त्रिएक: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ८ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
बाइबलको सत्यताअनुसार '''पवित्र त्रिएक'''<ref>{{Cite web |author= |date= |title=त्रिएक |url=https://www.merriam-webster.com/dictionary/Trinity |website=Merriam-Webster |page= |quote=}}</ref> भन्नाले [[पिता परमेश्वर]], [[पुत्र परमेश्वर]] र [[पवित्र आत्मा|पवित्र आत्मा परमेश्वर]] फरक-फरक नभएर एकै हुनुहुन्छ भन्ने अर्थ हो । अधिकांश क्याथोलिक र प्रोटेस्टेन्ट मण्डलीहरूले त्रिएकलाई स्वीकार गरे तापनि त्रिएकसम्बन्धी तिनीहरूको व्याख्या भने फरक छ । तर पुरानो र नयाँ करार बाइबलमा पिता, पुत्र र पवित्र आत्मालाई एकै पिता परमेश्वरको रूपमा वर्णन गरिएको छ । | <!-- interlanguage:start -->[[ko:성삼위일체]][[en:Trinity]][[vi:Ba Vị Thánh Nhất Thể]][[es:La Trinidad]][[pt:Trindade]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:성삼위일체]][[en:Trinity]][[vi:Ba Vị Thánh Nhất Thể]][[es:La Trinidad]][[pt:Trindade]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:성삼위일체]][[en:Trinity]][[vi:Ba Vị Thánh Nhất Thể]][[es:La Trinidad]][[pt:Trindade]]<!-- interlanguage:end -->बाइबलको सत्यताअनुसार '''पवित्र त्रिएक'''<ref>{{Cite web |author= |date= |title=त्रिएक |url=https://www.merriam-webster.com/dictionary/Trinity |website=Merriam-Webster |page= |quote=}}</ref> भन्नाले [[पिता परमेश्वर]], [[पुत्र परमेश्वर]] र [[पवित्र आत्मा|पवित्र आत्मा परमेश्वर]] फरक-फरक नभएर एकै हुनुहुन्छ भन्ने अर्थ हो । अधिकांश क्याथोलिक र प्रोटेस्टेन्ट मण्डलीहरूले त्रिएकलाई स्वीकार गरे तापनि त्रिएकसम्बन्धी तिनीहरूको व्याख्या भने फरक छ । तर पुरानो र नयाँ करार बाइबलमा पिता, पुत्र र पवित्र आत्मालाई एकै पिता परमेश्वरको रूपमा वर्णन गरिएको छ । | ||
== त्रिएकको सिद्धान्त == | == त्रिएकको सिद्धान्त == | ||
{{그림 |성삼위일체 | {{그림 |성삼위일체 도식_ne.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पानीको ३ वटा रूप परिवर्तनद्वारा त्रिएकलाई बुझ्न सकिन्छ ।}} | ||
बाइबलमा त्रिएक भन्नाले पिता [[यहोवा]] परमेश्वर, पुत्र [[येशू ख्रीष्ट]] र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भनेर शिक्षा दिइएको छ । पवित्र तीन जना एकै हुनुहुन्छ भन्ने त्रिएकको सिद्धान्तलाई पानी(H<sub>2</sub>O)को रूप परिवर्तनद्वारा सजिलै बुझ्न सकिन्छ । तरलको रूपमा रहेको पानीलाई चिस्यायो भने ठोस पदार्थ बरफ बन्छ अनि पानीलाई १०० डिग्री सेल्सियसमा उमाल्यो भने ग्याँस अर्थात् बाफ बन्छ । हुन त पानी, बरफ र बाफको रूप र नाम फरक-फरक हुन्छ, तर यसको मूल तत्त्वचाहिँ उही पानी(H<sub>2</sub>O) नै हो । यसको अर्को उदाहरण हो, एकल नाटक । एकल नाटकमा एउटै कलाकारले सबै पात्रहरूको अभिनय गर्छन् । यदि कुनै कलाकारले ३ वटा फरक पात्रको अभिनय गर्छन् भने पनि आखिरमा कलाकार त एक जना मात्र हुन् । [[बाइबल]]मा पिता परमेश्वर, परमेश्वरका पुत्र(पुत्र परमेश्वर) र परमेश्वरका आत्मा(पवित्र आत्मा) हुनुहुन्छ । फरक-फरक समयमा देखा पर्नुभए तापनि आखिरमा उहाँहरू एकै परमेश्वर हुनुहुन्छ । तुलनात्मक रूपमा भन्नुपर्दा पानीको रूप