अधिवक्ता (सल्लाहकार): संशोधनहरू बीचको भिन्नता

सा Isaacpद्वारा वकील (सल्लाहकार) पृष्ठलाई अधिवक्ता (सल्लाहकार)मा सारियो
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ४ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
'''वकील (सल्लाहकार)चाहिँ''' '''''παράκλητος(पाराक्लेटोस्)'''''<ref>{{Cite web |author= |date= |year= |title=पाराक्लेट |url=https://www.biblegateway.com/resources/encyclopedia-of-the-bible/Paraclete |website=BibleGateway |series= |publisher= |page= |isbn= |quote=}}</ref> भन्ने ग्रीक शब्दको अनुवाद हो । यसले [[येशू ख्रीष्ट]] अथवा [[पवित्र आत्मा]]लाई जनाउँछ, जसलाई [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले [[बाइबल]]मा ४ पटक प्रयोग गरेका छन् ।
<!-- interlanguage:start -->[[ko:보혜사]][[en:The Advocate (Counselor)]][[vi:Đấng Yên Ủi]][[es:El Abogado (Consolador)]][[pt:O Consolador]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:보혜사]][[en:The Advocate (Counselor)]][[vi:Đấng Yên Ủi]][[es:El Abogado (Consolador)]][[pt:O Consolador]]<!-- interlanguage:end -->'''अधिवक्ता (सल्लाहकार)चाहिँ''' '''''παράκλητος(पाराक्लेटोस्)'''''<ref>{{Cite web |author= |date= |year= |title=पाराक्लेट |url=https://www.biblegateway.com/resources/encyclopedia-of-the-bible/Paraclete |website=BibleGateway |series= |publisher= |page= |isbn= |quote=}}</ref> भन्ने ग्रीक शब्दको अनुवाद हो । यसले [[येशू ख्रीष्ट]] अथवा [[पवित्र आत्मा]]लाई जनाउँछ, जसलाई [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले [[बाइबल]]मा ४ पटक प्रयोग गरेका छन् ।


== ‘पाराक्लेटोस्’को अर्थ ==
== ‘पाराक्लेटोस्’को अर्थ ==
ग्रीक शब्द ‘पाराक्लेटोस्’<ref>[https://glosbe.com/el/en/%CF%80%CE%B1%CF%81%CE%AC%CE%BA%CE%BB%CE%B7%CF%84%CE%BF%CF%82 παράκλητος], ''Glosbe''</ref>चाहिँ ‘पारा’ [παρά]<ref>[https://biblehub.com/greek/3844.htm 3844. para], ''Bible Hub''</ref> र ‘कालेओ’ [καλέω]<ref>[https://biblehub.com/greek/2564.htm 2564. kaleó], ''Bible Hub''</ref> भन्ने क्रियाबाट व्युत्पन्न भएको शब्द हो, जसमा ‘पारा’को अर्थ छेउ, नजिक’ हो भने ‘कालेओ’को अर्थ ‘बोलाउनु, आमन्त्रण गर्नु’ हो । फेरि भन्नुपर्दा, ''पाराक्लेटोस्‌''को अर्थ कसैलाई सहयोग गर्न बोलाइएको व्यक्ति हो । विशेष गरी यसले, अभियुक्तको पक्षमा बोल्नका लागि न्यायाधीशले बोलाउने व्यक्तिलाई जनाउँछ । फेरि भन्नुपर्दा, यसले वकीललाई जनाउँछ ।<ref>[https://biblehub.com/greek/3875.htm "Advocate,"] <i>Bible Hub</i></ref> यसका पर्यायवाची शब्दहरू सहायक, शान्तिदाता र सल्लाहकार हुन् । बाइबलका अन्य संस्करणहरूमा हेर्दा, यसलाई सल्लाहकार, सहायक वा शान्तिदाता भनेर अनुवाद गरिएको छ ।
ग्रीक शब्द ‘पाराक्लेटोस्’<ref>[https://glosbe.com/el/en/%CF%80%CE%B1%CF%81%CE%AC%CE%BA%CE%BB%CE%B7%CF%84%CE%BF%CF%82 παράκλητος], ''Glosbe''</ref>चाहिँ ‘पारा’ [παρά]<ref>[https://biblehub.com/greek/3844.htm 3844. para], ''Bible Hub''</ref> र ‘कालेओ’ [καλέω]<ref>[https://biblehub.com/greek/2564.htm 2564. kaleó], ''Bible Hub''</ref> भन्ने क्रियाबाट व्युत्पन्न भएको शब्द हो, जसमा ‘पारा’को अर्थ छेउ, नजिक’ हो भने ‘कालेओ’को अर्थ ‘बोलाउनु, आमन्त्रण गर्नु’ हो । फेरि भन्नुपर्दा, ''पाराक्लेटोस्‌''को अर्थ कसैलाई सहयोग गर्न बोलाइएको व्यक्ति हो । विशेष गरी यसले, अभियुक्तको पक्षमा बोल्नका लागि न्यायाधीशले बोलाउने व्यक्तिलाई जनाउँछ । फेरि भन्नुपर्दा, यसले अधिवक्तालाई जनाउँछ ।<ref>[https://biblehub.com/greek/3875.htm "Advocate,"] <i>Bible Hub</i></ref> यसका पर्यायवाची शब्दहरू सहायक, शान्तिदाता र सल्लाहकार हुन् । बाइबलका अन्य संस्करणहरूमा हेर्दा, यसलाई सल्लाहकार, सहायक वा शान्तिदाता भनेर अनुवाद गरिएको छ ।
{| class="wikitable" style="width: 720px;"
{| class="wikitable" style="width: 720px;"
!'''बाइबल'''
!'''बाइबल'''
पङ्क्ति १७: पङ्क्ति १७:
|}
|}


