नयाँ करार: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
| (२ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ४ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
नयाँ करारको शाब्दिक अर्थ '''‘नयाँ प्रतिज्ञा'''’ हो । ख्रीष्टियान धर्ममा यसले, [[येशू ख्रीष्ट]]ले मानव-जातिको मुक्तिको निम्ति गर्नुभएको नयाँ प्रतिज्ञालाई जनाउँछ । तर ठीक विपरीत, मोशाको समयमा स्थापित करारलाई चाहिँ [[पुरानो करार बाइबल|पुरानो करार]] भनिन्छ, जसको अर्थ हो, ‘लामो समय अघिदेखिको प्रतिज्ञा ।’ यस्तो अभिव्यक्तिबाट [[नयाँ करार बाइबल|नयाँ करार]] र [[पुरानो करार]] भन्ने शब्द बनेको हो । नयाँ करार भन्ने शब्द सबैभन्दा सुरुमा देखा परेको चाहिँ [[यर्मिया (बाइबल)|यर्मिया]]को पुस्तकमा हो । [[यहोवा]] परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]], येशूज्यूले नयाँ करार स्थापना गर्नुभयो । येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै मान्नुभएको निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो । [[यूहन्नाको सुसमाचार]]मा चाहिँ यसलाई ‘[[नयाँ आज्ञा]]’ भनेर लेखिएको छ । | नयाँ करारको शाब्दिक अर्थ '''‘नयाँ प्रतिज्ञा'''’ हो । ख्रीष्टियान धर्ममा यसले, [[येशू ख्रीष्ट]]ले मानव-जातिको मुक्तिको निम्ति गर्नुभएको नयाँ प्रतिज्ञालाई जनाउँछ । तर ठीक विपरीत, मोशाको समयमा स्थापित करारलाई चाहिँ [[पुरानो करार बाइबल|पुरानो करार]] भनिन्छ, जसको अर्थ हो, ‘लामो समय अघिदेखिको प्रतिज्ञा ।’ यस्तो अभिव्यक्तिबाट [[नयाँ करार बाइबल|नयाँ करार]] र [[पुरानो करार]] भन्ने शब्द बनेको हो । नयाँ करार भन्ने शब्द सबैभन्दा सुरुमा देखा परेको चाहिँ [[यर्मिया (बाइबल)|यर्मिया]]को पुस्तकमा हो । [[यहोवा]] परमेश्वरले नयाँ करार स्थापना गर्नेछु भनेर अगमवाणी गर्नुभयो । अनि [[शरीरमा आउनुभएका परमेश्वर(देह धारण)|शरीरमा आउनुभएका परमेश्वर]], येशूज्यूले नयाँ करार स्थापना गर्नुभयो । येशूज्यूले क्रूसमा कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँगै मान्नुभएको निस्तार-चाडको पवित्र भोजमा नयाँ करार स्थापना गर्नुभयो । [[यूहन्नाको सुसमाचार]]मा चाहिँ यसलाई ‘[[नयाँ आज्ञा]]’ भनेर लेखिएको छ । | ||
| पङ्क्ति १७: | पङ्क्ति १७: | ||
{{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०] }} | {{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०] }} | ||
येशूज्यूले आफ्नो रगतलाई सङ्केत गर्ने निस्तार-चाडको दाखमद्यलाई जनाएर नयाँ करार भन्नुभयो । योद्वारा, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो भन्ने कुरा बुझ्न सकिन्छ । अनि उहाँले निस्तार-चाडलाई नयाँ करारको केन्द्रबिन्दु बनाउनुको कारणचाहिँ यो चाडमा ख्रीष्टको बलिदान र प्रेम समावेश | येशूज्यूले आफ्नो रगतलाई सङ्केत गर्ने निस्तार-चाडको दाखमद्यलाई जनाएर नयाँ करार भन्नुभयो । योद्वारा, येशूज्यूले स्थापना गर्नुभएको नयाँ करारको केन्द्रीय सत्यता नै निस्तार-चाड हो भन्ने कुरा बुझ्न सकिन्छ । अनि उहाँले निस्तार-चाडलाई नयाँ करारको केन्द्रबिन्दु बनाउनुको कारणचाहिँ यो चाडमा ख्रीष्टको बलिदान र