ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन): संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:


=== नामको अर्थ ===
=== नामको अर्थ ===
ASEZचाहिँ ‘Save the Earth from A to Z’को संक्षिप्त रूप हो, जसको अर्थ ‘सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं’ हो । अनि WAOको अर्थचाहिँ ‘We Are One family(हामी एउटै परिवार हौं)’ हो । यी दुई शब्दावलीलाई एकसाथ जोडेर लेख्दा ‘ASEZ WAO’ हुन्छ, जसको अर्थ हो, “हामी एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं ।”<ref name=":0">{{Cite web |url=https://asezwao.org/intro/ |title=Introduction |website=ASEZ WAO Official Website |publisher= |date= |quote= }}</ref>
ASEZचाहिँ ‘Save the Earth from A to Z’को संक्षिप्त रूप हो, जसको अर्थ ‘सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं’ हो । अनि WAOको अर्थचाहिँ ‘We Are One family(हामी एउटै परिवार हौं)’ हो । यी दुई शब्दावलीलाई एकसाथ जोडेर लेख्दा ‘ASEZ WAO’ हुन्छ, जसको अर्थ हो, “हामी एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं ।”<ref name=":0">{{Cite web |date= |title=परिचय |url=https://asezwao.org/intro/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref>
{{앨범
{{앨범
|정렬=가운데  
|정렬=가운데  
पङ्क्ति २४: पङ्क्ति २४:
* ‘मानव-जाति एक हो’ भन्ने विश्वासद्वारा, सबै समस्याहरू समाधान गर्न निःस्वार्थ स्वयंसेवा गर्नु ।
* ‘मानव-जाति एक हो’ भन्ने विश्वासद्वारा, सबै समस्याहरू समाधान गर्न निःस्वार्थ स्वयंसेवा गर्नु ।
* जीवन र प्रेमको जग हुनुभएकी ‘आमाको मन’द्वारा मानव-जाति र पृथ्वीलाई प्रेम गर्नु, अनि एक जनालाई पनि नछुटी सबै जना खुशी हुने संसार बनाउनु ।
* जीवन र प्रेमको जग हुनुभएकी ‘आमाको मन’द्वारा मानव-जाति र पृथ्वीलाई प्रेम गर्नु, अनि एक जनालाई पनि नछुटी सबै जना खुशी हुने संसार बनाउनु ।
ASEZ WAOको भिजनचाहिँ एउटा यस्तो हर्षपूर्ण संसार बनाउनु हो, जहाँ विश्वभरिका युवाहरू एकै मनद्वारा एकताबद्ध हुन्छन्, र जहाँ विश्वव्यापी गाउँका मानिसहरू आमाको प्रेममा एक हुन्छन् । यो भिजनलाई कार्यान्वयन गर्न ASEZ WAOले ३ चरणको रोडम्याप तयार गरेको छ । यसको उद्देश्यचाहिँ ① जनचेतना जगाउनु, ② अर्थपूर्ण गतिविधिहरू गर्नु, ③ मानव-जाति र पृथ्वीको दिगो विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग साझेदारी र सहकारिता गर्नु हो ।<ref>{{Cite web |url=https://asezwao.org/sdgs-sign/ |title=ASEZ WAO Support Signature for Achieving the SDGs |website=ASEZ WAO Official Website |publisher= |quote= }}</ref>
ASEZ WAOको भिजनचाहिँ एउटा यस्तो हर्षपूर्ण संसार बनाउनु हो, जहाँ विश्वभरिका युवाहरू एकै मनद्वारा एकताबद्ध हुन्छन्, र जहाँ विश्वव्यापी गाउँका मानिसहरू आमाको प्रेममा एक हुन्छन् । यो भिजनलाई कार्यान्वयन गर्न ASEZ WAOले ३ चरणको रोडम्याप तयार गरेको छ । यसको उद्देश्यचाहिँ ① जनचेतना जगाउनु, ② अर्थपूर्ण गतिविधिहरू गर्नु, ③ मानव-जाति र पृथ्वीको दिगो विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग साझेदारी र सहकारिता गर्नु हो ।<ref>{{Cite web |title=SDGs प्राप्तिका लागि ASEZ WAOको समर्थन हस्ताक्षर |url=https://asezwao.org/sdgs-sign/ |website=ASEZ WAO आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref>
{{그림|ASEZ WAO TAP 로드맵 en.PNG|정렬=가운데|너비=500px|타이틀=रोडम्याप}}
{{그림|ASEZ WAO TAP 로드맵 en.PNG|정렬=가운데|너비=500px|타이틀=रोडम्याप}}


== मुख्य गतिविधि ==
== मुख्य गतिविधि ==
ASEZ WAOले दुई वटा मुख्य नाराका साथ ८ वटा क्षेत्रहरूमा विभिन्न गतिविधिहरू गर्ने गर्दछ : '''Campaigns for Us''' '''(मानव-जाति क्याम्पेन) र Campaigns for Earth (वातावरण क्याम्पेन) ।''' यसको अतिरिक्त ▶ यसले जनचेतना जगाउन फोरम र गोष्ठी आयोजना गर्दछ, ▶ अनि राष्ट्रियता, संस्कृति र धर्मको परवाह नगरी विभिन्न देशका युवाहरूसँग, र विभिन्न क्षेत्रका विज्ञहरूसँग साझेदारी सम्झौताद्वारा सम्मेलनहरू आयोजना गर्दछ । ▶ साथै यसले अन्तर्राष्ट्रिय समुदायको साझा लक्ष्य रहेको दिगो विकास लक्ष्य[SDGs] कार्यान्वयनका लागि काम गर्दै अन्य धेरै देशहरूलाई पनि सहभागी गराउँछ । यसरी, आफ्नो समुदायसँग मिलेर उज्ज्वल र आशामय भविष्य निर्माण गर्न प्रयासरत युवाहरूको प्रगतिशील  
