बाइबल: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 | Old Bible.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको इच्छा र वचन अभिलिखित पुस्तक बाइबल}} | <!-- interlanguage:start -->[[ko:성경]][[en:Bible]][[vi:Kinh Thánh]][[es:La Biblia]][[pt:A Bíblia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:성경]][[en:Bible]][[vi:Kinh Thánh]][[es:La Biblia]][[pt:A Bíblia]]<!-- interlanguage:end -->{{그림 | Old Bible.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको इच्छा र वचन अभिलिखित पुस्तक बाइबल}} | ||
धर्मशास्त्र अथवा '''बाइबल'''चाहिँ [[पवित्र आत्मा]]को प्रेरणा<ref name="벧후1">{{Cite web |title=२ पत्रुस १:२०-२१ |url=https://www.bible.com/bible/1483/2PE.1.NNRV |quote=}}</ref> पाएका मानिसहरूद्वारा परमेश्वरको इच्छा र विचारलाई अभिलेख गरिएको पुस्तक हो । ख्रीष्टियान र यहूदी धर्ममा यसलाई पवित्र शास्त्रको रूपमा प्रयोग गर्ने गरिन्छ । यो पुस्तक ई.पू. १५०० देखि ई.सं. ९६सम्म गरेर करीब १,६०० वर्षको अवधिभित्र लेखिएको थियो । यसलाई, येशूज्यूको जन्म हुनुअघि लेखिएको [[पुरानो करार बाइबल|पुरानो करार]](३९ वटा पुस्तक), र येशूज्यूको जन्म भएपछि लेखिएको [[नयाँ करार बाइबल|नयाँ करार]](२७ वटा पुस्तक) गरेर दुई भागमा वर्गीकरण गरिएको छ । बाइबलचाहिँ फरक युग र वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबलका सबै वचनहरूमा एकरूपता र समानता छ । यसले बाइबलका लेखकचाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दछ । बाइबल, मानव-जातिलाई मुक्ति दिनुहुने [[ख्रीष्ट]]को विषयमा गवाही दिने पुस्तक हो । योचाहिँ मानव-जातिको विगत र वर्तमानबारे थाहा दिने र भविष्यको कुरा | धर्मशास्त्र अथवा '''बाइबल'''चाहिँ [[पवित्र आत्मा]]को प्रेरणा<ref name="벧후1">{{Cite web |title=२ पत्रुस १:२०-२१ |url=https://www.bible.com/bible/1483/2PE.1.NNRV |quote=}}</ref> पाएका मानिसहरूद्वारा परमेश्वरको इच्छा र विचारलाई अभिलेख गरिएको पुस्तक हो । ख्रीष्टियान र यहूदी धर्ममा यसलाई पवित्र शास्त्रको रूपमा प्रयोग गर्ने गरिन्छ । यो पुस्तक ई.पू. १५०० देखि ई.सं. ९६सम्म गरेर करीब १,६०० वर्षको अवधिभित्र लेखिएको थियो । यसलाई, येशूज्यूको जन्म हुनुअघि लेखिएको [[पुरानो करार बाइबल|पुरानो करार]](३९ वटा पुस्तक), र येशूज्यूको जन्म भएपछि लेखिएको [[नयाँ करार बाइबल|नयाँ करार]](२७ वटा पुस्तक) गरेर दुई भागमा वर्गीकरण गरिएको छ । बाइबलचाहिँ फरक युग र वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबलका सबै वचनहरूमा एकरूपता र समानता छ । यसले बाइबलका लेखकचाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दछ । बाइबल, मानव-जातिलाई मुक्ति दिनुहुने [[ख्रीष्ट]]को विषयमा गवाही दिने पुस्तक हो । योचाहिँ मानव-जातिको विगत र वर्तमानबारे थाहा दिने र भविष्यको कुरा | ||
| पङ्क्ति १२: | पङ्क्ति १२: | ||
== बाइबलको भूमिका == | == बाइबलको भूमिका == | ||
