परमेश्वरको मण्डलीको प्रधान कार्यालय: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ८ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{그림|하나님의교회 총회 업무빌딩.jpg|정렬=오른쪽섬네일|너비=270px|타이틀=परमेश्वरको मण्डलीको प्रधान कार्यालयको दृश्य}}
<!-- interlanguage:start -->[[ko:하나님의 교회 총회]][[en:Church of God Headquarters]][[vi:Tổng Hội Hội Thánh của Đức Chúa Trời]][[es:La Gran Asamblea de la Iglesia de Dios]][[pt:Grande Assembleia da Igreja de Deus]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:하나님의 교회 총회]][[en:Church of God Headquarters]][[vi:Tổng Hội Hội Thánh của Đức Chúa Trời]][[es:La Gran Asamblea de la Iglesia de Dios]][[pt:Grande Assembleia da Igreja de Deus]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:하나님의 교회 총회]][[en:Church of God Headquarters]][[vi:Tổng Hội Hội Thánh của Đức Chúa Trời]][[es:La Gran Asamblea de la Iglesia de Dios]][[pt:Grande Assembleia da Igreja de Deus]]<!-- interlanguage:end -->{{그림|하나님의교회 총회 업무빌딩.jpg|정렬=오른쪽섬네일|너비=270px|타이틀=परमेश्वरको मण्डलीको प्रधान कार्यालयको दृश्य}}
'''परमेश्वरको मण्डलीको प्रधान कार्यालय''' (यस उप्रान्त ‘प्रधान कार्यालय’)चाहिँ [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]](यस उप्रान्त ‘परमेश्वरको मण्डली’)को प्रतिनिधि संस्था हो । प्रधान कार्यालयले परमेश्वरको इच्छाअनुसार विश्वभरिका मण्डली र सन्तहरूलाई सहयोग गर्दै परमेश्वरको शिक्षा र प्रेम व्यवहारमा लागू गर्न मद्दत गर्दछ । यसले सारा मानव-जातिमा खुशी र मुक्ति प्रवाह गर्न निःस्वार्थ सहयोग गर्दछ । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९)<ref>{{Cite web |title=मत्ती २८:१९-२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> भन्नुभएका [[येशू ख्रीष्ट|येशूज्यू]]को वचनलाई पछ्याउँदै सबै देशका जातिहरूलाई [[राज्यको सुसमाचार]] सुनाउने मिसनलाई नेतृत्व गर्न निर्णायक भूमिका निर्वाह गरिरहेको छ ।
'''परमेश्वरको मण्डलीको प्रधान कार्यालय''' (यस उप्रान्त ‘प्रधान कार्यालय’)चाहिँ [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]](यस उप्रान्त ‘परमेश्वरको मण्डली’)को प्रतिनिधि संस्था हो । प्रधान कार्यालयले परमेश्वरको इच्छाअनुसार विश्वभरिका मण्डली र सन्तहरूलाई सहयोग गर्दै परमेश्वरको शिक्षा र प्रेम व्यवहारमा लागू गर्न मद्दत गर्दछ । यसले सारा मानव-जातिमा खुशी र मुक्ति प्रवाह गर्न निःस्वार्थ सहयोग गर्दछ । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९)<ref>{{Cite web |title=मत्ती २८:१९-२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> भन्नुभएका [[येशू ख्रीष्ट|येशूज्यू]]को वचनलाई पछ्याउँदै सबै देशका जातिहरूलाई [[राज्यको सुसमाचार]] सुनाउने मिसनलाई नेतृत्व गर्न निर्णायक भूमिका निर्वाह गरिरहेको छ ।


प्रधान कार्यालयचाहिँ [https://www.gg.go.kr/ ग्यङगी-दो]को [https://www.seongnam.go.kr/main.do सङनाम-सी], [https://www.bundang-gu.go.kr/ बुन्दाङ-गु]मा<ref>{{인용|url=https://goo.gl/maps/Su1WbqkAHw9NopJM9|title=WMC भवन|publisher=|date=|author=|page=|quote=《Google Business Profile》}}</ref> अवस्थित हुनुको साथै प्रतिनिधि मण्डली रहेको [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]सँग नजिकमा पर्छ । यसको भवन जमिनमुनि ६ तला र माथि १२ तला छ । यहाँ सबै उमेर समूहका लागि शिक्षण, प्रशासन, कर्मचारी व्यवस्थापन, विदेश मिसन जस्ता विभागहरू हुनुका साथै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय<ref>{{인용|url=http://www.incheonilbo.com/news/articleView.html?idxno=510405|title=बुन्दाङस्थित परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको सफल भ्रमण|publisher=|date=January 17, 2014|author=|page=|quote=}}</ref> र अन्तर्राष्ट्रिय सम्मेलन कक्ष जस्ता सुविधा-स्थलहरू पनि छन् ।