प्रेम समावेश भएकोले हो । क्रूसमा टाँगिनुभन्दा अघिल्लो दिन अर्थात् निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले निस्तार-चाडको रोटीलाई, क्रूसमा च्यातिने उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने उहाँको रगतको रूपमा प्रतिज्ञा गर्नुभयो । यसरी हामीलाई पाप-क्षमा दिलाउन मृत्युसम्मको कष्ट भोग्नुभएका ख्रीष्टको त्यो महान् प्रेम, परमेश्वरले हामीलाई निस्तार-चाडद्वारा सम्झना गर्ने गराउनुभयो । त्यसैले प्रेरितहरूले, “जहिले-जहिले हामी [[नयाँ करार निस्तार-चाड]]<ref>{{Cite web |title=१ कोरिन्थी ११:२३-२६ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |quote=}}</ref> मान्छौं, हामी प्रभुको मृत्युको घोषणा गर्छौं” भन्दै यसलाई ख्रीष्टको ‘इच्छा’ भने । {{quote5 |내용=यसैकारण उहाँ(ख्रीष्ट) नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ । किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ । उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन ।|출처=[https://www.bible.com/bible/1483/HEB.9.NNRV हिब्रू ९:१५-१७] }} | ||
उहिले मोशाले मानिसहरूमाझ परमेश्वरको व्यवस्था र आज्ञा घोषणा गरिदिँदा तिनीहरूले ती सबै पालन गर्ने प्रतिज्ञा गरे । तब मोशाले बलिको रगत छर्कंदै परमेश्वर र प्रजाबीच करार(पुरानो करार) स्थापित गरे ।<ref>{{Cite web |title=प्रस्थान २४:८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=हिब्रू ९:१८-२२ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> त्यसै गरी नयाँ करार स्थापित गरिँदा पनि रगत बगाइन आवश्यक थियो । येशू ख्रीष्ट मानव-जातिको निम्ति पाप-बलि हुनुभई क्रूसमा रगत बगाउनुभयो ।<ref name="대속물">[https://www.bible.com/bible/1483/MAT.20.NNRV मत्ती १०:२८]</ref> “उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ” भनिएको वचनअनुसार येशूज्यूले मुक्तिको प्रतिज्ञा रहेको नयाँ करारलाई उहाँको मृत्युद्वारा पूरा गर्नुभयो । | उहिले मोशाले मानिसहरूमाझ परमेश्वरको व्यवस्था र आज्ञा घोषणा गरिदिँदा तिनीहरूले ती सबै पालन गर्ने प्रतिज्ञा गरे । तब मोशाले बलिको रगत छर्कंदै परमेश्वर र प्रजाबीच करार(पुरानो करार) स्थापित गरे ।<ref>{{Cite web |title=प्रस्थान २४:८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=हिब्रू ९:१८-२२ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |publisher= |quote=}}</ref> त्यसै गरी नयाँ करार स्थापित गरिँदा पनि रगत बगाइन आवश्यक थियो । येशू ख्रीष्ट मानव-जातिको निम्ति पाप-बलि हुनुभई क्रूसमा रगत बगाउनुभयो ।<ref name="대속물">[https://www.bible.com/bible/1483/MAT.20.NNRV मत्ती १०:२८]</ref> “उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ” भनिएको वचनअनुसार येशूज्यूले मुक्तिको प्रतिज्ञा रहेको नयाँ करारलाई उहाँको मृत्युद्वारा पूरा गर्नुभयो । | ||
| पङ्क्ति ४७: | पङ्क्ति ४७: | ||
=== सियोनमा स्थापित नयाँ करार === | === सियोनमा स्थापित नयाँ करार === | ||