परमेश्वरले मानव-जातिलाई बाइबल दिनुको मुख्य उद्देश्यचाहिँ बाइबलले सुझाएको मुक्तिको मार्ग उनीहरूलाई थाहा दिएर स्वर्गतर्फ डोऱ्याउनको निम्ति हो । अर्को शब्दमा भन्नुपर्दा, बाइबलचाहिँ मानिसहरूलाई स्वर्गीय राज्यमा डोऱ्याउने मार्गदर्शक हो । <small>{{참고|बाइबलको विषय|बाइबलको | परमेश्वरले मानव-जातिलाई बाइबल दिनुको मुख्य उद्देश्यचाहिँ बाइबलले सुझाएको मुक्तिको मार्ग उनीहरूलाई थाहा दिएर स्वर्गतर्फ डोऱ्याउनको निम्ति हो । अर्को शब्दमा भन्नुपर्दा, बाइबलचाहिँ मानिसहरूलाई स्वर्गीय राज्यमा डोऱ्याउने मार्गदर्शक हो । <small>{{참고|बाइबलको विषय|बाइबलको उद्देश्य|설명=}}</small> | ||
=== परमेश्वरको अस्तित्वबारे गवाही === | === परमेश्वरको अस्तित्वबारे गवाही === | ||
मानिसको नाङ्गो आँखाले सूक्ष्मजीव अथवा सूक्ष्मकणको संसारलाई देख्न सक्दैन, र टाढाको ब्रह्माण्डको संसारलाई पनि देख्न सक्दैन । तर सूक्ष्मदर्शक यन्त्रद्वारा हेरेमा सूक्ष्मजीवहरूको अस्तित्वलाई देख्न सकिन्छ, र दूरदर्शक यन्त्रद्वारा हेरेमा टाढाको अन्तरिक्षमा रहेका ताराहरूलाई पनि देख्न सकिन्छ । | मानिसको नाङ्गो आँखाले सूक्ष्मजीव अथवा सूक्ष्मकणको संसारलाई देख्न सक्दैन, र टाढाको ब्रह्माण्डको संसारलाई पनि देख्न सक्दैन । तर सूक्ष्मदर्शक यन्त्रद्वारा हेरेमा सूक्ष्मजीवहरूको अस्तित्वलाई देख्न सकिन्छ, र दूरदर्शक यन्त्रद्वारा हेरेमा टाढाको अन्तरिक्षमा रहेका ताराहरूलाई पनि देख्न सकिन्छ । | ||
त्यसोभए परमेश्वरको अस्तित्वलाई चाहिँ केद्वारा निश्चित गर्न सकिन्छ होला ? बाइबलद्वारा । बाइबलले, अदृश्य हुनुभएका परमेश्वरको अस्तित्वलाई जानकारी दिने आत्मिक दूरदर्शक यन्त्र र आत्मिक सूक्ष्मदर्शक यन्त्रको काम गर्छ । भोलि के हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।<ref>{{Cite web |title=हितोपदेश २७:१ |url=https://www.bible.com/bible/1483/PRO.27.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका १२:२० |url=https://www.bible.com/bible/1483/LUK.12.NNRV |publisher= |quote=}}</ref> तर बाइबलमा चाहिँ परमेश्वर शरीरमा आउनुहुने बारे<ref>{{Cite web |title=यशैया ५३:१-५ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>[https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:२६-३०, ३५]</ref><ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref> र उहाँको मृत्युपछिको अवस्थाबारे समेत प्रष्टसँग अगमवाणी गरिएको | त्यसोभए परमेश्वरको अस्तित्वलाई चाहिँ केद्वारा निश्चित गर्न सकिन्छ होला ? बाइबलद्वारा । बाइबलले, अदृश्य हुनुभएका परमेश्वरको अस्तित्वलाई जानकारी दिने आत्मिक दूरदर्शक यन्त्र र आत्मिक सूक्ष्मदर्शक यन्त्रको काम गर्छ । भोलि के हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन ।<ref>{{Cite web |title=हितोपदेश २७:१ |url=https://www.bible.com/bible/1483/PRO.27.