परिवर्तन भए पनि त्यसको मूल तत्त्वचाहिँ परिवर्तन हुँदैन । अनि एकल नाटकमा अभिनय गर्दैमा कलाकार अर्को नयाँ व्यक्ति हुने होइन । त्योजस्तै परमेश्वर पनि तीन वटा फरक रूपमा देखिनुभए तापनि आखिरमा उहाँ एकै र उही परमेश्वर हुनुहुन्छ । | बाइबलमा त्रिएक भन्नाले पिता [[यहोवा]] परमेश्वर, पुत्र [[येशू ख्रीष्ट]] र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भनेर शिक्षा दिइएको छ । पवित्र तीन जना एकै हुनुहुन्छ भन्ने त्रिएकको सिद्धान्तलाई पानी(H<sub>2</sub>O)को रूप परिवर्तनद्वारा सजिलै बुझ्न सकिन्छ । तरलको रूपमा रहेको पानीलाई चिस्यायो भने ठोस पदार्थ बरफ बन्छ अनि पानीलाई १०० डिग्री सेल्सियसमा उमाल्यो भने ग्याँस अर्थात् बाफ बन्छ । हुन त पानी, बरफ र बाफको रूप र नाम फरक-फरक हुन्छ, तर यसको मूल तत्त्वचाहिँ उही पानी(H<sub>2</sub>O) नै हो । यसको अर्को उदाहरण हो, एकल नाटक । एकल नाटकमा एउटै कलाकारले सबै पात्रहरूको अभिनय गर्छन् । यदि कुनै कलाकारले ३ वटा फरक पात्रको अभिनय गर्छन् भने पनि आखिरमा कलाकार त एक जना मात्र हुन् । [[बाइबल]]मा पिता परमेश्वर, परमेश्वरका पुत्र(पुत्र परमेश्वर) र परमेश्वरका आत्मा(पवित्र आत्मा) हुनुहुन्छ । फरक-फरक समयमा देखा पर्नुभए तापनि आखिरमा उहाँहरू एकै परमेश्वर हुनुहुन्छ । तुलनात्मक रूपमा भन्नुपर्दा पानीको रूप परिवर्तन भए पनि त्यसको मूल तत्त्वचाहिँ परिवर्तन हुँदैन । अनि एकल नाटकमा अभिनय गर्दैमा कलाकार अर्को नयाँ व्यक्ति हुने होइन । त्योजस्तै परमेश्वर पनि तीन वटा फरक रूपमा देखिनुभए तापनि आखिरमा उहाँ एकै र उही परमेश्वर हुनुहुन्छ । | ||
| पङ्क्ति १०: | पङ्क्ति १०: | ||
{{quote5 |내용=“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처=[https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}} | {{quote5 |내용=“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처=[https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}} | ||
येशूज्यूले उल्लेख गर्नुभएको धर्मशास्त्रले चाहिँ [[नयाँ करार बाइबल]]लाई होइनकि [[पुरानो करार बाइबल]]लाई जनाउँदछ । जबसम्म हामीले आउनुहुने [[ख्रीष्ट]]बारे गरिएको पुरानो करारका अगमवाणीहरू अध्ययन गर्दैनौं तबसम्म येशूज्यू को हुनुहुन्छ भन्ने कुरा हामीले जान्न सक्दैनौं । जब हामीले पुरानो करारको अगमवाणी र त्यसको पूर्णतालाई केलाएर हेर्छौं तब बल्ल येशूज्यू र त्रिएकको बारेमा स्पष्टसँग बुझ्न सक्छौं । | येशूज्यूले उल्लेख गर्नुभएको धर्मशास्त्रले चाहिँ [[नयाँ करार बाइबल]]लाई होइनकि [[पुरानो करार बाइबल]]लाई जनाउँदछ । जबसम्म हामीले आउनुहुने [[ख्रीष्ट]]बारे गरिएको पुरानो करारका अगमवाणीहरू अध्ययन गर्दैनौं, तबसम्म येशूज्यू को हुनुहुन्छ भन्ने कुरा हामीले जान्न सक्दैनौं । जब हामीले पुरानो करारको अगमवाणी र त्यसको पूर्णतालाई केलाएर हेर्छौं, तब बल्ल हामीले येशूज्यू र त्रिएकको बारेमा स्पष्टसँग बुझ्न सक्छौं । | ||
=== परमप्रभु यहोवाको मार्ग तयार गर्ने समाचारवाहक === | === परमप्रभु यहोवाको मार्ग तयार गर्ने समाचारवाहक === | ||
| पङ्क्ति २७: | पङ्क्ति २७: | ||
=== मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान === | === मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान === | ||
