मोशा: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति ८९: | पङ्क्ति ८९: | ||
==== मोशाले पहिलो पटक दश आज्ञा प्राप्त गरेका ==== | ==== मोशाले पहिलो पटक दश आज्ञा प्राप्त गरेका ==== | ||
<small>{{참고| | <small>{{참고|दश आज्ञा|설명=}}</small> | ||
इस्राएलीहरू भेला भएको समयमा परमेश्वरले सीनै पर्वतबाट ओर्लनुभएर [[दश आज्ञा]] घोषणा गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २०:१-१७ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher=}}</ref> परमेश्वरको सोर सीधै सुन्यो भने मरिने हो कि भनेर इस्राएलीहरू साह्रै डराए । यसैले तिनीहरूले मोशालाई परमेश्वरको तर्फबाट उहाँको वचन सुनाइदिन आग्रह गरे ।<ref name="우뢰소리">{{Cite web |title=प्रस्थान २०:१८-१९ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher= |quote=}}</ref> त्यो समयमा परमेश्वरलाई आमने-सामने भेट गरेका व्यक्तिचाहिँ मोशा मात्र थिए ।<ref>{{Cite web |title=प्रस्थान ३३:११ |url=https://www.bible.com/bible/1483/EXO.33.NNRV |publisher= |quote=}}</ref> मानिसहरूले परमेश्वरको आवाजलाई गर्जनको रूपमा सुने, तर मोशाले चाहिँ त्यो सुनेर ठीकसँग बुझे ।<ref name="우뢰소리" /> परमेश्वरले मानिसहरूलाई तिनीहरूका पालतिर जान लगाउनुभयो, र मोशालाई चाहिँ छुट्टै बोलाउनुभयो । त्यसपछि उहाँले [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] लगायत सबै नियम र विधिहरू सिकाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २३:१४-१७ |url=https://www.bible.com/bible/1483/EXO.23.NNRV |publisher=}}</ref> मोशाले मानिसहरूलाई परमेश्वरको वचनहरू सुनाउँदा, तिनीहरूले एकैसाथ परमेश्वरका सबै वचनहरू पालन गर्ने कुरा बताए ।<ref>{{Cite web |title=प्रस्थान २४:३ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref> | इस्राएलीहरू भेला भएको समयमा परमेश्वरले सीनै पर्वतबाट ओर्लनुभएर [[दश आज्ञा]] घोषणा गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २०:१-१७ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher=}}</ref> परमेश्वरको सोर सीधै सुन्यो भने मरिने हो कि भनेर इस्राएलीहरू साह्रै डराए । यसैले तिनीहरूले मोशालाई परमेश्वरको तर्फबाट उहाँको वचन सुनाइदिन आग्रह गरे ।<ref name="우뢰소리">{{Cite web |title=प्रस्थान २०:१८-१९ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher= |quote=}}</ref> त्यो समयमा परमेश्वरलाई आमने-सामने भेट गरेका व्यक्तिचाहिँ मोशा मात्र थिए ।<ref>{{Cite web |title=प्रस्थान ३३:११ |url=https://www.bible.com/bible/1483/EXO.33.NNRV |publisher= |quote=}}</ref> मानिसहरूले परमेश्वरको आवाजलाई गर्जनको रूपमा सुने, तर मोशाले चाहिँ त्यो सुनेर ठीकसँग बुझे ।<ref name="우뢰소리" /> परमेश्वरले मानिसहरूलाई तिनीहरूका पालतिर जान लगाउनुभयो, र मोशालाई चाहिँ छुट्टै बोलाउनुभयो । त्यसपछि उहाँले [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] लगायत सबै नियम र विधिहरू सिकाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २३:१४-१७ |url=https://www.bible.com/bible/1483/EXO.23.NNRV |publisher=}}</ref> मोशाले मानिसहरूलाई परमेश्वरको वचनहरू सुनाउँदा, तिनीहरूले एकैसाथ परमेश्वरका सबै वचनहरू पालन गर्ने कुरा बताए ।<ref>{{Cite web |title=प्रस्थान २४:३ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref> | ||
