माता परमेश्वर: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{그림 | bible 성경.jpg |너비= 260px |정렬=오른쪽섬네일 |타이틀= बाइबलले पिता परमेश्वर र माता परमेश्वरको विषयमा गवाही दिएको छ ।}}
<!-- interlanguage:start -->[[ko:어머니 하나님]][[en:God the Mother]][[vi:Đức Chúa Trời Mẹ]][[es:Dios Madre]][[pt:Deus Mãe]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:어머니 하나님]][[en:God the Mother]][[vi:Đức Chúa Trời Mẹ]][[es:Dios Madre]][[pt:Deus Mãe]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:어머니 하나님]][[en:God the Mother]][[vi:Đức Chúa Trời Mẹ]][[es:Dios Madre]][[pt:Deus Mãe]]<!-- interlanguage:end -->{{그림 | bible 성경.jpg |너비= 260px |정렬=오른쪽섬네일 |타이틀= बाइबलले पिता परमेश्वर र माता परमेश्वरको विषयमा गवाही दिएको छ ।}}
'''माता परमेश्वर''' नारी स्वरूपकी [[परमेश्वर]] हुनुहुन्छ । उहाँलाई स्वर्गीय माता अथवा आत्मिक आमा पनि भनिन्छ । प्रायः मानिसहरूले परमेश्वरचाहिँ [[पिता परमेश्वर]] एक जना मात्र हुनुहुन्छ भनेर सोच्दछन् । तर [[उत्पत्ति]]को पहिलो अध्यायदेखि [[प्रकाश]]को अन्तिम अध्यायसम्म बाइबलले परमेश्वरको दुई स्वरूपको विषयमा गवाही दिएको छ : नर र नारी । बाइबलले नर स्वरूपका परमेश्वर स्वर्गमा हुनुहुने हाम्रा पिता हुनुहुन्छ भनेर गवाही दिनुका साथै<ref name="마태복음62">{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV}}</ref> “माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” भन्दै माता परमेश्वरको विषयमा पनि गवाही दिएको छ ।<ref name="갈라디아서42">{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}</ref> बाइबलको गवाहीअनुसार, [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ ।<ref>[https://shindonga.donga.com/3/all/13/1752139/1 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ५५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ३० लाख सन्तहरूको युग उद्घाटन], ''Shindonga'', June 2019</ref>
'''माता परमेश्वर''' नारी स्वरूपकी [[परमेश्वर]] हुनुहुन्छ । उहाँलाई स्वर्गीय माता अथवा आत्मिक आमा पनि भनिन्छ । प्रायः मानिसहरूले परमेश्वरचाहिँ [[पिता परमेश्वर]] एक जना मात्र हुनुहुन्छ भनेर सोच्दछन् । तर [[उत्पत्ति]]को पहिलो अध्यायदेखि [[प्रकाश]]को अन्तिम अध्यायसम्म बाइबलले परमेश्वरको दुई स्वरूपको विषयमा गवाही दिएको छ : नर र नारी । बाइबलले नर स्वरूपका परमेश्वर स्वर्गमा हुनुहुने हाम्रा पिता हुनुहुन्छ भनेर गवाही दिनुका साथै<ref name="마태복음62">{{Cite web |title=मत्ती ६:९ |url=https://www.bible.com/bible/1483/MAT.6.NNRV}}</ref> “माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” भन्दै माता परमेश्वरको विषयमा पनि गवाही दिएको छ ।<ref name="갈라디아서42">{{Cite web |title=गलाती ४:२६ |url=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}</ref> बाइबलको गवाहीअनुसार, [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ ।<ref>[https://shindonga.donga.com/3/all/13/1752139/1 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ५५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ३० लाख सन्तहरूको युग उद्घाटन], ''Shindonga'', June 2019</ref>


