परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ९०: | पङ्क्ति ९०: | ||
{{그림|교회소식190626-제롬글렌과-함께-하는-ASEZ-간담회-201908.jpg|정렬=오른쪽섬네일|너비=320px| 타이틀=भविष्यविद् जेरोम क्लेटोन ग्लेनको साथमा ASEZ सम्मेलन}} | {{그림|교회소식190626-제롬글렌과-함께-하는-ASEZ-간담회-201908.jpg|정렬=오른쪽섬네일|너비=320px| 타이틀=भविष्यविद् जेरोम क्लेटोन ग्लेनको साथमा ASEZ सम्मेलन}} | ||
परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँको उज्ज्वल भविष्यको निम्ति सरकारी निकाय, स्थानीय अधिकारी, संघ-संस्था र सबै क्षेत्रका विज्ञहरूसँगको सहकारितामा विभिन्न क्षेत्रमा वातावरण संरक्षण र आपतकालीन विपत्ति राहत सहयोग जस्ता कार्यहरू नियमित रूपमा गर्दैआएको छ । परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन, ASEZले २२६ वटा नागरिक समूह र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग मिलेर १६८ वटा देशहरूमा विभिन्न गतिविधिहरू गरेको छ ।<ref>{{Cite web |author= |date=November 17, 2021 |year= |title=कओल्ड ट्राफर्ड सरसफाइ गरेको मण्डलीले अन्तर्राष्ट्रिय वातावरण अवार्ड जित्यो |url=https://news4trafford.co.uk/2021/11/17/church-group-that-cleans-up-old-trafford-wins-international-environmental-award/ |website=News4Trafford |series= |publisher= |isbn= |quote=}}</ref> सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलनमा पेरुको सर्वोच्च अदालतका प्रमुख न्यायाधीशको रूपमा कार्यरत् डुबेर्ली रोड्रिगेज टिनिओले कोरियाको भ्रमण गरी वक्तव्य दिए । सन् २०१९ जूनमा, सहस्राब्दी परियोजनाका CEO, भविष्यविद जेरोम क्लेटोन ग्लेनले ASEZ सम्मेलनमा सहभागी भई दिगो भविष्यबारे क्याम्पस विद्यार्थीहरूसँग छलफल गरे ।<ref name="신동아 2019. 6." /> जेरोम ग्लेनले ASEZका सदस्यहरूको गतिविधिलाई अनलाइन प्रवर्धन गरिदिएर सहृदयले समर्थन र प्रतिक्रिया दिने वाचा गरे ।<ref>[https://asez.org/jerome1st-2/ जेरोम क्लेटन ग्लेनसँग ASEZ सम्मेलन], ''ASEZ.org'', May 19, 2019</ref> | परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँको उज्ज्वल भविष्यको निम्ति सरकारी निकाय, स्थानीय अधिकारी, संघ-संस्था र सबै क्षेत्रका विज्ञहरूसँगको सहकारितामा विभिन्न क्षेत्रमा वातावरण संरक्षण र आपतकालीन विपत्ति राहत सहयोग जस्ता कार्यहरू नियमित रूपमा गर्दैआएको छ । परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन, ASEZले २२६ वटा नागरिक समूह र अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग मिलेर १६८ वटा देशहरूमा विभिन्न गतिविधिहरू गरेको छ ।<ref>{{Cite web |author= |date=November 17, 2021 |year= |title=कओल्ड ट्राफर्ड सरसफाइ गरेको मण्डलीले अन्तर्राष्ट्रिय वातावरण अवार्ड जित्यो |url=https://news4trafford.co.uk/2021/11/17/church-group-that-cleans-up-old-trafford-wins-international-environmental-award/ |website=News4Trafford |series= |publisher= |isbn= |quote=}}</ref> सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलनमा पेरुको सर्वोच्च अदालतका प्रमुख न्यायाधीशको रूपमा कार्यरत् डुबेर्ली रोड्रिगेज टिनिओले कोरियाको भ्रमण गरी वक्तव्य दिए । सन् २०१९ जूनमा, सहस्राब्दी परियोजनाका CEO, भविष्यविद जेरोम क्लेटोन ग्लेनले ASEZ सम्मेलनमा सहभागी भई दिगो भविष्यबारे क्याम्पस विद्यार्थीहरूसँग छलफल गरे ।<ref name="신동아 2019. 6." /> जेरोम ग्लेनले ASEZका सदस्यहरूको गतिविधिलाई अनलाइन प्रवर्धन गरिदिएर सहृदयले समर्थन र प्रतिक्रिया दिने वाचा गरे ।<ref>[https://asez.org/jerome1st-2/ जेरोम क्लेटन ग्लेनसँग ASEZ सम्मेलन], ''ASEZ.org'', May 19, 2019</ref> | ||