प्रधान कार्यालयचाहिँ [https://www.gg.go.kr/ ग्यङगी-दो]को [https://www.seongnam.go.kr/main.do सङनाम-सी], [https://www.bundang-gu.go.kr/ बुन्दाङ-गु]मा<ref>{{인용|url=https://goo.gl/maps/Su1WbqkAHw9NopJM9|title=WMC भवन|publisher=|date=|author=|page=|quote=Google Business प्रोफाइल}}</ref> अवस्थित हुनुको साथै प्रतिनिधि मण्डली रहेको [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]सँग नजिकमा पर्छ । यसको भवन जमिनमुनि ६ तला र माथि १२ तला छ । यहाँ सबै उमेर समूहका लागि शिक्षण, प्रशासन, कर्मचारी व्यवस्थापन, विदेश मिसन जस्ता विभागहरू हुनुका साथै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय<ref>{{Cite web |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=510405|title=बुन्दाङस्थित परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको सफल भ्रमण|website=Incheon Ilbo|date=January 17, 2014|author=|page=|quote=}}</ref> र अन्तर्राष्ट्रिय सम्मेलन कक्ष जस्ता सुविधा-स्थलहरू पनि छन् ।


== प्रधान कार्यालयको जिम्मेवारी ==
== प्रधान कार्यालयको जिम्मेवारी ==
पङ्क्ति १७: पङ्क्ति १७:
{{그림 | 제3회-성경웨비나-나를-찾아서-211121.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= तेस्रो बाइबल वेबिनार}}
{{그림 | 제3회-성경웨비나-나를-찾아서-211121.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= तेस्रो बाइबल वेबिनार}}


प्रधान कार्यालयले सन्तहरूलाई स्वस्थ धार्मिक जीवन भक्तिपूर्ण जिउन र असल चरित्र निर्माण गर्न नियमित रूपमा शिक्षा प्रदान गर्दछ । प्रधान कार्यालयले [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] र [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]जस्ता अनलाइन मिडियाद्वारा भिडियो र प्रकाशन सामग्रीहरू साझा गर्नुका साथै उमेर समूह र पदको आधारमा अनुकूल शैक्षिक कार्यक्रम पनि प्रदान गर्दछ । यसका केही उदाहरणचाहिँ अन्तर्राष्ट्रिय क्याम्पस विद्यार्थी बाइबल एकेडेमी [IUBA], अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA] र अन्तर्राष्ट्रिय सैन्य युवा बाइबल एकेडेमी [IMBA]<ref>{{Cite web |author= |date=July 26, 2018 |year= |title=विश्वभरिका युवा समूहको ‘सपना र जोश’लाई समर्थन |url=https://www.ajunews.com/view/20180725100426199 |website=Aju News |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन् । यसले प्राथमिक तथा माध्यमिक विद्यार्थी शिविर, उच्च माध्यमिक विद्यार्थी शिविर र चरित्र शिक्षण कार्यक्रम राखेर शिक्षा दिने गर्दछ ।<ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=परमेश्वरको मण्डलीद्वारा आयोजित विद्यार्थी ग्रीष्म शिविर |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1191827 |website=Shina Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 18, 2017 |year= |title=[परमेश्वरको मण्डली ग्रीष्म युवा चरित्र शिक्षा] ‘अभिवादन गर्नु भनेको अर्को व्यक्तिलाई मान्यता दिनु हो’ ... विद्यालय बाहिरको आधारभूत शिक्षण |url=http://www.kyeongin.com/main/view.php?key=20170717010005323 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता,<ref>{{Cite web |author= |date= |year= |title=१६औँ विदेशी भाषामा बाइबल प्रस्तुति प्रतियोगिता |url=https://english.watv.org/news/content.asp?idx=53388&page=1&searchString=bible&menu=I |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> नयाँ भजन उत्सव<ref>{{Cite web |author= |date= |year= |title=विद्यार्थी तथा युवाहरूका लागि आयोजित चौथो नयाँ भजन उत्सव |url=https://news.watv.org/internal/content.asp?articleid=i20170226981 |website=NEWS.WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [[नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह|नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड]] जस्ता विभिन्न कार्यक्रमहरूद्वारा सन्तहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र एकता प्रवर्धन गर्न अवसर प्रदान गर्दछ ।<ref>{{Cite web |author= |date=December 10, 2017 |year= |title=सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://english.watv.org/news/content.asp?idx=49134&menu=i |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले [[परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]] कार्यक्रममार्फत<ref>{{Cite web |author= |date=January 21, 2019 |year= |title=विदेशका परमेश्वरको मण्डलीका सदस्यहरूद्वारा, २१औँ शताब्दीको मार्को पोलोको नयाँ यात्रा लेखिँदै |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> राष्ट्रियता, संस्कृति र भाषालाई नाघेर सदस्यहरूलाई विभिन्न देशबाट आएका विदेशी सन्तहरूसँग प्रेम र मिलापमा रहन मद्दत गर्छ ।
प्रधान कार्यालयले सन्तहरूलाई स्वस्थ धार्मिक जीवन भक्तिपूर्ण जिउन र असल चरित्र निर्माण गर्न नियमित रूपमा शिक्षा प्रदान गर्दछ । प्रधान कार्यालयले [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] र [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]जस्ता अनलाइन मिडियाद्वारा भिडियो र प्रकाशन सामग्रीहरू साझा गर्नुका साथै उमेर समूह र पदको आधारमा अनुकूल शैक्षिक कार्यक्रम पनि प्रदान गर्दछ । यसका केही उदाहरणचाहिँ अन्तर्राष्ट्रिय क्याम्पस विद्यार्थी बाइबल एकेडेमी [IUBA], अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA] र अन्तर्राष्ट्रिय सैन्य युवा बाइबल एकेडेमी [IMBA]<ref>{{Cite web |author= |date=July 26, 2018 |year= |title=विश्वभरिका युवा समूहको ‘सपना र जोश’लाई समर्थन |url=https://www.ajunews.com/view/20180725100426199 |website=Aju News |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन् । यसले प्राथमिक तथा माध्यमिक विद्यार्थी शिविर, उच्च माध्यमिक विद्यार्थी शिविर र चरित्र शिक्षण कार्यक्रम राखेर शिक्षा दिने गर्दछ ।<ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=परमेश्वरको मण्डलीद्वारा आयोजित विद्यार्थी ग्रीष्म शिविर |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1191827 |website=Shina Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 18, 2017 |year= |title=[परमेश्वरको मण्डली ग्रीष्म युवा चरित्र शिक्षा] ‘अभिवादन गर्नु भनेको अर्को व्यक्तिलाई मान्यता दिनु हो’ ... विद्यालय बाहिरको आधारभूत शिक्षण |url=http://www.kyeongin.com/main/view.php?key=20170717010005323 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता,<ref>{{Cite web |author= |date= |year= |title=१६औँ विदेशी भाषामा बाइबल प्रस्तुति प्रतियोगिता |url=https://english.watv.org/news/content.asp?idx=53388&page=1&searchString=bible&menu=I |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> नयाँ भजन उत्सव<ref>{{Cite web |author= |date= |year= |title=विद्यार्थी तथा युवाहरूका लागि आयोजित चौथो नयाँ भजन उत्सव |url=https://news.watv.org/internal/content.asp?articleid=i20170226981 |website=NEWS.WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [[नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह|नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड]] जस्ता विभिन्न कार्यक्रमहरूद्वारा सन्तहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र एकता प्रवर्धन गर्न अवसर प्रदान गर्दछ ।<ref>{{Cite web |author= |date=December 10, 2017 |year= |title=सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://english.watv.org/news/content.asp?idx=49134&menu=i |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोली]] कार्यक्रममार्फत<ref>{{Cite web |author= |date=January 21, 2019 |year= |title=विदेशका परमेश्वरको मण्डलीका सदस्यहरूद्वारा, २१औँ शताब्दीको मार्को पोलोको नयाँ यात्रा लेखिँदै |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> राष्ट्रियता, संस्कृति र भाषालाई नाघेर सदस्यहरूलाई विभिन्न देशबाट आएका विदेशी सन्तहरूसँग प्रेम र मिलापमा रहन मद्दत गर्छ ।


{{그림 | 교회소식-포항-지진피해민-돕기-기금전달-201801.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको फोहाङमा भूकम्प पीडितहरूका लागि अनुदान वितरण}}
{{그림 | 교회소식-포항-지진피해민-돕기-기금전달-201801.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको फोहाङमा भूकम्प पीडितहरूका लागि अनुदान वितरण}}
पङ्क्ति ३६: पङ्क्ति ३६:
| style="color: white; background-color: #34558b;text-align:center;" |'''स्वास्थ्य तथा कल्याण'''||रक्तदान क्याम्पेन, चिकित्सा सहयोग, रोग रोकथाम
| style="color: white; background-color: #34558b;text-align:center;" |'''स्वास्थ्य तथा कल्याण'''||रक्तदान क्याम्पेन, चिकित्सा सहयोग, रोग रोकथाम
|-
|-
| style="color: white; background-color: #34558b;text-align:center;" |'''कल्याण प्रवर्धन'''||बालबालिका, युवा र वृद्धको कल्याण, साथै छिमेकीहरूसँग प्रेम बाँडचुँड, सांस्कृतिक सञ्चार, सामुदायिक सहयोग
| style="color: white; background-color: #34558b;text-align:center;" |'''कल्याण प्रवर्द्धन'''||बालबालिका, युवा र वृद्धको कल्याण, साथै छिमेकीहरूसँग प्रेम बाँडचुँड, सांस्कृतिक सञ्चार, सामुदायिक सहयोग
|-
|-
| style="color: white; background-color: #34558b;text-align:center;" |'''शैक्षिक सहयोग'''||शैक्षिक सुविधा-स्थल सहयोग, शैक्षिक वातावरण सुधार, चरित्र शिक्षा, जनचेतना जागरण
| style="color: white; background-color: #34558b;text-align:center;" |'''शैक्षिक सहयोग'''||शैक्षिक सुविधा-स्थल सहयोग, शैक्षिक वातावरण सुधार, चरित्र शिक्षा, जनचेतना जागरण
पङ्क्ति ४८: पङ्क्ति ४८:
{{그림 | 하나님의교회-U대회-서포터즈-추진본부.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट सन् २००३ देगु युनिभर्सियाडमा समर्थन}}
{{그림 | 하나님의교회-U대회-서포터즈-추진본부.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= परमेश्वरको मण्डलीको प्रधान कार्यालयबाट सन् २००३ देगु युनिभर्सियाडमा समर्थन}}


