शबाथ-दिन: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[ | <!-- interlanguage:start -->[[ko:안식일]][[en:Sabbath]][[vi:Ngày Sabát]][[es:El Día de Reposo]][[pt:Sábado]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:안식일]][[en:Sabbath]][[vi:Ngày Sabát]][[es:El Día de Reposo]][[pt:Sábado]]<!-- interlanguage:end -->'''शबाथ-दिन'''चाहिँ परमेश्वरले [[६ दिनको सृष्टि-कार्य|६ दिनको सृष्टि]] कार्यपछि सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट उत्पन्न भएको परमेश्वरको आज्ञा हो । परमेश्वरले [[दश आज्ञा]]मध्ये चौथो आज्ञाको रूपमा “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्नुभयो । | ||
'''शबाथ-दिन'''चाहिँ परमेश्वरले [[६ दिनको सृष्टि-कार्य|६ दिनको सृष्टि]] कार्यपछि सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट उत्पन्न भएको परमेश्वरको आज्ञा हो । परमेश्वरले [[दश आज्ञा]]मध्ये चौथो आज्ञाको रूपमा “शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू” भन्नुभयो । | |||
येशूज्यूले [[नयाँ करार]]को शबाथ-दिन मानेर उदाहरण देखाउनुभयो । त्यो उदाहरणलाई पछ्याउँदै सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले पनि नयाँ करारको शबाथ-दिन माने । हामीले युगको अन्त्यसम्मै शबाथ-दिन मान्नुपर्छ भनेर [[बाइबल]]मा लेखिएको छ । शबाथ-दिनचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह र अनन्त विश्रामको प्रतीक हो । यसकारण नयाँ करारको शबाथ-दिन मान्नेहरू मात्र [[स्वर्ग|स्वर्गको राज्य]]मा प्रवेश गर्न सक्नेछन् । | येशूज्यूले [[नयाँ करार]]को शबाथ-दिन मानेर उदाहरण देखाउनुभयो । त्यो उदाहरणलाई पछ्याउँदै सुरुको मण्डलीका प्रेरितहरू र सन्तहरूले पनि नयाँ करारको शबाथ-दिन माने । हामीले युगको अन्त्यसम्मै शबाथ-दिन मान्नुपर्छ भनेर [[बाइबल]]मा लेखिएको छ । शबाथ-दिनचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह र अनन्त विश्रामको प्रतीक हो । यसकारण नयाँ करारको शबाथ-दिन मान्नेहरू मात्र [[स्वर्ग|स्वर्गको राज्य]]मा प्रवेश गर्न सक्नेछन् । | ||
| पङ्क्ति ९: | पङ्क्ति ८: | ||
== शबाथको उत्पत्ति == | == शबाथको उत्पत्ति == | ||
[[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 007.png|thumb|<''चित्रमा देखिने बाइबल>मध्येबाट <सृष्टिको सातौँ दिन>को चित्र'' : जुलियस स्नोर भोन क्यारोल्सफेल्ड : परमेश्वरले ६ दिनको सृष्टि कार्यपछि सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट शबाथको उत्पत्ति भएको हो । ]] | [[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 007.png|thumb|<''चित्रमा देखिने बाइबल>मध्येबाट <सृष्टिको सातौँ दिन>को चित्र'' : जुलियस स्नोर भोन क्यारोल्सफेल्ड : परमेश्वरले ६ दिनको सृष्टि कार्यपछि सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट शबाथको उत्पत्ति भएको हो । ]] | ||