[[File:Hubert van Eyck 027.jpg|thumb|''मीका अगमवक्ता'', हुबर्ट भ्यान एइक : मीकाले, परमेश्वरको व्यवस्था सियोनबाट निस्कनेछ भनेर अगमवाणी गरे ।]] | [[File:Hubert van Eyck 027.jpg|thumb|''मीका अगमवक्ता'', हुबर्ट भ्यान एइक : मीकाले, परमेश्वरको व्यवस्था सियोनबाट निस्कनेछ भनेर अगमवाणी गरे ।]] | ||
परमेश्वरले सीनै पर्वतमा [[मोशा]]द्वारा स्थापना गर्नुभएको र इस्राएलीहरूले पालन गरेका करार पुरानो करार थियो ।<ref name="시내산">[https://www.bible.com/bible/1483/NEH.9.NNRV नहेम्याह ९:१३-१४] </ref><ref>{{Cite web |title=प्रस्थान २०:१-१७ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |quote=}}</ref> चाड मनाइने सियोन पर्वतमा स्थापित करारचाहिँ नयाँ करार थियो । [[सियोन]]ले, यहूदाको यरूशलेम सहर र त्यसको वरपरको क्षेत्रलाई जनाउँछ भने आत्मिक सियोनले चाहिँ नयाँ करारका चाडहरू मनाइने मण्डलीलाई जनाउँछ ।<ref>{{Cite web |title=यशैया ३३:२०-२२ |url=https://www.bible.com/bible/1483/ISA.33.NNRV |quote=}}</ref> साथै नयाँ करारचाहिँ इस्राएलीहरूले मात्र होइन तर | परमेश्वरले सीनै पर्वतमा [[मोशा]]द्वारा स्थापना गर्नुभएको र इस्राएलीहरूले पालन गरेका करार पुरानो करार थियो ।<ref name="시내산">[https://www.bible.com/bible/1483/NEH.9.NNRV नहेम्याह ९:१३-१४] </ref><ref>{{Cite web |title=प्रस्थान २०:१-१७ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |quote=}}</ref> चाड मनाइने सियोन पर्वतमा स्थापित करारचाहिँ नयाँ करार थियो । [[सियोन]]ले, यहूदाको यरूशलेम सहर र त्यसको वरपरको क्षेत्रलाई जनाउँछ भने आत्मिक सियोनले चाहिँ नयाँ करारका चाडहरू मनाइने मण्डलीलाई जनाउँछ ।<ref>{{Cite web |title=यशैया ३३:२०-२२ |url=https://www.bible.com/bible/1483/ISA.33.NNRV |quote=}}</ref> साथै नयाँ करारचाहिँ इस्राएलीहरूले मात्र होइन तर सबै जातिहरूले मानिरहेका छन् । यस विषयमा अगमवक्ताहरूले गरेका अगमवाणी निम्नानुसार छ : | ||
* '''यशैया''' | * '''यशैया''' | ||
| पङ्क्ति १०४: | पङ्क्ति १०४: | ||
'''निस्तार-चाड''' थुमा काटेर मनाइने<ref>{{Cite web |title=प्रस्थान १२:५-११ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref>
'''अखमिरी रोटीको चाड''' ७ दिनसम्म अखमिरी रोटी खाएर मनाइने<ref>{{Cite web |title=प्रस्थान १२:१५ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref>
'''अगौटे फलको चाड''' पहिलो उब्जनीको एक बिटा डोलाएर मनाइने<ref>{{Cite web |title=लेवी २३:१०-११ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref>
'''साताहरूको चाड''' नयाँ अन्नको बलि चढाएर मनाइने<ref>{{Cite web |title=लेवी २३:१५-१७ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref>
'''तुरहीको चाड''' प्रार्थना सप्ताह<ref>{{Cite web |title=लेवी २३:२४ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref>
'''प्रायश्चितको दिन''' | '''निस्तार-चाड''' थुमा काटेर मनाइने<ref>{{Cite web |title=प्रस्थान १२:५-११ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref>
'''अखमिरी रोटीको चाड''' ७ दिनसम्म अखमिरी रोटी खाएर मनाइने<ref>{{Cite web |title=प्रस्थान १२:१५ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref>
