यहोवा: संशोधनहरू बीचको भिन्नता
"thumb|300px|Four Hebrew consonants meaning Jehovah '''Jehovah''' is the name of God the Father in the Old Testament that was first revealed to Moses. His Name uses four Hebrew consonants (יהוה, YHWH in the Roman alphabet),<ref>{{Cite web |url=https://biblehub.com/interlinear/exodus/3-15.htm|title=Exodus 3:15|website=Bible Hub}}</ref> which are known as the ''Tetragrammaton'' (Ancie..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको १२ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[ | <!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end -->यहोवा भनेको [[पुरानो करार बाइबल]]मा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्,<ref>{{Cite web |title=प्रस्थान ३:१५ |url=https://biblehub.com/interlinear/exodus/3-15.htm |website=Bible Hub}}</ref> जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: ''τετραγράμματον'') भनेर चिनिन्छ । [[बाइबल]]मा ''यहोवा'' भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ ।<ref>{{Cite web |title=उत्पत्ति २:४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |quote=}}</ref> उहाँलाई '''''यावे''''' पनि भनिन्छ । ''यहोवा'' शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो ।<ref>{{Cite web |title=प्रस्थान ३:१४-१५ |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV |quote=}}</ref> धेरैजसो विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।<ref name=":0">{{인용 |url=https://www.britannica.com/topic/Yahweh|title=Yahweh |website=Britannica |date= |author= |page= |quote=}}</ref> | ||
== | == यहोवाको नाउँको सङ्केत लिपि == | ||
[[बेबिलोनको कैद]] (ई.पू. छैटौँ शताब्दी)पछि र विशेष गरी ई.पू. तेस्रो शताब्दीदेखि यहूदीहरूले ''यहोवा'' भन्ने नाउँ प्रयोग गर्न छोडे । त्यस बेला यहूदीहरूले “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू”<ref>{{Cite web |title=प्रस्थान २०:७ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |quote=}}</ref> भन्ने तेस्रो आज्ञालाई ‘परमेश्वरको नाउँलाई काढेर बोलाउनुहुँदैन’ भनेर बुझेका थिए । मानिसहरूले परमेश्वरको नाउँचाहिँ अति पवित्र भएकोले यो नाउँलाई जथाभावी उच्चारण गर्नुहुँदैन भनेर सोच्थे । तिनीहरूले [[सभाघर]]मा आराधना गर्दा, ‘अदोनै’(אֲדֹנָי, मेरा परमप्रभु) भनी पुकार्थे । छैटौँ शताब्दीदेखि १०औँ शताब्दीतिर बाइबलको मूल हिब्रू ग्रन्थलाई पुनरुत्पादन गरेका यहूदी मासोरेटीहरूले יהוה''मा अदोनै'' र ''एलोहिम''को स्वर चिन्ह थपे । पुरानो करार(सेप्टुअजिन्ट)को ग्रीक अनुवादमा यहोवालाई ''किरिओस'' अर्थात् ''परमप्रभु'' भनेर अनुवाद गरिएको थियो ।<ref name=":0" /> | |||
अधिकांश अङ्ग्रेजी अनुवादहरू(NIV, NASB, RSV, KJV)मा यहोवालाई ‘The LORD(परमप्रभु)’ र जर्मन अनुवादमा चाहिँ, ‘der Herr(परमेश्वर)’ भनेर अनुवाद गरिएको छ । फ्रान्सेली अनुवादमा यहोवालाई ‘अनन्त एक जना’ भन्ने अर्थमा “l’Éternel” भनेर अनुवाद गरिएको छ । यो नाउँलाई रोमन अक्षरमा लेख्दा YHWH, YHVH, JHWH, JHVH भनेर लेखिएको पाइन्छ । | |||
== परमेश्वरका अन्य उप-नामहरू == | |||
* '''एल् इल्योन्''' : सर्वोच्च परमेश्वर ([https://www.bible.com/bible/1483/GEN.14.NNRV उत्पत्ति १४:१८-२०]) | |||
*'''एल् रोइ''' : निगरानी गर्नुहुने परमेश्वर ([https://www.bible.com/bible/1483/GEN.16.NNRV उत्पत्ति १६:१३]) | |||
*'''एल् सादाइ''' : शक्तिशाली परमेश्वर ([https://www.bible.com/bible/1483/GEN.17.NNRV उत्पत्ति १७:१]) | |||
*'''एलोहे ओलाम्''' : अनन्तका परमेश्वर ([https://www.bible.com/bible/1483/ISA.40.NNRV यशैया ४०:२८]) | |||