परमेश्वरले ६ दिनसम्म आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभएर सातौँ दिनमा विश्राम गर्नुभएको | परमेश्वरले ६ दिनसम्म आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभएर सातौँ दिनमा विश्राम गर्नुभएको कुराबाट शबाथको उत्पत्ति भयो । उहाँले सातौँ दिनलाई आशिष् दिनुभएर त्यसलाई पवित्र तुल्याउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति २:१-३ |url=https://www.bible.com/bible/1483/GEN.2.NNRV |quote=}}</ref> अर्थात् सातौँ दिन शबाथ-दिन मान्नेहरूले आशिष् पाउनेछन्<ref>{{Cite web |title=यशैया ५६:२ |url=https://www.bible.com/bible/1483/ISA.56.NNRV |quote=}}</ref> र पवित्र तुल्याइनेछन् भन्ने अर्थ हो । [[मोशा]]को समयमा, परमेश्वरले शबाथलाई दश आज्ञामध्ये चौथो आज्ञाको रूपमा तोक्नुभयो र यो दिनलाई [[सृष्टिकर्ता]]को शक्ति सम्झना गर्ने दिन भन्नुभयो । | ||
{{quote5|내용=“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू । छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो ... किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:८-११]}} | {{quote5|내용=“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू । छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो ... किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:८-११]}} | ||
| पङ्क्ति २३: | पङ्क्ति २२: | ||
[[file:Christhealingthesick.jpg |thumb | 230px | ''बिरामीहरूलाई निको पार्नुभएका ख्रीष्ट'', कार्ल हेन्रिक ब्लोक : येशूज्यूले शबाथमा बिरामीहरूलाई निको पार्नुभयो । ]] | [[file:Christhealingthesick.jpg |thumb | 230px | ''बिरामीहरूलाई निको पार्नुभएका ख्रीष्ट'', कार्ल हेन्रिक ब्लोक : येशूज्यूले शबाथमा बिरामीहरूलाई निको पार्नुभयो । ]] | ||
पुरानो करारको [[परमेश्वरको व्यवस्था|व्यवस्था]]को शबाथचाहिँ नयाँ करारको समयमा पूरा हुने कार्यको छाया हो ।<ref name="율법 그림자">{{Cite web |title=हिब्रू १०:१ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |quote=}}</ref><ref>{{Cite web |title=कलस्सी २:१६-१७ |url=https://www.bible.com/bible/1483/COL.2.NNRV |quote=}}</ref> शबाथ-दिनमा थुमाको [[पुरानो करारको बलिदान|बलि]]को रगतचाहिँ पुरानो करारको बलिको वास्तविकताको रूपमा येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति रगत बगाउनुहुने कुरालाई दर्शाउने नमूना थियो ।<ref>{{Cite web |title=हिब्रू १०:११-१२ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |quote=}}</ref> त्यसैले वास्तविकता प्रकट भएको नयाँ करारको समयमा त्यसउप्रान्त शबाथ-दिनमा पशु बलि गर्न आवश्यक | पुरानो करारको [[परमेश्वरको व्यवस्था|व्यवस्था]]को शबाथचाहिँ नयाँ करारको समयमा पूरा हुने कार्यको छाया हो ।<ref name="율법 그림자">{{Cite web |title=हिब्रू १०:१ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |quote=}}</ref><ref>{{Cite web |title=कलस्सी २:१६-१७ |url=https://www.bible.com/bible/1483/COL.2.NNRV |quote=}}</ref> शबाथ-दिनमा थुमाको [[पुरानो करारको बलिदान|बलि]]को रगतचाहिँ पुरानो करारको बलिको वास्तविकताको रूपमा येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति रगत बगाउनुहुने कुरालाई दर्शाउने नमूना थियो ।