दक्षिण अमेरिकामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
"{{그림|페루 리마권 하나님의 교회 성도들.jpg|너비=400px|정렬=오른쪽섬네일|타이틀=The Church of God members in and around Lima, Peru}} '''The mission of the''' Church of God '''to spread the gospel in South America''' began in Peru in the late 1990s. Since then, the good news has spread rapidly to neighboring countries throughout the continent. Currently, chur..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ९ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림|페루 리마권 하나님의 교회 성도들.jpg|너비=400px|정렬=오른쪽섬네일|타이틀= | <!-- interlanguage:start -->[[ko:남아메리카 하나님의 교회]][[en:The Church of God in South America]][[vi:Hội Thánh của Đức Chúa Trời Nam Mỹ]][[es:Iglesia de Dios de Sudamérica]][[pt:Igreja de Deus na América do Sul]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:남아메리카 하나님의 교회]][[en:The Church of God in South America]][[vi:Hội Thánh của Đức Chúa Trời Nam Mỹ]][[es:Iglesia de Dios de Sudamérica]][[pt:Igreja de Deus na América do Sul]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:남아메리카 하나님의 교회]][[en:The Church of God in South America]][[vi:Hội Thánh của Đức Chúa Trời Nam Mỹ]][[es:Iglesia de Dios de Sudamérica]][[pt:Igreja de Deus na América do Sul]]<!-- interlanguage:end -->{{그림|페루 리마권 하나님의 교회 성도들.jpg|너비=400px|정렬=오른쪽섬네일|타이틀=पेरुको लिमा र वरपर क्षेत्रका परमेश्वरको मण्डलीका सन्तहरू}} | ||
''' | '''दक्षिण अमेरिकामा सुसमाचार फैलाउने''' [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]को मिसन सन् १९९०को दशकको अन्त्यतिर पेरुबाट सुरु भएको थियो । त्यस बेलादेखि सुसमाचारचाहिँ महादेशभित्रका अन्य छिमेकी देशहरूमा पनि तीव्रताका साथ फैलियो । हाल ब्राजिल, अर्जेन्टिना, बोलिभिया, चिली, उरुग्वे, कोलम्बिया, पाराग्वे लगायत दक्षिण अमेरिकी देशहरूमा मण्डली र आराधनालयहरू स्थापना भएका छन् । अमेजोन वर्षावन र एन्डिज पर्वतका गाउँहरूमा समेत मण्डली स्थापना भएका छन् । मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, पानामा, कोस्टा रिका लगायत मध्य अमेरिकामा पनि थुप्रै मण्डलीहरू स्थापना भएका छन् । '''दक्षिण अमेरिकाको परमेश्वरको मण्डलीका सन्तहरू'''ले जोशका साथ सुसमाचार प्रचार गर्दै, स्वयंसेवा गतिविधिद्वारा परमेश्वरको प्रेमलाई विभिन्न क्षेत्रहरूमा फैलाइरहेका छन् । ब्राजिलमा परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन, ASEZका सदस्यहरूलाई राष्ट्रिय स्वयंसेवा दिवस मनाउन राष्ट्रपति भवनमा आमन्त्रण गरियो । | ||
== दक्षिण अमेरिकामा भएको परमेश्वरको मण्डलीको अवलोकन == | |||
== | {{그림 | 페루-포셋-하나님의교회.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= पेरुको फसेत परमेश्वरको मण्डलीको अगाडिको दृश्य}} | ||
{{그림 | 페루-포셋-하나님의교회.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= | |||
