिएका छन् । जस्तै ‘राजा दाऊदको अगमवाणी’, ‘अञ्जीरको रूखको दृष्टान्त’ र ‘एलियाको मिशन ।’ यी सबै अगमवाणीहरू पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । २,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएको सुरुको मण्डलीको मूल सत्यता नयाँ करारलाई उहाँले पूर्ण रूपमा पुनर्स्थापना गरिदिनुभएर परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो । अनि आफ्नो सुसमाचारको जीवनको अन्त्यमा उहाँले बाइबलको अन्तिम रहस्य हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुभयो ।<ref>{{Cite web |title=आन साङ होङज्यूको आगमन |url=https://watv.org/bible_word/the-coming-of-christ-ahnsahnghong/ |website=World Mission Society Church of God}}</ref>
आन साङ होङज्यू (안상홍, 安商洪) बाइबलको अगमवाणीअनुसार सारा मानव-जातिलाई बचाउन गणतन्त्र कोरिया(दक्षिण कोरिया)मा आउनुभएका दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । करीब २,००० वर्षअघि येशू ख्रीष्ट इस्राएलको बेथलेहेममा जन्मनुभयो र उहाँले बाइबलको अगमवाणीअनुसार सुसमाचारको कार्य गर्नुभयो । ख्रीष्टको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref> शरीर धारण गरेर यो संसारमा दोस्रो पल्ट आउनुहुने ख्रीष्टको विषयमा बाइबलमा थुप्रै अगमवाणीहरू अभिलेख गरिएका छन् । जस्तै ‘राजा दाऊदको अगमवाणी’, ‘अञ्जीरको रूखको दृष्टान्त’ र ‘एलियाको मिसन ।’ यी सबै अगमवाणीहरू पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । २,००० वर्षअघि येशूज्यूले स्थापना गर्नुभएको सुरुको मण्डलीको मूल सत्यता नयाँ करारलाई उहाँले पूर्ण रूपमा पुनर्स्थापना गरिदिनुभएर परमेश्वरको मण्डली पुनर्निर्माण गर्नुभयो । अनि आफ्नो सुसमाचारको जीवनको अन्त्यमा उहाँले बाइबलको अन्तिम रहस्य हुनुभएकी माता परमेश्वरको बारेमा घोषणा गर्नुभयो ।<ref>{{Cite web |title=आन साङ होङज्यूको आगमन |url=https://watv.org/bible_word/the-coming-of-christ-ahnsahnghong/ |website=World Mission Society Church of God}}</ref>


== संक्षिप्त इतिहास<ref name="소개">{{Cite web |title=आन साङ होङज्यूको परिचय |url=https://ahnsahnghong.com/ne/about/ |website=Christ Ahnsahnghong}}</ref> ==
== संक्षिप्त इतिहास<ref name="소개">{{Cite web |title=आन साङ होङज्यूको परिचय |url=https://ahnsahnghong.com/ne/about/ |website=Christ Ahnsahnghong}}</ref> ==
पङ्क्ति ३५: पङ्क्ति ३५:


सन् १९४८ डिसेम्बर १६मा आन साङ होङज्यूले दक्षिण कोरियाको इन्छन, (हाल मिछुहोल-गु, योङह्यन-दोङ)मा बप्तिस्मा लिनुभयो ।
सन् १९४८ डिसेम्बर १६मा आन साङ होङज्यूले दक्षिण कोरियाको इन्छन, (हाल मिछुहोल-गु, योङह्यन-दोङ)मा बप्तिस्मा लिनुभयो ।




पङ्क्ति ६३: पङ्क्ति ६२:
{{그림 | 안상홍님 진리책자표지 6권.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀= आन साङ होङज्यूद्वारा लिखित सत्यताका पुस्तकहरू}}
{{그림 | 안상홍님 진리책자표지 6권.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀= आन साङ होङज्यूद्वारा लिखित सत्यताका पुस्तकहरू}}


