यहोवा: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको १० अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
[[File:YHWH.svg|thumb|300px|हिब्रू भाषाको ४ वटा व्यञ्जन वर्ण मिलेर बनेको शब्द यहोवा]]  
<!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:여호와]][[en:Jehovah]][[vi:Giêhôva]][[es:Jehová]][[pt:Jeová]]<!-- interlanguage:end -->यहोवा भनेको [[पुरानो करार बाइबल]]मा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्,<ref>{{Cite web |title=प्रस्थान ३:१५ |url=https://biblehub.com/interlinear/exodus/3-15.htm |website=Bible Hub}}</ref> जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: ''τετραγράμματον'') भनेर चिनिन्छ । [[बाइबल]]मा ''यहोवा'' भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ ।<ref>{{Cite web |title=उत्पत्ति २:४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |quote=}}</ref> उहाँलाई '''''यावे''''' पनि भनिन्छ । ''यहोवा'' शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो ।<ref>{{Cite web |title=प्रस्थान ३:१४-१५ |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV |quote=}}</ref> धेरैजसो विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।<ref name=":0">{{인용 |url=https://www.britannica.com/topic/Yahweh|title=Yahweh |website=Britannica |date=  |author= |page= |quote=}}</ref>
यहोवा भनेको [[पुरानो करार बाइबल]]मा देखिने पिता परमेश्वरको नाउँ हो, जुन सबैभन्दा पहिला मोशालाई प्रकट गरिएको थियो । उहाँको नाउँमा हिब्रू भाषाका ४ वटा व्यञ्जन वर्णहरू (יהוה, रोमी वर्णमालामा YHWH) छन्,<ref>{{Cite web |title=प्रस्थान ३:१५ |url=https://biblehub.com/interlinear/exodus/3-15.htm |website=Bible Hub}}</ref> जसलाई टेट्राग्रामाटन (प्राचीन ग्रीक: ''τετραγράμματον'') भनेर चिनिन्छ । [[बाइबल]]मा ''यहोवा'' भन्ने नाउँ सुरुमा उत्पत्ति २:४मा देखा पर्दछ ।<ref>{{Cite web |title=उत्पत्ति २:४ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |quote=}}</ref> उहाँलाई '''''यावे''''' पनि भनिन्छ । ''यहोवा'' शब्दलाई विभिन्न तरिकाले अर्थ लगाइएको छ । परमेश्वरको ४ अक्षरको नाउँ יהוהलाई प्रायः “म हुँ” भनेर बुझिन्छ, जुनचाहिँ “हुनु (הָיָה, हाया) भन्ने हिब्रू क्रियाबाट व्युत्पन्न भएको हो ।<ref>{{Cite web |title=प्रस्थान ३:१४-१५ |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV |quote=}}</ref> धेरैजसो विद्वानहरूले यसलाई “म हुँ, जो म हुँ” भनेर अर्थ लगाउने गर्छन् ।<ref name=":0">{{인용 |url=https://www.britannica.com/topic/Yahweh|title=Yahweh |website=Britannica |date=  |author= |page= |quote=}}</ref>

== यहोवाको नाउँको सङ्केत लिपि ==
== यहोवाको नाउँको सङ्केत लिपि ==
पङ्क्ति २६: पङ्क्ति २५:

==== आदम र हव्वाको पाप ====
==== आदम र हव्वाको पाप ====
[[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 012.png|thumb|जुलिउस स्नोर भोन क्यारोल्सफेल्डद्वारा कोरिएको ''चित्रमा बाइबल यहोवा (चित्रको शीर्षक : कयिन र हाबिल)'' ]]
यहोवा परमेश्वरले यावत थोक सृष्टि गर्नुभयो । उहाँले नर र नारी (आदम र हव्वा) सृष्टि गर्नुभई तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो । अदनको बगैँचामा आदम र हव्वाले सदासर्वदा जीवित रहन सक्ने जीवनको रूखको फल खाने अनुमति पाएका त थिए तर सर्पको छलमा परेर तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाएर पाप गरे र अदनबाट निष्कासित भए ।
(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको समयसम्ममा हस्तान्तरण हुँदैआएर व्यवस्थामा संहिताबद्ध भयो ।)<small><ref>{{Cite web |title=उत्पत्ति ८:२०-२१ |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १२:७ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १५:९ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |quote=}}</ref></small>  योचाहिँ येशू ख्रीष्ट संसारको पाप उठाइलैजाने थुमाको रूपमा आउनुहुनेछ, र मानव-जातिले उहाँको अनमोल रगतद्वारा पाप-क्षमा पाउनेछन् भन्ने कुरालाई देखाउनको निम्ति थियो ।<small><ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=रोमी ३:२३-२५ |url=https://www.bible.com/bible/1483/ROM.3.NNRV |quote=}}</ref></small>)
 
आदम र हव्वाले कयिन र हाबिललाई जन्माए । कयिनले यहोवा परमेश्वरलाई भूमिको उब्जनीबाट बलि चढाए तर हाबिलले चाहिँ थुमा बलि गरे । यहोवा परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर कयिनको चाहिँ ग्रहण गर्नुभएन ।[[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 012.png|thumb|जुलिउस स्नोर भोन क्यारोल्सफेल्डद्वारा कोरिएको ''चित्रमा बाइबल यहोवा (चित्रको शीर्षक : कयिन र हाबिल)'' ]]
(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको समयसम्म हस्तान्तरण हुँदैआएर व्यवस्थामा संहिताबद्ध भयो ।)<small><ref>{{Cite web |title=उत्पत्ति ८:२०-२१ |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १२:७ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १५:९ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |quote=}}</ref></small> योचाहिँ येशू ख्रीष्ट संसारको पाप उठाइलैजाने थुमाको रूपमा आउनुहुनेछ, र मानव-जातिले उहाँको अनमोल रगतद्वारा पाप-क्षमा पाउनेछन् भन्ने कुरालाई देखाउनको निम्ति थियो ।<small><ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=रोमी ३:२३-२५ |url=https://www.bible.com/bible/1483/ROM.3.NNRV |quote=}}</ref></small>)

==== नोआ जलप्रलयबाट बचाइएका ====
==== नोआ जलप्रलयबाट बचाइएका ====
[[File:The Animals Entering Noah's Ark 1570s Jacopo Bassano.jpg|thumb|सन् १५७०देखि इटालियाली चित्रकार ज्याकोबो बासानोद्वारा कोरिएको, ''जनावरहरू नोआको जहाजमा प्रवेश गर्दै'']]
[[File:The Animals Entering Noah's Ark 1570s Jacopo Bassano.jpg|thumb|सन् १५७०देखि ईटालियाली चित्रकार ज्याकोबो बासानोद्वारा कोरिन थालिएको, ''जनावरहरू नोआको जहाजमा प्रवेश गर्दै'']]
[[नोआ]]को समयमा, संसार पापले भरिएको थियो । त्यो समयमा यहोवा परमेश्वरले जलप्रलयद्वारा संसारलाई इन्साफ गर्नुअघि त्यो समयका धार्मिक मानिस नोआलाई चाहिँ अग्रिम रूपमा जहाज बनाउन लगाउनुभएर तिनका परिवार र सबै जीवित-जीवातहरूलाई बचाउन भन्नुभयो । जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भए, र तिनीहरूले स्वर्गसम्म पुग्नलाई बाबेलको धरहरा बनाउन जम्मा भए । तिनीहरूले एक-अर्काको भाषा नबुझून् भनेर परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट गरिदिनुभयो ।

पङ्क्ति ५३: पङ्क्ति ५४:

