बाइबल: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:


== बाइबलको भूमिका ==
== बाइबलको भूमिका ==
परमेश्वरले मानव-जातिलाई बाइबल दिनुको मुख्य उद्देश्यचाहिँ बाइबलले सुझाएको मुक्तिको मार्ग उनीहरूलाई थाहा दिएर स्वर्गतर्फ डोऱ्याउनको निम्ति हो । अर्को शब्दमा भन्नुपर्दा, बाइबलचाहिँ मानिसहरूलाई स्वर्गीय राज्यमा डोऱ्याउने मार्गदर्शक हो । <small>{{참고|‘बाइबलका विषय’|‘बाइबलको उद्देश्य’|설명=}}</small>
परमेश्वरले मानव-जातिलाई बाइबल दिनुको मुख्य उद्देश्यचाहिँ बाइबलले सुझाएको मुक्तिको मार्ग उनीहरूलाई थाहा दिएर स्वर्गतर्फ डोऱ्याउनको निम्ति हो । अर्को शब्दमा भन्नुपर्दा, बाइबलचाहिँ मानिसहरूलाई स्वर्गीय राज्यमा डोऱ्याउने मार्गदर्शक हो । <small>{{참고|बाइबलको विषय|बाइबलको भूमिका|설명=}}</small>


=== परमेश्वरको अस्तित्वबारे गवाही ===
=== परमेश्वरको अस्तित्वबारे गवाही ===
पङ्क्ति ३७: पङ्क्ति ३७:


=== बाइबलको मूल भाषा ===
=== बाइबलको मूल भाषा ===
पुरानो करार बाइबलका अधिकांश पुस्तकहरू हिब्रू भाषामा लेखिएका थिए । एज्रा, यर्मिया र दानिएल जस्ता केही पुस्तकहरू मात्र आरमेइक भाषामा लेखिएका थिए । कारण बेबिलोन(नियो-बेबिलोनिया)को कैदमा परेपछि यहूदीहरूले आरमेइक भाषा धेरै बोल्न लागे, जुनचाहिँ बेबिलोन र फारसको मुख्य भाषा थियो । अनि नयाँ करार बाइबल ग्रीक भाषामा लेखिएको थियो, जुनचाहिँ त्यस बेला रोमी साम्राज्यको आम भाषा थियो । अन्यजातिहरूले पनि उद्धार पाऊन् भन्ने आशा गर्दै प्रेरितहरूले नयाँ करार बाइबललाई ग्रीक भाषामा लेखे । तर मत्तीको सुसमाचार र हिब्रूको पुस्तकचाहिँ यहूदीहरूका लागि भनेर सुरुमा हिब्रू भाषामा लेखिएका थिए भन्ने जानकारी प्राप्त भएको छ ।<ref>[https://books.google.co.kr/books?id=dClHAQAAMAAJ&pg=PT127#v=onepage&q&f=false The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine], सन् १८६०, पेज १२७</ref><ref>The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine; In Ten Books, TheClassics.us, सन् २०१३ सेप्टेम्बर १२, पेज १२४</ref><small>{{참고|‘बाइबलको मूल भाषा’|설명=}}</small>
पुरानो करार बाइबलका अधिकांश पुस्तकहरू हिब्रू भाषामा लेखिएका थिए । एज्रा, यर्मिया र दानिएल जस्ता केही पुस्तकहरू मात्र आरमेइक भाषामा लेखिएका थिए । कारण बेबिलोन(नियो-बेबिलोनिया)को कैदमा परेपछि यहूदीहरूले आरमेइक भाषा धेरै बोल्न लागे, जुनचाहिँ बेबिलोन र फारसको मुख्य भाषा थियो । अनि नयाँ करार बाइबल ग्रीक भाषामा लेखिएको थियो, जुनचाहिँ त्यस बेला रोमी साम्राज्यको आम भाषा थियो । अन्यजातिहरूले पनि उद्धार पाऊन् भन्ने आशा गर्दै प्रेरितहरूले नयाँ करार बाइबललाई ग्रीक भाषामा लेखे । तर मत्तीको सुसमाचार र हिब्रूको पुस्तकचाहिँ यहूदीहरूका लागि भनेर सुरुमा हिब्रू भाषामा लेखिएका थिए भन्ने जानकारी प्राप्त भएको छ ।<ref>[https://books.google.co.kr/books?id=dClHAQAAMAAJ&pg=PT127#v=onepage&q&f=false The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine], सन् १८६०, पेज १२७</ref><ref>The Ecclesiastical History of Eusebius Pamphilus, Bishop of Cesarea, in Palestine; In Ten Books, TheClassics.us, सन् २०१३ सेप्टेम्बर १२, पेज १२४</ref><small>{{참고|बाइबलको मूल भाषा|설명=}}</small>


=== बाइबलको नाउँ ===
=== बाइबलको नाउँ ===
पङ्क्ति ७२: पङ्क्ति ७२:


== बाइबलको व्याख्यान ==
== बाइबलको व्याख्यान ==
<small>{{참고|‘बाइबलको व्याख्यान’|‘दाऊदको मूल’|설명=}}</small>
<small>{{참고|बाइबलको व्याख्यान|दाऊदको मूल|설명=}}</small>
परमेश्वरले अगमवक्ताहरूलाई पवित्र आत्माको प्रेरणा दिनुभई बाइबल लेख्न प्रेरित गर्नुभयो ।<ref name="벧후1" />  
परमेश्वरले अगमवक्ताहरूलाई पवित्र आत्माको प्रेरणा दिनुभई बाइबल लेख्न प्रेरित गर्नुभयो ।<ref name="벧후1" />  


"https://churchofgod.wiki/ne/ne/बाइबल" बाट अनुप्रेषित