परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६: पङ्क्ति ६:
The '''World Mission Society Church of God''' (hereinafter referred to as the “'''Church of God'''”) was established in 1964 by [[Ahnsahnghong|Christ Ahnsahnghong]]. The church believes in [[God the Father]] and [[God the Mother]] according to the Bible and follows Their teachings. The church follows the original teachings of the early Church of God that [[Jesus Christ]] and the apostles such as Peter, John, and Paul attended 2,000 years ago. It has flourished into a worldwide church with about 7,500 churches in 175 countries in only 60 years of its establishment.<ref name="370만">{{Cite web |url=https://monthly.chosun.com/client/news/viw.asp?ctcd=C&nNewsNumb=202402100023 |title=In the Midst of Declining Religion, 7,500 Churches Across 175 Countries... 3.7 Million Registered Believers Worldwide |website=Monthly Chosun|publisher=|date= February 2024}}</ref> The number of registered members was 3.7 million as of January, 2024.<br>The Church of God carries out missionary work and volunteer activities with the goal of preaching the truth of salvation and happiness to all people around the world with the love of God the Father and God the Mother. This is accomplished by restoring the faith of the early Church and the truth of the [[New Covenant]] established by Jesus. As God’s children, church members do their utmost to make positive contributions to their families, neighbors, communities, and nations while striving to cultivate their character to participate in the divine nature of Christ. In recognition of their efforts and contributions, the Church of God has received nearly 4,200 awards from various governments and organizations, including the Presidential Group Citation from Korea,<ref name="대통령상">{{Cite web |url=https://watv.org/award/ |title=Major Awards Received |website=WATV.org |publisher=  |date= |year= |first= |page= |series= |isbn= |quote= }}</ref> the Queen’s Award for Voluntary Service from the U.K.,<ref name="영국여왕상">{{Cite web |url=https://ukzion.watv.org/queens-award/ |title=The U.K. Queen's Award for Voluntary Service |website=World Mission Society Church of God in UK |publisher=  |date= |year= |first= |page= |series= |isbn= |quote= }}</ref> and the President’s Volunteer Service Award from the U.S.<ref name="대통령상" />, and the Legislative Merit Medal from Brazil.<ref>{{Cite web |url=https://watv.org/brazil-legislative-order-of-merit/ |title=The Church of God Honored With Brazil’s Legislative Merit Medal |website=WATV.org|publisher=|date= December 7, 2022}}</ref>

'''परमेश्वरको मण्डली विश्व सुसमाचार समाज''' (यस उप्रान्त '''‘परमेश्वरको मण्डली’''')लाई '''सन् १९६४'''मा आन साङ होङज्यूले स्थापना गर्नुभयो । यो मण्डलीले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ र उहाँहरूको शिक्षालाई पछ्याउँदछ । योचाहिँ २,००० वर्षअघि येशू ख्रीष्ट जानुभएको अनि पत्रुस, यूहन्ना र पावलजस्ता प्रेरितहरू गएका सुरुको मण्डलीको मूल शिक्षालाई जस्ताको तस्तै पछ्याउने मण्डली हो । स्थापना भएको ६० वर्षभित्र १७५ वटा देशहरूमा करीब ७,५०० वटा मण्डलीहरू गरेर यो विश्वव्यापी रूपमा विस्तार भएको छ । दर्तित सदस्यहरूको संख्या सन् २०२४ फेब्रुअरीसम्ममा ३७ लाख पुगेको छ ।
'''परमेश्वरको मण्डली विश्व सुसमाचार समाज''' (यस उप्रान्त '''‘परमेश्वरको मण्डली’''')लाई '''सन् १९६४'''मा [[आन साङ होङ|आन साङ होङज्यू]]ले स्थापना गर्नुभयो । यो मण्डलीले बाइबलअनुसार [[पिता परमेश्वर]] [[माता परमेश्वर]]लाई विश्वास गर्दछ र उहाँहरूको शिक्षालाई पछ्याउँदछ । योचाहिँ २,००० वर्षअघि [[येशू ख्रीष्ट]] जानुभएको अनि पत्रुस, यूहन्ना र पावलजस्ता प्रेरितहरू गएका सुरुको मण्डलीको मूल शिक्षालाई जस्ताको तस्तै पछ्याउने मण्डली हो । स्थापना भएको ६० वर्षभित्र १७५ वटा देशहरूमा करीब ७,५०० वटा मण्डलीहरू गरेर यो विश्वव्यापी रूपमा विस्तार भएको छ । दर्तित सदस्यहरूको संख्या सन् २०२४ फेब्रुअरीसम्ममा ३७ लाख पुगेको छ ।

परमेश्वरको मण्डलीले, येशूज्यूले सिकाउनुभएको नयाँ करारको सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन गर्नुको साथै पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सारा संसारका मानव-जातिलाई मुक्तिको सत्यता र खुशी बाँड्ने उद्देश्यका साथ प्रचार र स्वयंसेवाको कार्य गर्दछ । मण्डलीका सन्तहरूले परमेश्वरका सन्तान भएअनुरूप आफ्नो परिवार, छिमेकी, समुदाय र देशप्रति सकारात्मक योगदान पुऱ्याउन सक्दो कोसिस गर्दै, ख्रीष्टको ईश्वरीय स्वभावमा सहभागी हुन आफ्नो स्वभावलाई निर्खान प्रयत्न गर्छन् । त्यो परिश्रम र योगदानको कदरस्वरूप परमेश्वरको मण्डलीले कोरियाको राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र, बेलायती महारानी स्वयंसेवा अवार्ड, अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, ब्राजिलियन विधायिकी पदक लगायत अन्य विभिन्न सरकारी निकाय तथा संस्थाहरूबाट करीब ४,२०० वटा अवार्डहरू प्राप्त गरेको छ ।
परमेश्वरको मण्डलीले, येशूज्यूले सिकाउनुभएको [[नयाँ करार]]को सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन गर्नुको साथै पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सारा संसारका मानव-जातिलाई मुक्तिको सत्यता र खुशी बाँड्ने उद्देश्यका साथ प्रचार र स्वयंसेवाको कार्य गर्दछ । मण्डलीका सन्तहरूले परमेश्वरका सन्तान भएअनुरूप आफ्नो परिवार, छिमेकी, समुदाय र देशप्रति सकारात्मक योगदान पुऱ्याउन सक्दो कोसिस गर्दै, ख्रीष्टको ईश्वरीय स्वभावमा सहभागी हुन आफ्नो स्वभावलाई निर्खान प्रयत्न गर्छन् । त्यो परिश्रम र योगदानको कदरस्वरूप परमेश्वरको मण्डलीले कोरियाको राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र, बेलायती महारानी स्वयंसेवा अवार्ड, अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, ब्राजिलियन विधायिकी पदक लगायत अन्य विभिन्न सरकारी निकाय तथा संस्थाहरूबाट करीब ४,२०० वटा अवार्डहरू प्राप्त गरेको छ ।

== परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वर्तमान अवस्था ==
== परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वर्तमान अवस्था ==
पङ्क्ति १८: पङ्क्ति १८:
Since 2001, every year about 1,500 members from all over the world visit Korea through the [[The Church of God Overseas Visiting Group|Overseas Visiting Group]] program. There are currently 3.7 million members around the world who are carrying out missionary work to achieve the happiness of all mankind along with various volunteer services focused on aiding and supporting relief from disasters occurring throughout our global village.

गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)मा रहेको प्रधान कार्यालय र प्रतिनिधि मण्डलीलाई केन्द्र बनाउँदै, परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरूमा ७,५०० वटाभन्दा बढी विस्तार भएको छ । कोरियामा मात्र पनि राजधानी सउलमा, ६ वटा महानगरपालिकाहरूमा, सेजोङ विशेष स्वशासित सहरमा र अन्य ९ वटा प्रदेशहरूमा ४०० वटाभन्दा बढी मण्डलीहरू छन् । यसको प्रधान कार्यालय ग्यङगि-दो, सङनाम-सि, बुन्दाङ-गुमा अवस्थित छ र प्रतिनिधि मण्डली नयाँ यरूशलेम फान्ग्यो मन्दिरचाहिँ प्रधान कार्यालय नजिकैको फान्ग्यो न्यु टाउनमा अवस्थित छ । कोरियामा विश्वभरिका सन्तहरूको शिक्षण तथा कार्यक्रमको लागि ओग्छन, यङदोङ, सेजोङ, योङिन र सग्विफोमा ५ वटा प्रशिक्षण प्रतिष्ठानहरू छन् ।  
गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)मा रहेको [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]] र प्रतिनिधि मण्डलीलाई केन्द्र बनाउँदै, परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरूमा ७,५०० वटाभन्दा बढी विस्तार भएको छ । कोरियामा मात्र पनि राजधानी सउलमा, ६ वटा महानगरपालिकाहरूमा, सेजोङ विशेष स्वशासित सहरमा र अन्य ९ वटा प्रदेशहरूमा ४०० वटाभन्दा बढी मण्डलीहरू छन् । यसको प्रधान कार्यालय ग्यङगि-दो, सङनाम-सि, बुन्दाङ-गुमा अवस्थित छ र प्रतिनिधि मण्डली [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]चाहिँ प्रधान कार्यालय नजिकैको फान्ग्यो न्यु टाउनमा अवस्थित छ । कोरियामा विश्वभरिका सन्तहरूको शिक्षण तथा कार्यक्रमको लागि ओग्छन, यङदोङ, सेजोङ, योङिन र सग्विफोमा ५ वटा प्रशिक्षण प्रतिष्ठानहरू छन् ।  

सन् २००१को प्रारम्भदेखि विदेशी सन्त कोरिया भ्रमण टोली कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष विश्वभरिबाट १,५०० जना जति सन्तहरूले निरन्तर कोरियाको भ्रमण गर्दैआएका छन् । हाम्रो विश्वभरिका करीब ३७ लाख जना सन्तहरूले विभिन्न प्राकृतिक प्रकोप तथा मानव हितको निम्ति विश्वव्यापी गाउँमा स्वयंसेवा तथा मिशनहरू गर्ने गर्छन् ।

पङ्क्ति २८: पङ्क्ति २८:
The [[Church of God Headquarters|Headquarters]] is the Church of God’s representative organization that leads the world mission by supporting all the churches and members around the world to live true lives of faith and practice God’s will correctly in the fields such as [[worship]], preaching, education, administration, and computing. As Christ Jesus said, “Go and make disciples of all nations . . . teaching them to obey everything I have commanded you”<ref name=":1">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+28%3A19%E2%80%9320&version=NIV |title=Matthew 28:19–20 |quote= }}</ref> the Church of God takes the lead in preaching the [[gospel]] of the new covenant to all people in the world.  

प्रधान कार्यालयचाहिँ आराधना, प्रचार, शिक्षा, प्रशासन, कम्प्युटिङ जस्ता क्षेत्रहरूमा विश्वभरिका सबै मण्डलीहरू र सन्तहरूलाई विश्वासको साँचो जीवन बिताउन समर्थन गर्ने, अनि परमेश्वरको इच्छालाई सही तरिकाले कार्यान्वयन गर्न मद्दत गरेर विश्व सुसमाचारलाई नेतृत्व गर्ने परमेश्वरको मण्डलीको प्रतिनिधि संस्था हो । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशू ख्रीष्टको वचनअनुसार परमेश्वरको   
[[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]चाहिँ [[आराधना]], प्रचार, शिक्षा, प्रशासन, कम्प्युटिङ जस्ता क्षेत्रहरूमा विश्वभरिका सबै मण्डलीहरू र सन्तहरूलाई विश्वासको साँचो जीवन बिताउन समर्थन गर्ने, अनि परमेश्वरको इच्छालाई सही तरिकाले कार्यान्वयन गर्न मद्दत गरेर विश्व [[सुसमाचार]]लाई नेतृत्व गर्ने परमेश्वरको मण्डलीको प्रतिनिधि संस्था हो । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशू ख्रीष्टको वचनअनुसार परमेश्वरको   

मण्डलीचाहिँ संसारका सबै मानिसहरूलाई नयाँ करार सुसमाचार प्रचार गर्ने कार्यमा अग्रसर छ ।  
मण्डलीचाहिँ संसारका सबै मानिसहरूलाई नयाँ करार सुसमाचार प्रचार गर्ने कार्यमा अग्रसर छ ।  
पङ्क्ति ३८: पङ्क्ति ३८:

*भिडियो मिसन सेन्टर
*भिडियो मिसन सेन्टर
:The Video Mission Center produces various videos via live broadcasts and its own film productions. Diverse videos ranging from an introduction to the church, sermons, news of global church events, and the foundational teachings of the church are translated into nearly 70 languages and distributed to the Churches of God around the world. Access to information about the Church is open anywhere and anytime on its [https://watv.org/ official website] and [https://www.youtube.com/c/WMSCOG YouTube channels].
:The Video Mission Center produces various videos via live broadcasts and its own film productions. Diverse videos ranging from an introduction to the church, sermons, news of global church events, and the foundational teachings of the church are translated into nearly 70 languages and distributed to the Churches of God around the world. Access to information about the Church is open anywhere and anytime on its [https://watv.org/ne/home/ official website] and [https://www.youtube.com/c/WMSCOG YouTube channels].
भिडियो मिसन सेन्टरले लाइभ भिडियो सुटिङ गर्ने, अनि भिडियो सम्पादन प्रणालीद्वारा विभिन्न भिडियोहरू निर्माण गर्ने गर्दछ । मण्डलीको परिचयात्मक भिडियो, प्रवचन तथा समाचार, र सत्यता शिक्षण आदि विभिन्न विधाका भिडियोहरू करीब ७० वटा भाषाहरूमा अनुवाद भएर विश्वभरिका परमेश्वरको मण्डलीहरूमा वितरण गरिन्छ । मण्डलीको आधिकारिक वेबसाइट र युट्युब च्यानलमा मण्डलीको बारेमा जहाँ र जुनसुकै बेलामा पनि जानकारी पाउन सकिन्छ ।
भिडियो मिसन सेन्टरले लाइभ भिडियो सुटिङ गर्ने, अनि भिडियो सम्पादन प्रणालीद्वारा विभिन्न भिडियोहरू निर्माण गर्ने गर्दछ । मण्डलीको परिचयात्मक भिडियो, प्रवचन तथा समाचार, र सत्यता शिक्षण आदि विभिन्न विधाका भिडियोहरू करीब ७० वटा भाषाहरूमा अनुवाद भएर विश्वभरिका परमेश्वरको मण्डलीहरूमा वितरण गरिन्छ । मण्डलीको [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]मा मण्डलीको बारेमा जहाँ र जुनसुकै बेलामा पनि जानकारी पाउन सकिन्छ ।
*प्रकाशन मिसन सेन्टर
*प्रकाशन मिसन सेन्टर
:The Publication Mission Center delivers the truth and love of [[Elohim|God Elohim]] to every place around the world by translating publications and books into various languages. The efforts made by this center enables members to learn God’s teachings and realize His love through various publications such as the Truth Books written by the [[Second Coming Jesus (Second Coming Christ)|Second Coming Christ]] Ahnsahnghong, sermon books that explain the will of God, photo essay books, essay books, and children’s story books. It publishes monthly periodicals such as the ''[[Elohist]]'', a representative monthly magazine of the Church of God, the youth magazine titled ''[[Soul]]'', and ''[[Happy Home Preparing the Sabbath|Happy Home]]'' a magazine which promotes family love.

:प्रकाशन मिसन सेन्टरले पुस्तक र प्रकाशन सामग्रीहरूलाई विभिन्न भाषाहरूमा अनुवाद गरी विश्वभरि एलोहिम परमेश्वरको सत्यता र प्रेम फैलाउँछ । दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूद्वारा लिखित सत्यताका पुस्तकहरू, अनि परमेश्वरको इच्छा जानकारी दिने प्रवचन सङ्ग्रह, तस्वीर निबन्धहरू, निबन्ध सङ्ग्रह, बाल कथा सङ्ग्रह जस्ता विभिन्न प्रकाशन सामग्रीले सन्तहरूलाई परमेश्वरको शिक्षा सिक्न र उहाँको प्रेमलाई महसुस गर्न मद्दत गर्छ । यसले परमेश्वरको मण्डलीको प्रतिनिधि मासिक पुस्तक ''एलोहिष्ट'', युवाहरूको पुस्तक ''आत्मा'' अनि पारिवारिक प्रेमलाई प्रवर्धन गर्ने ''खुशी परिवार'' जस्ता मासिक पत्रिका प्रकाशन गर्छ ।
:प्रकाशन मिसन सेन्टरले पुस्तक र प्रकाशन सामग्रीहरूलाई विभिन्न भाषाहरूमा अनुवाद गरी विश्वभरि [[एलोहिम|एलोहिम परमेश्वर]]को सत्यता र प्रेम फैलाउँछ । [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका ख्रीष्ट]] आन साङ होङज्यूद्वारा लिखित सत्यताका पुस्तकहरू, अनि परमेश्वरको इच्छा जानकारी दिने प्रवचन सङ्ग्रह, तस्वीर निबन्धहरू, निबन्ध सङ्ग्रह, बाल कथा सङ्ग्रह जस्ता विभिन्न प्रकाशन सामग्रीले सन्तहरूलाई परमेश्वरको शिक्षा सिक्न र उहाँको प्रेमलाई महसुस गर्न मद्दत गर्छ । यसले परमेश्वरको मण्डलीको प्रतिनिधि मासिक पुस्तक [[एलोहिष्ट|''एलोहिष्ट'',]] युवाहरूको पुस्तक ''[[सोल|आत्मा]]'' अनि पारिवारिक प्रेमलाई प्रवर्धन गर्ने ''[[शबाथको तयारी गर्ने खुशी परिवार|खुशी परिवार]]'' जस्ता मासिक पत्रिका प्रकाशन गर्छ ।
*नयाँ भजन मिसन सेन्टर
*नयाँ भजन मिसन सेन्टर
:The New Song Mission Center delivers God’s love to the world through music, a common language for all nations. It not only produces and distributes New Songs to praise God Elohim, but also founded the Messiah Orchestra composed of the church members in 2000 to provide high-quality music content through heartfelt performances. The Messiah Orchestra holds regular concerts for the benefit and enjoyment of neighbors and families in their communities. Benefit concerts both on a small and large scale are conducted for earthquake victims in Chile and Haiti.