आन साङ होङज्यूले सन् १९६४मा दक्षिण कोरियाको बुसान, हेउन्दे-गुमा परमेश्वरको मण्डली स्थापना गर्नुभयो । २,००० वर्षअघि येशूज्यू स्वयम्‌ले स्थापना गर्नुभएको र प्रेरितहरूले नयाँ करारको सत्यता पालन गरेको सुरुको मण्डलीलाई उहाँले पुनर्स्थापन गर्नुभयो । त्यस बेला कोरियाचाहिँ विश्वका सबैभन्दा गरीब देशहरूमध्येमा पर्थ्यो । सन् १९६०मा प्रति व्यक्तिको कुल राष्ट्रिय आय(GNI) करीब १,१६७ अमेरिकी डलर (करीब १३ लाख ३३ हजार KRW) थियो,<ref>{{Cite web |first= |date= |year= |title=GDP प्रति व्यक्ति (वर्तमान अमेरिकी डलर) - गणतन्त्र कोरिया |url=https://data.worldbank.org/indicator/NY.GDP.PCAP.CD?end=2020&locations=KR&name_desc=false&start=1960&view=chart |website=World Bank Open Data |series= |publisher= |page= |isbn= |quote=}}</ref> र कुल ग्रास्थ्य उत्पादन (GDP)चाहिँ १५८ अमेरिकी डलर (करीब १ लाख ८० हजार KRW) मात्र थियो ।<ref>{{Cite web |first= |date= |year= |title=GNI प्रति व्यक्ति, एट्लस पद्धति (वर्तमान अमेरिकी डलर) - गणतन्त्र कोरिया |url=https://data.worldbank.org/indicator/NY.GNP.PCAP.CD?locations=KR |website=World Bank Open Data |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रारम्भिक दिनहरूमा परमेश्वरको मण्डलीचाहिँ सानो हाउस चर्चको रूपमा स्थापना गरिएको थियो । आन साङ होङज्यूले बुसान, सउल जस्ता ठूला सहरहरूमा, अनि ग्रामीण गाउँहरूमा र समुद्री किनारका साना सहरहरूमा समेत नयाँ करारको सत्यता प्रचार गर्नुभयो । मण्डली सञ्चालन र सुसमाचारको खर्च जुटाउन उहाँले कठिन श्रमको काम गर्नुभयो । विनाविश्राम सुसमाचार सुनाउनुहुँदै उहाँले सत्यताका पुस्तकहरू लेख्नुभयो : ''सात मेघ गर्जनको रहस्य खोलिएको, [[स्वर्गदूतहरूको संसारबाट आएका पाहुनाहरू|स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू]], [[असल र खराबको ज्ञान दिने रूखको फल र सुसमाचार]], [[मोशाको व्यवस्था र ख्रीष्टको व्यवस्था]], [[अन्तिम विपत्ति र परमेश्वरको छाप]], [[पिता, पुत्र र पवित्र आत्मा, त्रिएक विषयको वर्णन|त्रिएक विषयको वर्णन]], [[परमेश्वरको रहस्य र जीवनको पानीको मूल|रपरमेश्वरको रहस्य र जीवनको पानीको मूल]] ।'' उहाँको समर्पणद्वारा कोरियामा सन् १९७०सम्ममा ४ वटा शाखामा सीमित रहेको परमेश्वरको मण्डली सन् १९८०सम्ममा १३ वटा शाखाहरूमा वृद्धि भयो ।
