क्रिसमस: संशोधनहरू बीचको भिन्नता
"대체글=|thumb|A Christmas tree with presents '''Christmas''' is the biggest holiday in Christianity, regardless if someone is Catholic or Protestant, and it is also called '''Christ’s Nativity''' or the birth of Christ. It is commonly known as the day commemorating the birth of Jesus Christ. The date is generally December 25, but some churches, including the Russian Orthodox C..." सँग पृष्ठ सिर्जना गरियो |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[ | <!-- interlanguage:start -->[[ko:크리스마스 (성탄절)]][[en:Christmas]][[vi:Christmas (Lễ giáng sinh)]][[es:La Navidad]][[pt:O Natal]]<!-- interlanguage:end -->चाहे क्याथोलिक होस् अथवा प्रोटेस्टन्ट, '''क्रिसमस'''चाहिँ ख्रीष्टियान धर्मको सबैभन्दा ठूलो पर्वको दिन हो । यसलाई '''ख्रीष्टियान धर्मको जन्मदिन''' पनि भनिन्छ । सामान्यतया यो दिन, [[येशू ख्रीष्ट]]को जन्मलाई सम्झना गर्ने दिन भनेर परिचित छ । यो दिनचाहिँ प्रायः डिसेम्बर २५मा मनाइन्छ, तर जुलियस पात्रोअनुसार चल्ने रूसी अर्थोडक्स मण्डली लगायत केही मण्डलीहरूले यसलाई सौर्य पात्रोअनुसार जनवरी ७मा मनाउने गर्छन् । [[बाइबल]]मा चाहिँ [[ख्रीष्ट]]को जन्म मितिबारे तोकेर लेखिएको छैन । डिसेम्बर २५मा क्रिसमस मनाउने रीतिचाहिँ प्राचीन फारसबाट उत्पत्ति भएको [https://www.britannica.com/topic/Mithraism मिथ्रा](सूर्य देवतालाई पुज्ने) धर्मबाट सुरु भएको हो । चौथो शताब्दीतिर जब ख्रीष्टियान धर्ममा निरपेक्षता आयो, तब सूर्य-देवता मिथ्राको जन्मदिन रहेको डिसेम्बर २५लाई येशूज्यूको जन्मदिनको रूपमा मनाउन थालियो ।<ref>{{Cite web |date= |title=डिसेम्बरमा किन क्रिसमस हुन्छ ? |url=https://www.britannica.com/story/why-is-christmas-in-december |website=Britannica |quote=}}</ref> क्रिसमसचाहिँ ''ख्रीष्ट(Christ)'' र ''मास(mass)''को मिश्रित शब्द हो, जुन ख्रीष्टका मास(जनहरू)को छोटकरी रूप हो ।<ref>[https://jakubmarian.com/etymology-of-the-words-christmas-and-xmas/ क्रिसमस र क्रिसमस शब्दहरूको उत्पत्ति], ''Jakub Marian’s Language learning, विज्ञान र कला''</ref> यसलाई फ्रान्सेली भाषामा नोएल, स्पेनी भाषामा नाभिदाद र ईटालेली भाषामा नाताले भनिन्छ । | ||
''' | |||
== | == क्रिसमस येशूज्यूको जन्मदिन होइन == | ||
येशूज्यूको जन्मदिनलाई डिसेम्बर २५मा नै मनाउने कुराको आधार बाइबलमा कतै पनि भेट्टाउन सकिँदैन । तर [[मत्तीको सुसमाचार]] र [[लूकाको सुसमाचार]]मा येशूज्यूको जन्मको विषयमा भने लेखिएको पाइन्छ ।<ref>{{Cite web |title=मत्ती २:१-११ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |quote=}}</ref><ref>{{Cite web |title=लूका २:१-२० |url=https://www.bible.com/bible/1483/LUK.2.NNRV |quote=}}</ref> लूकाको सुसमाचारमा चाहिँ उहाँ जन्मनुभएको समयबारे केही सुराक देख्न सकिन्छ । लूकाको सुसमाचारका अनुसार, येशूज्यू बेथलेहेमको कुनै एउटा घरमा जन्मनुहुँदा, त्यस इलाकामा गोठालाहरू चउरमा बसेर राती आफ्नो बगालको रखवाली गरिरहेका थिए ।<ref>{{Cite web |title=लूका २:६-८ |url=https://www.bible.com/bible/1483/LUK.2.NNRV |quote=}}</ref> | |||
इस्राएलको मौसम ग्रीष्ममा तातो र सुक्खा हुन्छ, तर हिउँदमा चाहिँ अत्यधिक जाडो र ओसिलो हुन्छ । वर्षा र तापक्रममा चाहिँ यहाँ ठूलो क्षेत्रीय भिन्नता छ, अनि नोभेम्बरदेखि अप्रिलसम्म वर्षायाम हुन्छ र डिसेम्बर हिउँदमा पर्छ । बेथलेहेमचाहिँ पूर्वी भूमध्य-सागरको उच्च ठाउँमा अवस्थित भएकोले त्यहाँको तापक्रम ग्रीष्ममा समेत कम हुन्छ, र डिसेम्बरमा त हिउँ पनि पर्छ । गोठालाहरूले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे भन्ने अभिलेखलाई हेर्दा, धेरैजसो विद्वान्हरूले येशूज्यू जन्मचाहिँ हिउँदमा नभएर वसन्ततिर भएको हुनुपर्छ भनेर अनुमान लाएका छन् ।<ref>''इस्राएलको घटना'', रिचर्ड वि. बार्नेट Writers Republic LLC, सन् २०२०, पेज ३५</ref><ref>''ख्रीष्टियान आस्थाको ह्यान्डबुक'', जोन स्वार्ज, बेथानी हाउस, सन् २००४, पेज ७६</ref> | |||
== | == क्रिसमसको उत्पत्ति == | ||
रोमी पात्रोअनुसार वर्षको सबैभन्दा छोटो दिन रहेको डिसेम्बर २५चाहिँ सूर्य देवता मिथ्राको जन्मदिन हो । रोमी साम्राज्यमा, मिथ्रालाई ''सोल इन्भिक्टस''(Sol Invictus) भनिन्थ्यो, जसको अर्थ हो, ''अजेय सूर्य'' ।<ref>Minou Reeves, [https://www.amazon.com/Deus-Sol-Invictus-Persian-Conquering/dp/1902932838 ''मिथ्राज: फारसको अजेय सूर्य देवता र रोमको पराक्रमी देवता''], ''Garnet Publishing'', 2023</ref> ई.सं. २७४मा रोमी सम्राट [https://www.britannica.com/biography/Aurelian लुसियस डोमिसियस अरेलिउन्स]ले ''सोल इन्भिक्टस''लाई सम्राटका संरक्षक देवताको रूपमा मान्न थाले, जोचाहिँ भूतपूर्व सैन्य अधिकृत थिए । त्यो वर्ष, तिनले रोमको ''सोल इन्भिक्टस''को लागि मन्दिर निर्माण गरेर डिसेम्बर २५लाई सूर्यको दिनको रूपमा घोषणा गरे । | |||
डिसेम्बर २५लाई येशू ख्रीष्टको जन्मदिन तोकिएको चाहिँ चौथो शताब्दीतिर हो । ई.सं ३५४मा, रोमका बिशप (वर्तमानमा पोप), लिबेरिउसको पालामा रोमको मण्डलीले डिसेम्बर २५लाई क्रिसमस नाममा मण्डलीको चाडको रूपमा मनाउन थाल्यो । यो तथ्यलाई चाहिँ फिलोकेलियन पात्रो(ई.सं. ३५४)ले समर्थन गर्दछ । भनिन्छ, ई.सं. ३३६देखि डिसेम्बर २५लाई क्रिसमसको रूपमा मनाउन थालियो र ई.सं. ३५४देखि यो [[मण्डली|मण्डलीको]] आधिकारिक चाड बन्यो ।