सियोन र चाडहरू: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८: पङ्क्ति १८:
*उत्पत्ति : मिश्रको दासत्वमा रहेका इस्राएलीहरूले निस्तार-चाडको शक्तिद्वारा छुटकारा पाए ([https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान अध्याय १२]) ।

*अगमवाणीको पूर्णता: मिश्रको दासत्वमा रहेका इस्राएलीहरूचाहिँ, यस पापमय संसारमा पापको आत्मिक दास भएका मानव-जातिका छाया हुन् ।<ref>{{Cite web |title=यूहन्ना ८:३२-३४ |url=https://www.bible.com/bible/1483/JHN.8.NNRV |publisher=}}</ref> इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेर मोशाको नेतृत्वमा मिश्रको दासत्वबाट छुटकारा पाए । योचाहिँ, परमेश्वरका प्रजाले पनि निस्तार-चाड मानेर येशूज्यूद्वारा यस पापमय संसारबाट छुटकारा पाउनेछन् भन्ने कुराको अगमवाणी हो । यो दिनमा, निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूले<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher=}}</ref> उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवन दिनुभई नयाँ करार स्थापना गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका २२:७-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher=}}</ref>

''<small>{{참고|‘निस्तार-चाड’|l1=‘निस्तार-चाड’|설명=}}</small>''
''<small>{{참고|निस्तार-चाड|l1=‘निस्तार-चाड’|설명=}}</small>''

=== अखमिरी रोटीको चाड ===
=== अखमिरी रोटीको चाड ===
पङ्क्ति २४: पङ्क्ति २४:
*उत्पत्ति : निस्तार-चाड मानेको भोलिपल्ट, मिश्रबाट निस्केका इस्राएलीहरूले लाल समुद्र नतरुञ्जेल चरम कष्ट भोगे ।<ref>{{Cite web |title=प्रस्थान १४:१-२५ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref>

*अगमवाणीको पूर्णता : त्यो कष्टलाई सम्झना गर्न इस्राएलीहरूले ७ दिनसम्म अखमिरी रोटी खाँदै अखमिरी रोटीको चाड माने ।<ref>{{Cite web |title=व्यवस्था १६:३ |url=https://www.bible.com/bible/1483/DEU.16.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लेवी २३:५-६ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref> येशूज्यूले आफ्ना चेलाहरूसँग अन्तिम निस्तार-चाड मान्नुभएको त्यो रातदेखि कष्ट भोग्नुभयो र त्यसको भोलिपल्ट क्रूसमा टाँगिनुभएर अगमवाणी पूरा गर्नुभयो । नयाँ करारको समयमा हामीहरू उपवास बसेर ख्रीष्टको कष्टमा सहभागी हुन्छौं ।<ref>{{Cite web |title=मर्कूस २:२० |url=https://www.bible.com/bible/1483/MRK.2.NNRV |publisher=}}</ref>

''<small>{{참고|‘अखमिरी रोटीको चाड’|l1=‘अखमिरी रोटीको चाड’|설명=}}</small>''
''<small>{{참고|अखमिरी रोटीको चाड|l1=अखमिरी रोटीको चाड|설명=}}</small>''

=== अगौटे फलको चाड (पुनरुत्थानको दिन) ===

पङ्क्ति ३०: पङ्क्ति ३०:
*उत्पत्ति : इस्राएलीहरूले सुरक्षितसाथ लाल समुद्र तरे, तर इस्राएलीहरूलाई पछ्याउँदैआएका मिश्री सेनाहरूचाहिँ समुद्रमा डुबे ।<ref>{{Cite web |title=प्रस्थान १४:२६-३१ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref>

*अगमवाणीको पूर्णता : मोशा इस्राएलीहरूसँगै लाल समुद्रमा प्रवेश गरेका कुराले, येशूज्यू चिहानमा प्रवेश गर्नुहुने कुरालाई जनाउँछ । अनि तिनीहरू लाल समुद्रबाट निस्केका कुराले चाहिँ येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । पुरानो करारको समयमा अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) परमेश्वरलाई पहिलो बालीको एक बिटा परमेश्वरलाई अर्पण गरिन्थ्यो ।<ref>{{Cite web |title=लेवी २३:१०-१२ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref> त्योजस्तै, येशूज्यू सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा आइतबारका दिन पुनरुत्थान हुनुभयो ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:२० |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:९ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher=}}</ref>