आन साङ होङज्यूले सन् १९६४मा दक्षिण कोरियाको बुसान, हेउन्दे-गुमा परमेश्वरको मण्डली स्थापना गर्नुभयो । २,००० वर्षअघि येशूज्यू स्वयम्‌ले स्थापना गर्नुभएको र प्रेरितहरूले नयाँ करारको सत्यता पालन गरेको सुरुको मण्डलीलाई उहाँले पुनर्स्थापन गर्नुभयो । त्यस बेला कोरियाचाहिँ विश्वका सबैभन्दा गरीब देशहरूमध्येमा पर्थ्यो । सन् १९६०मा प्रति व्यक्तिको कुल राष्ट्रिय आय(GNI) करीब १,१६७ अमेरिकी डलर (करीब १३ लाख ३३ हजार KRW) थियो,<ref>{{Cite web |first= |date= |year= |title=GDP प्रति व्यक्ति (वर्तमान अमेरिकी डलर) - गणतन्त्र कोरिया |url=https://data.worldbank.org/indicator/NY.GDP.PCAP.CD?end=2020&locations=KR&name_desc=false&start=1960&view=chart |website=World Bank Open Data |series= |publisher= |page= |isbn= |quote=}}</ref> र कुल ग्रास्थ्य उत्पादन (GDP)चाहिँ १५८ अमेरिकी डलर (करीब १ लाख ८० हजार KRW) मात्र थियो ।<ref>{{Cite web |first= |date= |year= |title=GNI प्रति व्यक्ति, एट्लस पद्धति (वर्तमान अमेरिकी डलर) - गणतन्त्र कोरिया |url=https://data.worldbank.org/indicator/NY.GNP.PCAP.CD?locations=KR |website=World Bank Open Data |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रारम्भिक दिनहरूमा परमेश्वरको मण्डलीचाहिँ सानो हाउस चर्चको रूपमा स्थापना गरिएको थियो । आन साङ होङज्यूले बुसान, सउल जस्ता ठूला सहरहरूमा, अनि ग्रामीण गाउँहरूमा र समुद्री किनारका साना सहरहरूमा समेत नयाँ करारको सत्यता प्रचार गर्नुभयो । मण्डली सञ्चालन र सुसमाचारको खर्च जुटाउन उहाँले कठिन श्रमको काम गर्नुभयो । विनाविश्राम सुसमाचार सुनाउनुहुँदै उहाँले सत्यताका पुस्तकहरू लेख्नुभयो : ''सात मेघ गर्जनको रहस्य खोलिएको, [[स्वर्गदूतहरूको संसारबाट आएका पाहुनाहरू|स्वर्गदूतको संसारबाट आएका पाहुनाहरू]], [[असल र खराबको ज्ञान दिने रूखको फल र सुसमाचार]], [[मोशाको व्यवस्था र ख्रीष्टको व्यवस्था]], [[अन्तिम विपत्ति र परमेश्वरको छाप]], [[पिता, पुत्र र पवित्र आत्मा, त्रिएक विषयको वर्णन|त्रिएक विषयको वर्णन]], [[परमेश्वरको रहस्य र जीवनको पानीको मूल|रपरमेश्वरको रहस्य र जीवनको पानीको मूल]] ।'' कोरियामा सन् १९७०सम्ममा ४ वटा शाखामा सीमित रहेको परमेश्वरको मण्डली आन साङ होङज्यूको समर्पणद्वारा सन् १९८०सम्ममा १३ वटा शाखाहरूमा वृद्धि भयो ।


