पवित्र आत्मा: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{그림 |Holy Spirit Letter.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=पवित्र आत्माचाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो ।}}
<!-- interlanguage:start -->[[ko:성령]][[en:The Holy Spirit]][[vi:Ðức Thánh Linh]][[es:El Espíritu Santo]][[pt:O Espírito Santo]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:성령]][[en:The Holy Spirit]][[vi:Ðức Thánh Linh]][[es:El Espíritu Santo]][[pt:O Espírito Santo]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:성령]][[en:The Holy Spirit]][[vi:Ðức Thánh Linh]][[es:El Espíritu Santo]][[pt:O Espírito Santo]]<!-- interlanguage:end -->{{그림 |Holy Spirit Letter.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=पवित्र आत्माचाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो ।}}
'''पवित्र आत्मा'''चाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो । बाइबलमा उत्पत्तिको पहिलो अध्यायको सुरुमै यो शब्द आएको छ । “परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो” ([https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२]) भनिएको छ । यहाँ पवित्र आत्माचाहिँ ‘परमेश्वरका आत्मा’ हुनुहुन्छ । ईश्वर वा आत्मा भन्ने अर्थ बोकेको हिब्रू शब्द ''रूआख(רוּחַ)'',लाई नयाँ करारको ग्रीक भाषामा ''निउमा (πνεῦμα)'' भनेर लेखिएको छ ।<ref>{{Cite web |url=https://biblehub.com/greek/4151.htm |title=pneuma |website= Biblehub |publisher=  |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> ''रुआख'' र ''निउमा''ले बतास, सास र श्वास-प्रश्वासलाई पनि जनाउँछ ।

पङ्क्ति ३५: पङ्क्ति ३५:
{{quote5 |내용= हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।” |출처= [https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७-९]}}

‘थुमा’ले येशूज्यूलाई जनाउँछ ।<ref name="어린양 예수님">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> यो वचनमा, दुलहीसँगै देखा पर्नुहुने थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँदछ । किनभने पहिलो आगमनको समयमा येशूज्यूको साथमा दुलही देखा पर्नुभएको थिएन । तर उही पुस्तकमा ‘पवित्र आत्मा र दुलही’ देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । अर्थात् '''दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा''' हुनुहुन्छ भन्ने कुरा हो ।
‘थुमा’ले येशूज्यूलाई जनाउँछ ।<ref name="어린양 예수님">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> यो वचनमा, दुलहीसँगै देखा पर्नुहुने थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । किनभने पहिलो आगमनको समयमा येशूज्यूको साथमा दुलही देखा पर्नुभएको थिएन । तर उही पुस्तकमा ‘पवित्र आत्मा र दुलही’ देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । अर्थात् '''दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा''' हुनुहुन्छ भन्ने कुरा हो ।

{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७]}}

पङ्क्ति ६७: पङ्क्ति ६७:

=== के स्वर्गदूतहरूले पवित्र आत्माको भूमिका निर्वाह गर्छन् ? ===
=== के स्वर्गदूतहरूले पवित्र आत्माको भूमिका निर्वाह गर्छन् ? ===
कतिपय मानिसहरूले स्वर्गदूत र पवित्र आत्माबीच केही भिन्नता छैन, र स्वर्गदूतहरूले पनि पवित्र आत्माको भूमिका निभाउँछन् भनेर भन्छन् । तर वास्तवमा स्वर्गदूत र पवित्र आत्माबीच ठूलो भिन्नता छ ।
कतिपय मानिसहरूले स्वर्गदूत र पवित्र आत्माबीच केही भिन्नता छैन, र स्वर्गदूतहरूले पनि पवित्र आत्माको भूमिका निभाउँछन् भन्ने गर्छन् । तर वास्तवमा स्वर्गदूत र पवित्र आत्माबीच ठूलो भिन्नता छ ।
*बाइबलमा स्वर्गदूतहरूलाई बहुवचनमा<ref>{{Cite web |title=हिब्रू १:१४ |url=https://www.bible.com/bible/1483/HEB.1.NNRV |publisher= |quote=}}</ref> र पवित्र आत्मालाई एकवचनमा व्यक्त गरिएको छ ।<ref>{{Cite web |title=एफिसी ४:४ |url=https://www.bible.com/bible/1483/EPH.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=१ कोरिन्थी १२:१३ |url=https://www.bible.com/bible/1483/1CO.12.NNRV |publisher= |quote=}}</ref>