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका १२:२० |url=https://www.bible.com/bible/1483/LUK.12.NNRV |publisher= |quote=}}</ref> तर बाइबलमा चाहिँ परमेश्वर शरीरमा आउनुहुने बारे<ref>{{Cite web |title=यशैया ५३:१-५ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>[https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:२६-३०, ३५]</ref><ref>{{Cite web |title=यूहन्ना १९:३४ |url=https://www.bible.com/bible/1483/JHN.19.NNRV |publisher= |quote=}}</ref> र उहाँको मृत्युपछिको अवस्थाबारे समेत प्रष्टसँग अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=यशैया ५३:९ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>[https://www.bible.com/bible/1483/MAT.27.NNRV मत्ती २७:३८, ५७-६०]</ref> संसारका थुप्रै देशहरूको उदय र पतनबारे<ref>[https://www.bible.com/bible/1483/DAN.8.NNRV दानिएल ८:१, २०-२२]</ref> सयौँ, हजारौँ वर्ष अघिदेखि नै अगमवाणी गरिएको थियो र ती सबै जस्ताको तस्तै पूरा भए । यसले, भविष्यको बारेमा अगमवाणी गर्नुहुने र पूरा गर्नुहुने परमेश्वरको अस्तित्वबारे गवाही दिन्छ । | ||
{{quote5 |내용= तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने ?” कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको वचन पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन । सो त्यही अगमवक्ताको मनगढन्त कुरा हो । | {{quote5 |내용= तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने ?” कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको वचन पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन । सो त्यही अगमवक्ताको मनगढन्त कुरा हो । | ||
| पङ्क्ति २३: | पङ्क्ति २३: | ||
=== मुक्तिदाताको विषयमा गवाही === | === मुक्तिदाताको विषयमा गवाही === | ||
धार्मिक मानिसहरूले मात्र होइन तर | धार्मिक मानिसहरूले मात्र होइन तर आम मानिसहरूले पनि विभिन्न उद्देश्यले बाइबल पढ्ने गर्छन् । कसै-कसैले यसलाई ‘इस्राएलको इतिहास र ख्रीष्टको जीवन’ समाविष्ट ऐतिहासिक पुस्तकको रूपमा लिन्छन् भने कसैले यसलाई जीवनको बुद्धि र नैतिक शिक्षा समाविष्ट पुस्तकको रूपमा लिन्छन् । तर वास्तवमा बाइबलचाहिँ मानव-जातिलाई पाप र मृत्युबाट बचाउनुहुने मुक्तिदाताको विषयमा गवाही दिने पुस्तक हो भनी येशूज्यूले सिकाउनुभयो । | ||
{{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처= [https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}} | {{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처= [https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}} | ||
| पङ्क्ति ४३: | पङ्क्ति ४३: | ||
== बाइबलको संरचना == | == बाइबलको संरचना == | ||