==== माता परमेश्वरको बारेमा घोषणा ====
==== माता परमेश्वरको बारेमा घोषणा ====
पङ्क्ति ७१: पङ्क्ति ७०:
{{그림|주간 종교신문.jpg|정렬=오른쪽섬네일|너비=250px|타이틀=दोस्रो आगमनका ख्रीष्टको मृत्युको विषयमा आन साङ होङज्यूले अगमवाणी गर्नुभएको कुराको प्रेस रिपोर्ट<ref>साप्ताहिक धार्मिक पत्रिका, सन् १९८१ मार्च १८</ref>}}
{{그림|주간 종교신문.jpg|정렬=오른쪽섬네일|너비=250px|타이틀=दोस्रो आगमनका ख्रीष्टको मृत्युको विषयमा आन साङ होङज्यूले अगमवाणी गर्नुभएको कुराको प्रेस रिपोर्ट<ref>साप्ताहिक धार्मिक पत्रिका, सन् १९८१ मार्च १८</ref>}}


यो अगमवाणीअनुसार आन साङ होङज्यू आफ्नो ३७ वर्षको सुसमाचारको सेवा-कार्य समाप्त गर्नुभएर सन् १९८५ फेब्रुअरी २५मा स्वर्गारोहण हुनुभयो । उहाँले दोस्रो आगमनका ख्रीष्टको मृत्युबारे मिडियामार्फत पूर्वजानकारी दिनुभयो । मिति '':'' सन् १९८१ मार्च १८, “अपरिचित नयाँ धर्म, परमेश्वरको मण्डली” नामक शीर्षकमा प्रकाशित''साप्ताहिक धार्मिक पत्रिका''को रिपोर्ट निम्नानुसार छ : “दोस्रो आगमनका येशूज्यू यो पृथ्वीमा गुप्तमा आउनुभएर ३७ वर्षसम्म सुसमाचारको कार्य गर्नुभएपछि मृत्यु भोग्नुपर्छ । परमेश्वरको मण्डलीले दोस्रो आगमनका ख्रीष्ट यो युगमा देखा पर्नुहुनेछ र आँखा, नाक, मुख र कान भएको शारीरिक स्वरूपमा देखा पर्नुहुनेछ भनी विश्वास गर्दछ । ... किनभने पहिलो आगमनको समयमा स्थापना गर्नुभएको नयाँ करार धार्मिक अन्धकारको युगमा रद्द भएको थियो । त्यसैले नयाँ करार जीवनको सत्यता पुनर्स्थापना गर्नको निम्ति प्रभु स्वयम् फेरि आउनुपर्छ ...” आन साङ होङज्यूले अन्तिम तयारीस्वरूप, परमेश्वरको मण्डलीले माता परमेश्वरको शिक्षालाई सही तरिकाले पछ्याउन सक्ने गरी मण्डलीको क्रम स्थापना गरिदिनुभयो । सन् १९८४ मे महिनामा उहाँले पास्टर गिम जु छललाई आफ्नो उत्तराधिकारी घोषणा गर्नुहुँदै औपचारिक पोशाक हस्तान्तरण गर्नुभयो र सारा मानव-जातिको मुक्तिको निम्ति सुसमाचार प्रचार गर्ने मिशन उहाँलाई सुम्पनुभयो ।
यो अगमवाणीअनुसार आन साङ होङज्यू आफ्नो ३७ वर्षको सुसमाचारको सेवा-कार्य समाप्त गर्नुभएर सन् १९८५ फेब्रुअरी २५मा स्वर्गारोहण हुनुभयो । उहाँले दोस्रो आगमनका ख्रीष्टको मृत्युबारे मिडियामार्फत पूर्वजानकारी दिनुभयो । मिति '':'' सन् १९८१ मार्च १८, “अपरिचित नयाँ धर्म, परमेश्वरको मण्डली” नामक शीर्षकमा प्रकाशित''साप्ताहिक धार्मिक पत्रिका''को रिपोर्ट निम्नानुसार छ : “दोस्रो आगमनका येशूज्यू यो पृथ्वीमा गुप्तमा आउनुभएर ३७ वर्षसम्म सुसमाचारको कार्य गर्नुभएपछि मृत्यु भोग्नुपर्छ । परमेश्वरको मण्डलीले, दोस्रो आगमनका ख्रीष्ट यो युगमा देखा पर्नुहुनेछ र आँखा, नाक, मुख र कान भएको शारीरिक स्वरूपमा देखा पर्नुहुनेछ भनी विश्वास गर्दछ । ... किनभने पहिलो आगमनको समयमा स्थापना गर्नुभएको नयाँ करार धार्मिक अन्धकारको युगमा रद्द भएको थियो । त्यसैले नयाँ करार जीवनको सत्यता पुनर्स्थापना गर्नको निम्ति प्रभु स्वयम् फेरि आउनुपर्छ ...” आन साङ होङज्यूले अन्तिम तयारीस्वरूप, परमेश्वरको मण्डलीले माता परमेश्वरको शिक्षालाई सही तरिकाले पछ्याउन सक्ने गरी मण्डलीको क्रम स्थापना गरिदिनुभयो । सन् १९८४ मे महिनामा उहाँले पास्टर गिम जु छललाई आफ्नो उत्तराधिकारी घोषणा गर्नुहुँदै औपचारिक पोशाक हस्तान्तरण गर्नुभयो र सारा मानव-जातिको मुक्तिको निम्ति सुसमाचार प्रचार गर्ने मिसन उहाँलाई सुम्पनुभयो ।