<ref>{{Cite web |title=हिब्रू १०:११-१२ |url=https://www.bible.com/bible/1483/HEB.10.NNRV |quote=}}</ref> त्यसैले वास्तविकता प्रकट भएको नयाँ करारको समयमा त्यसउप्रान्त शबाथ-दिनमा पशु बलि गर्न आवश्यक परेन । त्यतिका समयसम्म हरेक शबाथमा [[यरूशलेम]] मन्दिरमा गरिँदैआएको थुमा बलि, अब भने गर्न आवश्यक छैन तर हामीले आत्मा र सत्यतामा [[आराधना]] गर्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो ।<ref>{{Cite web |title=यूहन्ना ४:२१-२३ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |quote=}}</ref> अनि हरेक शबाथमा बाइबल बोकेर आराधना गर्नुपर्ने कुराको उदाहरण देखाउनुभयो । | ||
{{quote5|내용=उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।|출처=[https://www.bible.com/bible/1483/LUK.4.NNRV लूका ४:१६]}} | {{quote5|내용=उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो ।|출처=[https://www.bible.com/bible/1483/LUK.4.NNRV लूका ४:१६]}} | ||
| पङ्क्ति ३८: | पङ्क्ति ३७: | ||
प्रेरित पावलले “मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु” भनेका छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी ११:१ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |quote=}}</ref> येशूज्यूको शिक्षामा आज्ञाकारी भएका प्रेरितहरूको उदाहरणलाई पछ्याउँदै नयाँ करारको समयका सन्तहरूले पनि शबाथ-दिन पवित्र रूपमा मान्नुपर्छ । | प्रेरित पावलले “मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु” भनेका छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी ११:१ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |quote=}}</ref> येशूज्यूको शिक्षामा आज्ञाकारी भएका प्रेरितहरूको उदाहरणलाई पछ्याउँदै नयाँ करारको समयका सन्तहरूले पनि शबाथ-दिन पवित्र रूपमा मान्नुपर्छ । | ||
*'''हामीले | *'''हामीले संसारको अन्त्यसम्म मान्नुपर्ने शबाथ-दिन''' | ||
हामीले | हामीले संसारको अन्त्यसम्म शबाथ-दिन मान्नुपर्छ भनेर येशूज्यूले सिकाउनुभयो । | ||
{{quote5|내용=येशू जैतून डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ ?” ... “हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर । किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३-२१]}} | {{quote5|내용=येशू जैतून डाँडामा बस्नुहुँदा चेलाहरू एकान्तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्त्यको चिन्ह के हुनेछ ?” ... “हिउँदमा वा शबाथमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर । किनकि त्यस बेला यस्तो महासङ्कष्ट हुनेछ, जो जगत्को सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/MAT.24.NNRV मत्ती २४:३-२१]}} | ||
| पङ्क्ति ५२: | पङ्क्ति ५१: | ||
=== परमेश्वरका प्रजाको चिन्ह === | === परमेश्वरका प्रजाको चिन्ह === | ||