==== न्यायकर्ताको समयमा मूर्तिपूजा ====
==== न्यायकर्ताको समयमा मूर्तिपूजा ====
<small>{{참고|‘न्यायकर्ताको पुस्तक’|설명=}}</small>
<small>{{참고|न्यायकर्ताको पुस्तक|l1=न्यायकर्ताको पुस्तक|설명=Alternative Text}}</small>
कनानमा आएका इस्राएलीहरूले अनेक युद्ध लडेर त्यो देशलाई कब्जा गरे । तर तिनीहरूले परमेश्वरको वचन उल्लङ्घन गरेकाले तिनीहरूले सबै कनानीहरूलाई धपाउन भने सकेनन् । आफ्नै अनाज्ञाकारिताले गर्दा तिनीहरूले कनानीहरूको रीतिअनुसार मूर्तिलाई पुज्न पुगे । पापले गर्दा इस्राएलीहरूले आफ्नै वरपरका मानिसहरूबाट दमन र अपमान भोगे । इस्राएललाई बचाउन यहोवाले [[न्यायकर्ता|न्यायकर्ताहरू]] नियुक्त गर्नुहुन्थ्यो । तर शान्ति छाउँदैपिच्छे इस्राएलीहरूले परमेश्वरलाई बिर्सेर फेरि पाप गर्थे । पापको यो दुष्चक्र न्यायकर्ताहरूको समयसम्म चलिरह्यो ।

पङ्क्ति ७१: पङ्क्ति ७२:
पुरानो करारमा यहोवाले नेतृत्व गर्नुभएको मुक्तिको कार्यचाहिँ [[मसीह]] अर्थात् [[ख्रीष्ट]]ले यो संसारमा आउनुभएर पूरा गर्नुहुने मुक्तिको कार्यको नकल र छाया हो ।
पुरानो करारमा यहोवाले नेतृत्व गर्नुभएको मुक्तिको कार्यचाहिँ [[मसीह]] अर्थात् [[ख्रीष्ट]]ले यो संसारमा आउनुभएर पूरा गर्नुहुने मुक्तिको कार्यको नकल र छाया हो ।

{{quote5 |내용=किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । |출처=https://www.bible.com/bible/1483/HEB.10.NNRV }}
{{quote5 |내용=किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो । |출처=[https://www.bible.com/bible/1483/HEB.10.NNRV हिब्रू १०:१] }}

यहोवाले बाइबलमा छोड्नुभएका अगमवाणीहरूचाहिँ ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराका गवाही हुन् ।
यहोवाले बाइबलमा छोड्नुभएका अगमवाणीहरूचाहिँ ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराका गवाही हुन् ।

{{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,” |출처=https://www.bible.com/bible/1483/JHN.5.NNRV }}
{{quote5 |내용= “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्,” |출처=[https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९] }}

विगतको इतिहास दोहोरिएको छ र नयाँ करारमा अगमवाणीहरू पूरा भएका छन् ।<ref>{{Cite web |title=उपदेशक १:९-१० |url=https://www.bible.com/bible/1483/ECC.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यशैया ४६:१० |url=https://www.bible.com/bible/1483/ISA.46.NNRV |quote=}}</ref> अझ भन्ने हो भने, उजाड-स्थानमा इस्राएलीहरूको ४० वर्षको इतिहास, अनि पुरानो करारको समयमा इस्राएलको उदय र पतनचाहिँ नयाँ करारको समयमा कसले परमेश्वरको आशिष् पाउँछ भन्ने कुराको उदाहरण हो ।<ref>{{Cite web |title=१ कोर १०:५-११ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |quote=}}</ref><ref>{{Cite web |title=रोमी १५:४ |url=https://www.bible.com/bible/1483/ROM.15.NNRV |quote=}}</ref>

पङ्क्ति ८७: पङ्क्ति ८८:

== बाह्य कडीहरू ==
== बाह्य कडीहरू ==
* [https://ahnsahnghong.com/ne/jehovah-salvation-history/ The History of God Jehovah’s Redemptive Work Through the Old Testament]
* [https://ahnsahnghong.com/ne/jehovah-salvation-history/ पुरानो करारमा यहोवा परमेश्वरको मुक्तिको कार्यको इतिहास]
* [https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]
* [https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट]

== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
[[श्रेणी:पिता परमेश्वर]]
[[श्रेणी:पिता परमेश्वर]]
"https://churchofgod.wiki/ne/ne/यहोवा" बाट अनुप्रेषित