एसियामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
"{{그림 |몽골-하나님의-교회-성도들.jpg |너비= 380px |정렬=오른쪽섬네일 |타이틀=Members of the Church of God in Mongolia }} The Church of God has been established in most countries in '''Asia'''. The goal to establish churches in Asia began in 1997 and was accomplished 20 years later. The Church of God has been established in Hindu, Muslim, and Buddhist countrie..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको १२ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |몽골-하나님의-교회-성도들.jpg |너비= 380px |정렬=오른쪽섬네일 |타이틀= | <!-- interlanguage:start -->[[ko:아시아 하나님의 교회]][[en:The Church of God in Asia]][[vi:Hội Thánh của Đức Chúa Trời châu Á]][[es:Iglesia de Dios de Asia]][[pt:Igreja de Deus na Ásia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:아시아 하나님의 교회]][[en:The Church of God in Asia]][[vi:Hội Thánh của Đức Chúa Trời châu Á]][[es:Iglesia de Dios de Asia]][[pt:Igreja de Deus na Ásia]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:아시아 하나님의 교회]][[en:The Church of God in Asia]][[vi:Hội Thánh của Đức Chúa Trời châu Á]][[es:Iglesia de Dios de Asia]][[pt:Igreja de Deus na Ásia]]<!-- interlanguage:end -->{{그림 |몽골-하나님의-교회-성도들.jpg |너비= 380px |정렬=오른쪽섬네일 |타이틀=मङ्गोलियामा परमेश्वरको मण्डलीका सन्तहरू }} | ||
'''एसिया'''का अधिकांश देशहरूमा [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]] स्थापना भएको छ । एसियामा मण्डलीहरू स्थापना गर्ने लक्ष्य सन् १९९७देखि सुरु भएर त्यसको २० वर्षपछि लक्ष्य पूरा भयो । विचारधारा, संस्कृति र धर्मको तगारोलाई पार गर्दै हिन्दू, मुस्लिम र बौद्ध धर्म मान्ने देशहरूमा परमेश्वरको मण्डली स्थापना भएको छ । | |||
देश, धर्म, क्षेत्र र वर्गको पर्वाहविना सन्तहरू नयाँ करारको सत्यता प्रचार गर्छन् । उनीहरू आफ्नो परिवार र छिमेकीसँग परमेश्वरको प्रेम बाँड्दै समाजमा उदाहरण देखाउँछन् ।<ref>{{Cite web |author= |date=February 23, 2017 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले घरेलू सरसफाइ गतिविधि र विदेशका स्टक फार्म सहयोगद्वारा माताको प्रेम जताततै बाँड्दछ |url=http://www.kyeonggi.com/news/articleView.html?mod=news&act=articleView&idxno=1317071 |website=Kyeonggi Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> उनीहरूले सरकार, संघ-संस्था र सबै पृष्ठभूमिका नागरिकहरूसँगको सहकारितामा मानवीय गतिविधिहरू निरन्तर गरिरहेका छन् ।<ref>{{Cite web |author= |date=July 9, 2021 |year= |title=फिलिपिन्समा सन् २०२१ दोस्रो त्रैमासिक ASEZ WAO गतिविधि |url=https://wheresrr.com/2021/07/09/business-tech/2021-2nd-quarter-asez-wao-activities-in-the-philippines/ |website=Where's RR |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref name=":0" /> | |||
== | == एसियामा परमेश्वरको मण्डलीको अवलोकन == | ||
{{그림 |필리핀-라스피냐스-하나님의교회.jpg |너비= 330px |정렬=오른쪽섬네일 |타이틀= | {{그림 |필리핀-라스피냐스-하나님의교회.jpg |너비= 330px |정렬=오른쪽섬네일 |타이틀=फिलिपिन्सको लास पिन्यास परमेश्वरको मण्डलीको दृश्य}} | ||