ASEZ WAOले दुई वटा मुख्य नाराका साथ ८ वटा क्षेत्रहरूमा विभिन्न गतिविधिहरू गर्ने गर्दछ : '''Campaigns for Us''' '''(मानव-जाति क्याम्पेन) र Campaigns for Earth (वातावरण क्याम्पेन) ।''' यसको अतिरिक्त ▶ यसले जनचेतना जगाउन फोरम र गोष्ठी आयोजना गर्दछ, ▶ अनि राष्ट्रियता, संस्कृति र धर्मको परवाह नगरी विभिन्न देशका युवाहरूसँग, र विभिन्न क्षेत्रका विज्ञहरूसँग साझेदारी सम्झौताद्वारा सम्मेलनहरू आयोजना गर्दछ । ▶ साथै यसले अन्तर्राष्ट्रिय समुदायको साझा लक्ष्य रहेको दिगो विकास लक्ष्य[SDGs] कार्यान्वयनका लागि काम गर्दै अन्य धेरै देशहरूलाई पनि सहभागी गराउँछ । यसरी, आफ्नो समुदायसँग मिलेर उज्ज्वल र आशामय भविष्य निर्माण गर्न प्रयासरत युवाहरूको प्रगतिशील गतिविधिहरूले जीवनका सबै क्षेत्रहरूबाट समर्थन र प्रोत्साहन पाइरहेको छ ।  
 
गतिविधिहरूले जीवनका सबै क्षेत्रहरूबाट समर्थन र प्रोत्साहन पाइरहेको छ ।
{| class="wikitable"
{| class="wikitable"
|-
|-
पङ्क्ति ६६: पङ्क्ति ६४:
=== ASEZ WAO एकेडेमी ===
=== ASEZ WAO एकेडेमी ===
{{그림|ASEZ WAO 파트너십 간담회 미국 뉴욕(UN본부).jpg|정렬=오른쪽섬네일|너비=360px|타이틀=संयुक्त राष्ट्र संघको मुख्यालयमा भेला}}
{{그림|ASEZ WAO 파트너십 간담회 미국 뉴욕(UN본부).jpg|정렬=오른쪽섬네일|너비=360px|타이틀=संयुक्त राष्ट्र संघको मुख्यालयमा भेला}}
ASEZ WAO एकेडेमीचाहिँ प्रतिभावान् जागिरे युवाहरूलाई अन्तर्राष्ट्रिय मामिलाहरू बुझ्न र समाधान गर्न मद्दत गर्ने एउटा शैक्षिक कार्यक्रम हो । यसको लक्ष्यचाहिँ कर्मचारी र संस्थाको क्षमतालाई बलियो पार्नुका साथै विज्ञ तथा अनलाइन शिक्षणको विशेष व्याख्यानद्वारा विश्वव्यापी पेशेवर सदस्यहरू उत्पादन गर्नु हो । यस पाठ्यक्रममा ३ चरणका १२ वटा व्याख्यानहरू समाविष्ट छन् । शिक्षण पूरा गरेका पेशेवर युवाहरूले आ-आफ्नो कार्यक्षेत्रमा ASEZ WAOका आधिकारिक स्वयंसेवा गतिविधिहरूलाई समर्थन गर्ने, आफ्नो कार्यक्षेत्रमा ASEZ WAO क्याम्पेन तथा गोष्ठीलाई नेतृत्व गर्ने, अनि सम्मेलन, MOU विकास जस्ता विभिन्न क्षेत्रहरूमा आफ्नो प्रतिभा देखाउने र स्वयंसेवा सामग्री सृजना गर्ने गर्छन् । सन् २०२१को अक्टोबर सम्ममा कुल १,९२२ जना स्वयंसेवकहरूले शिक्षण पूरा गरे ।<ref>{{Cite web |url=https://asezwao.org/asezwao-academy/ |title=ASEZ WAO Activity |website=ASEZ WAO Official Website |publisher=  |date= |year= |author= |series= |isbn= |quote= }}</ref>
ASEZ WAO एकेडेमीचाहिँ प्रतिभावान् जागिरे युवाहरूलाई अन्तर्राष्ट्रिय मामिलाहरू बुझ्न र समाधान गर्न मद्दत गर्ने एउटा शैक्षिक कार्यक्रम हो । यसको लक्ष्यचाहिँ कर्मचारी र संस्थाको क्षमतालाई बलियो पार्नुका साथै विज्ञ तथा अनलाइन शिक्षणको विशेष व्याख्यानद्वारा विश्वव्यापी पेशेवर सदस्यहरू उत्पादन गर्नु हो । यस पाठ्यक्रममा ३ चरणका १२ वटा व्याख्यानहरू समाविष्ट छन् । शिक्षण पूरा गरेका पेशेवर युवाहरूले आ-आफ्नो कार्यक्षेत्रमा ASEZ WAOका आधिकारिक स्वयंसेवा गतिविधिहरूलाई समर्थन गर्ने, आफ्नो कार्यक्षेत्रमा ASEZ WAO क्याम्पेन तथा गोष्ठीलाई नेतृत्व गर्ने, अनि सम्मेलन, MOU विकास जस्ता विभिन्न क्षेत्रहरूमा आफ्नो प्रतिभा देखाउने र स्वयंसेवा सामग्री सृजना गर्ने गर्छन् । सन् २०२१को अक्टोबर सम्ममा कुल १,९२२ जना स्वयंसेवकहरूले शिक्षण पूरा गरे ।<ref>{{Cite web |author= |date= |year= |title=परिचय |url=https://asezwao.org/asezwao-academy/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |series= |publisher= |isbn= |quote=}}</ref>


=== मिडिया क्याम्पेन ===
=== मिडिया क्याम्पेन ===
ASEZ WAOले विभिन्न देश र सहरमा बस्ने दर्शकवृन्दको ध्यान खिँच्न आफ्नै [https://www.youtube.com/channel/UCxA8J3oAkhdKp6MKP5rTRQA युट्युब  च्यानल]मार्फत विभिन्न अनलाइन क्याम्पेनहरू सञ्चालन गर्दछ । प्राकृतिक स्रोतहरूको अनावश्यक प्रयोगलाई रोक्न र प्लास्टिक प्रयोगलाई न्यूनीकरण गर्न ASEZ WAOले कागजको पुनर्प्रयोग, व्यक्तिगत कपको प्रयोग, र रुमाल बनाउने जस्ता भिडियोहरू उत्पादन गर्दछ । आधिकारिक च्यानलहरू अङ्ग्रेजी, स्पेनी, जापानी,  
ASEZ WAOले विभिन्न देश र सहरमा बस्ने दर्शकवृन्दको ध्यान खिँच्न आफ्नै [https://www.youtube.com/channel/UCxA8J3oAkhdKp6MKP5rTRQA युट्युब  च्यानल]मार्फत विभिन्न अनलाइन क्याम्पेनहरू सञ्चालन गर्दछ । प्राकृतिक स्रोतहरूको अनावश्यक प्रयोगलाई रोक्न र प्लास्टिक प्रयोगलाई न्यूनीकरण गर्न ASEZ WAOले कागजको पुनर्प्रयोग, व्यक्तिगत कपको प्रयोग, र रुमाल बनाउने जस्ता भिडियोहरू उत्पादन गर्दछ । आधिकारिक च्यानलहरू अङ्ग्रेजी, स्पेनी, जापानी, हिन्दी, कम्बोडियाली र कोरियाली जस्ता विभिन्न भाषाहरूमा पनि उपलब्ध छ ।  
 
