परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति २०५: | पङ्क्ति २०५: | ||
सुरुको मण्डलीको सत्यता लोप भएको १,६०० वर्ष बितेपछि अन्ततः परमेश्वरको मण्डली पुनर्निर्माण भयो । [[येशूज्यूको दोस्रो आगमनको समय|अञ्जीरको रूखको दृष्टान्त]]अनुसार दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले सन् १९४८देखि सुसमाचारको कार्य आरम्भ गर्नुभयो । उहाँले निस्तार-चाड, ३ चरणका ७ वटा चाडहरू र शबाथ-दिन लगायतका हराएको नयाँ करारको सत्यता पुनर्स्थापन गर्नुभयो । साथै सन् १९६४मा उहाँले ‘परमेश्वरको मण्डली’ पुनर्स्थापना गर्नुभयो । अहिले विश्वका धेरै मानिसहरूले मुक्तिको सत्यतालाई महसुस गरी विश्वभरिबाट आइरहेकाले परमेश्वरको मण्डलीले १७५ वटा देशहरूमा सुसमाचार प्रचार गरिरहेको छ ।<small>{{참고| | सुरुको मण्डलीको सत्यता लोप भएको १,६०० वर्ष बितेपछि अन्ततः परमेश्वरको मण्डली पुनर्निर्माण भयो । [[येशूज्यूको दोस्रो आगमनको समय|अञ्जीरको रूखको दृष्टान्त]]अनुसार दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले सन् १९४८देखि सुसमाचारको कार्य आरम्भ गर्नुभयो । उहाँले निस्तार-चाड, ३ चरणका ७ वटा चाडहरू र शबाथ-दिन लगायतका हराएको नयाँ करारको सत्यता पुनर्स्थापन गर्नुभयो । साथै सन् १९६४मा उहाँले ‘परमेश्वरको मण्डली’ पुनर्स्थापना गर्नुभयो । अहिले विश्वका धेरै मानिसहरूले मुक्तिको सत्यतालाई महसुस गरी विश्वभरिबाट आइरहेकाले परमेश्वरको मण्डलीले १७५ वटा देशहरूमा सुसमाचार प्रचार गरिरहेको छ ।<small>{{참고|परमेश्वरको मण्डली इतिहास|l1=परमेश्वरको मण्डली इतिहास|설명=}}</small> | ||
== परमेश्वरको मण्डलीको मिशनरी कार्य == | == परमेश्वरको मण्डलीको मिशनरी कार्य == | ||
| पङ्क्ति २१७: | पङ्क्ति २१७: | ||
<br>मानिसहरूले संसारको जुनसुकै कुनाबाट पनि परमेश्वरको सोर सुन्न सकून् भन्ने हेतुले परमेश्वरको मण्डलीले पर्चा, भिडियो र इन्टरनेट जस्ता विभिन्न किसिमका मिडियाद्वारा सत्यताको प्रचार गर्दछ । परमेश्वरको मण्डलीले आन साङ होङज्यूद्वारा लिखित सत्यताका पुस्तकहरू, अनि परमेश्वरको शिक्षा बाँड्ने प्रवचन सङ्ग्रह, सन्तहरूको महसुस समेटिएका निबन्ध सङ्ग्रह, बाल कथा सङ्ग्रह लगायत असल विश्वास र सच्चरित्र विकास गर्नलाई आवश्यक पर्ने अन्य प्रकाशन सामग्रीहरू उत्पादन गर्दछ । हाल अङ्ग्रेजी, स्पेनी, चीनियाँ, हिन्दी जस्ता अत्यधिक प्रयोग गरिने भाषादेखि लिएर खासी, बङ्गाली, क्रोएसियाली र गुजराती जस्ता क्षेत्रीय भाषासम्म गरी विश्वका ६० वटाभन्दा बढी भाषाहरूमा विभिन्न पाठ्यपुस्तक सामग्रीहरू अनुवाद गरिएकोले सञ्चार सुविधा कमजोर भएका क्षेत्रहरूमा पनि मुक्तिको खबर पुगिरहेको छ । | <br>मानिसहरूले संसारको जुनसुकै कुनाबाट पनि परमेश्वरको सोर सुन्न सकून् भन्ने हेतुले परमेश्वरको मण्डलीले पर्चा, भिडियो र इन्टरनेट जस्ता विभिन्न किसिमका मिडियाद्वारा सत्यताको प्रचार गर्दछ । परमेश्वरको मण्डलीले आन साङ होङज्यूद्वारा लिखित सत्यताका पुस्तकहरू, अनि परमेश्वरको शिक्षा बाँड्ने प्रवचन सङ्ग्रह, सन्तहरूको महसुस समेटिएका निबन्ध सङ्ग्रह, बाल कथा सङ्ग्रह लगायत असल विश्वास र सच्चरित्र विकास गर्नलाई आवश्यक पर्ने अन्य प्रकाशन सामग्रीहरू उत्पादन गर्दछ । हाल अङ्ग्रेजी, स्पेनी, चीनियाँ, हिन्दी जस्ता अत्यधिक प्रयोग गरिने भाषादेखि लिएर खासी, बङ्गाली, क्रोएसियाली र गुजराती जस्ता क्षेत्रीय भाषासम्म गरी विश्वका ६० वटाभन्दा बढी भाषाहरूमा विभिन्न पाठ्यपुस्तक सामग्रीहरू अनुवाद गरिएकोले सञ्चार सुविधा कमजोर भएका क्षेत्रहरूमा पनि मुक्तिको खबर पुगिरहेको छ । | ||
परमेश्वरको मण्डलीको परिचयात्मक भिडियो, विश्वभरिबाट मण्डलीका खबर, भिडियो प्रवचन, एनिमेसनहरू जस्ता विभिन्न भिडियो सामग्रीलाई प्रत्येक देशका भाषाहरूमा अनुवाद गरेर सारा मानिसहरूको मनलाई प्रभावित र जागृत गराउँदछ । यी सामग्रीहरू परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट, मिडिया कास्ट, युट्युब च्यानलमार्फत सजिलै पहुँच गर्न सकिन्छ । यसको अतिरिक्त, कोभिड १९को महामारीको बेला भेट्न समेत गाह्रो हुने परिवारजन, साथीभाइ र छिमेकीहरूबीच मेलमिलापलाई प्रवर्धन गर्नको निम्ति यो मण्डलीले ‘फ्लावर लेटर अभियान’ र ‘जागिरेहरूका लागि खुशी वेबिनार’<ref>{{Cite web |first= |date= |year= |title=परमेश्वरको मण्डलीले ‘जागिरेहरूका लागि खुशी वेबिनार’को आयोजना |url=https://watv.org/healing-webinar-for-worker/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> जस्ता अनलाइन कार्यक्रमद्वारा प्रेम बाँड्ने अवसरहरू प्रदान गर्दछ ।<small>{{참고| | परमेश्वरको मण्डलीको परिचयात्मक भिडियो, विश्वभरिबाट मण्डलीका खबर, भिडियो प्रवचन, एनिमेसनहरू जस्ता विभिन्न भिडियो सामग्रीलाई प्रत्येक देशका भाषाहरूमा अनुवाद गरेर सारा मानिसहरूको मनलाई प्रभावित र जागृत गराउँदछ । यी सामग्रीहरू परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट, मिडिया कास्ट, युट्युब च्यानलमार्फत सजिलै पहुँच गर्न सकिन्छ । यसको अतिरिक्त, कोभिड १९को महामारीको बेला भेट्न समेत गाह्रो हुने परिवारजन, साथीभाइ र छिमेकीहरूबीच मेलमिलापलाई प्रवर्धन गर्नको निम्ति यो मण्डलीले ‘फ्लावर लेटर अभियान’ र ‘जागिरेहरूका लागि खुशी वेबिनार’<ref>{{Cite web |first= |date= |year= |title=परमेश्वरको मण्डलीले ‘जागिरेहरूका लागि खुशी वेबिनार’को आयोजना |url=https://watv.org/healing-webinar-for-worker/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> जस्ता अनलाइन कार्यक्रमद्वारा प्रेम बाँड्ने अवसरहरू प्रदान गर्दछ ।<small>{{참고|परमेश्वरको मण्डली मिशनरी कार्य|설명=परमेश्वरको मण्डली मिशनरी कार्य}}</small> | ||
=== विदेशी सन्तको भ्रमण टोली === | === विदेशी सन्तको भ्रमण टोली === | ||
| पङ्क्ति ३४५: | पङ्क्ति ३४५: | ||
परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँका छिमेकीहरूलाई सहयोग गर्ने दायरा विस्तार गर्दै, अनि विद्यमान ठाउँहरूको संरक्षण गर्दैआएकोले सन् २०१६ डिसेम्बर १३मा न्यू योर्कमा रहेको यूएन मुख्यालयमा आयोजित ७१औँ [https://cerf.un.org/ केन्द्रीय आकस्मिक प्रतिक्रिया कोष CERF] उच्चस्तरीय सम्मेलनमा महासचिव पास्टर गिम जु छललाई आमन्त्रण गरिएको थियो । यूएनका विभिन्न संस्था, विभिन्न सदस्य देशहरू र अन्य थुप्रै गैर-सरकारी संस्थाहरूबाट गरेर करीब २०० जनाको सहभागिता रहेको उक्त बैठकमा पास्टर गिम जु छलले सङ्कट ग्रस्त देशहरूलाई सहयोग गर्न केन्द्रीय आकस्मिक राहत कोष(CERF) र यूएनबाट प्रायोजित संस्थाका गतिविधिलाई समर्थन गर्ने प्रतिबद्धता जाहेर गर्नुका साथै आगामी दिनहरूमा पनि निरन्तर सहकारिता र सहयोग गर्ने वाचा पनि व्यक्त गर्नुभयो । CERF सचिवालयकी प्रमुख, लिसा डोटनले भन्नुभयो, “यस सम्मेलनमा निमन्त्रणा पाएको पहिलो मण्डली नै परमेश्वरको मण्डली हो ।”<ref>{{Cite web |date=December 29, 2016 |title=संयुक्त राष्ट्र संघको सम्मेलनमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छलको वक्तव्य |url=http://www.munhwa.com/news/view.html?no=20161229MW092806492068 |website=Munhwa Ilbo}}</ref> यूएनले परमेश्वरको मण्डलीलाई आमन्त्रण गर्नुको कारणचाहिँ विपत्ति र कठिनाइ परेको हरेक ठाउँमा उद्धार कार्य गर्न अग्रसर हुने यस मण्डलीका कार्यहरू साँच्चै नै उत्कृष्ट र उदाहरणीय भएकाले गर्दा हो । जुनचाहिँ नेपालमा विनाशकारी भूकम्प जाँदा अनि संयुक्त राज्य अमेरिकामा शक्तिशाली तूफान चल्दा मण्डलीले गरेको राहत कार्यहरूमा देख्न सकिन्छ ।<ref>{{Cite web |first= |date= |year= |title=संयुक्त राष्ट्र संघको सम्मेलनमा महासचिव पास्टर गिम जु छलको वक्तव्य |url=https://english.watv.org/news/content.asp?idx=49148&page=7&back=all |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> | परमेश्वरको मण्डलीले विश्वव्यापी गाउँका छिमेकीहरूलाई सहयोग गर्ने दायरा विस्तार गर्दै, अनि विद्यमान ठाउँहरूको संरक्षण गर्दैआएकोले सन् २०१६ डिसेम्बर १३मा न्यू योर्कमा रहेको यूएन मुख्यालयमा आयोजित ७१औँ [https://cerf.un.org/ केन्द्रीय आकस्मिक प्रतिक्रिया कोष CERF] उच्चस्तरीय सम्मेलनमा महासचिव पास्टर गिम जु छललाई आमन्त्रण गरिएको थियो । यूएनका विभिन्न संस्था, विभिन्न सदस्य देशहरू र अन्य थुप्रै गैर-सरकारी संस्थाहरूबाट गरेर करीब २०० जनाको सहभागिता रहेको उक्त बैठकमा पास्टर गिम जु छलले सङ्कट ग्रस्त देशहरूलाई सहयोग गर्न केन्द्रीय आकस्मिक राहत कोष(CERF) र यूएनबाट प्रायोजित संस्थाका गतिविधिलाई समर्थन गर्ने प्रतिबद्धता जाहेर गर्नुका साथै आगामी दिनहरूमा पनि निरन्तर सहकारिता र सहयोग गर्ने वाचा पनि व्यक्त गर्नुभयो । CERF सचिवालयकी प्रमुख, लिसा डोटनले भन्नुभयो, “यस सम्मेलनमा निमन्त्रणा पाएको पहिलो मण्डली नै परमेश्वरको मण्डली हो ।”<ref>{{Cite web |date=December 29, 2016 |title=संयुक्त राष्ट्र संघको सम्मेलनमा परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छलको वक्तव्य |url=http://www.munhwa.com/news/view.html?no=20161229MW092806492068 |website=Munhwa Ilbo}}</ref> यूएनले परमेश्वरको मण्डलीलाई आमन्त्रण गर्नुको कारणचाहिँ विपत्ति र कठिनाइ परेको हरेक ठाउँमा उद्धार कार्य गर्न अग्रसर हुने यस मण्डलीका कार्यहरू साँच्चै नै उत्कृष्ट र उदाहरणीय भएकाले गर्दा हो । जुनचाहिँ नेपालमा विनाशकारी भूकम्प जाँदा अनि संयुक्त राज्य अमेरिकामा शक्तिशाली तूफान चल्दा मण्डलीले गरेको राहत कार्यहरूमा देख्न सकिन्छ ।<ref>{{Cite web |first= |date= |year= |title=संयुक्त राष्ट्र संघको सम्मेलनमा महासचिव पास्टर गिम जु छलको वक्तव्य |url=https://english.watv.org/news/content.asp?idx=49148&page=7&back=all |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
सन् २०१०मा हाइटीमा शक्तिशाली भूकम्प पूरै देशलाई ठूलो झट्का लागेको थियो । तब हाइटी देशलाई मर्मत सम्भारमा सहयोग गर्न परमेश्वरको मण्डलीले संयुक्त राष्ट्र संघको भ्रमण गरेर CERFलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । महासचिवज्यूको भ्रमणको क्रममा यूएनले परमेश्वरको मण्डलीसँग साझेदारी गर्न प्रस्ताव राख्यो ।<ref>{{Cite web |first= |date= |year= |title=महासचिवज्यूले संयुक्त राष्ट्र संघको मुख्यालयको भ्रमण गर्नुभएर हाइटीको सहयोगार्थ अनुदान हस्तान्तरण गर्नुभयो |url=https://english.watv.org/news/content.asp?idx=1320&page=21&back=all |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><small>{{참고| | सन् २०१०मा हाइटीमा शक्तिशाली भूकम्प पूरै देशलाई ठूलो झट्का लागेको थियो । तब हाइटी देशलाई मर्मत सम्भारमा सहयोग गर्न परमेश्वरको मण्डलीले संयुक्त राष्ट्र संघको भ्रमण गरेर CERFलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । महासचिवज्यूको भ्रमणको क्रममा यूएनले परमेश्वरको मण्डलीसँग साझेदारी गर्न प्रस्ताव राख्यो ।<ref>{{Cite web |first= |date= |year= |title=महासचिवज्यूले संयुक्त राष्ट्र संघको मुख्यालयको भ्रमण गर्नुभएर हाइटीको सहयोगार्थ अनुदान हस्तान्तरण गर्नुभयो |url=https://english.watv.org/news/content.asp?idx=1320&page=21&back=all |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><small>{{참고|परमेश्वरको मण्डलीका पास्टर गिम जु छलद्वारा संयुक्त राष्ट्रसंघमा वक्तव्य}}</small> | ||
<small>{{참고| | <small>{{참고|परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण}}</small> | ||
=== सम्झौता, सम्मेलन र समर्थनका हस्ताक्षरहरू === | === सम्झौता, सम्मेलन र समर्थनका हस्ताक्षरहरू === | ||
| पङ्क्ति ३६१: | पङ्क्ति ३६१: | ||
=== गणतन्त्र कोरियाबाट राष्ट्रपतीय अवार्ड === | === गणतन्त्र कोरियाबाट राष्ट्रपतीय अवार्ड === | ||
देशको विकास र नागरिकहरूको एकतामा योगदान पुऱ्याएबापत् परमेश्वरको मण्डलीले कोरियाका ३ कार्यकालका सरकारहरूबाट राष्ट्रपतीय प्रशंसा पत्र, राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र र योग्यता पदक प्राप्त गरेको छ : सन् २००३मा राष्ट्रपति गिम दे जुङबाट, सन् २००४मा रो मु ह्यनबाट र सन् २०१५मा राष्ट्रपति बाग गुन ह्येबाट ।<ref name="대통령상" /> कुनै धार्मिक संस्थाले राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र पाउनु भनेको एकदम असाधारण कुरा हो । योचाहिँ परमेश्वरको मण्डलीका सन्तहरूले समुद्री प्रकोप क्षेत्र र समुद्री वातावरण संरक्षण क्षेत्रमा वर्षौँदेखि गर्दैआएका प्रशंसनीय कार्यहरूको प्रतिफल थियो ।<small>{{참고| | देशको विकास र नागरिकहरूको एकतामा योगदान पुऱ्याएबापत् परमेश्वरको मण्डलीले कोरियाका ३ कार्यकालका सरकारहरूबाट राष्ट्रपतीय प्रशंसा पत्र, राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र र योग्यता पदक प्राप्त गरेको छ : सन् २००३मा राष्ट्रपति गिम दे जुङबाट, सन् २००४मा रो मु ह्यनबाट र सन् २०१५मा राष्ट्रपति बाग गुन ह्येबाट ।<ref name="대통령상" /> कुनै धार्मिक संस्थाले राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र पाउनु भनेको एकदम असाधारण कुरा हो । योचाहिँ परमेश्वरको मण्डलीका सन्तहरूले समुद्री प्रकोप क्षेत्र र समुद्री वातावरण संरक्षण क्षेत्रमा वर्षौँदेखि गर्दैआएका प्रशंसनीय कार्यहरूको प्रतिफल थियो ।<small>{{참고|परमेश्वरको मण्डली कोरियाली राष्ट्रपतीय कदर-पत्रले सम्मानित}}</small> | ||
=== संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड === | === संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड === | ||
{{그림|미국-대통령-자원봉사상.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड}} | {{그림|미국-대통령-자원봉사상.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड}} | ||
‘वातावरण सरसफाइ, रक्तदान, पिछाडिएका छिमेकीहरूलाई सहयोग र विपत्ति राहत जस्ता बृहत् सेवाद्वारा, खाँचो परेका छिमेकीहरूलाई सहयोग गर्दै उज्ज्वल परिवर्तन ल्याउन योगदान पुऱ्याएबापत् परमेश्वरको मण्डलीलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय स्वयंसेवा अवार्डले पुरस्कृत गरियो । यो अवार्डचाहिँ सेवामा कति समय समर्पित गरेको छ भन्ने कुराको आधारमा स्वर्ण, रजत र काँस्य अवार्ड प्रदान गरिन्छ । विशेष गरी ‘आजीवन उपलब्धि अवार्ड’चाहिँ ४,००० घण्टाभन्दा बढी समय स्वयंसेवामा समर्पित व्यक्तित्वहरूलाई दिइने अवार्ड हो । परमेश्वरको मण्डलीले आजीवन उपलब्धि अवार्ड, र व्यक्तिलाई दिइने सबैभन्दा उत्कृष्ट अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, अनि सङ्गठनलाई दिइने सबैभन्दा उत्कृष्ट स्वर्ण अवार्ड ६० पटक प्राप्त गरेको छ । यी अवार्डहरू ३ अलग-अलग प्रशासन– राष्ट्रपति बाइडेन, डोनाल्ड ट्रम्प, र बाराक ओबामाद्वारा जारी गरिएको थियो ।<small>{{참고| | ‘वातावरण सरसफाइ, रक्तदान, पिछाडिएका छिमेकीहरूलाई सहयोग र विपत्ति राहत जस्ता बृहत् सेवाद्वारा, खाँचो परेका छिमेकीहरूलाई सहयोग गर्दै उज्ज्वल परिवर्तन ल्याउन योगदान पुऱ्याएबापत् परमेश्वरको मण्डलीलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय स्वयंसेवा अवार्डले पुरस्कृत गरियो । यो अवार्डचाहिँ सेवामा कति समय समर्पित गरेको छ भन्ने कुराको आधारमा स्वर्ण, रजत र काँस्य अवार्ड प्रदान गरिन्छ । विशेष गरी ‘आजीवन उपलब्धि अवार्ड’चाहिँ ४,००० घण्टाभन्दा बढी समय स्वयंसेवामा समर्पित व्यक्तित्वहरूलाई दिइने अवार्ड हो । परमेश्वरको मण्डलीले आजीवन उपलब्धि अवार्ड, र व्यक्तिलाई दिइने सबैभन्दा उत्कृष्ट अमेरिकी राष्ट्रपतीय स्वयंसेवा अवार्ड, अनि सङ्गठनलाई दिइने सबैभन्दा उत्कृष्ट स्वर्ण अवार्ड ६० पटक प्राप्त गरेको छ । यी अवार्डहरू ३ अलग-अलग प्रशासन– राष्ट्रपति बाइडेन, डोनाल्ड ट्रम्प, र बाराक ओबामाद्वारा जारी गरिएको थियो ।