यहोवा: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(यस प्रयोगकर्ताद्वारा गरिएको बीचको एउटा अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
<!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end -->यहोवा भनेको [[पुरानो करार बाइबल]]मा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्,<ref>{{Cite web |title=प्रस्थान ३:१५ |url=https://biblehub.com/interlinear/exodus/3-15.htm |website=Bible Hub}}</ref> जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: ''τετραγράμματον'') भनेर चिनिन्छ । [[बाइबल]]मा ''यहोवा'' भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ ।<ref>{{Cite web |title=उत्पत्ति २:४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |quote=}}</ref> उहाँलाई '''''यावे''''' पनि भनिन्छ । ''यहोवा'' शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो ।<ref>{{Cite web |title=प्रस्थान ३:१४-१५ |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV |quote=}}</ref> धेरैजसो विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।<ref name=":0">{{인용 |url=https://www.britannica.com/topic/Yahweh|title=Yahweh |website=Britannica |date=  |author= |page= |quote=}}</ref>
<!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end -->यहोवा भनेको [[पुरानो करार बाइबल]]मा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्,<ref>{{Cite web |title=प्रस्थान ३:१५ |url=https://biblehub.com/interlinear/exodus/3-15.htm |website=Bible Hub}}</ref> जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: ''τετραγράμματον'') भनेर चिनिन्छ । [[बाइबल]]मा ''यहोवा'' भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ ।<ref>{{Cite web |title=उत्पत्ति २:४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |quote=}}</ref> उहाँलाई '''''यावे''''' पनि भनिन्छ । ''यहोवा'' शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो ।<ref>{{Cite web |title=प्रस्थान ३:१४-१५ |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV |quote=}}</ref> धेरैजसो विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।<ref name=":0">{{인용 |url=https://www.britannica.com/topic/Yahweh|title=Yahweh |website=Britannica |date=  |author= |page= |quote=}}</ref>


== यहोवाको नाउँको सङ्केत लिपि ==
== यहोवाको नाउँको सङ्केत लिपि ==
"https://churchofgod.wiki/ne/ne/यहोवा" बाट अनुप्रेषित