हिन्दी, कम्बोडियाली र कोरियाली जस्ता विभिन्न भाषाहरूमा पनि उपलब्ध छ ।


=== कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू ===
=== कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू ===
{{그림|ASEZ WAO Heart to Heart 미국 CA 샌프란시스코.jpg|정렬=오른쪽섬네일|너비=360px|타이틀=संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको अग्नि नियन्त्रण स्टेसनमा ASEZ WAOद्वारा प्रोत्साहनको उपहार वितरण}}
{{그림|ASEZ WAO Heart to Heart 미국 CA 샌프란시스코.jpg|정렬=오른쪽섬네일|너비=360px|타이틀=संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको अग्नि नियन्त्रण स्टेसनमा ASEZ WAOद्वारा प्रोत्साहनको उपहार वितरण}}
सारा विश्व कोभिड-१९ महामारीबाट आक्रान्त भइरहेको बेला ASEZ WAOका गतिविधिहरू अझ धेरै आवश्यक छन् । विशेष गरी ‘Heart-to Heart’ क्याम्पेनले, महामारीको बीचमा पनि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने चिकित्साकर्मी र अधिकारीहरूलाई धेरै प्रभावित तुल्यायो । सन् २०२०को अन्त्यमा संयुक्त राज्य अमेरिका, भारत, जापान, फिलिपिन्स, मेक्सिको र अर्जेन्टिनासहित १३ वटा देशहरूमा ASEZ WAOका सदस्यहरूले हस्तलिखित पत्रहरू र खाजा समाविष्ट प्रोत्साहनका उपहारहरू तयार गरी कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई हस्तान्तरण गरे ।<ref>{{Cite web |url=https://watv.org/regular-volunteer-services/ |title=ASEZ WAO Carried Out Regular Volunteer Services |website=WATV.org |publisher= |date=December 18, 2020 |quote= }}</ref> सन् २०२१ जूनमा, उनीहरूले विश्वभरिका कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई धन्यवाद र समर्थन व्यक्त गर्न एक विश्वव्यापी क्याम्पेनको आयोजना गरे ।<ref>{{Cite web |url=https://watv.org/asez-wao-2021/ |title=Young Adult Worker Volunteer Group [ASEZ WAO] Carried Out Volunteer Services in the First Half of 2021 |website=WATV.org |publisher= |date= |quote= }}</ref> अनलाइन सम्मेलनमार्फत क्याम्पेनको योजना बनाएपछि उनीहरूले मास्कको प्रयोग र शरीरको तापक्रम जाँच जस्ता महामारीको सुरक्षा नीति पालन गरेर प्रोत्साहनपूर्ण उपहारहरू प्याकिङ र वितरण गरे । दक्षिण अफ्रिकाको केप टाउनको टाइगरबर्ग अस्पतालका एक जना अधिकारीले “सङ्क्रमण पुष्टि भएका बिरामीहरूको संख्या फेरि बढेकोले चिकित्साकर्मीहरूले बल गर्नुपर्छ । यहाँहरूले उनीहरूले ठीक समयमा प्रोत्साहन दिनुभयो” भन्दै  ASEZ WAOलाई कृतज्ञता व्यक्त गरे ।<ref>{{Cite web |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=12251&Newsnumb=20210412251 |title=Church of God Supports and Gives Hope for "Global Family" in Africa |website=Monthly Chosun |publisher= |date=April 14, 2021 |quote= }}</ref> अर्जेन्टिनाको बुयेनोस आइरेसमा अवस्थित अस्पतालका निर्देशक मानुएल बेल्ग्रानोले ASEZ WAOलाई प्रशंसा-पत्र हस्तान्तरण गर्दै यसो भने, “एकदमै कठिन भएको वर्षमा धेरै परिश्रम गर्नुभएका हाम्रा चिकित्साकर्मीहरूलाई प्रोत्साहनको पत्र पठाइदिनुभएकोमा धन्यवाद । यो क्याम्पेन लामो समयसम्म हामीमा एउटा सुन्दर स्मृति बन्नेछ ।”<ref>{{Cite web |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1356653 |title=ASEZ WAO Held Worldwide "Heart to Heart" Campaign |website=The Shina Ilbo |publisher= |date=December 20, 2020 |quote= }}</ref>
सारा विश्व कोभिड-१९ महामारीबाट आक्रान्त भइरहेको बेला ASEZ WAOका गतिविधिहरू अझ धेरै आवश्यक छन् । विशेष गरी ‘Heart-to Heart’ क्याम्पेनले, महामारीको बीचमा पनि अग्रपङ्क्तिमा रहेर कार्य गर्ने चिकित्साकर्मी र अधिकारीहरूलाई धेरै प्रभावित तुल्यायो । सन् २०२०को अन्त्यमा संयुक्त राज्य अमेरिका, भारत, जापान, फिलिपिन्स, मेक्सिको र अर्जेन्टिनासहित १३ वटा देशहरूमा ASEZ WAOका सदस्यहरूले हस्तलिखित पत्रहरू र खाजा समाविष्ट प्रोत्साहनका उपहारहरू तयार गरी कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई हस्तान्तरण गरे ।