क्रिसमस: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ५ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[ | <!-- interlanguage:start -->[[ko:크리스마스 (성탄절)]][[en:Christmas]][[vi:Christmas (Lễ giáng sinh)]][[es:La Navidad]][[pt:O Natal]]<!-- interlanguage:end -->चाहे क्याथोलिक होस् अथवा प्रोटेस्टन्ट, '''क्रिसमस'''चाहिँ ख्रीष्टियान धर्मको सबैभन्दा ठूलो पर्वको दिन हो । यसलाई '''ख्रीष्टियान धर्मको जन्मदिन''' पनि भनिन्छ । सामान्यतया यो दिन, [[येशू ख्रीष्ट]]को जन्मलाई सम्झना गर्ने दिन भनेर परिचित छ । यो दिनचाहिँ प्रायः डिसेम्बर २५मा मनाइन्छ, तर जुलियस पात्रोअनुसार चल्ने रूसी अर्थोडक्स मण्डली लगायत केही मण्डलीहरूले यसलाई सौर्य पात्रोअनुसार जनवरी ७मा मनाउने गर्छन् । [[बाइबल]]मा चाहिँ [[ख्रीष्ट]]को जन्म मितिबारे तोकेर लेखिएको छैन । डिसेम्बर २५मा क्रिसमस मनाउने रीतिचाहिँ प्राचीन फारसबाट उत्पत्ति भएको [https://www.britannica.com/topic/Mithraism मिथ्रा](सूर्य देवतालाई पुज्ने) धर्मबाट सुरु भएको हो । चौथो शताब्दीतिर जब ख्रीष्टियान धर्ममा निरपेक्षता आयो, तब सूर्य-देवता मिथ्राको जन्मदिन रहेको डिसेम्बर २५लाई येशूज्यूको जन्मदिनको रूपमा मनाउन थालियो ।<ref>{{Cite web |date= |title=डिसेम्बरमा किन क्रिसमस हुन्छ ? |url=https://www.britannica.com/story/why-is-christmas-in-december |website=Britannica |quote=}}</ref> क्रिसमसचाहिँ ''ख्रीष्ट(Christ)'' र ''मास(mass)''को मिश्रित शब्द हो, जुन ख्रीष्टका मास(जनहरू)को छोटकरी रूप हो ।<ref>[https://jakubmarian.com/etymology-of-the-words-christmas-and-xmas/ क्रिसमस र क्रिसमस शब्दहरूको उत्पत्ति], ''Jakub Marian’s Language learning, विज्ञान र कला''</ref> यसलाई फ्रान्सेली भाषामा नोएल, स्पेनी भाषामा नाभिदाद र ईटालेली भाषामा नाताले भनिन्छ । | ||
चाहे क्याथोलिक होस् अथवा प्रोटेस्टन्ट, '''क्रिसमस'''चाहिँ ख्रीष्टियान धर्मको सबैभन्दा ठूलो पर्वको दिन हो । यसलाई '''ख्रीष्टियान धर्मको जन्मदिन''' पनि भनिन्छ । सामान्यतया यो दिन, येशू | |||
== क्रिसमस येशूज्यूको जन्मदिन होइन == | == क्रिसमस येशूज्यूको जन्मदिन होइन == | ||
येशूज्यूको जन्मदिनलाई डिसेम्बर २५मा नै मनाउने कुराको आधार बाइबलमा कतै पनि भेट्टाउन सकिँदैन । तर [[मत्तीको सुसमाचार]] र [[लूकाको सुसमाचार]]मा येशूज्यूको जन्मको विषयमा भने लेखिएको पाइन्छ ।<ref>{{Cite web |title=मत्ती २:१-११ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |quote=}}</ref><ref>{{Cite web |title=लूका २:१-२० |url=https://www.bible.com/bible/1483/LUK.2.NNRV |quote=}}</ref> लूकाको सुसमाचारमा चाहिँ उहाँ जन्मनुभएको समयबारे केही सुराक देख्न सकिन्छ । लूकाको सुसमाचारका अनुसार, येशूज्यू बेथलेहेमको कुनै एउटा घरमा जन्मनुहुँदा, त्यस इलाकामा गोठालाहरू चउरमा बसेर राती आफ्नो बगालको रखवाली गरिरहेका थिए ।<ref>{{Cite web |title=लूका २:६-८ |url=https://www.bible.com/bible/1483/LUK.2.NNRV |quote=}}</ref> | |||
