एसियामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |몽골-하나님의-교회-성도들.jpg |너비= 380px |정렬=오른쪽섬네일 |타이틀=मङ्गोलियामा परमेश्वरको मण्डलीका सन्तहरू }} | <!-- interlanguage:start -->[[ko:아시아 하나님의 교회]][[en:The Church of God in Asia]][[vi:Hội Thánh của Đức Chúa Trời châu Á]][[es:Iglesia de Dios de Asia]][[pt:Igreja de Deus na Ásia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:아시아 하나님의 교회]][[en:The Church of God in Asia]][[vi:Hội Thánh của Đức Chúa Trời châu Á]][[es:Iglesia de Dios de Asia]][[pt:Igreja de Deus na Ásia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:아시아 하나님의 교회]][[en:The Church of God in Asia]][[vi:Hội Thánh của Đức Chúa Trời châu Á]][[es:Iglesia de Dios de Asia]][[pt:Igreja de Deus na Ásia]]<!-- interlanguage:end -->{{그림 |몽골-하나님의-교회-성도들.jpg |너비= 380px |정렬=오른쪽섬네일 |타이틀=मङ्गोलियामा परमेश्वरको मण्डलीका सन्तहरू }} | ||
'''एसिया'''का अधिकांश देशहरूमा [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]] स्थापना भएको छ । एसियामा मण्डलीहरू स्थापना गर्ने लक्ष्य सन् १९९७देखि सुरु भएर त्यसको २० वर्षपछि लक्ष्य पूरा भयो । विचारधारा, संस्कृति र धर्मको तगारोलाई पार गर्दै हिन्दू, मुस्लिम र बौद्ध धर्म मान्ने देशहरूमा परमेश्वरको मण्डली स्थापना भएको छ । | '''एसिया'''का अधिकांश देशहरूमा [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]] स्थापना भएको छ । एसियामा मण्डलीहरू स्थापना गर्ने लक्ष्य सन् १९९७देखि सुरु भएर त्यसको २० वर्षपछि लक्ष्य पूरा भयो । विचारधारा, संस्कृति र धर्मको तगारोलाई पार गर्दै हिन्दू, मुस्लिम र बौद्ध धर्म मान्ने देशहरूमा परमेश्वरको मण्डली स्थापना भएको छ । | ||
| पङ्क्ति ३७: | पङ्क्ति ३७: | ||
{{그림 |몽골-울란바토르-보건부마스크10000장기증-재난구호활동-보건부-200708.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= मङ्गोलियाको उलानबटोर, मङ्गोलियाली स्वास्थ्य मन्त्रालयलाई १०,००० थान मास्क दान}} | {{그림 |몽골-울란바토르-보건부마스크10000장기증-재난구호활동-보건부-200708.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= मङ्गोलियाको उलानबटोर, मङ्गोलियाली स्वास्थ्य मन्त्रालयलाई १०,००० थान मास्क दान}} | ||
कोभिड-१९को प्रकोपपछि, एसियामा रहेको परमेश्वरको मण्डलीले प्रत्येक देशको अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथाम र जीवनयापन खर्चका लागि सक्रियतापूर्वक सहयोग गऱ्यो । त्यति मात्र नभएर मण्डलीले सभा गृहहरू, सार्वजनिक स्वास्थ्य केन्द्रहरू, प्रहरी चौकीहरू र विद्यालयहरूमा माक्स, स्यानिटाइजर जस्ता अत्यावश्यक सुरक्षाका सामग्रीहरू पनि उपलब्ध गरायो । साथै महामारीको कठिनाइबाट गुज्रिरहेका मानिसहरूलाई खाद्यान्न र दैनिक आवश्यक सामग्रीहरू पनि वितरण गऱ्यो । कम्बोडियाका पन्थ तथा धर्म मन्त्री चित् सोखोनले परमेश्वरको मण्डलीलाई प्रशंसा-पत्र प्रदान गर्दै भने, “कोभिड-१९का कारण शैक्षिक प्रणालीमा ठूलो असर पुगेको छ । कोरोना रोकथाम सामग्रीको सहयोगको निम्ति म यहाँहरूप्रति अत्यन्त आभारी छु । यस्ता गतिविधिहरू साँच्चै नै गरिन आवश्यक छ ।”<ref>{{Cite web |author= |date=November 12, 2013 |year= |title=कम्बोडियाको पन्थ तथा धार्मिक मामिला मन्त्रीबाट कदर पत्र |url=https://watvaward.org/en/award/1459 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=February 1, 2021 |year= |title=कोभिड १९माथि विजय र विश्वव्यापी गाउँको उज्ज्वल भविष्यका लागि न्यानो सहयोग |url=https://woman.donga.com/3/all/12/2409706/1 |website=Monthly Woman DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> मङ्गोलियाको स्वास्थ्य मन्त्रालय, सरुवा रोग राष्ट्रिय केन्द्रका निर्देशक डि. न्याम्खुले कोभिड-१९ निर्मूल पार्न मण्डलीले गरेको सहकारिताप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उनले भने, “विश्वभरि यस्तो कठिन समयमा स्वयंसेवामा अग्रसर भइरहेका परमेश्वरको मण्डलीका सदस्यहरूले सबैलाई मास्क उपलब्ध गराएका छन्, जुनचाहिँ अहिलेको अत्यावश्यक माग हो ।”<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=विश्वका छिमेकीहरूको स्वास्थ्य सुरक्षा गर्दै, कोभिड १९ रोकथाम सामग्रीहरू वितरण |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197990 |website=Ilgan Gyeonggi |series= |publisher= |page= |isbn= |quote=}}</ref> | कोभिड-१९को प्रकोपपछि, एसियामा रहेको परमेश्वरको मण्डलीले प्रत्येक देशको अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथाम र जीवनयापन खर्चका लागि सक्रियतापूर्वक सहयोग गऱ्यो । त्यति मात्र नभएर मण्डलीले सभा गृहहरू, सार्वजनिक स्वास्थ्य केन्द्रहरू, प्रहरी चौकीहरू र विद्यालयहरूमा माक्स, स्यानिटाइजर जस्ता अत्यावश्यक सुरक्षाका सामग्रीहरू पनि उपलब्ध गरायो । साथै महामारीको कठिनाइबाट गुज्रिरहेका मानिसहरूलाई खाद्यान्न र दैनिक आवश्यक सामग्रीहरू पनि वितरण गऱ्यो । कम्बोडियाका पन्थ तथा धर्म मन्त्री चित् सोखोनले परमेश्वरको मण्डलीलाई प्रशंसा-पत्र प्रदान गर्दै भने, “कोभिड-१९का कारण शैक्षिक प्रणालीमा ठूलो असर पुगेको छ । कोरोना रोकथाम सामग्रीको सहयोगको निम्ति म यहाँहरूप्रति अत्यन्त आभारी छु । यस्ता गतिविधिहरू साँच्चै नै गरिन आवश्यक छ ।”<ref>{{Cite web |author= |date=November 12, 2013 |year= |title=कम्बोडियाको पन्थ तथा धार्मिक मामिला मन्त्रीबाट कदर पत्र |url=https://watvaward.org/en/award/1459 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=February 1, 2021 |year= |title=कोभिड-१९माथि विजय र विश्वव्यापी गाउँको उज्ज्वल भविष्यका लागि न्यानो सहयोग |url=https://woman.donga.com/3/all/12/2409706/1 |website=Monthly Woman DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> मङ्गोलियाको स्वास्थ्य मन्त्रालय, सरुवा रोग राष्ट्रिय केन्द्रका निर्देशक डि. न्याम्खुले कोभिड-१९ निर्मूल पार्न मण्डलीले गरेको सहकारिताप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उनले भने, “विश्वभरि यस्तो कठिन समयमा स्वयंसेवामा अग्रसर भइरहेका परमेश्वरको मण्डलीका सदस्यहरूले सबैलाई मास्क उपलब्ध गराएका छन्, जुनचाहिँ अहिलेको अत्यावश्यक माग हो ।”<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=विश्वका छिमेकीहरूको स्वास्थ्य सुरक्षा गर्दै, कोभिड १९ रोकथाम सामग्रीहरू वितरण |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197990 |website=Ilgan Gyeonggi |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
== बाह्य कडीहरू == | == बाह्य कडीहरू == | ||