शबाथ-दिन: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९: पङ्क्ति ९:
== शबाथको उत्पत्ति ==
== शबाथको उत्पत्ति ==
[[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 007.png|thumb|<''चित्रमा देखिने बाइबल>मध्येबाट <सृष्टिको सातौँ दिन>को चित्र'' : जुलियस स्नोर भोन क्यारोल्सफेल्ड : परमेश्वरले ६ दिनको सृष्टि कार्यपछि सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट शबाथको उत्पत्ति भएको हो ।  ]]

परमेश्वरले ६ दिनसम्म आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभएर सातौँ दिनमा विश्राम गर्नुभएको यथार्थताबाट शबाथको उत्पत्ति भयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभएर त्यसलाई पवित्र तुल्याउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति २:१-३ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |quote=}}</ref> अर्थात् सातौँ दिन शबाथ-दिन मान्नेहरूले आशिष् पाउनेछन्<ref>{{Cite web |title=यशैया ५६:२ |url=https://www.bible.com/bible/1483/ISA.56.NNRV |quote=}}</ref> र पवित्र तुल्याइनेछन् भन्ने अर्थ हो । [[मोशा]]को समयमा, परमेश्वरले शबाथलाई दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोक्नुभयो र यो दिनलाई [[सृष्टिकर्ता]]को शक्ति सम्झना गर्ने दिन भन्नुभयो ।
परमेश्वरले ६ दिनसम्म आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभएर सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट शबाथको उत्पत्ति भयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभएर त्यसलाई पवित्र तुल्याउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति २:१-३ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |quote=}}</ref> अर्थात् सातौँ दिन शबाथ-दिन मान्नेहरूले आशिष् पाउनेछन्<ref>{{Cite web |title=यशैया ५६:२ |url=https://www.bible.com/bible/1483/ISA.56.NNRV |quote=}}</ref> र पवित्र तुल्याइनेछन् भन्ने अर्थ हो । [[मोशा]]को समयमा, परमेश्वरले शबाथलाई दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोक्नुभयो र यो दिनलाई [[सृष्टिकर्ता]]को शक्ति सम्झना गर्ने दिन भन्नुभयो ।

{{quote5|내용=“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू । छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो ... किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:८-११]}}   

पङ्क्ति २३: पङ्क्ति २३:
[[file:Christhealingthesick.jpg |thumb | 230px | ''बिरामीहरूलाई निको पार्नुभएका ख्रीष्ट'', कार्ल हेन्रिक ब्लोक : येशूज्यूले शबाथमा बिरामीहरूलाई निको पार्नुभयो । ]]
[[file:Christhealingthesick.jpg |thumb | 230px | ''बिरामीहरूलाई निको पार्नुभएका ख्रीष्ट'', कार्ल हेन्रिक ब्लोक : येशूज्यूले शबाथमा बिरामीहरूलाई निको पार्नुभयो । ]]