दक्षिण अमेरिकामा पहिलो विदेश मिसनचाहिँ पेरुबाट सुरु भएको थियो र पहिलो मण्डली सन् १९९८मा स्थापना भएको थियो । प्रारम्भिक दिनहरूमा भाषा समस्याले गर्दा कोरियाली मिसनरीहरूलाई मानिसहरूसँग कुराकानी गर्न गाह्रो परेको थियो । उनीहरूचाहिँ केवल सन्तहरूलाई स्पेनी भाषामा “दिओस् लो बेन्दिगा मुचो (धेरै आशिष् पाउनुहोस्)” भन्दै अभिवादन मात्र गर्न सक्थे । मौसम, फैलँदो रोगहरू, भाषा समस्या जस्ता विभिन्न कठिनाइहरूको बाबजुद मिसनरीहरूले “तिमीहरू सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ” भन्ने बाइबलको वचनमा भरोसा गरी बीजारोपण गरीकन मण्डली स्थापना गरे ।<ref name="신동아">{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ५५औँ वार्षिकोत्सवमा ३० लाख सन्तहरूको नयाँ युगको उद्घाटन गऱ्यो |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=ShinDongA |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=June 1, 2006 |year= |title=थोरै कुरामा पनि ईमानदार हुने सन्तानहरू |url=https://english.watv.org/news/content.asp?idx=894&page=32&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=November 1, 2003 |year= |title=बाँझो भूमिलाई अन्तिम झरी पवित्र आत्माले भिजाउँदै |url=https://english.watv.org/news/content.asp?idx=572&page=39&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> <br>दक्षिण अमेरिकामा पेरु, ब्राजिल, चिली, कोलम्बिया र इक्वेडरसहित कुल १२ वटा देशहरू छन् । उत्तर र दक्षिण अमेरिकालाई जोड्ने मध्य अमेरिकासहित कुल ३३ वटा ल्याटिन अमेरिकी देशहरू छन् ।<ref>{{Cite web |author= |date= |year= |title=ल्याटिन अमेरिका र क्यारिबियन |url=https://www.mofa.go.kr/eng/wpge/m_4905/contents.do |website=विदेश मामिला मन्त्रालय |series= |publisher= |page= |isbn= |quote=}}</ref> यूरोपेली प्रभावका कारण अर्थव्यवस्था, राजनीति र संस्कृति जस्ता सामाजिक क्षेत्रहरूमा क्याथोलिकवादले गहिरो गरी जरा गाडेको छ । यसको बाबजुद [[माता परमेश्वर]]को प्रेम र [[निस्तार-चाड|नयाँ करार निस्तार-चाड]]को सत्यता सन्तहरूको हृदयमा ठूलो आवाजसाथ गुञ्जिरहेको छ । परमेश्वरको मण्डलीमा आफ्नो विश्वासको जग बसालेका सन्तहरूले राष्ट्रिय सीमानालाई पार गरेर बोलिभिया, अर्जेन्टिना लगायतका देशहरूमा नयाँ करारको सुसमाचार फैलाए ।<ref>{{Cite web |author= |date=January 1, 2004 |year= |title=हामी स्वर्ग जाँदैछौं (Vamos al Cielo) |url=https://english.watv.org/news/content.asp?idx=570&page=39&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref> परिणामस्वरूप प्रत्येक देशका मुख्य सहरहरूमा लगायत अन्टार्कटिका नजिकै अर्जेन्टिनाको दक्षिणी सहर [https://www.britannica.com/place/Ushuaia-Argentina उसुवाइया]मा, त्यसै गरी इक्वेडरको [https://www.britannica.com/place/Galapagos-Islands गालापागोस टापू]मा र ब्राजिलको [https://www.britannica.com/place/Amazon-River अमेजन] वर्षावनमा अवस्थित तारुमा जस्ता अन्य विभिन्न क्षेत्रहरूमा पनि परमेश्वरको मण्डली स्थापना भएको छ । अमेजन वर्षावनमा एक जना आदिवासी मुखियाले “यहाँ परमेश्वरको वचन सुनाउन कोही पनि आएका छैनन् । परमेश्वरको मण्डली नै पहिलो हो” भन्दै आफ्नो भावना व्यक्त गरे । | |||
== | == वर्तमान अवस्था == | ||