'''अगौटे फलको चाड''' पहिलो उब्जनीको एक बिटा डोलाएर मनाइने<ref>{{Cite web |title=लेवी २३:१०-११ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref>
'''साताहरूको चाड''' नयाँ अन्नको बलि चढाएर मनाइने<ref>{{Cite web |title=लेवी २३:१५-१७ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref>
'''तुरहीको चाड''' प्रार्थना सप्ताह<ref>{{Cite web |title=लेवी २३:२४ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref>
'''प्रायश्चितको दिन''' पश्चात्तापको प्रार्थना<ref>{{Cite web |title=लेवी २३:२७-२८ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref>
'''छाप्रो-वासको चाड''' ७ दिनसम्म पवित्र सभा<ref>{{Cite web |title=लेवी २३:३४ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |quote=}}</ref> | ||
'''निस्तार-चाड''' रोटी र दाखमद्यद्वारा मनाइने<ref name="새 언약" /> | '''निस्तार-चाड''' रोटी र दाखमद्यद्वारा मनाइने<ref name="새 언약" /> | ||
'''अखमिरी रोटीको चाड''' उपवास बसेर मनाइने कष्टको चाड<ref>{{Cite web |title=मत्ती ९:१५ |url=https://www.bible.com/bible/1483/MAT.9.NNRV |quote=}}</ref>
'''[[पुनरुत्थानको दिन]]''' येशूज्यूको पुनरुत्थान<ref>{{Cite web |title=१ कोरिन्थी १५:२० |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |quote=}}</ref>
'''पेन्तिकोसको दिन''' पवित्र आत्माको आगमन<ref>{{Cite web |title=प्रेरित २:१-४ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |quote=}}</ref>
'''तुरहीको चाड''' प्रार्थना सप्ताह
'''प्रायश्चितको दिन''' | '''अखमिरी रोटीको चाड''' उपवास बसेर मनाइने कष्टको चाड<ref>{{Cite web |title=मत्ती ९:१५ |url=https://www.bible.com/bible/1483/MAT.9.NNRV |quote=}}</ref>
'''[[पुनरुत्थानको दिन]]''' येशूज्यूको पुनरुत्थान<ref>{{Cite web |title=१ कोरिन्थी १५:२० |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |quote=}}</ref>
'''पेन्तिकोसको दिन''' पवित्र आत्माको आगमन<ref>{{Cite web |title=प्रेरित २:१-४ |url=https://www.bible.com/bible/1483/ACT.2.NNRV |quote=}}</ref>
'''तुरहीको चाड''' प्रार्थना सप्ताह
'''प्रायश्चितको दिन''' पश्चात्तापको प्रार्थना
'''छाप्रो-वासको चाड''' ७ दिनसम्म प्रचार उत्सव<ref>{{Cite web |title=यूहन्ना ७:२, ३७-३९ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |quote=}}</ref> | ||
| पङ्क्ति १२०: | पङ्क्ति १२०: | ||
येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभएको ठाउँ नै निस्तार-चाडको पवित्र भोज स्थल थियो ।<ref>{{Cite web |title=लूका २२:२०-३४ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |quote=}}</ref> अनि उहाँले ‘नयाँ आज्ञा’ दिनुभएको ठाउँ पनि निस्तार-चाडको पवित्र भोज स्थल नै थियो ।