पुनरुत्थानको दिन: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(४ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ८ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
{{절기
<!-- interlanguage:start -->[[ko:부활절]][[en:Day of Resurrection]][[vi:Lễ Phục Sinh]][[es:Día de Resurrección]][[pt:O Dia da Ressurreição]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:부활절]][[en:Day of Resurrection]][[vi:Lễ Phục Sinh]][[es:Día de Resurrección]][[pt:O Dia da Ressurreição]]<!-- interlanguage:end -->{{절기
|above = पुनरुत्थानको दिन
|above = पुनरुत्थानको दिन
|image = [[file:The resurrection day.jpg|thumb|center|''येशूज्यूको पुनरुत्थान र मरियम मग्दलिनी, हेन्रिक होफम्यान]]
|image = [[file:The resurrection day.jpg|thumb|center|''येशूज्यूको पुनरुत्थान र मरियम मग्दलिनी, हेन्रिक होफम्यान]]
|Name = 復活節, Day of Resurrection, Resurrection Day
|नाउँ=पुनरुत्थानको दिन|मिति=अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(पहिलो आइतबार)|धर्मविधि=आत्मिक आँखा खोल्ने रोटी खाइने|अर्थ=येशूज्यूको पुनरुत्थानको सम्झना}}
|Date = The day after the first Sabbath [The first Sunday] following the Feast of Unleavened Bread
'''पुनरुत्थानको दिन'''चाहिँ येशूज्यूले [[क्रूस]]मा मृत्यु भोग्नुभएको ३ दिनपछि उहाँ पुनरुत्थान हुनुभएको कुरालाई सम्झना गर्ने [[परमेश्वरको चाड]] हो । बाइबलमा हेर्ने हो भने पुनरुत्थानको दिनको मितिचाहिँ [[अखमिरी रोटीको चाड]]पछि आउने पहिलो [[शबाथ-दिन|शबाथ]]को भोलिपल्ट(आइतबार) हो । तर बहुसंख्यक मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा यसलाई इस्टर भन्ने नाममा मनाउँछन् । धेरै यूरोपेली देशहरूमा इस्टरअघिको र पछिको दिनमा राष्ट्रिय बिदा दिइन्छ, र यसलाई वर्षभरिको ठूलो बिदाको रूपमा धूमधामले मनाइन्छ । संयुक्त राज्य अमेरिकाका प्रायः सबै विद्यालयहरूमा वसन्तको बिदाचाहिँ इस्टरअघि र पछि पारेर दिइन्छ । यति खेर कम्पनीहरू पनि बन्द हुन्छन्, र सारा देशभरि बिदाको मनोरञ्जन छाउँछ ।<ref>[https://www.officeholidays.com/countries/france/2022 सन् २०२२मा फ्रान्समा बिदाहरूको सूची]. Public Holidays in France in 2022.</ref><ref>[https://www.feiertage.net/frei-tage.php सन् २०२२मा नर्डरेइन-वेस्टफालेनमा सार्वजनिक बिदाहरू]. Die Feiertage 2022, 2023 n Deutschland.</ref><ref>[https://www.euronext.com/en/trade/trading-hours-holidays सन् २०२२मा व्यापारिक दिनहरूको पात्रो]. Trading Hours & Holidays, ''EURONEXT''.</ref><ref>[https://guardian.ng/news/fg-declares-holidays-for-easter-celebration/ FGले इस्टरको उपलक्ष्यमा बिदा घोषणा गर्दछ]. ''The Guardian'', सन् २०२१ मार्च ३०</ref><ref>[https://www.usatoday.com/picture-gallery/news/2017/04/16/christians-around-the-world-celebrate-easter-sunday/100544548/ विश्वभरिका ख्रीष्टियानहरूले इस्टर सन्डे मनाउँछन्]. ''USA TODAY'', सन् २०१७ अप्रिल १७
|Meaning = येशूज्यूको पुनरुत्थान र मरियम मग्दलिनी, हेन्रिक होफम्यान
|Ritual = Breaking the bread that opens the spiritual eyes
|Fulfillment of prophecy =
}}
 
'''पुनरुत्थानको दिन'''चाहिँ येशूज्यूले [[क्रूस]]मा मृत्यु भोग्नुभएको ३ दिनपछि उहाँ पुनरुत्थान हुनुभएको कुरालाई सम्झना गर्ने [[परमेश्वरको चाड]] हो । बाइबलमा हेर्ने हो भने पुनरुत्थानको दिनको मितिचाहिँ [[अखमिरी रोटीको चाड]]पछि आउने पहिलो [[शबाथ-दिन|शबाथ]]को भोलिपल्ट(आइतबार) हो । तर बहुसंख्यक मण्डलीहरूले वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबारमा यसलाई इस्टर भन्ने नाममा मनाउँछन् । धेरै यूरोपेली देशहरूमा इस्टरअघिको र पछिको दिनमा राष्ट्रिय बिदा दिइन्छ, र यसलाई वर्षभरिको ठूलो बिदाको रूपमा धूमधामले मनाइन्छ । संयुक्त राज्य अमेरिकाका प्रायः सबै विद्यालयहरूमा वसन्तको बिदाचाहिँ इस्टरअघि र पछि पारेर दिइने गरिन्छ । यति खेर कम्पनीहरू पनि बन्द हुन्छन्, र सारा देशभरि बिदाको मनोरञ्जन छाउँछ ।<ref>[https://www.officeholidays.com/countries/france/2022 सन् २०२२मा फ्रान्समा बिदाहरूको सूची]. Public Holidays in France in 2022.</ref><ref>[https://www.feiertage.net/frei-tage.php सन् २०२२मा नर्डरेइन-वेस्टफालेनमा सार्वजनिक बिदाहरू]. Die Feiertage 2022, 2023 n Deutschland.</ref><ref>[https://www.euronext.com/en/trade/trading-hours-holidays सन् २०२२मा व्यापारिक दिनहरूको पात्रो]. Trading Hours & Holidays, ''EURONEXT''.</ref><ref>[https://guardian.ng/news/fg-declares-holidays-for-easter-celebration/ FGले इस्टरको उपलक्ष्यमा बिदा घोषणा गर्दछ]. ''The Guardian'', सन् २०२१ मार्च ३०</ref><ref>[https://www.usatoday.com/picture-gallery/news/2017/04/16/christians-around-the-world-celebrate-easter-sunday/100544548/ विश्वभरिका ख्रीष्टियानहरूले इस्टर सन्डे मनाउँछन्]. ''USA TODAY'', सन् २०१७ अप्रिल १७


</ref>  
</ref>  


== पुनरुत्थानको दिनको उत्पत्ति ==
== पुनरुत्थानको दिनको उत्पत्ति ==
<small>{{참고|‘अगौटे फलको चाड’|설명=}}</small> [[येशूज्यूको पुनरुत्थान]]बाट पुनरुत्थानको दिनको उत्पत्ति भएको हो । पुरानो करारको समयमा मनाउने गरिएको [[अगौटे फलको चाड]]मा यसको अझ आधारभूत उत्पत्तिबारे जान्न सकिन्छ । ३,५०० वर्षअघि [[मोशा]]ले इस्राएलीहरूलाई डोऱ्याएर [[लाल समुद्र]] तरेको उक्त ऐतिहासिक घटनालाई सम्झना गर्न अगौटे फलको चाड तोकिएको थियो ।<ref>{{Cite web |title=प्रस्थान १४:२१-३० |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher= |quote=}}</ref> यसलाई अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) मनाइन्थ्यो । त्यो दिनमा पूजाहारीले पहिलो उब्जनीको एक बिटा परमेश्वरको सामु डोलाउँथे ।
<small>{{참고|अगौटे फलको चाड|설명=}}</small><nowiki> </nowiki>[[येशूज्यूको पुनरुत्थान]]बाट पुनरुत्थानको दिनको उत्पत्ति भएको हो । पुरानो करारको समयमा मनाउने गरिएको [[अगौटे फलको चाड]]मा यसको अझ आधारभूत उत्पत्तिबारे जान्न सकिन्छ । ३,५०० वर्षअघि [[मोशा]]ले इस्राएलीहरूलाई डोऱ्याएर [[लाल समुद्र]] तरेको उक्त ऐतिहासिक घटनालाई सम्झना गर्न अगौटे फलको चाड तोकिएको थियो ।<ref>{{Cite web |title=प्रस्थान १४:२१-३० |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher= |quote=}}</ref> यसलाई अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) मनाइन्थ्यो । त्यो दिनमा पूजाहारीले पहिलो उब्जनीको एक बिटा परमेश्वरको सामु डोलाउँथे ।


{{quote5 |내용=“इस्राएलीहरूलाई भन् : ‘मैले तिमीहरूलाई दिने देशमा गएर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू । त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन् । शबाथको भोलिपल्ट पूजाहारीले त्यो डोलाऊन्’ । ” |출처=[https://www.bible.com/bible/1483/LEV.23.NNRV  लेवी २३:९-१४]}}
{{quote5 |내용=“इस्राएलीहरूलाई भन् : ‘मैले तिमीहरूलाई दिने देशमा गएर जब त्यहाँको बाली काटौला, तब तिमीहरूले आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू । त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन् । शबाथको भोलिपल्ट पूजाहारीले त्यो डोलाऊन्’ । ” |출처=[https://www.bible.com/bible/1483/LEV.23.NNRV  लेवी २३:९-१४]}}
पङ्क्ति ३२: पङ्क्ति २६:


=== मिति परिवर्तन ===
=== मिति परिवर्तन ===
<small>{{참고|‘पास्कल विवाद(निस्तार-चाडबारे विवाद)’|설명=}}</small>
<small>{{참고|पास्का(निस्तार-चाड) विवाद|설명=पास्का(निस्तार-चाड) विवाद}}</small>
अधिकांश मण्डलीहरूले [https://www.britannica.com/science/vernal-equinox वसन्त विषुव]को पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने गर्छन् ।<ref>[https://www.thefreedictionary.com/Resurrection+Sunday इस्टर], ''The Free Dictionary.com''</ref> योचाहिँ पश्चिमी मण्डलीले निस्तार-चाडको पवित्र भोजको मितिबारे गरेको जिद्दीलाई स्वीकारेको परिणाम हो । पास्कल विवादचाहिँ दोस्रो शताब्दीदेखि चौथो शताब्दीसम्म पूर्वी र पश्चिमी मण्डलीबीच उठेको थियो ।  
अधिकांश मण्डलीहरूले [https://www.britannica.com/science/vernal-equinox वसन्त विषुव]को पूर्णिमापछि आउने पहिलो आइतबारमा पुनरुत्थानको दिन मनाउने गर्छन् ।<ref>[https://www.thefreedictionary.com/Resurrection+Sunday इस्टर], ''The Free Dictionary.com''</ref> योचाहिँ पश्चिमी मण्डलीले निस्तार-चाडको पवित्र भोजको मितिबारे गरेको जिद्दीलाई स्वीकारेको परिणाम हो । पास्कल विवादचाहिँ दोस्रो शताब्दीदेखि चौथो शताब्दीसम्म पूर्वी र पश्चिमी मण्डलीबीच उठेको थियो ।