पुरानो करारको [[परमेश्वरको व्यवस्था|व्यवस्था]]को शबाथचाहिँ नयाँ करारको समयमा पूरा हुने कार्यको छाया हो ।<ref name="율법 그림자">{{Cite web |title=हिब्रू १०:१ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |quote=}}</ref><ref>{{Cite web |title=कलस्सी २:१६-१७ |url=https://www.bible.com/bible/1483/COL.2.NNRV |quote=}}</ref> शबाथ-दिनमा थुमाको [[पुरानो करारको बलिदान|बलि]]को रगतचाहिँ पुरानो करारको बलिको वास्तविकताको रूपमा येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति रगत बगाउनुहुने कुरालाई दर्शाउने नमूना थियो ।<ref>{{Cite web |title=हिब्रू १०:११-१२ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |quote=}}</ref> त्यसैले वास्तविकता प्रकट भएको नयाँ करारको समयमा त्यसउप्रान्त शबाथ-दिनमा पशु बलि गर्न आवश्यक छैन । त्यतिका समयसम्म हरेक शबाथमा [[यरूशलेम]] मन्दिरमा गरिँदैआएको थुमा बलि, अब भने गर्न आवश्यक छैन तर हामीले आत्मा र सत्यतामा [[आराधना]] गर्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो ।<ref>{{Cite web |title=यूहन्ना ४:२१-२३ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref> अनि हरेक शबाथमा बाइबल बोकेर आराधना गर्नुपर्ने कुराको उदाहरण देखाउनुभयो ।  
पुरानो करारको [[परमेश्वरको व्यवस्था|व्यवस्था]]को शबाथचाहिँ नयाँ करारको समयमा पूरा हुने कार्यको छाया हो ।<ref name="율법 그림자">{{Cite web |title=हिब्रू १०:१ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |quote=}}</ref><ref>{{Cite web |title=कलस्सी २:१६-१७ |url=https://www.bible.com/bible/1483/COL.2.NNRV |quote=}}</ref> शबाथ-दिनमा थुमाको [[पुरानो करारको बलिदान|बलि]]को रगतचाहिँ पुरानो करारको बलिको वास्तविकताको रूपमा येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति रगत बगाउनुहुने कुरालाई दर्शाउने नमूना थियो ।<ref>{{Cite web |title=हिब्रू १०:११-१२ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |quote=}}</ref> त्यसैले वास्तविकता प्रकट भएको नयाँ करारको समयमा त्यसउप्रान्त शबाथ-दिनमा पशु बलि गर्न आवश्यक परेन । त्यतिका समयसम्म हरेक शबाथमा [[यरूशलेम]] मन्दिरमा गरिँदैआएको थुमा बलि, अब भने गर्न आवश्यक छैन तर हामीले आत्मा र सत्यतामा [[आराधना]] गर्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो ।<ref>{{Cite web |title=यूहन्ना ४:२१-२३ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref> अनि हरेक शबाथमा बाइबल बोकेर आराधना गर्नुपर्ने कुराको उदाहरण देखाउनुभयो ।  

{{quote5|내용=उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।|출처=[https://www.bible.com/bible/1483/LUK.4.NNRV लूका ४:१६]}}
{{quote5|내용=उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।|출처=[https://www.bible.com/bible/1483/LUK.4.NNRV लूका ४:१६]}}
पङ्क्ति ३८: पङ्क्ति ३८:
प्रेरित पावलले “मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु” भनेका छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी ११:१ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |quote=}}</ref> येशूज्यूको शिक्षामा आज्ञाकारी भएका प्रेरितहरूको उदाहरणलाई पछ्याउँदै नयाँ करारको समयका सन्तहरूले पनि शबाथ-दिन पवित्र रूपमा मान्नुपर्छ ।

*'''हामीले युगको अन्त्यसम्म मान्नुपर्ने शबाथ-दिन'''
*'''हामीले संसारको अन्त्यसम्म मान्नुपर्ने शबाथ-दिन'''
हामीले युगको अन्त्यसम्म शबाथ-दिन मान्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो ।  
हामीले संसारको अन्त्यसम्म शबाथ-दिन मान्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो ।  

{{quote5|내용=येशू जैतून डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ ?” ... “हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर । किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३-२१]}}

पङ्क्ति ५२: पङ्क्ति ५२:

=== परमेश्वरका प्रजाको चिन्ह ===
=== परमेश्वरका प्रजाको चिन्ह ===
परमेश्वरका प्रजालाई चिनाउने स्पष्ट चिन्ह नै शबाथ हो । सन्तहरूले शबाथ-दिनद्वारा, उनीहरूलाई पवित्र तुल्याउनुहुने परमेश्वरलाई चिन्दछन् । त्यसै गरी परमेश्वरले पनि शबाथ मान्नेहरूलाई आफ्ना प्रजाको रूपमा स्वीकार्नुहुन्छ ।<ref>{{Cite web |title=इजकिएल २०:१०-१२ |url=https://www.bible.com/bible/1483/EZK.20.NNRV |quote=}}</ref>
परमेश्वरका प्रजालाई चिनाउने स्पष्ट चिन्ह नै शबाथ-दिन हो । सन्तहरूले शबाथ-दिनद्वारा, उनीहरूलाई पवित्र तुल्याउनुहुने परमेश्वरलाई चिन्दछन् । त्यसै गरी परमेश्वरले पनि शबाथ मान्नेहरूलाई आफ्ना प्रजाको रूपमा स्वीकार्नुहुन्छ ।<ref>{{Cite web |title=इजकिएल २०:१०-१२ |url=https://www.bible.com/bible/1483/EZK.20.NNRV |quote=}}</ref>