<ref name="크리스마스의 기원">[https://www.history.com/this-day-in-history/christ-is-born ख्रीष्ट जन्मनुभयो ?], इतिहासमा यो दिन, डिसेम्बर २५, ''HISTORY.com''</ref> मण्डलीको इतिहासअनुसार प्राचीन रोममा डिसेम्बर महिनामा ३ वटा चाडहरू मनाइन्थ्यो । स्याटर्नालिया, सिगिल्लारिया र ब्रुमालिया ।<ref name=":1">[https://encyclopedia2.thefreedictionary.com/Saturnalia स्याटर्नालिया], ''The Free Dictionary''</ref> | |||
*स्याटर्नालियाले, प्राचीन रोममा पूजा गरिने कृषि देवता अर्थात् बलिदान चढाइने शनि देवता(ल्याटिन भाषामा [https://www.britannica.com/topic/Saturn-god स्याटर्नस])लाई जनाउँछ । यो पर्व डिसेम्बरको प्रारम्भदेखि मसान्तसम्म चल्थ्यो । यो पर्वमा, मानिसहरू धनी र गरीबबीच भेदभाव नराखी भोगविलासमा लिप्त हुन्थे । अनि मानिसहरूले सजावटको लागि आ-आफ्नो घरमा सदाबहार(पात सदा हरियो हुने) रूख ल्याएर उपहार साटासाट गर्थे ।<ref name=":1" /><ref>[https://www.history.com/topics/ancient-rome/saturnalia स्याटर्नालिया], ''HISTORY.COM'', September 13, 2022</ref> | |||
*सिगिल्लारियाचाहिँ डिसेम्बरको अन्त्यतिर मनाइन्थ्यो । योचाहिँ बालबालिकाहरूलाई खेलौना दिएर मनोरञ्जन गर्ने चाड थियो ।<ref name=":1" /><ref> [https://historycollection.com/16-pagan-christmas-traditions-that-people-mistakenly-credit-to-christianity/12/ १६ वटा गैर-ईसाई क्रिसमस परम्परा, जसलाई मानिसहरूले गल्तीले ख्रीष्टियान धर्मलाई श्रेय दिने गर्छन्], ''HISTORY COLLECTION'', सन् २०१८ डिसेम्बर १६</ref> | |||
[[File:ChristAsSol.jpg|thumb|तेस्रो शताब्दीमा रोमी सिलिङमा ख्रीष्टलाई सूर्य देवताको रूपमा मोजाइकमा बनाइएको चित्र]] | |||
*ब्रुमालियाचाहिँ सूर्यको उदयलाई मनाउने हिउँदे सङ्क्रान्तिको चाड थियो । सबैभन्दा छोटो दिन रहेको हिउँदे सङ्क्रान्तिपछि फेरि दिन लम्बिँदा सूर्यको शक्ति बढ्दैजाने कुरामा विश्वास गरी तिनीहरूले यो चाड मनाउन थाले ।<ref name=":1" /><br> | |||
त्यस बेला यी प्रसिद्ध पर्वहरूमा संलग्न हुन नसकेका रोमी ख्रीष्टियानहरूले येशूज्यूको जन्मदिनचाहिँ सूर्योदयपछि मनाउनु उचित छ भनी तर्क गर्दै चाडपर्वमा रमाइलो गर्नका लागि डिसेम्बर २५लाई ख्रीष्टको जन्मदिनको रूपमा तोके ।<ref name=":1" /> | |||
१६औँ शताब्दीको धर्म-सुधारको समयमा, प्युरिटनहरूले क्रिसमसलाई सुखविलास खोज्ने गैर-ख्रीष्टियान परम्परा भन्दै आलोचना गरे । १७औँ शताब्दीतिर बेलायतको कानूनले क्रिसमसलाई प्रतिबन्ध लगाइदियो,<ref>कसरी प्युरिटनहरूले क्रिसमसलाई प्रतिबन्ध गरे, सन् १६५९मा म्यासेचुसेट्समा प्युरिटनहरूले क्रिसमसलाई प्रतिबन्ध गरे । तर किन ?, सन् २०२१ डिसेम्बर ८, ''New England Today LIVING''</ref> र प्रेस्बिटेरियनहरूले पनि प्रतिबन्ध लगाउन प्रयास गरे तर सकेनन् ।