परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ४: | पङ्क्ति ४: | ||
|स्थापना (स्थान)=गणतन्त्र कोरिया|वर्गीकरण=धार्मिक संस्था|धर्मशास्त्र=[[बाइबल|पवित्र बाइबल]]|महासचिव=पास्टर गिम जु छल|प्रधान कार्यालय=[[परमेश्वरको मण्डलीको प्रधान कार्यालय]]<br>गणतन्त्र कोरिया, ग्यङगि-दो, सङनाम-सि, बुन्दाङ-गु, WMC|प्रतिनिधि मण्डली=[[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]|गतिविधि क्षेत्र=विश्वभरिका १७५ वटा देशहरू|मापन=विश्वभरि ७,५०० वटा मण्डलीहरूमा दर्तित सदस्यहरू करीब ३७ लाख जना|उद्देश्य=[[आराधना]], सुसमाचार प्रचार, समाज सेवा|वेबसाइट=[https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]|युट्युब च्यानल=[https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg/ परमेश्वरको मण्डलीको आधिकारिक युट्युब]|संस्थापक=[[आन साङ होङ| आन साङ होङज्यू]]}} | |स्थापना (स्थान)=गणतन्त्र कोरिया|वर्गीकरण=धार्मिक संस्था|धर्मशास्त्र=[[बाइबल|पवित्र बाइबल]]|महासचिव=पास्टर गिम जु छल|प्रधान कार्यालय=[[परमेश्वरको मण्डलीको प्रधान कार्यालय]]<br>गणतन्त्र कोरिया, ग्यङगि-दो, सङनाम-सि, बुन्दाङ-गु, WMC|प्रतिनिधि मण्डली=[[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]|गतिविधि क्षेत्र=विश्वभरिका १७५ वटा देशहरू|मापन=विश्वभरि ७,५०० वटा मण्डलीहरूमा दर्तित सदस्यहरू करीब ३७ लाख जना|उद्देश्य=[[आराधना]], सुसमाचार प्रचार, समाज सेवा|वेबसाइट=[https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]|युट्युब च्यानल=[https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg/ परमेश्वरको मण्डलीको आधिकारिक युट्युब]|संस्थापक=[[आन साङ होङ| आन साङ होङज्यू]]}} | ||
The '''World Mission Society Church of God''' (hereinafter referred to as the “'''Church of God'''”) was established in 1964 by [[Ahnsahnghong|Christ Ahnsahnghong]]. The church believes in [[God the Father]] and [[God the Mother]] according to the Bible and follows Their teachings. The church follows the original teachings of the early Church of God that [[Jesus Christ]] and the apostles such as Peter, John, and Paul attended 2,000 years ago. It has flourished into a worldwide church with about 7,500 churches in 175 countries in only 60 years of its establishment. | The '''World Mission Society Church of God''' (hereinafter referred to as the “'''Church of God'''”) was established in 1964 by [[Ahnsahnghong|Christ Ahnsahnghong]]. The church believes in [[God the Father]] and [[God the Mother]] according to the Bible and follows Their teachings. The church follows the original teachings of the early Church of God that [[Jesus Christ]] and the apostles such as Peter, John, and Paul attended 2,000 years ago. It has flourished into a worldwide church with about 7,500 churches in 175 countries in only 60 years of its establishment. The number of registered members was 3.7 million as of January, 2024.<br>The Church of God carries out missionary work and volunteer activities with the goal of preaching the truth of salvation and happiness to all people around the world with the love of God the Father and God the Mother. This is accomplished by restoring the faith of the early Church and the truth of the [[New Covenant]] established by Jesus. As God’s children, church members do their utmost to make positive contributions to their families, neighbors, communities, and nations while striving to cultivate their character to participate in the divine nature of Christ. In recognition of their efforts and contributions, the Church of God has received nearly 4,200 awards from various governments and organizations, including the Presidential Group Citation from Korea, the Queen’s Award for Voluntary Service from the U.K., and the President’s Volunteer Service Award from the U.S., and the Legislative Merit Medal from Brazil. | ||
'''परमेश्वरको मण्डली विश्व सुसमाचार समाज''' (यस उप्रान्त '''‘परमेश्वरको मण्डली’''')लाई '''सन् १९६४'''मा [[आन साङ होङ|आन साङ होङज्यू]]ले स्थापना गर्नुभयो । यो मण्डलीले बाइबलअनुसार [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]लाई विश्वास गर्दछ र उहाँहरूको शिक्षालाई पछ्याउँदछ । योचाहिँ २,००० वर्षअघि [[येशू ख्रीष्ट]] जानुभएको अनि पत्रुस, यूहन्ना र पावलजस्ता प्रेरितहरू गएका सुरुको मण्डलीको मूल शिक्षालाई जस्ताको तस्तै पछ्याउने मण्डली हो । स्थापना भएको ६० वर्षभित्र १७५ वटा देशहरूमा करीब ७,५०० वटा मण्डलीहरू गरेर यो विश्वव्यापी रूपमा विस्तार भएको छ । दर्तित सदस्यहरूको संख्या सन् २०२४ फेब्रुअरीसम्ममा ३७ लाख पुगेको छ । | '''परमेश्वरको मण्डली विश्व सुसमाचार समाज''' (यस उप्रान्त '''‘परमेश्वरको मण्डली’''')लाई '''सन् १९६४'''मा [[आन साङ होङ|आन साङ होङज्यू]]ले स्थापना गर्नुभयो । यो मण्डलीले बाइबलअनुसार [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]लाई विश्वास गर्दछ र उहाँहरूको शिक्षालाई पछ्याउँदछ । योचाहिँ २,००० वर्षअघि [[येशू ख्रीष्ट]] जानुभएको अनि पत्रुस, यूहन्ना र पावलजस्ता प्रेरितहरू गएका सुरुको मण्डलीको मूल शिक्षालाई जस्ताको तस्तै पछ्याउने मण्डली हो । स्थापना भएको ६० वर्षभित्र १७५ वटा देशहरूमा करीब ७,५०० वटा मण्डलीहरू गरेर यो विश्वव्यापी रूपमा विस्तार भएको छ ।<ref name="370만">{{Cite web |url=https://monthly.chosun.com/client/news/viw.asp?ctcd=C&nNewsNumb=202402100023 |title=In the Midst of Declining Religion, 7,500 Churches Across 175 Countries... 3.7 Million Registered Believers Worldwide |website=Monthly Chosun|publisher=|date= February 2024}}</ref> दर्तित सदस्यहरूको संख्या सन् २०२४ फेब्रुअरीसम्ममा ३७ लाख पुगेको छ । | ||