{{quote5|내용=“तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू । तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ । ‘तिमीहरूले शबाथ मान्नू, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो । त्यो अपवित्र गर्ने निश्चय नै मारिओस् । जस-जसले त्यस दिन केही कामकाज गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ । छ दिनसम्म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्ति पवित्र हो । जस-जसले शबाथमा केही कामकाज गर्ला त्यो मारिनैपर्छ’ ।”|출처=[https://www.bible.com/bible/1483/EXO.31.NNRV प्रस्थान ३१:१३-१५]}}

पङ्क्ति ६७: पङ्क्ति ६७:

=== अनन्त विश्रामको चिन्ह ===
=== अनन्त विश्रामको चिन्ह ===
सन्तहरूले स्वर्गको राज्यमा पाउने अनन्त विश्रामको चिन्ह नै शबाथ हो ।<ref>{{Cite web |title=हिब्रू ४:४-६ |url=https://www.bible.com/bible/1483/HEB.4.NNRV |quote=}}</ref> [[उत्पत्ति]]को पुस्तकमा लिखित ६ दिनको सृष्टि कार्यचाहिँ परमेश्वरले ६,००० वर्षसम्म गर्नुहुने आत्मिक सृष्टि कार्यसम्बन्धी अगमवाणी हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:८ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |quote=}}</ref> ६ दिनको सृष्टिको कार्यपछि सातौँ दिनमा परमेश्वरले विश्राम लिनुभएको कुराचाहिँ मुक्तिको कार्य समाप्त भएपछि पूरा हुने १,००० वर्षको विश्राम सम्बन्धी अगमवाणी हो । प्रेरित यूहन्नाले, मुक्तिको प्रबन्ध समाप्त भएपछि विश्राम हजार वर्ष आउने कुरालाई ‘एक हजार वर्षसम्म राज्य गर्नेछन्’ भनेर व्यक्त गरेका छन् ।<ref>{{Cite web |title=प्रकाश २०:४ |url=https://www.bible.com/bible/1483/REV.20.NNRV |quote=}}</ref> खासमा मुक्ति पाउने प्रजाले सदासर्वदा राज्य गर्नेछन् ।<ref>{{Cite web |title=प्रकाश २२:५ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |quote=}}</ref> तर यहाँचाहिँ एक हजार राज्य गर्नेछन् भनेर लेखिनुको कारणचाहिँ विश्राम हजार वर्ष आउनुअघि ६,००० वर्षको लामो मुक्तिको कार्य हुनेछ भन्ने कुरा बुझाउनको निम्ति हो । योचाहिँ शबाथ-दिनअघि ६ दिनसम्म काम गर्नु, अनि शबाथ वर्षअघि ६ वर्षसम्म खेती गर्नुजस्तै हो ।<ref>{{Cite web |title=लेवी २५:३-५ |url=https://www.bible.com/bible/1483/LEV.25.NNRV |quote=}}</ref>
सन्तहरूले स्वर्गको राज्यमा पाउने अनन्त विश्रामको चिन्ह नै शबाथ हो ।<ref>{{Cite web |title=हिब्रू ४:४-६ |url=https://www.bible.com/bible/1483/HEB.4.NNRV |quote=}}</ref> [[उत्पत्ति]]को पुस्तकमा लिखित ६ दिनको सृष्टि कार्यचाहिँ परमेश्वरले ६,००० वर्षसम्म गर्नुहुने आत्मिक सृष्टि कार्यसम्बन्धी अगमवाणी हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:८ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |quote=}}</ref> ६ दिनको सृष्टिको कार्यपछि सातौँ दिनमा परमेश्वरले विश्राम लिनुभएको कुराचाहिँ मुक्तिको कार्य समाप्त भएपछि पूरा हुने १,००० वर्षको विश्राम सम्बन्धी अगमवाणी हो । प्रेरित यूहन्नाले, मुक्तिको प्रबन्ध समाप्त भएपछि विश्राम हजार वर्ष आउने कुरालाई ‘एक हजार वर्षसम्म राज्य गर्नेछन्’ भनेर व्यक्त गरेका छन् ।<ref>{{Cite web |title=प्रकाश २०:४ |url=https://www.bible.com/bible/1483/REV.20.NNRV |quote=}}</ref> खासमा मुक्ति पाउने प्रजाले सदासर्वदा राज्य गर्नेछन् ।<ref>{{Cite web |title=प्रकाश २२:५ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |quote=}}</ref> तर यहाँचाहिँ एक हजार वर्ष राज्य गर्नेछन् भनेर लेखिनुको कारणचाहिँ विश्राम हजार वर्ष आउनुअघि ६,००० वर्षको लामो मुक्तिको कार्य हुनेछ भन्ने कुरा बुझाउनको निम्ति हो । योचाहिँ शबाथ-दिनअघि ६ दिनसम्म काम गर्नु, अनि शबाथ वर्षअघि ६ वर्षसम्म खेती गर्नुजस्तै हो ।<ref>{{Cite web |title=लेवी २५:३-५ |url=https://www.bible.com/bible/1483/LEV.25.NNRV |quote=}}</ref>