माया, एज्टेक, इन्का, र एन्डियन सभ्यताहरूको उद्गम स्थल रहेको मध्य र दक्षिण अमेरिकामा अहिले पनि विभिन्न संस्कृति र परम्पराहरू विद्यमान् छन् । स्थानीय परमेश्वरको मण्डलीका सन्तहरूले वर्ग, जाति, भाषा, वा संस्कृतिको पर्वाह नगरी परिवारसरह परमेश्वरको प्रेमद्वारा आपसमा स्नेह बाँड्दछन् र एक-अर्कालाई आदर गर्छन् । सन्तहरूमा भएको निःस्वार्थ भावचाहिँ नम्रता र विचारशीलता जस्ता [[येशू ख्रीष्ट]]का उदाहरणलाई अनुसरण गर्ने विश्वास, र [[माताको शिक्षा]]बाट आउँदछ । ७४औँ [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोलीको]] रूपमा कोरिया भ्रमण गरेकी न्यान्सी एस्पिटिया(बोगोटा, कोलम्बिया)ले “दिने प्रेम र सुन्दर मन जस्ता माताको शिक्षालाई पछ्याएर म हाँसो र सुकर्मद्वारा परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न कोसिस गर्दैछु” भनिन् ।<ref>{{Cite web |author= |date=May 28, 2019 |year= |title=७४औँ विदेश भ्रमण टोली |url=http://www.sisa-news.com/news/article.html?no=118561 |website=Sisa News |series= |publisher= |page= |isbn= |quote=}}</ref> पादरी कर्मचारी र सन्तहरू एकै मनका भएर एक-अर्कालाई सेवा गरिरहेकाले, र जोशका साथ एकतामा रहेर कार्य गरिरहेकाले (जसका लागि दक्षिण अमेरिका परिचित छ), सुसमाचार तीव्र गतिमा फैलिरहेको छ । | |||
=== | === स्वयंसेवा गतिविधिहरू === | ||
{{그림|칠레-산티아고-산사태-재난구호활동-150416.jpg|너비=320px|정렬=오른쪽섬네일|타이틀= | {{그림|칠레-산티아고-산사태-재난구호활동-150416.jpg|너비=320px|정렬=오른쪽섬네일|타이틀=सान्टियागो, चिलीको मण्डलीका सन्तहरूले भारी वर्षाका कारण पहिरो गएका ठाउँहरूमा मर्मत सम्भार गर्न प्रयत्नरत छन् ।}} | ||
{{그림|에콰도르-과야킬-2012-새예루살렘의날-기념-TUNGURAHUA-화산재난지역-이재민-돕기-121230.jpg|너비=320px|정렬=오른쪽섬네일|타이틀= | {{그림|에콰도르-과야킬-2012-새예루살렘의날-기념-TUNGURAHUA-화산재난지역-이재민-돕기-121230.jpg|너비=320px|정렬=오른쪽섬네일|타이틀=इक्वेडरको ग्वायाकिल मण्डलीका सन्तहरूले ज्वालामुखी प्रकोपका पीडितहरूलाई मद्दत गर्न निःशुल्क केश काटछाँट, सौन्दर्य तथा चिकित्सा सेवाहरू प्रदान गरे ।}} | ||
दक्षिण अमेरिकी मण्डलीका सन्तहरूचाहिँ ख्रीष्टले अनुरोध गर्नुभएजस्तै आफ्ना छिमेकीहरूको आफैलाई झैँ हेरचाह गर्दै खाँचोमा परेकाहरूलाई सहयोग गर्नमा समर्पित छन् । उनीहरू सहयोगको आवश्यक परेको सामुदायिक क्षेत्रहरू पत्ता लगाउँछन्, [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]सित छलफल गर्छन्, र छिटो र व्यवस्थित तवरले स्वयंसेवालाई अगि बढाउँछन् । कोही पनि नछुटून् तर सबैले खुशी जीवन जिउन सकून् भनेर सन्तहरू स्वेच्छाले कल्याण प्रवर्द्धन कार्यमा अग्रसर हुन्छन् । उनीहरूले बाल कल्याण सुविधा स्थलहरूलाई समर्थन, अनि वृद्धाश्रम र सरकारी कार्यालयहरूको भ्रमण गरेर यो कार्यलाई प्रवर्द्धन गर्छन् । साथै सन्तहरूले [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर समुदायमा सकारात्मक प्रभाव छोडेका छन्, जसप्रति स्थानीयबासीहरू बिलकुल अजान थिए । सन्तहरूले रक्तदानको महत्त्वलाई दक्षिण अमेरिकाका विभिन्न देशहरूमा फैलाएका छन् ।<ref>{{Cite web |author= |date=May 16, 2019 |year= |title=संसारको ध्यान माता परमेश्वरतिर |url=https://watvmedia.org/ko/media/god-the-mother-of-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो र बाढीजस्ता प्रकोपहरूले एकैछिनमा मानिसको जीवनको जगलाई नै हल्लाइदिन सक्छ । मण्डलीका सन्तहरूले माताको प्रेम बाँड्ने गहिरो चाहना बोकेर पीडितहरूलाई दैनिक जीवनमा फर्कन मद्दत गर्नलाई भोजन र स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता राहत सेवाकार्य गर्छन् ।<ref>{{Cite web |author= |date=March 20, 2017 |year= |title=भिल्ला एल् साल्भाडोरमा डढेलो पीडितलाई निःशुल्क भोजन वितरण |url=https://watvmedia.org/ko/media/free-meal-service-for-the-displaced-people-by-fire-in-viya-el-salvador |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=माताको प्रेमको खाँचो भएकाहरूका लागि |url=https://news.watv.org/over/content.asp?articleid=o20121230125&page=1&cat=%B3%B2%BE%C6%B8%DE%B8%AE%C4%AB |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 13, 2012 |year= |title=पीडित परिवारलाई हामी माताको न्यानो प्रेमले अँगालेर सहयोग गर्न चाहन्छौं । |url=https://news.watv.org/over/content.asp?articleid=o20121213744 |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०१७मा मेक्सिकोमा ८.१ रेक्टर स्केलको भूकम्प जाँदा, सन्तहरूले पीडितहरूलाई सुविधाका सामानहरू र सेवाहरू प्रदान गरे ।<ref>{{Cite web |author= |date=September 13, 2017 |year= |title=मेक्सिकोमा भूकम्प राहत सेवा |url=https://news.watv.org/over/content.asp?articleid=o20170913283&page=1&cat=%B3%B2%BE%C6%B8%DE%B8%AE%C4%AB |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref> एल् निन्यो बाढीले पेरुको पूरै देशलाई असर गर्दा, सन्तहरूले क्षतिग्रस्त ठाउँहरूमा गएर पुनर्स्थापना र राहत कार्यहरू गरे । बाढी पीडितहरूलाई सहयोग गर्ने हेतुले रक्तदान अभियान र कन्सर्ट आयोजना जस्ता विभिन्न प्रयासहरू गरिए ।<ref>{{Cite web |author= |date=March 13, 2018 |year= |title=मानवीय सेवाद्वारा संसारमा उदाहरण देखाउँदै |url=https://weekly.donga.com/3/search/11/1247154/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> पेरुको लिमा, भिल्ला एल् साल्भाडोर परमेश्वरको मण्डलीले आगलागी पीडितहरूका लागि निःशुल्क भोजन सेवाको प्रबन्ध मिलाउँदा एक जना पीडितले सन्तहरूलाई यसो भने, “तपाईंहरूले हाम्रो एकलोपनालाई हटाइदिनुभएको छ । तपाईंहरूबाट यस्तो अनपेक्षित सहयोग पाउँदा, साँच्चै नै संसारमा एक-अर्कालाई गरिने सहयोग हराएको रहेनछ भन्ने कुरा महसुस भयो । हामीलाई बेवास्ता नगरिदिनुभएकोमा धन्यवाद ।”<ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=पेरु परमेश्वरको मण्डली, विपत्ति मर्मत सम्भार सेवा |url=https://watvmedia.org/en/media/peru-disaster-recovery-voluteer-efforts |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> दक्षिण अमेरिकाका ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|ASEZ WAO]] सदस्यहरूले नियमित रूपमा वातावरण संरक्षण गतिविधिहरू गर्दछन् ।