== वकील (सल्लाहकार) येशू ख्रीष्ट ==
== अधिवक्ता (सल्लाहकार) येशू ख्रीष्ट ==
[[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले येशू ख्रीष्ट सल्लाहकार हुनुहुन्छ भनेर लेखे ।  
[[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले येशू ख्रीष्ट सल्लाहकार हुनुहुन्छ भनेर लेखे ।  


{{quote5 |내용= तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । |출처=[https://www.bible.com/bible/1483/1JN.2.NNRV १ यूहन्ना २:१ (NNRV)]}}
{{quote5 |내용= तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । |출처=[https://www.bible.com/bible/1483/1JN.2.NNRV १ यूहन्ना २:१ (NNRV)]}}


{{quote5 |내용= तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु । अनि कसैले पाप गऱ्यो भने पिताको साथमा हाम्रा एकजना वकील[παράκλητος] हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्ट । |출처=१ यूहन्ना २:१ (KJV)}}
{{quote5 |내용= तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्दछु । अनि कसैले पाप गऱ्यो भने पिताको साथमा हाम्रा एकजना अधिवक्ता[παράκλητος] हुनुहुन्छ अर्थात् धर्मी येशू ख्रीष्ट । |출처=१ यूहन्ना २:१ (KJV)}}


[[१ यूहन्ना]]को पुस्तकमा येशूज्यू ‘वकील’ हुनुहुन्छ भनेर लेखिएको छ । बाइबलका केही संस्करणहरूमा ‘वकील’लाई ‘सहायक’ भनेर अनुवाद गरिएको छ । किनभने सहायक र वकील दुवैको मूल ग्रीक शब्द''पाराक्लेटोस्''’ नै हो । येशूज्यू ''पाराक्लेटोस्''‌को रूपमा यो पृथ्वीमा रहनुहुँदा, उहाँले चेलाहरूलाई स्वर्गीय राज्यमा प्रवेश गर्न सकिने सत्यता सिकाउनुभयो । पछि येशूज्यू स्वर्गमा हुनुहुँदा, उहाँले पिताको सामु ''पाराक्लेटोस्''‌को रूपमा सन्तहरूको पक्षमा बोलिदिनुभयो ।
[[१ यूहन्ना]]को पुस्तकमा येशूज्यू ‘अधिवक्ता’ हुनुहुन्छ भनेर लेखिएको छ । बाइबलका केही संस्करणहरूमा ‘अधिवक्ता’लाई ‘सहायक’ भनेर अनुवाद गरिएको छ । किनभने सहायक र अधिवक्ता दुवैको मूल ग्रीक शब्द''पाराक्लेटोस्''’ नै हो । येशूज्यू ''पाराक्लेटोस्''‌को रूपमा यो पृथ्वीमा रहनुहुँदा, उहाँले चेलाहरूलाई स्वर्गीय राज्यमा प्रवेश गर्न सकिने सत्यता सिकाउनुभयो । पछि येशूज्यू स्वर्गमा हुनुहुँदा, उहाँले पिताको सामु ''पाराक्लेटोस्''‌को रूपमा सन्तहरूको पक्षमा बोलिदिनुभयो ।