== एलोहिम र माता परमेश्वर ==
== एलोहिम र माता परमेश्वर ==
{{그림 | Elohim_ne.jpg |너비= 260px |정렬=오른쪽섬네일 |타이틀= ‘एलोहिम’ हिब्रू शब्द हो ।}}
{{그림 | Elohim_ne.jpg |너비= 260px |정렬=오른쪽섬네일 |타이틀= ‘एलोहिम’ हिब्रू शब्द हो ।}}
माता परमेश्वरको अस्तित्वको विषयमा उत्पत्ति अध्याय १द्वारा पनि जान्न सकिन्छ । ‘आदिमा परमेश्वरले आकाशमण्डल''एलोहा'' र पृथ्वी सृष्टि गर्नुभयो’ भन्ने वचनदेखि बाइबलको पहिलो अध्याय सुरु हुन्छ । हिब्रू भाषामा लेखिएको बाइबलको यो पदमा परमेश्वरलाई '''''एलोहिम''''' भनेर अभिलेख गरिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १:१ |url=https://biblehub.com/interlinear/genesis/1-1.htm |website=Biblehub.com |quote=אֱלֹהִים}}</ref> ''[[एलोहिम]]'' ([https://biblehub.com/hebrew/430.htm אֱלֹהִים]) भनेको बहुवचन शब्द हो र यसको एकवचनचाहिँ ''[[एलोहा]]'' ([https://biblehub.com/hebrew/433.htm אֱלוֹהַּ]) हुन्छ, जसको अर्थ (परमेश्वर) अथवा ईश्वर हो, जसको अर्थ '''परमेश्वरहरू'''(देवताहरू) अथवा '''ईश्वरहरू''' हो । ''एलोहिम'' भन्ने शब्द पुरानो करारको समयमा करीब २,५०० पटक लेखिएको थियो । परमेश्वरलाई बहुवचनमा ''एलोहिम'' भनेर अभिव्यक्त गरिएको कुराचाहिँ कुनै संयोग अथवा गलत हिज्जे होइन । तर त्योचाहिँ सृष्टिकर्ता एक जना परमेश्वर नभएर परमेश्वरहरू हुनुभएकोले गर्दा हो ।
माता परमेश्वरको अस्तित्वको विषयमा उत्पत्ति अध्याय १द्वारा पनि जान्न सकिन्छ । ‘आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो’ भन्ने वचनबाट बाइबलको पहिलो अध्याय सुरु हुन्छ । हिब्रू भाषामा लेखिएको बाइबलको यो पदमा परमेश्वरलाई '''''एलोहिम''''' भनेर अभिलेख गरिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १:१ |url=https://biblehub.com/interlinear/genesis/1-1.htm |website=Biblehub.com |quote=אֱלֹהִים}}</ref> ''[[एलोहिम]]'' ([https://biblehub.com/hebrew/430.htm אֱלֹהִים]) भनेको बहुवचन शब्द हो र यसको एकवचनचाहिँ ''[[एलोहा]]'' ([https://biblehub.com/hebrew/433.htm אֱלוֹהַּ]) भन्ने एकवचन शब्दको बहुवचन रूप हो । एलोहाको अर्थ '''परमेश्वर''' अथवा '''ईश्वर''' हो भने एलोहिमको अर्थ '''परमेश्वरहरू''' अथवा '''ईश्वरहरू''' हो । ''एलोहिम'' भन्ने शब्द पुरानो करारको समयमा करीब २,५०० पटक लेखिएको थियो । परमेश्वरलाई बहुवचनमा ''एलोहिम'' भनेर अभिव्यक्त गरिएको कुराचाहिँ कुनै संयोग अथवा गलत हिज्जे होइन । तर त्योचाहिँ सृष्टिकर्ता एक जना परमेश्वर नभएर परमेश्वरहरू हुनुभएकोले गर्दा हो ।


{{참고|एलोहिम|l1=एलोहिम|설명=}}
{{참고|एलोहिम|l1=एलोहिम|설명=}}
पङ्क्ति १२: पङ्क्ति १२:
सृष्टिकर्ता परमेश्वरलाई बहुवचन शब्द '''''एलोहिम'''''को रूपमा अभिलेख गरिनुको कारण उत्पत्ति १:२६-२८मा देख्न सकिन्छ ।
सृष्टिकर्ता परमेश्वरलाई बहुवचन शब्द '''''एलोहिम'''''को रूपमा अभिलेख गरिनुको कारण उत्पत्ति १:२६-२८मा देख्न सकिन्छ ।


{{quote5|내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ...” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२८]}}
{{quote5|내용=तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ...” यसरी परमेश्वरले मानिस जातिलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । तिनीहरूलाई नर र नारी गरी सृष्टि गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV सरल नेपाली, उत्पत्ति १:२६-२८]}}