''<small>{{참고|‘अगौटे फलको चाड’|‘पुनरुत्थानको दिन’|설명=}}</small>''
''<small>{{참고|अगौटे फलको चाड|पुनरुत्थानको दिन|설명=}}</small>''

=== साताहरूको चाड (पेन्तिकोसको दिन) ===
=== साताहरूको चाड (पेन्तिकोसको दिन) ===
पङ्क्ति ३७: पङ्क्ति ३७:
*उत्पत्ति : मोशा पहिलो पटक दश आज्ञाको शिला-पाटी लिन सीनै पर्वतमा उक्लेका दिन<ref>{{Cite web |title=प्रस्थान २४:१२-१८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher=}}</ref>

*अगमवाणीको पूर्णता : येशूज्यू पुनरुत्थान हुनुभएको दिनदेखि ५०औँ दिन, अर्थात् पेन्तिकोसको दिनमा येशूज्यूले [[पवित्र आत्मा]] खन्याउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २४:१२-१८ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |publisher=}}</ref> परिणामस्वरूप सुरुको मण्डलीमा ठूलो पुनर्जागरणको कार्य भयो ।

''<small>{{참고|‘साताहरूको चाड’|‘पेन्तिकोसको दिन’|설명=}}</small>''
''<small>{{참고|साताहरूको चाड|पेन्तिकोसको दिन|설명=}}</small>''

=== तुरहीको चाड ===
=== तुरहीको चाड ===
पङ्क्ति ४३: पङ्क्ति ४३:
*उत्पत्ति : मोशा पहिलो पटक दश आज्ञा लिन सीनै पर्वतमा उक्लेर गई त्यहाँ ४० दिन बिताउँदा, यता इस्राएलीहरूले सुनको बाछाको मूर्ति बनाएर त्यसलाई पुज्न थाले । जब मोशाले यो देखे, तब तिनले दश आज्ञाको शिलापाटी फ्याँकेर फुटाइदिए र त्यस दिन ३,००० जना इस्राएलीहरू मारिए ।<ref name="출32">{{Cite web |title=प्रेरित २:१-४ |url=https://www.bible.com/bible/1483/EXO.32.NNRV |publisher=}}</ref> त्यसपछि मानिसहरूले आफ्नो पापप्रति पश्चात्ताप गर्दै आफ्ना सबै गहनाहरू फुकाले, र मोशाले तिनीहरूका निम्ति प्रार्थना गरिदिए । परिणामस्वरूप, पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिनमा तिनले दोस्रो पटक दश आज्ञाको शिलापाटी पाई तल ओर्लिए ।<ref>{{Cite web |title=प्रस्थान ३२:१-२८ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |publisher=}}</ref> दोस्रो पटक दश आज्ञा प्राप्त भएको दिनलाई परमेश्वरले प्रायश्चितको दिनको रूपमा तोकिदिनुभयो, र त्योभन्दा १० दिनअघिको दिनलाई तुरहीको चाडको रूपमा तोकिदिनुभएर मानिसहरूलाई पश्चात्तापको तुरही फुकेर प्रायश्चितको तयारी गर्न लगाउनुभयो ।

*अगमवाणीको पूर्णता : मोशा सीनै पर्वतबाट तल ओर्लिन ढीला हुँदा, इस्राएलीहरूले भ्रष्ट भएर सुनको बाछालाई पुजे । योचाहिँ नयाँ करारको समयमा येशूज्यूको स्वर्गारोहणपछि, समय बित्दैजाँदा मण्डलीहरू भ्रष्ट भएर सूर्य-देवताको दिन मान्नेछन् भन्ने कुराको अगमवाणी हो । साथै प्रायश्चितको दिनको घोषणा गर्न तुरही फुकिएजस्तै, पश्चात्तापको आह्वान गर्ने ‘येशूज्यूको दोस्रो आगमन अभियान’ गरियो ।