<ref>[https://www.cromwellmuseum.org/cromwell/did-oliver-cromwell-ban-christmas के ओलिभर क्रोम्वेलले क्रिसमसलाई प्रतिबन्ध लगाएका हुन् ?], ''The Cromwell Museum''</ref><ref>[https://theconversation.com/when-christmas-was-cancelled-a-lesson-from-history-149310 जब क्रिसमस रद्द भयो : इतिहासबाट शिक्षा], ''The Conversation'', सन् २०२० नोभेम्बर १३</ref> | |||
१८औँ शताब्दीतिर बेलायतमा फेरि क्रिसमसलाई बिदाको रूपमा मनाउन थालियो । १९औँ शताब्दीको मध्यदेखि क्रिसमस ट्रि, क्रिसमस कार्ड, क्यारोल र सान्टा क्लस बनाउने चलनहरू थपिएसँगै क्रिसमस एक विश्वव्यापी चाडको रूपमा फैलियो । | |||
=== | == क्रिसमसको रीतिरिवाज == | ||
=== क्रिसमस ट्रि === | |||
क्रिसमस ट्रिचाहिँ प्रायः हरिया सल्ला र धूपी जस्ता सदाबहार कोणधारी रूखहरूमा बत्ती जडान गरेर, अनि कपास र रिबनहरूद्वारा सजाएर बनाइन्छ । क्रिसमस ट्रिको उत्पत्तिचाहिँ पुरातन गैर-ख्रीष्टियान यूरोपेलीहरूको परम्पराबाट आएको हो भन्ने गरिन्छ । गैर-ख्रीष्टियान यूरोपेलीहरूले रूखहरूलाई पुज्ने गर्थे । पछि ख्रीष्टियान धर्ममा लागेपछि पनि तिनीहरूले क्रिसमसतिर नजिक हुँदा दुष्टात्माहरूलाई धपाउने बहानामा घरभित्र र प्रवेशद्वारतिर रूख राख्न थाले ।<ref>[https://www.britannica.com/plant/Christmas-tree "क्रिसमस रूख"] ''Britannica''</ref> | |||
=== | === क्रिसमस कार्ड र उपहारहरू === | ||
क्रिसमस कार्डलाई सुरुमा भित्र्याएका व्यक्तिचाहिँ बेलायती कला संरक्षक र शिक्षक सर हेनरी कोल हुन्, जसले पेन्टर जोन कलकोट होर्सलेलाई १,००० वटा कार्डहरू डिजाइन गर्न लगाएका थिए । १९औँ शताब्दीको अन्त्यतिर विश्वभरि हुलाक प्रणालीको विकास भएपछि, क्रिसमसमा कार्ड आदानप्रदान गर्ने रीति प्रचलित हुँदैगयो ।<ref>[https://www.britannica.com/topic/Christmas-card क्रिसमस कार्ड], ''Britannica''</ref><ref>{{인용|url=https://edition.cnn.com/style/article/oldest-christmas-card-sale-intl-scli/index.html|title=विश्वको पहिलो व्यापारिक क्रिसमस कार्ड २५,००० अमेरिकी डलरमा बिक्रीमा|website=CNN Style|publisher=|date=December 5, 2020}}</ref> | |||
The custom of exchanging gifts was handed down when people exchanged candles or dolls as gifts during the Saturnalia, the festival for the sun god in Rome. | |||