== यहोवा समाविष्ट शब्दावली == | |||
* '''यहोवा यिरेह्''' : परमप्रभुले जुटाउनुहुन्छ ([https://www.bible.com/bible/1483/GEN.22.NNRV उत्पत्ति २२:१४]) | |||
*'''यहोवा निसी''' : परमप्रभु मेरो झन्डा ([https://www.bible.com/bible/1483/EXO.17.NNRV प्रस्थान १७:१५]) | |||
*'''यहोवा शालोम''' : परमप्रभु शान्ति हुनुहुन्छ ([https://www.bible.com/bible/1483/JDG.6.NNRV न्यायकर्ता ६:२४]) | |||
*'''यहोवा सेबाओत''' : सेनाका परमप्रभु ([https://www.bible.com/bible/1483/1SA.1.NNRV १ शमूएल १:३]) | |||
*'''यहोवा शाम्मा''' : परमप्रभु त्यहाँ हुनुहुन्छ ([https://www.bible.com/bible/1483/EZK.48.NNRV इजकिएल ४८:३५]) | |||
== | == यहोवाको मुक्तिको कार्य == | ||
पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर एकै र उही ([[त्रिएक]]) हुनुहुन्छ । पिता परमेश्वरले मानव-जातिका मुक्तिको निम्ति प्रत्येक युगमा फरक नाउँद्वारा मुक्तिको कार्य गर्नुभएको हो । पुरानो करारको समयमा कार्य गर्नुभएका पिता [[परमेश्वरको नाउँ]] यहोवा हो । | |||
=== आदमदेखि कुलपिताहरूको युगसम्म === | |||
==== | ==== आदम र हव्वाको पाप ==== | ||
यहोवा परमेश्वरले यावत थोक सृष्टि गर्नुभयो । उहाँले नर र नारी (आदम र हव्वा) सृष्टि गर्नुभई तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो । अदनको बगैँचामा आदम र हव्वाले सदासर्वदा जीवित रहन सक्ने जीवनको रूखको फल खाने अनुमति पाएका त थिए तर सर्पको छलमा परेर तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाएर पाप गरे र अदनबाट निष्कासित भए । | |||
आदम र हव्वाले कयिन र हाबिललाई जन्माए । कयिनले यहोवा परमेश्वरलाई भूमिको उब्जनीबाट बलि चढाए तर हाबिलले चाहिँ थुमा बलि गरे । यहोवा परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर कयिनको चाहिँ ग्रहण गर्नुभएन ।[[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 012.png|thumb|जुलिउस स्नोर भोन क्यारोल्सफेल्डद्वारा कोरिएको ''चित्रमा बाइबल यहोवा (चित्रको शीर्षक : कयिन र हाबिल)'' ]] | |||
(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको समयसम्म हस्तान्तरण हुँदैआएर व्यवस्थामा संहिताबद्ध भयो ।)<small><ref>{{Cite web |title=उत्पत्ति ८:२०-२१ |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १२:७ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १५:९ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |quote=}}</ref></small> योचाहिँ येशू ख्रीष्ट संसारको पाप उठाइलैजाने थुमाको रूपमा आउनुहुनेछ, र मानव-जातिले उहाँको अनमोल रगतद्वारा पाप-क्षमा पाउनेछन् भन्ने कुरालाई देखाउनको निम्ति थियो ।<small><ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=रोमी ३:२३-२५ |url=https://www.bible.com/bible/1483/ROM.3.NNRV |quote=}}</ref></small>) | |||
==== | ==== नोआ जलप्रलयबाट बचाइएका ==== | ||
[[File:The Animals Entering Noah's Ark 1570s Jacopo Bassano.jpg|thumb|सन् १५७०देखि ईटालियाली चित्रकार ज्याकोबो बासानोद्वारा कोरिन थालिएको, ''जनावरहरू नोआको जहाजमा प्रवेश गर्दै'']] | |||
[[नोआ]]को समयमा, संसार पापले भरिएको थियो । त्यो समयमा यहोवा परमेश्वरले जलप्रलयद्वारा संसारलाई इन्साफ गर्नुअघि त्यो समयका धार्मिक मानिस नोआलाई चाहिँ अग्रिम रूपमा जहाज बनाउन लगाउनुभएर तिनका परिवार र सबै जीवित-जीवातहरूलाई बचाउन भन्नुभयो । जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भए, र तिनीहरूले स्वर्गसम्म पुग्नलाई बाबेलको धरहरा बनाउन जम्मा भए । तिनीहरूले एक-अर्काको भाषा नबुझून् भनेर परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट गरिदिनुभयो । | |||
=== | ==== अब्राहामसँग करार बाँध्नुभएका यहोवा ==== | ||