Asia | परमेश्वरको मण्डलीले प्रारम्भिक दिनहरूमा विदेश मिसन सुरु गरेको पहिलो महादेश नै एसिया हो । सन् १९९७मा पाकिस्तानमा र सन् १९९९मा नेपालमा मण्डली स्थापना भयो र बिस्तारै महादेशहरूतिर फैलिँदैगयो । विश्व जनसंख्याको ६०% जति मानिसहरू एसियामा छन्, अनि एसियाचाहिँ ख्रीष्टियान, हिन्दू, इस्लाम र बौद्ध जस्ता ४ शीर्ष धर्महरूको उद्गमस्थल पनि हो ।<ref>{{Cite web |author= |date= |year= |title=एसियाको धर्म |url=https://www.britannica.com/place/Asia/Religion |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref> अन्य महादेशको तुलनामा एसियामा धेरै देशहरू र भाषाहरू सहअस्तित्वमा छन् । देश र जातिको आधारमा भाषा, संस्कृति र धर्म फरक-फरक हुन्छ । कहिलेकहीँ एउटै देशभित्र पनि क्षेत्र-क्षेत्रबीच मतभेद हुने गर्छ । अझ भन्ने हो भने उर्दू(पाकिस्तान), बङ्गाली(बङ्गलादेश) र तामिल(दक्षिणी भारत) जस्ता जातीय भाषाहरू प्रयोग गरिनुका साथै अङ्ग्रेजी पनि एउटा आधिकारिक भाषा हो । तर एसियामा बोलिने अङ्ग्रेजीचाहिँ अन्य देशहरूमा बोलिने अङ्ग्रेजीभन्दा अलि फरक छ । यसले आगन्तुकहरू र स्थानीयबासीबीचको सञ्चारमा प्रभाव पार्छ । | ||
यस्तो विविध वातावरणमा सुरु-सुरुका मिसनरीहरूले, [[परमेश्वर]]को प्रेम पाउन पर्खिरहेका मानिसहरूलाई सोच्दै विश्वास, धैर्यता र प्रेमद्वारा सुसमाचारको जग बसाले । सत्यतालाई ग्रहण गरेका सन्तहरूले आफ्नो परिवार, छिमेकी र टाढामा बसोबास गर्ने चिनाजानाहरूलाई पनि नयाँ करारको सुसमाचार सुनाए । प्रत्येक देशका भाषाहरूमा बाइबलको शिक्षा र परमेश्वरको प्रेमसम्बन्धी विभिन्न प्रकाशनहरू र भिडियोहरू उत्पादन तथा वितरण हुन थालेपछि सन्तहरूको विश्वास अझ वृद्धि भयो र सुसमाचार तीव्रतापूर्वक फैलियो । फिलिपिन्स, थाइल्यान्ड, ताइवान, मङ्गोलिया, जापान, सिङ्गापुर, भारत, नेपाल, बङ्गलादेश, मलेसिया, श्रीलङ्का, कम्बोडिया र म्यानमारमा मण्डलीहरू स्थापना भएका छन् । साथै कतार र संयुक्त अरब इमिरेट्स जस्ता मध्य-पूर्वी देशहरूमा पनि मण्डलीहरू छन् । हिमालयको दुर्गम गाउँ, नेपालको सेर्तुङमा पनि मण्डली स्थापना भएको छ ।<ref>{{Cite web |author= |date= |year= |title=विश्वमा परमेश्वरको मण्डली |url=https://watvmedia.org/ne/media/church-intro-video-church-of-god-in-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
=== पारिवारिक खुशी र छिमेकी सद्भावलाई समर्थन गर्दै === | |||
परिवारचाहिँ समाजको आधारभूत एकाइ हो, जसको केन्द्रमा खुशी हुनुपर्छ भन्ने कुरालाई परमेश्वरको मण्डलीले समर्थन गर्दछ । “असल बोली र असल कार्यद्वारा घरलाई स्वर्ग बनाऔँ” भन्नुहुने [[माता परमेश्वर]]को वचनलाई हृदयङ्गम गर्दै, एसियामा रहेको परमेश्वरको मण्डलीले परिवारमा खुशी बाँड्दै सद्भाव कायम गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date=November 25, 2016 |year= |title=मलेसियाको वृद्धाश्रमको भ्रमण |url=https://watvmedia.org/ko/media/sharing-love-at-the-nursing-home-in-kuala-lumpur |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 12, 2019 |year= |title=फिलिपिन्सको मान्दालुयोङ मण्डलीद्वारा पारिवारिक सान्त्वनादायक भोजको आयोजना |url=https://english.watv.org/news/content.asp?idx=53383&page=1&searchString=philippines&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=छिमेकीहरूको साथमा न्यानो वर्षान्त |url=https://news.watv.org/over/content.asp?articleid=o20121230748 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 27, 2012 |year= |title=पारिवारिक स्नेह बाँड्ने मानिसहरू |url=https://news.watv.org/over/content.asp?articleid=o20121227506 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 24, 2012 |year= |title=बुबा-आमाको सेवा गर्ने मनद्वारा |url=https://news.watv.org/over/content.asp?articleid=o20121224878 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> भारतचाहिँ पुरुषप्रधान समाज भएकोले विवाहित पुरुष सन्तहरूले घरमा खाना पकाउने र मुख्य घरायसी जिम्मेवारीहरू वहन गरेर एक सद्भावपूर्ण परिवार निर्माण गर्नमा अग्रसर हुने गर्छन् ।