परमप्रभु यहोवा मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान हुनुहुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरे । | परमप्रभु यहोवा [[ठेस खान लगाउने ढुङ्गा, लोट्न लगाउने चट्टान|मानिसहरूलाई ठेस खान लगाउने ढुङ्गा र लोट्न लगाउने चट्टान हुनुहुनेछ]] भनेर यशैया अगमवक्ताले अगमवाणी गरे । | ||
{{quote5 |내용= “सर्वशक्तिमान् परमप्रभुलाई ... तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ । अनि उहाँ यरूशलेमका मानिसहरूका निम्ति धराप र पासो हुनुहुनेछ । धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्नेछन् र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन् र पक्राउ पर्नेछन् ।” |출처=[https://www.bible.com/bible/1483/ISA.8.NNRV यशैया ८:१३-१५]}} | {{quote5 |내용= “सर्वशक्तिमान् परमप्रभुलाई ... तर इस्राएलका दुवै घरानाका निम्ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ । अनि उहाँ यरूशलेमका मानिसहरूका निम्ति धराप र पासो हुनुहुनेछ । धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्नेछन् र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन् र पक्राउ पर्नेछन् ।” |출처=[https://www.bible.com/bible/1483/ISA.8.NNRV यशैया ८:१३-१५]}} | ||
| पङ्क्ति ९३: | पङ्क्ति ९३: | ||
{{quote5 |내용= “किनकि उहाँ(थुमा) प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ ।” |출처=[https://www.bible.com/bible/1483/REV.17.NNRV प्रकाश १७:१४]}} | {{quote5 |내용= “किनकि उहाँ(थुमा) प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ ।” |출처=[https://www.bible.com/bible/1483/REV.17.NNRV प्रकाश १७:१४]}} | ||
केवल परमेश्वरलाई ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनेर पुकार्न मिल्छ । थुमा हुनुभएका येशूज्यूलाई<ref name="요한복음1장">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV |quote=}}</ref> ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनिनुको कारणचाहिँ उहाँ स्वयम् पिता यहोवा हुनुभएकोले हो । | केवल परमेश्वरलाई ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनेर पुकार्न मिल्छ । थुमा हुनुभएका येशूज्यूलाई<ref name="요한복음1장">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV |quote=}}</ref> ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनिनुको कारणचाहिँ उहाँ स्वयम् पिता यहोवा हुनुभएकोले गर्दा हो । | ||
=== शबाथका प्रभु === | === शबाथका प्रभु === | ||
| पङ्क्ति १२१: | पङ्क्ति १२१: | ||
{{quote5 |내용=सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ ।|출처=[https://www.bible.com/bible/1483/2TI.3.NNRV २ तिमोथी ३:१६]}} | {{quote5 |내용=सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ ।|출처=[https://www.bible.com/bible/1483/2TI.3.NNRV २ तिमोथी ३:१६]}} | ||
{{quote5 |내용=सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि | {{quote5 |내용=सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् ।|출처=[https://www.bible.com/bible/1483/2TI.1.NNRV २ पत्रुस १:२०-२१]}} | ||