| पङ्क्ति १२८: | पङ्क्ति १२८: | ||
==== मोशाले यहोशूलाई उत्तराधिकारी नियुक्त गरे ==== | ==== मोशाले यहोशूलाई उत्तराधिकारी नियुक्त गरे ==== | ||
<small>{{참고| | <small>{{참고|यहोशू (व्यक्ति)|설명=}}</small> | ||
परमेश्वरले मोशालाई बोलाउनुभएर, मोआबको मैदानबाट [[यरीहो]]को पारि भएको नेबो डाँडामा कनानको भूमि हेर्न लगाउनुभयो । साथै उहाँले मोशालाई, तिनी कनानको भूमिमा प्रवेश गर्न नपाईकनै नेबो डाँडामा निधन हुने कुरा बताउनुभयो ।<ref>{{Cite web |title=व्यवस्था ३२:४९-५१ |url=https://www.bible.com/bible/1483/DEU.32.NNRV |publisher=}}</ref> उहाँले तिनलाई आफ्नो उत्तराधिकारीचाहिँ [[यहोशू (व्यक्ति)|यहोशू]]लाई नियुक्त गर्न पनि भन्नुभयो ।<ref>{{Cite web |title=गन्ती २७:१८-२० |url=https://www.bible.com/bible/1483/NUM.27.NNRV |publisher= |quote=}}</ref> तब परमेश्वरको वचनअनुसार, मोशाले आफ्ना हात यहोशूमाथि राखेर तिनलाई आफ्नो उत्तराधिकारी नियुक्त गरे ।<ref>{{Cite web |title=गन्ती २७:२२-२३ |url=https://www.bible.com/bible/1483/NUM.27.NNRV |publisher= |quote=}}</ref> | परमेश्वरले मोशालाई बोलाउनुभएर, मोआबको मैदानबाट [[यरीहो]]को पारि भएको नेबो डाँडामा कनानको भूमि हेर्न लगाउनुभयो । साथै उहाँले मोशालाई, तिनी कनानको भूमिमा प्रवेश गर्न नपाईकनै नेबो डाँडामा निधन हुने कुरा बताउनुभयो ।<ref>{{Cite web |title=व्यवस्था ३२:४९-५१ |url=https://www.bible.com/bible/1483/DEU.32.NNRV |publisher=}}</ref> उहाँले तिनलाई आफ्नो उत्तराधिकारीचाहिँ [[यहोशू (व्यक्ति)|यहोशू]]लाई नियुक्त गर्न पनि भन्नुभयो ।<ref>{{Cite web |title=गन्ती २७:१८-२० |url=https://www.bible.com/bible/1483/NUM.27.NNRV |publisher= |quote=}}</ref> तब परमेश्वरको वचनअनुसार, मोशाले आफ्ना हात यहोशूमाथि राखेर तिनलाई आफ्नो उत्तराधिकारी नियुक्त गरे ।<ref>{{Cite web |title=गन्ती २७:२२-२३ |url=https://www.bible.com/bible/1483/NUM.27.NNRV |publisher= |quote=}}</ref> | ||
| पङ्क्ति २०७: | पङ्क्ति २०७: | ||
यो दृष्टिकोणबाट हेर्दा, मोशाका कार्यहरू येशूज्यूका कार्यहरूका छाया हुन् । हामीले [[मोशा र येशूज्यू]]को जीवनलाई तुलना गर्ने हो भने उहाँहरूबीच जन्मदेखि नै धेरै समान पक्षहरू रहेको पाउनेछौं । | यो दृष्टिकोणबाट हेर्दा, मोशाका कार्यहरू येशूज्यूका कार्यहरूका छाया हुन् । हामीले [[मोशा र येशूज्यू]]को जीवनलाई तुलना गर्ने हो भने उहाँहरूबीच जन्मदेखि नै धेरै समान पक्षहरू रहेको पाउनेछौं । | ||
<small>{{참고|मोशा र | <small>{{참고|मोशा र येशूज्यू|설명=मोशा र येशूज्यू}}</small> | ||
== शिक्षा == | == शिक्षा == | ||