परमेश्वरको मण्डलीले, येशूज्यूले सिकाउनुभएको [[नयाँ करार]]को सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन गर्नुको साथै पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सारा संसारका मानव-जातिलाई मुक्तिको सत्यता र खुशी बाँड्ने उद्देश्यका साथ प्रचार र स्वयंसेवाको कार्य गर्दछ । मण्डलीका सन्तहरूले परमेश्वरका सन्तान भएअनुरूप आफ्नो परिवार, छिमेकी, समुदाय र देशप्रति सकारात्मक योगदान पुऱ्याउन सक्दो कोसिस गर्दै, ख्रीष्टको ईश्वरीय स्वभावमा सहभागी हुन आफ्नो स्वभावलाई निर्खान प्रयत्न गर्छन् । त्यो परिश्रम र योगदानको कदरस्वरूप परमेश्वरको मण्डलीले कोरियाको राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र, बेलायती महारानी स्वयंसेवा अवार्ड, अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, ब्राजिलियन विधायिकी पदक लगायत अन्य विभिन्न सरकारी निकाय तथा संस्थाहरूबाट करीब ४,२०० वटा अवार्डहरू प्राप्त गरेको छ । | परमेश्वरको मण्डलीले, येशूज्यूले सिकाउनुभएको [[नयाँ करार]]को सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन गर्नुको साथै पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सारा संसारका मानव-जातिलाई मुक्तिको सत्यता र खुशी बाँड्ने उद्देश्यका साथ प्रचार र स्वयंसेवाको कार्य गर्दछ । मण्डलीका सन्तहरूले परमेश्वरका सन्तान भएअनुरूप आफ्नो परिवार, छिमेकी, समुदाय र देशप्रति सकारात्मक योगदान पुऱ्याउन सक्दो कोसिस गर्दै, ख्रीष्टको ईश्वरीय स्वभावमा सहभागी हुन आफ्नो स्वभावलाई निर्खान प्रयत्न गर्छन् । त्यो परिश्रम र योगदानको कदरस्वरूप परमेश्वरको मण्डलीले कोरियाको राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र<ref name="대통령상">{{Cite web |url=https://watv.org/award/ |title=Major Awards Received |website=WATV.org |publisher= |date= |year= |first= |page= |series= |isbn= |quote= }}</ref>, बेलायती महारानी स्वयंसेवा अवार्ड<ref name="영국여왕상">{{Cite web |url=https://ukzion.watv.org/queens-award/ |title=The U.K. Queen's Award for Voluntary Service |website=World Mission Society Church of God in UK |publisher= |date= |year= |first= |page= |series= |isbn= |quote= }}</ref>, अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड<ref name="대통령상" />, ब्राजिलियन विधायिकी पदक<ref>{{Cite web |url=https://watv.org/brazil-legislative-order-of-merit/ |title=The Church of God Honored With Brazil’s Legislative Merit Medal |website=WATV.org|publisher=|date= December 7, 2022}}</ref> लगायत अन्य विभिन्न सरकारी निकाय तथा संस्थाहरूबाट करीब ४,२०० वटा अवार्डहरू प्राप्त गरेको छ । | ||
== परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वर्तमान अवस्था == | == परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वर्तमान अवस्था == | ||
| पङ्क्ति २६: | पङ्क्ति २६: | ||
=== प्रधान कार्यालय === | === प्रधान कार्यालय === | ||
The [[Church of God Headquarters|Headquarters]] is the Church of God’s representative organization that leads the world mission by supporting all the churches and members around the world to live true lives of faith and practice God’s will correctly in the fields such as [[worship]], preaching, education, administration, and computing. As Christ Jesus said, “Go and make disciples of all nations . . . teaching them to obey everything I have commanded you” | The [[Church of God Headquarters|Headquarters]] is the Church of God’s representative organization that leads the world mission by supporting all the churches and members around the world to live true lives of faith and practice God’s will correctly in the fields such as [[worship]], preaching, education, administration, and computing. As Christ Jesus said, “Go and make disciples of all nations . . . teaching them to obey everything I have commanded you” the Church of God takes the lead in preaching the [[gospel]] of the new covenant to all people in the world. | ||
[[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]चाहिँ [[आराधना]], प्रचार, शिक्षा, प्रशासन, कम्प्युटिङ जस्ता क्षेत्रहरूमा विश्वभरिका सबै मण्डलीहरू र सन्तहरूलाई विश्वासको साँचो जीवन बिताउन समर्थन गर्ने, अनि परमेश्वरको इच्छालाई सही तरिकाले कार्यान्वयन गर्न मद्दत गरेर विश्व [[सुसमाचार]]लाई नेतृत्व गर्ने परमेश्वरको मण्डलीको प्रतिनिधि संस्था हो । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भन्नुभएका येशू ख्रीष्टको वचनअनुसार परमेश्वरको | [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]चाहिँ [[आराधना]], प्रचार, शिक्षा, प्रशासन, कम्प्युटिङ जस्ता क्षेत्रहरूमा विश्वभरिका सबै मण्डलीहरू र सन्तहरूलाई विश्वासको साँचो जीवन बिताउन समर्थन गर्ने, अनि परमेश्वरको इच्छालाई सही तरिकाले कार्यान्वयन गर्न मद्दत गरेर विश्व [[सुसमाचार]]लाई नेतृत्व गर्ने परमेश्वरको मण्डलीको प्रतिनिधि संस्था हो । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ”<ref name=":1">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+28%3A19%E2%80%9320&version=NIV |title=Matthew 28:19–20 |quote= }}</ref> भन्नुभएका येशू ख्रीष्टको वचनअनुसार परमेश्वरको | ||