परमेश्वरका प्रजालाई चिनाउने स्पष्ट चिन्ह नै शबाथ हो । सन्तहरूले शबाथ-दिनद्वारा, उनीहरूलाई पवित्र तुल्याउनुहुने परमेश्वरलाई चिन्दछन् । त्यसै गरी परमेश्वरले पनि शबाथ मान्नेहरूलाई आफ्ना प्रजाको रूपमा स्वीकार्नुहुन्छ ।<ref>{{Cite web |title=इजकिएल २०:१०-१२ |url=https://www.bible.com/bible/1483/EZK.20.NNRV |quote=}}</ref> | परमेश्वरका प्रजालाई चिनाउने स्पष्ट चिन्ह नै शबाथ-दिन हो । सन्तहरूले शबाथ-दिनद्वारा, उनीहरूलाई पवित्र तुल्याउनुहुने परमेश्वरलाई चिन्दछन् । त्यसै गरी परमेश्वरले पनि शबाथ मान्नेहरूलाई आफ्ना प्रजाको रूपमा स्वीकार्नुहुन्छ ।<ref>{{Cite web |title=इजकिएल २०:१०-१२ |url=https://www.bible.com/bible/1483/EZK.20.NNRV |quote=}}</ref> | ||
{{quote5|내용=“तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू । तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ । ‘तिमीहरूले शबाथ मान्नू, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो । त्यो अपवित्र गर्ने निश्चय नै मारिओस् । जस-जसले त्यस दिन केही कामकाज गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ । छ दिनसम्म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्ति पवित्र हो । जस-जसले शबाथमा केही कामकाज गर्ला त्यो मारिनैपर्छ’ ।”|출처=[https://www.bible.com/bible/1483/EXO.31.NNRV प्रस्थान ३१:१३-१५]}} | {{quote5|내용=“तैंले इस्राएलीहरूलाई यसो पनि भन्नू: तिमीहरूले निश्चय मेरा शबाथहरू मान्नू । तिमीहरू र मेरो बीचमा यो एउटा चिन्ह हुनेछ, कि म, परमप्रभु नै, तिमीहरूलाई पवित्र गर्दछु भनी तिमीहरूले थाहा पाओ । ‘तिमीहरूले शबाथ मान्नू, किनभने तिमीहरूका निम्ति त्यो पवित्र हो । त्यो अपवित्र गर्ने निश्चय नै मारिओस् । जस-जसले त्यस दिन केही कामकाज गर्ला त्यो आफ्ना मानिसहरूबाट बहिष्कृत हुनेछ । छ दिनसम्म कामकाज गरिओस्, तर सातौँ दिनचाहिँ विश्रामको शबाथ हो, जो परमप्रभुको निम्ति पवित्र हो । जस-जसले शबाथमा केही कामकाज गर्ला त्यो मारिनैपर्छ’ ।”|출처=[https://www.bible.com/bible/1483/EXO.31.NNRV प्रस्थान ३१:१३-१५]}} | ||
| पङ्क्ति ६७: | पङ्क्ति ६६: | ||
=== अनन्त विश्रामको चिन्ह === | === अनन्त विश्रामको चिन्ह === | ||
सन्तहरूले स्वर्गको राज्यमा पाउने अनन्त विश्रामको चिन्ह नै शबाथ हो ।<ref>{{Cite web |title=हिब्रू ४:४-६ |url=https://www.bible.com/bible/1483/HEB.4.NNRV |quote=}}</ref> [[उत्पत्ति]]को पुस्तकमा लिखित ६ दिनको सृष्टि कार्यचाहिँ परमेश्वरले ६,००० वर्षसम्म गर्नुहुने आत्मिक सृष्टि कार्यसम्बन्धी अगमवाणी हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:८ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |quote=}}</ref> ६ दिनको सृष्टिको कार्यपछि सातौँ दिनमा परमेश्वरले विश्राम लिनुभएको कुराचाहिँ मुक्तिको कार्य समाप्त भएपछि पूरा हुने १,००० वर्षको विश्राम सम्बन्धी अगमवाणी हो । प्रेरित यूहन्नाले, मुक्तिको प्रबन्ध समाप्त भएपछि विश्राम हजार वर्ष आउने कुरालाई ‘एक हजार वर्षसम्म राज्य गर्नेछन्’ भनेर व्यक्त गरेका छन् ।<ref>{{Cite web |title=प्रकाश २०:४ |url=https://www.bible.com/bible/1483/REV.20.NNRV |quote=}}</ref> खासमा मुक्ति पाउने प्रजाले सदासर्वदा राज्य गर्नेछन् ।