''<small>{{참고|‘तुरहीको चाड’|l1=‘तुरहीको चाड’ |설명=}}</small>''
''<small>{{참고|तुरहीको चाड|l1=तुरहीको चाड |설명=}}</small>''

=== प्रायश्चितको दिन ===
=== प्रायश्चितको दिन ===
पङ्क्ति ४९: पङ्क्ति ४९:
*उत्पत्ति : मोशाले दोस्रो पटक दश आज्ञाको शिला-पाटी लिएर पर्वतबाट ओर्लेका दिन<ref name="출32" />

*अगमवाणीको पूर्णता : प्रायश्चितको दिनमा दश आज्ञा फेरि दिइएजस्तै, सन् १८४४ अक्टोबर २२ (पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिन)मा ख्रीष्टको मध्यस्थ कार्य फेरि सुरु भयो । पुरानो करारको प्रायश्चितको दिनमा, प्रधान पूजाहारीले इस्राएलीहरूका सबै पापलाई, छाडा छोडिने बोकाको टाउकोमा राखेर त्यसलाई उजाड-स्थानमा लगेर छोडिदिन्थे ।<ref>{{Cite web |title=लेवी १६:८-१० |url=https://www.bible.com/bible/1483/LEV.16.NNRV |publisher=}}</ref> योचाहिँ छाडा छोडिने बोकाको रूपमा सङ्केत गरिएको शैतानमाथि सम्पूर्ण मानिसहरूका पाप सारिएर अतल-कुण्डमा थुनिएपछि आगोको नरकमा फालिनेछ भन्ने कुराको अगमवाणी हो ।

''<small>{{참고|‘प्रायश्चितको दिन’|l1=‘प्रायश्चितको दिन’ |설명=}}</small>''
''<small>{{참고|प्रायश्चितको दिन|l1=प्रायश्चितको दिन |설명=}}</small>''

=== छाप्रो-वासको चाड ===
=== छाप्रो-वासको चाड ===
पङ्क्ति ५५: पङ्क्ति ५५:
*उत्पत्ति : दोस्रो पटक दश आज्ञाको पाटी लिएर सीनै पर्वतबाट ओर्लेका मोशाले, पवित्र वासस्थान निर्माण गर्ने परमेश्वरको इच्छा इस्राएलीहरूलाई सुनाए । सोही महिनाको पन्ध्रौँ दिनदेखि सुरु गरेर सात दिनसम्म मानिसहरूले पवित्र वासस्थान निर्माणका लागि प्रशस्त सामग्री ल्याए ।<ref>{{Cite web |title=प्रस्थान ३६:३-५ |url=https://www.bible.com/bible/1483/EXO.36.NNRV |publisher=}}</ref>

*अगमवाणीको पूर्णता : छाप्रो-वासको चाडमा इस्राएलीहरूले रूखका हाँगाको छाप्रो बनाएर एक हप्तासम्म खुशी मनाए ।<ref>{{Cite web |title=लेवी २३:३९-४३ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=नहेम्याह ८:९-१८ |url=https://www.bible.com/bible/1483/NEH.8.NNRV |publisher=}}</ref> मन्दिर निर्माण सामग्री र रूखका हाँगाहरूले, मुक्ति पाउने सन्तहरूलाई<ref>{{Cite web |title=प्रकाश ३:१२ |url=https://www.bible.com/bible/1483/REV.3.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यशैया २:२०-२२ |url=https://www.bible.com/bible/1483/ISA.2.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यशैया ६०:२१ |url=https://www.bible.com/bible/1483/ISA.60.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=यशैया ६१:३ |url=https://www.bible.com/bible/1483/ISA.61.NNRV |publisher=}}</ref> जनाउने भएकोले छाप्रो-वासको चाडचाहिँ मुक्ति पाउने सन्तहरूलाई भेला गर्ने सुसमाचारको कार्यसम्बन्धी अगमवाणी हो ।

''<small>{{참고|‘छाप्रो-वासको चाड’|l1=‘छाप्रो-वासको चाड’ |설명=}}</small>''
''<small>{{참고|छाप्रो-वासको चाड|l1=छाप्रो-वासको चाड |설명=}}</small>''

== चाड मान्ने सत्य मण्डली ==
== चाड मान्ने सत्य मण्डली ==