मण्डलीचाहिँ संसारका सबै मानिसहरूलाई नयाँ करार सुसमाचार प्रचार गर्ने कार्यमा अग्रसर छ । | मण्डलीचाहिँ संसारका सबै मानिसहरूलाई नयाँ करार सुसमाचार प्रचार गर्ने कार्यमा अग्रसर छ । | ||
| पङ्क्ति ६७: | पङ्क्ति ६७: | ||
=== आध्यात्मिक प्रशिक्षालय === | === आध्यात्मिक प्रशिक्षालय === | ||
{{그림 | 하나님의교회_총회신학원.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालय}} | {{그림 | 하나님의교회_총회신학원.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको आध्यात्मिक प्रशिक्षालय}} | ||
The Church of God operates its own [[Church of God Theological Seminary|Theological Seminary]], which was created for the development and training of the pastoral staff. It is located at [[Okcheon Go&Come Training Institute]] in Okcheon, Chungcheongbuk-do, Korea. It is used to educate and train the future pastoral staff who will lead the Church of God, based on the biblical ideology of truth, godliness, and putting God's teachings into practice. The educational topics that are studied range from pastoral theology, pastoral ethics, sermon development, biblical history, introduction to the composition of the Bible, comparative religious studies, and proper church administration. | The Church of God operates its own [[Church of God Theological Seminary|Theological Seminary]], which was created for the development and training of the pastoral staff. It is located at [[Okcheon Go&Come Training Institute]] in Okcheon, Chungcheongbuk-do, Korea. It is used to educate and train the future pastoral staff who will lead the Church of God, based on the biblical ideology of truth, godliness, and putting God's teachings into practice. The educational topics that are studied range from pastoral theology, pastoral ethics, sermon development, biblical history, introduction to the composition of the Bible, comparative religious studies, and proper church administration. After completing four years of this educational program, which includes practical training such as preaching and volunteer services, the pastoral staff fly to major cities and even to remote regions throughout the world to carry out ministry in obedience to God’s will. | ||
पादरी कर्मचारीको विकास र तालीमको लागि परमेश्वरको मण्डलीले आफ्नै [[परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालय|आध्यात्मिक प्रशिक्षालय]] सञ्चालन गर्ने गर्दछ । यो कोरियाको छुङछङबुग-दो, ओग्छनको [[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]]मा अवस्थित छ । यो ठाउँमा बाइबलीय सत्यताको विचारधारा, भक्ति र परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्ने कुरामा आधारित रहेर परमेश्वरको मण्डलीलाई डोऱ्याउने भावी पादरी कर्मचारीलाई शिक्षा र तालीम दिइन्छ । शिक्षणको विषयमा पादरी आध्यात्मविद्या, पादरी आचारसंहिता, प्रवचन विकास, बाइबलीय इतिहास, बाइबल संरचनाको परिचय, तुलनात्मक धार्मिक अध्ययन, उपयुक्त मण्डली प्रशासन आदि पर्दछ । ४ वर्षे शिक्षण प्रोग्रामभित्र प्रचार र स्वयंसेवा जस्ता व्यावहारिक तालीम पनि पर्दछ, र यो सकिएपछि पादरी कर्मचारीहरू परमेश्वरको इच्छाअनुसार विश्वका मुख्य सहर अथवा दुर्गम क्षेत्रमा पादरी कार्य गर्नको निम्ति उडान भर्छन् । | पादरी कर्मचारीको विकास र तालीमको लागि परमेश्वरको मण्डलीले आफ्नै [[परमेश्वरको मण्डली आध्यात्मिक प्रशिक्षालय|आध्यात्मिक प्रशिक्षालय]] सञ्चालन गर्ने गर्दछ । यो कोरियाको छुङछङबुग-दो, ओग्छनको [[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]]मा अवस्थित छ । यो ठाउँमा बाइबलीय सत्यताको विचारधारा, भक्ति र परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्ने कुरामा आधारित रहेर परमेश्वरको मण्डलीलाई डोऱ्याउने भावी पादरी कर्मचारीलाई शिक्षा र तालीम दिइन्छ । शिक्षणको विषयमा पादरी आध्यात्मविद्या, पादरी आचारसंहिता, प्रवचन विकास, बाइबलीय इतिहास, बाइबल संरचनाको परिचय, तुलनात्मक धार्मिक अध्ययन, उपयुक्त मण्डली प्रशासन<ref>{{Cite web|url=https://www.wmcts.org/subject/subject01.asp |title=Education Course |website=The Church of God Theological Institute Website}}</ref> आदि पर्दछ । ४ वर्षे शिक्षण प्रोग्रामभित्र प्रचार र स्वयंसेवा जस्ता व्यावहारिक तालीम पनि पर्दछ, र यो सकिएपछि पादरी कर्मचारीहरू परमेश्वरको इच्छाअनुसार विश्वका मुख्य सहर अथवा दुर्गम क्षेत्रमा पादरी कार्य गर्नको निम्ति उडान भर्छन् । | ||
=== ऐतिहासिक सङ्ग्रहालय === | === ऐतिहासिक सङ्ग्रहालय === | ||