[[अब्राहाम]]ले आफ्नो गृहनगर ऊर छोड्नुअघि यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभएर तिनलाई [[कनान]] देश दिने प्रतिज्ञा गर्नुभयो ।<ref>{{Cite web |title=उत्पत्ति १२:१ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित ७:२-३ |url=https://www.bible.com/bible/1483/ACT.7.NNRV |quote=}}</ref> अब्राहामले उहाँको वचन मानेर कनानतिर लागे । अब्राहाम ९९ वर्षका हुँदा यहोवाले तिनीसित करार बाँध्नुभयो । उहाँले तिनका सन्तान(अर्को वर्ष जन्मनेवाला)का परमेश्वर हुनेछु भन्नुहुँदै त्यस बेलादेखि [[खतना]]लाई करारको चिन्ह बनाउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति १७:१० |url=https://www.bible.com/bible/1483/GEN.17.NNRV |quote=}}</ref> | |||
[[ | |||
==== परमेश्वरको प्रतिज्ञाद्वारा जन्मेका इसहाक र याकूब ==== | |||
अब्राहाम १०० वर्ष पुग्दा तिनकी पत्नी [[सारा (अब्राहामकी पत्नी)|सारा]]ले तिनको छोरा [[इसहाक]] जन्माइन् । यहोवाले इसहाकलाई अब्राहामको समस्त सम्पत्तिको उत्तराधिकारी हुन दिनुभयो । | |||
जब इसहाक हुर्किए, तिनका पनि एसाव र [[याकूबको पुस्तक|याकूब]] गरी दुई जुम्ल्याहा छोराहरू भए । ती जुम्ल्याहा बच्चाहरू आमाको गर्भमा छँदादेखि नै, परमेश्वरले याकूबलाई जन्मसिद्ध ज्येष्ठाधिकारको आशिष् दिनुभयो । परमेश्वरबाट आशिष् पाउन याकूबले धेरै पीडा र कठिनाइहरू सहे र पछि गएर तिनले | |||
‘[[इस्राएल]]’ भन्ने नाउँ पाए, जसको अर्थ परमेश्वरसँग लडन्त गर्नु हो । | |||
=== | ==== मिश्रमा इस्राएलीहरूको जीवन ==== | ||
==== | कनानमा घोर अनिकाल छाएको बेला यहोवाले याकूबका एघारौँ छोरा [[योसेफ (याकूबका छोरा)|योसेफ]]द्वारा याकूबको परिवारलाई मिश्रमा बसाइँ सर्ने गराउनुभई तिनीहरूलाई बचाउनुभयो । समय बित्दैजाँदा याकूबका १२ जना छोराहरूबाट इस्राएलको १२ कुल निर्माण भयो, र त्यो नै मिश्रमा एउटा ठूलो जाति भयो । इस्राएलीहरूको सङ्ख्या धेरै भएको देखेर मिश्रका राजा फारोले तिनीहरूसित दुर्व्यवहार गरे र तिनीहरूलाई दास बनाए ।<ref>{{Cite web |title=प्रस्थान १:१-२२ |url=https://www.bible.com/bible/1483/EXO.1.NNRV |quote=}}</ref> | ||
=== प्रस्थानको समयदेखि न्यायकर्ताहरूको समयसम्म === | |||
==== ४० वर्षको उजाड-स्थानको जीवन ==== | |||
[[File:MountSinai1723.jpg|thumb|सीनै पर्वतमा ओर्लिआउनुभएका यहोवा]] | |||
यहोवाले [[मोशा]]लाई अगमवक्ता नियुक्त गर्नुभई तिनीद्वारा इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुभयो । उहाँले लाल समुद्र फटाउनुभई इस्राएलीहरूलाई ओबानो जमिनबाट हिँड्ने गराउनुभयो, अनि दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तिनीहरूको साथमा रहनुभयो । उजाड-स्थानको अवधिभर परमेश्वरले तिनीहरूका निम्ति स्वर्गबाट [[मन्न]] बर्साइदिनुभयो । तिनीहरूलाई प्रतिज्ञाको कनानमा प्रवेश गर्न ४० वर्ष लाग्यो । इस्राएलीहरूको ४० वर्षको उजाड-स्थानको इतिहासचाहिँ तिनीहरूमा परमेश्वरप्रतिको विश्वास र करारप्रतिको आज्ञाकारिताको जाँच प्रक्रिया थियो ।<ref>{{Cite web |title=व्यवस्था ८:१-१६ |url=https://www.bible.com/bible/1483/DEU.8.NNRV |quote=}}</ref><br>यहोवाले इस्राएलीहरू मिश्रबाट निस्किआएको वर्षमा [[सीनै पर्वत]]मा [[दश आज्ञा]] घोषणा गर्नुभएर तिनीहरूसँग करार बाँध्नुभयो । त्यसलाई [[पुरानो करार बाइबल|पुरानो करार]] अथवा [[मोशाको व्यवस्था]] भनिन्थ्यो । त्यो करार र व्यवस्था पालन गर्नेलाई उहाँले ‘मेरो प्रजा’ भन्नुहुँदै उजाड-स्थानको अवधिभर तिनीहरूलाई करार र व्यवस्थाद्वारा शिक्षा दिनुभयो । तर मिश्रबाट निस्केका मानिसहरूमध्ये धेरैले गनगन गरी परमेश्वरको करारलाई त्यागे र अन्ततः उजाड-स्थानमै नष्ट भए । मिश्रबाट निस्किआएका पुरुषहरूमध्ये केवल [[यहोशू (व्यक्ति)|यहोशू]], [[कालेब]] र उजाड-स्थानमा जन्मिएका पुस्ता मात्र कनानमा प्रवेश गर्न सके ।<br> | |||