पङ्क्ति ५५: पङ्क्ति ५५:
कोरियामा परमेश्वरको मण्डलीका ५ वटा प्रशिक्षण प्रतिष्ठानहरू छन् । जनिसान प्रशिक्षण प्रतिष्ठानचाहिँ पादरी कर्मचारीहरूको भेला र मण्डलीका सन्तहरूको शिक्षणलाई सक्रियतापूर्वक सञ्चालन गरिने सेजोङ सहरमा स्थापित पहिलो शैक्षिक संस्थान हो । उत्तरी छुङछङ प्रदेशमा अवस्थित ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानचाहिँ १०,००० जनाको सीट क्षमता भएको अत्यन्त विशाल संरचना हो । उत्तरी छुङछङ प्रदेशको यङदोङ-गुनमा अवस्थित एलोहिम प्रशिक्षण प्रतिष्ठानमा कोरियाको सुन्दर प्राकृतिक परिदृश्यहरूले भरिपूर्ण विभिन्न शैक्षिक सुविधा-स्थलहरू छन् । विदेशी सन्त भ्रमण टोलीलाई यस ठाउँको भ्रमण नगराइने त कुरै भएन । प्रधान कार्यालयको नजिकै अवस्थित दोङबेग प्रशिक्षण प्रतिष्ठानचाहिँ सन्तहरूलाई सानो मापनमा शैक्षिक भेला गर्न उपयोगी छ । तीमध्ये सबैभन्दा नयाँ प्रशिक्षण प्रतिष्ठान रहेको सग्विफोको WMC प्रशिक्षण प्रतिष्ठानचाहिँ विश्वभरिबाट जेजु घुम्न आउने मानिसहरूलाई नयाँ करारको सुसमाचार बाँड्ने शैक्षिक ठाउँको रूपमा प्रयोग हुने अपेक्षा गरिएको छ ।

*[[Okcheon Go&Come Training Institute]]<ref>{{Cite web|url=http://www.okinews.com/news/articleView.html?idxno=28301 |title=Opening of Church of God Institute |website=Okcheon News |date=November 11, 2005}}</ref>

*ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान
*[[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]]
*[[Elohim Training Institute]]<ref>[https://elohim.watv.org/index.asp Elohim Institute Website]</ref>
*[[Elohim Training Institute]]<ref>[https://elohim.watv.org/index.asp Elohim Institute Website]</ref>
*एलोहिम प्रशिक्षण प्रतिष्ठान
*[[एलोहिम प्रशिक्षण प्रतिष्ठान]]
*[[Dongbaek Training Institute]]
*[[Dongbaek Training Institute]]
*दोङबेग प्रशिक्षण प्रतिष्ठान
*[[दोङबेग प्रशिक्षण प्रतिष्ठान, कोरिया|दोङबेग प्रशिक्षण प्रतिष्ठान]]
*[[Jeonyisan Training Institute]]
*[[Jeonyisan Training Institute]]
*जनिसान प्रशिक्षण प्रतिष्ठान
*[[जनिसान प्रशिक्षण प्रतिष्ठान]]
*[[WMC Institute|WMC Training Institute]]<ref>{{Cite web|url=http://www.kyeonggi.com/news/articleView.html?mod=news&act=articleView&idxno=1219174 |title=Church of God, Establishes New Training Facilities and Temple in Jeju |website=Kyeonggi Ilbo |date=August 8, 2016}}</ref>

*WMC प्रशिक्षण प्रतिष्ठान
*[[WMC प्रशिक्षण प्रतिष्ठान]]

=== आध्यात्मिक प्रशिक्षालय ===
=== आध्यात्मिक प्रशिक्षालय ===
पङ्क्ति ६९: पङ्क्ति ६९:
The Church of God operates its own [[Church of God Theological Seminary|Theological Seminary]], which was created for the development and training of the pastoral staff. It is located at [[Okcheon Go&Come Training Institute]] in Okcheon, Chungcheongbuk-do, Korea. It is used to educate and train the future pastoral staff who will lead the Church of God, based on the biblical ideology of truth, godliness, and putting God's teachings into practice. The educational topics that are studied range from pastoral theology, pastoral ethics, sermon development, biblical history, introduction to the composition of the Bible, comparative religious studies, and proper church administration.<ref>{{Cite web|url=https://www.wmcts.org/subject/subject01.asp |title=Education Course |website=The Church of God Theological Institute Website}}</ref> After completing four years of this educational program, which includes practical training such as preaching and volunteer services, the pastoral staff fly to major cities and even to remote regions throughout the world to carry out ministry in obedience to God’s will.