बाइबलमा जम्मा ६६ वटा पुस्तकहरू छन् । बाइबल २ भागमा विभाजित छ : येशूज्यू आउनुअघि लेखिएको पुरानो करार बाइबल र येशूज्यू आउनुभएपछि लेखिएको नयाँ करार बाइबल । पुरानो करार बाइबल भन्नाले उत्पत्तिदेखि मलाकीसम्मका ३९ वटा पुस्तकहरू हुन्, जुन ई.पू. १५०० देखि ई.पू. ४००को बीचमा लेखिएका थिए । त्यसै गरी नयाँ करार बाइबल भन्नाले मत्तीदेखि प्रकाशसम्मका २७ वटा पुस्तकहरू हुन् । अहिले हामीले प्रयोग गरिरहेको बाइबलचाहिँ समयको क्रमअनुसार होइन तर पुस्तकको विशेषताअनुसार मिलाएर राखिएको छ । साथै बाइबल लेखिएको समयमा अध्याय र पदहरू छुट्ट्याइएका थिएनन् । भनिन्छ, बाइबलका अध्यायहरू विभाजत गरिएको चाहिँ ई.सं. १३औँ शताब्दीतिर हो ।<ref>{{Cite web |author= |year= |title=बाइबल किन अध्याय र पदहरूमा वर्गीकृत छ ? |url=https://www.blueletterbible.org/Comm/stewart_don/faq/bible-special/question8-why-is-the-bible-divided-into-chapters-and-verses.cfm |website=Blue Letter Bible |series= |publisher= |page= |isbn= |quote=}}</ref> १६औँ शताब्दीको मध्यतिर जब स्टेफानस नामक फ्रान्सेली मुद्रकले ग्रीक भाषामा नयाँ करार बाइबल प्रकाशित गरे, सोही बेला बाइबलका पदहरू पहिलो चोटि | बाइबलमा जम्मा ६६ वटा पुस्तकहरू छन् । बाइबल २ भागमा विभाजित छ : येशूज्यू आउनुअघि लेखिएको पुरानो करार बाइबल र येशूज्यू आउनुभएपछि लेखिएको नयाँ करार बाइबल । पुरानो करार बाइबल भन्नाले उत्पत्तिदेखि मलाकीसम्मका ३९ वटा पुस्तकहरू हुन्, जुन ई.पू. १५०० देखि ई.पू. ४००को बीचमा लेखिएका थिए । त्यसै गरी नयाँ करार बाइबल भन्नाले मत्तीदेखि प्रकाशसम्मका २७ वटा पुस्तकहरू हुन् । अहिले हामीले प्रयोग गरिरहेको बाइबलचाहिँ समयको क्रमअनुसार होइन तर पुस्तकको विशेषताअनुसार मिलाएर राखिएको छ । साथै बाइबल लेखिएको समयमा अध्याय र पदहरू छुट्ट्याइएका थिएनन् । भनिन्छ, बाइबलका अध्यायहरू विभाजत गरिएको चाहिँ ई.सं. १३औँ शताब्दीतिर हो ।<ref>{{Cite web |author= |year= |title=बाइबल किन अध्याय र पदहरूमा वर्गीकृत छ ? |url=https://www.blueletterbible.org/Comm/stewart_don/faq/bible-special/question8-why-is-the-bible-divided-into-chapters-and-verses.cfm |website=Blue Letter Bible |series= |publisher= |page= |isbn= |quote=}}</ref> १६औँ शताब्दीको मध्यतिर जब स्टेफानस नामक फ्रान्सेली मुद्रकले ग्रीक भाषामा नयाँ करार बाइबल प्रकाशित गरे, सोही बेला बाइबलका पदहरू पहिलो चोटि वर्गीकरण गरियो । सन् १५६०मा अङ्ग्रेजी भाषामा प्रकाशित जेनेभा बाइबलकै आधारमा, अहिलेको बाइबलको अध्याय र पद विभाजित भएको हो ।<ref>सन् १५६० जेनेभा बाइबल (सन् १५६० जेनेभा बाइबल ठूलो अक्षर मुद्रण सम्पादन, पहिलो मुद्रण, Facsimile) अपरिचित बाइन्डिङ</ref> | ||
=== पुरानो करार बाइबलका ३९ वटा पुस्तकहरू === | === पुरानो करार बाइबलका ३९ वटा पुस्तकहरू === | ||
| पङ्क्ति ६५: | पङ्क्ति ६५: | ||
*'''पुरानो करार बाइबल'''<br> | *'''पुरानो करार बाइबल'''<br> | ||
