येशूज्यूको दोस्रो आगमनको स्वरूप: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति २८: | पङ्क्ति २८: | ||
== येशूज्यूको दोस्रो आगमनको स्वरूप == | == येशूज्यूको दोस्रो आगमनको स्वरूप == | ||
वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ | वर्तमान समयमा मानिसहरूले सोच्ने ख्रीष्टको दोस्रो आगमनको स्वरूपचाहिँ २,००० वर्षअघिका यहूदीहरूले सोचेका ख्रीष्टको स्वरूपभन्दा केही फरक छैन । अधिकांश ख्रीष्टियानहरूले येशूज्यू जैतूनको डाँडाबाट स्वर्ग उचालिनुभएको दृश्यलाई सोच्दै, दोस्रो आगमनका येशूज्यू पनि शक्ति र ठूलो महिमामा र हजारौँ स्वर्गदूतहरूको साथमा प्राकृतिक बादलमा आउनुहुनेछ भनी विश्वास गर्ने गर्छन् । त्यस बेला उहाँ अन्तिम इन्साफका प्रभुको रूपमा आउनुभएर तुरुन्त संसारको इन्साफ गर्नुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई [[स्वर्ग]]तर्फ डोऱ्याउनुहुनेछ भनेर पनि तिनीहरू विश्वास गर्छन् ।<ref>{{Cite web |title=२ पत्रुस ३:१० |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |quote=}}</ref> | ||
=== बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ === | === बाइबलको अगमवाणी : बादलमा आउनुहुन्छ === | ||
| पङ्क्ति ५५: | पङ्क्ति ५५: | ||
=== अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ === | === अगमवाणीको पूर्णताः बादलले शरीरलाई जनाउँछ === | ||
येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा | येशूज्यूको पहिलो आगमनको अगमवाणीको पूर्णताद्वारा देख्न सकिएजस्तै, ख्रीष्ट सवार भएर आउनुहुने बादलले प्राकृतिक बादललाई नभएर मानव शरीरलाई जनाउँछ । अनि शरीर धारण गरेको मानिसलाई बादलसँग दृष्टान्त गरिएका पदहरू पनि बाइबलमा छ। | ||
*... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, ([https://www.bible.com/bible/1483/JUD.1.NNRV यहूदा १:१२]) | *... किनकि यिनीहरू आफ्नै मात्र ख्याल राखी धन्दै नमानी बेसरी खान्छन् र पिउँछन् । तिनीहरू बतासले उडाइलैजाने पानीविनाको बादलसरह छन्, ([https://www.bible.com/bible/1483/JUD.1.NNRV यहूदा १:१२]) | ||
*'''झरीविना'''को '''बादल''' र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । ([https://www.bible.com/bible/1483/PRO.25.NNRV हितोपदेश २५:१४]) | *'''झरीविना'''को '''बादल''' र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ । ([https://www.bible.com/bible/1483/PRO.25.NNRV हितोपदेश २५:१४]) | ||
| पङ्क्ति ६४: | पङ्क्ति ६४: | ||
== ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण == | == ख्रीष्ट दोस्रो पल्ट शरीरमा आउनुको कारण == | ||
येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको [[शबाथ-दिन|शबाथ]] र [[निस्तार-चाड]] जस्ता [[नयाँ करार]]का सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।<ref>{{Cite web |title=दानिएल ७:२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन | येशूज्यूले २,००० वर्षअघि स्थापना गर्नुभएको [[शबाथ-दिन|शबाथ]] र [[निस्तार-चाड]] जस्ता [[नयाँ करार]]का सत्यताहरू धार्मिक अन्धकारको युगमा लोप भयो ।<ref>{{Cite web |title=दानिएल ७:२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> १६औँ शताब्दीमा लुथर, केल्भिन र ज्वीङ्ली जस्ता धर्म-सुधारकहरू त देखा परे, तर तिनीहरूले सुरुको मण्डलीको पूर्ण सत्यतालाई पुनर्स्थापन गर्नचाहिँ सकेनन् । धर्म-सुधार भएको ५०० वर्षपछि आजसम्म पनि अधिकांश मण्डलीहरूले [[आइतबारको सेवा]] र [[क्रिसमस]] जस्ता मानिसको नियम मानिरहेका छन् ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म-सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यताको मण्डली] |url=http://jmagazine.joins.com/monthly/view/318953 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
{{quote5 |내용=“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” |출처=[https://www.bible.com/bible/1483/LUK.18.NNRV लूका १८:८]}} | {{quote5 |내용=“म तिमीहरूलाई भन्दछु, उहाँले चाँडै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ । तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?” |출처=[https://www.bible.com/bible/1483/LUK.18.NNRV लूका १८:८]}} | ||
येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।<ref>{{Cite web |title=मत्ती ७:२१-२३ |url=https://www.bible.com/bible/1483/MAT.7.NNRV |quote=}}</ref> यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल ७मा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=दानिएल ७:२४-२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref><ref>{{Cite web |title=दानिएल ७:२०-२२ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> [[मीका]] अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न [[सियोन]]मा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् । | येशूज्यूले भन्नुभएजस्तै परमेश्वरलाई विश्वास गर्ने मानिसहरू धेरै छन्, तर तिनीहरूमा मुक्ति दिलाउने विश्वास भने छैन ।<ref>{{Cite web |title=मत्ती ७:२१-२३ |url=https://www.bible.com/bible/1483/MAT.7.NNRV |quote=}}</ref> यदि विश्वास नभएको यस्तो संसारमा येशूज्यू अन्तिम इन्साफका प्रभुको रूपमा सीधै आउनुभयो भने कसैले पनि मुक्ति पाउन सक्दैन । तसर्थ आफ्ना चुनिएकाहरूलाई बचाउन येशूज्यू इन्साफअघि फेरि आउनुहुन्छ । परमेश्वरका ठहराइएका समय र व्यवस्थाहरू फेरिएपछि, सन्तहरूको पक्षमा इन्साफको घोषणा गरिदिन परमेश्वर फेरि आउनुहुनेछ भनेर दानिएल अध्याय ७मा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=दानिएल ७:२४-२५ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref><ref>{{Cite web |title=दानिएल ७:२०-२२ |url=https://www.bible.com/bible/1483/DAN.7.NNRV |quote=}}</ref> [[मीका]] अगमवक्ताले पनि अन्तिम समयमा परमेश्वरका प्रजाहरू परमेश्वरको शिक्षा सिक्न [[सियोन]]मा भेला हुनेछन् भनेर अगमवाणी गरेका छन् । | ||
{{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}} | {{quote5 |내용=पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=[https://www.bible.com/bible/1483/MIC.4.NNRV मीका ४:१-२]}} | ||