Mother’s Forest (आमाको वन) प्रोजेक्ट: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ४ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림|ASEZ WAO Mother's Forest 영국 런던2.jpg|정렬=오른쪽섬네일|너비=300px|타이틀=ASEZ WAOका सदस्यहरूले संयुक्त अधिराज्यको एप्सोममा ‘Mother's Forest’ क्याम्पेनमार्फत १०५ वटा बिरुवाहरू रोपे ।}} | <!-- interlanguage:start -->[[ko:Mother's Forest (어머니의 숲) 프로젝트]][[en:The Mother’s Forest Project]][[vi:Dự án Mother's Forest (Rừng của Mẹ)]][[es:Proyecto Bosque de la Madre]][[pt:Projeto Floresta da Mãe]]<!-- interlanguage:end -->{{그림|ASEZ WAO Mother's Forest 영국 런던2.jpg|정렬=오른쪽섬네일|너비=300px|타이틀=ASEZ WAOका सदस्यहरूले संयुक्त अधिराज्यको एप्सोममा ‘Mother's Forest’ क्याम्पेनमार्फत १०५ वटा बिरुवाहरू रोपे ।}} | ||
{{ASEZ WAO}} | {{ASEZ WAO}} | ||
'''Mother’s Forest''' '''क्याम्पेनचाहिँ''' जलवायु परिवर्तनसँग लड्नका निम्ति [[ASEZ WAO(परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)]] ले गर्ने गतिविधिमध्येको एक हो । यो क्याम्पेनको उद्देश्यचाहिँ मरुभूमिकरणलाई रोकथाम गर्नु, र सन्तानको हेरचाह गर्ने आमाको मनद्वारा वृक्षारोपण गरी हरिया वनहरू सिर्जना गर्नु हो । ASEZ WAOले, ‘एक जना बराबर एउटा बिरुवा रोपौं’ भन्ने क्याम्पेन आयोजना गरेर विश्वभरिका मानिसहरूलाई एउटा बिरुवा रोप्ने कार्यमा सहभागी हुन उत्प्रेरित गर्दछ । सन् २०२१को अक्टोबरसम्ममा, यो क्याम्पेन ११ वटा देशहरूमा २४ पटक आयोजना गरियो र ३,७९४ वटा बिरुवाहरू रोपिए । | '''Mother’s Forest''' '''क्याम्पेनचाहिँ''' जलवायु परिवर्तनसँग लड्नका निम्ति [[ASEZ WAO(परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)]] ले गर्ने गतिविधिमध्येको एक हो । यो क्याम्पेनको उद्देश्यचाहिँ मरुभूमिकरणलाई रोकथाम गर्नु, र सन्तानको हेरचाह गर्ने आमाको मनद्वारा वृक्षारोपण गरी हरिया वनहरू सिर्जना गर्नु हो । ASEZ WAOले, ‘एक जना बराबर एउटा बिरुवा रोपौं’ भन्ने क्याम्पेन आयोजना गरेर विश्वभरिका मानिसहरूलाई एउटा बिरुवा रोप्ने कार्यमा सहभागी हुन उत्प्रेरित गर्दछ । सन् २०२१को अक्टोबरसम्ममा, यो क्याम्पेन ११ वटा देशहरूमा २४ पटक आयोजना गरियो र ३,७९४ वटा बिरुवाहरू रोपिए । | ||
| पङ्क्ति २१: | पङ्क्ति २१: | ||
ASEZ WAOले नियमित स्वयंसेवाद्वारा Mother’s Forest क्याम्पेन लगातार गर्दैआएको छ । सन् २०२१को अक्टोबरसम्ममा, स्वयंसेवकहरूले एक जना बराबर एउटा बिरुवा रोप्ने गतिविधिलाई ११ वटा देशहरूमा २४ पटकसम्म आयोजना गरेका छन् । यस्तो प्रयत्नद्वारा विश्वभर ३,७९४ वटा बिरुवाहरू रोपिएका छन् । यो परियोजना वेबसाइटमा पनि राखिएको छ, र राष्ट्रिय सिमाना बाहिरका मानिसहरूलाई पनि यसका गतिविधिहरूमा सहभागी हुने अवसर दिइएको छ ।<ref>{{Cite web |date= |title=एक व्यक्ति बराबर एक बिरुवा रोप्नलाई हस्ताक्षर सङ्कलन क्याम्पेन |url=https://asezwao.org/mothers-forest/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref> | ASEZ WAOले नियमित स्वयंसेवाद्वारा Mother’s Forest क्याम्पेन लगातार गर्दैआएको छ । सन् २०२१को अक्टोबरसम्ममा, स्वयंसेवकहरूले एक जना बराबर एउटा बिरुवा रोप्ने गतिविधिलाई ११ वटा देशहरूमा २४ पटकसम्म आयोजना गरेका छन् । यस्तो प्रयत्नद्वारा विश्वभर ३,७९४ वटा बिरुवाहरू रोपिएका छन् । यो परियोजना वेबसाइटमा पनि राखिएको छ, र राष्ट्रिय सिमाना बाहिरका मानिसहरूलाई पनि यसका गतिविधिहरूमा सहभागी हुने अवसर दिइएको छ ।<ref>{{Cite web |date= |title=एक व्यक्ति बराबर एक बिरुवा रोप्नलाई हस्ताक्षर सङ्कलन क्याम्पेन |url=https://asezwao.org/mothers-forest/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref> | ||
