पिता परमेश्वर र माता परमेश्वर: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०: पङ्क्ति १०:
पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वचाहिँ बाइबलको पहिलो पुस्तक रहेको उत्पत्तिको पहिलो अध्यायदेखि नै देखिन थाल्छ । आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो । सृष्टिको अन्तिम दिन, अर्थात् छैटौँ दिनमा परमेश्वरले मानव-जातिलाई सृष्टि गर्नुभयो ।

{{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । -|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२७] }}
{{quote5 |내용=तब '''परमेश्वर'''ले भन्नुभयो, “अब '''हामी''' मानिसलाई '''हाम्रै स्वरूप'''मा, '''हाम्रै प्रतिरूप'''मा '''बनाऔं''' । तिनीहरूले माछा, चराचुरुङ्गीहरू, ठूला-साना सबै घरपालुवा जङ्गली पशुहरूमाथि अधिकार गरून् ।” यसरी '''परमेश्वरले मानिस जाति'''लाई आफ्नै स्वरूपमा '''सृष्टि''' गर्नुभयो । तिनीहरूलाई '''नर''' '''नारी''' गरी सृष्टि गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२७, SNB] }}

परमेश्वरले आफूलाई ‘हामी’ भनेर अभिव्यक्त गर्नुभयो । अनि परमेश्वरकै स्वरूप र प्रतिरूपमा मानिस सृष्टि गरिँदा, नर र नारी सृष्टि भए । अर्थात् परमेश्वरको स्वरूपभित्र नर स्वरूप र नारी स्वरूप छ भन्ने कुरा हो । कसै-कसैले, यहाँ ‘हामी’ भन्ने शब्दले त्रिएक अर्थात् [[पिता (यहोवा)|पिता]], [[पुत्र (येशू)|पुत्र]] र [[पवित्र आत्मा]]लाई जनाउँछ भनेर तर्क गर्ने गर्छन् । तिनीहरूका जिद्दीअनुसार सोच्ने हो भने त्रिएकमध्ये कुनै एक जनाले चाहिँ नारी स्वरूप लिएको हुनुपर्छ । किनभने परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसहरू नर र नारी थिए । कसै-कसैले चाहिँ त्रिएक परमेश्वर भनेको ३ जना अलग-अलग अस्तित्व(व्यक्ति) हुन् भन्दै जिद्दी गर्ने गर्छन् । यदि त्यसो हो भने ३ किसिमका मानिसहरू सृष्टि हुनुपर्थ्यो । तर [[त्रिएक]]को सिद्धान्तलाई हेर्ने हो भने पिता, पुत्र र पवित्र आत्माचाहिँ नर स्वरूपका परमेश्वर हुनुहुन्छ । यसकारण आकाश र पृथ्वी सृष्टि गर्नुभएका, र ‘हाम्रै’ भन्नुहुँदै आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभएका परमेश्वर दुई स्वरूपका हुनुहुन्छ : नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वर ।
परमेश्वरले आफूलाई ‘हामी’ भनेर अभिव्यक्त गर्नुभयो । अनि परमेश्वरकै स्वरूप र प्रतिरूपमा मानिस सृष्टि गरिँदा, नर र नारी सृष्टि भए । अर्थात् परमेश्वरको स्वरूपभित्र नर स्वरूप र नारी स्वरूप छ भन्ने कुरा हो । कसै-कसैले, यहाँ ‘हामी’ भन्ने शब्दले त्रिएक अर्थात् [[पिता (यहोवा)|पिता]], [[पुत्र (येशू)|पुत्र]] र [[पवित्र आत्मा]]लाई जनाउँछ भनेर तर्क गर्ने गर्छन् । तिनीहरूको जिद्दीअनुसार सोच्ने हो भने त्रिएकमध्ये कुनै एक जनाले चाहिँ नारी स्वरूप लिएको हुनुपर्छ । किनभने परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिसहरू नर र नारी थिए । कसै-कसैले चाहिँ त्रिएक परमेश्वर भनेको ३ जना अलग-अलग अस्तित्व(व्यक्ति) हुन् भन्दै जिद्दी गर्ने गर्छन् । यदि त्यसो हो भने ३ किसिमका मानिसहरू सृष्टि हुनुपर्थ्यो । तर [[त्रिएक]]को सिद्धान्तलाई हेर्ने हो भने पिता, पुत्र र पवित्र आत्माचाहिँ नर स्वरूपका परमेश्वर हुनुहुन्छ । यसकारण आकाश र पृथ्वी सृष्टि गर्नुभएका, र ‘हामी’ भन्नुहुँदै आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभएका परमेश्वर दुई स्वरूपका हुनुहुन्छ : नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वर ।