विश्राम हजार वर्षचाहिँ अनन्त विश्राममा जोडिन्छ । त्यसैले उत्पत्तिको पुस्तकमा हेर्ने हो भने ६ दिनको सृष्टिपछिको सातौँ दिनको अन्त्यबारे कतै पनि उल्लेख गरिएको छैन । ६ दिनको विषयमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो’ भनेर लेखिएको छ<ref>{{Cite web |title=उत्पत्ति १:५ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |quote=}}</ref> तर सातौँ दिनमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो– सातौँ दिन’ भनेर लेखिएको छैन । यो नै सातौँ दिन, शबाथ-दिनले अनन्त विश्रामलाई जनाउँछ भन्ने अर्थ हो । अनन्त विश्रामको चिन्ह रहेको शबाथ-दिन नियमित र पवित्र रूपले मान्नेहरूले [[स्वर्ग|स्वर्गको राज्यमा]] प्रवेश गरी अनन्त विश्राम उपभोग गर्नेछन् ।  

पङ्क्ति ७३: पङ्क्ति ७३:
== बाइबलको शबाथ-दिन शनिबार हो ==
== बाइबलको शबाथ-दिन शनिबार हो ==
परमेश्वरले सुरुदेखि तोकिदिनुभएको आशिषित र पवित्र शबाथ-दिन नै सातौँ दिन हो । हिजोआज अधिकांश मण्डलीहरूले आइतबार आराधना गर्छन्, तर बाइबल र इतिहास लगायतका विभिन्न प्रमाणहरूलाई हेर्ने हो भने बाइबलको आराधनाको दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो । [[file:The resurrection day.jpg |thumb | 200px |''पुनरुत्थान हुनुभएका येशूज्यू र मरियम मग्दलिनी'', हेन्रिक होफम्यान । येशूज्यू शबाथको भोलिपल्ट अर्थात् आइतबार बिहानै पुनरुत्थान हुनुभयो ।  ]]

*'''प्रमाण १. बाइबल'''
*'''आधार १. बाइबल'''