इस्राएलको मौसम ग्रीष्ममा तातो र सुक्खा हुन्छ, तर हिउँदमा चाहिँ अत्यधिक जाडो र ओसिलो हुन्छ । वर्षा र तापक्रममा चाहिँ यहाँ ठूलो क्षेत्रीय भिन्नता छ, अनि नोभेम्बरदेखि अप्रिलसम्म वर्षायाम हुन्छ र डिसेम्बर हिउँदमा पर्छ । बेथलेहेमचाहिँ पूर्वी भूमध्य-सागरको उच्च ठाउँमा अवस्थित भएकोले त्यहाँको तापक्रम ग्रीष्ममा समेत कम हुन्छ, र डिसेम्बरमा त हिउँ पनि पर्छ । गोठालाहरूले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे भन्ने अभिलेखलाई हेर्दा, धेरैजसो विद्वान्हरूले येशूज्यू जन्मचाहिँ हिउँदमा नभएर वसन्ततिर भएको हुनुपर्छ भनेर अनुमान लाएका छन् ।<ref>''इस्राएलको घटना'', रिचर्ड वि. बार्नेट Writers Republic LLC, सन् २०२०, पेज ३५</ref><ref>''ख्रीष्टियान आस्थाको ह्यान्डबुक'', जोन स्वार्ज, बेथानी हाउस, सन् २००४, पेज ७६</ref> | |||
इस्राएलको मौसम ग्रीष्ममा तातो र सुक्खा हुन्छ, तर हिउँदमा चाहिँ अत्यधिक जाडो र ओसिलो हुन्छ । वर्षा र तापक्रममा चाहिँ यहाँ ठूलो क्षेत्रीय भिन्नता छ, अनि नोभेम्बरदेखि अप्रिलसम्म वर्षायाम हुन्छ र डिसेम्बर हिउँदमा पर्छ । बेथलेहेमचाहिँ पूर्वी भूमध्य-सागरको उच्च ठाउँमा अवस्थित भएकोले त्यहाँको तापक्रम ग्रीष्ममा समेत कम हुन्छ, र डिसेम्बरमा त हिउँ पनि पर्छ । गोठालाहरूले चउरमा बसेर राती आफ्नो बगालको रखवाली गर्थे भन्ने अभिलेखलाई हेर्दा, धेरैजसो विद्वान्हरूले येशूज्यू जन्मचाहिँ हिउँदमा नभएर वसन्ततिर भएको हुनुपर्छ भनेर अनुमान लाएका छन् । | |||
== क्रिसमसको उत्पत्ति == | == क्रिसमसको उत्पत्ति == | ||
रोमी पात्रोअनुसार वर्षको सबैभन्दा छोटो दिन रहेको डिसेम्बर २५चाहिँ सूर्य देवता मिथ्राको जन्मदिन हो । रोमी साम्राज्यमा, मिथ्रालाई ''सोल इन्भिक्टस''(Sol Invictus) भनिन्थ्यो, जसको अर्थ हो, ''अजेय सूर्य'' ।<ref>Minou Reeves, [https://www.amazon.com/Deus-Sol-Invictus-Persian-Conquering/dp/1902932838 ''मिथ्राज: फारसको अजेय सूर्य देवता र रोमको पराक्रमी देवता''], ''Garnet Publishing'', 2023</ref> ई.सं. २७४मा रोमी सम्राट [https://www.britannica.com/biography/Aurelian लुसियस डोमिसियस अरेलिउन्स]ले ''सोल इन्भिक्टस''लाई सम्राटका संरक्षक देवताको रूपमा मान्न थाले, जोचाहिँ भूतपूर्व सैन्य अधिकृत थिए । त्यो वर्ष, तिनले रोमको ''सोल इन्भिक्टस''को लागि मन्दिर निर्माण गरेर डिसेम्बर २५लाई सूर्यको दिनको रूपमा घोषणा गरे । | |||