प्रेरित पावलले बाइबल परमेश्वरको प्रेरणाबाट आएको हो भनेका छन् तर प्रेरित पत्रुसले चाहिँ पुरानो करारका अगमवक्ताहरूले पवित्र आत्माबाट प्रेरणा पाएर बाइबल लेखेका हुन् भनेका छन् । योद्वारा | प्रेरित पावलले बाइबल परमेश्वरको प्रेरणाबाट आएको हो भनेका छन् तर प्रेरित पत्रुसले चाहिँ पुरानो करारका अगमवक्ताहरूले पवित्र आत्माबाट प्रेरणा पाएर बाइबल लेखेका हुन् भनेका छन् । योद्वारा पिता यहोवा परमेश्वर नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा बुझिन्छ । | ||
पिता यहोवा परमेश्वर नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा बुझिन्छ । | |||
== पुत्र परमेश्वर = पवित्र आत्मा == | == पुत्र परमेश्वर = पवित्र आत्मा == | ||
| पङ्क्ति १४६: | पङ्क्ति १४४: | ||
{{quote5 |내용=मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने(παρακλητος, पाराक्लेटोस्)[१३] एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । |출처= [https://www.bible.com/bible/1483/1JN.2.NNRV १ यूहन्ना २:१-२, KJV]}} | {{quote5 |내용=मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने(παρακλητος, पाराक्लेटोस्)[१३] एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । |출처= [https://www.bible.com/bible/1483/1JN.2.NNRV १ यूहन्ना २:१-२, KJV]}} | ||
हाम्रो ''पक्षमा बोलिदिनुहुने''लाई मूल ग्रीक शब्दमा ‘''पाराक्लेटोस्''’ ''(παρακλητος)'' भनिन्छ, जसको अर्थ ‘कसैको पक्षमा खडा भएर प्रतिवाद गर्न बोलाइने मानिस’ हो । आफ्ना प्रजाहरूको पाप-क्षमाको लागि शान्ति र मेलबलि हुनुभएका येशूज्यू मानव-जातिका निम्ति सल्लाहाकार भइदिनुभयो । येशूज्यू हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति हुनुहुन्छ भनेर लेखेका यूहन्नाले पवित्र आत्मा पनि हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति ([[ | हाम्रो ''पक्षमा बोलिदिनुहुने''लाई मूल ग्रीक शब्दमा ‘''पाराक्लेटोस्''’ ''(παρακλητος)'' भनिन्छ, जसको अर्थ ‘कसैको पक्षमा खडा भएर प्रतिवाद गर्न बोलाइने मानिस’ हो । आफ्ना प्रजाहरूको पाप-क्षमाको लागि शान्ति र मेलबलि हुनुभएका येशूज्यू मानव-जातिका निम्ति सल्लाहाकार भइदिनुभयो । येशूज्यू हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति हुनुहुन्छ भनेर लेखेका यूहन्नाले पवित्र आत्मा पनि हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति ([[अधिवक्ता (सल्लाहकार)|सल्लाहकार]]) हुनुहुन्छ भनेर लेखेका छन् । | ||
{{quote5 |내용= “तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:२६]}} | {{quote5 |내용= “तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:२६]}} | ||
| पङ्क्ति १५६: | पङ्क्ति १५४: | ||
तिमीहरू ममा, र म तिमीहरूमा छु ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१६-२०]}} | तिमीहरू ममा, र म तिमीहरूमा छु ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१६-२०]}} | ||
यहाँ ‘अर्को सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ । पवित्र आत्मा सन्तहरूसँग सदासर्वदा रहनुहुनेछ । तर मत्ती २८ र यूहन्ना ६मा चाहिँ येशूज्यूले “म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु” भन्नुभएको छ । | यहाँ ‘अर्को सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ । पवित्र आत्मा सन्तहरूसँग सदासर्वदा रहनुहुनेछ । तर [[मत्ती]] अध्याय २८ र यूहन्ना अध्याय ६मा चाहिँ येशूज्यूले “म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु” भन्नुभएको छ । | ||