<ref>{{Cite web |date=December 18, 2020 |title=ASEZ WAOद्वारा नियमित रूपमा स्वयंसेवा गरिँदै |url=https://watv.org/regular-volunteer-services/ |website=WATV.org |publisher= |quote=}}</ref> सन् २०२१ जूनमा, उनीहरूले विश्वभरिका कोभिड-१९ रोकथाम एजेन्सीहरूलाई धन्यवाद र समर्थन व्यक्त गर्न एक विश्वव्यापी क्याम्पेनको आयोजना गरे ।<ref>{{Cite web |date= |title=सन् २०२१को पूर्वार्धमा जागिरे युवा स्वयंसेवा सङ्गठन [ASEZ WAO]द्वारा स्वयंसेवा गरिँदै |url=https://watv.org/asez-wao-2021/ |website=WATV.org |publisher= |quote=}}</ref> अनलाइन सम्मेलनमार्फत क्याम्पेनको योजना बनाएपछि उनीहरूले मास्कको प्रयोग र शरीरको तापक्रम जाँच जस्ता महामारीको सुरक्षा नीति पालन गरेर प्रोत्साहनपूर्ण उपहारहरू प्याकिङ र वितरण गरे । दक्षिण अफ्रिकाको केप टाउनको टाइगरबर्ग अस्पतालका एक जना अधिकारीले “सङ्क्रमण पुष्टि भएका बिरामीहरूको संख्या फेरि बढेकोले चिकित्साकर्मीहरूले बल गर्नुपर्छ । यहाँहरूले उनीहरूले ठीक समयमा प्रोत्साहन दिनुभयो” भन्दै  ASEZ WAOलाई कृतज्ञता व्यक्त गरे ।<ref>{{Cite web |date=April 14, 2021 |title=परमेश्वरको मण्डलीले अफ्रिकामा ‘विश्वव्यापी परिवार’को लागि समर्थन र आशा प्रदान गर्दै |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=12251&Newsnumb=20210412251 |website=Monthly Chosun |publisher= |quote=}}</ref> अर्जेन्टिनाको बुयेनोस आइरेसमा अवस्थित अस्पतालका निर्देशक मानुएल बेल्ग्रानोले ASEZ WAOलाई प्रशंसा-पत्र हस्तान्तरण गर्दै यसो भने, “एकदमै कठिन भएको वर्षमा धेरै परिश्रम गर्नुभएका हाम्रा चिकित्साकर्मीहरूलाई प्रोत्साहनको पत्र पठाइदिनुभएकोमा धन्यवाद । यो क्याम्पेन लामो समयसम्म हामीमा एउटा सुन्दर स्मृति बन्नेछ ।”<ref>{{Cite web |date=December 20, 2020 |title=ASEZ WAOद्वारा आयोजित विश्वव्यापी "Heart to Heart" क्याम्पेन |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1356653 |website=The Shina Ilbo |publisher= |quote=}}</ref>


== अन्तर्राष्ट्रिय ऐक्यबद्धता गतिविधि ==
== अन्तर्राष्ट्रिय ऐक्यबद्धता गतिविधि ==
{{그림|ASEZ WAO 파트너십 지지서명 캄보디아 시엠립.jpg|정렬=오른쪽섬네일|너비=360px|타이틀=सिम रिपको वातावरण विभागले कम्बोडियाली र कोरियाली सन्तहरूको निःस्वार्थ ऐक्यबद्ध गतिविधिहरूका लागि समर्थन-पत्रमा हस्ताक्षर गऱ्यो ।}}
{{그림|ASEZ WAO 파트너십 지지서명 캄보디아 시엠립.jpg|정렬=오른쪽섬네일|너비=360px|타이틀=सिम रिपको वातावरण विभागले कम्बोडियाली र कोरियाली सन्तहरूको निःस्वार्थ ऐक्यबद्ध गतिविधिहरूका लागि समर्थन-पत्रमा हस्ताक्षर गऱ्यो ।}}
राष्ट्रियता, भाषा र संस्कृति फरक भए तापनि विश्वभरिका ASEZ WAOका सदस्यहरू मानव-जाति र वातावरण गतिविधिहरूमा सहभागी हुन्छन् । सदस्यहरूले आफ्नै देशमा No More GPGP क्याम्पेन र Heart-to-Heart क्याम्पेनहरू सक्रियतापूर्वक सञ्चालन गरिरहेका छन् ।<ref>{{Cite web |url=https://woman.donga.com/3/all/12/2409706/1 |title=Warm Support to Overcome COVID-19, Making Brighter Future in Global Community |website=Woman DongA |publisher= |date=February 1, 2021 |quote= }}</ref><ref>{{Cite web |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=1100250 |title=Worldwide ASEZ WAO Members Organize Environmental Cleanup, Plant Trees, and Support Medical Staff |website=The Incheon Ilbo |publisher= |date=June 14, 2021 |quote= }}</ref>  
राष्ट्रियता, भाषा र संस्कृति फरक भए तापनि विश्वभरिका ASEZ WAOका सदस्यहरू मानव-जाति र वातावरण गतिविधिहरूमा सहभागी हुन्छन् । सदस्यहरूले आफ्नै देशमा No More GPGP क्याम्पेन र Heart-to-Heart क्याम्पेनहरू सक्रियतापूर्वक सञ्चालन गरिरहेका छन् ।<ref>{{Cite web |date=February 1, 2021 |title=कोभिड १९लाई जित्न न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउँदै |url=https://woman.donga.com/3/all/12/2409706/1 |website=Woman DongA |publisher= |quote=}}</ref><ref>{{Cite web |date=June 14, 2021 |title=विश्वव्यापी ASEZ WAO सदस्यहरूद्वारा आयोजित वातावरण सरसफाइ, वृक्षारोपण र स्वास्थ्यकर्मी समर्थन |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=1100250 |website=The Incheon Ilbo |publisher= |quote=}}</ref>  