<ref>{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ५५औँ वार्षिकोत्सव, ३० लाख सन्तहरूको युगको उद्घाटन गर्दै |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>सन्तहरूले [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]द्वारा आयोजित [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोली]] कार्यक्रम र अन्तर्राष्ट्रिय सम्मेलन जस्ता मण्डलीको पहलहरूमा सहभागी भएर माता परमेश्वरको प्रेमलाई प्रत्यक्ष अनुभव गर्ने गर्छन् । कोरिया भ्रमणबाट फर्केपछि सन्तहरूले मण्डलीमा, घरमा, विद्यालयमा, कार्यक्षेत्रमा र छिमेकमा माताको प्रेम बाँड्दै परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्छन् ।<ref>{{Cite web |author= |date=June 17, 2016 |year= |title=परमेश्वरको मण्डलीको ‘६७औँ विदेश भ्रमण टोली’को कोरिया भ्रमण |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=712056 |website=Incheon Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> नेपालका एक जना सन्तले “[[पिता परमेश्वर]] र माता परमेश्वरको प्रेमले गर्दा नै हिमालयका गाउँबासीहरूले समेत सत्यता ग्रहण गर्न सकेका छन्” भन्दै अब आफूले परमेश्वरबाट पाएको आशिष् सबै जनासँग बाँड्ने कुरा बताए ।<ref>{{Cite web |author= |date=April 27, 2019 |year= |title=महिला पादरी कर्मचारीहरूका लागि अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन |url=https://watv.org/ne/global-leadership-conference-for-the-women-pastoral-staff/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><br> | |||
=== समाज सेवा === | |||
{{그림|말레이시아-제1과2쿠알라룸푸르-전세계-제2283차-지구환경정화운동-20140126.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=मलेसियाको क्वाला लम्पुर, देसा बक्ती सडकमा २,२८३औँ विश्वव्यापी वातावरण सरसफाइ अभियान}} | |||
{{그림|ASEZWAO-싱가포르-나무심기-Mother’s-Forest-민든로드-220223.jpg|정렬=오른쪽섬네일|너비=320px|타이틀=सिङ्गापुरको ताङलिन, मिन्डेन रोडमा ASEZ WAOको मदर्स फरेस्ट क्याम्पेन}} | |||
प्रेमले भरिएको मनद्वारा, विपन्न छिमेकीहरूमाझ सहयोगको हात बढाउन पाएकोमा उनीहरू रमाउँछन् । सन् २०१५मा नेपालमा ७.८ रेक्टर स्केलको भूकम्प जाँदा ८,९०० जनाले ज्यान गुमाए, र ५४ लाख मानिसहरू ग्रसित भए । नेपाल सरकार समेत अत्तालिएको त्यो घडीमा करीब १५,००० स्थानीय सन्तहरूले मर्मत सम्भार कार्य गरे र १० करोड कोरियाली वन(करीब १० लाख रुपैयाँ) बराबरको सामान वितरण गरे ।<ref>{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छल |url=https://shindonga.donga.com/3/all/13/1752128/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref> उनीहरूले हिमालयको दुर्गम गाउँहरूमा हेलिकप्टरबाट १४ पटकसम्म खाद्यान्न आपूर्ति गरे । साथै भूकम्पले क्षतिग्रस्त भएका दुई वटा विद्यालय पुनर्निमाण गर्न र मानिसहरूमा आशा दिलाउन ‘मदर्स स्कूल’ परियोजनालाई पनि अगि बढाए ।<ref>{{Cite web |author= |date=March 2, 2016 |year= |title=नेपाल श्री प्राथमिक विद्यालयको भवन समापन समारोह |url=https://news.watv.org/over/content.asp?articleid=o20160302867 |website= |series= |publisher=WATV News |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=नेपालको श्री भवानी प्राथमिक विद्यालयको भवन समापन समारोह |url=https://asez.org/mothers-school-2/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=नेपालमा मदर्स स्कूल |url=https://watvmedia.org/ko/media/mothers-school-in-nepal-2015 |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=‘मदर्स स्कूल २’ निर्माण सम्पन्न – नेपाल |url=https://watvmedia.org/ne/media/mothers-school-2-completion-nepal |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> पर्यटन तथा नागरिक उड्डयन पूर्वमन्त्री, हिसिला यामीले परमेश्वरको मण्डलीलाई, नेपालमा पनि स्वयंसेवाका कार्यहरूलाई निरन्तरता दिन अनुरोध गरिन् । तिनले भनिन्, “म परमेश्वरको मण्डलीप्रति एकदमै आभारी छु । यहाँहरूले धेरै ठाउँमा स्वयंसेवाको कार्य गर्दैहुनुहुन्छ र ठूलो सङ्कष्टमा परेका नेपालीहरूलाई सहयोग गर्दैहुनुहुन्छ भन्ने मैले सुनेकी थिएँ ।”<br> | |||
<small>{{참고|परमेश्वरको मण्डली नेपाल भूकम्प मर्मत सम्भार कार्य|l1=परमेश्वरको मण्डली नेपाल भूकम्प मर्मत सम्भार कार्य|설명=}}</small> | |||
थाइल्यान्ड, इन्डोनेसिया, जापान र फिलिपिन्समा बाढी,<ref>{{Cite web |author= |date=September 21, 2015 |year= |title=‘माताको मन’, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=657458 |website=Incheon Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> सुनामी, र आँधीजस्ता<ref>{{Cite web |author= |date=August 30, 2018 |year= |title=प्रापिरुन आँधी पीडितहरूलाई जापान सङ्गठनद्वारा सहयोग |url=https://news.watv.org/over/content.asp?articleid=o20180830624 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 24, 2012 |year= |title=आँधी पीडितहरूको चोटलाई अँगाल्दै सहयोग |url=https://news.watv.org/over/content.asp?articleid=o20121224483 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> भयानक प्राकृतिक प्रकोपहरू जाँदा समेत सन्तहरूले पीडितहरूलाई भरपूर सहयोग गरे । उदाहरणको लागि, खानेपानीको खडेरीका कारण मानिसहरू हिलाम्मे पानी र जमेको आकाशे पानी पिउन बाध्य छन् भन्ने खबर सुनेपछि कम्बोडिया परमेश्वरको मण्डलीले ९ वटा पानी पम्पहरू उपलब्ध गराइदियो । उक्त पानी पम्प दान समारोहमा स्थानीय अधिकारीहरू र नगरवासीहरूको सहभागिता रहेको थियो । धर्म मन्त्री समेत उपस्थित भएर मण्डलीलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।<ref>{{Cite web |author= |date=December 31, 2012 |year= |title=कम्बोडियाको कान्डल प्रदेशलाई ९ वटा पानी पम्प दान |url=https://news.watv.org/over/content.asp?articleid=o20121231142 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>सन् २०२१ सेप्टेम्बरमा, मङ्गोलियाको उलानबटोर मण्डलीका सन्तहरूले बायाङ्गोल जिल्ला कार्यालयको अनुरोधमा पारिस्थितिक पार्कमा ५०० वटा बिरुवा वृक्षारोपण गरे । पार्कमा स्वयंसेवासम्बन्धी एउटा स्मारक बनाइयो ।<ref>{{Cite web |author= |date=January 3, 2022 |year= |title=‘सङ्कटलाई अवसरमा’, विश्वव्यापी गाउँलाई आशाको बाटो |url=https://shindonga.donga.com/3/all/13/3114766/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref> अक्टोबरमा भारतको पुणेका सन्तहरूले कुनै अनाथाश्रमका बालबालिकाहरूलाई हौसला दिन ५ थरीका बिरुवा दान गर्नुका साथै ‘मेरो सपना’ नामक चित्रकला प्रतियोगिता पनि आयोजना गरे । | |||