==== | ==== न्यायकर्ताको समयमा मूर्तिपूजा ==== | ||
[[ | <small>{{참고|न्यायकर्ताको पुस्तक|l1=न्यायकर्ताको पुस्तक|설명=Alternative Text}}</small> | ||
कनानमा आएका इस्राएलीहरूले अनेक युद्ध लडेर त्यो देशलाई कब्जा गरे । तर तिनीहरूले परमेश्वरको वचन उल्लङ्घन गरेकाले तिनीहरूले सबै कनानीहरूलाई धपाउन भने सकेनन् । आफ्नै अनाज्ञाकारिताले गर्दा तिनीहरूले कनानीहरूको रीतिअनुसार मूर्तिलाई पुज्न पुगे । पापले गर्दा इस्राएलीहरूले आफ्नै वरपरका मानिसहरूबाट दमन र अपमान भोगे । इस्राएललाई बचाउन यहोवाले [[न्यायकर्ता|न्यायकर्ताहरू]] नियुक्त गर्नुहुन्थ्यो । तर शान्ति छाउँदैपिच्छे इस्राएलीहरूले परमेश्वरलाई बिर्सेर फेरि पाप गर्थे । पापको यो दुष्चक्र न्यायकर्ताहरूको समयसम्म चलिरह्यो । | |||
=== राज्यहरूको युग === | |||
==== संयुक्त राजतन्त्र ==== | |||
न्यायकर्ताहरूको युगको अन्त्यमा, इस्राएलीहरूले उनीहरूका वरपरका राज्यहरूमा जस्तै एक जना राजा नियुक्त गरिदिन परमेश्वरलाई बिन्ती गरे । तब यहोवाले शाऊललाई इस्राएलको पहिलो राजा नियुक्त गर्नुभयो । यो नै संयुक्त राजतन्त्रको सुरुवात थियो । केही समयपछि, शाऊल अनाज्ञाकारी भएकाले परमेश्वरले तिनलाई राजाको पददेखि हटाइदिनुभयो र [[दाऊद]]लाई राजा नियुक्त गर्नुभयो । दाऊदले आफ्नो शासनकालमा सियोनको गढी कब्जा गरे, [[यरूशलेम]]लाई नयाँ राजधानी बनाए र [[करारको सन्दूक]] यरूशलेममा सार्ने जस्ता कार्यहरू गरे । दाऊदले परमेश्वरको करार र व्यवस्था ईमानदारिताका साथ पालन गरेकाले इस्राएलमा शान्ति छायो । दाऊदका छोरा, राजा [[सोलोमन]]को समयमा यरूशलेम मन्दिर निर्माण भएपछि इस्राएलमा शान्ति छायो । तर आफ्नो शासनकालको अन्त्यमा राजा सोलोमनले आफ्ना सहायकहरूलाई पछ्याउँदै मूर्तिपूजा गरे ([https://www.bible.com/bible/1483/1KI.1.NNRV १ राजा अध्याय १-११]; [https://www.bible.com/bible/1483/2CH.1.NNRV २ इतिहास अध्याय १-९]) ।<br> | |||
=== | ==== विभाजित इस्राएल : दक्षिण यहूदा र उत्तर इस्राएल ==== | ||
[[File:Kingdoms of Israel and Judah map 830.svg|thumb|300px|दक्षिण यहूदाको राज्य र उत्तर इस्राएलको राज्य]] | |||
सोलोमन राजाको मृत्युपछि इस्राएल कमजोर हुँदैगयो, र यो दुई भागमा विभाजन भयो : दक्षिण यहूदा र उत्तर इस्राएल । पहिलो राजा यारोबामको समयदेखि उत्तर इस्राएलले परमेश्वरको करारलाई इन्कार गरी सुनको बाछा पुज्यो । त्यसपछि तिनीहरूले बाल र अशेरा जस्ता अन्य देवताहरूलाई पुज्दै मूर्तिपूजामा रमाउन थाले । तिनीहरूको अनाज्ञाकारिताका कारण उत्तर इस्राएलले परमेश्वरको सुरक्षा गुमायो र ई.पू. ७२१तिर अश्शूरद्वारा नष्ट भयो । तर जब अश्शूरी सेनाहरू दक्षिण यहूदामा आइपुगे, तब त्यहाँ ईमानदारितापूर्वक परमेश्वरको सेवा गरेका राजाहरू भएकाले तिनीहरूले परमेश्वरको सुरक्षा पाए । उदाहरणको लागि, राजा यहोशापातले परमेश्वरको व्यवस्था पालन गरेर मोआब र अम्मोनको आक्रमणलाई परास्त गरे । अनि राजा हिजकिया, लामो समयसम्म नमनाइएको [[निस्तार-चाड]] मान्नू भन्ने परमेश्वरको आज्ञामा आज्ञाकारी भए । तिनीहरूको आज्ञाकारिताले गर्दा परमेश्वरले दक्षिण यहूदालाई अश्शूरको आक्रमणबाट बचाउनुभयो । | |||
== | === बेबिलोनको कैददेखि यरूशलेम फर्कनेसम्म === | ||
ई.पू. ५८६तिर दक्षिण यहूदाले परमेश्वरको करारलाई त्यागेकोले बेबिलोन(नियो बेबिलोनिया)द्वारा नष्ट भयो । मानिसहरूलाई कैदी बनाएर लगियो, र राजधानी सहर यरूशलेम उजाड भूमिमा परिणत भयो । ७० वर्षको कैदपछि इस्राएलीहरू आफ्नो गृहनगर फर्कनेछन् भनेर यहोवाले अगमवाणी गर्नुभएको थियो ।<ref>{{Cite web |title=यर्मिया २५:११ |url=https://www.bible.com/bible/1483/JER.25.NNRV |quote=}}</ref> फारस साम्राज्यले बेबिलोनलाई परास्त गरेपछि, अगमवाणीलाई विश्वास गर्ने र बेबिलोनलाई सहनेहरू खुशीसाथ आफ्नो गृहनगर फर्के । तिनीहरूले बुझे, कि तिनीहरूले परमेश्वरको करार र व्यवस्थालाई त्यागेकाले तिनीहरू अन्यजातिको कब्जामा परेका हुन् । यसकारण तिनीहरूले यरूशलेम मन्दिर पुनर्निर्माण गर्न र परमेश्वरको व्यवस्था पालन गर्न हरप्रयत्न गरे । येशूज्यू नआउञ्जेल तिनीहरूले यसै गरिरहे ।<br> | |||
== विगतको इतिहास हुन आउने कुराहरूको छाया == | |||
पुरानो करारमा यहोवाले नेतृत्व गर्नुभएको मुक्तिको कार्यचाहिँ [[मसीह]] अर्थात् [[ख्रीष्ट]]ले यो संसारमा आउनुभएर पूरा गर्नुहुने मुक्तिको कार्यको नकल र छाया हो । | |||
{{quote5 |내용=किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । |출처=[https://www.bible.com/bible/1483/HEB.10.NNRV हिब्रू १०:१] }} | |||
यहोवाले बाइबलमा छोड्नुभएका अगमवाणीहरूचाहिँ ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराका गवाही हुन् । | |||
{{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,” |출처=[https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९] }} | |||
== | विगतको इतिहास दोहोरिएको छ र नयाँ करारमा अगमवाणीहरू पूरा भएका छन् ।<ref>{{Cite web |title=उपदेशक १:९-१० |url=https://www.bible.com/bible/1483/ECC.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यशैया ४६:१० |url=https://www.bible.com/bible/1483/ISA.46.NNRV |quote=}}</ref> अझ भन्ने हो भने, उजाड-स्थानमा इस्राएलीहरूको ४० वर्षको इतिहास, अनि पुरानो करारको समयमा इस्राएलको उदय र पतनचाहिँ नयाँ करारको समयमा कसले परमेश्वरको आशिष् पाउँछ भन्ने कुराको उदाहरण हो ।<ref>{{Cite web |title=१ कोर १०:५-११ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |quote=}}</ref><ref>{{Cite web |title=रोमी १५:४ |url=https://www.bible.com/bible/1483/ROM.15.NNRV |quote=}}</ref> | ||
यहोवा परमेश्वरले आफ्ना चुनिएका प्रजाहरूमाझ करार र व्यवस्था स्थापना गर्नुभयो, अनि विश्वासी र आज्ञाकारीहरूलाई अनुग्रह गर्नुभयो । [[नयाँ करार]]को समयमा आउनुभएका ख्रीष्टले चुनिएकाहरूका निम्ति नयाँ करार र [[ख्रीष्को व्यवस्था]] स्थापना गर्नुभयो । अनि यो नयाँ करार पालन गर्नेहरूलाई उहाँले आशिष् दिनुहुन्छ । | |||
== | == यो पनि हेर्नुहोस् == | ||
* [[पिता (यहोवा)]] | |||
* [[परमेश्वरको नाउँ]] | |||
* [[येशू ख्रीष्ट]] | |||
== बाह्य कडीहरू == | |||
* [https://ahnsahnghong.com/ne/jehovah-salvation-history/ पुरानो करारमा यहोवा परमेश्वरको मुक्तिको कार्यको इतिहास] | |||
* [https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट] | |||
== सन्दर्भ सामग्रीहरू == | |||
<references /> | <references /> | ||
[[श्रेणी:बाइबलीय ज्ञान]] | |||
[[ | [[श्रेणी:बाइबलीय शब्दावली]] | ||
[[ | [[श्रेणी:पिता परमेश्वर]] | ||
[[ | |||
१०:०१, ७ नोभेम्बर २०२५को रुपमा हालको पुनरावलोकनहरू
यहोवा भनेको पुरानो करार बाइबलमा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्,[१] जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: τετραγράμματον) भनेर चिनिन्छ । बाइबलमा यहोवा भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ ।[२] उहाँलाई यावे पनि भनिन्छ । यहोवा शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो ।[३] धेरैजसो विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।[४]
यहोवाको नाउँको सङ्केत लिपि
बेबिलोनको कैद (ई.पू. छैटौँ शताब्दी)पछि र विशेष गरी ई.पू. तेस्रो शताब्दीदेखि यहूदीहरूले यहोवा भन्ने नाउँ प्रयोग गर्न छोडे । त्यस बेला यहूदीहरूले “परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू”[५] भन्ने तेस्रो आज्ञालाई ‘परमेश्वरको नाउँलाई काढेर बोलाउनुहुँदैन’ भनेर बुझेका थिए । मानिसहरूले परमेश्वरको नाउँचाहिँ अति पवित्र भएकोले यो नाउँलाई जथाभावी उच्चारण गर्नुहुँदैन भनेर सोच्थे । तिनीहरूले सभाघरमा आराधना गर्दा, ‘अदोनै’(אֲדֹנָי, मेरा परमप्रभु) भनी पुकार्थे । छैटौँ शताब्दीदेखि १०औँ शताब्दीतिर बाइबलको मूल हिब्रू ग्रन्थलाई पुनरुत्पादन गरेका यहूदी मासोरेटीहरूले יהוהमा अदोनै र एलोहिमको स्वर चिन्ह थपे । पुरानो करार(सेप्टुअजिन्ट)को ग्रीक अनुवादमा यहोवालाई किरिओस अर्थात् परमप्रभु भनेर अनुवाद गरिएको थियो ।[४]