परमेश्वरले मानिस सृष्टि गर्नुहुँदा “मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभई नर र नारी बनाउनुभयो । यदि परमेश्वरचाहिँ पिता परमेश्वर मात्र हुनुहुँदो हो त परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिस नर मात्र हुनुपर्ने थियो । परमेश्वरको स्वरूपमा सृष्टि गरिँदा नर र नारी गरी दुई वटा स्वरूप धारण गरेका मानिस सृष्टि भएका कुराले, परमेश्वर पनि नर र नारी हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट प्रमाणित गर्छ । परमेश्वरलाई जनाउन ‘म’ र ‘मेरो’को सट्टामा प्रयोग भएको बहुवचन सर्वनाम ‘हामी’ र ‘हाम्रै’ले पनि सृष्टिकर्ता परमेश्वरचाहिँ एक जना नभएर दुई जना हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्दछ ।
परमेश्वरले मानिस सृष्टि गर्नुहुँदा “अब हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभई नर र नारी बनाउनुभयो । यदि परमेश्वरचाहिँ पिता परमेश्वर मात्र हुनुहुँदो हो त परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिस नर मात्र हुनुपर्ने थियो । परमेश्वरको स्वरूपमा सृष्टि गरिँदा नर र नारी गरी दुई वटा स्वरूप धारण गरेका मानिस सृष्टि भएका कुराले, परमेश्वर पनि नर र नारी हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट प्रमाणित गर्छ । परमेश्वरलाई जनाउन ‘म’को सट्टामा प्रयोग भएको बहुवचन सर्वनाम ‘हामी’ले पनि सृष्टिकर्ता परमेश्वरचाहिँ एक जना नभएर दुई जना हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्दछ ।


{{참고|परमेश्वरको स्वरूप|l1=परमेश्वरको स्वरूप|설명=}}
{{참고|परमेश्वरको स्वरूप|l1=परमेश्वरको स्वरूप|설명=}}
पङ्क्ति ३५: पङ्क्ति ३५:


== पवित्र आत्मा र दुलही ==
== पवित्र आत्मा र दुलही ==
बाइबलको अन्तिम अध्याय, प्रकाश २२:१७मा [[पवित्र आत्मा/|पवित्र आत्मा]] र [[थुमाकी पत्नी (दुलही)|दुलही]]ले जीवनको पानी दिनुहुन्छ भनेर लेखिएको छ । बाइबलमा केवल परमेश्वरले मात्र जीवनको पानी दिन सक्नुहुन्छ भनिएको छ ।<ref>{{Cite web |title=प्रकाश २१:६ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV}}</ref> [[त्रिएक]]को सिद्धान्तबाट हेर्दा पवित्र आत्माले चाहिँ [[यहोवा]] परमेश्वर र [[येशू ख्रीष्ट]]सँग एकै हुनुभएका [[पिता परमेश्वर]]लाई जनाउँछ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ [[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]] हुनुहुन्छ भनेर [[प्रेरित यूहन्ना|प्रेरित यूtjहन्ना]]ले भनेका छन् । थुमाचाहिँ स्वयम् येशू ख्रीष्ट हुनुभएकोले थुमाकी पत्नी भन्नाले पिता परमेश्वरकी पत्नी हुनुहुन्छ । प्रेरित यूहन्नाले थुमाकी पत्नीचाहिँ परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम हुनुहुन्छ भनी वर्णन गरेका छन् ।<ref name="요한계시록213">{{Cite web |title=प्रकाश २१:९-१० |url=https://www.bible.com/bible/1483/REV.21.NNRV}}</ref> [[पावल|प्रेरित पावल]]ले पनि “तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” भनेर गवाही दिएका छन् ।<ref name="갈라디아서42" /> यसकारण पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुनेछ भन्ने अगमवाणीचाहिँ पिता परमेश्वर र माता परमेश्वरले सम्पूर्ण मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भन्ने अर्थ हो ।
बाइबलको अन्तिम अध्याय, प्रकाश २२:१७मा [[पवित्र आत्मा/|पवित्र आत्मा]] र [[थुमाकी पत्नी (दुलही)|दुलही]]ले जीवनको पानी दिनुहुन्छ भनेर लेखिएको छ । बाइबलमा केवल परमेश्वरले मात्र जीवनको पानी दिन सक्नुहुन्छ भनिएको छ ।<ref>{{Cite web |title=प्रकाश २१:६ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV}}</ref> [[त्रिएक]]को सिद्धान्तबाट हेर्दा पवित्र आत्माले चाहिँ [[यहोवा]] परमेश्वर र [[येशू ख्रीष्ट]]सँग एकै हुनुभएका [[पिता परमेश्वर]]लाई जनाउँछ । पवित्र आत्मासँगै जीवनको पानी दिनुहुने दुलहीचाहिँ [[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]] हुनुहुन्छ भनेर [[प्रेरित यूहन्ना|प्रेरित यूtjहन्ना]]ले भनेका छन् । थुमाचाहिँ स्वयम् येशू ख्रीष्ट हुनुभएकोले थुमाकी पत्नीचाहिँ पिता परमेश्वरकी पत्नी हुनुहुन्छ । प्रेरित यूहन्नाले थुमाकी पत्नीचाहिँ परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम हुनुहुन्छ भनी वर्णन गरेका छन् ।<ref name="요한계시록213">{{Cite web |title=प्रकाश २१:९-१० |url=https://www.bible.com/bible/1483/REV.21.NNRV}}</ref> [[पावल|प्रेरित पावल]]ले पनि “तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन्” भनेर गवाही दिएका छन् ।<ref name="갈라디아서42" /> यसकारण पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुनेछ भन्ने अगमवाणीचाहिँ पिता परमेश्वर र माता परमेश्वरले सम्पूर्ण मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भन्ने अर्थ हो ।


