कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रिया: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
 
(एक अन्य प्रयोगकर्ता द्वारा गरिएको बीचको एक अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{그림|미국 할리우드 간호사 응원키트 전달.jpg |정렬=오른쪽섬네일  | 너비=300px |타이틀=परमेश्वरको मण्डलीका युवा समूहबाट हस्तलिखित पत्र र प्रशंसाका उपहारहरू पाउँदा अमेरिकाको फ्लोरिडाको हलिउडमा अवस्थित मेमोरियल क्षेत्रीय अस्पतालका चिकित्साकर्मीहरू हर्षित भए ।}}
<!-- interlanguage:start -->[[ko:하나님의 교회 코로나19 대응]][[en:The Church of God’s Response to COVID-19]][[vi:Hội Thánh của Đức Chúa Trời ứng phó Covid-19]][[es:La respuesta de la Iglesia de Dios a la COVID-19]][[pt:A Resposta da Igreja de Deus à COVID-19]]<!-- interlanguage:end -->{{그림|미국 할리우드 간호사 응원키트 전달.jpg |정렬=오른쪽섬네일  | 너비=300px |타이틀=परमेश्वरको मण्डलीका युवा समूहबाट हस्तलिखित पत्र र प्रशंसाका उपहारहरू पाउँदा अमेरिकाको फ्लोरिडाको हलिउडमा अवस्थित मेमोरियल क्षेत्रीय अस्पतालका चिकित्साकर्मीहरू हर्षित भए ।}}
'''परमेश्वरको मण्डलीले''' विश्वभरि सक्रियतापूर्वक '''कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू''' सञ्चालन गरिरहेको छ । प्रत्येक देशका सन्तहरूले सेल्फ-क्वारेन्टाइनमा बस्दै, अनि मण्डली भित्र र बाहिर सामाजिक दूरी कायम राख्दै, आफ्नो देशमा जारी गरिएको क्वारेन्टाइनका नियमहरूलाई कडाइका साथ पालन गरे । साथै आफ्ना छिमेकीहरूले पनि परमेश्वरको प्रेमद्वारा त्यो महामारीलाई जित्न सकून् भनेर मण्डलीले उनीहरूलाई विभिन्न तरिकाद्वारा सहयोग गऱ्यो ।

पङ्क्ति ५८: पङ्क्ति ५८:
महामारीको बीचमा पनि, यदि विपत्ति आयो भने परमेश्वरको मण्डलीले नजिकको मण्डलीलाई केन्द्र बनाएर अनि महामारी रोकथाम निर्देशनलाई पालना गर्दै तुरुन्त राहत कार्य गर्न अगि बढ्छन् । बाबी, माइसाग, हाइसन जस्ता ठूला आँधी र भारी वर्षाले ल्याएको बाढीले गर्दा घर, गाईवस्तु र बालीनाली डुबेर क्षतिग्रस्त हुँदा कोरियाको मण्डलीका सन्तहरू तुरुन्त मर्मत सम्भार सेवामा उत्रेका थिए ।<ref name="여성동아" /><ref>{{Cite web |author= |date=August 18, 2020 |year= |title=बाढीपीडितहरूलाई हौसला दिँदै क्षतिग्रस्त ठाउँमा मर्मत सम्भार गर्न परमेश्वरको मण्डलीका सन्तहरूले बाहुला माथि सारे |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=10395&Newsnumb=20200810395 |website=Monthly Chosun |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०२१को प्रारम्भमा कोरियाको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेर भारी हिमपात हुँदा, मण्डलीले बालबालिका र बुज्रुग लगायत सम्पूर्ण नागरिकको सुरक्षाका लागि देशभरका २३० वटाभन्दा बढी क्षेत्रहरूमा आकस्मिक हिउँ पन्छाउने स्वयंसेवा गरेको थियो ।<ref>{{Cite web |author= |date=January 20, 2021 |year= |title=ग्यङ्गी, गाङवन, जल्ला र छुङछन प्रदेशजस्ता ठाउँहरूमा सुरक्षित छिमेकका लागि अग्रसर हुँदै |url=https://www.ajunews.com/view/20210120095821901 |website=Aju News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 27, 2021 |year= |title=विश्वव्यापी प्रकोपलाई जित्न र खुशीयाली छर्न परमेश्वरको मण्डलीका “विश्वव्यापी समर्थक”हरूको समर्थन |url=https://sports.donga.com/article/all/20210726/108173001/3 |website=Sports DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref>