मित्रता र एकता निर्माणका लागि आयोजना गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरूमा परमेश्वरको मण्डलीले भरपूर समर्थन गर्दछ ।<ref>{{Cite web |date=January 21, 2020 |title=परमेश्वरको मण्डलीका समर्थकहरूले अन्तर्राष्ट्रिय खेलकुद महोत्सवलाई नेतृत्व गर्दै |url=https://www.donga.com/news/Economy/article/all/20200120/99331205/5 |website=DongA Ilbo |publisher= |quote=}}</ref> प्रधान कार्यालयले सन्तुलित र व्यवस्थित स्वयंसेवाको जग बसाल्नुको साथै त्यसको व्यवस्थापन र सञ्चालनमा पनि सहयोग पुऱ्याउँछ । विशेष गरी सन् २००२मा आठौँ बुसान FESPIC खेलको बेलामा देखाइएका विभिन्न प्रस्तुतिहरूले साँच्चै अविस्मरणीय छाप छोड्यो ।<ref>{{Cite web |date=October 26, 2002 |title=बुसानका विश्वासयोग्य पहरादार, ‘ती नै हाम्रो परमेश्वरको मण्डलीका समर्थकहरू हुन्’ |url=https://news.watv.org/internal/content.asp?articleid=i20021026993&page=1&cat=%B1%B9%C0%A7%BC%B1%BE%E7&subid=n53 |website=WATV News |publisher= |quote=}}</ref> सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको बेलामा, प्रधान कार्यालयले समर्थकहरूको प्रवर्धन समूह गठन गरी [[परमेश्वरको मण्डली ओरा समर्थक|परमेश्वरको मण्डली औरा समर्थकहरू]]को लागि पहल गऱ्यो । यसले विश्वभरिबाट आएका सबै खेलाडीहरूका लागि ठूलो मापनका कार्यक्रमहरू आयोजना गरेर युनिभर्सियाड खेलकुदलाई सफल पार्नमा ठूलो भूमिका खेल्यो । जस्तै स्वागत तथा बिदाइ कार्यक्रम, खेलमा समर्थन, स्वागत रात्री भोज, खेलाडीहरूको देशलाई समर्थन, भाषा उल्था लगायत टूर गाइड आदि ।<ref>{{Cite web |date= |title=देगु युनिभर्सियाड सन् २००३ गतिविधि रेकर्ड |url=https://universiade.watv.org/ |website=WATV With the World |publisher= |quote=}}</ref><ref>{{Cite web |date=August 21, 2003 |title=हामी पनि, औरा समर्थकहरू हौं |url=https://english.watv.org/news/content.asp?idx=175&page=39&back=all |website=English WATV |publisher= |quote=}}</ref> यसबाहेक परमेश्वरको मण्डलीले सन् २००५मा एसियाली एथलेटिक्स च्याम्पियन्सिप र कोरिया अन्तर्राष्ट्रिय तीरन्दाजी प्रतियोगिता, सन् २००७मा कोरियाको आन्सङमा आयोजित विश्व सफ्ट टेनिस प्रतियोगिता, र सन् २०१६मा कोरियाको गिजाङमा WBSC महिला बेसबल विश्व कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समर्थन गऱ्यो ।<ref>{{Cite web |date=November 1, 2011 |title=परमेश्वरको मण्डलीका औरा समर्थकहरूले विश्वभरिका मानिसहरूलाई दिए विशेष भावना |url=https://english.watv.org/social/content.asp?idx=1055 |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=May 20, 2005 |title=“खेलाडी मनस्थितिको तगारोलाई तोडेर, संसारतिर हानिएको प्रेमको बाँड” |url=http://www.ksilbo.co.kr/news/articleView.html?idxno=125192 |website=Kyungsang Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date=September 7, 2007 |title=विश्ववासीको हृदयमा माताको देश, कोरियाप्रतिको स्नेह रोप्दै |url=https://news.watv.org/internal/content.asp?articleid=i20070907259 |website=WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=September 3, 2016 |title=‘औराह समर्थक’ सन् २०१६ गिजाङ महिला बेसबल विश्व कप समर्थन |url=https://news.watv.org/internal/content.asp?articleid=i20160903503 |website=WATV News |publisher= |quote=}}</ref>
मित्रता र एकता निर्माणका लागि आयोजना गरिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरूमा परमेश्वरको मण्डलीले भरपूर समर्थन गर्दछ ।<ref>{{Cite web |date=January 21, 2020 |title=परमेश्वरको मण्डलीका समर्थकहरूले अन्तर्राष्ट्रिय खेलकुद महोत्सवलाई नेतृत्व गर्दै |url=https://www.donga.com/news/Economy/article/all/20200120/99331205/5 |website=DongA Ilbo |publisher= |quote=}}</ref> प्रधान कार्यालयले सन्तुलित र व्यवस्थित स्वयंसेवाको जग बसाल्नुको साथै त्यसको व्यवस्थापन र सञ्चालनमा पनि सहयोग पुऱ्याउँछ । विशेष गरी सन् २००२मा आठौँ बुसान FESPIC खेलको बेलामा देखाइएका विभिन्न प्रस्तुतिहरूले साँच्चै अविस्मरणीय छाप छोड्यो ।<ref>{{Cite web |date=October 26, 2002 |title=बुसानका विश्वासयोग्य पहरादार, ‘ती नै हाम्रो परमेश्वरको मण्डलीका समर्थकहरू हुन्’ |url=https://news.watv.org/internal/content.asp?articleid=i20021026993&page=1&cat=%B1%B9%C0%A7%BC%B1%BE%E7&subid=n53 |website=WATV News |publisher= |quote=}}</ref> सन् २००३ देगु ग्रीष्म युनिभर्सियाडको बेलामा, प्रधान कार्यालयले समर्थकहरूको प्रवर्द्धन समूह गठन गरी [[परमेश्वरको मण्डली ओरा समर्थक|परमेश्वरको मण्डली औरा समर्थकहरू]]को लागि पहल गऱ्यो । यसले विश्वभरिबाट आएका सबै खेलाडीहरूका लागि ठूलो मापनका कार्यक्रमहरू आयोजना गरेर युनिभर्सियाड खेलकुदलाई सफल पार्नमा ठूलो भूमिका खेल्यो । जस्तै स्वागत तथा बिदाइ कार्यक्रम, खेलमा समर्थन, स्वागत रात्री भोज, खेलाडीहरूको देशलाई समर्थन, भाषा उल्था लगायत टूर गाइड आदि ।<ref>{{Cite web |date= |title=देगु युनिभर्सियाड सन् २००३ गतिविधि रेकर्ड |url=https://universiade.watv.org/ |website=WATV With the World |publisher= |quote=}}</ref><ref>{{Cite web |date=August 21, 2003 |title=हामी पनि, औरा समर्थकहरू हौं |url=https://english.watv.org/news/content.asp?idx=175&page=39&back=all |website=English WATV |publisher= |quote=}}</ref> यसबाहेक परमेश्वरको मण्डलीले सन् २००५मा एसियाली एथलेटिक्स च्याम्पियन्सिप र कोरिया अन्तर्राष्ट्रिय तीरन्दाजी प्रतियोगिता, सन् २००७मा कोरियाको आन्सङमा आयोजित विश्व सफ्ट टेनिस प्रतियोगिता, र सन् २०१६मा कोरियाको गिजाङमा WBSC महिला बेसबल विश्व कप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा समर्थन गऱ्यो ।<ref>{{Cite web |date=November 1, 2011 |title=परमेश्वरको मण्डलीका औरा समर्थकहरूले विश्वभरिका मानिसहरूलाई दिए विशेष भावना |url=https://english.watv.org/social/content.asp?idx=1055 |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=May 20, 2005 |title=“खेलाडी मनस्थितिको तगारोलाई तोडेर, संसारतिर हानिएको प्रेमको बाँड” |url=http://www.ksilbo.co.kr/news/articleView.html?idxno=125192 |website=Kyungsang Ilbo |publisher= |quote=}}</ref><ref>{{Cite web |date=September 7, 2007 |title=विश्ववासीको हृदयमा माताको देश, कोरियाप्रतिको स्नेह रोप्दै |url=https://news.watv.org/internal/content.asp?articleid=i20070907259 |website=WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=September 3, 2016 |title=‘औराह समर्थक’ सन् २०१६ गिजाङ महिला बेसबल विश्व कप समर्थन |url=https://news.watv.org/internal/content.asp?articleid=i20160903503 |website=WATV News |publisher= |quote=}}</ref>


== आबद्ध संस्थाहरू ==
== आबद्ध संस्थाहरू ==
पङ्क्ति ६३: पङ्क्ति ६३:
== सम्बन्धित भिडियोहरू ==
== सम्बन्धित भिडियोहरू ==
*परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सम्बन्धित प्रतिष्ठानहरू
*परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सम्बन्धित प्रतिष्ठानहरू
<youtube>t-JJjVfAkSU</youtube>
<youtube>gLmYM6TXvgo</youtube>


==References==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />


[[Category:Church of God]]
[[Category:परमेश्वरको मण्डली]]
[[Category:Headquarters]]
[[Category:मुख्यालय]]