<small>{{참고|परमेश्वरको मण्डली अमेरिकाको राष्ट्रपतीय स्वयंसेवा अवार्डले सम्मानित}}</small> | ||
=== '''बेलायती महारानी स्वयंसेवा अवार्ड''' === | === '''बेलायती महारानी स्वयंसेवा अवार्ड''' === | ||
{{그림|하나님의-교회-영국여왕-자원봉사상-2016.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=बेलायती महारानी स्वयंसेवा अवार्ड}} | {{그림|하나님의-교회-영국여왕-자원봉사상-2016.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=बेलायती महारानी स्वयंसेवा अवार्ड}} | ||
‘बेलायती महारानी स्वयंसेवा अवार्ड’चाहिँ निरन्तर स्वयंसेवामा समर्पित भएर समाजमा योगदान पुऱ्याउने संस्थाहरूलाई दिइने अवार्ड हो । वर्षौँसम्मको विस्तृत र कडा मूल्याङ्कन अनि स्वयंसेवाको परिणामको प्रमाणीकरणपछि बल्ल उम्मेदवारहरूलाई महारानीको अनुमोदनको लागि पेश गरिन्छ । ५३ वटा आत्मनिर्भर राज्यहरूको सङ्गठन रहेको कमनवेल्थकी प्रमुख तथा संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयले निरन्तर स्वयंसेवाद्वारा समाज र देशमा सकारात्मक छाप छोडेबापत बेलायतमा अवस्थित परमेश्वरको मण्डलीलाई अवार्डले सम्मान गर्नुभएको थियो । साथै बेलायती राजपरिवारले मण्डलीलाई “ब्रिटिश साम्राज्यको सर्वोत्कृष्ट सदस्यता”[MBE]को उपाधिले पनि सम्मान गऱ्यो ।<ref name="영국여왕상" /><ref name="경기연감">''ग्यङगी वार्षिक पुस्तक, Kyeonggi Daily News, सन् २०२१, पेज नं. २४८~२५९''</ref><small>{{참고| | ‘बेलायती महारानी स्वयंसेवा अवार्ड’चाहिँ निरन्तर स्वयंसेवामा समर्पित भएर समाजमा योगदान पुऱ्याउने संस्थाहरूलाई दिइने अवार्ड हो । वर्षौँसम्मको विस्तृत र कडा मूल्याङ्कन अनि स्वयंसेवाको परिणामको प्रमाणीकरणपछि बल्ल उम्मेदवारहरूलाई महारानीको अनुमोदनको लागि पेश गरिन्छ । ५३ वटा आत्मनिर्भर राज्यहरूको सङ्गठन रहेको कमनवेल्थकी प्रमुख तथा संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयले निरन्तर स्वयंसेवाद्वारा समाज र देशमा सकारात्मक छाप छोडेबापत बेलायतमा अवस्थित परमेश्वरको मण्डलीलाई अवार्डले सम्मान गर्नुभएको थियो । साथै बेलायती राजपरिवारले मण्डलीलाई “ब्रिटिश साम्राज्यको सर्वोत्कृष्ट सदस्यता”[MBE]को उपाधिले पनि सम्मान गऱ्यो ।<ref name="영국여왕상" /><ref name="경기연감">''ग्यङगी वार्षिक पुस्तक, Kyeonggi Daily News, सन् २०२१, पेज नं. २४८~२५९''</ref><small>{{참고|परमेश्वरको मण्डली बेलायती महारानी स्वयंसेवा पुरस्कारले सम्मानित}}</small> | ||
=== ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड === | === ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड === | ||