यरूशलेम माता: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ६: | पङ्क्ति ६: | ||
मानिसहरूले प्यालेस्टाइनमा भएको यरूशलेमलाई पवित्र भूमि ठान्ने गर्छन् । मनको शान्ति र आशिष् प्राप्त गर्ने चाहनामा तिनीहरू यरूशलेमको तीर्थयात्रा गर्ने गर्छन् । तर वास्तवमा वर्तमान यरूशलेमचाहिँ शान्तिदेखि धेरै टाढा छ । योचाहिँ अन्तर्राष्ट्रिय समुदायमा द्वन्द्वको प्रतिनिधि सहर हो । ३ वटा धर्म(ख्रीष्टियान, यहूदी र इस्लाम), अनि २ वटा देश(इस्राएल र प्यालेस्टाइन)ले स्वामित्व दाबी गरेकाले यहाँ प्रायः विवाद चलिरहेको हुन्छ । पवित्र भूमिको केन्द्र, यरूशलेमको प्राचीन सहरचाहिँ यहूदी, अर्मेनियाली, ख्रीष्टियान र मुस्लिम गरी ४ वर्गमा विभाजित छ, र त्यहाँका सडकहरू सशस्त्र प्रहरी अधिकृतहरू र सिपाहीहरूले खचाखच भरिएको छ ।<ref>{{Cite web |author= |date=May 12, 2022 |year= |title=इस्राएल-प्यालेस्टाइन विवाद |url=https://www.cfr.org/global-conflict-tracker/conflict/israeli-palestinian-conflict |website=Global Conflict Tracker |series= |publisher= |page= |isbn= |quote=}}</ref> | मानिसहरूले प्यालेस्टाइनमा भएको यरूशलेमलाई पवित्र भूमि ठान्ने गर्छन् । मनको शान्ति र आशिष् प्राप्त गर्ने चाहनामा तिनीहरू यरूशलेमको तीर्थयात्रा गर्ने गर्छन् । तर वास्तवमा वर्तमान यरूशलेमचाहिँ शान्तिदेखि धेरै टाढा छ । योचाहिँ अन्तर्राष्ट्रिय समुदायमा द्वन्द्वको प्रतिनिधि सहर हो । ३ वटा धर्म(ख्रीष्टियान, यहूदी र इस्लाम), अनि २ वटा देश(इस्राएल र प्यालेस्टाइन)ले स्वामित्व दाबी गरेकाले यहाँ प्रायः विवाद चलिरहेको हुन्छ । पवित्र भूमिको केन्द्र, यरूशलेमको प्राचीन सहरचाहिँ यहूदी, अर्मेनियाली, ख्रीष्टियान र मुस्लिम गरी ४ वर्गमा विभाजित छ, र त्यहाँका सडकहरू सशस्त्र प्रहरी अधिकृतहरू र सिपाहीहरूले खचाखच भरिएको छ ।<ref>{{Cite web |author= |date=May 12, 2022 |year= |title=इस्राएल-प्यालेस्टाइन विवाद |url=https://www.cfr.org/global-conflict-tracker/conflict/israeli-palestinian-conflict |website=Global Conflict Tracker |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
राजनीतिक र धार्मिक विवादको बीचमा परिरहने | राजनीतिक र धार्मिक विवादको बीचमा परिरहने यरूशलेमचाहिँ बाइबलमा उल्लेखित मुक्तिको ठाउँ कदापि हुन सक्दैन । अझ भन्नुपर्दा, न्यायी [[परमेश्वर]]ले<ref>{{Cite web |title=यशैया ३०:१८ |url=https://www.bible.com/bible/1483/ISA.30.NNRV |publisher=}}</ref> पृथ्वीको कुनै एउटा क्षेत्रलाई मुक्तिको स्थानको रूपमा तोक्नुहुन्न । कारण मुक्तिको चाह भए पनि प्यालेस्टाइनको यरूशलेमसम्म तीर्थयात्रामा जान नसक्ने मानिसहरू संसारमा असंख्य छन् । खासमा यशैया अगमवक्ता र जकरिया अगमवक्ताले लेखेका यरूशलेम सम्बन्धी वचनहरूचाहिँ स्वर्गीय यरूशलेम सम्बन्धी अगमवाणी हो । | ||
== यरूशलेमको वास्तविकता == | == यरूशलेमको वास्तविकता == | ||
| पङ्क्ति १५: | पङ्क्ति १५: | ||
स्वर्गीय यरूशलेमचाहिँ हाम्रो ‘आत्माकी आमा (आत्मिक माता)’ हुनुहुन्छ । यरूशलेम मातालाई विश्वास गर्ने सन्तहरूलाई ‘प्रतिज्ञाका सन्तान’ भनिएको छ, र परमेश्वरको प्रतिज्ञाचाहिँ अनन्त जीवन हो ।<ref name="영생2">{{Cite web |title=१ यूहन्ना २:२५ |url=https://www.bible.com/bible/1483/1JN.2.NNRV |publisher=}}</ref> फेरि भन्नुपर्दा, अनन्त जीवन अर्थात् मुक्ति पाउने सन्तहरूको चाहिँ आत्मिक पिता ([[पिता परमेश्वर]])<ref>{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |publisher=}}</ref> मात्र होइन तर आत्मिक माता ([[माता परमेश्वर]]) पनि हुनुहुन्छ । [[बाइबल]]को पहिलो अध्यायदेखि नै माता परमेश्वरको अस्तित्वको बारेमा लेखिएको छ । | स्वर्गीय यरूशलेमचाहिँ हाम्रो ‘आत्माकी आमा (आत्मिक माता)’ हुनुहुन्छ । यरूशलेम मातालाई विश्वास गर्ने सन्तहरूलाई ‘प्रतिज्ञाका सन्तान’ भनिएको छ, र परमेश्वरको प्रतिज्ञाचाहिँ अनन्त जीवन हो ।<ref name="영생2">{{Cite web |title=१ यूहन्ना २:२५ |url=https://www.bible.com/bible/1483/1JN.2.NNRV |publisher=}}</ref> फेरि भन्नुपर्दा, अनन्त जीवन अर्थात् मुक्ति पाउने सन्तहरूको चाहिँ आत्मिक पिता ([[पिता परमेश्वर]])<ref>{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV |publisher=}}</ref> मात्र होइन तर आत्मिक माता ([[माता परमेश्वर]]) पनि हुनुहुन्छ । [[बाइबल]]को पहिलो अध्यायदेखि नै माता परमेश्वरको अस्तित्वको बारेमा लेखिएको छ । | ||
{{quote5 |내용= | {{quote5 |내용=तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ...” यसरी परमेश्वरले मानिस जातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । नर र नारी गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । |출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV सरल नेपाली, उत्पत्ति १:२६-२७]}} | ||
परमेश्वरले आफूलाई एकवचनमा ‘मेरै’ नभन्नुभएर बहुवचनमा ‘हाम्रै’ भनेर अभिव्यक्त गर्नुभयो । उहाँले मानिसलाई [[परमेश्वरको स्वरूप]]मा सृष्टि गर्नुहुँदा नर र नारी सृष्टि भए । परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिस नर र नारी हुन् भने परमेश्वर पनि नर स्वरूपमा र नारी स्वरूपमा हुनुहुन्छ भन्ने अर्थ हो । अहिलेसम्म विश्वासीहरूले परमेश्वरचाहिँ नर स्वरूपमा मात्र हुनुहुन्छ भन्ठानेर उहाँलाई “पिता” भनेर पुकार्दैआएका छन् । तर बाइबलमा हेर्दा, नर स्वरूपका परमेश्वर मात्र होइनकि नारी स्वरूपकी '''‘माता’''' परमेश्वर पनि हुनुहुन्छ । | परमेश्वरले आफूलाई एकवचनमा ‘मेरै’ नभन्नुभएर बहुवचनमा ‘हाम्रै’ भनेर अभिव्यक्त गर्नुभयो । उहाँले मानिसलाई [[परमेश्वरको स्वरूप]]मा सृष्टि गर्नुहुँदा नर र नारी सृष्टि भए । परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिस नर र नारी हुन् भने परमेश्वर पनि नर स्वरूपमा र नारी स्वरूपमा हुनुहुन्छ भन्ने अर्थ हो । अहिलेसम्म विश्वासीहरूले परमेश्वरचाहिँ नर स्वरूपमा मात्र हुनुहुन्छ भन्ठानेर उहाँलाई “पिता” भनेर पुकार्दैआएका छन् । तर बाइबलमा हेर्दा, नर स्वरूपका परमेश्वर मात्र होइनकि नारी स्वरूपकी '''‘माता’''' परमेश्वर पनि हुनुहुन्छ । | ||