बिदाको बेलामा कोरियाली सदस्यहरूचाहिँ विदेशी संस्कृति अनुभव टोली कार्यक्रममा सहभागी हुन्छन् । यस कार्यक्रमअन्तर्गत, उनीहरू विविध संस्कृतिहरू अनुभव गर्न विभिन्न महादेशहरूको उडान भर्छन् र प्रत्येक देशका युवाहरूसँग एकतामा कार्य गर्दै स्थानीय समुदायको आवश्यकताअनुसार गतिविधिहरू गर्ने गर्छन् । उनीहरूले अन्तर्राष्ट्रिय समुदायको चासो र ASEZ WAOका गतिविधिहरूको परिचय दिने क्याम्पेन, गोष्ठी, र फोरमको आयोजना पनि गर्छन् । साथै अर्थपूर्ण गतिविधिहरूमा नेतृत्व र सहभागी हुने तरिकाबारे कुरा साझा गर्दै उनीहरूले दिगो विकासको लागि स्थानीय एजेन्सी र सङ्गठनहरूसँग MOU हस्ताक्षर पनि गर्छन् ।<ref>{{Cite web |url=https://watv.org/asez-summer-international-volunteer-service/ |title=2019 ASEZ and ASEZ WAO Summer International Volunteer Service and Cultural |website=WATV.org |publisher= |date=July 31, 2019 |quote= }}</ref> सन् २०१९को ग्रीष्ममा ५४० जनाभन्दा बढी सदस्यहरूले संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, न्यूजिल्यान्ड, भारत, जापान, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड गरेर ८४ वटा सहरहरूको भ्रमण गरी प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्ने क्याम्पेन गरे । मेक्सिको र अर्जेन्टिनामा ASEZ WAOले सभागृह, र वातावरण मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा जलवायु परिवर्तनविरुद्धको कार्यसम्बन्धी गोष्ठी राखे ।<ref>{{Cite web |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1192340 |title=Church of God ASEZ WAO, Workers "Take Lead" to Reduce Plastic  |website=The Shina Ilbo |publisher= |date=August 5, 2019 |quote= }}</ref><ref>{{Cite web |url=https://asezwao.org/mexico-argentina/ |title=ASEZ WAO Climate Change Response Seminar: Mexico, Argentina |website=ASEZ WAO Official Website |publisher= |date=July 11, 2019 |quote= }}</ref> मलेसिया र मेक्सिकोमा चाहिँ, विशेष गरी व्यावसायिक पेशाहरूमा आबद्ध रहेका सदस्यहरूले प्राथमिक विद्यालयहरूको भ्रमण गर्दै बालबालिकाको स्वास्थ्य तथा कल्याणका लागि स्वस्थ दन्त शिक्षा प्रदान गरे ।<ref>{{Cite web |url=https://www.donga.com/news/article/all/20190827/97139176/1 |title=Taking the Lead in International Cooperation to Solve Joint Global Challenges |website=The DongA Ilbo |publisher= |date=August 28, 2019 |quote= }}</ref> सन् २०२०को सुरुमा कोभिड-१९ फैलनुअघि सदस्यहरूले मङ्गोलियामा ‘No More GPGP गोष्ठी’ आयोजना गरे, जहाँ फोहोर छुट्ट्याउनु सामान्य कुरा थिएन । उनीहरूले फोहोर छुट्‌ट्याउँदाको सकारात्मक प्रभावबारे थाहा दिँदै प्लास्टिकको प्रयोग कम गर्ने तरिका बताइदिए ।<ref>{{Cite web |url=https://asezwao.org/mongolia-seminar-street-cleanup/ |title=ASEZ WAO in Mongolia Carries Out Environmental Seminar and Street Cleanup in Bayanzurkh |website=ASEZ WAO Official Website |publisher= |date=January 12, 2020 |quote= }}</ref> साथै न्यूयोर्क राज्यको प्रतिनिधि सभाका एक सदस्यले फोरममा प्रस्तोताको रूपमा सहभागी भएर प्लास्टिक न्यूनीकरण कानूनको विषयमा कुरा गरे । यस क्षेत्रमा आबद्ध ASEZ WAOका सदस्यहरूले [https://www.un.org/ UN] मुख्यालयमा No More GPGP क्याम्पेनबारे जानकारी दिए ।<ref>[https://www.localsyr.com/news/local-news/asez-wao-syracuse-chapter-pushes-to-say-goodbye-to-plastic-at-environmental-forum/ ASEZ WAO Syracuse chapter pushes to say ‘goodbye to plastic’ at environmental forum], ''LOCALSYR.com'', January 12, 2020</ref><ref>{{Cite web |url=https://asezwao.org/new-york-conference-with-un/ |title=ASEZ WAO in New York Holds “No More GPGP” Forum and Conference with UN |website=ASEZ WAO Official Website |publisher= |date=January 19, 2020 |quote= }}</ref>  
बिदाको बेलामा कोरियाली सदस्यहरूचाहिँ विदेशी संस्कृति अनुभव टोली कार्यक्रममा सहभागी हुन्छन् । यस कार्यक्रमअन्तर्गत, उनीहरू विविध संस्कृतिहरू अनुभव गर्न विभिन्न महादेशहरूको उडान भर्छन् र प्रत्येक देशका युवाहरूसँग एकतामा कार्य गर्दै स्थानीय समुदायको आवश्यकताअनुसार गतिविधिहरू गर्ने गर्छन् । उनीहरूले अन्तर्राष्ट्रिय समुदायको चासो र ASEZ WAOका गतिविधिहरूको परिचय दिने क्याम्पेन, गोष्ठी, र फोरमको आयोजना पनि गर्छन् । साथै अर्थपूर्ण गतिविधिहरूमा नेतृत्व र सहभागी हुने तरिकाबारे कुरा साझा गर्दै उनीहरूले दिगो विकासको लागि स्थानीय एजेन्सी र सङ्गठनहरूसँग MOU हस्ताक्षर पनि गर्छन् ।<ref>{{Cite web |date=July 31, 2019 |title=सन् २०१९ASEZ र ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा र संस्कृति |url=https://watv.org/asez-summer-international-volunteer-service/ |website=WATV.org |publisher= |quote=}}</ref> सन् २०१९को ग्रीष्ममा ५४० जनाभन्दा बढी सदस्यहरूले संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, न्यूजिल्यान्ड, भारत, जापान, फिलिपिन्स, सिङ्गापुर, थाइल्यान्ड गरेर ८४ वटा सहरहरूको भ्रमण गरी प्लास्टिकजन्य फोहोर न्यूनीकरण गर्ने क्याम्पेन गरे । मेक्सिको र अर्जेन्टिनामा ASEZ WAOले सभागृह, र वातावरण मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा जलवायु परिवर्तनविरुद्धको कार्यसम्बन्धी गोष्ठी राखे ।<ref>{{Cite web |date=August 5, 2019 |title=प्लास्टिकको प्रयोग न्यूनीकरणमा अग्रता लिँदै परमेश्वरको मण्डली ASEZ WAOका सदस्यहरू |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1192340 |website=The Shina Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date=July 11, 2019 |title=ASEZ WAO जलवायु परिवर्तन प्रतिक्रिया गोष्ठी : मेक्सिको, अर्जेन्टिना |url=https://asezwao.org/mexico-argentina/ |website=दक्षिण अमेरिका, ASEZ WAO आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref> मलेसिया र मेक्सिकोमा चाहिँ, विशेष गरी व्यावसायिक पेशाहरूमा आबद्ध रहेका सदस्यहरूले प्राथमिक विद्यालयहरूको भ्रमण गर्दै बालबालिकाको स्वास्थ्य तथा कल्याणका लागि स्वस्थ दन्त शिक्षा प्रदान गरे ।<ref>{{Cite web |date=August 28, 2019 |title=संयुक्त विश्वव्यापी चुनौतीलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहकारितामा अग्रता लिँदै |url=https://www.donga.com/news/article/all/20190827/97139176/1 |website=The DongA Ilbo |publisher= |quote=}}</ref> सन् २०२०को सुरुमा कोभिड-१९ फैलनुअघि सदस्यहरूले मङ्गोलियामा ‘No More GPGP गोष्ठी’ आयोजना गरे, जहाँ फोहोर छुट्ट्याउनु सामान्य कुरा थिएन । उनीहरूले फोहोर छुट्‌ट्याउँदाको सकारात्मक प्रभावबारे थाहा दिँदै प्लास्टिकको प्रयोग कम गर्ने तरिका बताइदिए ।<ref>{{Cite web |date=January 12, 2020 |title=मङ्गोलियाको ASEZ WAOले बायान्जुर्खमा वातावरण गोष्ठी र सडक सरसफाइ गर्दै |url=https://asezwao.org/mongolia-seminar-street-cleanup/ |website=ASEZ WAO आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref> साथै न्यूयोर्क राज्यको प्रतिनिधि सभाका एक सदस्यले फोरममा प्रस्तोताको रूपमा सहभागी भएर प्लास्टिक न्यूनीकरण कानूनको विषयमा कुरा गरे । यस क्षेत्रमा आबद्ध ASEZ WAOका सदस्यहरूले [https://www.un.org/ UN] मुख्यालयमा No More GPGP क्याम्पेनबारे जानकारी दिए ।<ref>[https://www.localsyr.com/news/local-news/asez-wao-syracuse-chapter-pushes-to-say-goodbye-to-plastic-at-environmental-forum/ ASEZ WAO सिराक्युजले वातावरण फोरममा प्लास्टिकलाई बिदाइ भन्यो], ''LOCALSYR.com'', सन् २०२० जनवरी १२</ref><ref>{{Cite web |date=January 19, 2020 |title=न्यूयोर्कको ASEZ WAOले “No More GPGP” यूएनसँग फोरम र सम्मेलन गऱ्यो |url=https://asezwao.org/new-york-conference-with-un/ |website=उत्तर अमेरिका, ASEZ WAO आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref>  


ASEZ WAOले विश्वभरिका मानिसहरूको उज्ज्वल भविष्य निर्माणका लागि, सिर्जनशील तरिका र व्यवस्थित अभ्यास पत्ता लगाउन सरकार, सार्वजनिक संस्थाहरू र सबै वर्गका मानिसहरूसँग साझेदारी स्थापना गर्दछ । ASEZ WAOले संयुक्त राज्य अमेरिकाको लस एन्जलस सभागृह, मेक्सिकोको टोलुका वातावरण तथा प्राकृतिक स्रोत विभाग, [https://english.dep.gov.taipei/Default.aspx ताइवानको ताइपे वातावरण संरक्षण विभाग] र कोलम्बियाको ECCI विश्वविद्यालय गरेर १२ वटा देशका १५ वटा संस्थाहरूसँग MOU हस्ताक्षर गऱ्यो ।