रोममा सूर्य देवताको पर्व स्याटर्नालियाको बेलामा मानिसहरूले मैनबत्ती अथवा गुडियाहरू उपहारको रूपमा आदानप्रदान गर्न थालेदेखि यसरी उपहार आदानप्रदान गर्ने रीति सुरु भएको हो ।<ref>[[wikt:Saturnalia#Latin|स्याटर्नालिया]], ''Wiktionary''</ref><ref>[https://www.academuseducation.co.uk/post/how-saturnalia-became-christmas-the-transition-from-ancient-to-present स्याटर्नालिया कसरी क्रिसमस बन्यो : प्राचीनदेखि वर्तमानसम्म र गैर-सम्म र गैर-ईसाइदेखि ख्रीष्टियानसम्म परिवर्तन], सन् २०२१ डिसेम्बर २९, ''Academus Education''</ref> | |||
== | === सान्टा क्लस === | ||
तेस्रो र चौथो शताब्दीतिर एसिया माइनर(वर्तमान टर्की)को एउटा सहर माइराका बिशप सेन्ट निकोलस (ई.सं २७०-३४३) नाम गरेका व्यक्तिको नमूनामा सान्टा क्लज बनाइएको हो । भनिन्छ, तिनले गरीब र असहायहरूलाई भिक्षा दान गर्दै सहयोग गर्ने गर्थे । तिनको मृत्युपछि, क्याथोलिक मण्डलीले तिनलाई बालबालिका, नाविकहरू, अविवाहित कन्याहरू, व्यापारीहरू र धरौटी-व्यवसायीहरूका संरक्षकको रूपमा नियुक्त गऱ्यो, र तिनको सम्झनामा डिसेम्बर ६मा सेन्ट निकोलस दिवस मनाउन थाल्यो ।<ref>[https://www.britannica.com/biography/Saint-Nicholas St. Nicholas], माइराका बिशप, ''Britannica''</ref><ref>[https://www.britannica.com/topic/Saint-Nicholas-Day "सेन्ट निकोलस दिवस"] ''Britannica''</ref> | |||
= | बदमाश बच्चाहरूलाई कारवाही गर्ने र ज्ञानी बच्चाहरूलाई उपहार दिने जादूगरको लोककथामा आधारित तिनको कहानीबाट नै, सेन्ट निकोलस दिवसको पूर्वसन्ध्यामा बच्चाहरूको शिरानीमुनि, जुत्ताभित्र अथवा प्लेटमा साना उपहारहरू राखिदिने चलन भित्रियो । अमेरिकाको महाद्वीपमा बसाइँ सरेका डचहरूले क्याथोलिक रीतिरिवाजलाई पछ्याएर त्यसलाई सिन्टर क्लास भन्न थाले, जुनचाहिँ अहिलेको सान्टा क्लसको अङ्ग्रजी उच्चारण हो ।<ref name=":0">[https://www.artandobject.com/slideshows/how-santa-claus-has-changed-throughout-history इतिहासमा सान्टा क्लस कसरी परिवर्तन भयो], ''Art & Object'', सन् २०२१ डिसेम्बर १</ref><ref>[https://www.history.com/topics/christmas/santa-claus सान्टा क्लस], ''HISTORY.COM'', December 14, 2021</ref> | ||
रातो रङको लुगा लगाएको मोटो सान्टा क्लसचाहिँ सन् १९३१को अमेरिकी पेय कम्पनी कोका-कोलाको विज्ञापनद्वारा चर्चित भएको हो ।<ref>[https://www.coca-colacompany.com/company/history/five-things-you-never-knew-about-santa-claus-and-coca-cola "Haddon Sundblom and the Coca-Cola Santas,"] ''Coca-Cola Company''</ref> हिउँदमा कोका-कोलाको व्यापार कम हुँदा, कम्पनीले आफ्नो लोगोलाई सङ्केत गर्ने रातो लुगा लगाएको, अनि कोकको फिँजजस्तै बाक्लो दाह्री पालेको तस्वीरको सान्टा क्लस बनाएर यसैबाट कोका-कोलाको अत्यधिक विज्ञापन गरे ।<ref name=":0" /> | |||
< | |||