पात्रोमा हेर्ने हो भने सातौँ दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो । बाइबलमा लिखित [[येशूज्यूको पुनरुत्थान]]को दृश्यद्वारा पनि यो कुरालाई निश्चित गर्न सकिन्छ ।
पात्रोमा हेर्ने हो भने सातौँ दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो । बाइबलमा लिखित [[येशूज्यूको पुनरुत्थान]]को दृश्यद्वारा पनि यो कुरालाई निश्चित गर्न सकिन्छ ।
पङ्क्ति ८१: पङ्क्ति ८१:
येशूज्यू हप्ताको पहिलो दिनमा पुनरुत्थान हुनुभयो भनेर बाइबलमा लेखिएको छ । यहाँ हप्ताको पहिलो दिनले शबाथ बितेपछि आउने दिनलाई जनाउँछ । किनभने ‘शबाथ-दिन बितेपछि हप्ताको पहिलो दिन’ भनेर लेखिएको छ (मर्क १६:१-२) । यसकारण येशूज्यू शबाथको भोलिपल्ट पुनरुत्थान हुनुभएको कुरा जान्न सकिन्छ । येशूज्यू '''आइतबार पुनरुत्थान''' हुनुभएको कुरा प्रायः सबैलाई राम्ररी थाहा छ । सरल नेपाली बाइबल, मर्कूस १६:९मा “येशू आइतबार बिहानै मरेकाबाट बिउँतनुभएपछि ...” भनेर लेखिएको छ । यदि शबाथ-दिन बितेपछि आइतबार आउँछ भने '''शबाथ-दिन निश्चय नै शनिबार हो ।''' यसकारण बाइबलको शबाथ-दिन शनिबार हो ।

*'''प्रमाण २. क्याथोलिक सिद्धान्तको पुस्तक'''
*'''आधार २. क्याथोलिक सिद्धान्तको पुस्तक'''
आइतबारको सेवा गर्ने रोमन क्याथोलिक मण्डलीले पनि बाइबलको शबाथ-दिन शनिबार हो भनी स्वीकार्दछ ।{{quote|अन्य उदाहरणहरूको कुरा गरिरहन आवश्यक छैन, के प्रत्येक ख्रीष्टियानहरू आइतबारलाई पवित्र मान्न र अनावश्यक कार्यबाट आफूलाई टाढा राख्न बाध्य छैनन् र ? हाम्रा सम्पूर्ण पवित्र कार्यहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा व्यवस्थामा यो विधि पालन गर्नु होइन र ? तर यहाँले बाइबलको उत्पत्तिदेखि प्रकाशसम्म पढ्नुभयो भने आइतबारलाई पवित्र मान्न स्वीकृति दिने एउटा पङ्क्ति पनि पाउनुहुनेछैन । धर्मशास्त्रले हामीलाई शनिबारलाई धार्मिक विधिको रूपमा पालन गर्न जोड दिएको छ, जुन दिन हामी कहिल्यै पवित्र रूपले पालन गर्दैनौं ।|द फेथ अफ आवर फादर्स, जेम्स कार्डिनल गिब्बन्स, ट्यान बुक्स एन्ड पब्लिसर्स, सन् १९८०, पेज नं. ७२-७३}}
आइतबारको सेवा गर्ने रोमन क्याथोलिक मण्डलीले पनि बाइबलको शबाथ-दिन शनिबार हो भनी स्वीकार्दछ ।{{quote|अन्य उदाहरणहरूको कुरा गरिरहन आवश्यक छैन, के प्रत्येक ख्रीष्टियानहरू आइतबारलाई पवित्र मान्न र अनावश्यक कार्यबाट आफूलाई टाढा राख्न बाध्य छैनन् र ? हाम्रा सम्पूर्ण पवित्र कार्यहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा व्यवस्थामा यो विधि पालन गर्नु होइन र ? तर तपाईंले बाइबलको उत्पत्तिदेखि प्रकाशसम्म पढ्नुभयो भने आइतबारलाई पवित्र मान्न स्वीकृति दिने एउटा पङ्क्ति पनि भेट्टाउनुहुनेछैन '''धर्मशास्त्रले हामीलाई शनिबारलाई धार्मिक विधिको रूपमा पालन गर्न जोड दिएको छ, जुन दिन हामी कहिल्यै पवित्र रूपले पालन गर्दैनौं ।'''|''द फेथ अफ आवर फादर्स'', जेम्स कार्डिनल गिब्बन्स, ट्यान बुक्स एन्ड पब्लिसर्स, सन् १९८०, पेज नं. ७२-७३}}
{{quote|“मैले बाइबलको उत्पत्तिको पहिलो पददेखि प्रकाशको अन्तिम पदसम्म पढेको छु, तर आइतबारको दिनलाई पवित्र मान्नू भन्ने त्यस्तो कुनै पनि अभिलेख भेटेको छैनँ । बाइबलमा उल्लेख गरिएअनुसार, हप्ताको पहिलो दिन आइतबारलाई मान्नू भनिएको छैन तर हप्ताको अन्तिम दिन शनिबारलाई मान्नू भनिएको छ ।”|द फेथ अफ मिलियन्स, जोन ए. ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज १३७}}
{{quote|“मैले बाइबलको उत्पत्तिको पहिलो पददेखि प्रकाशको अन्तिम पदसम्म पढेको छु, तर आइतबारको दिनलाई पवित्र मान्नू भन्ने त्यस्तो कुनै पनि अभिलेख भेटेको छैनँ । बाइबलमा उल्लेख गरिएअनुसार, हप्ताको पहिलो दिन आइतबारलाई मान्नू भनिएको छैन तर हप्ताको अन्तिम दिन शनिबारलाई मान्नू भनिएको छ ।”|''द फेथ अफ मिलियन्स,'' जोन ए. ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज १३७}}
यसरी आइतबार आराधना गर्नेसम्बन्धी वचन बाइबलमा कहीँ पनि भेट्टाउन सकिँदैन । बाइबलको शबाथ-दिन निश्चय नै शनिबार हो ।
यसरी आइतबार आराधना गर्नेसम्बन्धी वचन बाइबलमा कहीँ पनि छैन । बाइबलको शबाथ-दिन निश्चय नै शनिबार हो ।

*'''प्रमाण ३. ऐतिहासिक अभिलेख'''
*'''आधार ३. ऐतिहासिक अभिलेख'''
ई.पू. ६३मा पोम्पेको रूपमा परिचित रोमी सेनापति [https://www.britannica.com/biography/Pompey-the-Great पोम्पिउस]ले यरूशलेमको विजयबारे लेखेका दुई ऐतिहासिक पुस्तकहरूलाई तुलना गर्ने हो भने बाइबलको शबाथ-दिन शनिबार रहेको कुरा जान्न सकिन्छ ।

पङ्क्ति ९४: पङ्क्ति ९४:

यो नै, यहूदीहरूले शबाथको रूपमा मान्ने गरेको सातौँ दिनलाई रोमीहरूले शनिको दिनको रूपमा शनिबारमा मान्ने गर्थे भन्ने अर्थ हो । तसर्थ येशूज्यू र प्रेरितहरूले मान्नुभएको शबाथ-दिनचाहिँ शनिबार थियो भन्ने कुरा प्रष्ट हुन्छ ।

*'''प्रमाण ४. दैनिक जीवनको भाषा'''
*'''आधार ४. दैनिक बोलीचाली'''
शबाथ-दिन शनिबार हो भन्ने कुरा केही भाषाका शब्दार्थमा पनि देख्न सकिन्छ । स्पेनी भाषामा शनिबारलाई ‘''साबादो''(sábado) अर्थात् शबाथ भनिन्छ । निम्न तालिकाचाहिँ हिब्रू शब्द ''शबाथ''’को अर्थ ''शनिबार'' हो भन्ने कुराका केही उदाहरणहरू हुन् ।