== मुख्य शिक्षाहरू ==
== मुख्य शिक्षाहरू ==
पङ्क्ति ८३: पङ्क्ति ८२:
{{그림 | 히브리어-엘로힘-하나님들.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= पुरानो करारमा करीब २,५०० पटक उल्लेखित हिब्रू शब्द एलोहिम (אֱלֹהִים)चाहिँ ‘परमेश्वर’ भन्ने शब्दको बहुवचन हो, जसले पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँदछ ।}}
{{그림 | 히브리어-엘로힘-하나님들.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= पुरानो करारमा करीब २,५०० पटक उल्लेखित हिब्रू शब्द एलोहिम (אֱלֹהִים)चाहिँ ‘परमेश्वर’ भन्ने शब्दको बहुवचन हो, जसले पिता परमेश्वर र माता परमेश्वरलाई जनाउँदछ ।}}


धेरै मानिसहरूले परमेश्वरचाहिँ पिता एक जना मात्र हुनुहुन्छ भनेर सोच्ने गर्छन् । तर माता परमेश्वर पनि अस्तित्वमा हुनुहुन्छ । सृष्टिको कुरा अभिलेख गरिएको उत्पत्तिको पुस्तकदेखि लिएर अन्त्यको दिनसम्बन्धी अगमवाणी गरिएको प्रकाशको पुस्तकसम्मै बाइबलमा माता परमेश्वरको अस्तित्वबारे बारम्बार गवाही दिइएको छ । आन साङ होङज्यूले बाइबलका विभिन्न गवाहीद्वारा माता परमेश्वरको बारेमा गवाही दिनुभएको छ । ‘हाम्रै’ भन्नुभएका परमेश्वर,<ref>{{Cite web |title=उत्पत्ति १:२६ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |quote=}}</ref> परमेश्वरको प्रतिरूपमा सृजिएका नर र नारी,<ref>{{Cite web |title=उत्पत्ति १:२७ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |quote=}}</ref> स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी हाम्री आमा,<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |quote=}}</ref> थुमाको विवाह भोजका लागि तयार हुनुभएकी दुलही,<ref>{{Cite web |title=प्रकाश १९:७ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |quote=}}</ref> अन्तिम युगमा पवित्र आत्मासँगै देखा पर्नुभई जीवनको पानी दिनुहुने दुलही<ref name="성령과 신부">{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |quote=}}</ref> आदि बाइबलका विभिन्न गवाहीद्वारा आन साङ होङज्यूले माता परमेश्वर चिनाउनुभयो । सबै जीवित प्राणीहरूले आमाद्वारा जीवन पाएजस्तै हाम्रो आत्माले पनि माता परमेश्वरद्वारा अनन्त जीवन प्राप्त गर्दछ ।
धेरै मानिसहरूले परमेश्वरचाहिँ पिता एक जना मात्र हुनुहुन्छ भनेर सोच्ने गर्छन् । तर माता परमेश्वर पनि अस्तित्वमा हुनुहुन्छ । सृष्टिको कुरा अभिलेख गरिएको उत्पत्तिको पुस्तकदेखि लिएर अन्त्यको दिनसम्बन्धी अगमवाणी गरिएको प्रकाशको पुस्तकसम्मै बाइबलमा माता परमेश्वरको अस्तित्वबारे बारम्बार गवाही दिइएको छ । आन साङ होङज्यूले बाइबलका विभिन्न गवाहीद्वारा माता परमेश्वरको बारेमा गवाही दिनुभएको छ । ‘हामी’ भन्नुभएका परमेश्वर,<ref>{{Cite web |title=उत्पत्ति १:२६ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |quote=}}</ref> परमेश्वरको प्रतिरूपमा सृजिएका नर र नारी,<ref>{{Cite web |title=उत्पत्ति १:२७ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |quote=}}</ref> परमेश्वरको प्रतिरूपमा बनाइएका नर र नारी,<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |quote=}}</ref> थुमाको विवाह भोजका लागि तयार हुनुभएकी दुलही,<ref>{{Cite web |title=प्रकाश १९:७ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |quote=}}</ref> अन्तिम युगमा पवित्र आत्मासँगै देखा पर्नुभई जीवनको पानी दिनुहुने दुलही<ref name="성령과 신부">{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |quote=}}</ref> आदि बाइबलका विभिन्न गवाहीद्वारा आन साङ होङज्यूले माता परमेश्वर चिनाउनुभयो । सबै जीवित प्राणीहरूले आमाद्वारा जीवन पाएजस्तै हाम्रो आत्माले पनि माता परमेश्वरद्वारा अनन्त जीवन प्राप्त गर्दछ ।