=== | एसियामा रहेका परमेश्वरको मण्डलीहरूले राष्ट्रियताको सिमानालाई पार गरेर एकता निर्माण गतिविधिहरू गर्दछ । सन् २०१९मा मलेसिया, सिङ्गापुर र दक्षिण कोरियाका सन्तहरूद्वारा गठित अर्केस्ट्रा टोलीले, दैनिक जीवनबाट थकित भएका नागरिकहरूलाई प्रोत्साहन दिन मलेसियाको पेटालिङ जाया, र सिङ्गापुरको दक्षिण-पश्चिम जिल्लामा कन्सर्टको आयोजना गरे ।<ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापुरमा कन्सर्ट |url=https://watv.org/ne/concerts-peru-us-malaysia-singapore/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> कम्बोडियामा आयोजित १०औँ दक्षिण-पूर्वी एसिया तेक्वान्दो प्रतियोगितामा सन्तहरूले राष्ट्रियताको सिमानालाई पार गरेर उत्साहपूर्वक समर्थन गरे । अधिकारीहरूले सन्तहरूको परिश्रमको प्रशंसा गर्दै सन्तहरूले प्रतियोगिताको गरिमालाई उच्च पारिदिएका कुरा बताए ।<ref>{{Cite web |author= |date=April 7, 2011 |year= |title=कम्बोडियामा ‘We Love You’ प्रतिध्वनि |url=https://watvmedia.org/ko/media/we-love-you-spread-in-cambodia |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>साथै परमेश्वरको मण्डलीले [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]], शैक्षिक सहयोग र वातावरण सरसफाइ जस्ता विभिन्न स्वयंसेवाका गतिविधिहरू पनि गर्दैआएको छ । उनीहरूले नेपालको शिक्षा मन्त्रालय, फिलिपिन्सको भ्यालेन्जुएला सभागृह, थाइल्यान्डको बैङ्कक, वाङथोङ लाङ जिल्ला कार्यालय, मङ्गोलियाको राष्ट्रिय रक्त केन्द्र जस्ता सरकारी संस्थाहरूसँग साझेदारी सम्झौता हस्ताक्षर पनि गरेका छन् ।<ref>{{Cite web |author= |date= |year= |title=गतिविधि साझेदारी |url=https://watv.org/ne/partnership/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=MOU निष्कर्ष |url=https://asez.org/mou-index/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=MOU |url=https://asezwao.org/mou/ |website=ASEZWAO.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
{{ | |||
{{ | |||
=== युवा गतिविधि === | |||
{{그림 | Mothers-Street행사-네팔-20150803.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= नेपालको काठमाडौं सभागृह वरपर ASEZ मदर्स स्ट्रिट क्याम्पेन}} | |||
ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|ASEZ WAO]]का एसियाली सदस्यहरूले, मानव-जातिलाई असर पुऱ्याउने अन्तर्राष्ट्रिय समस्याको बारेमा जानकारी सचेतना जगाउन वातावरण सरसफाइ,<ref>{{Cite web |author= |date=August 11, 2019 |year= |title=डेङ्गु प्रकोप हुनुको कारणमध्येको जलवायु परिवर्तन |url=https://news.abs-cbn.com/news/08/11/19/climate-change-among-reasons-behind-dengue-outbreak-expert |website=ABS-CBN |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=June 17, 2021 |year= |title=नेपालमा मदर्स स्ट्रिट |url=https://watvmedia.org/en/media/mother-street-nepal |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=पृथ्वी सफा गरौं, संसार सुन्दर बनाऔं |url=https://watvmedia.org/en/media/church-of-god-worker-youth-volunteer-group |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> फोरम,<ref>{{Cite web |author= |date=December 19, 2017 |year= |title=ASEZद्वारा विश्वव्यापी फोरम आयोजना |url=http://asiatoday.com/pressrelease/asez-holds-global-forum-2017 |website=ASIA TODAY |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 30, 2018 |year= |title=UN SDGs कार्यान्वयनका लागि सन् २०१७ ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://asez.org/2017-asez-forum-un-sdgs/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 13, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाज ASEZद्वारा फिलिपिन्समा अपराध रोकथाम सम्मेलन |url=https://watvmedia.org/en/media/philippines-forum |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> गोष्ठी<ref name=":0">{{Cite web |author= |date=July 31, 2019 |year= |title=सन् २०१९ ASEZ र ASEZ WAO ग्रीष्म अन्तर्राष्ट्रिय स्वयंसेवा तथा सांस्कृतिक कार्यक्रम |url=https://watv.org/ne/asez-summer-international-volunteer-service/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र क्याम्पेनहरू<ref>{{Cite web |author= |date=August 15, 2019 |year= |title=सरसफाइ अभियान |url=https://theshillongtimes.com/2019/08/15/cleanliness-campaign/ |website=The Shillong Times |series= |publisher= |page= |isbn= |quote=}}</ref> आयोजना गर्दै, ती समस्यालाई समाधान गर्न प्रयत्न गरिरहेका छन् ।