{| class="wikitable"
{| class="wikitable"
पङ्क्ति १०६: पङ्क्ति १०६:
|Sábado (स्याबादु)
|Sábado (स्याबादु)
|-
|-
|इटालेली
|ईटालेली
|Sabato (साबातो)
|Sabato (साबातो)
|-
|-
पङ्क्ति १३०: पङ्क्ति १३०:
यहूदी शबाथचाहिँ शुक्रबारको सूर्यास्तबाट सुरु भएर शनिबारको सूर्यास्तमा समाप्त हुन्छ । शबाथमा कुनै कामकाज गर्नुहुँदैन भन्ने पुरानो करारको व्यवस्थाअनुसार अहिले पनि इस्राएल देशमा सरकारी कार्यालय, रेस्टुरेन्ट र बजारहरू शनिबारमा बन्द हुन्छन् अनि बस, रेल लगायत अन्य सार्वजनिक यातायातहरू पनि ठप्प हुन्छन् ।<ref>[https://www.touristisrael.com/shabbat-in-jerusalem/11023/ SHABBAT, तेल आबिब याफो], ''Tourist Israel''</ref> शुक्रबारको दिन घाम अस्ताउनुअघि प्रत्येक घरमा दुई वटा मैनबत्ती बालिन्छ, र शबाथ सुरु हुने बेलामा तिनीहरू शबाथको रोटी र दाखमद्यद्वारा रात्री भोजन गर्छन्, जसलाई ‘हाला’ भनिन्छ । शबाथलाई कडाइका साथ पालन गर्ने कट्टर यहूदीहरूलाई, बिजुलीको स्विच अन/अफ गर्न समेत निषेध छ । त्यसैले प्रायःजसो घरहरूमा बत्तीहरू स्वचालित रूपमा बन्द गर्ने उपकरणहरू राखिएका हुन्छन् । शबाथ-दिनमा बटन थिच्न नपरोस् भनेर होटल तथा ठूला भवनहरूका प्रत्येक तलाहरूमा स्वचालित रूपमा रोकिने लिफ्ट राखिएको हुन्छ ।<ref>[https://www.myjewishlearning.com/article/shabbats-work-prohibition/ Shabbat’s Work Prohibition], ''My Jewish Learning''</ref>

एल् अल् इस्राएल वायुसेवाले शबाथ-दिनमा उडानहरू भर्दैन । विमानस्थलहरूले पनि उडान र अवतरण बन्द गर्ने भएकाले वायुसेवा कम्पनीहरूले शबाथ-दिनभन्दा अघि वा पछि आफ्नो समयतालिका मिलाउनुपर्ने हुन्छ । अझ, कट्टर यहूदीहरू बसोबास गर्ने क्षेत्रमा त, विदेशी अथवा अन्य क्षेत्रका मानिसहरू शबाथ-दिनमा त्यो क्षेत्रमा प्रवेश नगरून् भनेर उक्त क्षेत्रको प्रवेशद्वारलाई नै बन्द गरिएको हुन्छ । तैपनि यदि त्यहाँ कुनै कार घुस्छ भने यहूदीहरूले त्यो कारलाई ढुङ्गा हानेर तोडफोड गरिदिन्छन् ।<ref>The Rough Guide to Jerusalem, ड्यानियल ज्याकोब्स, पेज,  Rough Guides; दोस्रो संस्करण, सन् २००९ अक्टोबर १९, ISBN 1848361939</ref><ref>चाँदीको सेटिङ : यहूदीवादको परिचय, स्टिफन एम्. वाइलेन, पेज १२९, Paulist Press, दोस्रो संस्करण, सन् २००० जुलाई १</ref>
एल् अल् इस्राएल वायुसेवाले शबाथ-दिनमा उडानहरू भर्दैन । विमानस्थलहरूले पनि उडान र अवतरण बन्द गर्ने भएकाले वायुसेवा कम्पनीहरूले शबाथ-दिनभन्दा अघि वा पछि आफ्नो समयतालिका मिलाउनुपर्ने हुन्छ । अझ, कट्टर यहूदीहरू बसोबास गर्ने क्षेत्रमा त, विदेशी अथवा अन्य क्षेत्रका मानिसहरू शबाथ-दिनमा त्यो क्षेत्रमा प्रवेश नगरून् भनेर त्यस क्षेत्रको प्रवेशद्वार नै बन्द गरिएको हुन्छ । तैपनि यदि त्यहाँ कुनै कार घुस्यो भने यहूदीहरूले त्यो कारलाई ढुङ्गा हानेर तोडफोड गरिदिन्छन् ।<ref>The Rough Guide to Jerusalem, ड्यानियल ज्याकोब्स, पेज,  Rough Guides; दोस्रो संस्करण, सन् २००९ अक्टोबर १९, ISBN 1848361939</ref><ref>चाँदीको सेटिङ : यहूदीवादको परिचय, स्टिफन एम्. वाइलेन, पेज १२९, Paulist Press, दोस्रो संस्करण, सन् २००० जुलाई १</ref>