<ref>{{Cite web |author= |date=August 1, 2017 |year= |title=[पेरु समुद्री किनार सरसफाइ] वातावरण सरसफाइद्वारा एल् निन्यो जलवायु परिवर्तन सङ्कटलाई जितौं |url=https://watvmedia.org/ko/media/beach-cleanup-activities-in-agua-dulce-peru |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url= https://www.lujanhoy.com.ar/2020/01/21/jornada-de-concientizacion-y-limpieza-en-la-ribera-del-rio-lujan/|title= Jornada de concientización y limpieza en la ribera del río Luján|website=Lujan Hoy |publisher= |date= January 21, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://www.lanacion.com.py/pais/2019/04/08/jovenes-fomentan-limpieza-de-calles-con-campana-ambiental/|title=Jóvenes fomentan limpieza de calles con campaña ambiental |website=LA NACION |publisher= |date= April 8, 2019|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://lahora.com.ec/esmeraldas/noticia/1102216784/universitarios-coreanos-participaron-en-minga-de-limpieza-en-atacames|title= Universitarios coreanos participaron en minga de limpieza en Atacames|website=La Hora |publisher= |date= January 22, 2019|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://hoy.com.do/realizan-trabajo-de-de-limpieza-y-acondicionamiento-del-area-verde/ |title= Realizan trabajo de de limpieza y acondicionamiento del área verde|website=Hoy |publisher= |date= February 4, 2018|year= |author= |page= |series= |isbn= |quote= }}</ref> उनीहरूले विभिन्न क्षेत्रका विज्ञहरू र प्रभावशाली व्यक्तित्वहरूसँग, जलवायु परिवर्तन सङ्कटलाई समाधान गर्नलाई मद्दत गर्ने व्यावहारिक तरिकाहरूबारे छलफल गर्न र स्थानीय बासिन्दाहरूमाझ जनचेतना जगाउन विश्वव्यापी फोरम<ref name=":0">{{Cite web |author= |date=July 16, 2019 |year= |title=संसारलाई सुन्दर बनाऔं, पेरुमा ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://watvmedia.org/en/media/peru-forum |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=October 17, 2018 |year= |title=UN SDGs कार्यान्वयनसम्बन्धी सन् २०१८ ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://asez.org/global-forum-un-sdgs/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [https://asezwao.org/conferences/ सम्मेलनहरू]को<ref>{{Cite web |url=http://www.munihuacho.gob.pe/portalweb/index.php/item/6838-jovenes-voluntarios-realizaran-campana-ambiental-con-la-municipalidad-provincial-de-huaura|title= JÓVENES VOLUNTARIOS REALIZARÁN CAMPAÑA AMBIENTAL CON LA MUNICIPALIDAD PROVINCIAL DE HUAURA|website=Municipalidad Provincial de Huaura |publisher= |date= January 21, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=दिगो सहर निर्माणका लागि उपयुक्त वातावरण बनाउनेबारे उरुग्वेका आन्तरिक मामिला मन्त्रीसँगको कुराकानी |url=https://asez.org/uruguay_partnership_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 31, 2019 |year= |title=दिगो अर्जेन्टिनाका लागि बहुपक्षीय साझेदारी |url=https://asez.org/partnership_argentina/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=ASEZले न्याय र मानव अधिकार मन्त्री र उप-मन्त्रीसँग साझेदारी निर्माण गर्न सम्मेलन आयोजना गर्दछ । |url=https://asez.org/meeting_peru_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=नोभो एराओ सिटीले ASEZसँग निरन्तर सहकारिताका लागि MOUमा हस्ताक्षर गऱ्यो |url=https://asez.org/novo_mou/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> आयोजना गर्दछन् । कोभिड-१९को महामारी सुरु भएदेखि, प्रत्येक मण्डलीहरू सरकारको निर्देशिकालाई पालना गर्दै व्यक्तिगत सुरक्षा उपकरण (PPE) उपलब्ध गराई भाइरस सङ्क्रमणलाई रोक्न प्रयत्नरत छन् ।<ref>{{Cite web |author= |date=July 8, 2020 |year= |title=कोभिड-१९विरुद्ध लड्न अनुदान तथा सेवा प्रदान |url=https://watv.org/donation-and-service-relays/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url= https://norteonline.com.ar/san-isidro-campana-de-corazon-a-corazon-de-asez-wao-entrega-de-kits-de-apoyo-al-personal-medico-que-lucha-contra-la-covid-19/|title=San Isidro: Campaña "De corazón a Corazón" de ASEZ WAO Entrega de kits de apoyo al personal médico que lucha contra la COVID-19 |website=NorteOnline |publisher= |date= December 18, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://www.lavozdelnorte.cl/2020/09/iglesia-de-dios-sociedad-misionera-mundial-entrega-apoyo-al-regimiento-n21-coquimbo/|title= Iglesia de Dios Sociedad Misionera Mundial entrega apoyo al Regimiento N°21 Coquimbo|website=La Voz del Norte |publisher= |date= September 2, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref> भेनेजुयलाको काराकासमा महामारीका कारण त्यहाँका बासिन्दाहरूले २ महिनासम्म पानीको अभावले गर्दा सास्ती भोगेका थिए । तब मण्डलीका सन्तहरूले ५ किलोमिटर पैदल गई खाँचो परेका मानिसहरूलाई पानी पुऱ्याइदिए ।<ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=विश्वका सबै देशहरूलाई सहयोग गर्ने परमेश्वरको मण्डली |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197538 |website=Ilgan |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
=== | === विभिन्न देशका संस्था तथा सञ्चार माध्यमका प्रतिक्रियाहरू === | ||
{{그림 | 브라질-입법공로훈장-수상.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 | 브라질-입법공로훈장-수상.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= सन् २०२२ डिसेम्बर ७मा महासचिव पास्टर गिम जु छल(बीचमा)ले ब्राजिलको राष्ट्रिय सभा भवनमा परमेश्वरको मण्डलीको तर्फबाट ‘विधायिकी पदक’ प्राप्त गर्नुभयो ।}} | ||
{{그림 | ASEZ회원-브라질-대통령궁-초청.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 | ASEZ회원-브라질-대통령궁-초청.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= सन् २०१८ अगस्ट २८मा ब्राजिलको राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय स्वयंसेवा दिवसको समारोहमा ASEZका सदस्यहरूलाई आमन्त्रण गरिएको थियो, र त्यहाँ उनीहरूले पंख नृत्य प्रस्तुत गरे ।}} | ||
परमेश्वरको मण्डलीद्वारा आयोजित विविध कार्यक्रमहरूमा सहभागी भएका विभिन्न देशका सरकारी अधिकारीहरूले, मानव-जातिलाई साहस र आशा प्रदान गर्ने सन्तहरूको प्रयासलाई समर्थन गरे ।<ref>{{Cite web |author= |date=July 4, 2017 |year= |title=पेरुकी प्रथम महिलाको उपस्थितिमा रक्तदान क्याम्पेन |url=https://watvmedia.org/ko/media/blood-drive-for-the-flood-victims-in-peru |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref name=":0" /> पेरुको सर्वोच्च अदालतका पूर्वाध्यक्ष डुबेर्ली रोड्रिगेज टिनियोले मण्डलीलाई प्रोत्साहनको सन्देश पठाए । त्यहाँ यस्तो लेखिएको थियो, “पृथ्वीलाई Aदेखि Zसम्म बचाउन विश्वविद्यालयका युवाहरूले गरिरहेका यो कार्य एकदम महत्त्वपूर्ण कार्य हो । पृथ्वी नामको हाम्रो यो ग्रहलाई बचाउन विभिन्न ठाउँहरूमा स्वयंसेवा कार्य गरिरहेका विश्वविद्यालय विद्यार्थीहरूलाई म हार्दिक बधाई दिन चाहन्छु ।”<ref>{{Cite web |author= |date=February 17, 2020 |year= |title=ASEZलाई विश्व नागरिकको सन्देश |url=https://watvmedia.org/en/media/asez-massage |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> ब्राजिलमा राष्ट्रपतिले राष्ट्रिय स्वयंसेवा दिवसको लागि ASEZका सदस्यहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गर्नुभएर उनीहरूको स्वयंसेवा गतिविधिप्रति प्रशंसा र कृतज्ञता व्यक्त गर्नुभयो ।<ref>{{Cite web |author= |date=September 3, 2018 |year= |title=ब्राजिलका राष्ट्रपतिले परमेश्वरको मण्डली विश्व समाचार समाजको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरे |url=https://www.ajunews.com/view/20180903171700394 |website=Aju समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=August 28, 2018 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZलाई ब्राजिलको राष्ट्रपतीय महलमा निमन्त्रणा |url=https://asez.org/presidential-palace-of-brazil/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>स्थानीय सञ्चार माध्यमले पनि परमेश्वरको मण्डलीका गतिविधिहरूको बारेमा चासो देखाउँदै रिपोर्टहरू प्रस्तुत गरे ।<ref>{{Cite web |author= |date= |year= |title=दक्षिण अमेरिका |url=https://watvpress.org/en/press/list/continent/sa |website=WATV प्रेस |series= |publisher= |page= |isbn= |quote=}}</ref> पेरुको सार्वजनिक प्रसारण केन्द्र [https://www.atv.pe/ ATV]ले कोरियाको भ्रमण गरेर परमेश्वरको मण्डलीसँगको अन्तर्वार्तापछि यस्तो समाचार प्रसारण गऱ्यो, “सन्तहरूको आस्थालाई हेर्दा, उनीहरूमा लिने प्रेमभन्दा दिने प्रेम अझ बढी छ जस्तो देखिन्छ । छिमेकीलाई सहयोग, र वचन प्रचार जस्ता यी सबै सामाजिक गतिविधिलाई सम्भव तुल्याएको आधार नै प्रेम, अनि सबैभन्दा उच्चमा परमेश्वर हुनुहुन्छ ।” पेरु र चिलीमा, माताको प्रेमको मूल्यलाई उजागर गर्न र अरूलाई प्रेरणा दिनको निम्ति [http://ourmother.kr/www/ ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी] आयोजना गरियो ।<ref>{{Cite web |author= |date=September 18, 2018 |year= |title=‘मनको गृहनगर’, आमाको प्रेमले भरिएको हृदयस्पर्शी प्रदर्शनी |url=https://weekly.donga.com/3/all/11/1464886/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रदर्शनीको भ्रमण गर्नुभएका चिलीको सरकारी मामिला ब्यूरो प्रमुखले “आमाको अस्तित्व र भूमिकाबारे गहिरिएर सोच्ने गराउने यो प्रदर्शनी एकदमै मूल्यवान् प्रदर्शनी हो” भन्नुभयो ।<ref>{{Cite web |author= |date=November 17, 2017 |year= |title=[विशेष रिपोर्ट ● लुथरको ५०० वर्षको धर्म-सुधार - परमेश्वरको मण्डली र बाइबलको सत्यता] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका २७ लाख जना सदस्यहरूको ‘भव्य गायन’ |url=https://jmagazine.joins.com/monthly/view/318952 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनीचाहिँ पहिलो पटक [[गाङनाम परमेश्वरको मण्डली, सउल, कोरिया|कोरियाको सउल, गाङनाम परमेश्वरको मण्डली]]मा ७,५०,००० जनाभन्दा बढी आगन्तुकहरूको सहभागितामा सन् २०१३मा आयोजना गरिएको थियो । त्यसपछि यो प्रदर्शनी विश्वका धेरै देशहरूमा विस्तार हुन थाल्यो । स्वयंसेवाद्वारा विभिन्न क्षेत्र र देशहरूलाई सहयोग पुऱ्याएबापत् दक्षिण अमेरिकाका परमेश्वरको मण्डलीहरूलाई राष्ट्रिय संसद भवनबाट, अनि स्थानीय सरकार र सार्वजनिक संस्थाहरूबाट ५०० वटाभन्दा बढी अवार्डहरूले सम्मान गरियो । जसअन्तर्गत ब्राजिलबाट ‘विधायिकी पदक’,<ref>{{Cite web |author= |date=January 13, 2023 |year= |title=[WATV समाचार] परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ब्राजिलको विधायिकी योग्यता पदक जित्यो । |url=https://www.youtube.com/watch?v=gWV0ZNVOrhA |website=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक युट्युब च्यानल |series= |publisher= |page= |isbn= |quote=}}</ref> चिलीको सभामुखबाट प्रशंसा-पत्र, पेरुको पिउरा प्रदेशबाट पदक,<ref>{{Cite web |author= |date=October 5, 2017 |year= |title=मारिया सेसिलिया टोरेस क्यारियन, पिउरा क्षेत्रीय सरकारकी CEO |url=https://watvaward.org/ne/award/994 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> पेरुको हुआराजका मेयरबाट प्रशंसा-पत्र,<ref>{{Cite web |author= |date=January 18, 2014 |year= |title=हुआराज प्रदेशका मेयर, भ्लादिमिर एन्तोनियो मेजा भिल्लारियल |url=https://watvaward.org/ne/award/557 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> इक्वेडोरको एस्मेराल्डासका मेयरबाट सङ्कल्प-पत्र,<ref>{{Cite web |author= |date=March 15, 2019 |year= |title=एस्मेराल्डासको मेयर, लेनिन लारा रिभाडेनेइरा |url=https://watvaward.org/ne/award/1265 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> र अर्जेन्टिनाको पिलारका मेयरबाट प्रशंसा-पत्र पर्दछ ।<ref>{{Cite web |author= |date=August 10, 2018 |year= |title=पिलार नगरपालिकाका मेयर, निकोलस डुकोटे |url=https://watvaward.org/ne/award/1141 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
== | == बाह्य कडीहरू == | ||
* [https://watv.org/south-america/ | * [https://watv.org/ne/south-america/ दक्षिण अमेरिका परमेश्वरको मण्डली] | ||
* [https://watv.org/ne/home परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको वेबसाइट] | |||
== | == यो पनि हेर्नुहोस् == | ||
*[[ | *[[मेक्सिको सिटी परमेश्वरको मण्डली, मेक्सिको]] | ||
*[[ | *[[साओ पाउलो परमेश्वरको मण्डली, ब्राजिल]] | ||
*[[ | *[[बुएनोस आइरेस परमेश्वरको मण्डली, अर्जेन्टिना]] | ||
*[[ | *[[सान्टिआगो परमेश्वरको मण्डली, चिले]] | ||
*[[फसेत परमेश्वरको मण्डली, पेरु]] | |||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
{{패밀리 사이트}} | {{패밀리 사이트}} | ||
[[श्रेणी:परमेश्वरको मण्डली]] | |||
[[ | [[श्रेणी:विश्वभरिका मण्डलीहरू]] | ||
[[ | |||