* “हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” [https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:२०] | * “हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” [https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:२०] | ||
* “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५६] | * “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५६] | ||
| पङ्क्ति १६४: | पङ्क्ति १६२: | ||
प्रेरित यूहन्नाले भविष्यमा हुने [[स्वर्गीय विवाह-भोज]]को विषयमा प्रकाश देखे । | प्रेरित यूहन्नाले भविष्यमा हुने [[स्वर्गीय विवाह-भोज]]को विषयमा प्रकाश देखे । | ||
{{quote5 |내용= | {{quote5 |내용= “हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” |출처= [https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७]}} | ||
भएकी छिन् | |||
‘थुमा’ले येशूज्यूलाई जनाउँछ । यो वचनअनुसारै, थुमा हुनुभएका येशूज्यू फेरि यो संसारमा आउनुहुँदा यो अगमवाणी पूरा हुनेछ । [[प्रकाश]]को पुस्तकको अन्तिम अध्यायमा उल्लेखित स्वर्गीय विवाह-भोजमा देखा पर्नुहुने थुमा(येशूज्यू) र उहाँकी [[थुमाकी पत्नी (दुलही)|दुलही]]लाई [[पवित्र आत्मा र दुलही]] भनिएको छ । | ‘थुमा’ले येशूज्यूलाई जनाउँछ । यो वचनअनुसारै, थुमा हुनुभएका येशूज्यू फेरि यो संसारमा आउनुहुँदा यो अगमवाणी पूरा हुनेछ । [[प्रकाश]]को पुस्तकको अन्तिम अध्यायमा उल्लेखित स्वर्गीय विवाह-भोजमा देखा पर्नुहुने थुमा(येशूज्यू) र उहाँकी [[थुमाकी पत्नी (दुलही)|दुलही]]लाई [[पवित्र आत्मा र दुलही]] भनिएको छ । | ||
| पङ्क्ति १८१: | पङ्क्ति १७८: | ||
== त्रिएकसम्बन्धी सही बुझाइ == | == त्रिएकसम्बन्धी सही बुझाइ == | ||
पुरानो करार र नयाँ करार बाइबलले पिता, पुत्र र पवित्र आत्मा एकै परमेश्वर हुनुहुन्छ भनेर लगातार देखाएको छ । नाउँ फरक-फरक भए तापनि वास्तवमा उहाँहरू एकै हुनुहुन्छ ।<ref>{{Cite web |title=मत्ती २८:१९ |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> प्रेरित पावल र यूहन्नाले | पुरानो करार र नयाँ करार बाइबलले पिता, पुत्र र पवित्र आत्मा एकै परमेश्वर हुनुहुन्छ भनेर लगातार देखाएको छ । नाउँ फरक-फरक भए तापनि वास्तवमा उहाँहरू एकै हुनुहुन्छ ।<ref>{{Cite web |title=मत्ती २८:१९ |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> प्रेरित पावल र यूहन्नाले जस्तै, त्रिएकको सिद्धान्त बुझेका मानिसहरूले येशू ख्रीष्ट नै वचनद्वारा आकाश र पृथ्वी सृष्टि गर्नुभएका यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुरा जानेका थिए ।<ref>{{Cite web |title=रोमी ९:५ |url=https://www.bible.com/bible/1483/ROM.9.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना १:१-१४ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्मा परमेश्वर पनि, सृष्टिकर्ता यहोवा परमेश्वर हुनुका साथै नयाँ करारद्वारा मानव-जातिको पाप-क्षमा गर्नुभएका येशू ख्रीष्ट हुनुहुन्छ । | ||
== सम्बन्धित भिडियो == | == सम्बन्धित भिडियो == | ||