=== ख्रीष्टको व्यवस्था नयाँ करार ===
=== ख्रीष्टको व्यवस्था नयाँ करार ===
पङ्क्ति १०५: पङ्क्ति १०४:
* [[अखमिरी रोटीको चाड]] : पवित्र पात्रोअनुसार पहिलो महिनाको १५औँ दिन । येशूज्यूले क्रूसमा भोग्नुभएको कष्टलाई सम्झना गर्ने चाड ।
* [[अखमिरी रोटीको चाड]] : पवित्र पात्रोअनुसार पहिलो महिनाको १५औँ दिन । येशूज्यूले क्रूसमा भोग्नुभएको कष्टलाई सम्झना गर्ने चाड ।


* [[पुनरुत्थानको दिन]] [<nowiki/>[[अगौटे फलको चाड]]] : अखमिरी रोटीको चाडपछि पहिलो शबाथको भोलिपल्ट (आइतबार) । येशूज्यूको पुनरुत्थानलाई सम्झना गर्ने दिन, पुरानो करारको नाम अगौटे फलको चाड ।
* [[पुनरुत्थानको दिन]] (<nowiki/>[[अगौटे फलको चाड]]) : अखमिरी रोटीको चाडपछि पहिलो शबाथको भोलिपल्ट (आइतबार) । येशूज्यूको पुनरुत्थानलाई सम्झना गर्ने दिन, पुरानो करारको नाम अगौटे फलको चाड ।


* [[पेन्तिकोसको दिन]] ([[साताहरूको चाड]]) : पुनरुत्थानको दिनदेखिको ५०औँ दिन (आइतबार) । पवित्र आत्माको आगमनलाई सम्झना गर्ने दिन । पुरानो करारको नाम साताहरूको चाड ।
* [[पेन्तिकोसको दिन]] ([[साताहरूको चाड]]) : पुनरुत्थानको दिनदेखिको ५०औँ दिन (आइतबार) । पवित्र आत्माको आगमनलाई सम्झना गर्ने दिन । पुरानो करारको नाम साताहरूको चाड ।
पङ्क्ति १५३: पङ्क्ति १५२:
{{그림 | 미국-하나님의교회-어머니-마음.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= संयुक्त राज्य अमेरिकाको न्यू योर्क परमेश्वरको मण्डलीका सन्तहरू}}
{{그림 | 미국-하나님의교회-어머니-마음.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= संयुक्त राज्य अमेरिकाको न्यू योर्क परमेश्वरको मण्डलीका सन्तहरू}}