पङ्क्ति ७४: पङ्क्ति ७४:

=== के अन्य भाषामा बोल्नु नै पवित्र आत्मा पाएको प्रमाण हो ? ===
=== के अन्य भाषामा बोल्नु नै पवित्र आत्मा पाएको प्रमाण हो ? ===
सर्वप्रथम पवित्र आत्मा पाउनु भनेको के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । यस सन्दर्भमा पवित्र आत्माले, ‘आत्मामा रहनुभएका परमेश्वर’लाई होइन तर ‘वरदान रहेको पवित्र आत्मा’लाई जनाउँदछ । जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनै मानिसहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ । परमेश्वरको यस्तो अनुग्रहद्वारा प्रदान गरिने शक्ति वा प्रतिभालाई नै पवित्र आत्माको वरदान भनिन्छ ।<ref>{{Cite web |title=प्रेरित १:६-८ |url=https://www.bible.com/bible/1483/ACT.1.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्माको वरदान प्राप्त गर्ने कुरालाई पवित्र आत्मा प्राप्त गर्ने कुराद्वारा अभिव्यक्त गरिएको छ । मानिसहरूले पवित्र आत्मालाई परमेश्वरको कुनै ऊर्जा अथवा विद्युतीय तरङ्ग भनेर गलत तरिकाले सोच्नुको कारणचाहिँ तिनीहरूलाई पवित्र आत्मा र पवित्र आत्माको वरदानबीचको खास भिन्नाताबारे थाहा नभएकोले हो । कसै-कसैले हामीले अन्य भाषा बोल्न सक्नु नै पवित्र आत्मा (अथवा पवित्र आत्माको वरदान) पाएको कुराको प्रमाण हो भन्दै जिद्दी गर्ने गर्छन् । प्रेरितको पुस्तकमा, [[पेन्तिकोसको दिन]] मानेका प्रेरितहरू पवित्र आत्माले भरिए र पवित्र आत्माले दिनुभएको उच्चारणबमोजिम उनीहरूले अन्य भाषाहरूमा सुसमाचार प्रचार गरे भनेर लेखिएको छ ।<ref name="오순절 성령">{{Cite web |title=प्रेरित २:१-४ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |publisher= |quote=}}</ref> वास्तवमा अन्य भाषामा बोल्नु मात्र पवित्र आत्माको वरदान होइन भन्ने कुरा हामी बाइबलद्वारा जान्न सक्छौं । पवित्र आत्मा एक जना मात्र हुनुभए तापनि पवित्र आत्माका वरदानहरूचाहिँ अनेक किसिमका हुन्छन् ।<ref name="여러 가지 성령의 은사">{{Cite web |title=१ कोरिन्थी १२:४-११ |url=https://www.bible.com/bible/1483/1CO.12.NNRV |publisher= |quote=}}</ref> यसकारण अन्य भाषामा बोल्न सक्ने नै पवित्र आत्मा पाएको कुराको एकमात्र प्रमाण हुन सक्दैन ।
सर्वप्रथम पवित्र आत्मा पाउनु भनेको के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । यस सन्दर्भमा पवित्र आत्माले, ‘आत्मामा रहनुभएका परमेश्वर’लाई होइन तर ‘वरदान रहेको पवित्र आत्मा’लाई जनाउँदछ । जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनै मानिसहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ । परमेश्वरको यस्तो अनुग्रहद्वारा प्रदान गरिने शक्ति वा प्रतिभालाई नै पवित्र आत्माको वरदान भनिन्छ ।<ref>{{Cite web |title=प्रेरित १:६-८ |url=https://www.bible.com/bible/1483/ACT.1.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्माको वरदान प्राप्त गर्ने कुरालाई पवित्र आत्मा प्राप्त गर्ने कुराको रूपमा अभिव्यक्त गरिएको छ । मानिसहरूले पवित्र आत्मालाई परमेश्वरको कुनै ऊर्जा अथवा विद्युतीय तरङ्ग भनेर गलत तरिकाले सोच्नुको कारणचाहिँ तिनीहरूलाई पवित्र आत्मा र पवित्र आत्माको वरदानबीचको खास भिन्नताबारे थाहा नभएकोले हो । कसै-कसैले हामीले अन्य भाषा बोल्न सक्नु नै पवित्र आत्मा (अथवा पवित्र आत्माको वरदान) पाएको कुराको प्रमाण हो भन्दै जिद्दी गर्ने गर्छन् । प्रेरितको पुस्तकमा, [[पेन्तिकोसको दिन]] मानेका प्रेरितहरू पवित्र आत्माले भरिए र पवित्र आत्माले दिनुभएको उच्चारणबमोजिम उनीहरूले अन्य भाषाहरूमा सुसमाचार प्रचार गरे भनेर लेखिएको छ ।<ref name="오순절 성령">{{Cite web |title=प्रेरित २:१-४ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |publisher= |quote=}}</ref> वास्तवमा अन्य भाषामा बोल्नु मात्र पवित्र आत्माको वरदान होइन भन्ने कुरा हामी बाइबलद्वारा जान्न सक्छौं । पवित्र आत्मा एक जना मात्र हुनुभए तापनि पवित्र आत्माका वरदानहरूचाहिँ अनेक किसिमका हुन्छन् ।<ref name="여러 가지 성령의 은사">{{Cite web |title=१ कोरिन्थी १२:४-११ |url=https://www.bible.com/bible/1483/1CO.12.NNRV |publisher= |quote=}}</ref> यसकारण अन्य भाषामा बोल्न सक्ने नै पवित्र आत्मा पाएको कुराको एकमात्र प्रमाण हुन सक्दैन ।