== | सान्टा क्लससँगै देखा पर्ने रातो नाक भएको हरिण ‘रुडोल्फ’ पनि संयुक्त राज्य अमेरिकामा व्यापारिक प्रयोजनको निम्ति बनाइएको पात्र हो । सन् १९३९मा इलिनोइको सिकागोको मोन्टगोमेरी वार्ड नामक डिपार्टमेन्ट स्टोरका प्रतिलिपिकारले नै यो पात्रको रचना गरेर यसलाई डिपार्टमेन्ट स्टोरको विज्ञापनको लागि प्रयोग गरे ।<ref>{{인용|url=https://www.npr.org/2015/12/25/461005670/the-history-of-rudolph-the-red-nosed-reindeer|title=रातो नाक भएको हरिण, रुडोल्फको इतिहास|website=NPR|date=December 25, 2015}}</ref> | ||
== क्रिसमसप्रति बाइबलीय दृष्टिकोण == | |||
ऐतिहासिक तथ्यका अनुसार, क्रिसमसचाहिँ येशूज्यूको जन्मदिन नभएर गैर-ख्रीष्टियान रीतिरिवाज हो । मण्डलीहरूले जतिसुकै लामो समयदेखि यसलाई मान्दैआएका भए पनि यो गैर-बाइबलीय छ, र सूर्य-देवताको जन्मदिनबाट उत्पत्ति भएको दिनलाई सम्झना गर्नु भनेको परमेश्वरो इच्छाविपरीतको कार्य हो । अन्य देवतालाई पुज्नेहरूको चालचलनमा हामीहरू फस्नुहुँदैन भनेर परमेश्वरले हामीलाई चेताउनी दिनुभएको छ । पुरानो करारको समयमा, [[परमेश्वर]]को विधि र नियमलाई इन्कार गरेर अन्यजातिको रीतिलाई पछ्याउँदा इस्राएलीहरूले दण्ड पाएको इतिहास पनि बाइबलमा देख्न सकिन्छ । | |||
{{quote5 |내용= तब होशियार बस, र उनीहरू नष्ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्नू, र “यी जातिहरूले आफ्ना देवताको पूजा कसरी गर्थे ? हामी पनि त्यसै गर्छौं ।” |출처= [https://www.bible.com/bible/1483/DEU.12.NNRV व्यवस्था १२:३०]}}{{quote5 |내용= “तिमीहरू तरवारदेखि डराउँछौ, तर म तिमीहरूका विरुद्धमा तरवार ल्याउनेछु,” परमप्रभु परमेश्वर भन्नुहुन्छ । “म सहरको बीचबाट तिमीहरूलाई खेदेर बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूलाई दण्ड दिनेछु । तिमीहरू तरवारले ढल्नेछौ, अनि इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । यो सहर तिमीहरूका लागि एउटा कराही हुनेछैन, न त तिमीहरू त्यसभित्र मासु हुनेछौ । म तिमीहरूको न्याय इस्राएलको सिमानामा गर्नेछु । अनि म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, किनकि तिमीहरू मेरा विधिहरूमा हिँडेका छैनौ, न त मेरा नियमहरू तिमीहरूले पालन गरेका छौ, तर तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका चालबमोजिम तिमीहरू चलेका छौ ।” - |출처= [https://www.bible.com/bible/1483/EZK.11.NNRV इजकिएल ११:८-१२]}} | |||
== यो पनि हेर्नुहोस् == | |||
*[[परमेश्वरको आज्ञा]] | |||
*[[मानिसको आज्ञा|मानिसको नियम]] | |||
*[[थ्याङ्क्सगिभिङ डे]] | |||
== सम्बन्धित भिडिय == | |||
* '''क्रिसमस येशूज्यूको जन्मदिन होइन ।''' | |||
<youtube>uZj_rt3GO8s</youtube> | |||
== सन्दर्भ सामग्रीहरू == | |||
<references /> | <references /> | ||
[[श्रेणी:बाइबलीय मुद्दा]] | |||
[[ | |||