<ref>{{Cite web |url=https://asezwao.org/mou/ |title=MOUs |website=ASEZ WAO Official Website |publisher= |date= |year= |author= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url=https://asezwao.org/conferences/ |title=Conferences |website=ASEZ WAO Official Website |publisher= |date= |year= |author= |series= |isbn= |quote= }}</ref> साथै गतिविधिको दिशाबारे छलफल गर्न उनीहरूले प्रत्येक देशका सार्वजनिक संस्थाहरू, विज्ञहरू, यूएन राजनीतिक तथा शान्ति निर्माण मामिला विभाग(DPPA, Department of Political and Peacebuilding Affairs)का अधिकृत लगायत फिनिक्स, एरिजोना, संयुक्त राज्य अमेरिकाका ग्लेन्डेल नगर परिषद, मेक्सिकोका गुस्ताभो ए. मादेरोका वातावरण मन्त्री, फिलिपिन्सको मनिला वातावरण तथा प्राकृतिक श्रोत विभागका उप-सचिव, थाइल्यान्डको बैङ्कक अवस्थित एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोज [United Nations Economic and Social Commission for Asia and the Pacific [https://www.unescap.org/ UNESCAP]] जस्ता अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग सम्मेलन आयोजना गरे । विश्वभरि सकारात्मक ऊर्जा प्रवाह गर्ने ASEZ WAOबारे The Chicago Defender नामक अमेरिकी पत्रिकाले समेत यस्तो टिप्पणी गरेको थियो । “तिनीहरूको सकारात्मक ऊर्जाले हाम्रा छिमेक र समुदायलाई खुशी तुल्याउनुका साथै वातावरणीय जोखिमबाट पृथ्वी र मानव-जातिलाई बचाउन योगदान पुऱ्याउँछ ।”<ref>[https://chicagodefender.com/2019-asez-wao-worldwide-volunteer-cleanupsave-the-earth-from-a-to-z/ 2019 ASEZ WAO Worldwide Volunteer CleanupSave the Earth from A to Z], ''Community, CHICAGO DEFENDER'', August 7, 2019</ref>
ASEZ WAOले विश्वभरिका मानिसहरूको उज्ज्वल भविष्य निर्माणका लागि, सिर्जनशील तरिका र व्यवस्थित अभ्यास पत्ता लगाउन सरकार, सार्वजनिक संस्थाहरू र सबै वर्गका मानिसहरूसँग साझेदारी स्थापना गर्दछ । ASEZ WAOले संयुक्त राज्य अमेरिकाको लस एन्जलस सभागृह, मेक्सिकोको टोलुका वातावरण तथा प्राकृतिक स्रोत विभाग, [https://english.dep.gov.taipei/Default.aspx ताइवानको ताइपे वातावरण संरक्षण विभाग] र कोलम्बियाको ECCI विश्वविद्यालय गरेर १२ वटा देशका १५ वटा संस्थाहरूसँग MOU हस्ताक्षर गऱ्यो ।<ref>{{Cite web |author= |date= |year= |title=MOUs |url=https://asezwao.org/mou/ |website=गतिविधि परिणाम, ASEZ WAO आधिकारिक वेबसाइट |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=Conferences |url=https://asezwao.org/conferences/ |website=Activity Results, ASEZ WAO आधिकारिक वेबसाइट |series= |publisher= |isbn= |quote=}}</ref> साथै गतिविधिको दिशाबारे छलफल गर्न उनीहरूले प्रत्येक देशका सार्वजनिक संस्थाहरू, विज्ञहरू, यूएन राजनीतिक तथा शान्ति निर्माण मामिला विभाग(DPPA, Department of Political and Peacebuilding Affairs)का अधिकृत लगायत फिनिक्स, एरिजोना, संयुक्त राज्य अमेरिकाका ग्लेन्डेल नगर परिषद, मेक्सिकोका गुस्ताभो ए. मादेरोका वातावरण मन्त्री, फिलिपिन्सको मनिला वातावरण तथा प्राकृतिक श्रोत विभागका उप-सचिव, थाइल्यान्डको बैङ्कक अवस्थित एसिया प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोज [United Nations Economic and Social Commission for Asia and the Pacific [https://www.unescap.org/ UNESCAP]] जस्ता अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग सम्मेलन आयोजना गरे । विश्वभरि सकारात्मक ऊर्जा प्रवाह गर्ने ASEZ WAOबारे The Chicago Defender नामक अमेरिकी पत्रिकाले समेत यस्तो टिप्पणी गरेको थियो । “तिनीहरूको सकारात्मक ऊर्जाले हाम्रा छिमेक र समुदायलाई खुशी तुल्याउनुका साथै वातावरणीय जोखिमबाट पृथ्वी र मानव-जातिलाई बचाउन योगदान पुऱ्याउँछ ।”<ref>[https://chicagodefender.com/2019-asez-wao-worldwide-volunteer-cleanupsave-the-earth-from-a-to-z/ सन् २०१९ ASEZ WAO A देखि Zसम्म पृथ्वीलाई बचाऔं, विश्वव्यापी वातावरण सरसफाइ अभियान], ''Community, CHICAGO DEFENDER'', सन् २०१९ अगस्ट ७</ref>


== प्राप्त अवार्डहरू ==
== प्राप्त अवार्डहरू ==
{{그림|ASEZ WAO 미국 대통령 자원봉사상.jpg|정렬=오른쪽섬네일|너비=300px|타이틀=अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड (स्वर्ण)}}
{{그림|ASEZ WAO 미국 대통령 자원봉사상.jpg|정렬=오른쪽섬네일|너비=300px|타이틀=अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड (स्वर्ण)}}
ASEZ WAOलाई सन् २०२० मार्च ११मा अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, स्वर्ण र काँस्य पदकले एकसाथ पुरस्कृत गरियो । छिमेक तथा समाजको सेवा गर्ने व्यक्ति वा समूहलाई दिइने यो अवार्ड सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा चिनिन्छ ।<ref>{{Cite web |url=https://asezwao.org/awards/award-048/ |title=Donald Trump, President of the U.S. |website=ASEZ WAO Official Website |publisher= |date=March 11, 2020 |quote= }}</ref> फिलिपिन्समा सन् २०१९ जनवरी २७मा, [https://www.denr.gov.ph/ वातावरण तथा राष्ट्रिय स्रोत विभाग]बाट प्रशंसा-पत्र र सन् २०२० जनवरी १२मा चाहिँ, वातावरण संरक्षणका लागि युवाहरूले गरेको उत्साहजनक कार्यको कदरस्वरूप ASEZ WAOले मनिला बे-आनी अवार्ड प्राप्त गऱ्यो ।<ref>{{Cite web |url=https://asezwao.org/awards/award-013/ |title=Benny D. Antiporda, Undersecretary of the Department of Environment and Natural Resources [DENR] |website=ASEZ WAO Official Website |publisher= |date=January 27, 2019 |quote= }}</ref><ref>[http://asiatoday.com/pressrelease/asez-wao-receives-manila-bay-ani-award ASEZ WAO Receives Manila Bay-ani Award], ''NGO, ASIA TODAY'', September 22, 2020</ref> साथै संयुक्त राज्य अमेरिकाको सल्ट लेक सिटी, पेरुको हुआन्कायो र अर्जेन्टिनाको बुयेनोस आइरेसका मेयरले उनीहरूलाई प्रशंसा-पत्र र प्रशंसा पदक प्रदान गरे ।<ref>{{Cite web |url=https://asezwao.org/awards/award-016/ |title=Henry Fernando López Cantorin, Mayor of Huancayo |website=ASEZ WAO Official Website |publisher= |date=January 28, 2019 |year= |author= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://asezwao.org/awards/award-019/ |title=Nicolás Ducoté, Mayor of Pilar, Buenos Aires, Argentina |website=ASEZ WAO Official Website |publisher= |date=January 31, 2019 |year= |author= |series= |isbn= |quote= }}</ref> सन् २०२२ जनवरीसम्ममा ASEZ WAOले १६ वटा देशहरूबाट ९२ वटा अवार्डहरू प्राप्त गरिसकेको छ । थप जानकारीका लागि [https://asezwao.org/ ASEZ WAOको वेबसाइट]मा हेर्नुहोला ।
ASEZ WAOलाई सन् २०२० मार्च ११मा अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, स्वर्ण र काँस्य पदकले एकसाथ पुरस्कृत गरियो । छिमेक तथा समाजको सेवा गर्ने व्यक्ति वा समूहलाई दिइने यो अवार्ड सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा चिनिन्छ ।<ref>{{Cite web |date=March 11, 2020 |title=संयुक्त राज्य अमेरिकाका राष्ट्रपति, डोनाल्ड ट्रम्प, संयुक्त राज्य अमेरिका |url=https://asezwao.org/awards/award-048/ |website=अवार्ड, ASEZ WAO आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref> फिलिपिन्समा सन् २०१९ जनवरी २७मा, [https://www.denr.gov.ph/ वातावरण तथा राष्ट्रिय स्रोत विभाग]बाट प्रशंसा-पत्र र सन् २०२० जनवरी १२मा चाहिँ, वातावरण संरक्षणका लागि युवाहरूले गरेको उत्साहजनक कार्यको कदरस्वरूप ASEZ WAOले मनिला बे-आनी अवार्ड प्राप्त गऱ्यो ।<ref>{{Cite web |date=January 27, 2019 |title=वातावरण तथा प्राकृतिक स्रोत विभागका उपसचिव, बेन्नी डि. एन्टिपोर्डा [DENR] |url=https://asezwao.org/awards/award-013/ |website=फिलिपिन्स, अवार्ड, ASEZ WAO आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref><ref>[http://asiatoday.com/pressrelease/asez-wao-receives-manila-bay-ani-award ASEZ WAOले मनिला बे-एनी अवार्ड पायो], ''NGO, ASIA TODAY'', सन् २०२० सेप्टेम्बर २२</ref> साथै संयुक्त राज्य अमेरिकाको सल्ट लेक सिटी, पेरुको हुआन्कायो र अर्जेन्टिनाको बुयेनोस आइरेसका मेयरले उनीहरूलाई प्रशंसा-पत्र र प्रशंसा पदक प्रदान गरे ।<ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=हुआन्कायोका मेयर, हेनरी फर्नान्डो लोपेज क्यान्टोरिन |url=https://asezwao.org/awards/award-016/ |website=पेरु, ASEZ WAO आधिकारिक वेबसाइट |series= |publisher= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 31, 2019 |year= |title=अर्जेन्टिनाको बुएनोस आइरेस, पिलारका मेयर निकोलस डुकोटे |url=https://asezwao.org/awards/award-019/ |website=ASEZ WAO आधिकारिक वेबसाइट |series= |publisher= |isbn= |quote=}}</ref> सन् २०२२ जनवरीसम्ममा ASEZ WAOले १६ वटा देशहरूबाट ९२ वटा अवार्डहरू प्राप्त गरिसकेको छ । थप जानकारीका लागि [https://asezwao.org/ ASEZ WAOको वेबसाइट]मा हेर्नुहोला ।


== सन्दर्भ सामग्री ==
== सन्दर्भ सामग्री ==