बाइबल: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ४ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 | Old Bible.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको इच्छा र वचन अभिलिखित पुस्तक बाइबल}} | <!-- interlanguage:start -->[[ko:성경]][[en:Bible]][[vi:Kinh Thánh]][[es:La Biblia]][[pt:A Bíblia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:성경]][[en:Bible]][[vi:Kinh Thánh]][[es:La Biblia]][[pt:A Bíblia]]<!-- interlanguage:end -->{{그림 | Old Bible.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको इच्छा र वचन अभिलिखित पुस्तक बाइबल}} | ||
धर्मशास्त्र अथवा '''बाइबल'''चाहिँ [[पवित्र आत्मा]]को प्रेरणा<ref name="벧후1">{{Cite web |title=२ पत्रुस १:२०-२१ |url=https://www.bible.com/bible/1483/2PE.1.NNRV |quote=}}</ref> पाएका मानिसहरूद्वारा परमेश्वरको इच्छा र विचारलाई अभिलेख गरिएको पुस्तक हो । ख्रीष्टियान र यहूदी धर्ममा यसलाई पवित्र शास्त्रको रूपमा प्रयोग गर्ने गरिन्छ । यो पुस्तक ई.पू. १५०० देखि ई.सं. ९६सम्म गरेर करीब १,६०० वर्षको अवधिभित्र लेखिएको थियो । यसलाई, येशूज्यूको जन्म हुनुअघि लेखिएको [[पुरानो करार बाइबल|पुरानो करार]](३९ वटा पुस्तक), र येशूज्यूको जन्म भएपछि लेखिएको [[नयाँ करार बाइबल|नयाँ करार]](२७ वटा पुस्तक) गरेर दुई भागमा वर्गीकरण गरिएको छ । बाइबलचाहिँ फरक युग र वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबलका सबै वचनहरूमा एकरूपता र समानता छ । यसले बाइबलका लेखकचाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दछ । बाइबल, मानव-जातिलाई मुक्ति दिनुहुने [[ख्रीष्ट]]को विषयमा गवाही दिने पुस्तक हो । योचाहिँ मानव-जातिको विगत र वर्तमानबारे थाहा दिने र भविष्यको कुरा | धर्मशास्त्र अथवा '''बाइबल'''चाहिँ [[पवित्र आत्मा]]को प्रेरणा<ref name="벧후1">{{Cite web |title=२ पत्रुस १:२०-२१ |url=https://www.bible.com/bible/1483/2PE.1.NNRV |quote=}}</ref> पाएका मानिसहरूद्वारा परमेश्वरको इच्छा र विचारलाई अभिलेख गरिएको पुस्तक हो । ख्रीष्टियान र यहूदी धर्ममा यसलाई पवित्र शास्त्रको रूपमा प्रयोग गर्ने गरिन्छ । यो पुस्तक ई.पू. १५०० देखि ई.सं. ९६सम्म गरेर करीब १,६०० वर्षको अवधिभित्र लेखिएको थियो । यसलाई, येशूज्यूको जन्म हुनुअघि लेखिएको [[पुरानो करार बाइबल|पुरानो करार]](३९ वटा पुस्तक), र येशूज्यूको जन्म भएपछि लेखिएको [[नयाँ करार बाइबल|नयाँ करार]](२७ वटा पुस्तक) गरेर दुई भागमा वर्गीकरण गरिएको छ । बाइबलचाहिँ फरक युग र वातावरणमा जिएका दर्जनौँ मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबलका सबै वचनहरूमा एकरूपता र समानता छ । यसले बाइबलका लेखकचाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दछ । बाइबल, मानव-जातिलाई मुक्ति दिनुहुने [[ख्रीष्ट]]को विषयमा गवाही दिने पुस्तक हो । योचाहिँ मानव-जातिको विगत र वर्तमानबारे थाहा दिने र भविष्यको कुरा | ||
| पङ्क्ति ८३: | पङ्क्ति ८३: | ||
बाइबललाई सही तरिकाले व्याख्यान गरेर मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । हिजोआज धेरै मानिसहरूले दाऊदको मूललाई ग्रहण नै नगरी, र [[नयाँ करार]]को सत्यता पनि पालन नै नगरी बाइबलको अर्थ लगाइरहेका छन् । तर दाऊदको मूल बाहेकका व्यक्तिले बाइबललाई जथाभावी व्याख्या गर्नु भनेको आफैमाथि विनाश ल्याउने कार्य हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:१६ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> | बाइबललाई सही तरिकाले व्याख्यान गरेर मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । हिजोआज धेरै मानिसहरूले दाऊदको मूललाई ग्रहण नै नगरी, र [[नयाँ करार]]को सत्यता पनि पालन नै नगरी बाइबलको अर्थ लगाइरहेका छन् । तर दाऊदको मूल बाहेकका व्यक्तिले बाइबललाई जथाभावी व्याख्या गर्नु भनेको आफैमाथि विनाश ल्याउने कार्य हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:१६ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref> | ||
नयाँ करारको सत्यता पालन गर्ने र ख्रीष्टको रगतद्वारा शुद्ध भएकाहरूले समेत बाइबलको वचनलाई जथाभावी व्याख्या गर्नुहुँदैन । हामीले बाइबल र मुक्तिदाताद्वारा सिकाइएको अनन्त जीवनको मार्गतिर ध्यानदृष्टि लगाउँदै उहाँको वचनलाई पछ्याउनुपर्छ ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=तिमोथी ३:१५-१७ |url=https://www.bible.com/bible/1483/2TI.3.NNRV |publisher= |quote=}}</ref> | नयाँ करारको सत्यता पालन गर्ने र ख्रीष्टको रगतद्वारा शुद्ध भएकाहरूले समेत बाइबलको वचनलाई जथाभावी व्याख्या गर्नुहुँदैन । हामीले बाइबल र मुक्तिदाताद्वारा सिकाइएको अनन्त जीवनको मार्गतिर ध्यानदृष्टि लगाउँदै उहाँको वचनलाई पछ्याउनुपर्छ ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ तिमोथी ३:१५-१७ |url=https://www.bible.com/bible/1483/2TI.3.NNRV |publisher= |quote=}}</ref> | ||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == | ||