आराधना: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:

== पुरानो करारको बलिदान ==
== पुरानो करारको बलिदान ==
<small>{{참고|‘पुरानो करारको बलिदान’|설명=}}</small>
<small>{{참고|पुरानो करारको बलिदान|설명=}}</small>
[[file:High Priest Offering Sacrifice of a Goat.jpg |thumb | 300px |प्रधान पूजाहारीले पशु बलिद्वारा चढाएको बलिदान]]

पुरानो करारको समयमा, बलि चढाएर परमेश्वरलाई आराधना गर्ने गरिन्थ्यो । बलिदानको सुरुवातचाहिँ मानव-जातिका पुर्खा [[आदम]]को समयदेखि भएको थियो । आदमका दुई छोराहरू [[कयिन र हाबिल]]ले आ-आफ्नै तरिकाले परमेश्वरलाई भेटी चढाए । थुमा बलिद्वारा चढाइएको हाबिलको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुभयो, तर भूमिको उब्जनीबाट चढाइएको कयिनको बलिदानलाई चाहिँ उहाँले ग्रहण गर्नुभएन । परमेश्वरले चाहनुहुने बलिदानचाहिँ पशुबलि हो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।<ref>{{Cite web |title=उत्पत्ति ४:१-५ |url=https://www.bible.com/bible/1483/GEN.4.NNRV |publisher= |quote=}}</ref> त्यस बेलादेखि, धेरै विश्वासका पुर्खाहरूले हाबिलको उदाहरणलाई पछ्याउँदै पशुबलि चढाए ।<ref>{{Cite web |title=उत्पत्ति ८:२०-२१ |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १२:७ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १५:९ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |publisher= |quote=}}</ref> पशुको रगत बगाएर चढाइने यो बलिदान, मोशाको पालामा आएर संहिताबद्ध गरियो । पुरानो करारको समयमा, इस्राएलीहरूले व्यवस्थाअनुसार हरेक शबाथमा र ७ वटा वार्षिक चाडहरूमा बिहान र दिउँसो नित्य होमबलि चढाएर परमेश्वरसित बातचीत गर्थे । यसबाहेक पनि तिनीहरूले निरन्तर उद्देश्य र आवश्यकता अनुसारका थोक ल्याएर व्यक्तिगत रूपमा पनि बलिदान चढाउँथे ।<br>

"https://churchofgod.wiki/ne/ne/आराधना" बाट अनुप्रेषित