=== क्याथोलिकवाद ===
=== क्याथोलिकवाद ===
बाइबलमा शबाथ-दिन शनिबार हो भनिएको छ तर क्याथोलिक मण्डलीले प्रभुको दिन(आइतबार) आराधना गर्ने सिद्धान्त बनाएर लागू गऱ्यो । {{quote|तर बाइबलमा चाहिँ आइतबार होइनकि शनिबार भनेर उल्लेख गरिएको छ । यसकारण आफ्नो मण्डलीचाहिँ अन्य मण्डलीजस्तो होइन तर बाइबलअनुसार छ भनेर दाबी गर्ने गैर-क्याथोलिकहरूले पनि शनिबारको सट्टा आइतबारकै दिनमा आराधना गर्नु चासोको विषय होइन र ? साँच्चै विरोधाभासपूर्ण छ । तर यस्तो परिवर्तनचाहिँ प्रोटेस्टेन्टवादको उदय हुनुभन्दा करीब १५औँ शताब्दीअघि लागू भएको थियो, अनि त्यस बेला यो प्रथा विश्वव्यापी रूपमा मान्ने गरिन्थ्यो । यो प्रथा बाइबलको अभिलेखमा नभएर क्याथोलिक मण्डलीको अधिकारमा केन्द्रित भए तापनि तिनीहरूले यो प्रथालाई निरन्तरता दिँदैआएका छन् । |द फेथ अफ मिलियन्स, जोन ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज नं. ४००-४०१}}
बाइबलमा शबाथ-दिन शनिबार हो भनिएको छ तर क्याथोलिक मण्डलीले प्रभुको दिन(आइतबार) आराधना गर्ने सिद्धान्त बनाएर लागू गऱ्यो । {{quote|तर बाइबलमा चाहिँ आइतबार होइनकि शनिबार भनेर उल्लेख गरिएको छ । यसकारण आफ्नो मण्डलीचाहिँ अन्य मण्डलीजस्तो होइन तर बाइबलअनुसार छ भनेर दाबी गर्ने गैर-क्याथोलिकहरूले पनि शनिबारको सट्टा आइतबारकै दिनमा आराधना गर्नु चासोको विषय होइन र ? साँच्चै विरोधाभासपूर्ण छ । तर यस्तो परिवर्तनचाहिँ प्रोटेस्टेन्टवादको उदय हुनुभन्दा करीब १५औँ शताब्दीअघि लागू भएको थियो, अनि त्यस बेला यो प्रथा विश्वव्यापी रूपमा मान्ने गरिन्थ्यो । यो प्रथा बाइबलको अभिलेखमा नभएर क्याथोलिक मण्डलीको अधिकारमा केन्द्रित भए तापनि तिनीहरूले यो प्रथालाई निरन्तरता दिँदैआएका छन् । |''द फेथ अफ मिलियन्स,'' जोन ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज नं. ४००-४०१}}
वास्तवमा आइतबार सूर्य पूजा गर्ने दिन थियो, तर क्याथोलिक मण्डलीले चाहिँ सुरुका ख्रीष्टियानहरूले ख्रीष्टको पुनरुत्थान र पवित्र आत्मा आगमन भएको आइतबारको दिनलाई ‘प्रभुको दिन’को रूपमा सम्झना गर्थे भनेर जिद्दी गर्छ ।<ref>[https://www.catholicnewsagency.com/resource/55994/the-sabbath-or-the-lords-day The Sabbath or the Lord's Day], ''Catholic News Agency''.</ref>

"https://churchofgod.wiki/ne/ne/शबाथ-दिन" बाट अनुप्रेषित