डिसेम्बर २५लाई येशू ख्रीष्टको जन्मदिन तोकिएको चाहिँ चौथो शताब्दीतिर हो । ई.सं ३५४मा, रोमका बिशप (वर्तमानमा पोप), लिबेरिउसको पालामा रोमको मण्डलीले डिसेम्बर २५लाई क्रिसमस नाममा मण्डलीको चाडको रूपमा मनाउन थाल्यो । यो तथ्यलाई चाहिँ फिलोकेलियन पात्रो(ई.सं. ३५४)ले समर्थन गर्दछ । भनिन्छ, ई.सं. ३३६देखि डिसेम्बर २५लाई क्रिसमसको रूपमा मनाउन थालियो र ई.सं. ३५४देखि यो मण्डलीको आधिकारिक चाड बन्यो । मण्डलीको इतिहासअनुसार प्राचीन रोममा डिसेम्बर महिनामा ३ वटा चाडहरू मनाइन्थ्यो । स्याटर्नालिया, सिगिल्लारिया र ब्रुमालिया । | डिसेम्बर २५लाई येशू ख्रीष्टको जन्मदिन तोकिएको चाहिँ चौथो शताब्दीतिर हो । ई.सं ३५४मा, रोमका बिशप (वर्तमानमा पोप), लिबेरिउसको पालामा रोमको मण्डलीले डिसेम्बर २५लाई क्रिसमस नाममा मण्डलीको चाडको रूपमा मनाउन थाल्यो । यो तथ्यलाई चाहिँ फिलोकेलियन पात्रो(ई.सं. ३५४)ले समर्थन गर्दछ । भनिन्छ, ई.सं. ३३६देखि डिसेम्बर २५लाई क्रिसमसको रूपमा मनाउन थालियो र ई.सं. ३५४देखि यो [[मण्डली|मण्डलीको]] आधिकारिक चाड बन्यो ।<ref name="크리스마스의 기원">[https://www.history.com/this-day-in-history/christ-is-born ख्रीष्ट जन्मनुभयो ?], इतिहासमा यो दिन, डिसेम्बर २५, ''HISTORY.com''</ref> मण्डलीको इतिहासअनुसार प्राचीन रोममा डिसेम्बर महिनामा ३ वटा चाडहरू मनाइन्थ्यो । स्याटर्नालिया, सिगिल्लारिया र ब्रुमालिया ।<ref name=":1">[https://encyclopedia2.thefreedictionary.com/Saturnalia स्याटर्नालिया], ''The Free Dictionary''</ref> | ||
* | *स्याटर्नालियाले, प्राचीन रोममा पूजा गरिने कृषि देवता अर्थात् बलिदान चढाइने शनि देवता(ल्याटिन भाषामा [https://www.britannica.com/topic/Saturn-god स्याटर्नस])लाई जनाउँछ । यो पर्व डिसेम्बरको प्रारम्भदेखि मसान्तसम्म चल्थ्यो । यो पर्वमा, मानिसहरू धनी र गरीबबीच भेदभाव नराखी भोगविलासमा लिप्त हुन्थे । अनि मानिसहरूले सजावटको लागि आ-आफ्नो घरमा सदाबहार(पात सदा हरियो हुने) रूख ल्याएर उपहार साटासाट गर्थे ।<ref name=":1" /><ref>[https://www.history.com/topics/ancient-rome/saturnalia स्याटर्नालिया], ''HISTORY.COM'', September 13, 2022</ref> | ||
* | *सिगिल्लारियाचाहिँ डिसेम्बरको अन्त्यतिर मनाइन्थ्यो । योचाहिँ बालबालिकाहरूलाई खेलौना दिएर मनोरञ्जन गर्ने चाड थियो ।<ref name=":1" /><ref> [https://historycollection.com/16-pagan-christmas-traditions-that-people-mistakenly-credit-to-christianity/12/ १६ वटा गैर-ईसाई क्रिसमस परम्परा, जसलाई मानिसहरूले गल्तीले ख्रीष्टियान धर्मलाई श्रेय दिने गर्छन्], ''HISTORY COLLECTION'', सन् २०१८ डिसेम्बर १६</ref> | ||