== पवित्र आत्माको कार्य ==
== पवित्र आत्माको कार्य ==
[[file:George Baxter - St Paul Preaching in Athens - B1977.14.10689 - Yale Center for British Art.jpg |thumb | px |जर्ज बेक्स्टरको कृति, एथेन्समा पावलको प्रचार पेन्तिकोसमा झारिएको पवित्र आत्माचाहिँ सारा संसारमा सुसमाचार फैलाउने प्रेरक शक्ति बन्यो ।]]

जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनीहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ, र तिनीहरूद्वारा नै उदेकको मुक्तिको कार्य पूरा हुन्छ । पुरानो करारको समयमा न्यायकर्ता अथवा अगमवक्ता जस्ता विशेष व्यक्तिहरूमाथि पवित्र आत्मा ओर्लनुभएर उनीहरूलाई मुद्दा-मामिला समाधान गर्ने शक्ति र अगमवाणी कहने शक्ति दिइएको थियो । तर नयाँ करारको समयमा चाहिँ, प्रार्थनामा समर्पित भएका सबै चेलाहरूमा पवित्र आत्माको शक्ति बर्सियो ।<ref name="오순절 성령" /> योचाहिँ ख्रीष्टको रगतद्वारा शुद्ध भएका सबै मानिसहरूद्वारा पवित्र आत्माले कार्य गर्नुहुने समय आयो भन्ने अर्थ हो ।<ref name="여러 가지 성령의 은사" /><ref>{{Cite web |title=हिब्रू ६:४ |url=https://www.bible.com/bible/1483/HEB.6.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=रोमी ८:९ |url=https://www.bible.com/bible/1483/ROM.8.NNRV |publisher= |quote=}}</ref>
जसको साथमा पवित्र आत्मा हुनुहुन्छ, तिनीहरूद्वारा पवित्र आत्माको शक्ति प्रकट हुन्छ, र तिनीहरूद्वारा नै उदेकको मुक्तिको कार्य पूरा हुन्छ । पुरानो करारको समयमा न्यायकर्ता अथवा अगमवक्ता जस्ता विशेष व्यक्तिहरूमाथि पवित्र आत्मा ओर्लनुभएर उनीहरूलाई मुद्दा-मामिला समाधान गर्ने शक्ति र अगमवाणी कहने शक्ति दिइएको थियो । तर नयाँ करारको समयमा चाहिँ, प्रार्थनामा समर्पित भएका सबै चेलाहरूमा पवित्र आत्माको शक्ति बर्सिएको थियो ।<ref name="오순절 성령" /> योचाहिँ ख्रीष्टको रगतद्वारा शुद्ध भएका सबै मानिसहरूद्वारा पवित्र आत्माले कार्य गर्नुहुने समय आयो भन्ने अर्थ हो ।<ref name="여러 가지 성령의 은사" /><ref>{{Cite web |title=हिब्रू ६:४ |url=https://www.bible.com/bible/1483/HEB.6.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=रोमी ८:९ |url=https://www.bible.com/bible/1483/ROM.8.NNRV |publisher= |quote=}}</ref>