ASEZ WAOले विभिन्न कम्पनीका कार्यस्थलहरूमा Mother’s Forest गोष्ठीहरू राखेर सरकार र सरकारी कार्यालयहरूसँग सम्झौता गरी संयुक्त गतिविधिलाई प्रवर्द्धन गरी यसमा सहभागी हुन प्रोत्साहित गर्दछ । सन् २०२०मा न्यूजिल्यान्डमा अवस्थित अकल्यान्डको टाउनहलमा अकल्यान्डका सदस्यहरूले बैठक बसेर अधिकारीहरूसँग सम्झौता-पत्रमा हस्ताक्षर गरे ।<ref>{{Cite web |date=November 26, 2020 |title=पृथ्वीलाई हरियो बनाउनलाई आमाको वन परियोजना |url=https://asezwao.org/keeping-the-earth-green/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref> त्यस बेलादेखि, ASEZ WAOले सन् २०२१मा नियमित स्वयंसेवामार्फत १,००० प्रजातिका बिरुवाहरू रोपेर आफ्नो वाचा पूरा गऱ्यो ।<ref>{{Cite web |date=June 6, 2021 |title=जागिरे युवा | ASEZ WAOले विभिन्न कम्पनीका कार्यस्थलहरूमा Mother’s Forest गोष्ठीहरू राखेर सरकार र सरकारी कार्यालयहरूसँग सम्झौता गरी संयुक्त गतिविधिलाई प्रवर्द्धन गरी यसमा सहभागी हुन प्रोत्साहित गर्दछ । सन् २०२०मा न्यूजिल्यान्डमा अवस्थित अकल्यान्डको टाउनहलमा अकल्यान्डका सदस्यहरूले बैठक बसेर अधिकारीहरूसँग सम्झौता-पत्रमा हस्ताक्षर गरे ।<ref>{{Cite web |date=November 26, 2020 |title=पृथ्वीलाई हरियो बनाउनलाई आमाको वन परियोजना |url=https://asezwao.org/keeping-the-earth-green/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref> त्यस बेलादेखि, ASEZ WAOले सन् २०२१मा नियमित स्वयंसेवामार्फत १,००० प्रजातिका बिरुवाहरू रोपेर आफ्नो वाचा पूरा गऱ्यो ।<ref>{{Cite web |date=June 6, 2021 |title=जागिरे युवा स्वयंसेवक सङ्गठन [ASEZ WAO]ले सन् २०२१को पूर्वार्धमा स्वयंसेवा सञ्चालन गऱ्यो |url=https://watv.org/asez-wao-2021/ |website=WATV.org |publisher= |quote=}}</ref> मेक्सिकोको तिहुआनाका सदस्यहरूले तिहुआना सिटी हलको सहकारितामा मोरेलोस पार्कमा नियमित रूपमा बिरुवाहरू रोप्छन् ।<ref>[https://tijuanotas.com/realiza-simpatt-reforestacion-en-parque-morelos-con-apoyo-de-la-asociacion-coreana-grupo-asez-wao/ कोरियाली संस्था ASEZ WAOको समर्थनमा मोरेलोस पार्कमा SIMPATTR पुनः वनीकरण] ''Tijuanotas'', सन् २०२० फेब्रुअरी २२</ref> ताइवानको ताइचुङको दाया जिल्लाका सडक आसपास ६५ वटा बिरुवाहरू वृक्षारोपण गरेका स्थानीय सदस्यहरूलाई दाया जिल्ला कार्यसमितिबाट प्रशंसा-पत्र प्रदान गरिएको थियो ।<ref>{{Cite web |date=December 6, 2020 |title=ताइवानको ताइचुङ दाया जिल्लाका प्रमुखबाट प्रशंसा-पत्र |url=https://watvaward.org/en/award/1473 |website=WATV AWARD |publisher= |quote=}}</ref> साथै संयुक्त राज्य अमेरिका, पेरु, फिलिपिन्स र भारत लगायत विश्वका धेरै ठाउँहरूमा ‘Mother’s Forest’मार्फत वृक्षारोपण कार्य जारी भइरहेको छ । | ||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == | ||