त्रिएक: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ९ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
बाइबलको सत्यताअनुसार '''पवित्र त्रिएक'''<ref>{{Cite web |author= |date= |title=त्रिएक |url=https://www.merriam-webster.com/dictionary/Trinity |website=Merriam-Webster |page= |quote=}}</ref> भन्नाले [[पिता परमेश्वर]], [[पुत्र परमेश्वर]] र [[पवित्र आत्मा|पवित्र आत्मा परमेश्वर]] फरक-फरक नभएर एकै हुनुहुन्छ भन्ने अर्थ हो । अधिकांश क्याथोलिक र प्रोटेस्टेन्ट मण्डलीहरूले त्रिएकलाई स्वीकार गरे तापनि त्रिएकसम्बन्धी तिनीहरूको व्याख्या भने फरक छ । तर पुरानो र नयाँ करार बाइबलमा पिता, पुत्र र पवित्र आत्मालाई एकै पिता परमेश्वरको रूपमा वर्णन गरिएको छ । | <!-- interlanguage:start -->[[ko:성삼위일체]][[en:Trinity]][[vi:Ba Vị Thánh Nhất Thể]][[es:La Trinidad]][[pt:Trindade]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:성삼위일체]][[en:Trinity]][[vi:Ba Vị Thánh Nhất Thể]][[es:La Trinidad]][[pt:Trindade]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:성삼위일체]][[en:Trinity]][[vi:Ba Vị Thánh Nhất Thể]][[es:La Trinidad]][[pt:Trindade]]<!-- interlanguage:end -->बाइबलको सत्यताअनुसार '''पवित्र त्रिएक'''<ref>{{Cite web |author= |date= |title=त्रिएक |url=https://www.merriam-webster.com/dictionary/Trinity |website=Merriam-Webster |page= |quote=}}</ref> भन्नाले [[पिता परमेश्वर]], [[पुत्र परमेश्वर]] र [[पवित्र आत्मा|पवित्र आत्मा परमेश्वर]] फरक-फरक नभएर एकै हुनुहुन्छ भन्ने अर्थ हो । अधिकांश क्याथोलिक र प्रोटेस्टेन्ट मण्डलीहरूले त्रिएकलाई स्वीकार गरे तापनि त्रिएकसम्बन्धी तिनीहरूको व्याख्या भने फरक छ । तर पुरानो र नयाँ करार बाइबलमा पिता, पुत्र र पवित्र आत्मालाई एकै पिता परमेश्वरको रूपमा वर्णन गरिएको छ । | ||
== त्रिएकको सिद्धान्त == | == त्रिएकको सिद्धान्त == | ||
{{그림 |성삼위일체 | {{그림 |성삼위일체 도식_ne.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पानीको ३ वटा रूप परिवर्तनद्वारा त्रिएकलाई बुझ्न सकिन्छ ।}} | ||
बाइबलमा त्रिएक भन्नाले पिता [[यहोवा]] परमेश्वर, पुत्र [[येशू ख्रीष्ट]] र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भनेर शिक्षा दिइएको छ । पवित्र तीन जना एकै हुनुहुन्छ भन्ने त्रिएकको सिद्धान्तलाई पानी(H<sub>2</sub>O)को रूप परिवर्तनद्वारा सजिलै बुझ्न सकिन्छ । तरलको रूपमा रहेको पानीलाई चिस्यायो भने ठोस पदार्थ बरफ बन्छ अनि पानीलाई १०० डिग्री सेल्सियसमा उमाल्यो भने ग्याँस अर्थात् बाफ बन्छ । हुन त पानी, बरफ र बाफको रूप र नाम फरक-फरक हुन्छ, तर यसको मूल तत्त्वचाहिँ उही पानी(H<sub>2</sub>O) नै हो । यसको अर्को उदाहरण हो, एकल नाटक । एकल नाटकमा एउटै कलाकारले सबै पात्रहरूको अभिनय गर्छन् । यदि कुनै कलाकारले ३ वटा फरक पात्रको अभिनय गर्छन् भने पनि आखिरमा कलाकार त एक जना मात्र हुन् । [[बाइबल]]मा पिता परमेश्वर, परमेश्वरका पुत्र(पुत्र परमेश्वर) र परमेश्वरका आत्मा(पवित्र आत्मा) हुनुहुन्छ । फरक-फरक समयमा देखा पर्नुभए तापनि आखिरमा उहाँहरू एकै परमेश्वर हुनुहुन्छ । तुलनात्मक रूपमा भन्नुपर्दा पानीको रूप परिवर्तन भए पनि त्यसको मूल तत्त्वचाहिँ परिवर्तन हुँदैन । अनि एकल नाटकमा अभिनय गर्दैमा कलाकार अर्को नयाँ व्यक्ति हुने होइन । त्योजस्तै परमेश्वर पनि तीन वटा फरक रूपमा देखिनुभए तापनि आखिरमा उहाँ एकै र उही परमेश्वर हुनुहुन्छ । | बाइबलमा त्रिएक भन्नाले पिता [[यहोवा]] परमेश्वर, पुत्र [[येशू ख्रीष्ट]] र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भनेर शिक्षा दिइएको छ । पवित्र तीन जना एकै हुनुहुन्छ भन्ने त्रिएकको सिद्धान्तलाई पानी(H<sub>2</sub>O)को रूप परिवर्तनद्वारा सजिलै बुझ्न सकिन्छ । तरलको रूपमा रहेको पानीलाई चिस्यायो भने ठोस पदार्थ बरफ बन्छ अनि पानीलाई १०० डिग्री सेल्सियसमा उमाल्यो भने ग्याँस अर्थात् बाफ बन्छ । हुन त पानी, बरफ र बाफको रूप र नाम फरक-फरक हुन्छ, तर यसको मूल तत्त्वचाहिँ उही पानी(H<sub>2</sub>O) नै हो । यसको अर्को उदाहरण हो, एकल नाटक । एकल नाटकमा एउटै कलाकारले सबै पात्रहरूको अभिनय गर्छन् । यदि कुनै कलाकारले ३ वटा फरक पात्रको अभिनय गर्छन् भने पनि आखिरमा कलाकार त एक जना मात्र हुन् । [[बाइबल]]मा पिता परमेश्वर, परमेश्वरका पुत्र(पुत्र परमेश्वर) र परमेश्वरका आत्मा(पवित्र आत्मा) हुनुहुन्छ । फरक-फरक समयमा देखा पर्नुभए तापनि आखिरमा उहाँहरू एकै परमेश्वर हुनुहुन्छ । तुलनात्मक रूपमा भन्नुपर्दा पानीको रूप परिवर्तन भए पनि त्यसको मूल तत्त्वचाहिँ परिवर्तन हुँदैन । अनि एकल नाटकमा अभिनय गर्दैमा कलाकार अर्को नयाँ व्यक्ति हुने होइन । त्योजस्तै परमेश्वर पनि तीन वटा फरक रूपमा देखिनुभए तापनि आखिरमा उहाँ एकै र उही परमेश्वर हुनुहुन्छ । | ||
| पङ्क्ति ८: | पङ्क्ति ८: | ||
येशूज्यू को हुनुहुन्छ भन्ने विषयमा मण्डलीहरूको धारणा फरक-फरक छ । केही मण्डलीहरूले यहोवा र येशूज्यू एकै परमेश्वर त हुनुहुन्छ तर एउटै परमेश्वरभित्र उहाँहरू फरक-फरक अस्तित्वमा हुनुहुन्छ भन्ने गर्छन् । अन्य मण्डलीहरूले चाहिँ येशूज्यूलाई स्वर्गदूत अथवा मानिस ठान्ने गर्छन् । केहीले चाहिँ यहोवा र येशूज्यूको इच्छा र उद्देश्य एउटै भए पनि उहाँहरू फरक-फरक हुनुहुन्छ भनेर जिद्दी गर्ने गर्छन् । केवल बाइबलले मात्र येशूज्यू को हुनुहुन्छ भन्ने कुरा स्पष्टसँग प्रमाणित गर्न सक्छ । | येशूज्यू को हुनुहुन्छ भन्ने विषयमा मण्डलीहरूको धारणा फरक-फरक छ । केही मण्डलीहरूले यहोवा र येशूज्यू एकै परमेश्वर त हुनुहुन्छ तर एउटै परमेश्वरभित्र उहाँहरू फरक-फरक अस्तित्वमा हुनुहुन्छ भन्ने गर्छन् । अन्य मण्डलीहरूले चाहिँ येशूज्यूलाई स्वर्गदूत अथवा मानिस ठान्ने गर्छन् । केहीले चाहिँ यहोवा र येशूज्यूको इच्छा र उद्देश्य एउटै भए पनि उहाँहरू फरक-फरक हुनुहुन्छ भनेर जिद्दी गर्ने गर्छन् । केवल बाइबलले मात्र येशूज्यू को हुनुहुन्छ भन्ने कुरा स्पष्टसँग प्रमाणित गर्न सक्छ । | ||
{{quote5 |내용=“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처=https://www.bible.com/bible/1483/JHN.5.NNRV}} | {{quote5 |내용=“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처=[https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}} | ||
येशूज्यूले उल्लेख गर्नुभएको धर्मशास्त्रले चाहिँ [[नयाँ करार बाइबल]]लाई होइनकि [[पुरानो करार बाइबल]]लाई जनाउँदछ । जबसम्म हामीले आउनुहुने [[ख्रीष्ट]]बारे गरिएको पुरानो करारका अगमवाणीहरू अध्ययन गर्दैनौं तबसम्म येशूज्यू को हुनुहुन्छ भन्ने कुरा हामीले जान्न सक्दैनौं । जब हामीले पुरानो करारको अगमवाणी र त्यसको पूर्णतालाई केलाएर हेर्छौं तब बल्ल येशूज्यू र त्रिएकको बारेमा स्पष्टसँग बुझ्न सक्छौं । | येशूज्यूले उल्लेख गर्नुभएको धर्मशास्त्रले चाहिँ [[नयाँ करार बाइबल]]लाई होइनकि [[पुरानो करार बाइबल]]लाई जनाउँदछ । जबसम्म हामीले आउनुहुने [[ख्रीष्ट]]बारे गरिएको पुरानो करारका अगमवाणीहरू अध्ययन गर्दैनौं, तबसम्म येशूज्यू को हुनुहुन्छ भन्ने कुरा हामीले जान्न सक्दैनौं । जब हामीले पुरानो करारको अगमवाणी र त्यसको पूर्णतालाई केलाएर हेर्छौं, तब बल्ल हामीले येशूज्यू र त्रिएकको बारेमा स्पष्टसँग बुझ्न सक्छौं । | ||
=== परमप्रभु यहोवाको मार्ग तयार गर्ने समाचारवाहक === | === परमप्रभु यहोवाको मार्ग तयार गर्ने समाचारवाहक === | ||
परमप्रभु([[मसीह]]) स्वयम् यो संसारमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो । | परमप्रभु([[मसीह]]) स्वयम् यो संसारमा आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो । | ||
{{quote5 |내용= “हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन् । ...,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ । |출처= https://www.bible.com/bible/1483/MAL.3.NNRV}} | {{quote5 |내용= “हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन् । ...,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ । |출처= [https://www.bible.com/bible/1483/MAL.3.NNRV मलाकी ३:१]}} | ||
योचाहिँ यहोवा परमेश्वरले आफू यस संसारमा आउनुअघि बाटो तयार पार्न आफ्ना समाचारवाहकलाई पठाउनुहुनेछ भन्ने वचन हो । '''[[यशैया]]'''को पुस्तकमा पनि उस्तै अगमवाणी देख्न सकिन्छ । | योचाहिँ यहोवा परमेश्वरले आफू यस संसारमा आउनुअघि बाटो तयार पार्न आफ्ना समाचारवाहकलाई पठाउनुहुनेछ भन्ने वचन हो । '''[[यशैया]]'''को पुस्तकमा पनि उस्तै अगमवाणी देख्न सकिन्छ । | ||
{{quote5 |내용= कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ । यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्वर यहीँ हुनुहुन्छ !” हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।|출처= https://www.bible.com/bible/1483/ISA.40.NNRV}} | {{quote5 |내용= कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर । उजाड-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ । ... जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ । यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्वर यहीँ हुनुहुन्छ !” हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ ।|출처= [https://www.bible.com/bible/1483/ISA.40.NNRV यशैया ४०:३-१०]}} | ||
परमप्रभुको बाटो तयार गर्ने समाचारवाहकको विषयमा गरिएको अगमवाणी [[बप्तिस्मा-दिने यूहन्ना]]द्वारा पूरा भयो, अनि परमप्रभुको विषयमा गरिएको अगमवाणीचाहिँ शरीरमा आउनुभएका येशूज्यूद्वारा पूरा भयो । | परमप्रभुको बाटो तयार गर्ने समाचारवाहकको विषयमा गरिएको अगमवाणी [[बप्तिस्मा-दिने यूहन्ना]]द्वारा पूरा भयो, अनि परमप्रभुको विषयमा गरिएको अगमवाणीचाहिँ शरीरमा आउनुभएका येशूज्यूद्वारा पूरा भयो । | ||
{{quote5 |내용= त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।” किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्थानमा एक जना | {{quote5 |내용= त्यही समय बप्तिस्मा-दिने यूहन्ना यहूदियाको उजाड-स्थानमा आए, र यसो भन्दै प्रचार गर्न लागे, “पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।” किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्थानमा एक जना | ||
कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’ ।” |출처=https://www.bible.com/bible/1483/MAT.3.NNRV}} | कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’ ।” |출처=[https://www.bible.com/bible/1483/MAT.3.NNRV मत्ती ३:१-३]}} | ||
=== मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान === | === मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान === | ||
परमप्रभु यहोवा मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान हुनुहुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरे । | परमप्रभु यहोवा [[ठेस खान लगाउने ढुङ्गा, लोट्न लगाउने चट्टान|मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान हुनुहुनेछ]] भनेर यशैया अगमवक्ताले अगमवाणी गरे । | ||
{{quote5 |내용= “सर्वशक्तिमान् परमप्रभुलाई ... तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ । अनि उहाँ यरूशलेमका मानिसहरूका निम्ति धराप र पासो हुनुहुनेछ । धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्नेछन् र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन् र पक्राउ पर्नेछन् ।” |출처=https://www.bible.com/bible/1483/ISA.8.NNRV}} | {{quote5 |내용= “सर्वशक्तिमान् परमप्रभुलाई ... तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ । अनि उहाँ यरूशलेमका मानिसहरूका निम्ति धराप र पासो हुनुहुनेछ । धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्नेछन् र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन् र पक्राउ पर्नेछन् ।” |출처=[https://www.bible.com/bible/1483/ISA.8.NNRV यशैया ८:१३-१५]}} | ||
मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टानसम्बन्धी अगमवाणी येशूज्यूद्वारा पूरा भयो । विश्वास नगर्नेहरूका लागि येशूज्यू ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान हुनुभयो । | मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टानसम्बन्धी अगमवाणी येशूज्यूद्वारा पूरा भयो । विश्वास नगर्नेहरूका लागि येशूज्यू ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान हुनुभयो । | ||
{{quote5 |내용=उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ । मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ(येशूज्यू) चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ । ... किनभने धर्मशास्त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्नेछैन ।” यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्तिचाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो । एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ ।” किनकि तिनीहरू वचन | {{quote5 |내용=उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ । मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ(येशूज्यू) चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ । ... किनभने धर्मशास्त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्नेछैन ।” यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्तिचाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो । एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ ।” किनकि तिनीहरू वचन | ||
उल्लङ्घन गर्छन् र लोट्छन् । तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो । |출처=https://www.bible.com/bible/1483/1PE.2.NNRV}} | उल्लङ्घन गर्छन् र लोट्छन् । तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो । |출처=[https://www.bible.com/bible/1483/1PE.2.NNRV १ पत्रुस २:४-८]}} | ||
पुरानो करारका सर्वशक्तिमान् परमप्रभुचाहिँ नयाँ करारको समयमा मानिसको रूपमा आउनुभएका येशू ख्रीष्ट हुनुहुन्छ । | पुरानो करारका सर्वशक्तिमान् परमप्रभुचाहिँ नयाँ करारको समयमा मानिसको रूपमा आउनुभएका येशू ख्रीष्ट हुनुहुन्छ । | ||
| पङ्क्ति ४१: | पङ्क्ति ४१: | ||
पुरानो करार बाइबलमा परमप्रभु यहोवाबाहेक अरू कोही मुक्तिदाता छैन भनेर लेखिएको छ ।<ref>{{Cite web |title=यशैया ४५:२१ |url=https://www.bible.com/bible/1483/ISA.45.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=होशे १३:४ |url=https://www.bible.com/bible/1483/HOS.13.NNRV |publisher= |quote=}}</ref> | पुरानो करार बाइबलमा परमप्रभु यहोवाबाहेक अरू कोही मुक्तिदाता छैन भनेर लेखिएको छ ।<ref>{{Cite web |title=यशैया ४५:२१ |url=https://www.bible.com/bible/1483/ISA.45.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=होशे १३:४ |url=https://www.bible.com/bible/1483/HOS.13.NNRV |publisher= |quote=}}</ref> | ||
{{quote5 |내용= “म हुँ, म नै परमप्रभु हुँ । मबाहेक अरू कोही मुक्तिदाता छैन ।” |출처=https://www.bible.com/bible/1483/ISA.43.NNRV}} | {{quote5 |내용= “म हुँ, म नै परमप्रभु हुँ । मबाहेक अरू कोही मुक्तिदाता छैन ।” |출처=[https://www.bible.com/bible/1483/ISA.43.NNRV यशैया ४३:११]}} | ||
तर नयाँ करारमा येशूज्यूबाहेक अरू कोही मुक्तिदाता छैन भनेर लेखिएको छ । | तर नयाँ करारमा येशूज्यूबाहेक अरू कोही मुक्तिदाता छैन भनेर लेखिएको छ । | ||
{{quote5 |내용= ‘यो(येशूज्यू) त्यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ ।’ अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन ।” |출처=https://www.bible.com/bible/1483/ACT.4.NNRV}} | {{quote5 |내용= ‘यो(येशूज्यू) त्यही ढुङ्गो हो, जो तपाईं, निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर-ढुङ्गो हुन आएको छ ।’ अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन ।” |출처=[https://www.bible.com/bible/1483/ACT.4.NNRV प्रेरित ४:११-१२]}} | ||
यदि परमप्रभु परमेश्वर र येशूज्यू आपसमा फरक हुनुभएको भए यी दुई अभिलेखहरू एकै समयमा सत्य ठहरिन सक्दैन । मुक्तिदाताको विषयमा गवाही दिने पुरानो करार बाइबलका वचनहरूलाई सँगै जोडेर हेर्ने हो भने त्रिएकका यहोवा परमेश्वर र येशूज्यू एकै परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । | यदि परमप्रभु परमेश्वर र येशूज्यू आपसमा फरक हुनुभएको भए यी दुई अभिलेखहरू एकै समयमा सत्य ठहरिन सक्दैन । मुक्तिदाताको विषयमा गवाही दिने पुरानो करार बाइबलका वचनहरूलाई सँगै जोडेर हेर्ने हो भने त्रिएकका यहोवा परमेश्वर र येशूज्यू एकै परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रष्ट हुन्छ । | ||
| पङ्क्ति ५३: | पङ्क्ति ५३: | ||
{{quote5 |내용= हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन् । आफ्नो रीस झोँकसित र आफ्नो हप्काइ आगोको ज्वालासित उहाँले ल्याउनुहुनेछ । किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू | {{quote5 |내용= हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन् । आफ्नो रीस झोँकसित र आफ्नो हप्काइ आगोको ज्वालासित उहाँले ल्याउनुहुनेछ । किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू | ||