हुन त पुरानो करार बाइबलका मूल लिपिहरू अहिले अस्तित्वमा त छैनन् तर त्यसका विषयवस्तुहरू पाण्डुलिपिद्वारा हस्तान्तरण भएका छन् । इस्राएलमा [[शास्त्री|शास्त्रीहरू]] थिए, जसले बाइबललाई प्रतिलिपि गर्ने र निरीक्षण गर्ने गर्थे । ती पाण्डुलिपि बनाउने प्रक्रिया एकदम विस्तृत थियो । शास्त्रीहरूले बाइबललाई प्रतिलिपि गर्दा, त्यसमा भएका विषयवस्तु फेरबदल नहुने गरी एक-एक अक्षरको गन्ती गर्दै मूल ग्रन्थलाई हिफाजत गर्थे ।{{quote |एपिओनविरुद्ध, पुस्तक १ | हुन त पुरानो करार बाइबलका मूल लिपिहरू अहिले अस्तित्वमा त छैनन् तर त्यसका विषयवस्तुहरू पाण्डुलिपिद्वारा हस्तान्तरण भएका छन् । इस्राएलमा [[शास्त्री|शास्त्रीहरू]] थिए, जसले बाइबललाई प्रतिलिपि गर्ने र निरीक्षण गर्ने गर्थे । ती पाण्डुलिपि बनाउने प्रक्रिया एकदम विस्तृत थियो । शास्त्रीहरूले बाइबललाई प्रतिलिपि गर्दा, त्यसमा भएका विषयवस्तु फेरबदल नहुने गरी एक-एक अक्षरको गन्ती गर्दै मूल ग्रन्थलाई हिफाजत गर्थे ।{{quote |'''एपिओनविरुद्ध, पुस्तक १''' हामीले हाम्रै जातिका यी पुस्तकहरूलाई कति दृढतापूर्वक श्रेय दिएका छौं भन्ने कुरा त हाम्रा गतिविधिहरूबाटै प्रष्ट छ । किनभने यत्तिका समय बितिसक्दा पनि यसमा भएका विषयवस्तुमा केही थप्ने, घटाउने वा बदल्ने आँट कसैले गरेको छैन । तर सबै यहूदीहरूले ती पुस्तकहरूमा ईश्वरीय सिद्धान्त छ भनी विश्वास गर्दै त्यसलाई सम्मान गर्ने, त्यसमा लीन भइरहने र परेको खण्डमा त्यसको निम्ति आफ्नो ज्यान दिन पनि तयार रहने कुरा स्वाभाविक हो । हाम्रा बन्दीहरूका लागि यो कुनै नयाँ कुरा होइन । तीमध्ये धेरै जना हर किसिमका धम्कीहरू सहँदै उत्पीडन र मृत्यु भोग्न समेत तयार भए, तर व्यवस्था र तिनमा लिखित विषयवस्तुको विरुद्धमा भने तिनीहरूले एक शब्द पनि बोलेनन् ।|फ्लेभियस जोसेफस, जोसेफसका पूर्ण कृति : यहूदीहरूका पुरातात्विक वस्तुहरू, एपिओनविरुद्ध यहूदीहरूको युद्ध इत्यादि, सन् १९२४, पेज नं. ४१९}} | ||
बाइबल लामो समयदेखि पाण्डुलिपिको रूपमा हस्तान्तरण हुँदैआएको भए पनि यसमा भएका विषयवस्तु एउटा पनि परिवर्तन भएको छैन भन्ने कुराचाहिँ ‘मृत सागरका मुट्ठा’बाट प्रष्टसँग जान्न सकिन्छ । ई.पू. १००मा लेखिएको मुट्ठो सन् १९४७मा मृत सागर नजिकैको [https://www.britannica.com/place/Qumran कुम्रान] गुफामा भेट्टिएको थियो, जसलाई मृत सागरको मुट्ठा अथवा कुम्रान गुफाको मुट्ठा पनि भनिन्छ । त्यस बेलाको सबैभन्दा पुरानो पाण्डुलिपिचाहिँ ई.सं. ९००तिरको मासोरेटिक पाण्डुलिपि हो । विद्वान्हरूले ती दुवै पाण्डुलिपिलाई दाँजेर हेर्दा, तिनमा करीब १,००० वर्षको समय भिन्नता भए तापनि छक्कै पर्ने गरी, तिनमा लेखिएका विषयवस्तु ठ्याक्कै मिलेका थिए ।<ref>Halley’s Bible Handbook, पेज ८७८-८८२, Zondervan, सन् २०००</ref> | बाइबल लामो समयदेखि पाण्डुलिपिको रूपमा हस्तान्तरण हुँदैआएको भए पनि यसमा भएका विषयवस्तु एउटा पनि परिवर्तन भएको छैन भन्ने कुराचाहिँ ‘मृत सागरका मुट्ठा’बाट प्रष्टसँग जान्न सकिन्छ । ई.पू. १००मा लेखिएको मुट्ठो सन् १९४७मा मृत सागर नजिकैको [https://www.britannica.com/place/Qumran कुम्रान] गुफामा भेट्टिएको थियो, जसलाई मृत सागरको मुट्ठा अथवा कुम्रान गुफाको मुट्ठा पनि भनिन्छ । त्यस बेलाको सबैभन्दा पुरानो पाण्डुलिपिचाहिँ ई.सं. ९००तिरको मासोरेटिक पाण्डुलिपि हो । विद्वान्हरूले ती दुवै पाण्डुलिपिलाई दाँजेर हेर्दा, तिनमा करीब १,००० वर्षको समय भिन्नता भए तापनि छक्कै पर्ने गरी, तिनमा लेखिएका विषयवस्तु ठ्याक्कै मिलेका थिए ।<ref>Halley’s Bible Handbook, पेज ८७८-८८२, Zondervan, सन् २०००</ref> | ||
| पङ्क्ति ७५: | पङ्क्ति ७५: | ||
परमेश्वरले अगमवक्ताहरूलाई पवित्र आत्माको प्रेरणा दिनुभई बाइबल लेख्न प्रेरित गर्नुभयो ।<ref name="벧후1" /> | परमेश्वरले अगमवक्ताहरूलाई पवित्र आत्माको प्रेरणा दिनुभई बाइबल लेख्न प्रेरित गर्नुभयो ।<ref name="벧후1" /> | ||
यसकारण बाइबल पढ्दा र व्याख्या गर्दा, उही पवित्र आत्माद्वारा प्रेरित भएका मानिसहरूले मात्र बाइबलमा अभिलिखित परमेश्वरको साँचो इच्छालाई महसुस गर्न सक्छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी २:१० |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्माद्वारा प्रेरित हुने तरिका भनेकै नयाँ करारको सत्यता पालन गर्नु हो । नयाँ करारको सत्यताभित्र ख्रीष्टको रगतद्वारा शुद्धता धारण गरेमा<ref>{{Cite web |title=लूका २२:७-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ ।<ref>{{Cite web |title=यूहन्ना ६:५३-५६ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> जब परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ, तब उनीहरू पवित्र आत्माको बुद्धि र ज्ञानले परिपूर्ण हुन्छन्, र उनीहरूले बाइबलमा समाहित परमेश्वरका गहिरा-गहिरा रहस्यहरू | यसकारण बाइबल पढ्दा र व्याख्या गर्दा, उही पवित्र आत्माद्वारा प्रेरित भएका मानिसहरूले मात्र बाइबलमा अभिलिखित परमेश्वरको साँचो इच्छालाई महसुस गर्न सक्छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी २:१० |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्माद्वारा प्रेरित हुने तरिका भनेकै नयाँ करारको सत्यता पालन गर्नु हो । नयाँ करारको सत्यताभित्र ख्रीष्टको रगतद्वारा शुद्धता धारण गरेमा<ref>{{Cite web |title=लूका २२:७-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ ।<ref>{{Cite web |title=यूहन्ना ६:५३-५६ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> जब परमेश्वरको पवित्र आत्मा उनीहरूमा वास गर्नुहुन्छ, तब उनीहरू पवित्र आत्माको बुद्धि र ज्ञानले परिपूर्ण हुन्छन्, र उनीहरूले बाइबलमा समाहित परमेश्वरका गहिरा-गहिरा रहस्यहरू जान्दछन् ।<ref>{{Cite web |title=एफिसी १:७-९ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |publisher= |quote=}}</ref> | ||