== अर्को सल्लाहकार ==
== अर्को सल्लाहकार ==
पङ्क्ति ३८: पङ्क्ति ३८:
{{quote5 |내용= “म [येशू] तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु ।” . . . “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ ।” |출처= [https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१८, २८]}}
{{quote5 |내용= “म [येशू] तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु ।” . . . “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ ।” |출처= [https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१८, २८]}}


येशूज्यूले “सल्लाहकार अर्थात्‌ पवित्र आत्मा आउनुहुनेछ र उहाँले सबै कुरा सिकाउनुहुनेछ” भन्नुभयो र फेरि “म गइरहेछु, र तिमीहरूकहाँ आउँछु” भन्नुभयो । फेरि भन्नुपर्दा, पवित्र आत्माले '''[[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ]]''' । अर्थात् '''सल्लाहकार, येशूज्यू''' फेरि '''अर्को सल्लाहकार, पवित्र आत्मा'''को रूपमा आउनुहुनेछ भन्ने वचन हो । पवित्र आत्माले सन्तहरूलाई सबै सत्यता सिकाउनुहुनेछ र तिनीहरूलाई स्वर्गको राज्य प्रवेश गर्न सहयोग गर्नुहुनेछ ।<ref>{{Cite web |title=यूहन्ना १६:१३ |url=https://www.bible.com/bible/1483/JHN.16.NNRV |publisher= |quote=}}</ref> साथै सल्लाहकारको रूपमा, उहाँ वकीलको भूमिका निर्वाह गर्नुहुँदै अन्त्यसम्मै सन्तहरूको साथमा रहनुहुनेछ ।<ref>{{Cite web |title=मत्ती २८:२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना २:१ |url=https://www.bible.com/bible/1483/JHN.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना १४:१६ |url=https://www.bible.com/bible/1483/JHN.14.NNRV |publisher= |quote=}}</ref>
येशूज्यूले “सल्लाहकार अर्थात्‌ पवित्र आत्मा आउनुहुनेछ र उहाँले सबै कुरा सिकाउनुहुनेछ” भन्नुभयो र फेरि “म गइरहेछु, र तिमीहरूकहाँ आउँछु” भन्नुभयो । फेरि भन्नुपर्दा, पवित्र आत्माले '''[[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ]]''' । अर्थात् '''सल्लाहकार, येशूज्यू''' फेरि '''अर्को सल्लाहकार, पवित्र आत्मा'''को रूपमा आउनुहुनेछ भन्ने वचन हो । पवित्र आत्माले सन्तहरूलाई सबै सत्यता सिकाउनुहुनेछ र तिनीहरूलाई स्वर्गको राज्य प्रवेश गर्न सहयोग गर्नुहुनेछ ।<ref>{{Cite web |title=यूहन्ना १६:१३ |url=https://www.bible.com/bible/1483/JHN.16.NNRV |publisher= |quote=}}</ref> साथै सल्लाहकारको रूपमा, उहाँले वकीलको भूमिका निर्वाह गर्नुहुँदै अन्त्यसम्मै सन्तहरूको साथमा रहनुहुनेछ ।<ref>{{Cite web |title=मत्ती २८:२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना २:१ |url=https://www.bible.com/bible/1483/JHN.2.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना १४:१६ |url=https://www.bible.com/bible/1483/JHN.14.NNRV |publisher= |quote=}}</ref>


== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==