बाइबल: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति १२: | पङ्क्ति १२: | ||
== बाइबलको भूमिका == | == बाइबलको भूमिका == | ||
परमेश्वरले मानव-जातिलाई बाइबल दिनुको मुख्य उद्देश्यचाहिँ बाइबलले सुझाएको मुक्तिको मार्ग उनीहरूलाई थाहा दिएर स्वर्गतर्फ डोऱ्याउनको निम्ति हो । अर्को शब्दमा भन्नुपर्दा, बाइबलचाहिँ मानिसहरूलाई स्वर्गीय राज्यमा डोऱ्याउने मार्गदर्शक हो । <small>{{참고|बाइबलको विषय|बाइबलको | परमेश्वरले मानव-जातिलाई बाइबल दिनुको मुख्य उद्देश्यचाहिँ बाइबलले सुझाएको मुक्तिको मार्ग उनीहरूलाई थाहा दिएर स्वर्गतर्फ डोऱ्याउनको निम्ति हो । अर्को शब्दमा भन्नुपर्दा, बाइबलचाहिँ मानिसहरूलाई स्वर्गीय राज्यमा डोऱ्याउने मार्गदर्शक हो । <small>{{참고|बाइबलको विषय|बाइबलको उद्देश्य|설명=}}</small> | ||
=== परमेश्वरको अस्तित्वबारे गवाही === | === परमेश्वरको अस्तित्वबारे गवाही === | ||
मानिसको नाङ्गो आँखाले सूक्ष्मजीव अथवा सूक्ष्मकणको संसारलाई देख्न सक्दैन, र टाढाको ब्रह्माण्डको संसारलाई पनि देख्न सक्दैन । तर सूक्ष्मदर्शक यन्त्रद्वारा हेरेमा सूक्ष्मजीवहरूको अस्तित्वलाई देख्न सकिन्छ, र दूरदर्शक यन्त्रद्वारा हेरेमा टाढाको अन्तरिक्षमा रहेका ताराहरूलाई पनि देख्न सकिन्छ । | मानिसको नाङ्गो आँखाले सूक्ष्मजीव अथवा सूक्ष्मकणको संसारलाई देख्न सक्दैन, र टाढाको ब्रह्माण्डको संसारलाई पनि देख्न सक्दैन । तर सूक्ष्मदर्शक यन्त्रद्वारा हेरेमा सूक्ष्मजीवहरूको अस्तित्वलाई देख्न सकिन्छ, र दूरदर्शक यन्त्रद्वारा हेरेमा टाढाको अन्तरिक्षमा रहेका ताराहरूलाई पनि देख्न सकिन्छ । | ||
त्यसोभए परमेश्वरको अस्तित्वलाई चाहिँ केद्वारा निश्चित गर्न सकिन्छ होला ? बाइबलद्वारा । बाइबलले, अदृश्य हुनुभएका परमेश्वरको अस्तित्वलाई जानकारी दिने आत्मिक दूरदर्शक यन्त्र र आत्मिक सूक्ष्मदर्शक यन्त्रको काम गर्छ । भोलि के हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।<ref>{{Cite web |title=हितोपदेश २७:१ |url=https://www.bible.com/bible/1483/PRO.27.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका १२:२० |url=https://www.bible.com/bible/1483/LUK.12.NNRV |publisher= |quote=}}</ref> तर बाइबलमा चाहिँ परमेश्वर शरीरमा आउनुहुने बारे<ref>{{Cite web |title=यशैया ५३:१-५ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>[https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:२६-३०, ३५]</ref><ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref> र उहाँको मृत्युपछिको अवस्थाबारे समेत प्रष्टसँग अगमवाणी गरिएको | त्यसोभए परमेश्वरको अस्तित्वलाई चाहिँ केद्वारा निश्चित गर्न सकिन्छ होला ? बाइबलद्वारा । बाइबलले, अदृश्य हुनुभएका परमेश्वरको अस्तित्वलाई जानकारी दिने आत्मिक दूरदर्शक यन्त्र र आत्मिक सूक्ष्मदर्शक यन्त्रको काम गर्छ । भोलि के हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।<ref>{{Cite web |title=हितोपदेश २७:१ |url=https://www.bible.com/bible/1483/PRO.27.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका १२:२० |url=https://www.bible.com/bible/1483/LUK.12.NNRV |publisher= |quote=}}</ref> तर बाइबलमा चाहिँ परमेश्वर शरीरमा आउनुहुने बारे<ref>{{Cite web |title=यशैया ५३:१-५ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>[https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:२६-३०, ३५]</ref><ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref> र उहाँको मृत्युपछिको अवस्थाबारे समेत प्रष्टसँग अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=यशैया ५३:९ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>[https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:३८, ५७-६०]</ref> संसारका थुप्रै देशहरूको उदय र पतनबारे<ref>[https://www.bible.com/bible/1483/DAN.8.NNRV दानिएल ८:१, २०-२२]</ref> सयौँ, हजारौँ वर्ष अघिदेखि नै अगमवाणी गरिएको थियो र ती सबै जस्ताको तस्तै पूरा भए । यसले, भविष्यको बारेमा अगमवाणी गर्नुहुने र पूरा गर्नुहुने परमेश्वरको अस्तित्वबारे गवाही दिन्छ । | ||
{{quote5 |내용= तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने ?” कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको वचन पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन । सो त्यही अगमवक्ताको मनगढन्त कुरा हो । | {{quote5 |내용= तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने ?” कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको वचन पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन । सो त्यही अगमवक्ताको मनगढन्त कुरा हो । | ||
| पङ्क्ति २३: | पङ्क्ति २३: | ||
=== मुक्तिदाताको विषयमा गवाही === | === मुक्तिदाताको विषयमा गवाही === | ||
धार्मिक मानिसहरूले मात्र होइन तर | धार्मिक मानिसहरूले मात्र होइन तर आम मानिसहरूले पनि विभिन्न उद्देश्यले बाइबल पढ्ने गर्छन् । कसै-कसैले यसलाई ‘इस्राएलको इतिहास र ख्रीष्टको जीवन’ समाविष्ट ऐतिहासिक पुस्तकको रूपमा लिन्छन् भने कसैले यसलाई जीवनको बुद्धि र नैतिक शिक्षा समाविष्ट पुस्तकको रूपमा लिन्छन् । तर वास्तवमा बाइबलचाहिँ मानव-जातिलाई पाप र मृत्युबाट बचाउनुहुने मुक्तिदाताको विषयमा गवाही दिने पुस्तक हो भनी येशूज्यूले सिकाउनुभयो । | ||
{{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처= [https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}} | {{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처= [https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}} | ||
| पङ्क्ति ४३: | पङ्क्ति ४३: | ||
== बाइबलको संरचना == | == बाइबलको संरचना == | ||
बाइबलमा जम्मा ६६ वटा पुस्तकहरू छन् । बाइबल २ भागमा विभाजित छ : येशूज्यू आउनुअघि लेखिएको पुरानो करार बाइबल र येशूज्यू आउनुभएपछि लेखिएको नयाँ करार बाइबल । पुरानो करार बाइबल भन्नाले उत्पत्तिदेखि मलाकीसम्मका ३९ वटा पुस्तकहरू हुन्, जुन ई.पू. १५०० देखि ई.पू. ४००को बीचमा लेखिएका थिए । त्यसै गरी नयाँ करार बाइबल भन्नाले मत्तीदेखि प्रकाशसम्मका २७ वटा पुस्तकहरू हुन् । अहिले हामीले प्रयोग गरिरहेको बाइबलचाहिँ समयको क्रमअनुसार होइन तर पुस्तकको विशेषताअनुसार मिलाएर राखिएको छ । साथै बाइबल लेखिएको समयमा अध्याय र पदहरू छुट्ट्याइएका थिएनन् । भनिन्छ, बाइबलका अध्यायहरू विभाजत गरिएको चाहिँ ई.सं. १३औँ शताब्दीतिर हो ।<ref>{{Cite web |author= |year= |title=बाइबल किन अध्याय र पदहरूमा वर्गीकृत छ ? |url=https://www.blueletterbible.org/Comm/stewart_don/faq/bible-special/question8-why-is-the-bible-divided-into-chapters-and-verses.cfm |website=Blue Letter Bible |series= |publisher= |page= |isbn= |quote=}}</ref> १६औँ शताब्दीको मध्यतिर जब स्टेफानस नामक फ्रान्सेली मुद्रकले ग्रीक भाषामा नयाँ करार बाइबल प्रकाशित गरे, सोही बेला बाइबलका पदहरू पहिलो चोटि | बाइबलमा जम्मा ६६ वटा पुस्तकहरू छन् । बाइबल २ भागमा विभाजित छ : येशूज्यू आउनुअघि लेखिएको पुरानो करार बाइबल र येशूज्यू आउनुभएपछि लेखिएको नयाँ करार बाइबल । पुरानो करार बाइबल भन्नाले उत्पत्तिदेखि मलाकीसम्मका ३९ वटा पुस्तकहरू हुन्, जुन ई.पू. १५०० देखि ई.पू. ४००को बीचमा लेखिएका थिए । त्यसै गरी नयाँ करार बाइबल भन्नाले मत्तीदेखि प्रकाशसम्मका २७ वटा पुस्तकहरू हुन् । अहिले हामीले प्रयोग गरिरहेको बाइबलचाहिँ समयको क्रमअनुसार होइन तर पुस्तकको विशेषताअनुसार मिलाएर राखिएको छ । साथै बाइबल लेखिएको समयमा अध्याय र पदहरू छुट्ट्याइएका थिएनन् । भनिन्छ, बाइबलका अध्यायहरू विभाजत गरिएको चाहिँ ई.सं. १३औँ शताब्दीतिर हो ।<ref>{{Cite web |author= |year= |title=बाइबल किन अध्याय र पदहरूमा वर्गीकृत छ ? |url=https://www.blueletterbible.org/Comm/stewart_don/faq/bible-special/question8-why-is-the-bible-divided-into-chapters-and-verses.cfm |website=Blue Letter Bible |series= |publisher= |page= |isbn= |quote=}}</ref> १६औँ शताब्दीको मध्यतिर जब स्टेफानस नामक फ्रान्सेली मुद्रकले ग्रीक भाषामा नयाँ करार बाइबल प्रकाशित गरे, सोही बेला बाइबलका पदहरू पहिलो चोटि वर्गीकरण गरियो । सन् १५६०मा अङ्ग्रेजी भाषामा प्रकाशित जेनेभा बाइबलकै आधारमा, अहिलेको बाइबलको अध्याय र पद विभाजित भएको हो ।<ref>सन् १५६० जेनेभा बाइबल (सन् १५६० जेनेभा बाइबल ठूलो अक्षर मुद्रण सम्पादन, पहिलो मुद्रण, Facsimile) अपरिचित बाइन्डिङ</ref> | ||
=== पुरानो करार बाइबलका ३९ वटा पुस्तकहरू === | === पुरानो करार बाइबलका ३९ वटा पुस्तकहरू === | ||