प्रकृतिका सात आश्चर्यहरूमध्येको एक, टेबल माउन्टेनमा आगो लागेर दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको पुस्तकालय जलेर नष्ट हुँदा, ASEZका स्थानीय सदस्यहरूले विश्वविद्यालयको अनुरोधमा पुस्तक तथा कागजातहरू खोजी गरेर तिनलाई स्थानान्तरण गर्दै पुस्तकालय पुनर्स्थापना कार्यमा सहयोग गरे ।<ref>{{Cite web |author= |date=April 29, 2021 |year= |title=परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZले, गणतन्त्र दक्षिण अफ्रिकामा वन आगलागी मर्मत सम्भारमा सहभागिता जनाउँदै |url=https://watv.org/damage-recovery/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> ज्वालामुखी विस्फोटनका कारण आश्रमतिर विस्थापित भएका ३०,००० जना बासिन्दाहरूको सहयोगार्थ फिलिपिन्सको मण्डलीले राहत सामग्रीहरू दान गऱ्यो । मेक्सिकोको टाबास्को मण्डलीले पनि भारी वर्षाका बाढीपीडितहरूलाई खाद्यान्न र अत्यावश्यक सामग्रीहरू वितरण गऱ्यो ।<ref name="여성동아" />
प्रकृतिका सात आश्चर्यहरूमध्येको एक, टेबल माउन्टेनमा आगो लागेर दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको पुस्तकालय जलेर नष्ट हुँदा, ASEZका स्थानीय सदस्यहरूले विश्वविद्यालयको अनुरोधमा पुस्तक तथा कागजातहरू खोजी गरेर तिनलाई स्थानान्तरण गर्दै पुस्तकालय पुनर्स्थापना कार्यमा सहयोग गरे ।<ref>{{Cite web |author= |date=April 29, 2021 |year= |title=परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZले, गणतन्त्र दक्षिण अफ्रिकामा वन आगलागी मर्मत सम्भारमा सहभागिता जनाउँदै |url=https://watv.org/damage-recovery/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> ज्वालामुखी विस्फोटनका कारण आश्रमतिर विस्थापित भएका ३०,००० जना बासिन्दाहरूको सहयोगार्थ फिलिपिन्सको मण्डलीले राहत सामग्रीहरू दान गऱ्यो । मेक्सिकोको टाबास्को मण्डलीले पनि भारी वर्षाका बाढीपीडितहरूलाई खाद्यान्न र अत्यावश्यक सामग्रीहरू वितरण गऱ्यो ।<ref name="여성동아" />

कोभिड-१९ महामारीका कारण रक्तदाताको संख्या तीव्र गतिले घटेकोले रक्त अभावचाहिँ विश्वव्यापी चिन्ताको विषय बनेको छ । सन् २०२२मा [https://www.redcross.org/ अमेरिकी रेडक्रसले] एक दशक यताकै गम्भीर रगतको अभाव हो भन्दै इतिहासमा पहिलो पटक राष्ट्रिय रक्त सङ्कटको घोषणा गऱ्यो ।<ref>[https://www.redcrossblood.org/local-homepage/news/article/red-cross--national-blood-crisis-may-put-patients-at-risk.html रेडक्रस : राष्ट्रिय रक्त अभावले बिरामीको ज्यानलाई जोखिममा पार्न सक्छ] ''American Red Cross'', सन् २०२२ जनवरी ११</ref><br>{{그림|1000회 유월절사랑 생명사랑 헌혈릴레이 짐바브웨.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=सन् २०२१ निस्तार-चाडको प्रेम, जीवन बचाउने १,०००औँ  रक्तदान अभियान, जिम्बाब्वे}}