[[File:ChristAsSol.jpg|thumb|तेस्रो शताब्दीमा रोमी सिलिङमा ख्रीष्टलाई सूर्य देवताको रूपमा मोजाइकमा बनाइएको चित्र]] | [[File:ChristAsSol.jpg|thumb|तेस्रो शताब्दीमा रोमी सिलिङमा ख्रीष्टलाई सूर्य देवताको रूपमा मोजाइकमा बनाइएको चित्र]] | ||
*ब्रुमालियाचाहिँ सूर्यको उदयलाई मनाउने हिउँदे सङ्क्रान्तिको चाड थियो । सबैभन्दा छोटो दिन रहेको हिउँदे सङ्क्रान्तिपछि फेरि दिन लम्बिँदा सूर्यको शक्ति बढ्दैजाने कुरामा विश्वास गरी तिनीहरूले यो चाड मनाउन थाले ।<ref name=":1" /><br> | |||
*ब्रुमालियाचाहिँ सूर्यको उदयलाई मनाउने हिउँदे सङ्क्रान्तिको चाड थियो । सबैभन्दा छोटो दिन रहेको हिउँदे सङ्क्रान्तिपछि फेरि दिन लम्बिँदा सूर्यको शक्ति बढ्दैजाने कुरामा विश्वास गरी तिनीहरूले यो चाड मनाउन थाले । | |||
त्यस बेला यी प्रसिद्ध पर्वहरूमा संलग्न हुन नसकेका रोमी ख्रीष्टियानहरूले येशूज्यूको जन्मदिनचाहिँ सूर्योदयपछि मनाउनु उचित छ भनी तर्क गर्दै चाडपर्वमा रमाइलो गर्नका लागि डिसेम्बर २५लाई ख्रीष्टको जन्मदिनको रूपमा तोके ।<ref name=":1" /> | |||
१६औँ शताब्दीको धर्म-सुधारको समयमा, प्युरिटनहरूले क्रिसमसलाई सुखविलास खोज्ने गैर-ख्रीष्टियान परम्परा भन्दै आलोचना गरे । १७औँ शताब्दीतिर बेलायतको कानूनले क्रिसमसलाई प्रतिबन्ध लगाइदियो, र प्रेस्बिटेरियनहरूले पनि प्रतिबन्ध लगाउन प्रयास गरे तर सकेनन् । | १६औँ शताब्दीको धर्म-सुधारको समयमा, प्युरिटनहरूले क्रिसमसलाई सुखविलास खोज्ने गैर-ख्रीष्टियान परम्परा भन्दै आलोचना गरे । १७औँ शताब्दीतिर बेलायतको कानूनले क्रिसमसलाई प्रतिबन्ध लगाइदियो,<ref>कसरी प्युरिटनहरूले क्रिसमसलाई प्रतिबन्ध गरे, सन् १६५९मा म्यासेचुसेट्समा प्युरिटनहरूले क्रिसमसलाई प्रतिबन्ध गरे । तर किन ?, सन् २०२१ डिसेम्बर ८, ''New England Today LIVING''</ref> र प्रेस्बिटेरियनहरूले पनि प्रतिबन्ध लगाउन प्रयास गरे तर सकेनन् ।<ref>[https://www.cromwellmuseum.org/cromwell/did-oliver-cromwell-ban-christmas के ओलिभर क्रोम्वेलले क्रिसमसलाई प्रतिबन्ध लगाएका हुन् ?], ''The Cromwell Museum''</ref><ref>[https://theconversation.com/when-christmas-was-cancelled-a-lesson-from-history-149310 जब क्रिसमस रद्द भयो : इतिहासबाट शिक्षा], ''The Conversation'', सन् २०२० नोभेम्बर १३</ref> | ||
१८औँ शताब्दीतिर बेलायतमा फेरि क्रिसमसलाई बिदाको रूपमा मनाउन थालियो । १९औँ शताब्दीको मध्यदेखि क्रिसमस ट्रि, क्रिसमस कार्ड, क्यारोल र सान्टा क्लस बनाउने चलनहरू थपिएसँगै क्रिसमस एक विश्वव्यापी चाडको रूपमा फैलियो । | १८औँ शताब्दीतिर बेलायतमा फेरि क्रिसमसलाई बिदाको रूपमा मनाउन थालियो । १९औँ शताब्दीको मध्यदेखि क्रिसमस ट्रि, क्रिसमस कार्ड, क्यारोल र सान्टा क्लस बनाउने चलनहरू थपिएसँगै क्रिसमस एक विश्वव्यापी चाडको रूपमा फैलियो । | ||
| पङ्क्ति ४५: | पङ्क्ति २४: | ||