धेरै हुनेछन् । |출처= https://www.bible.com/bible/1483/ISA.66.NNRV}} | धेरै हुनेछन् । |출처= [https://www.bible.com/bible/1483/ISA.66.NNRV यशैया ६६:१५-१६]}} | ||
तर नयाँ करारमा चाहिँ येशूज्यू बल्दो आगोमा प्रकट हुनुभएर सबै मानिसहरूको न्याय गर्नुहुनेछ भनेर लेखिएको छ । | तर नयाँ करारमा चाहिँ येशूज्यू बल्दो आगोमा प्रकट हुनुभएर सबै मानिसहरूको न्याय गर्नुहुनेछ भनेर लेखिएको छ । | ||
{{quote5 |내용= यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्, |출처= https://www.bible.com/bible/1483/2TH.1.NNRV}} | {{quote5 |내용= यो तब हुन्छ, जब प्रभु येशू आफ्ना शक्तिशाली स्वर्गदूतहरूसँग बल्दो आगोमा स्वर्गबाट प्रकट हुनुहुनेछ । परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ । तिनीहरूले अनन्त विनाशको दण्ड तथा प्रभुको उपस्थिति र उहाँका शक्तिको महिमाबाट अलग हुने दण्ड भोग्नेछन्, |출처= [https://www.bible.com/bible/1483/2TH.1.NNRV २ थेसलोनिकी १:७-९]}} | ||
योद्वारा, येशूज्यू नै अन्तिम इन्साफका प्रभुको रूपमा आउनुहुने यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । | योद्वारा, येशूज्यू नै अन्तिम इन्साफका प्रभुको रूपमा आउनुहुने यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । | ||
| पङ्क्ति ६४: | पङ्क्ति ६४: | ||
बाइबलमा, अनन्तका पिता हुनुभएका यहोवा परमेश्वर बालकको रूपमा जन्मनुभएर [[दाऊद]]को सिंहासनमाथि बस्नुहुनेछ भनेर अगमवाणी गरिएको छ । | बाइबलमा, अनन्तका पिता हुनुभएका यहोवा परमेश्वर बालकको रूपमा जन्मनुभएर [[दाऊद]]को सिंहासनमाथि बस्नुहुनेछ भनेर अगमवाणी गरिएको छ । | ||
{{quote5 |내용=किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ ।|출처= https://www.bible.com/bible/1483/ISA.9.NNRV}} | {{quote5 |내용=किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ ।|출처= [https://www.bible.com/bible/1483/ISA.9.NNRV यशैया ९:६-७]}} | ||
एक जना बालक, एक जना छोरोको रूपमा जन्मनुभएका<ref>{{Cite web |title=मत्ती ३:१७ |url=https://www.bible.com/bible/1483/MAT.3.NNRV |quote=}}</ref> येशूज्यूलाई दाऊदको सिंहासन दिइयो । | एक जना बालक, एक जना छोरोको रूपमा जन्मनुभएका<ref>{{Cite web |title=मत्ती ३:१७ |url=https://www.bible.com/bible/1483/MAT.3.NNRV |quote=}}</ref> येशूज्यूलाई दाऊदको सिंहासन दिइयो । | ||
{{quote5 |내용=“अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । |출처= https://www.bible.com/bible/1483/LUK.1.NNRV}} | {{quote5 |내용=“अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ । उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । |출처= [https://www.bible.com/bible/1483/LUK.1.NNRV लूका १:३१-३२]}} | ||
योद्वारा, बालकको रूपमा जन्मनुभई दाऊदको सिंहासनमा बस्नुभएका येशूज्यू, र यहोवा परमेश्वर एकै हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । | योद्वारा, बालकको रूपमा जन्मनुभई दाऊदको सिंहासनमा बस्नुभएका येशूज्यू, र यहोवा परमेश्वर एकै हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । | ||
| पङ्क्ति ७५: | पङ्क्ति ७५: | ||
कन्याको गर्भबाट जन्मने व्यक्तिलाई ‘[[इम्मानुएल]]’ भनिनेछ<ref>{{Cite web |author= |date= |title=इम्मानुएल |url=https://www.dictionary.com/browse/immanuel |website=Dictionary.com |page= |quote=}}</ref> भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो । यो अगमवाणी येशूज्यूको जन्मद्वारा पूरा भयो । | कन्याको गर्भबाट जन्मने व्यक्तिलाई ‘[[इम्मानुएल]]’ भनिनेछ<ref>{{Cite web |author= |date= |title=इम्मानुएल |url=https://www.dictionary.com/browse/immanuel |website=Dictionary.com |page= |quote=}}</ref> भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो । यो अगमवाणी येशूज्यूको जन्मद्वारा पूरा भयो । | ||
{{quote5 |내용= यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ ।|출처= https://www.bible.com/bible/1483/ISA.7.NNRV}} | {{quote5 |내용= यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ ।|출처= [https://www.bible.com/bible/1483/ISA.7.NNRV यशैया ७:१४]}} | ||
{{quote5 |내용= येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । ... “तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग ।”|출처=https://www.bible.com/bible/1483/MAT.1.NNRV}} | {{quote5 |내용= येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । ... “तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्: “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग ।”|출처=[https://www.bible.com/bible/1483/MAT.1.NNRV मत्ती १:१८-२३]}} | ||
इम्मानुएल (हिब्रू : עִמָּנוּאֵל) शब्दचाहिँ ''इम्मानु''(,עמנו, हामीहरूसँग) र एल(אל, परमेश्वर)को संयोजनद्वारा बनेको छ । समग्रमा भन्नुपर्दा, ‘परमेश्वर हामीहरूसँग’ भन्ने अर्थ हो । येशूज्यू बालकको रूपमा जन्मनुभएकोले यहोवा परमेश्वर मानिसहरूसँग रहन पुग्नुभयो । फेरि भन्नुपर्दा, परमेश्वरचाहिँ कन्याबाट एक जना बालकको रूपमा जन्मनुभयो । यसकारण येशूज्यू नै यहोवा परमेश्वर हुनुहुन्छ । | इम्मानुएल (हिब्रू : עִמָּנוּאֵל) शब्दचाहिँ ''इम्मानु''(,עמנו, हामीहरूसँग) र एल(אל, परमेश्वर)को संयोजनद्वारा बनेको छ । समग्रमा भन्नुपर्दा, ‘परमेश्वर हामीहरूसँग’ भन्ने अर्थ हो । येशूज्यू बालकको रूपमा जन्मनुभएकोले यहोवा परमेश्वर मानिसहरूसँग रहन पुग्नुभयो । फेरि भन्नुपर्दा, परमेश्वरचाहिँ कन्याबाट एक जना बालकको रूपमा जन्मनुभयो । यसकारण येशूज्यू नै यहोवा परमेश्वर हुनुहुन्छ । | ||