The Church of God History Museum, which opened in 2006, demonstrates a three-dimensional representation of biblical history. It begins with the inception of mankind, the history and the future recorded in the Bible, the principle of salvation, and the development of the Church of God at a glance, on the basis of the Bible. The audience can see, hear, and experience the stories and records of the 66 books of the Bible through miniatures, videos, and real historical objects. The History Museum consists of eight halls: the Hall of Heaven, the Hall of the Old Testament, the Hall of the New Testament, the Hall of the Dark Ages, the Hall of Heavenly Father, the Hall of Heavenly Mother, the Hall of the Church of God, and the Hall of Future. | The Church of God History Museum, which opened in 2006, demonstrates a three-dimensional representation of biblical history. It begins with the inception of mankind, the history and the future recorded in the Bible, the principle of salvation, and the development of the Church of God at a glance, on the basis of the Bible. The audience can see, hear, and experience the stories and records of the 66 books of the Bible through miniatures, videos, and real historical objects. The History Museum consists of eight halls: the Hall of Heaven, the Hall of the Old Testament, the Hall of the New Testament, the Hall of the Dark Ages, the Hall of Heavenly Father, the Hall of Heavenly Mother, the Hall of the Church of God, and the Hall of Future. | ||
सन् २००६मा उद्घाटन गरिएको परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयले बाइबलीय इतिहासको त्रि-आयामिक प्रतिनिधित्वलाई दर्शाउँदछ । यस सङ्ग्रहालयभित्र, बाइबलको आधारमा बनाइएको मानव-जातिको सुरुवातको नमूना, मानव-इतिहास र बाइबलमा अभिलिखित भविष्य, मुक्तिको सिद्धान्त र परमेश्वरको मण्डलीको विकासको नमूनाका दृश्यहरू एकै झलकमा देख्न सकिन्छ । आगन्तुकहरूले विभिन्न सूक्ष्म नमूना, भिडियो र वास्तविक ऐतिहासिक वस्तुहरूद्वारा ६६ भागको पुस्तक बाइबलका कहानीहरू र अभिलेखहरूलाई देख्न, सुन्न र अनुभव गर्न सक्छन् । ऐतिहासिक सङ्ग्रहालयमा ८ वटा हलहरू छन् । स्वर्ग हल, पुरानो करार हल, नयाँ करार हल, धार्मिक अन्धकार हल, स्वर्गीय पिता हल, स्वर्गीय माता हल, परमेश्वरको मण्डली हल र भविष्य हल । | सन् २००६मा उद्घाटन गरिएको परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयले बाइबलीय इतिहासको त्रि-आयामिक प्रतिनिधित्वलाई दर्शाउँदछ । यस सङ्ग्रहालयभित्र, बाइबलको आधारमा बनाइएको मानव-जातिको सुरुवातको नमूना, मानव-इतिहास र बाइबलमा अभिलिखित भविष्य, मुक्तिको सिद्धान्त र परमेश्वरको मण्डलीको विकासको नमूनाका दृश्यहरू एकै झलकमा देख्न सकिन्छ । आगन्तुकहरूले विभिन्न सूक्ष्म नमूना, भिडियो र वास्तविक ऐतिहासिक वस्तुहरूद्वारा ६६ भागको पुस्तक बाइबलका कहानीहरू र अभिलेखहरूलाई देख्न, सुन्न र अनुभव गर्न सक्छन् । ऐतिहासिक सङ्ग्रहालयमा ८ वटा हलहरू छन् । स्वर्ग हल, पुरानो करार हल, नयाँ करार हल, धार्मिक अन्धकार हल, स्वर्गीय पिता हल, स्वर्गीय माता हल, परमेश्वरको मण्डली हल र भविष्य हल ।<ref>{{Cite web|url=http://www.kyeonggi.com/news/articleView.html?idxno=733778 |title=Mankind’s Past, Present, and Future at a Glance |website=Kyeonggi Ilbo |date=January 16, 2014}}</ref> | ||
== परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको इतिहास == | == परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको इतिहास == | ||
| पङ्क्ति १८५: | पङ्क्ति १८५: | ||
{{그림 | Ahnsahnghong 안상홍님.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= आन साङ होङज्यूले सञ्चालन गर्नुभएको सन् १९८४को निस्तार-चाड ।}} | {{그림 | Ahnsahnghong 안상홍님.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= आन साङ होङज्यूले सञ्चालन गर्नुभएको सन् १९८४को निस्तार-चाड ।}} | ||
It is prophesied in the Bible that [[Christ]] is to sit on the [[Prophecy of King David’s Throne|throne of King David]]. [[David|King David]] sat on the throne when he was 30 years old and reigned for 40 years. Jesus was [[Baptism|baptized]] at 30 years of age according to the prophecy, but He died on the [[cross]] after preaching for only three years. Therefore, when Jesus comes a second time, he is to preach the gospel for the remaining thirty-seven years after his baptism at the age 30 and then pass away. | It is prophesied in the Bible that [[Christ]] is to sit on the [[Prophecy of King David’s Throne|throne of King David]]. [[David|King David]] sat on the throne when he was 30 years old and reigned for 40 years. Jesus was [[Baptism|baptized]] at 30 years of age according to the prophecy, but He died on the [[cross]] after preaching for only three years. Therefore, when Jesus comes a second time, he is to preach the gospel for the remaining thirty-seven years after his baptism at the age 30 and then pass away. It is Christ Ahnsahnghong who has fulfilled all these prophecies. He was born in Korea—the country at the ends of the earth in the east, according to the prophecy of the Bible, and began His gospel ministry in 1948 and returned to heaven in 1985. | ||