{{참고|पवित्र आत्मा र दुलही|l1=पवित्र आत्मा र दुलही|설명=}}
{{참고|पवित्र आत्मा र दुलही|l1=पवित्र आत्मा र दुलही|설명=}}
पङ्क्ति ४३: पङ्क्ति ४३:
{{그림 | 가족 구성원 en.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀= स्वर्गमा पनि बुबा, आमा र छोरा-छोरीद्वारा बनेको परिवार छ ।}}
{{그림 | 가족 구성원 en.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀= स्वर्गमा पनि बुबा, आमा र छोरा-छोरीद्वारा बनेको परिवार छ ।}}


बाइबलले परमेश्वर हाम्रा आत्माका पिता<ref name="마태복음62" /> र आत्माकी माता<ref name="갈라디아서42" /> हुनुहुन्छ, र हामीहरू परमेश्वरका छोरा-छोरी हौं भनेर जानकारी दिएको छ ।<ref>{{Cite web |title=२ कोरिन्थी ६:१७-१८ |url=https://www.bible.com/bible/1483/2CO.6.NNRV}}</ref> बुबा, आमा र छोरा-छोरी भनेको घरमा प्रयोग गरिने सम्बोधन हुन् । यो पृथ्वीमा परिवार एउटा प्रेमको समुदाय हो । त्योजस्तै स्वर्गीय पिता, स्वर्गीय माता र परमेश्वरका छोरा-छोरी भन्ने सम्बोधनले स्वर्गमा पनि अनन्त प्रेमको समुदाय रहेको आत्मिक परिवार छ भन्ने कुरालाई प्रमाणित गर्दछ । पृथ्वीको परिवारका सदस्यहरूमा रगतको नाता भएजस्तै [[स्वर्गीय परिवार]]का सदस्यहरूमा पनि [[निस्तार-चाड]]को परमेश्वरको रगतको नाता हुन्छ ।
बाइबलले परमेश्वर हाम्रा आत्माका पिता<ref name="마태복음62" /> र आत्माकी माता<ref name="갈라디아서42" /> हुनुहुन्छ, र हामीहरू परमेश्वरका छोरा-छोरी हौं भनेर जानकारी दिएको छ ।<ref>{{Cite web |title=२ कोरिन्थी ६:१७-१८ |url=https://www.bible.com/bible/1483/2CO.6.NNRV}}</ref> बुबा, आमा र छोरा-छोरी भनेको घरमा प्रयोग गरिने सम्बोधन हुन् । यो पृथ्वीमा परिवारचाहिँ एउटा प्रेमको समुदाय हो । त्योजस्तै स्वर्गीय पिता, स्वर्गीय माता र परमेश्वरका छोरा-छोरी भन्ने सम्बोधनले स्वर्गमा पनि अनन्त प्रेमको समुदाय रहेको आत्मिक परिवार छ भन्ने कुरालाई प्रमाणित गर्दछ । पृथ्वीको परिवारका सदस्यहरूमा रगतको नाता भएजस्तै [[स्वर्गीय परिवार]]का सदस्यहरूमा पनि [[निस्तार-चाड]]को परमेश्वरको रगतको नाता हुन्छ ।