=== अल्फा र ओमेगा === | === अल्फा र ओमेगा === | ||
बाइबलका अनुसार पिता र पुत्र दुवै जना अल्फा र ओमेगा हुनुहुन्छ ।<br>{{quote5 |내용= “अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ ।” |출처= https://www.bible.com/bible/1483/REV.1.NNRV}} | बाइबलका अनुसार पिता र पुत्र दुवै जना अल्फा र ओमेगा हुनुहुन्छ ।<br>{{quote5 |내용= “अल्फा र ओमेगा म नै हुँ,” सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ ।” |출처= [https://www.bible.com/bible/1483/REV.1.NNRV प्रकाश १:८]}} | ||
{{quote5 |내용= “म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ ।” |출처=https://www.bible.com/bible/1483/REV.22.NNRV}} | {{quote5 |내용= “म अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त्य हुँ ।” |출처=[https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१३]}} | ||
अल्फा र ओमेगा भनेको ग्रीक वर्णमालाको पहिलो (A) र अन्तिम अक्षर (Ω) हो । बाइबलमा ‘अल्फा र ओमेगा’ भन्नाले पहिलो र पछिल्लो, आदि र अन्त्य हो । यदि पिता र पुत्र फरक-फरक हुनुहुँदो हो त पिता परमेश्वरचाहिँ पुत्र परमेश्वरभन्दा पहिला अस्तित्वमा हुनुपर्ने भएकोले उहाँहरूको सुरुआत कदापि एकसाथ हुन सक्दैन । तर बाइबलमा पिता र पुत्र दुवै जना अल्फा हुनुहुन्छ भनिएको छ । यसकारण पिता र पुत्र एकै हुनुहुन्छ । | अल्फा र ओमेगा भनेको ग्रीक वर्णमालाको पहिलो (A) र अन्तिम अक्षर (Ω) हो । बाइबलमा ‘अल्फा र ओमेगा’ भन्नाले पहिलो र पछिल्लो, आदि र अन्त्य हो । यदि पिता र पुत्र फरक-फरक हुनुहुँदो हो त पिता परमेश्वरचाहिँ पुत्र परमेश्वरभन्दा पहिला अस्तित्वमा हुनुपर्ने भएकोले उहाँहरूको सुरुआत कदापि एकसाथ हुन सक्दैन । तर बाइबलमा पिता र पुत्र दुवै जना अल्फा हुनुहुन्छ भनिएको छ । यसकारण पिता र पुत्र एकै हुनुहुन्छ । | ||
=== राजाहरूका राजा र प्रभुहरूका प्रभु === | === राजाहरूका राजा र प्रभुहरूका प्रभु === | ||
{{quote5 |내용= अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले ... |출처= https://www.bible.com/bible/1483/1TI.6.NNRV}} | {{quote5 |내용= अनि धन्य र सर्वोच्च, राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभुले ... |출처= [https://www.bible.com/bible/1483/1TI.6.NNRV १ तिमोथी ६:१५]}} | ||
{{quote5 |내용= “किनकि उहाँ(थुमा) प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ ।” |출처=https://www.bible.com/bible/1483/REV.17.NNRV}} | {{quote5 |내용= “किनकि उहाँ(थुमा) प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ ।” |출처=[https://www.bible.com/bible/1483/REV.17.NNRV प्रकाश १७:१४]}} | ||
केवल परमेश्वरलाई ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनेर पुकार्न मिल्छ । थुमा हुनुभएका येशूज्यूलाई<ref name="요한복음1장">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV |quote=}}</ref> ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनिनुको कारणचाहिँ उहाँ स्वयम् पिता यहोवा हुनुभएकोले हो । | केवल परमेश्वरलाई ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनेर पुकार्न मिल्छ । थुमा हुनुभएका येशूज्यूलाई<ref name="요한복음1장">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV |quote=}}</ref> ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनिनुको कारणचाहिँ उहाँ स्वयम् पिता यहोवा हुनुभएकोले गर्दा हो । | ||
=== शबाथका प्रभु === | === शबाथका प्रभु === | ||
{{quote5 |내용= तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: ‘तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू’ ।” |출처= https://www.bible.com/bible/1483/EXO.31.NNRV}} | {{quote5 |내용= तब परमप्रभुले मोशालाई भन्नुभयो, “तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: ‘तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू’ ।” |출처= [https://www.bible.com/bible/1483/EXO.31.NNRV प्रस्थान ३१:१२]}} | ||
{{quote5 |내용= “किनकि मानिसको पुत्र शबाथको प्रभु हो ।” |출처=https://www.bible.com/bible/1483/MAT.12.NNRV}} | {{quote5 |내용= “किनकि मानिसको पुत्र शबाथको प्रभु हो ।” |출처=[https://www.bible.com/bible/1483/MAT.12.NNRV मत्ती १२:८]}} | ||
[[शबाथ-दिन]]चाहिँ यहोवा परमेश्वरको दिन हो । तर नयाँ करार बाइबलमा येशूज्यूले आफूलाई शबाथका प्रभु भन्नुभयो । योचाहिँ पिता परमेश्वर र येशूज्यू एकै हुनुहुन्छ भन्ने अर्थ हो । | [[शबाथ-दिन]]चाहिँ यहोवा परमेश्वरको दिन हो । तर नयाँ करार बाइबलमा येशूज्यूले आफूलाई शबाथका प्रभु भन्नुभयो । योचाहिँ पिता परमेश्वर र येशूज्यू एकै हुनुहुन्छ भन्ने अर्थ हो । | ||
| पङ्क्ति १०७: | पङ्क्ति १०७: | ||
पवित्र आत्माचाहिँ सामान्यतया परमेश्वरको आत्मालाई जनाउने शब्द हो । परमेश्वरको आत्मा र परमेश्वर फरक-फरक अस्तित्वमा हुनुहुन्न ।<ref>{{Cite web |title=यूहन्ना ४:२४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher= |quote=}}</ref> यदि परमेश्वर र पवित्र आत्मा फरक-फरक हुनुहुँदो हो त, पवित्र आत्मा दुई जना हुनुहुनेथियो । तर बाइबलमा पवित्र आत्माचाहिँ एक जना मात्र हुनुहुन्छ भनेर वर्णन गरिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी १२:१३ |url=https://www.bible.com/bible/1483/1CO.12.NNRV |quote=}}</ref> | पवित्र आत्माचाहिँ सामान्यतया परमेश्वरको आत्मालाई जनाउने शब्द हो । परमेश्वरको आत्मा र परमेश्वर फरक-फरक अस्तित्वमा हुनुहुन्न ।<ref>{{Cite web |title=यूहन्ना ४:२४ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher= |quote=}}</ref> यदि परमेश्वर र पवित्र आत्मा फरक-फरक हुनुहुँदो हो त, पवित्र आत्मा दुई जना हुनुहुनेथियो । तर बाइबलमा पवित्र आत्माचाहिँ एक जना मात्र हुनुहुन्छ भनेर वर्णन गरिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी १२:१३ |url=https://www.bible.com/bible/1483/1CO.12.NNRV |quote=}}</ref> | ||