=== क्रिसमस ट्रि === | === क्रिसमस ट्रि === | ||
क्रिसमस ट्रिचाहिँ प्रायः हरिया सल्ला र धूपी जस्ता सदाबहार कोणधारी रूखहरूमा बत्ती जडान गरेर, अनि कपास र रिबनहरूद्वारा सजाएर बनाइन्छ । क्रिसमस ट्रिको उत्पत्तिचाहिँ पुरातन गैर-ख्रीष्टियान यूरोपेलीहरूको परम्पराबाट आएको हो भन्ने गरिन्छ । गैर-ख्रीष्टियान यूरोपेलीहरूले रूखहरूलाई पुज्ने गर्थे । पछि ख्रीष्टियान धर्ममा लागेपछि पनि तिनीहरूले क्रिसमसतिर नजिक हुँदा दुष्टात्माहरूलाई धपाउने बहानामा घरभित्र र प्रवेशद्वारतिर रूख राख्न थाले ।<ref>[https://www.britannica.com/plant/Christmas-tree "क्रिसमस रूख"] ''Britannica''</ref> | |||
क्रिसमस ट्रिचाहिँ प्रायः हरिया सल्ला र धूपी जस्ता सदाबहार कोणधारी रूखहरूमा बत्ती जडान गरेर, अनि कपास र रिबनहरूद्वारा सजाएर बनाइन्छ । क्रिसमस ट्रिको उत्पत्तिचाहिँ पुरातन गैर-ख्रीष्टियान यूरोपेलीहरूको परम्पराबाट आएको हो भन्ने गरिन्छ । गैर-ख्रीष्टियान यूरोपेलीहरूले रूखहरूलाई पुज्ने गर्थे । पछि ख्रीष्टियान धर्ममा लागेपछि पनि तिनीहरूले क्रिसमसतिर नजिक हुँदा दुष्टात्माहरूलाई धपाउने बहानामा घरभित्र र प्रवेशद्वारतिर रूख राख्न थाले । | |||
=== क्रिसमस कार्ड र उपहारहरू === | === क्रिसमस कार्ड र उपहारहरू === | ||
क्रिसमस कार्डलाई सुरुमा भित्र्याएका व्यक्तिचाहिँ बेलायती कला संरक्षक र शिक्षक सर हेनरी कोल हुन्, जसले पेन्टर जोन कलकोट होर्सलेलाई १,००० वटा कार्डहरू डिजाइन गर्न लगाएका थिए । १९औँ शताब्दीको अन्त्यतिर विश्वभरि हुलाक प्रणालीको विकास भएपछि, क्रिसमसमा कार्ड आदानप्रदान गर्ने रीति प्रचलित हुँदैगयो ।<ref>[https://www.britannica.com/topic/Christmas-card क्रिसमस कार्ड], ''Britannica''</ref><ref>{{인용|url=https://edition.cnn.com/style/article/oldest-christmas-card-sale-intl-scli/index.html|title=विश्वको पहिलो व्यापारिक क्रिसमस कार्ड २५,००० अमेरिकी डलरमा बिक्रीमा|website=CNN Style|publisher=|date=December 5, 2020}}</ref> | |||
The custom of exchanging gifts was handed down when people exchanged candles or dolls as gifts during the Saturnalia, the festival for the sun god in Rome. | The custom of exchanging gifts was handed down when people exchanged candles or dolls as gifts during the Saturnalia, the festival for the sun god in Rome. | ||