The most important reason the Church of God believes in Ahnsahnghong as Jesus who has come a second time is that He gives eternal life to humans who are all mortal beings. The evening before the [[Suffering on the Cross|Crucifixion]], Jesus Christ celebrated the [[Passover]]; He gave bread and wine to His disciples as the symbols of His flesh and blood and promised them the forgiveness of sins and eternal life, saying, “This cup is the new covenant.” The [[The New Covenant Passover|Passover of the new covenant]] had been observed until the Apostolic Age, but it disappeared as the church became secularized. For about 1,600 years throughout the Dark Ages and the Reformation, no one had been able to restore the Passover. However, Christ Ahnsahnghong restored the new covenant and led mankind to eternal life and salvation. Therefore, He is God the Father—Christ Himself, who has come a second time. | The most important reason the Church of God believes in Ahnsahnghong as Jesus who has come a second time is that He gives eternal life to humans who are all mortal beings. The evening before the [[Suffering on the Cross|Crucifixion]], Jesus Christ celebrated the [[Passover]]; He gave bread and wine to His disciples as the symbols of His flesh and blood and promised them the forgiveness of sins and eternal life, saying, “This cup is the new covenant.” The [[The New Covenant Passover|Passover of the new covenant]] had been observed until the Apostolic Age, but it disappeared as the church became secularized. For about 1,600 years throughout the Dark Ages and the Reformation, no one had been able to restore the Passover. However, Christ Ahnsahnghong restored the new covenant and led mankind to eternal life and salvation. Therefore, He is God the Father—Christ Himself, who has come a second time. | ||
परमेश्वरको मण्डलीले [[त्रिएक]]को सिद्धान्तलाई पूर्ण विश्वास गर्दछ र [[परमेश्वरको नाउँ]] जान्ने कुरालाई सीधै मुक्तिसँग सम्बन्धित विषयको रूपमा लिँदछ । त्रिएक भन्नाले पिता, [[पुत्र (येशू)|पुत्र]] र पवित्र आत्मा एकै अस्तित्व हुनुहुन्छ भन्ने अर्थ हो । [[पिता परमेश्वर]]ले युगअनुसार फरक भूमिका निभाउनुभए तापनि वास्तवमा उहाँ एकै परमेश्वर हुनुहुन्छ । परमेश्वरको मण्डलीले पुरानो करारका [[पिता (यहोवा)|पिता यहोवा]] परमेश्वर नयाँ करारको समयमा पुत्रको रूपमा आउनुभएका येशूज्यू हुनुहुन्छ, अनि बाइबलको अगमवाणीअनुसार यो युगमा दोस्रो पल्ट आउनुभएका येशू ख्रीष्ट अर्थात् [[पवित्र आत्मा]] नै [[आन साङ होङ|आन साङ होङज्यू]] हुनुहुन्छ भनी विश्वास गर्दछ । | परमेश्वरको मण्डलीले [[त्रिएक]]को सिद्धान्तलाई पूर्ण विश्वास गर्दछ र [[परमेश्वरको नाउँ]] जान्ने कुरालाई सीधै मुक्तिसँग सम्बन्धित विषयको रूपमा लिँदछ । त्रिएक भन्नाले पिता, [[पुत्र (येशू)|पुत्र]] र पवित्र आत्मा एकै अस्तित्व हुनुहुन्छ भन्ने अर्थ हो । [[पिता परमेश्वर]]ले युगअनुसार फरक भूमिका निभाउनुभए तापनि वास्तवमा उहाँ एकै परमेश्वर हुनुहुन्छ । परमेश्वरको मण्डलीले पुरानो करारका [[पिता (यहोवा)|पिता यहोवा]] परमेश्वर नयाँ करारको समयमा पुत्रको रूपमा आउनुभएका येशूज्यू हुनुहुन्छ, अनि बाइबलको अगमवाणीअनुसार यो युगमा दोस्रो पल्ट आउनुभएका येशू ख्रीष्ट अर्थात् [[पवित्र आत्मा]] नै [[आन साङ होङ|आन साङ होङज्यू]] हुनुहुन्छ भनी विश्वास गर्दछ । | ||
[[ख्रीष्ट]] [[दाऊदको सिंहासनको भविष्यवाणी|राजा दाऊदको सिंहासन]]मा बस्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । [[दाऊद|राजा दाऊद]] ३० वर्षको उमेरमा सिंहासनमा बसे र तिनले ४० वर्षसम्म राज्य गरे । यो अगमवाणीअनुसार येशूज्यूले ३० वर्षको उमेरमा [[बप्तिस्मा]] लिनुभयो । तर ३ वर्ष मात्र प्रचार गर्नुभएपछि उहाँले [[क्रूस]]मा मृत्यु भोग्नुभयो । यसकारण दोस्रो आगमनका येशूज्यूले ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर बाँकी रहेको ३७ वर्षसम्म सुसमाचार प्रचार गर्नुभएपछि मृत्यु भोग्नुपर्छ । यी सबै अगमवाणी पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । बाइबलको अगमवाणीअनुसार उहाँ पूर्वको पल्लो छेउको देश कोरियामा जन्मनुभयो, सन् १९४८देखि सुसमाचारको जीवन सुरु गर्नुभएर सन् १९८५मा स्वर्गारोहण हुनुभयो । | [[ख्रीष्ट]] [[दाऊदको सिंहासनको भविष्यवाणी|राजा दाऊदको सिंहासन]]मा बस्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । [[दाऊद|राजा दाऊद]] ३० वर्षको उमेरमा सिंहासनमा बसे र तिनले ४० वर्षसम्म राज्य गरे । यो अगमवाणीअनुसार येशूज्यूले ३० वर्षको उमेरमा [[बप्तिस्मा]] लिनुभयो । तर ३ वर्ष मात्र प्रचार गर्नुभएपछि उहाँले [[क्रूस]]मा मृत्यु भोग्नुभयो । यसकारण दोस्रो आगमनका येशूज्यूले ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर बाँकी रहेको ३७ वर्षसम्म सुसमाचार प्रचार गर्नुभएपछि मृत्यु भोग्नुपर्छ ।<ref name="히9">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Hebrews+9%3A27-28&version=NIV |title=Hebrews 9:27–28 |quote= }}</ref> यी सबै अगमवाणी पूरा गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ । बाइबलको अगमवाणीअनुसार उहाँ पूर्वको पल्लो छेउको देश कोरियामा जन्मनुभयो, सन् १९४८देखि सुसमाचारको जीवन सुरु गर्नुभएर सन् १९८५मा स्वर्गारोहण हुनुभयो । | ||
परमेश्वरको मण्डलीले आन साङ होङज्यूलाई दोस्रो आगमनका येशूज्यूको रूपमा विश्वास गर्नुको मुख्य आधारचाहिँ उहाँले हामीजस्ता मरणशील मानव-जातिलाई अनन्त जीवन दिनुभएकोले हो । [[क्रूसको कष्ट|क्रूस]]मा टाँगिनुभन्दा अघिल्लो रात, येशू ख्रीष्टले [[निस्तार-चाड]] मान्नुभएर आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य चेलाहरूलाई दिनुभयो । अनि अनन्त जीवन र पाप-क्षमाको प्रतिज्ञा गर्नुहुँदै त्यसलाई नयाँ करार भन्नुभयो । [[नयाँ करार निस्तार-चाड]] प्रेरितहरूको युगसम्म मानिँदैआएको थियो तर मण्डली धर्मनिरपेक्ष हुने क्रममा निस्तार-चाड लोप भयो । धार्मिक अन्धकारको युग र धर्म सुधारको युगसमेत गरेर करीब १,६०० वर्षसम्म कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापना गर्न सकेनन् । तर आन साङ होङज्यूले नयाँ करार पुनर्स्थापन गरिदिनुभएर मानव-जातिलाई अनन्त जीवन र मुक्तिको मार्गमा डोऱ्याउनुभयो । त्यसैले उहाँ नै दोस्रो आगमनका ख्रीष्ट, हाम्रा पिता परमेश्वर हुनुहुन्छ । | परमेश्वरको मण्डलीले आन साङ होङज्यूलाई दोस्रो आगमनका येशूज्यूको रूपमा विश्वास गर्नुको मुख्य आधारचाहिँ उहाँले हामीजस्ता मरणशील मानव-जातिलाई अनन्त जीवन दिनुभएकोले हो । [[क्रूसको कष्ट|क्रूस]]मा टाँगिनुभन्दा अघिल्लो रात, येशू ख्रीष्टले [[निस्तार-चाड]] मान्नुभएर आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य चेलाहरूलाई दिनुभयो । अनि अनन्त जीवन र पाप-क्षमाको प्रतिज्ञा गर्नुहुँदै त्यसलाई नयाँ करार भन्नुभयो । [[नयाँ करार निस्तार-चाड]] प्रेरितहरूको युगसम्म मानिँदैआएको थियो तर मण्डली धर्मनिरपेक्ष हुने क्रममा निस्तार-चाड लोप भयो । धार्मिक अन्धकारको युग र धर्म सुधारको युगसमेत गरेर करीब १,६०० वर्षसम्म कसैले पनि निस्तार-चाडलाई पुनर्स्थापना गर्न सकेनन् । तर आन साङ होङज्यूले नयाँ करार पुनर्स्थापन गरिदिनुभएर मानव-जातिलाई अनन्त जीवन र मुक्तिको मार्गमा डोऱ्याउनुभयो । त्यसैले उहाँ नै दोस्रो आगमनका ख्रीष्ट, हाम्रा पिता परमेश्वर हुनुहुन्छ ।<ref name="하나님의교회 진리소개">{{Cite web|url=https://watv.org/truth-intro/ |title=The Church of God Introduction |website=WATV.org}}</ref> | ||
=== माता परमेश्वर === | === माता परमेश्वर === | ||
The Church of God believes in [[God the Mother]] as well as God the Father. Many people believe there is only one God—God the Father. However, the Bible testifies about both God the Father and God the Mother as it states that there is “Our Father in heaven, | The Church of God believes in [[God the Mother]] as well as God the Father. Many people believe there is only one God—God the Father. However, the Bible testifies about both God the Father and God the Mother as it states that there is “Our Father in heaven,”and also that “The Jerusalem that is above is free, and she is our mother.” <br>God appears as a male God and a female God throughout the Bible from the [[book of Genesis]] to the [[book of Revelation]]. In Genesis 1, God created man, saying, “Let us make man in our image, in our likeness,” and male and female were created in the [[image of God]]. This proves that the female image of God [Mother] exists as well as the male image of God [Father].<br>Moreover, the plural noun [[Elohim]] [Gods] is used in the Hebrew Bible more than 2,500 times, starting from the first verse of the Bible that says, “In the beginning God created the heavens and the earth.” The Creator of the heavens and the earth is not a singular God, but Elohim [Gods]. On the last page of the Bible, [[the Spirit and the Bride]] appear to proclaim to mankind, “Come and receive the water of life!” It is only God who can give the [[The Water of Life|water of life]]. So in this verse, the Spirit is God the Father, and the Bride who is giving the water of life with him is God the Mother. | ||
परमेश्वरको मण्डलीले पिता परमेश्वर साथै [[माता परमेश्वर]]लाई पनि विश्वास गर्छ । धेरै मानिसहरूले परमेश्वरचाहिँ ‘पिता परमेश्वर’ एक जना मात्र हुनुहुन्छ भनी विश्वास गर्छन् । तर बाइबलमा “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ” अनि “माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” भन्ने वचनद्वारा आत्मिक पिता र माताको विषयमा गवाही दिइएको छ । | परमेश्वरको मण्डलीले पिता परमेश्वर साथै [[माता परमेश्वर]]लाई पनि विश्वास गर्छ । धेरै मानिसहरूले परमेश्वरचाहिँ ‘पिता परमेश्वर’ एक जना मात्र हुनुहुन्छ भनी विश्वास गर्छन् । तर बाइबलमा “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ”<ref name="마6">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Matthew+6%3A9&version=NIV |title=Matthew 6:9 |quote= }}</ref> अनि “माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्”<ref name="우리어머니" /> भन्ने वचनद्वारा आत्मिक पिता र माताको विषयमा गवाही दिइएको छ । | ||
[[उत्पत्ति|उत्पत्तिको पुस्तक]]देखि [[प्रकाश|प्रकाशको पुस्तक]]सम्म पूरै बाइबलभरि परमेश्वर नर परमेश्वर र नारी स्वरूपमा देखा पर्नुभएको छ । उत्पत्ति अध्याय १मा परमेश्वरले “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुहुँदै मानिस सृष्टि गर्नुभयो । तब [[परमेश्वरको स्वरूप]]मा नर र नारी सृष्टि भए । यो वचनद्वारा, परमेश्वरचाहिँ नर स्वरूपमा(पिता) र नारी परमेश्वरमा(माता) अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा पुष्टि हुन्छ । | [[उत्पत्ति|उत्पत्तिको पुस्तक]]देखि [[प्रकाश|प्रकाशको पुस्तक]]सम्म पूरै बाइबलभरि परमेश्वर नर परमेश्वर र नारी स्वरूपमा देखा पर्नुभएको छ । उत्पत्ति अध्याय १मा परमेश्वरले “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुहुँदै मानिस सृष्टि गर्नुभयो । तब [[परमेश्वरको स्वरूप]]मा नर र नारी सृष्टि भए । यो वचनद्वारा, परमेश्वरचाहिँ नर स्वरूपमा(पिता)<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Genesis+1%3A26-27&version=NIV |title=Genesis 1:26–27 |quote=}}</ref> र नारी परमेश्वरमा(माता) अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा पुष्टि हुन्छ । | ||
यसबाहेक हिब्रू बाइबलमा “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो” भन्ने बाइबलको पहिलो पददेखि सुरु भएर [[एलोहिम]][परमेश्वरहरू] भन्ने बहुवचन शब्द २,५०० पटकभन्दा बढी प्रयोग भएको छ । आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभएका परमेश्वरचाहिँ एकवचनका परमेश्वर हुनुहुन्न तर एलोहिम(परमेश्वरहरू) हुनुहुन्छ । बाइबलको अन्तिम पृष्ठमा “आउनुहोस्, जीवनको पानी लिनुहोस्” भनेर घोषणा गर्न [[पवित्र आत्मा र दुलही]] देखा पर्नुहुन्छ । जीवनको पानी दिन सक्नुहुने चाहिँ केवल परमेश्वर मात्र हुनुहुन्छ । त्यसैले यो पदमा पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ, र उहाँसँगै [[जीवनको पानी]] दिनुहुने दुलहीचाहिँ माता परमेश्वर हुनुहुन्छ । | यसबाहेक हिब्रू बाइबलमा “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो” भन्ने बाइबलको पहिलो पददेखि सुरु भएर [[एलोहिम]][परमेश्वरहरू] भन्ने बहुवचन शब्द २,५०० पटकभन्दा बढी प्रयोग भएको छ । आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभएका परमेश्वरचाहिँ एकवचनका परमेश्वर हुनुहुन्न तर एलोहिम(परमेश्वरहरू) हुनुहुन्छ । बाइबलको अन्तिम पृष्ठमा “आउनुहोस्, जीवनको पानी लिनुहोस्”<ref name=":0">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Revelation+22%3A17&version=NIV |title=Revelation 22:17 |quote=}}</ref> भनेर घोषणा गर्न [[पवित्र आत्मा र दुलही]] देखा पर्नुहुन्छ । जीवनको पानी दिन सक्नुहुने चाहिँ केवल परमेश्वर मात्र हुनुहुन्छ । त्यसैले यो पदमा पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ, र उहाँसँगै [[जीवनको पानी]] दिनुहुने दुलहीचाहिँ माता परमेश्वर<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Revelation+21%3A9-10&version=NIV |title=Revelation 21:9–10 |quote=}}</ref><ref name="우리어머니" /> हुनुहुन्छ । | ||
=== शरीरमा आउनुहुने परमेश्वर === | === शरीरमा आउनुहुने परमेश्वर === | ||
The Church of God believes that [[God the Father and God the Mother]] have come in human form to save all mankind in the Age of the Holy Spirit, not only existing as spirits. The church believes that God is omniscient and omnipotent, so He can come to this earth as a human at anytime He desires, and that we must believe in God who has come in human form according to the prophecies of the Bible. | The Church of God believes that [[God the Father and God the Mother]] have come in human form to save all mankind in the Age of the Holy Spirit, not only existing as spirits. The church believes that God is omniscient and omnipotent, so He can come to this earth as a human at anytime He desires, and that we must believe in God who has come in human form according to the prophecies of the Bible. | ||
[https://www.britannica.com/topic/Christianity Christianity] is a religion that believes in God who has come in the flesh to give mankind salvation. The Bible testifies about Jesus Christ who was born as a baby 2,000 years ago: “God, the Word in the beginning, became flesh and made his dwelling among us.” | [https://www.britannica.com/topic/Christianity Christianity] is a religion that believes in God who has come in the flesh to give mankind salvation. The Bible testifies about Jesus Christ who was born as a baby 2,000 years ago: “God, the Word in the beginning, became flesh and made his dwelling among us.” The Christian doctrine that God came as a human being provoked great animosity among the followers of Judaism, which was a mainstream religion in those days. The Jews attempted to kill Jesus Christ, accusing Him, saying, “You, a mere man, claim to be God.” Eventually, they crucified Him under the false charges that were hurled against him.<br>However, after the [[resurrection]] and [[Ascension of Jesus|ascension of Christ]], His disciples strongly testified about the “man Christ Jesus,” emphasizing their faith in God who came in the flesh. Since that time, Jesus Christ has been proclaimed throughout the world as the Savior of mankind, and is worshiped by people all around the world. The Bible prophesies that Christ will appear a second time to bring salvation to those who are waiting for Him. The prophecy of His second coming indicates His appearing in the flesh in the same manner as His first coming. God the Father and God the Mother are to come to this earth in the flesh as the Spirit and the Bride, saying, “Come and take the water of life,” just as God, who is the Word, did when He came as a man 2,000 years ago. The Church of God believes that the Spirit and the Bride are to come in the flesh to give the water of life in this age as prophesied in the Bible, just as Christ came as a man 2,000 years ago as prophesied in the Bible. | ||
परमेश्वरको मण्डलीले [[पिता परमेश्वर र माता परमेश्वर]] केवल आत्मामा मात्र रहनुहुने होइन तर पवित्र आत्माको युगमा सारा मानव-जातिलाई बचाउन उहाँहरू मानिसको रूपमा आउनुभएको छ भनी विश्वास गर्दछ । साथै परमेश्वर सर्वशक्तिमान् हुनुभएकोले उहाँ जतिखेर पनि मानिसको रूपमा यो पृथ्वीमा आउन सक्नुहुन्छ, र बाइबलको अगमवाणीअनुसार मानिसको रूपमा आउनुभएका परमेश्वरलाई हामीले विश्वास गर्नुपर्छ भनी यो मण्डलीले विश्वास गर्छ । | परमेश्वरको मण्डलीले [[पिता परमेश्वर र माता परमेश्वर]] केवल आत्मामा मात्र रहनुहुने होइन तर पवित्र आत्माको युगमा सारा मानव-जातिलाई बचाउन उहाँहरू मानिसको रूपमा आउनुभएको छ भनी विश्वास गर्दछ । साथै परमेश्वर सर्वशक्तिमान् हुनुभएकोले उहाँ जतिखेर पनि मानिसको रूपमा यो पृथ्वीमा आउन सक्नुहुन्छ, र बाइबलको अगमवाणीअनुसार मानिसको रूपमा आउनुभएका परमेश्वरलाई हामीले विश्वास गर्नुपर्छ भनी यो मण्डलीले विश्वास गर्छ । | ||
[https://www.britannica.com/topic/Christianity ख्रीष्टियान धर्म] भनेको मानव-.जातिलाई मुक्ति दिन शरीरमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने धर्म हो । बाइबलले २,००० वर्षअघि बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्टको विषयमा यस किसिमले गवाही दिएको छ : 「आदिमा वचन हुनुभएका परमेश्वर देहधारी हुनुभएर हाम्रा बीचमा वास गर्नुभयो ।』 ‘परमेश्वर देहधारी भई आउनुभयो’ भन्ने सिद्धान्तले त्यो समयको मुख्य धर्म रहेको यहूदी धर्मका अनुयायीहरूबीच ठूलो वैमनस्यता उत्पन्न गरायो । यहूदीहरूले येशू ख्रीष्टलाई “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ” भनेर दोष लगाउँदै उहाँलाई मार्न खोजे । यसरी तिनीहरूले उहाँको विरूद्ध झूटा आरोप लगाएर उहाँलाई क्रूसमा समेत टाँगे । | [https://www.britannica.com/topic/Christianity ख्रीष्टियान धर्म] भनेको मानव-.जातिलाई मुक्ति दिन शरीरमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने धर्म हो । बाइबलले २,००० वर्षअघि बालकको रूपमा जन्मनुभएका येशू ख्रीष्टको विषयमा यस किसिमले गवाही दिएको छ : 「आदिमा वचन हुनुभएका परमेश्वर देहधारी हुनुभएर हाम्रा बीचमा वास गर्नुभयो ।』<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=John+1%3A1-14&version=NIV |title=John 1:1–14 |quote=}}</ref> ‘परमेश्वर देहधारी भई आउनुभयो’ भन्ने सिद्धान्तले त्यो समयको मुख्य धर्म रहेको यहूदी धर्मका अनुयायीहरूबीच ठूलो वैमनस्यता उत्पन्न गरायो । यहूदीहरूले येशू ख्रीष्टलाई “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ”<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=John+10%3A33&version=NIV |title=John 10:33 |quote=}}</ref> भनेर दोष लगाउँदै उहाँलाई मार्न खोजे । यसरी तिनीहरूले उहाँको विरूद्ध झूटा आरोप लगाएर उहाँलाई क्रूसमा समेत टाँगे । | ||
तर [[येशूज्यूको पुनरुत्थान|ख्रीष्टको पुनरुत्थान]] र [[येशूज्यूको स्वर्गारोहण|स्वर्गारोहण]]पछि चेलाहरूले ‘मानिस, ख्रीष्ट येशू’को बारेमा साहसका साथ गवाही दिँदै ‘मानिसको रूपमा आउनुभएका | तर [[येशूज्यूको पुनरुत्थान|ख्रीष्टको पुनरुत्थान]] र [[येशूज्यूको स्वर्गारोहण|स्वर्गारोहण]]पछि चेलाहरूले ‘मानिस, ख्रीष्ट येशू’को बारेमा साहसका साथ गवाही दिँदै ‘मानिसको रूपमा आउनुभएका परमेश्वर’<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=1+Timothy+2%3A5&version=NIV |title=1 Timothy 2:5 |quote=}}</ref><ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Philippians+2%3A5-8&version=NIV |title=Philippians 2:5–8 |quote=}}</ref>को ईश्वरत्वलाई अझ जोड दिए । त्यस बेलादेखि, येशू ख्रीष्ट मानव-जातिका मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा सारा संसारमा घोषणा गर्न थालियो र सारा संसारले उहाँलाई मान्न थाले । बाइबलमा ख्रीष्टचाहिँ उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति दोस्रो पल्ट देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।<ref name="히9" /> उहाँको दोस्रो आगमनको अगमवाणीले चाहिँ, उहाँ पहिलो आगमनमा जस्तै शरीरमा देखा पर्नुहुने कुरालाई सङ्केत गर्दछ । २,००० वर्षअघि जस्तै, वचन हुनुभएका परमेश्वर मानिसको रूपमा आउनुभयो । त्यसै गरी पिता परमेश्वर र माता परमेश्वर पनि पवित्र आत्मा र दुलहीको रूपमा यो पृथ्वीमा शरीरमा आउनुभएर “आउनुहोस्, जीवनको पानी लिनुहोस्” भन्नुहुनेछ ।<ref name=":0" /> २,००० वर्षअघि ख्रीष्ट, बाइबलको अगमवाणीअनुसार मानिसको रूपमा आउनुभएजस्तै, पवित्र आत्मा र दुलही पनि यस युगमा जीवनको पानी दिनको निम्ति मानिसको रूपमा आउनुहुनेछ भनी परमेश्वरको मण्डलीले विश्वास गर्दछ । | ||
=== स्वर्गीय परिवार र पार्थिव परिवार === | === स्वर्गीय परिवार र पार्थिव परिवार === | ||