पुनरुत्थानको दिन: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४: पङ्क्ति १४:

== पुनरुत्थानको दिनको उत्पत्ति ==
== पुनरुत्थानको दिनको उत्पत्ति ==
<small>{{참고|‘अगौटे फलको चाड’|설명=}}</small> [[येशूज्यूको पुनरुत्थान]]बाट पुनरुत्थानको दिनको उत्पत्ति भएको हो । पुरानो करारको समयमा मनाउने गरिएको [[अगौटे फलको चाड]]मा यसको अझ आधारभूत उत्पत्तिबारे जान्न सकिन्छ । ३,५०० वर्षअघि [[मोशा]]ले इस्राएलीहरूलाई डोऱ्याएर [[लाल समुद्र]] तरेको उक्त ऐतिहासिक घटनालाई सम्झना गर्न अगौटे फलको चाड तोकिएको थियो ।<ref>{{Cite web |title=प्रस्थान १४:२१-३० |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher= |quote=}}</ref> यसलाई अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) मनाइन्थ्यो । त्यो दिनमा पूजाहारीले पहिलो उब्जनीको एक बिटा परमेश्वरको सामु डोलाउँथे ।
<small>{{참고|अगौटे फलको चाड|설명=}}</small><nowiki> </nowiki>[[येशूज्यूको पुनरुत्थान]]बाट पुनरुत्थानको दिनको उत्पत्ति भएको हो । पुरानो करारको समयमा मनाउने गरिएको [[अगौटे फलको चाड]]मा यसको अझ आधारभूत उत्पत्तिबारे जान्न सकिन्छ । ३,५०० वर्षअघि [[मोशा]]ले इस्राएलीहरूलाई डोऱ्याएर [[लाल समुद्र]] तरेको उक्त ऐतिहासिक घटनालाई सम्झना गर्न अगौटे फलको चाड तोकिएको थियो ।<ref>{{Cite web |title=प्रस्थान १४:२१-३० |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher= |quote=}}</ref> यसलाई अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) मनाइन्थ्यो । त्यो दिनमा पूजाहारीले पहिलो उब्जनीको एक बिटा परमेश्वरको सामु डोलाउँथे ।

{{quote5 |내용=“इस्राएलीहरूलाई भन् : ‘मैले तिमीहरूलाई दिने देशमा गएर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू । त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन् । शबाथको भोलिपल्ट पूजाहारीले त्यो डोलाऊन्’ । ” |출처=[https://www.bible.com/bible/1483/LEV.23.NNRV  लेवी २३:९-१४]}}

पङ्क्ति ३२: पङ्क्ति ३२:

=== मिति परिवर्तन ===
=== मिति परिवर्तन ===
<small>{{참고|‘पास्कल विवाद(निस्तार-चाडबारे विवाद)’|설명=}}</small>
<small>{{참고|पास्का(निस्तार-चाड) विवाद|설명=पास्का(निस्तार-चाड) विवाद}}</small>
अधिकांश मण्डलीहरूले [https://www.britannica.com/science/vernal-equinox वसन्त विषुव]को पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने गर्छन् ।<ref>[https://www.thefreedictionary.com/Resurrection+Sunday इस्टर], ''The Free Dictionary.com''</ref> योचाहिँ पश्चिमी मण्डलीले निस्तार-चाडको पवित्र भोजको मितिबारे गरेको जिद्दीलाई स्वीकारेको परिणाम हो । पास्कल विवादचाहिँ दोस्रो शताब्दीदेखि चौथो शताब्दीसम्म पूर्वी र पश्चिमी मण्डलीबीच उठेको थियो ।  