अधिकांश अङ्ग्रेजी अनुवादहरू(NIV, NASB, RSV, KJV)मा यहोवालाई ‘The LORD(परमप्रभु)’ र जर्मन अनुवादमा चाहिँ, ‘der Herr(परमेश्वर)’ भनेर अनुवाद गरिएको छ । फ्रान्सेली अनुवादमा यहोवालाई ‘अनन्त एक जना’ भन्ने अर्थमा “l’Éternel” भनेर अनुवाद गरिएको छ । यो नाउँलाई रोमन अक्षरमा लेख्दा YHWH, YHVH, JHWH, JHVH भनेर लेखिएको पाइन्छ ।
परमेश्वरका अन्य उप-नामहरू
- एल् इल्योन् : सर्वोच्च परमेश्वर (उत्पत्ति १४:१८-२०)
- एल् रोइ : निगरानी गर्नुहुने परमेश्वर (उत्पत्ति १६:१३)
- एल् सादाइ : शक्तिशाली परमेश्वर (उत्पत्ति १७:१)
- एलोहे ओलाम् : अनन्तका परमेश्वर (यशैया ४०:२८)
यहोवा समाविष्ट शब्दावली
- यहोवा यिरेह् : परमप्रभुले जुटाउनुहुन्छ (उत्पत्ति २२:१४)
- यहोवा निसी : परमप्रभु मेरो झन्डा (प्रस्थान १७:१५)
- यहोवा शालोम : परमप्रभु शान्ति हुनुहुन्छ (न्यायकर्ता ६:२४)
- यहोवा सेबाओत : सेनाका परमप्रभु (१ शमूएल १:३)
- यहोवा शाम्मा : परमप्रभु त्यहाँ हुनुहुन्छ (इजकिएल ४८:३५)
यहोवाको मुक्तिको कार्य
पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर एकै र उही (त्रिएक) हुनुहुन्छ । पिता परमेश्वरले मानव-जातिका मुक्तिको निम्ति प्रत्येक युगमा फरक नाउँद्वारा मुक्तिको कार्य गर्नुभएको हो । पुरानो करारको समयमा कार्य गर्नुभएका पिता परमेश्वरको नाउँ यहोवा हो ।
आदमदेखि कुलपिताहरूको युगसम्म
आदम र हव्वाको पाप
यहोवा परमेश्वरले यावत थोक सृष्टि गर्नुभयो । उहाँले नर र नारी (आदम र हव्वा) सृष्टि गर्नुभई तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो । अदनको बगैँचामा आदम र हव्वाले सदासर्वदा जीवित रहन सक्ने जीवनको रूखको फल खाने अनुमति पाएका त थिए तर सर्पको छलमा परेर तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाएर पाप गरे र अदनबाट निष्कासित भए ।
आदम र हव्वाले कयिन र हाबिललाई जन्माए । कयिनले यहोवा परमेश्वरलाई भूमिको उब्जनीबाट बलि चढाए तर हाबिलले चाहिँ थुमा बलि गरे । यहोवा परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर कयिनको चाहिँ ग्रहण गर्नुभएन ।

(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको समयसम्म हस्तान्तरण हुँदैआएर व्यवस्थामा संहिताबद्ध भयो ।)[६][७][८] योचाहिँ येशू ख्रीष्ट संसारको पाप उठाइलैजाने थुमाको रूपमा आउनुहुनेछ, र मानव-जातिले उहाँको अनमोल रगतद्वारा पाप-क्षमा पाउनेछन् भन्ने कुरालाई देखाउनको निम्ति थियो ।[९][१०])
नोआ जलप्रलयबाट बचाइएका

नोआको समयमा, संसार पापले भरिएको थियो । त्यो समयमा यहोवा परमेश्वरले जलप्रलयद्वारा संसारलाई इन्साफ गर्नुअघि त्यो समयका धार्मिक मानिस नोआलाई चाहिँ अग्रिम रूपमा जहाज बनाउन लगाउनुभएर तिनका परिवार र सबै जीवित-जीवातहरूलाई बचाउन भन्नुभयो । जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भए, र तिनीहरूले स्वर्गसम्म पुग्नलाई बाबेलको धरहरा बनाउन जम्मा भए । तिनीहरूले एक-अर्काको भाषा नबुझून् भनेर परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट गरिदिनुभयो ।
अब्राहामसँग करार बाँध्नुभएका यहोवा
अब्राहामले आफ्नो गृहनगर ऊर छोड्नुअघि यहोवा परमेश्वर तिनीकहाँ प्रकट हुनुभएर तिनलाई कनान देश दिने प्रतिज्ञा गर्नुभयो ।[११][१२] अब्राहामले उहाँको वचन मानेर कनानतिर लागे । अब्राहाम ९९ वर्षका हुँदा यहोवाले तिनीसित करार बाँध्नुभयो । उहाँले तिनका सन्तान(अर्को वर्ष जन्मनेवाला)का परमेश्वर हुनेछु भन्नुहुँदै त्यस बेलादेखि खतनालाई करारको चिन्ह बनाउनुभयो ।[१३]