तर प्रेरितहरूको युगपछि नयाँ करारको सत्यता लोप भयो । त्यसपछि, साँचो विश्वास लिएको र पवित्र आत्माको बुद्धि र ज्ञान पाएको मानिस एक जना पनि भएन ।<ref>{{Cite web |title=लूका १८:८ |url=https://www.bible.com/bible/1483/LUK.18.NNRV |publisher= |quote=}}</ref> अर्थात् मानव-जातिको मुक्तिको निम्ति लेखिएको बाइबल पूर्ण रूपमा मोहोरबन्द भयो । यस्तो अवस्थामा, मानव-जातिलाई बाइबलको अर्थ सही तरिकाले जानकारी दिने व्यक्तिचाहिँ केवल [[दाऊदको मूल]] अर्थात् [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] हुनुहुन्छ भनेर बाइबलमा अगमवाणी गरिएको छ । | तर प्रेरितहरूको युगपछि नयाँ करारको सत्यता लोप भयो । त्यसपछि, साँचो विश्वास लिएको र पवित्र आत्माको बुद्धि र ज्ञान पाएको मानिस एक जना पनि भएन ।<ref>{{Cite web |title=लूका १८:८ |url=https://www.bible.com/bible/1483/LUK.18.NNRV |publisher= |quote=}}</ref> अर्थात् मानव-जातिको मुक्तिको निम्ति लेखिएको बाइबल पूर्ण रूपमा मोहोरबन्द भयो । यस्तो अवस्थामा, मानव-जातिलाई बाइबलको अर्थ सही तरिकाले जानकारी दिने व्यक्तिचाहिँ केवल [[दाऊदको मूल]] अर्थात् [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] हुनुहुन्छ भनेर बाइबलमा अगमवाणी गरिएको छ । | ||
| पङ्क्ति ८३: | पङ्क्ति ८३: | ||
बाइबललाई सही तरिकाले व्याख्यान गरेर मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । हिजोआज धेरै मानिसहरूले दाऊदको मूललाई ग्रहण नै नगरी, र [[नयाँ करार]]को सत्यता पनि पालन नै नगरी बाइबलको अर्थ लगाइरहेका छन् । तर दाऊदको मूल बाहेकका व्यक्तिले बाइबललाई जथाभावी व्याख्या गर्नु भनेको आफैमाथि विनाश ल्याउने कार्य हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:१६ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> | बाइबललाई सही तरिकाले व्याख्यान गरेर मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । हिजोआज धेरै मानिसहरूले दाऊदको मूललाई ग्रहण नै नगरी, र [[नयाँ करार]]को सत्यता पनि पालन नै नगरी बाइबलको अर्थ लगाइरहेका छन् । तर दाऊदको मूल बाहेकका व्यक्तिले बाइबललाई जथाभावी व्याख्या गर्नु भनेको आफैमाथि विनाश ल्याउने कार्य हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:१६ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> | ||
नयाँ करारको सत्यता पालन गर्ने र ख्रीष्टको रगतद्वारा शुद्ध भएकाहरूले समेत बाइबलको वचनलाई जथाभावी व्याख्या गर्नुहुँदैन । हामीले बाइबल र मुक्तिदाताद्वारा सिकाइएको अनन्त जीवनको मार्गतिर ध्यानदृष्टि लगाउँदै उहाँको वचनलाई पछ्याउनुपर्छ ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=तिमोथी ३:१५-१७ |url=https://www.bible.com/bible/1483/2TI.3.NNRV |publisher= |quote=}}</ref> | नयाँ करारको सत्यता पालन गर्ने र ख्रीष्टको रगतद्वारा शुद्ध भएकाहरूले समेत बाइबलको वचनलाई जथाभावी व्याख्या गर्नुहुँदैन । हामीले बाइबल र मुक्तिदाताद्वारा सिकाइएको अनन्त जीवनको मार्गतिर ध्यानदृष्टि लगाउँदै उहाँको वचनलाई पछ्याउनुपर्छ ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ तिमोथी ३:१५-१७ |url=https://www.bible.com/bible/1483/2TI.3.NNRV |publisher= |quote=}}</ref> | ||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == | ||