आराधना: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ६२: पङ्क्ति ६२:

=== विशेष आराधना ===
=== विशेष आराधना ===
विशेष उद्देश्य हुँदा गरिने विशेष आराधना हुन्छ । साथै मण्डलीमा सम्झनात्मक आराधना, पारिवारिक आराधना जस्ता विशेष अवसरका आराधनाहरू पनि गर्न सकिन्छ
विशेष उपलक्ष्यमा गरिने विशेष आराधना पनि हुन्छ । साथै मण्डलीमा सम्झनात्मक आराधना, पारिवारिक आराधना जस्ता विशेष अवसरका आराधनाहरू पनि हुन्छन्

== आराधनाका ढाँचा ==
== आराधनाको क्रम ==
बाइबलमा आराधनाको आधारभूत ढाँचा यही नै हो भनेर लेखिएको त छैन तर येशूज्यू र प्रेरितहरूको कार्यलाई हेरेमा सुरुको मण्डलीको आराधनाको ढाँचा देख्न सकिन्छ । सुरुको मण्डलीको समयमा विभिन्न ठाउँहरूमा आराधना गरिन्थ्यो, जस्तै सन्तहरूको घरमा, बाहिरी  
बाइबलमा आराधनाको आधारभूत क्रम यही नै हो भनेर लेखिएको त छैन, तर येशूज्यू र प्रेरितहरूको कार्यलाई हेरेमा सुरुको मण्डलीको आराधनाको क्रम जान्न सकिन्छ । सुरुको मण्डलीको समयमा विभिन्न ठाउँहरूमा आराधना गरिन्थ्यो, जस्तै सन्तहरूको घरमा, बाहिरी  

ठाउँहरूमा, र यहूदीहरू भेला हुने [[सभाघर|सभाघरहरू]]मा आदि ।

* '''प्रवचन''' : येशूज्यूले शबाथ-दिनमा सभाघरमा गएर प्रवचन दिनुहुँदै उदाहरण देखाउनुभयो ।<ref>{{Cite web |title=मर्कूस १:२१ |url=https://www.bible.com/bible/1483/MRK.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका ४:१६ |url=https://www.bible.com/bible/1483/LUK.4.NNRV |publisher= |quote=}}</ref> प्रेरितहरूले पनि सभाघरमा आराधना गर्दै प्रवचन दिए ।<ref>{{Cite web |title=प्रेरित १३:१३-४४ |url=https://www.bible.com/bible/1483/ACT.13.NNRV |publisher= |quote=}}</ref>

* '''प्रार्थना''' : आराधनालाई प्रार्थना समय पनि भन्न सकिन्छ । पावल र सिलासले शबाथ-दिनमा आराधना गर्ने ठाउँ खोजेका कुरालाई बाइबलमा, तिनीहरूले ‘प्रार्थना गर्ने ठाउँ’ खोजेका थिए भनेर लेखिएको पाइन्छ ।<ref>{{Cite web |title=प्रेरित १६:१३ |url=https://www.bible.com/bible/1483/ACT.16.NNRV |publisher= |quote=}}</ref>

* '''प्रशंसा :''' आराधना समयमा प्रशंसा पनि सँगै गरिन्छ । सन्तहरू एकसाथ भेला हुँदा भजन गाउनुपर्छ, वचन अध्ययन गर्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।<ref>{{Cite web |title=१ कोरन्थी १४:२६-४० |url=https://www.bible.com/bible/1483/1CO.14.NNRV |publisher= |quote=}}</ref>
* '''स्तुति :''' आराधना समयमा प्रशंसा पनि सँगै गरिन्छ । सन्तहरू एकसाथ भेला हुँदा भजन गाउनुपर्छ, वचन अध्ययन गर्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।<ref>{{Cite web |title=१ कोरन्थी १४:२६-४० |url=https://www.bible.com/bible/1483/1CO.14.NNRV |publisher= |quote=}}</ref>
* '''चाडको धर्मविधि''': चाडको आराधनाको अर्थअनुसार केही चाडहरूमा विशेष धर्मविधि गरिन्छ । बाइबलमा हेर्दा, निस्तार-चाडमा पवित्र भोज र पुनरुत्थानको दिनमा रोटी भाँचेर खाएको कुरा लेखिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ११:२३-२६ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित २०:७ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref>

"https://churchofgod.wiki/ne/ne/आराधना" बाट अनुप्रेषित