=== सुरुको मण्डलीको समयमा पवित्र आत्माको कार्य ===
=== सुरुको मण्डलीको समयमा पवित्र आत्माको कार्य ===
पङ्क्ति ८९: पङ्क्ति ८९:
=== अन्तिम झरी पवित्र आत्माबारे अगमवाणी ===
=== अन्तिम झरी पवित्र आत्माबारे अगमवाणी ===
पवित्र आत्माको युगमा पवित्र आत्माको कार्यचाहिँ सुरुको मण्डलीको भन्दा ७ गुणा बढी प्रकट हुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=यशैया ३०:२६ |url=https://www.bible.com/bible/1483/ISA.30.NNRV |publisher= |quote=}}</ref>  

*येशूज्यूको पहिलो आगमनको समयमा येशूज्यूलाई विश्वास गरी ग्रहण गर्नेहरूलाई पवित्र आत्माको अनुग्रह प्रदान गरिएको थियो । पवित्र आत्माको युगमा [[पवित्र आत्मा र दुलही]]लाई ग्रहण गरी विश्वास गर्नेहरूले पवित्र आत्मा प्राप्त गर्न सक्नेछन् । किनभने अन्तिम झरी पवित्र आत्मा प्राप्त गर्ने पूर्वशर्त नै परमेश्वरको ज्ञान हो ।
*येशूज्यूको पहिलो आगमनको समयमा येशूज्यूलाई विश्वास गरी ग्रहण गर्नेहरूलाई पवित्र आत्माको अनुग्रह प्रदान गरिएको थियो । पवित्र आत्माको युगमा [[पवित्र आत्मा र दुलही]]लाई ग्रहण गरी विश्वास गर्नेहरूले पवित्र आत्मा प्राप्त गर्न सक्नेछन् । किनभने अन्तिम झरी पवित्र आत्मा प्राप्त गर्ने पूर्वशर्त नै परमेश्वरलाई चिन्ने ज्ञान हो ।
{{quote5 |내용= “आओ, हामी परमप्रभुलाई मानौं(चिन्ने चेष्टा गरौं, सरल नेपाली), हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं । उहाँको आगमन सूर्योदयझैँ निश्चित छ । उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ ।” |출처= [https://www.bible.com/bible/1483/HOS.6.NNRV होशे ६:३]}}

*[[जकरिया]] अगमवक्ताले, परमेश्वरले अन्तिम झरी पवित्र आत्मा खन्याउनुहुने कुराको अगमवाणी गर्नुका साथै<ref>{{Cite web |title=जकरिया १३:१ |url=https://www.bible.com/bible/1483/ZEC.13.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=जकरिया १४:८ |url=https://www.bible.com/bible/1483/ZEC.14.NNRV |publisher= |quote=}}</ref> त्यो पवित्र आत्मा प्राप्त गर्ने तरिका समेत बताइदिए ।  

"https://churchofgod.wiki/ne/ne/पवित्र_आत्मा" बाट अनुप्रेषित