सुसमाचार र नयाँ करार: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०: पङ्क्ति १०:

== नयाँ करारको केन्द्रबिन्दु नै निस्तार-चाड ==

[[File:Leonardo da Vinci (1452-1519) - The Last Supper (1495-1498).jpg|thumb|अन्तिम भोज : लियोनार्दो दा भिन्सी, यसले नयाँ करार निस्तार-चाडको दृश्यलाई चित्रण गर्दछ । ]]
[[File:Leonardo da Vinci (1452-1519) - The Last Supper (1495-1498).jpg|thumb|अन्तिम भोज : लियोनार्दो दा भिन्ची, यसले नयाँ करार निस्तार-चाडको दृश्यलाई चित्रण गर्दछ । ]]
नयाँ करारको केन्द्रीय सत्यता नै [[निस्तार-चाड]] हो । क्रूसमा [[क्रूसको कष्ट|टाँगिनु]]भन्दा अघिल्लो रात येशूज्यूले आफ्ना चेलाहरूसँगै अन्तिम पटक निस्तार-चाड मान्नुभयो । पुरानो करारको विधिअनुसार थुमा बलि गर्नुको सट्टा उहाँले तिनीहरूलाई रोटी दिनुहुँदै “यो मेरो शरीर हो” भन्नुभयो, र दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो” भन्नुभयो । यसरी रोटी र दाखमद्यद्वारा मनाइएको निस्तार-चाडलाई उहाँले आफ्नो रगतमा स्थापित नयाँ करारको रूपमा घोषणा गर्नुभयो ।  