रोममा सूर्य देवताको पर्व स्याटर्नालियाको बेलामा मानिसहरूले मैनबत्ती अथवा गुडियाहरू उपहारको रूपमा आदानप्रदान गर्न थालेदेखि यसरी उपहार आदानप्रदान गर्ने रीति सुरु भएको हो । | रोममा सूर्य देवताको पर्व स्याटर्नालियाको बेलामा मानिसहरूले मैनबत्ती अथवा गुडियाहरू उपहारको रूपमा आदानप्रदान गर्न थालेदेखि यसरी उपहार आदानप्रदान गर्ने रीति सुरु भएको हो ।<ref>[[wikt:Saturnalia#Latin|स्याटर्नालिया]], ''Wiktionary''</ref><ref>[https://www.academuseducation.co.uk/post/how-saturnalia-became-christmas-the-transition-from-ancient-to-present स्याटर्नालिया कसरी क्रिसमस बन्यो : प्राचीनदेखि वर्तमानसम्म र गैर-सम्म र गैर-ईसाइदेखि ख्रीष्टियानसम्म परिवर्तन], सन् २०२१ डिसेम्बर २९, ''Academus Education''</ref> | ||
=== सान्टा क्लस === | === सान्टा क्लस === | ||
तेस्रो र चौथो शताब्दीतिर एसिया माइनर(वर्तमान टर्की)को एउटा सहर माइराका बिशप सेन्ट निकोलस (ई.सं २७०-३४३) नाम गरेका व्यक्तिको नमूनामा सान्टा क्लज बनाइएको हो । भनिन्छ, तिनले गरीब र असहायहरूलाई भिक्षा दान गर्दै सहयोग गर्ने गर्थे । तिनको मृत्युपछि, क्याथोलिक मण्डलीले तिनलाई बालबालिका, नाविकहरू, अविवाहित कन्याहरू, व्यापारीहरू र धरौटी-व्यवसायीहरूका संरक्षकको रूपमा नियुक्त गऱ्यो, र तिनको सम्झनामा डिसेम्बर ६मा सेन्ट निकोलस दिवस मनाउन थाल्यो ।<ref>[https://www.britannica.com/biography/Saint-Nicholas St. Nicholas], माइराका बिशप, ''Britannica''</ref><ref>[https://www.britannica.com/topic/Saint-Nicholas-Day "सेन्ट निकोलस दिवस"] ''Britannica''</ref> | |||
तेस्रो र चौथो शताब्दीतिर एसिया माइनर(वर्तमान टर्की)को एउटा सहर माइराका बिशप सेन्ट निकोलस (ई.सं २७०-३४३) नाम गरेका व्यक्तिको नमूनामा सान्टा क्लज बनाइएको हो । भनिन्छ, तिनले गरीब र असहायहरूलाई भिक्षा दान गर्दै सहयोग | |||
बदमाश बच्चाहरूलाई कारवाही गर्ने र ज्ञानी बच्चाहरूलाई उपहार दिने जादूगरको लोककथामा आधारित तिनको कहानीबाट नै, सेन्ट निकोलस दिवसको पूर्वसन्ध्यामा बच्चाहरूको शिरानीमुनि, जुत्ताभित्र अथवा प्लेटमा साना उपहारहरू राखिदिने चलन भित्रियो । अमेरिकाको महाद्वीपमा बसाइँ सरेका डचहरूले क्याथोलिक रीतिरिवाजलाई पछ्याएर त्यसलाई | बदमाश बच्चाहरूलाई कारवाही गर्ने र ज्ञानी बच्चाहरूलाई उपहार दिने जादूगरको लोककथामा आधारित तिनको कहानीबाट नै, सेन्ट निकोलस दिवसको पूर्वसन्ध्यामा बच्चाहरूको शिरानीमुनि, जुत्ताभित्र अथवा प्लेटमा साना उपहारहरू राखिदिने चलन भित्रियो । अमेरिकाको महाद्वीपमा बसाइँ सरेका डचहरूले क्याथोलिक रीतिरिवाजलाई पछ्याएर त्यसलाई सिन्टर क्लास भन्न थाले, जुनचाहिँ अहिलेको सान्टा क्लसको अङ्ग्रजी उच्चारण हो ।<ref name=":0">[https://www.artandobject.com/slideshows/how-santa-claus-has-changed-throughout-history इतिहासमा सान्टा क्लस कसरी परिवर्तन भयो], ''Art & Object'', सन् २०२१ डिसेम्बर १</ref><ref>[https://www.history.com/topics/christmas/santa-claus सान्टा क्लस], ''HISTORY.COM'', December 14, 2021</ref> | ||
रातो रङको लुगा लगाएको मोटो सान्टा क्लसचाहिँ सन् १९३१को अमेरिकी पेय कम्पनी कोका-कोलाको विज्ञापनद्वारा चर्चित भएको हो । हिउँदमा कोका- | रातो रङको लुगा लगाएको मोटो सान्टा क्लसचाहिँ सन् १९३१को अमेरिकी पेय कम्पनी कोका-कोलाको विज्ञापनद्वारा चर्चित भएको हो ।<ref>[https://www.coca-colacompany.com/company/history/five-things-you-never-knew-about-santa-claus-and-coca-cola "Haddon Sundblom and the Coca-Cola Santas,"] ''Coca-Cola Company''</ref> हिउँदमा कोका-कोलाको व्यापार कम हुँदा, कम्पनीले आफ्नो लोगोलाई सङ्केत गर्ने रातो लुगा लगाएको, अनि कोकको फिँजजस्तै बाक्लो दाह्री पालेको तस्वीरको सान्टा क्लस बनाएर यसैबाट कोका-कोलाको अत्यधिक विज्ञापन गरे ।<ref name=":0" /> | ||
सान्टा क्लससँगै देखा पर्ने रातो नाक भएको हरिण ‘रुडोल्फ’ पनि संयुक्त राज्य अमेरिकामा व्यापारिक प्रयोजनको निम्ति बनाइएको पात्र हो । सन् १९३९मा इलिनोइको सिकागोको मोन्टगोमेरी वार्ड नामक डिपार्टमेन्ट स्टोरका प्रतिलिपिकारले नै यो पात्रको रचना गरेर यसलाई डिपार्टमेन्ट स्टोरको विज्ञापनको लागि प्रयोग गरे । | सान्टा क्लससँगै देखा पर्ने रातो नाक भएको हरिण ‘रुडोल्फ’ पनि संयुक्त राज्य अमेरिकामा व्यापारिक प्रयोजनको निम्ति बनाइएको पात्र हो । सन् १९३९मा इलिनोइको सिकागोको मोन्टगोमेरी वार्ड नामक डिपार्टमेन्ट स्टोरका प्रतिलिपिकारले नै यो पात्रको रचना गरेर यसलाई डिपार्टमेन्ट स्टोरको विज्ञापनको लागि प्रयोग गरे ।<ref>{{인용|url=https://www.npr.org/2015/12/25/461005670/the-history-of-rudolph-the-red-nosed-reindeer|title=रातो नाक भएको हरिण, रुडोल्फको इतिहास|website=NPR|date=December 25, 2015}}</ref> | ||
== क्रिसमसप्रति बाइबलीय दृष्टिकोण == | == क्रिसमसप्रति बाइबलीय दृष्टिकोण == | ||
ऐतिहासिक तथ्यका अनुसार, क्रिसमसचाहिँ येशूज्यूको जन्मदिन नभएर गैर-ख्रीष्टियान रीतिरिवाज हो । मण्डलीहरूले जतिसुकै लामो समयदेखि यसलाई मान्दैआएका भए पनि यो गैर-बाइबलीय छ, र सूर्य-देवताको जन्मदिनबाट उत्पत्ति भएको दिनलाई सम्झना गर्नु भनेको परमेश्वरो इच्छाविपरीतको कार्य हो । अन्य देवतालाई पुज्नेहरूको चालचलनमा हामीहरू फस्नुहुँदैन भनेर परमेश्वरले हामीलाई चेताउनी दिनुभएको छ । पुरानो करारको समयमा, [[परमेश्वर]]को विधि र नियमलाई इन्कार गरेर अन्यजातिको रीतिलाई पछ्याउँदा इस्राएलीहरूले दण्ड पाएको इतिहास पनि बाइबलमा देख्न सकिन्छ । | |||
ऐतिहासिक तथ्यका अनुसार, क्रिसमसचाहिँ येशूज्यूको जन्मदिन नभएर गैर-ख्रीष्टियान रीतिरिवाज हो । मण्डलीहरूले जतिसुकै लामो समयदेखि यसलाई मान्दैआएका भए पनि यो गैर-बाइबलीय छ, र सूर्य-देवताको जन्मदिनबाट उत्पत्ति भएको दिनलाई सम्झना गर्नु भनेको परमेश्वरो इच्छाविपरीतको कार्य हो । अन्य देवतालाई पुज्नेहरूको चालचलनमा हामीहरू फस्नुहुँदैन भनेर परमेश्वरले हामीलाई चेताउनी दिनुभएको छ । पुरानो करारको समयमा, | |||