<ref>{{Cite web |author= |date=March 9, 2021 |year= |title=भाग २. जनचेतना जागरण [ASEZ WAO परिचय भिडियो] |url=https://watvmedia.org/ne/media/asezwao-awareness-raising |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> “हाम्रो सानो प्रयासले एक-एक गर्दै नागरिकहरूको मनलाई परिवर्तन गरिदिनेछ भनी हामी आशा गर्दछौं” भन्दै युवाहरू विश्वव्यापी गाउँका समस्याहरू समाधान गर्नमा लागिपरेका छन् ।<ref>{{Cite web |author= |date=January 20, 2020 |year= |title=‘No More GPGP’ले सारा फिलिपिन्स गुञ्जायमान |url=https://asezwao.org/no-more-gpgp-resounds-all/ |website=ASEZWAO.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> फिलिपिन्सका उप-राष्ट्रपति लेनी रोब्रेडोले भने, “गरिबीलाई निर्मूल पार्न र मानव-जातिमा समृद्धि र कल्याण ल्याउन उनीहरू एकजुट भएका देख्दा मेरो मन छोयो ।”<ref>{{Cite web |author= |date=May 27, 2021 |year= |title=बीस, संसारतिर उड्दै |url=https://watvmedia.org/ko/media/youth-to-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
हालसालै युवाहरूले कोभिड-१९ महामारी रोकथामका लागि कडा परिश्रम गरिरहेका चिकित्सा कर्मचारी र अधिकारीहरूका लागि ‘[[The Heart-to-Heart प्रोजेक्ट|Heart to Heart]]’ र ‘Cheer Up’ क्याम्पेन सञ्चालन गरे । उनीहरूले मेट्रो मनिलाको फिलिपिन्स जेनेरल अस्पताल, सान पाब्लो प्रहरी चौकी, मलेसियाको पेनाङ जेनेरल अस्पताल, थाइल्यान्ड बैङ्ककको चुलालङ्कर्न क्याम्पस अस्पताल र जापानको क्योटो सिटी हलको कोभिड-१९ प्रतिरोधी मुख्यालय जस्ता थुप्रै ठाउँहरूमा हस्तलिखित चिट्ठी तथा खाजा कीटहरू वितरण गरे । | |||
युवाहरूको गतिविधिको कदरस्वरूप उनीहरूलाई फिलिपिन्सको वातावरण तथा राष्ट्रिय स्रोत विभागबाट प्रशंसा-पत्र,<ref>{{Cite web |author= |date=January 27, 2019 |year= |title=वातावरण तथा प्राकृतिक स्रोत विभागबाट कदर पत्र |url=https://watvaward.org/ne/award/1255 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> अमदनगर निगमका मेयरबाट मान्यता-पत्र,<ref>{{Cite web |author= |date=August 9, 2021 |year= |title=अहमदनगर महानगर निगमबाट मान्यता पत्र |url=https://watvaward.org/ne/award/1513 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> भारतको मुम्बाइका मेयरबाट प्रशंसा-पत्र,<ref>{{Cite web |author= |date=January 12, 2020 |year= |title=भारतको मुम्बईका मेयरबाट प्रशंसा पत्र |url=https://watvaward.org/ne/award/1364 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> मलेसिया, सारावाकको स्वास्थ्य मन्त्रालयबाट प्रशंसा-पत्र,<ref>{{Cite web |author= |date=November 30, 2020 |year= |title=जब्तान केसिहातन नेगेरी सारावाक, मलेसिया, मिरी अस्पताल |url=https://watvaward.org/ne/award/1496 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> फिलिपिन्सको लास पिन्यासका मेयरबाट प्रशंसा-पत्र<ref>{{Cite web |author= |date=October 30, 2018 |year= |title=फिलिपिन्सको लास पिन्यास सरकारबाट मान्यता पत्र |url=https://watvaward.org/ne/award/1159 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref> र भारतको देहु रोड प्रहरी चौकीबाट प्रशंसा-पत्र जस्ता थुप्रै प्रशंसा-पत्रहरू प्रदान गरियो ।<ref>{{Cite web |author= |date=July 29, 2021 |year= |title=भारतको डेहु रोड प्रहरी चौकीबाट प्रशंसा पत्र |url=https://watvaward.org/ne/award/1554 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref><br> | |||
=== कोभिड-१९लाई प्रतिक्रिया === | |||
{{그림 |몽골-울란바토르-보건부마스크10000장기증-재난구호활동-보건부-200708.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= मङ्गोलियाको उलानबटोर, मङ्गोलियाली स्वास्थ्य मन्त्रालयलाई १०,००० थान मास्क दान}} | |||
=== | कोभिड-१९को प्रकोपपछि, एसियामा रहेको परमेश्वरको मण्डलीले प्रत्येक देशको अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथाम र जीवनयापन खर्चका लागि सक्रियतापूर्वक सहयोग गऱ्यो । त्यति मात्र नभएर मण्डलीले सभा गृहहरू, सार्वजनिक स्वास्थ्य केन्द्रहरू, प्रहरी चौकीहरू र विद्यालयहरूमा माक्स, स्यानिटाइजर जस्ता अत्यावश्यक सुरक्षाका सामग्रीहरू पनि उपलब्ध गरायो । साथै महामारीको कठिनाइबाट गुज्रिरहेका मानिसहरूलाई खाद्यान्न र दैनिक आवश्यक सामग्रीहरू पनि वितरण गऱ्यो । कम्बोडियाका पन्थ तथा धर्म मन्त्री चित् सोखोनले परमेश्वरको मण्डलीलाई प्रशंसा-पत्र प्रदान गर्दै भने, “कोभिड-१९का कारण शैक्षिक प्रणालीमा ठूलो असर पुगेको छ । कोरोना रोकथाम सामग्रीको सहयोगको निम्ति म यहाँहरूप्रति अत्यन्त आभारी छु । यस्ता गतिविधिहरू साँच्चै नै गरिन आवश्यक छ ।”<ref>{{Cite web |author= |date=November 12, 2013 |year= |title=कम्बोडियाको पन्थ तथा धार्मिक मामिला मन्त्रीबाट कदर पत्र |url=https://watvaward.org/en/award/1459 |website=WATV अवार्ड |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=February 1, 2021 |year= |title=कोभिड-१९माथि विजय र विश्वव्यापी गाउँको उज्ज्वल भविष्यका लागि न्यानो सहयोग |url=https://woman.donga.com/3/all/12/2409706/1 |website=Monthly Woman DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> मङ्गोलियाको स्वास्थ्य मन्त्रालय, सरुवा रोग राष्ट्रिय केन्द्रका निर्देशक डि. न्याम्खुले कोभिड-१९ निर्मूल पार्न मण्डलीले गरेको सहकारिताप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उनले भने, “विश्वभरि यस्तो कठिन समयमा स्वयंसेवामा अग्रसर भइरहेका परमेश्वरको मण्डलीका सदस्यहरूले सबैलाई मास्क उपलब्ध गराएका छन्, जुनचाहिँ अहिलेको अत्यावश्यक माग हो ।”<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=विश्वका छिमेकीहरूको स्वास्थ्य सुरक्षा गर्दै, कोभिड १९ रोकथाम सामग्रीहरू वितरण |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197990 |website=Ilgan Gyeonggi |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
{{ | |||
== बाह्य कडीहरू == | |||
* [https://watv.org/ne/asia/ परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आधिकारिक वेबसाइट] | |||
== | == यो पनि हेर्नुहोस् == | ||
* [ | * [[क्वीजोन सिटी परमेश्वरको मण्डली, फिलिपिन्स]] | ||
* [[लास पिन्यास परमेश्वरको मण्डली, फिलिपिन्स]] | |||
* [[ताइपे परमेश्वरको मण्डली, ताइवान]] | |||
* [[उलानबटार परमेश्वरको मण्डली, मङ्गोलिया]] | |||
* [[काठमाडौं परमेश्वरको मण्डली, नेपाल]] | |||
* [[The Church of God in Tokyo, Japan|टोक्यो परमेश्वरको मण्डली, जापान]] | |||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
{{패밀리 사이트}} | {{패밀리 사이트}} | ||
[[श्रेणी:परमेश्वरको मण्डली]] | |||
[[ | [[श्रेणी:विश्वभरिका मण्डलीहरू]] | ||
[[ | |||