पवित्र आत्मा र दुलही: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४: पङ्क्ति ४:
== जीवनको पानी दिनुहुने परमेश्वर ==
== जीवनको पानी दिनुहुने परमेश्वर ==
[[file:Veronese.Jesus and the Samaritan Woman01.jpg |thumb | px |येशूज्यूले इनारमा भेट्नुभएको सामरी स्त्रीलाई कहिल्यै नतिर्खाउने जीवनको पानी दिनेछु भन्नुभयो । (पाओलो भेरोनेसे, सन् १५८५)]]
[[file:Veronese.Jesus and the Samaritan Woman01.jpg |thumb | px |येशूज्यूले इनारमा भेट्नुभएको सामरी स्त्रीलाई कहिल्यै नतिर्खाउने जीवनको पानी दिनेछु भन्नुभयो । (पाओलो भेरोनेसे, सन् १५८५)]]
पवित्र आत्मा र दुलहीचाहिँ बाइबलको अन्तिम अध्यायमा देखा पर्नुहुन्छ ।
पवित्र आत्मा र दुलही बाइबलको अन्तिम अध्यायमा देखा पर्नुहुन्छ ।

{{quote5 |내용=पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।|출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७] }}

पङ्क्ति ३५: पङ्क्ति ३५:
{{quote5 |내용=“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” ... “ ‘थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् !’ ।” |출처=[https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७-९] }}

स्वर्गीय विवाह-भोजमा थुमा नै दुलहा हुनुहुन्छ र थुमाकी पत्नी नै दुलही हुनुहुन्छ । थुमाले येशूज्यूलाई जनाउँछ ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref> तर २,००० वर्षअघि उहाँ आउनुभएको समयमा दुलही प्रकट हुनुभएन । प्रकाश अध्याय १९मा दुलहीसँगै देखा पर्नुहुने थुमाले फेरि आउनुहुने येशूज्यूलाई जनाउँछ । प्रकाश २२:१७मा दुलहीसँगै  
स्वर्गीय विवाह-भोजमा थुमा नै दुलहा हुनुहुन्छ र थुमाकी पत्नी नै दुलही हुनुहुन्छ । थुमाले येशूज्यूलाई जनाउँछ ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref> तर २,००० वर्षअघि उहाँ आउनुभएको समयमा दुलही प्रकट हुनुभएको थिएन । प्रकाश अध्याय १९मा दुलहीसँगै देखा पर्नुहुने थुमाले फेरि आउनुहुने येशूज्यूलाई जनाउँछ । प्रकाश २२:१७मा दुलहीसँगै  

देखा पर्नुभएर “आउनुहोस्” भन्दै सन्तहरूलाई निमन्त्रणा दिनुहुने व्यक्ति पवित्र आत्मा हुनुहुन्छ ।
देखा पर्नुभएर “आउनुहोस्” भन्दै सन्तहरूलाई निमन्त्रणा दिनुहुने व्यक्ति पवित्र आत्मा हुनुहुन्छ ।
पङ्क्ति ६५: पङ्क्ति ६५:
{{quote5 |내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् ।” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२७] }}