{{quote5 |내용= शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ |출처=https://www.bible.com/bible/1483/EPH.4.NNRV}} | {{quote5 |내용= शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ |출처=[https://www.bible.com/bible/1483/EPH.4.NNRV एफिसी ४:४]}} | ||
तसर्थ यहोवा परमेश्वर र पवित्र आत्मा एकै हुनुहुन्छ । | तसर्थ यहोवा परमेश्वर र पवित्र आत्मा एकै हुनुहुन्छ । | ||
| पङ्क्ति ११४: | पङ्क्ति ११४: | ||
तुलनात्मक रूपमा हेर्दा, हामीभित्रको आत्मा भन्नु नै हामी स्वयम् हौं । त्योजस्तै परमेश्वरको आत्मा, अर्थात् पवित्र आत्मा भन्नु नै यहोवा परमेश्वर स्वयम् हुनुहुन्छ । हामीभित्रको आत्माले हाम्रा सबै कुरा जान्दछ । त्यसै गरी पवित्र आत्माले पनि परमेश्वरका गहिरा कुराहरू जान्नुहुन्छ, जुनचाहिँ परमेश्वरबाहेक अरू कसैले जान्न सक्दैन । | तुलनात्मक रूपमा हेर्दा, हामीभित्रको आत्मा भन्नु नै हामी स्वयम् हौं । त्योजस्तै परमेश्वरको आत्मा, अर्थात् पवित्र आत्मा भन्नु नै यहोवा परमेश्वर स्वयम् हुनुहुन्छ । हामीभित्रको आत्माले हाम्रा सबै कुरा जान्दछ । त्यसै गरी पवित्र आत्माले पनि परमेश्वरका गहिरा कुराहरू जान्नुहुन्छ, जुनचाहिँ परमेश्वरबाहेक अरू कसैले जान्न सक्दैन । | ||
{{quote5 |내용= परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ । किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ । मानिसभित्र रहेको आफ्नै आत्माबाहेक कसले मानिसका विचारलाई बुझ्न सक्छ ? त्यसरी नै परमेश्वरका विचार परमेश्वरका आत्माबाहेक कसैले बुझ्दैन । |출처=https://www.bible.com/bible/1483/1CO.2.NNRV}} | {{quote5 |내용= परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ । किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ । मानिसभित्र रहेको आफ्नै आत्माबाहेक कसले मानिसका विचारलाई बुझ्न सक्छ ? त्यसरी नै परमेश्वरका विचार परमेश्वरका आत्माबाहेक कसैले बुझ्दैन । |출처=[https://www.bible.com/bible/1483/1CO.2.NNRV १ कोरिन्थी २:१०-११]}} | ||
परमेश्वरका गहिरा-गहिरा कुराहरूसमेत खोजी गर्नुहुने पवित्र आत्माचाहिँ स्वयम् परमेश्वर हुनुहुन्छ । | परमेश्वरका गहिरा-गहिरा कुराहरूसमेत खोजी गर्नुहुने पवित्र आत्माचाहिँ स्वयम् परमेश्वर हुनुहुन्छ । | ||
=== परमेश्वरको प्रेरणाबाट आएको बाइबल === | === परमेश्वरको प्रेरणाबाट आएको बाइबल === | ||
{{quote5 |내용=सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ ।|출처=https://www.bible.com/bible/1483/2TI.3.NNRV}} | {{quote5 |내용=सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ ।|출처=[https://www.bible.com/bible/1483/2TI.3.NNRV २ तिमोथी ३:१६]}} | ||
{{quote5 |내용=सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि | {{quote5 |내용=सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् ।|출처=[https://www.bible.com/bible/1483/2TI.1.NNRV २ पत्रुस १:२०-२१]}} | ||
प्रेरित पावलले बाइबल परमेश्वरको प्रेरणाबाट आएको हो भनेका छन् तर प्रेरित पत्रुसले चाहिँ पुरानो करारका अगमवक्ताहरूले पवित्र आत्माबाट प्रेरणा पाएर बाइबल लेखेका हुन् भनेका छन् । योद्वारा | प्रेरित पावलले बाइबल परमेश्वरको प्रेरणाबाट आएको हो भनेका छन् तर प्रेरित पत्रुसले चाहिँ पुरानो करारका अगमवक्ताहरूले पवित्र आत्माबाट प्रेरणा पाएर बाइबल लेखेका हुन् भनेका छन् । योद्वारा पिता यहोवा परमेश्वर नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा बुझिन्छ । | ||
पिता यहोवा परमेश्वर नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा बुझिन्छ । | |||
== पुत्र परमेश्वर = पवित्र आत्मा == | == पुत्र परमेश्वर = पवित्र आत्मा == | ||
| पङ्क्ति १३३: | पङ्क्ति १३१: | ||
मध्यस्थकर्ता भनेको दुई वा दुईभन्दा बढी मानिसबीचको विवादलाई समाधान गर्न मद्दत गरिदिने व्यक्ति हो । बाइबलमा मध्यस्थकर्ताले चाहिँ पापले गर्दा बिच्छेद भएको परमेश्वर र मानव-जातिबीचको सम्बन्ध पुनर्स्थापन गर्न मद्दत गरिदिने व्यक्तिलाई जनाउँछ । नयाँ करारको समयमा येशू ख्रीष्ट एक जनाले परमेश्वर र मानिसहरूबीच मध्यस्थकर्ताको कार्य गर्नुहुन्छ भनिएको छ ।<ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |publisher= |quote=}}</ref> | मध्यस्थकर्ता भनेको दुई वा दुईभन्दा बढी मानिसबीचको विवादलाई समाधान गर्न मद्दत गरिदिने व्यक्ति हो । बाइबलमा मध्यस्थकर्ताले चाहिँ पापले गर्दा बिच्छेद भएको परमेश्वर र मानव-जातिबीचको सम्बन्ध पुनर्स्थापन गर्न मद्दत गरिदिने व्यक्तिलाई जनाउँछ । नयाँ करारको समयमा येशू ख्रीष्ट एक जनाले परमेश्वर र मानिसहरूबीच मध्यस्थकर्ताको कार्य गर्नुहुन्छ भनिएको छ ।<ref>{{Cite web |title=१ तिमोथी २:५ |url=https://www.bible.com/bible/1483/1TI.2.NNRV |publisher= |quote=}}</ref> | ||
{{quote5 |내용=यसैकारण उहाँ नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ । |출처= https://www.bible.com/bible/1483/HEB.9.NNRV}} | {{quote5 |내용=यसैकारण उहाँ नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ । |출처= [https://www.bible.com/bible/1483/HEB.9.NNRV हिब्रू ९:१५]}} | ||
पुरानो करारका पूजाहारीहरूभन्दा फरक येशूज्यूचाहिँ सन्तहरूका निम्ति मध्यस्थ गर्नुहुने जीवित र अनन्तका पूजाहारी हुनुहुन्छ ।<ref>{{Cite web |title=हिब्रू ७:२४-२५ |url=https://www.bible.com/bible/1483/HEB.7.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यशैया ५३:१२ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref> यो नै एकमात्र मध्यस्थकर्ता हुनुभएका येशूज्यूले निर्वाह गर्नुहुने भूमिका हो । तर रोमीको पुस्तकमा चाहिँ पवित्र आत्मा र येशूज्यूले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ भनेर लेखिएको छ । | पुरानो करारका पूजाहारीहरूभन्दा फरक येशूज्यूचाहिँ सन्तहरूका निम्ति मध्यस्थ गर्नुहुने जीवित र अनन्तका पूजाहारी हुनुहुन्छ ।<ref>{{Cite web |title=हिब्रू ७:२४-२५ |url=https://www.bible.com/bible/1483/HEB.7.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यशैया ५३:१२ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref> यो नै एकमात्र मध्यस्थकर्ता हुनुभएका येशूज्यूले निर्वाह गर्नुहुने भूमिका हो । तर रोमीको पुस्तकमा चाहिँ पवित्र आत्मा र येशूज्यूले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ भनेर लेखिएको छ । | ||
{{quote5 |내용= त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । ... ख्रीष्ट येशू, ... परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । |출처= https://www.bible.com/bible/1483/ROM.8.NNRV}} | {{quote5 |내용= त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । ... ख्रीष्ट येशू, ... परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । |출처= [https://www.bible.com/bible/1483/ROM.8.NNRV रोमी ८:२६-२७, ३४]}} | ||
येशूज्यूले मात्र गर्न सक्नुहुने मध्यस्थ कार्य पवित्र आत्माले पनि गर्नुहुन्छ । योचाहिँ पवित्र आत्मा र येशूज्यू एकै हुनुहुन्छ भन्ने अर्थ हो । | येशूज्यूले मात्र गर्न सक्नुहुने मध्यस्थ कार्य पवित्र आत्माले पनि गर्नुहुन्छ । योचाहिँ पवित्र आत्मा र येशूज्यू एकै हुनुहुन्छ भन्ने अर्थ हो । | ||
| पङ्क्ति १४४: | पङ्क्ति १४२: | ||
मानव-जातिका पापको ज्याला तिरिदिन येशूज्यूले आफैलाई बलि गर्नुभयो । प्रेरित यूहन्नाले येशूज्यूलाई, सन्तहरूको पक्षमा परमेश्वरको सामु बोलिदिनुहुने व्यक्तिको रूपमा वर्णन गरे । | मानव-जातिका पापको ज्याला तिरिदिन येशूज्यूले आफैलाई बलि गर्नुभयो । प्रेरित यूहन्नाले येशूज्यूलाई, सन्तहरूको पक्षमा परमेश्वरको सामु बोलिदिनुहुने व्यक्तिको रूपमा वर्णन गरे । | ||
{{quote5 |내용=मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने(παρακλητος, पाराक्लेटोस्)[१३] एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । |출처= https://www.bible.com/bible/1483/1JN.2.NNRV}} | {{quote5 |내용=मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने(παρακλητος, पाराक्लेटोस्)[१३] एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । |출처= [https://www.bible.com/bible/1483/1JN.2.NNRV १ यूहन्ना २:१-२, KJV]}} | ||
हाम्रो ''पक्षमा बोलिदिनुहुने''लाई मूल ग्रीक शब्दमा ‘''पाराक्लेटोस्''’ ''(παρακλητος)'' भनिन्छ, जसको अर्थ ‘कसैको पक्षमा खडा भएर प्रतिवाद गर्न बोलाइने मानिस’ हो । आफ्ना प्रजाहरूको पाप-क्षमाको लागि शान्ति र मेलबलि हुनुभएका येशूज्यू मानव-जातिका निम्ति सल्लाहाकार भइदिनुभयो । येशूज्यू हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति हुनुहुन्छ भनेर लेखेका यूहन्नाले पवित्र आत्मा पनि हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति ([[ | हाम्रो ''पक्षमा बोलिदिनुहुने''लाई मूल ग्रीक शब्दमा ‘''पाराक्लेटोस्''’ ''(παρακλητος)'' भनिन्छ, जसको अर्थ ‘कसैको पक्षमा खडा भएर प्रतिवाद गर्न बोलाइने मानिस’ हो । आफ्ना प्रजाहरूको पाप-क्षमाको लागि शान्ति र मेलबलि हुनुभएका येशूज्यू मानव-जातिका निम्ति सल्लाहाकार भइदिनुभयो । येशूज्यू हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति हुनुहुन्छ भनेर लेखेका यूहन्नाले पवित्र आत्मा पनि हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति ([[अधिवक्ता (सल्लाहकार)|सल्लाहकार]]) हुनुहुन्छ भनेर लेखेका छन् । | ||
{{quote5 |내용= “तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।”|출처=https://www.bible.com/bible/1483/JHN.14.NNRV}} | {{quote5 |내용= “तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:२६]}} | ||
हाम्रो पक्षमा बोलिदिनुहुने(सल्लाहकार) येशूज्यू नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ । | हाम्रो पक्षमा बोलिदिनुहुने(सल्लाहकार) येशूज्यू नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा यसबाट बुझ्न सकिन्छ । | ||
| पङ्क्ति १५४: | पङ्क्ति १५२: | ||
=== पवित्र आत्मा सदासर्वदा हामीसँग रहनुहुन्छ === | === पवित्र आत्मा सदासर्वदा हामीसँग रहनुहुन्छ === | ||
{{quote5 |내용= “र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ । ... किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ । ... त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र | {{quote5 |내용= “र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ । ... किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ । ... त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र | ||
तिमीहरू ममा, र म तिमीहरूमा छु ।”|출처=https://www.bible.com/bible/1483/JHN.14.NNRV}} | तिमीहरू ममा, र म तिमीहरूमा छु ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१६-२०]}} | ||
यहाँ ‘अर्को सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ । पवित्र आत्मा सन्तहरूसँग सदासर्वदा रहनुहुनेछ । तर मत्ती २८ र यूहन्ना ६मा चाहिँ येशूज्यूले “म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु” भन्नुभएको छ । | यहाँ ‘अर्को सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ । पवित्र आत्मा सन्तहरूसँग सदासर्वदा रहनुहुनेछ । तर [[मत्ती]] अध्याय २८ र यूहन्ना अध्याय ६मा चाहिँ येशूज्यूले “म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु” भन्नुभएको छ । | ||