कोरियाको बुसानमा सानो हाउस चर्चबाट सुरु भएको परमेश्वरको मण्डली । आन साङ होङज्यूको समर्पण र बलिदानद्वारा सुसमाचार बिस्तारै महानगरहरू हुँदै सारा देशभरि फैलियो । आन साङ होङज्यूले ३७ वर्षको सेवा-कार्य समाप्त गर्नुभएपछि, मण्डलीले माता परमेश्वरको निर्देशनलाई पछ्याउँदै भक्तिपूर्वक नयाँ करारको सुसमाचार प्रचार गर्दै परमेश्वरको प्रेमलाई कार्यान्वयन गर्दैआएको छ । परिणामस्वरूप सन् १९८८मा दर्तीत सदस्य संख्या १० हजार र सन् १९९६मा १० लाख पुग्यो । ख्रीष्टियानहरूको मिसन रहेको विश्व सुसमाचार सन् १९९०को दशकदेखि सुरु भएको थियो । २,००० वर्षअघि येशूज्यूले स्वर्ग उचालिनुअघि, जैतून डाँडामा आफ्ना चेलाहरूलाई अन्तिम आज्ञा दिनुभएको थियो । “सबै देशका जातिहरूलाई चेला बनाओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९-२०) ।<ref>{{Cite web |title=मर्कूस १६:१५-१६ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV}}</ref><ref>{{Cite web |title=प्रेरित १:८ |url=https://www.bible.com/bible/1483/ACT.1.NNRV |quote=}}</ref> आन साङ होङज्यूले पनि, यो मुक्तिको सत्यता सबै देशका जातिहरूलाई प्रचार गरिनुपर्छ भन्ने वचन दिनुभयो ।<ref>{{Cite web |title=मत्ती २४:१४ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |quote=}}</ref> त्यो वचनअनुसार परमेश्वरको मण्डलीले विश्व सुसमाचारलाई अगि बढाइरहेको छ, र हाल विश्वका १७५ वटा देशहरूमा ७,५०० वटा मण्डलीहरू स्थापना भइसकेका छन् । सन् २०००को दशकतिर विदेशी सन्तहरूले व्यग्रतासाथ कोरियाको भ्रमण गर्न थाले । सन् २०१९ जुलाई सम्म हरेक वर्ष औसत १,५०० जना सन्तहरूले कोरिया भ्रमण गरेका थिए ।<ref>{{Cite web |first= |date= |year= |title=विश्व सुसमाचार |url=https://watv.org/ne/world/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>
कोरियाको बुसानमा सानो हाउस चर्चबाट परमेश्वरको मण्डली सुरु भएको हो । आन साङ होङज्यूको समर्पण र बलिदानद्वारा सुसमाचार बिस्तारै महानगरहरू हुँदै सारा देशभरि फैलियो । आन साङ होङज्यूले ३७ वर्षको सेवा-कार्य समाप्त गर्नुभएपछि, मण्डलीले माता परमेश्वरको निर्देशनलाई पछ्याउँदै भक्तिपूर्वक नयाँ करारको सुसमाचार प्रचार गर्दै परमेश्वरको प्रेमलाई कार्यान्वयन गर्दैआएको छ । परिणामस्वरूप सन् १९८८मा दर्तित सदस्य संख्या १० हजार जना र सन् १९९६मा १० लाख जना पुग्यो । ख्रीष्टियानहरूको मिसन रहेको विश्व सुसमाचार सन् १९९०को दशकदेखि सुरु भएको थियो । २,००० वर्षअघि येशूज्यूले स्वर्ग उचालिनुअघि, जैतून डाँडामा आफ्ना चेलाहरूलाई अन्तिम आज्ञा दिनुभएको थियो । “सबै देशका जातिहरूलाई चेला बनाओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९-२०) ।<ref>{{Cite web |title=मर्कूस १६:१५-१६ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV}}</ref><ref>{{Cite web |title=प्रेरित १:८ |url=https://www.bible.com/bible/1483/ACT.1.NNRV |quote=}}</ref> आन साङ होङज्यूले पनि, यो मुक्तिको सत्यता सबै देशका जातिहरूलाई प्रचार गरिनुपर्छ भन्ने वचन दिनुभयो ।<ref>{{Cite web |title=मत्ती २४:१४ |url=https://www.bible.com/bible/1483/MAT.24.NNRV |quote=}}</ref> त्यो वचनअनुसार परमेश्वरको मण्डलीले विश्व सुसमाचारलाई अगि बढाइरहेको छ, र हाल विश्वका १७५ वटा देशहरूमा ७,५०० वटा मण्डलीहरू स्थापना भइसकेका छन् । सन् २०००को दशकतिर विदेशी सन्तहरूले व्यग्रतासाथ कोरियाको भ्रमण गर्न थाले । सन् २०१९ जुलाई सम्म हरेक वर्ष औसत १,५०० जना सन्तहरूले कोरिया भ्रमण गरे ।<ref>{{Cite web |first= |date= |year= |title=विश्व सुसमाचार |url=https://watv.org/ne/world/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>


=== स्वयंसेवा ===
=== स्वयंसेवा ===
"https://churchofgod.wiki/ne/ne/आन_साङ_होङ" बाट अनुप्रेषित