{{quote5 |내용= तब होशियार बस, र उनीहरू नष्ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्नू, र “यी जातिहरूले आफ्ना देवताको पूजा कसरी गर्थे ? हामी पनि त्यसै गर्छौं ।” |출처= [https://www.bible.com/bible/1483/DEU.12.NNRV व्यवस्था १२:३०]}}{{quote5 |내용= “तिमीहरू तरवारदेखि डराउँछौ, तर म तिमीहरूका विरुद्धमा तरवार ल्याउनेछु,” परमप्रभु परमेश्वर भन्नुहुन्छ । “म सहरको बीचबाट तिमीहरूलाई खेदेर बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूलाई दण्ड दिनेछु । तिमीहरू तरवारले ढल्नेछौ, अनि इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । यो सहर तिमीहरूका लागि एउटा कराही हुनेछैन, न त तिमीहरू त्यसभित्र मासु हुनेछौ । म तिमीहरूको न्याय इस्राएलको सिमानामा गर्नेछु । अनि म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, किनकि तिमीहरू मेरा विधिहरूमा हिँडेका छैनौ, न त मेरा नियमहरू तिमीहरूले पालन गरेका छौ, तर तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका चालबमोजिम तिमीहरू चलेका छौ ।” - |출처= [https://www.bible.com/bible/1483/EZK.11.NNRV इजकिएल ११:८-१२]}} | {{quote5 |내용= तब होशियार बस, र उनीहरू नष्ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्नू, र “यी जातिहरूले आफ्ना देवताको पूजा कसरी गर्थे ? हामी पनि त्यसै गर्छौं ।” |출처= [https://www.bible.com/bible/1483/DEU.12.NNRV व्यवस्था १२:३०]}}{{quote5 |내용= “तिमीहरू तरवारदेखि डराउँछौ, तर म तिमीहरूका विरुद्धमा तरवार ल्याउनेछु,” परमप्रभु परमेश्वर भन्नुहुन्छ । “म सहरको बीचबाट तिमीहरूलाई खेदेर बाहिर निकाल्नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्पिदिनेछु र तिमीहरूलाई दण्ड दिनेछु । तिमीहरू तरवारले ढल्नेछौ, अनि इस्राएलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ । यो सहर तिमीहरूका लागि एउटा कराही हुनेछैन, न त तिमीहरू त्यसभित्र मासु हुनेछौ । म तिमीहरूको न्याय इस्राएलको सिमानामा गर्नेछु । अनि म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ, किनकि तिमीहरू मेरा विधिहरूमा हिँडेका छैनौ, न त मेरा नियमहरू तिमीहरूले पालन गरेका छौ, तर तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका चालबमोजिम तिमीहरू चलेका छौ ।” - |출처= [https://www.bible.com/bible/1483/EZK.11.NNRV इजकिएल ११:८-१२]}} | ||
| पङ्क्ति ९१: | पङ्क्ति ५८: | ||
== सन्दर्भ सामग्रीहरू == | == सन्दर्भ सामग्रीहरू == | ||
<references /> | <references /> | ||
[[श्रेणी:बाइबलीय मुद्दा]] | |||
[[ | |||