पादरी कर्मचारीको विकास र तालीमको लागि परमेश्वरको मण्डलीले आफ्नै आध्यात्मिक प्रशिक्षालय सञ्चालन गर्ने गर्दछ । यो कोरियाको छुङछङबुग-दो, ओग्छनको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा अवस्थित छ । यो ठाउँमा बाइबलीय सत्यताको विचारधारा, भक्ति र परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्ने कुरामा आधारित रहेर परमेश्वरको मण्डलीलाई डोऱ्याउने भावी पादरी कर्मचारीलाई शिक्षा र तालीम दिइन्छ । शिक्षणको विषयमा पादरी आध्यात्मविद्या, पादरी आचारसंहिता, प्रवचन विकास, बाइबलीय इतिहास, बाइबल संरचनाको परिचय, तुलनात्मक धार्मिक अध्ययन, उपयुक्त मण्डली प्रशासन आदि पर्दछ । ४ वर्षे शिक्षण प्रोग्रामभित्र प्रचार र स्वयंसेवा जस्ता व्यावहारिक तालीम पनि पर्दछ, र यो सकिएपछि पादरी कर्मचारीहरू परमेश्वरको इच्छाअनुसार विश्वका मुख्य सहर अथवा दुर्गम क्षेत्रमा पादरी कार्य गर्नको निम्ति उडान भर्छन् ।
पादरी कर्मचारीको विकास र तालीमको लागि परमेश्वरको मण्डलीले आफ्नै [[परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालय|आध्यात्मिक प्रशिक्षालय]] सञ्चालन गर्ने गर्दछ । यो कोरियाको छुङछङबुग-दो, ओग्छनको [[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]]मा अवस्थित छ । यो ठाउँमा बाइबलीय सत्यताको विचारधारा, भक्ति र परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्ने कुरामा आधारित रहेर परमेश्वरको मण्डलीलाई डोऱ्याउने भावी पादरी कर्मचारीलाई शिक्षा र तालीम दिइन्छ । शिक्षणको विषयमा पादरी आध्यात्मविद्या, पादरी आचारसंहिता, प्रवचन विकास, बाइबलीय इतिहास, बाइबल संरचनाको परिचय, तुलनात्मक धार्मिक अध्ययन, उपयुक्त मण्डली प्रशासन आदि पर्दछ । ४ वर्षे शिक्षण प्रोग्रामभित्र प्रचार र स्वयंसेवा जस्ता व्यावहारिक तालीम पनि पर्दछ, र यो सकिएपछि पादरी कर्मचारीहरू परमेश्वरको इच्छाअनुसार विश्वका मुख्य सहर अथवा दुर्गम क्षेत्रमा पादरी कार्य गर्नको निम्ति उडान भर्छन् ।

=== ऐतिहासिक सङ्ग्रहालय ===
=== ऐतिहासिक सङ्ग्रहालय ===
पङ्क्ति ९१: पङ्क्ति ९१:
;विकास चरण सन् १९८६ – २०००
;विकास चरण सन् १९८६ – २०००
*1988 Registered Members: 10,000
*1988 Registered Members: 10,000
*सन् १९८८ दर्तित सदस्य संख्या : १०,००० जना
*1995 The Jounyisan Training Institute was opened.
*1995 The Jounyisan Training Institute was opened.
*सन् १९९५ जनिसान प्रशिक्षण प्रतिष्ठान स्थापना
*1997 Three overseas churches were established.
*1997 Three overseas churches were established.
*सन् १९९७ विदेशमा ३ वटा मण्डली स्थापना
*2000 Registered members: 300,000
*2000 Registered members: 300,000
*सन् २००० दर्तित सदस्य संख्या : ३,००,००० जना
*2000 Establishment of New Jerusalem Temple (at present [[New Jerusalem Imae Temple]])
*2000 Establishment of New Jerusalem Temple (at present [[New Jerusalem Imae Temple]])
*सन् २००० नयाँ यरूशलेम मन्दिर (हाल [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर|नयाँ यरूशलेम इमे मन्दिर]]) स्थापना
*2000 The Messiah Orchestra was founded.
*2000 The Messiah Orchestra was founded.
*सन् २००० मसीह अर्केस्ट्रा गठन

;
;