* “हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” [https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:२०] | * “हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” [https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:२०] | ||
* “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५६] | * “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५६] | ||
| पङ्क्ति १६४: | पङ्क्ति १६२: | ||
प्रेरित यूहन्नाले भविष्यमा हुने [[स्वर्गीय विवाह-भोज]]को विषयमा प्रकाश देखे । | प्रेरित यूहन्नाले भविष्यमा हुने [[स्वर्गीय विवाह-भोज]]को विषयमा प्रकाश देखे । | ||
{{quote5 |내용= | {{quote5 |내용= “हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” |출처= [https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७]}} | ||
भएकी छिन् | |||
‘थुमा’ले येशूज्यूलाई जनाउँछ । यो वचनअनुसारै, थुमा हुनुभएका येशूज्यू फेरि यो संसारमा आउनुहुँदा यो अगमवाणी पूरा हुनेछ । [[प्रकाश]]को पुस्तकको अन्तिम अध्यायमा उल्लेखित स्वर्गीय विवाह-भोजमा देखा पर्नुहुने थुमा(येशूज्यू) र उहाँकी [[थुमाकी पत्नी (दुलही)|दुलही]]लाई [[पवित्र आत्मा र दुलही]] भनिएको छ । | ‘थुमा’ले येशूज्यूलाई जनाउँछ । यो वचनअनुसारै, थुमा हुनुभएका येशूज्यू फेरि यो संसारमा आउनुहुँदा यो अगमवाणी पूरा हुनेछ । [[प्रकाश]]को पुस्तकको अन्तिम अध्यायमा उल्लेखित स्वर्गीय विवाह-भोजमा देखा पर्नुहुने थुमा(येशूज्यू) र उहाँकी [[थुमाकी पत्नी (दुलही)|दुलही]]लाई [[पवित्र आत्मा र दुलही]] भनिएको छ । | ||
{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= https://www.bible.com/bible/1483/REV.22.NNRV}} | {{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७]}} | ||
यो अगमवाणीमा, पवित्र आत्माले फेरि यो संसारमा आउनुहुने येशूज्यूलाई जनाउँदछ । तसर्थ येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ । | यो अगमवाणीमा, पवित्र आत्माले फेरि यो संसारमा आउनुहुने येशूज्यूलाई जनाउँदछ । तसर्थ येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ । | ||
=== ख्रीष्टको आत्मा र पवित्र आत्मा === | === ख्रीष्टको आत्मा र पवित्र आत्मा === | ||
{{quote5 |내용= तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए । तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए । |출처= https://www.bible.com/bible/1483/1PE.1.NNRV}} | {{quote5 |내용= तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए । तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए । |출처= [https://www.bible.com/bible/1483/1PE.1.NNRV १ पत्रुस १:१०-११]}} | ||
{{quote5 |내용= सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् । |출처=https://www.bible.com/bible/1483/2PE.1.NNRV}} | {{quote5 |내용= सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् । |출처=[https://www.bible.com/bible/1483/2PE.1.NNRV २ पत्रुस १:२०-२१]}} | ||
पुरानो करारको समयमा अगमवक्ताहरूले लेखेका अगमवाणीका वचनहरूचाहिँ पवित्र आत्माद्वारा प्रेरणा पाएका मानिसहरूले लेखेका हुन् भनेर प्रेरित पत्रुसले जानकारी दिए । यो नै पुत्र येशूज्यू र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भन्ने अर्थ हो ।<br> | पुरानो करारको समयमा अगमवक्ताहरूले लेखेका अगमवाणीका वचनहरूचाहिँ पवित्र आत्माद्वारा प्रेरणा पाएका मानिसहरूले लेखेका हुन् भनेर प्रेरित पत्रुसले जानकारी दिए । यो नै पुत्र येशूज्यू र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भन्ने अर्थ हो ।<br> | ||
== त्रिएकसम्बन्धी सही बुझाइ == | == त्रिएकसम्बन्धी सही बुझाइ == | ||
पुरानो करार र नयाँ करार बाइबलले पिता, पुत्र र पवित्र आत्मा एकै परमेश्वर हुनुहुन्छ भनेर लगातार देखाएको छ । नाउँ फरक-फरक भए तापनि वास्तवमा उहाँहरू एकै हुनुहुन्छ ।<ref>{{Cite web |title=मत्ती २८:१९ |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> प्रेरित पावल र यूहन्नाले | पुरानो करार र नयाँ करार बाइबलले पिता, पुत्र र पवित्र आत्मा एकै परमेश्वर हुनुहुन्छ भनेर लगातार देखाएको छ । नाउँ फरक-फरक भए तापनि वास्तवमा उहाँहरू एकै हुनुहुन्छ ।<ref>{{Cite web |title=मत्ती २८:१९ |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> प्रेरित पावल र यूहन्नाले जस्तै, त्रिएकको सिद्धान्त बुझेका मानिसहरूले येशू ख्रीष्ट नै वचनद्वारा आकाश र पृथ्वी सृष्टि गर्नुभएका यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुरा जानेका थिए ।<ref>{{Cite web |title=रोमी ९:५ |url=https://www.bible.com/bible/1483/ROM.9.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना १:१-१४ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्मा परमेश्वर पनि, सृष्टिकर्ता यहोवा परमेश्वर हुनुका साथै नयाँ करारद्वारा मानव-जातिको पाप-क्षमा गर्नुभएका येशू ख्रीष्ट हुनुहुन्छ । | ||
== सम्बन्धित भिडियो == | == सम्बन्धित भिडियो == | ||
| पङ्क्ति १९९: | पङ्क्ति १९६: | ||
* [https://ahnsahnghong.com/ne/christ/ ख्रीष्ट आन साङ होङज्यू_वेबसाइट] | * [https://ahnsahnghong.com/ne/christ/ ख्रीष्ट आन साङ होङज्यू_वेबसाइट] | ||
== | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
[[श्रेणी:पिता परमेश्वर]] | [[श्रेणी:पिता परमेश्वर]] | ||
[[श्रेणी:बाइबलीय ज्ञान]] | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[श्रेणी:बाइबलीय शब्दावली]] | [[श्रेणी:बाइबलीय शब्दावली]] | ||