हुन त बाइबलमा परमेश्वरलाई ‘एउटै परमेश्वर’<ref>{{Cite web |title=१ तिमोथी ६:१५ |url=https://www.bible.com/bible/1483/1TI.6.NNRV |publisher= |quote=}}</ref> भनेर पनि लेखिएको छ । तर त्यसो भन्दैमा पिता परमेश्वर मात्र हुनुहुन्छ भन्ने अर्थचाहिँ होइन । परमेश्वरको स्वरूप र प्रतिरूपमा सृष्टि भएका [[आदम]] र [[हव्वा]] खासमा दुई फरक व्यक्ति हुन् । तर बाइबलमा उनीहरूलाई ‘एउटै मानिस’ र ‘एउटै शरीर’ भनेर अभिव्यक्त गरिएको पाइन्छ ।<ref>{{Cite web |title=रोमी ५:१२-१५ |url=https://www.bible.com/bible/1483/ROM.5.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=उत्पत्ति २:२२-२४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |publisher=}}</ref> बाइबलमा आदम र हव्वालाई ‘एउटै शरीर’ भनेर व्यक्त गरिएजस्तै, पिता परमेश्वर र माता परमेश्वर पनि दुई फरक व्यक्ति हुनुभए तापनि उहाँहरू वास्तवमा एकै परमेश्वर हुनुहुन्छ भन्न सकिन्छ ।

पङ्क्ति ६८: पङ्क्ति ६८:
{{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }}

योचाहिँ अन्त्यका दिनहरूमा पवित्र आत्मा र दुलही देखा पर्नुभएर जीवनको पानी दिनुहुने विषयको अगमवाणी हो । त्रिएकका अनुसार पिता, पुत्र र पवित्र आत्मा एकै हुनुभएकोले पवित्र आत्मा स्वयम् पिता परमेश्वर हुनुहुन्छ । यसकारण पवित्र आत्माकी दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुको उद्देश्यचाहिँ मानव-जातिलाई [[जीवनको पानी]] अर्थात् अनन्त जीवन दिनको निम्ति हो । पुरानो करारको समयमा [[यहोवा]]ले जीवनको पानी दिनुभयो<ref>{{Cite web |title=यर्मिया २:१३ |url=https://www.bible.com/bible/1483/JER.2.NNRV}}</ref> र २,००० वर्षअघि चाहिँ येशूज्यूले जीवनको पानी दिनुभयो ।<ref>{{Cite web |title=यूहन्ना ४:१४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ७:३७ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |quote=}}</ref> यस अन्तिम पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुन्छ । योचाहिँ पिता परमेश्वर र माता परमेश्वर नै यस पवित्र आत्माको युगका मुक्तिदाता हुनुहुन्छ भन्ने अर्थ हो ।
योचाहिँ अन्त्यका दिनहरूमा पवित्र आत्मा र दुलही देखा पर्नुभएर जीवनको पानी दिनुहुने विषयको अगमवाणी हो । त्रिएकका अनुसार पिता, पुत्र र पवित्र आत्मा एकै हुनुभएकोले पवित्र आत्मा स्वयम् पिता परमेश्वर हुनुहुन्छ । यसकारण पवित्र आत्माकी दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । पिता परमेश्वर र माता परमेश्वर देखा पर्नुको उद्देश्यचाहिँ मानव-जातिलाई [[जीवनको पानी]] अर्थात् अनन्त जीवन दिनको निम्ति हो । पुरानो करारको समयमा यहोवा परमेश्वरले जीवनको पानी दिनुभयो<ref>{{Cite web |title=यर्मिया २:१३ |url=https://www.bible.com/bible/1483/JER.2.NNRV}}</ref> र २,००० वर्षअघि चाहिँ येशूज्यूले जीवनको पानी दिनुभयो ।<ref>{{Cite web |title=यूहन्ना ४:१४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ७:३७ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |quote=}}</ref> यस अन्तिम पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुन्छ । योचाहिँ पिता परमेश्वर र माता परमेश्वर नै यस पवित्र आत्माको युगका मुक्तिदाता हुनुहुन्छ भन्ने अर्थ हो ।

== सम्बन्धित भिडियो ==
== सम्बन्धित भिडियो ==