{{참고|स्वर्गीय परिवार|l1=स्वर्गीय परिवार|설명=}}
{{참고|स्वर्गीय परिवार|l1=स्वर्गीय परिवार|설명=}}
पङ्क्ति ५२: पङ्क्ति ५२:
{{quote5|내용=“थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”|출처=[https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:६-९]}}
{{quote5|내용=“थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”|출처=[https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:६-९]}}


अन्ततः दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरू गरेर विवाह भोजका सबै मुख्य पात्रहरू प्रकाश अध्याय १९मा देखा पर्नुभएको छ । प्रकाश अध्याय २१मा दुलही अर्थात् थुमाकी पत्नीलाई स्वर्गबाट तलतिर झरिरहेको [[नयाँ यरूशलेम|पवित्र सहर यरूशलेम]] भनिएको छ ।<ref name="요한계시록213" /> यहाँ भनिएको थुमाले साँच्चैको थुमालाई होइन, येशू ख्रीष्टलाई जनाउँदछ । स्वर्गबाट तलतिर झर्नुहुने यरूशलेमले दुलहीलाई सङ्केत गर्दछ । स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी दुलहीको वास्तविकता गलातीको पुस्तकमा देख्न सकिन्छ ।
अन्ततः दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरू गरेर विवाह भोजका सबै मुख्य पात्रहरू प्रकाश अध्याय १९मा देखा पर्नुभएको छ । प्रकाश अध्याय २१मा दुलही अर्थात् थुमाकी पत्नीलाई स्वर्गबाट तलतिर झरिरहेको [[नयाँ यरूशलेम|पवित्र सहर यरूशलेम]] भनिएको छ ।<ref name="요한계시록213" /> यहाँ भनिएको थुमाले साँच्चैको थुमालाई होइन, येशू ख्रीष्टलाई जनाउँछ । स्वर्गबाट तलतिर झर्नुहुने यरूशलेमले दुलहीलाई जनाउँछ । स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी दुलहीको वास्तविकता गलातीको पुस्तकमा देख्न सकिन्छ ।


{{quote5|내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।|출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}}
{{quote5|내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।|출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}}
पङ्क्ति ८१: पङ्क्ति ८१:


=== सारा मानव-जातिप्रतिको माता परमेश्वरको प्रेम ===
=== सारा मानव-जातिप्रतिको माता परमेश्वरको प्रेम ===
आमा भनेर पुकार्दा मात्र पनि हामी भावुक हुन्छौं र गला अवरुद्ध हुन्छ । त्योचाहिँ हामीप्रतिको उहाँको बलिदानपूर्ण प्रेमले गर्दा हो । सम्पूर्ण थोक परमेश्वरको इच्छाअनुसार सृष्टि भएका छन्,<ref>{{Cite web |title=रोमी १:२० |url=https://www.bible.com/bible/1483/ROM.1.NNRV |publisher=}}</ref><ref name="계시록42" />  अनि पृथ्वीका कुराहरूचाहिँ हामीलाई स्वर्गका कुराहरू बुझाउने नकल र छाया हुन् ।<ref>{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher=}}</ref> शारीरिक आमाको आफ्ना सन्तानप्रतिको महान् प्रेमले हामीलाई, सम्पूर्ण मानव-जातिप्रतिको माताको प्रेमलाई बुझ्न मद्दत गर्छ । नयाँ करारले ‘परमेश्वर प्रेम हुनुहुन्छ’ भन्ने कुरालाई जोड दिँदछ ।<ref>{{Cite web |title=यूहन्ना १३:३४ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=१ यूहन्ना ४:७-८ |url=https://www.bible.com/bible/1483/1JN.4.NNRV |publisher=}}</ref> आफ्ना सन्तानको खातिर बलिदान र प्रेम गर्न कुनै कसर बाँकी नराख्नुहुने पिता परमेश्वर र माता परमेश्वरको महान् प्रेमलाई महसुस नगरेसम्म हामीले नयाँ करारलाई पूर्ण रूपमा बुझ्न सक्दैनौं । छोरा-छोरीले बुबा-आमालाई आफूले पहिला प्रेम गर्न नसकेजस्तै, हामीले पनि आफैले पहिला परमेश्वरलाई प्रेम गर्न सक्दैनौं । परमेश्वरले नै सधैँ हामीलाई पहिला प्रेम गर्नुभएको छ ।<ref>{{Cite web |title=१ यूहन्ना ४:१९ |url=https://www.bible.com/bible/1483/1JN.4.NNRV |publisher=}}</ref> हामीले परमेश्वरलाई नचिने तापनि परमेश्वरले लगातार हामीलाई प्रेम गर्नुभएर आफ्नो आँखाको नानीझैँ राखिरहनुभएको छ । परमेश्वरका सन्तानहरूले स्वर्गमा पाप गरेर यस पृथ्वीमा आउँदा समेत उनीहरूप्रतिको परमेश्वरको प्रेम रोकिएको छैन । बाइबलमा स्वर्गीय यरूशलेमको<ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher=}}</ref><ref name="요한계시록213" /> रूपमा सङ्केत गरिनुभएकी दुलहीले जीवनको पानी दिनुहुनेछ, र सन्तानहरूले उहाँबाट सान्त्वना पाउनेछन् भनेर अगमवाणी गरिएको छ ।  
आमा भनेर पुकार्दा मात्र पनि हामी भावुक हुन्छौं र गला अवरुद्ध हुन्छ । त्योचाहिँ हामीप्रतिको उहाँको बलिदानपूर्ण प्रेमले गर्दा हो । सम्पूर्ण थोक परमेश्वरको इच्छाअनुसार सृष्टि भएका छन्,<ref>{{Cite web |title=रोमी १:२० |url=https://www.bible.com/bible/1483/ROM.1.NNRV |publisher=}}</ref><ref name="계시록42" />  अनि पृथ्वीका कुराहरूचाहिँ हामीलाई स्वर्गका कुराहरू बुझाउने नकल र छाया हुन् ।<ref>{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher=}}</ref> शारीरिक आमाको आफ्ना सन्तानप्रतिको महान् प्रेमले हामीलाई, सम्पूर्ण मानव-जातिप्रतिको माताको प्रेमलाई बुझ्न मद्दत गर्छ । नयाँ करारले ‘परमेश्वर प्रेम हुनुहुन्छ’ भन्ने कुरालाई जोड दिँदछ ।<ref>{{Cite web |title=यूहन्ना १३:३४ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=१ यूहन्ना ४:७-८ |url=https://www.bible.com/bible/1483/1JN.4.NNRV |publisher=}}</ref> आफ्ना सन्तानको खातिर बलिदान र प्रेम गर्न कुनै कसर बाँकी नराख्नुहुने पिता परमेश्वर र माता परमेश्वरको महान् प्रेमलाई महसुस नगरेसम्म हामीले नयाँ करारलाई पूर्ण रूपमा बुझ्न सक्दैनौं । छोरा-छोरीले बुबा-आमालाई आफूले पहिला प्रेम गर्न नसकेजस्तै, हामीले पनि आफैले पहिला परमेश्वरलाई प्रेम गर्न सक्दैनौं । परमेश्वरले नै सधैँ हामीलाई पहिला प्रेम गर्नुभएको छ ।<ref>{{Cite web |title=१ यूहन्ना ४:१९ |url=https://www.bible.com/bible/1483/1JN.4.NNRV |publisher=}}</ref> हामीले परमेश्वरलाई नचिने तापनि परमेश्वरले लगातार हामीलाई प्रेम गर्नुभएर आफ्नो आँखाको नानीझैँ राख्नुभएको छ । परमेश्वरका सन्तानहरूले स्वर्गमा पाप गरेर यस पृथ्वीमा आउँदा समेत उनीहरूप्रतिको परमेश्वरको प्रेम रोकिएको छैन । बाइबलमा स्वर्गीय यरूशलेमको<ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher=}}</ref><ref name="요한계시록213" /> रूपमा सङ्केत गरिनुभएकी दुलहीले जीवनको पानी दिनुहुनेछ, र सन्तानहरूले उहाँबाट सान्त्वना पाउनेछन् भनेर अगमवाणी गरिएको छ ।  


{{quote5 |내용= “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ । किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ ।” किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढाउनेछु । तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँडामा खेलाइनेछौ । आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” |출처= [https://www.bible.com/bible/1483/ISA.66.NNRV यशैया ६६:१०-१३]}}
{{quote5 |내용= “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ । किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ ।” किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढाउनेछु । तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँडामा खेलाइनेछौ । आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” |출처= [https://www.bible.com/bible/1483/ISA.66.NNRV यशैया ६६:१०-१३]}}


बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा आउनुभएकी माता परमेश्वरले, पश्चात्ताप गरेर उहाँकहाँ फर्कने सन्तानहरूलाई अनन्त जीवन दिनुहुन्छ । जीवन जन्मनु खुशीको कुरा हो, तर यो प्रक्रियामा आमाको पीडा पनि सँगसँगै हुन्छ । अनन्त जीवन पाउनुभन्दा खुशीको कुरा अरू केही छैन । यो खुशीको पछाडि पनि माता परमेश्वरको पीडा र समर्पण छ । हामी सानो छँदा, आमाले हाम्रो निम्ति कति धेरै दुःख गर्दैहुनुहुन्छ भन्ने कुरा हामीले बुझेका हुँदैनौं । तर हुर्किंदैजाँदा, हामी त्यो कुरालाई महसुस गर्छौं र आमालाई धन्यवाद दिने गर्छौं । त्योजस्तै, हुर्किएका सन्तानहरूले पनि माता परमेश्वरको प्रेम र बलिदानलाई महसुस गरेर उहाँलाई धन्यवाद र महिमा चढाउने परिपक्व विश्वास लिन्छन् । {{quote |मैले माताको असीम प्रेमलाई महसुस गरेको छु । विगतमा हामीले थुप्रै गल्तीहरू गरेका भए पनि माताले हामीलाई न्यानो गरी स्वागत गर्नुभयो । माता परमेश्वरको प्रेमबारे जान्न र महसुस गर्न चाहने सन्तहरूलाई म यसो भन्न चाहन्छु, “कोरियामा जानुहोस् । मातालाई भेट्नुभयो भने तपाईंले पिता-माताको प्रेम र बलिदानलाई महसुस गर्नुहुनेछ ।”|३९औँ विदेशी सन्त भ्रमण टोलीसँगको अन्तर्वार्ताबाट<ref>{{Cite web |url=https://news.watv.org/over/content.asp?articleid=o20090211570 |title=माता निश्चय नै प्रेम हुनुहुन्छ’ [जापान] ३९औँ विदेशी सन्त भ्रमण टोली |website=WATV News |publisher=  |date=February 11, 2010 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> }}
बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा आउनुभएकी माता परमेश्वरले, पश्चात्ताप गरेर उहाँकहाँ फर्कने सन्तानहरूलाई अनन्त जीवन दिनुहुन्छ । जीवन जन्मनु खुशीको कुरा हो, तर यो प्रक्रियामा आमाको पीडा पनि सँगसँगै हुन्छ । अनन्त जीवन पाउनुभन्दा खुशीको कुरा अरू केही छैन । यो खुशीको पछाडि पनि माता परमेश्वरको पीडा र समर्पण छ । हामी सानो छँदा, आमाले हाम्रो निम्ति कति धेरै दुःख गर्दैहुनुहुन्छ भन्ने कुरा हामीले बुझेका हुँदैनौं । तर हुर्किंदैजाँदा, हामी त्यो कुरालाई महसुस गर्छौं र आमालाई धन्यवाद दिने गर्छौं । त्योजस्तै, हुर्किएका सन्तानहरूले पनि माता परमेश्वरको प्रेम र बलिदानलाई महसुस गरेर उहाँलाई धन्यवाद र महिमा चढाउने परिपक्व विश्वास लिन्छन् । {{quote |मैले माताको असीम प्रेमलाई महसुस गरेको छु । विगतमा हामीले थुप्रै गल्तीहरू गरेका भए पनि माताले हामीलाई न्यानो गरी स्वागत गर्नुभयो । माता परमेश्वरको प्रेमबारे जान्न र महसुस गर्न चाहने सन्तहरूलाई म यसो भन्न चाहन्छु, “कोरियामा जानुहोस् । मातालाई भेट्नुभयो भने तपाईंले पिता-माताको प्रेम र बलिदानलाई महसुस गर्नुहुनेछ ।”|३९औँ विदेश भ्रमण टोलीसँगको अन्तर्वार्ताबाट<ref>{{Cite web |url=https://news.watv.org/over/content.asp?articleid=o20090211570 |title=माता निश्चय नै प्रेम हुनुहुन्छ’ [जापान] ३९औँ विदेशी सन्त भ्रमण टोली |website=WATV News |publisher=  |date=February 11, 2010 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> }}


== सम्बन्धित भिडियोहरू ==
== सम्बन्धित भिडियोहरू ==