<ref>{{Cite web |title=यूहन्ना १३:३४-३८ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |quote=}}</ref> फेरि भन्नुपर्दा, यीचाहिँ एकै ठाउँमा एकै समयमा दिइएका वचनहरू हुन् । यी दुई वचनहरू एउटै अवस्थाका अभिलेख भए तापनि लूकाको सुसमाचारमा ‘नयाँ आज्ञा’ भनेर लेखिएको छैन, अनि यूहन्नाको सुसमाचारमा चाहिँ ‘नयाँ करार’ भनेर लेखिएको छैन । किनभने नयाँ करार र नयाँ आज्ञा भनेको एउटै कुरा हो । बाइबलमा आज्ञा र करार मूलभूत रूपमा उस्तै हुन् । उहिले मोशालाई दिइएको दश आज्ञालाई परमेश्वरले ‘करार’ भन्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान ३४:२८ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |quote=}}</ref> | येशूज्यूले ‘नयाँ करार’ स्थापना गर्नुभएको ठाउँ नै निस्तार-चाडको पवित्र भोज स्थल थियो ।<ref>{{Cite web |title=लूका २२:२०-३४ |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |quote=}}</ref> अनि उहाँले ‘नयाँ आज्ञा’ दिनुभएको ठाउँ पनि निस्तार-चाडको पवित्र भोज स्थल नै थियो ।<ref>{{Cite web |title=यूहन्ना १३:३४-३८ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |quote=}}</ref> फेरि भन्नुपर्दा, यीचाहिँ एकै ठाउँमा एकै समयमा दिइएका वचनहरू हुन् । यी दुई वचनहरू एउटै अवस्थाका अभिलेख भए तापनि लूकाको सुसमाचारमा ‘नयाँ आज्ञा’ भनेर लेखिएको छैन, अनि यूहन्नाको सुसमाचारमा चाहिँ ‘नयाँ करार’ भनेर लेखिएको छैन । किनभने नयाँ करार र नयाँ आज्ञा भनेको एउटै कुरा हो । बाइबलमा आज्ञा र करार मूलभूत रूपमा उस्तै हुन् । उहिले मोशालाई दिइएको दश आज्ञालाई परमेश्वरले ‘करार’ भन्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान ३४:२८ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |quote=}}</ref> | ||
हामीले नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तलाई बुझ्यौं भने नयाँ करार र नयाँ आज्ञा एउटै हो भन्ने कुरा बुझ्न सक्नेछौं । निस्तार-चाडको पवित्र भोजचाहिँ येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाने र पिउने, अनि क्रूसमा बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई महसुस | हामीले नयाँ करार निस्तार-चाडमा समाविष्ट प्रेमको सिद्धान्तलाई बुझ्यौं भने नयाँ करार र नयाँ आज्ञा एउटै हो भन्ने कुरा बुझ्न सक्नेछौं । निस्तार-चाडको पवित्र भोजचाहिँ येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खाने र पिउने, अनि क्रूसमा बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई महसुस गराउने धर्मविधि हो । साथै सन्तहरू येशूज्यूको देह र रगतमा सहभागी भएर उहाँसित एउटै शरीर हुने भएकाले<ref>{{Cite web |title=१ कोरिन्थी १०:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.10.NNRV |quote=}}</ref> उनीहरूले एक-अर्कालाई पनि आफूलाई झैँ प्रेम गर्न सक्छन् । निस्तार-चाड मानेमा हामीले ख्रीष्टको प्रेम र बलिदानलाई महसुस गर्न सक्छौं र हाम्रा दाजुभाइ-दिदीबहिनीलाई पूर्ण रूपमा प्रेम गर्न सक्छौं । नयाँ करारमा समाविष्ट प्रेमको सिद्धान्त यही नै हो । यसकारण निस्तार-चाडको रोटी र दाखमद्यद्वारा ख्रीष्टभित्र एउटै शरीर बन्न सकिने ‘नयाँ करार’, र एक-अर्कालाई प्रेम गर भन्ने ‘नयाँ आज्ञा’ आधारभूत रूपमा एउटै कुरा हुन् । | ||
== नयाँ करार र सुसमाचार == | == नयाँ करार र सुसमाचार == | ||