परमेश्वरको प्रतिज्ञाद्वारा जन्मेका इसहाक र याकूब
अब्राहाम १०० वर्ष पुग्दा तिनकी पत्नी साराले तिनको छोरा इसहाक जन्माइन् । यहोवाले इसहाकलाई अब्राहामको समस्त सम्पत्तिको उत्तराधिकारी हुन दिनुभयो ।
जब इसहाक हुर्किए, तिनका पनि एसाव र याकूब गरी दुई जुम्ल्याहा छोराहरू भए । ती जुम्ल्याहा बच्चाहरू आमाको गर्भमा छँदादेखि नै, परमेश्वरले याकूबलाई जन्मसिद्ध ज्येष्ठाधिकारको आशिष् दिनुभयो । परमेश्वरबाट आशिष् पाउन याकूबले धेरै पीडा र कठिनाइहरू सहे र पछि गएर तिनले
‘इस्राएल’ भन्ने नाउँ पाए, जसको अर्थ परमेश्वरसँग लडन्त गर्नु हो ।
मिश्रमा इस्राएलीहरूको जीवन
कनानमा घोर अनिकाल छाएको बेला यहोवाले याकूबका एघारौँ छोरा योसेफद्वारा याकूबको परिवारलाई मिश्रमा बसाइँ सर्ने गराउनुभई तिनीहरूलाई बचाउनुभयो । समय बित्दैजाँदा याकूबका १२ जना छोराहरूबाट इस्राएलको १२ कुल निर्माण भयो, र त्यो नै मिश्रमा एउटा ठूलो जाति भयो । इस्राएलीहरूको सङ्ख्या धेरै भएको देखेर मिश्रका राजा फारोले तिनीहरूसित दुर्व्यवहार गरे र तिनीहरूलाई दास बनाए ।[१४]
प्रस्थानको समयदेखि न्यायकर्ताहरूको समयसम्म
४० वर्षको उजाड-स्थानको जीवन

यहोवाले मोशालाई अगमवक्ता नियुक्त गर्नुभई तिनीद्वारा इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुभयो । उहाँले लाल समुद्र फटाउनुभई इस्राएलीहरूलाई ओबानो जमिनबाट हिँड्ने गराउनुभयो, अनि दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तिनीहरूको साथमा रहनुभयो । उजाड-स्थानको अवधिभर परमेश्वरले तिनीहरूका निम्ति स्वर्गबाट मन्न बर्साइदिनुभयो । तिनीहरूलाई प्रतिज्ञाको कनानमा प्रवेश गर्न ४० वर्ष लाग्यो । इस्राएलीहरूको ४० वर्षको उजाड-स्थानको इतिहासचाहिँ तिनीहरूमा परमेश्वरप्रतिको विश्वास र करारप्रतिको आज्ञाकारिताको जाँच प्रक्रिया थियो ।[१५]
यहोवाले इस्राएलीहरू मिश्रबाट निस्किआएको वर्षमा सीनै पर्वतमा दश आज्ञा घोषणा गर्नुभएर तिनीहरूसँग करार बाँध्नुभयो । त्यसलाई पुरानो करार अथवा मोशाको व्यवस्था भनिन्थ्यो । त्यो करार र व्यवस्था पालन गर्नेलाई उहाँले ‘मेरो प्रजा’ भन्नुहुँदै उजाड-स्थानको अवधिभर तिनीहरूलाई करार र व्यवस्थाद्वारा शिक्षा दिनुभयो । तर मिश्रबाट निस्केका मानिसहरूमध्ये धेरैले गनगन गरी परमेश्वरको करारलाई त्यागे र अन्ततः उजाड-स्थानमै नष्ट भए । मिश्रबाट निस्किआएका पुरुषहरूमध्ये केवल यहोशू, कालेब र उजाड-स्थानमा जन्मिएका पुस्ता मात्र कनानमा प्रवेश गर्न सके ।
न्यायकर्ताको समयमा मूर्तिपूजा
कनानमा आएका इस्राएलीहरूले अनेक युद्ध लडेर त्यो देशलाई कब्जा गरे । तर तिनीहरूले परमेश्वरको वचन उल्लङ्घन गरेकाले तिनीहरूले सबै कनानीहरूलाई धपाउन भने सकेनन् । आफ्नै अनाज्ञाकारिताले गर्दा तिनीहरूले कनानीहरूको रीतिअनुसार मूर्तिलाई पुज्न पुगे । पापले गर्दा इस्राएलीहरूले आफ्नै वरपरका मानिसहरूबाट दमन र अपमान भोगे । इस्राएललाई बचाउन यहोवाले न्यायकर्ताहरू नियुक्त गर्नुहुन्थ्यो । तर शान्ति छाउँदैपिच्छे इस्राएलीहरूले परमेश्वरलाई बिर्सेर फेरि पाप गर्थे । पापको यो दुष्चक्र न्यायकर्ताहरूको समयसम्म चलिरह्यो ।
राज्यहरूको युग
संयुक्त राजतन्त्र
न्यायकर्ताहरूको युगको अन्त्यमा, इस्राएलीहरूले उनीहरूका वरपरका राज्यहरूमा जस्तै एक जना राजा नियुक्त गरिदिन परमेश्वरलाई बिन्ती गरे । तब यहोवाले शाऊललाई इस्राएलको पहिलो राजा नियुक्त गर्नुभयो । यो नै संयुक्त राजतन्त्रको सुरुवात थियो । केही समयपछि, शाऊल अनाज्ञाकारी भएकाले परमेश्वरले तिनलाई राजाको पददेखि हटाइदिनुभयो र दाऊदलाई राजा नियुक्त गर्नुभयो । दाऊदले आफ्नो शासनकालमा सियोनको गढी कब्जा गरे, यरूशलेमलाई नयाँ राजधानी बनाए र करारको सन्दूक यरूशलेममा सार्ने जस्ता कार्यहरू गरे । दाऊदले परमेश्वरको करार र व्यवस्था ईमानदारिताका साथ पालन गरेकाले इस्राएलमा शान्ति छायो । दाऊदका छोरा, राजा सोलोमनको समयमा यरूशलेम मन्दिर निर्माण भएपछि इस्राएलमा शान्ति छायो । तर आफ्नो शासनकालको अन्त्यमा राजा सोलोमनले आफ्ना सहायकहरूलाई पछ्याउँदै मूर्तिपूजा गरे (१ राजा अध्याय १-११; २ इतिहास अध्याय १-९) ।
विभाजित इस्राएल : दक्षिण यहूदा र उत्तर इस्राएल

सोलोमन राजाको मृत्युपछि इस्राएल कमजोर हुँदैगयो, र यो दुई भागमा विभाजन भयो : दक्षिण यहूदा र उत्तर इस्राएल । पहिलो राजा यारोबामको समयदेखि उत्तर इस्राएलले परमेश्वरको करारलाई इन्कार गरी सुनको बाछा पुज्यो । त्यसपछि तिनीहरूले बाल र अशेरा जस्ता अन्य देवताहरूलाई पुज्दै मूर्तिपूजामा रमाउन थाले । तिनीहरूको अनाज्ञाकारिताका कारण उत्तर इस्राएलले परमेश्वरको सुरक्षा गुमायो र ई.पू. ७२१तिर अश्शूरद्वारा नष्ट भयो । तर जब अश्शूरी सेनाहरू दक्षिण यहूदामा आइपुगे, तब त्यहाँ ईमानदारितापूर्वक परमेश्वरको सेवा गरेका राजाहरू भएकाले तिनीहरूले परमेश्वरको सुरक्षा पाए । उदाहरणको लागि, राजा यहोशापातले परमेश्वरको व्यवस्था पालन गरेर मोआब र अम्मोनको आक्रमणलाई परास्त गरे । अनि राजा हिजकिया, लामो समयसम्म नमनाइएको निस्तार-चाड मान्नू भन्ने परमेश्वरको आज्ञामा आज्ञाकारी भए । तिनीहरूको आज्ञाकारिताले गर्दा परमेश्वरले दक्षिण यहूदालाई अश्शूरको आक्रमणबाट बचाउनुभयो ।
बेबिलोनको कैददेखि यरूशलेम फर्कनेसम्म
ई.पू. ५८६तिर दक्षिण यहूदाले परमेश्वरको करारलाई त्यागेकोले बेबिलोन(नियो बेबिलोनिया)द्वारा नष्ट भयो । मानिसहरूलाई कैदी बनाएर लगियो, र राजधानी सहर यरूशलेम उजाड भूमिमा परिणत भयो । ७० वर्षको कैदपछि इस्राएलीहरू आफ्नो गृहनगर फर्कनेछन् भनेर यहोवाले अगमवाणी गर्नुभएको थियो ।[१६] फारस साम्राज्यले बेबिलोनलाई परास्त गरेपछि, अगमवाणीलाई विश्वास गर्ने र बेबिलोनलाई सहनेहरू खुशीसाथ आफ्नो गृहनगर फर्के । तिनीहरूले बुझे, कि तिनीहरूले परमेश्वरको करार र व्यवस्थालाई त्यागेकाले तिनीहरू अन्यजातिको कब्जामा परेका हुन् । यसकारण तिनीहरूले यरूशलेम मन्दिर पुनर्निर्माण गर्न र परमेश्वरको व्यवस्था पालन गर्न हरप्रयत्न गरे । येशूज्यू नआउञ्जेल तिनीहरूले यसै गरिरहे ।
विगतको इतिहास हुन आउने कुराहरूको छाया
पुरानो करारमा यहोवाले नेतृत्व गर्नुभएको मुक्तिको कार्यचाहिँ मसीह अर्थात् ख्रीष्टले यो संसारमा आउनुभएर पूरा गर्नुहुने मुक्तिको कार्यको नकल र छाया हो ।
किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो ।
यहोवाले बाइबलमा छोड्नुभएका अगमवाणीहरूचाहिँ ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराका गवाही हुन् ।
“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,”
विगतको इतिहास दोहोरिएको छ र नयाँ करारमा अगमवाणीहरू पूरा भएका छन् ।[१७][१८] अझ भन्ने हो भने, उजाड-स्थानमा इस्राएलीहरूको ४० वर्षको इतिहास, अनि पुरानो करारको समयमा इस्राएलको उदय र पतनचाहिँ नयाँ करारको समयमा कसले परमेश्वरको आशिष् पाउँछ भन्ने कुराको उदाहरण हो ।[१९][२०]
यहोवा परमेश्वरले आफ्ना चुनिएका प्रजाहरूमाझ करार र व्यवस्था स्थापना गर्नुभयो, अनि विश्वासी र आज्ञाकारीहरूलाई अनुग्रह गर्नुभयो । नयाँ करारको समयमा आउनुभएका ख्रीष्टले चुनिएकाहरूका निम्ति नयाँ करार र ख्रीष्को व्यवस्था स्थापना गर्नुभयो । अनि यो नयाँ करार पालन गर्नेहरूलाई उहाँले आशिष् दिनुहुन्छ ।
यो पनि हेर्नुहोस्
बाह्य कडीहरू
सन्दर्भ सामग्रीहरू
- ↑ "प्रस्थान ३:१५"। Bible Hub।
- ↑ "उत्पत्ति २:४"।
- ↑ "प्रस्थान ३:१४-१५"।
- ↑ ४.० ४.१ "Yahweh", Britannica
- ↑ "प्रस्थान २०:७"।
- ↑ "उत्पत्ति ८:२०-२१"।
- ↑ "उत्पत्ति १२:७"।
- ↑ "उत्पत्ति १५:९"।
- ↑ "यूहन्ना १:२९"।
- ↑ "रोमी ३:२३-२५"।
- ↑ "उत्पत्ति १२:१"।
- ↑ "प्रेरित ७:२-३"।
- ↑ "उत्पत्ति १७:१०"।
- ↑ "प्रस्थान १:१-२२"।
- ↑ "व्यवस्था ८:१-१६"।
- ↑ "यर्मिया २५:११"।
- ↑ "उपदेशक १:९-१०"।
- ↑ "यशैया ४६:१०"।
- ↑ "१ कोर १०:५-११"।
- ↑ "रोमी १५:४"।