‘हाम्रै’ भन्नुभएका [[परमेश्वरको स्वरूप]] र प्रतिरूपमा नर र नारी सृष्टि भए । योचाहिँ परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने वचन हो । यावत् थोक सृष्टि गर्नुहुने परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर गरेर दुई जना हुनुहुन्छ । आजसम्म, परमेश्वरलाई विश्वास गर्ने मानिसहरूले परमेश्वर केवल नर स्वरूपमा मात्र हुनुहुन्छ भन्दै उहाँलाई ‘पिता’ भनेर पुकार्दैआएका छन् । येशूज्यूले पनि परमेश्वर हाम्रा आत्माका पिता हुनुहुन्छ भनेर सिकाउनुभयो ।<ref>{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |quote=}}</ref> तर बाइबलमा हेर्ने हो भने नर स्वरूपका पिता परमेश्वर मात्र होइनकि नारी स्वरूपकी माता परमेश्वर पनि हुनुहुन्छ । उहाँ नै माता परमेश्वर हुनुहुन्छ ।<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |quote=}}</ref><small>{{참고|परमेश्वरको स्वरूप|설명=}}</small>
‘हाम्रै’ भन्नुभएका [[परमेश्वरको स्वरूप]] र प्रतिरूपमा नर र नारी सृष्टि भए । योचाहिँ परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने वचन हो । यावत् थोक सृष्टि गर्नुभएका परमेश्वरचाहिँ पिता परमेश्वर र माता परमेश्वर गरेर दुई जना हुनुहुन्छ । आजसम्म, परमेश्वरलाई विश्वास गर्ने मानिसहरूले परमेश्वर केवल नर स्वरूपमा मात्र हुनुहुन्छ भन्दै उहाँलाई ‘पिता’ भनेर पुकार्दैआएका छन् । येशूज्यूले पनि परमेश्वर हाम्रा आत्माका पिता हुनुहुन्छ भनेर सिकाउनुभयो ।<ref>{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |quote=}}</ref> तर बाइबलमा हेर्ने हो भने नर स्वरूपका पिता परमेश्वर मात्र होइनकि नारी स्वरूपकी माता परमेश्वर पनि हुनुहुन्छ । उहाँ नै माता परमेश्वर हुनुहुन्छ ।<ref>{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV |quote=}}</ref><small>{{참고|परमेश्वरको स्वरूप|설명=}}</small>

=== आदम र हव्वा ===
=== आदम र हव्वा ===
पङ्क्ति ८७: पङ्क्ति ८७:

=== जीवनको पानी दिनुभएका येशूज्यू ===
=== जीवनको पानी दिनुभएका येशूज्यू ===
२,००० वर्षअघि येशूज्यूले पनि सन्तहरूले मुक्ति पाएर स्वर्गमा प्रवेश गर्ने कुरालाई विवाह-भोजसँग दृष्टान्त गर्नुभयो । दुलहाले पाहुनाहरूलाई विवाह-भोजमा आमन्त्रण गर्छन् ।<ref>{{Cite web |title=मत्ती २२:१-१० |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |quote=}}</ref> दृष्टान्तमा भनिएको दुलहाले येशूज्यूलाई जनाउँछ । तिर्खाएकाहरूलाई जीवनको पानी दिन उहाँले “मकहाँ आउनुहोस्” भन्नुहुँदै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा आमन्त्रण गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना ७:३७-३८ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |publisher= |quote=}}</ref> सन्तहरूलाई “आउनुहोस्” भन्नुभएका येशूज्यू मानिसको रूपमा आउनुभयो । मुक्तिदाता यो पृथ्वीमा शरीरमा आउनुभएर सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गरी जीवनको पानी दिनुहुनेछ भन्ने कुरा नै स्वर्गीय विवाह-
२,००० वर्षअघि येशूज्यूले, पनि सन्तहरूले मुक्ति पाएर स्वर्गमा प्रवेश गर्ने कुरालाई विवाह-भोजसँग दृष्टान्त गर्नुभयो । दुलहाले पाहुनाहरूलाई विवाह-भोजमा आमन्त्रण गर्छन् ।<ref>{{Cite web |title=मत्ती २२:१-१० |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |quote=}}</ref> दृष्टान्तमा भनिएको दुलहाले येशूज्यूलाई जनाउँछ । तिर्खाएकाहरूलाई जीवनको पानी दिन उहाँले “मकहाँ आउनुहोस्” भन्नुहुँदै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा आमन्त्रण गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना ७:३७-३८ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |publisher= |quote=}}</ref> सन्तहरूलाई “आउनुहोस्” भन्नुभएका येशूज्यू मानिसको रूपमा आउनुभयो । मुक्तिदाता यो पृथ्वीमा शरीरमा आउनुभएर सन्तहरूलाई विवाह-भोजमा निमन्त्रणा गरी जीवनको पानी दिनुहुनेछ भन्ने कुरा नै स्वर्गीय विवाह-

भोजको दृष्टान्तको केन्द्रबिन्दु हो ।
भोजको दृष्टान्तको केन्द्रबिन्दु हो ।