<ref>{{Cite web |title=प्रकाश २२:५ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |quote=}}</ref> तर यहाँचाहिँ एक हजार राज्य गर्नेछन् भनेर लेखिनुको कारणचाहिँ विश्राम हजार वर्ष आउनुअघि ६,००० वर्षको लामो मुक्तिको कार्य हुनेछ भन्ने कुरा बुझाउनको निम्ति हो । योचाहिँ शबाथ-दिनअघि ६ दिनसम्म काम गर्नु, अनि शबाथ वर्षअघि ६ वर्षसम्म खेती गर्नुजस्तै हो ।<ref>{{Cite web |title=लेवी २५:३-५ |url=https://www.bible.com/bible/1483/LEV.25.NNRV |quote=}}</ref> | सन्तहरूले स्वर्गको राज्यमा पाउने अनन्त विश्रामको चिन्ह नै शबाथ हो ।<ref>{{Cite web |title=हिब्रू ४:४-६ |url=https://www.bible.com/bible/1483/HEB.4.NNRV |quote=}}</ref> [[उत्पत्ति]]को पुस्तकमा लिखित ६ दिनको सृष्टि कार्यचाहिँ परमेश्वरले ६,००० वर्षसम्म गर्नुहुने आत्मिक सृष्टि कार्यसम्बन्धी अगमवाणी हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:८ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |quote=}}</ref> ६ दिनको सृष्टिको कार्यपछि सातौँ दिनमा परमेश्वरले विश्राम लिनुभएको कुराचाहिँ मुक्तिको कार्य समाप्त भएपछि पूरा हुने १,००० वर्षको विश्राम सम्बन्धी अगमवाणी हो । प्रेरित यूहन्नाले, मुक्तिको प्रबन्ध समाप्त भएपछि विश्राम हजार वर्ष आउने कुरालाई ‘एक हजार वर्षसम्म राज्य गर्नेछन्’ भनेर व्यक्त गरेका छन् ।<ref>{{Cite web |title=प्रकाश २०:४ |url=https://www.bible.com/bible/1483/REV.20.NNRV |quote=}}</ref> खासमा मुक्ति पाउने प्रजाले सदासर्वदा राज्य गर्नेछन् ।<ref>{{Cite web |title=प्रकाश २२:५ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |quote=}}</ref> तर यहाँचाहिँ एक हजार वर्ष राज्य गर्नेछन् भनेर लेखिनुको कारणचाहिँ विश्राम हजार वर्ष आउनुअघि ६,००० वर्षको लामो मुक्तिको कार्य हुनेछ भन्ने कुरा बुझाउनको निम्ति हो । योचाहिँ शबाथ-दिनअघि ६ दिनसम्म काम गर्नु, अनि शबाथ वर्षअघि ६ वर्षसम्म खेती गर्नुजस्तै हो ।<ref>{{Cite web |title=लेवी २५:३-५ |url=https://www.bible.com/bible/1483/LEV.25.NNRV |quote=}}</ref> | ||
विश्राम हजार वर्षचाहिँ अनन्त विश्राममा जोडिन्छ । त्यसैले उत्पत्तिको पुस्तकमा हेर्ने हो भने ६ दिनको सृष्टिपछिको सातौँ दिनको अन्त्यबारे कतै पनि उल्लेख गरिएको छैन । ६ दिनको विषयमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो’ भनेर लेखिएको छ<ref>{{Cite web |title=उत्पत्ति १:५ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |quote=}}</ref> तर सातौँ दिनमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो– सातौँ दिन’ भनेर लेखिएको छैन । यो नै सातौँ दिन, शबाथ-दिनले अनन्त विश्रामलाई जनाउँछ भन्ने अर्थ हो । अनन्त विश्रामको चिन्ह रहेको शबाथ-दिन नियमित र पवित्र रूपले मान्नेहरूले [[स्वर्ग|स्वर्गको राज्यमा]] प्रवेश गरी अनन्त विश्राम उपभोग गर्नेछन् । | विश्राम हजार वर्षचाहिँ अनन्त विश्राममा जोडिन्छ । त्यसैले उत्पत्तिको पुस्तकमा हेर्ने हो भने ६ दिनको सृष्टिपछिको सातौँ दिनको अन्त्यबारे कतै पनि उल्लेख गरिएको छैन । ६ दिनको विषयमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो’ भनेर लेखिएको छ<ref>{{Cite web |title=उत्पत्ति १:५ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |quote=}}</ref> तर सातौँ दिनमा चाहिँ ‘साँझ पऱ्यो र बिहान भयो– सातौँ दिन’ भनेर लेखिएको छैन । यो नै सातौँ दिन, शबाथ-दिनले अनन्त विश्रामलाई जनाउँछ भन्ने अर्थ हो । अनन्त विश्रामको चिन्ह रहेको शबाथ-दिन नियमित र पवित्र रूपले मान्नेहरूले [[स्वर्ग|स्वर्गको राज्यमा]] प्रवेश गरी अनन्त विश्राम उपभोग गर्नेछन् । | ||
| पङ्क्ति ७३: | पङ्क्ति ७२: | ||
== बाइबलको शबाथ-दिन शनिबार हो == | == बाइबलको शबाथ-दिन शनिबार हो == | ||
परमेश्वरले सुरुदेखि तोकिदिनुभएको आशिषित र पवित्र शबाथ-दिन नै सातौँ दिन हो । हिजोआज अधिकांश मण्डलीहरूले आइतबार आराधना गर्छन्, तर बाइबल र इतिहास लगायतका विभिन्न प्रमाणहरूलाई हेर्ने हो भने बाइबलको आराधनाको दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो । [[file:The resurrection day.jpg |thumb | 200px |''पुनरुत्थान हुनुभएका येशूज्यू र मरियम मग्दलिनी'', हेन्रिक होफम्यान । येशूज्यू शबाथको भोलिपल्ट अर्थात् आइतबार बिहानै पुनरुत्थान हुनुभयो । ]] | परमेश्वरले सुरुदेखि तोकिदिनुभएको आशिषित र पवित्र शबाथ-दिन नै सातौँ दिन हो । हिजोआज अधिकांश मण्डलीहरूले आइतबार आराधना गर्छन्, तर बाइबल र इतिहास लगायतका विभिन्न प्रमाणहरूलाई हेर्ने हो भने बाइबलको आराधनाको दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो । [[file:The resurrection day.jpg |thumb | 200px |''पुनरुत्थान हुनुभएका येशूज्यू र मरियम मग्दलिनी'', हेन्रिक होफम्यान । येशूज्यू शबाथको भोलिपल्ट अर्थात् आइतबार बिहानै पुनरुत्थान हुनुभयो । ]] | ||
*''' | *'''आधार १. बाइबल''' | ||
पात्रोमा हेर्ने हो भने सातौँ दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो । बाइबलमा लिखित [[येशूज्यूको पुनरुत्थान]]को दृश्यद्वारा पनि यो कुरालाई निश्चित गर्न सकिन्छ । | पात्रोमा हेर्ने हो भने सातौँ दिन रहेको शबाथ-दिनचाहिँ शनिबार हो । बाइबलमा लिखित [[येशूज्यूको पुनरुत्थान]]को दृश्यद्वारा पनि यो कुरालाई निश्चित गर्न सकिन्छ । | ||
| पङ्क्ति ८१: | पङ्क्ति ८०: | ||
येशूज्यू हप्ताको पहिलो दिनमा पुनरुत्थान हुनुभयो भनेर बाइबलमा लेखिएको छ । यहाँ हप्ताको पहिलो दिनले शबाथ बितेपछि आउने दिनलाई जनाउँछ । किनभने ‘शबाथ-दिन बितेपछि हप्ताको पहिलो दिन’ भनेर लेखिएको छ (मर्क १६:१-२) । यसकारण येशूज्यू शबाथको भोलिपल्ट पुनरुत्थान हुनुभएको कुरा जान्न सकिन्छ । येशूज्यू '''आइतबार पुनरुत्थान''' हुनुभएको कुरा प्रायः सबैलाई राम्ररी थाहा छ । सरल नेपाली बाइबल, मर्कूस १६:९मा “येशू आइतबार बिहानै मरेकाबाट बिउँतनुभएपछि ...” भनेर लेखिएको छ । यदि शबाथ-दिन बितेपछि आइतबार आउँछ भने '''शबाथ-दिन निश्चय नै शनिबार हो ।''' यसकारण बाइबलको शबाथ-दिन शनिबार हो । | येशूज्यू हप्ताको पहिलो दिनमा पुनरुत्थान हुनुभयो भनेर बाइबलमा लेखिएको छ । यहाँ हप्ताको पहिलो दिनले शबाथ बितेपछि आउने दिनलाई जनाउँछ । किनभने ‘शबाथ-दिन बितेपछि हप्ताको पहिलो दिन’ भनेर लेखिएको छ (मर्क १६:१-२) । यसकारण येशूज्यू शबाथको भोलिपल्ट पुनरुत्थान हुनुभएको कुरा जान्न सकिन्छ । येशूज्यू '''आइतबार पुनरुत्थान''' हुनुभएको कुरा प्रायः सबैलाई राम्ररी थाहा छ । सरल नेपाली बाइबल, मर्कूस १६:९मा “येशू आइतबार बिहानै मरेकाबाट बिउँतनुभएपछि ...” भनेर लेखिएको छ । यदि शबाथ-दिन बितेपछि आइतबार आउँछ भने '''शबाथ-दिन निश्चय नै शनिबार हो ।''' यसकारण बाइबलको शबाथ-दिन शनिबार हो । | ||
*''' | *'''आधार २. क्याथोलिक सिद्धान्तको पुस्तक''' | ||
आइतबारको सेवा गर्ने रोमन क्याथोलिक मण्डलीले पनि बाइबलको शबाथ-दिन शनिबार हो भनी स्वीकार्दछ ।{{quote|अन्य उदाहरणहरूको कुरा गरिरहन आवश्यक छैन, के प्रत्येक ख्रीष्टियानहरू आइतबारलाई पवित्र मान्न र अनावश्यक कार्यबाट आफूलाई टाढा राख्न बाध्य छैनन् र ? हाम्रा सम्पूर्ण पवित्र कार्यहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा व्यवस्थामा यो विधि पालन गर्नु होइन र ? तर | आइतबारको सेवा गर्ने रोमन क्याथोलिक मण्डलीले पनि बाइबलको शबाथ-दिन शनिबार हो भनी स्वीकार्दछ ।{{quote|अन्य उदाहरणहरूको कुरा गरिरहन आवश्यक छैन, के प्रत्येक ख्रीष्टियानहरू आइतबारलाई पवित्र मान्न र अनावश्यक कार्यबाट आफूलाई टाढा राख्न बाध्य छैनन् र ? हाम्रा सम्पूर्ण पवित्र कार्यहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा व्यवस्थामा यो विधि पालन गर्नु होइन र ? तर तपाईंले बाइबलको उत्पत्तिदेखि प्रकाशसम्म पढ्नुभयो भने आइतबारलाई पवित्र मान्न स्वीकृति दिने एउटा पङ्क्ति पनि भेट्टाउनुहुनेछैन । '''धर्मशास्त्रले हामीलाई शनिबारलाई धार्मिक विधिको रूपमा पालन गर्न जोड दिएको छ, जुन दिन हामी कहिल्यै पवित्र रूपले पालन गर्दैनौं ।'''|''द फेथ अफ आवर फादर्स'', जेम्स कार्डिनल गिब्बन्स, ट्यान बुक्स एन्ड पब्लिसर्स, सन् १९८०, पेज नं. ७२-७३}} | ||
{{quote|“मैले बाइबलको उत्पत्तिको पहिलो पददेखि प्रकाशको अन्तिम पदसम्म पढेको छु, तर आइतबारको दिनलाई पवित्र मान्नू भन्ने त्यस्तो कुनै पनि अभिलेख भेटेको छैनँ । बाइबलमा उल्लेख गरिएअनुसार, हप्ताको पहिलो दिन आइतबारलाई मान्नू भनिएको छैन तर हप्ताको अन्तिम दिन शनिबारलाई मान्नू भनिएको छ ।”|द फेथ अफ मिलियन्स, जोन ए. ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज १३७}} | {{quote|“मैले बाइबलको उत्पत्तिको पहिलो पददेखि प्रकाशको अन्तिम पदसम्म पढेको छु, तर आइतबारको दिनलाई पवित्र मान्नू भन्ने त्यस्तो कुनै पनि अभिलेख भेटेको छैनँ । बाइबलमा उल्लेख गरिएअनुसार, हप्ताको पहिलो दिन आइतबारलाई मान्नू भनिएको छैन तर हप्ताको अन्तिम दिन शनिबारलाई मान्नू भनिएको छ ।”|''द फेथ अफ मिलियन्स,'' जोन ए. ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज १३७}} | ||
यसरी आइतबार आराधना गर्नेसम्बन्धी वचन बाइबलमा कहीँ पनि | यसरी आइतबार आराधना गर्नेसम्बन्धी वचन बाइबलमा कहीँ पनि छैन । बाइबलको शबाथ-दिन निश्चय नै शनिबार हो । | ||
*''' | *'''आधार ३. ऐतिहासिक अभिलेख''' | ||
ई.पू. ६३मा पोम्पेको रूपमा परिचित रोमी सेनापति [https://www.britannica.com/biography/Pompey-the-Great पोम्पिउस]ले यरूशलेमको विजयबारे लेखेका दुई ऐतिहासिक पुस्तकहरूलाई तुलना गर्ने हो भने बाइबलको शबाथ-दिन शनिबार रहेको कुरा जान्न सकिन्छ । | ई.पू. ६३मा पोम्पेको रूपमा परिचित रोमी सेनापति [https://www.britannica.com/biography/Pompey-the-Great पोम्पिउस]ले यरूशलेमको विजयबारे लेखेका दुई ऐतिहासिक पुस्तकहरूलाई तुलना गर्ने हो भने बाइबलको शबाथ-दिन शनिबार रहेको कुरा जान्न सकिन्छ । | ||
| पङ्क्ति ९४: | पङ्क्ति ९३: | ||
यो नै, यहूदीहरूले शबाथको रूपमा मान्ने गरेको सातौँ दिनलाई रोमीहरूले शनिको दिनको रूपमा शनिबारमा मान्ने गर्थे भन्ने अर्थ हो । तसर्थ येशूज्यू र प्रेरितहरूले मान्नुभएको शबाथ-दिनचाहिँ शनिबार थियो भन्ने कुरा प्रष्ट हुन्छ । | यो नै, यहूदीहरूले शबाथको रूपमा मान्ने गरेको सातौँ दिनलाई रोमीहरूले शनिको दिनको रूपमा शनिबारमा मान्ने गर्थे भन्ने अर्थ हो । तसर्थ येशूज्यू र प्रेरितहरूले मान्नुभएको शबाथ-दिनचाहिँ शनिबार थियो भन्ने कुरा प्रष्ट हुन्छ । | ||
*''' | *'''आधार ४. दैनिक बोलीचाली''' | ||
शबाथ-दिन शनिबार हो भन्ने कुरा केही भाषाका शब्दार्थमा पनि देख्न सकिन्छ । स्पेनी भाषामा शनिबारलाई ‘''साबादो''(sábado) अर्थात् शबाथ भनिन्छ । निम्न तालिकाचाहिँ हिब्रू शब्द ''शबाथ''’को अर्थ ''शनिबार'' हो भन्ने कुराका केही उदाहरणहरू हुन् । | शबाथ-दिन शनिबार हो भन्ने कुरा केही भाषाका शब्दार्थमा पनि देख्न सकिन्छ । स्पेनी भाषामा शनिबारलाई ‘''साबादो''(sábado) अर्थात् शबाथ भनिन्छ । निम्न तालिकाचाहिँ हिब्रू शब्द ''शबाथ''’को अर्थ ''शनिबार'' हो भन्ने कुराका केही उदाहरणहरू हुन् । | ||
{| class="wikitable" | {| class="wikitable" | ||
| पङ्क्ति १०६: | पङ्क्ति १०५: | ||
|Sábado (स्याबादु) | |Sábado (स्याबादु) | ||
|- | |- | ||
| | |ईटालेली | ||
|Sabato (साबातो) | |Sabato (साबातो) | ||
|- | |- | ||
| पङ्क्ति १३०: | पङ्क्ति १२९: | ||
यहूदी शबाथचाहिँ शुक्रबारको सूर्यास्तबाट सुरु भएर शनिबारको सूर्यास्तमा समाप्त हुन्छ । शबाथमा कुनै कामकाज गर्नुहुँदैन भन्ने पुरानो करारको व्यवस्थाअनुसार अहिले पनि इस्राएल देशमा सरकारी कार्यालय, रेस्टुरेन्ट र बजारहरू शनिबारमा बन्द हुन्छन् अनि बस, रेल लगायत अन्य सार्वजनिक यातायातहरू पनि ठप्प हुन्छन् ।<ref>[https://www.touristisrael.com/shabbat-in-jerusalem/11023/ SHABBAT, तेल आबिब याफो], ''Tourist Israel''</ref> शुक्रबारको दिन घाम अस्ताउनुअघि प्रत्येक घरमा दुई वटा मैनबत्ती बालिन्छ, र शबाथ सुरु हुने बेलामा तिनीहरू शबाथको रोटी र दाखमद्यद्वारा रात्री भोजन गर्छन्, जसलाई ‘हाला’ भनिन्छ । शबाथलाई कडाइका साथ पालन गर्ने कट्टर यहूदीहरूलाई, बिजुलीको स्विच अन/अफ गर्न समेत निषेध छ । त्यसैले प्रायःजसो घरहरूमा बत्तीहरू स्वचालित रूपमा बन्द गर्ने उपकरणहरू राखिएका हुन्छन् । शबाथ-दिनमा बटन थिच्न नपरोस् भनेर होटल तथा ठूला भवनहरूका प्रत्येक तलाहरूमा स्वचालित रूपमा रोकिने लिफ्ट राखिएको हुन्छ ।<ref>[https://www.myjewishlearning.com/article/shabbats-work-prohibition/ Shabbat’s Work Prohibition], ''My Jewish Learning''</ref> | यहूदी शबाथचाहिँ शुक्रबारको सूर्यास्तबाट सुरु भएर शनिबारको सूर्यास्तमा समाप्त हुन्छ । शबाथमा कुनै कामकाज गर्नुहुँदैन भन्ने पुरानो करारको व्यवस्थाअनुसार अहिले पनि इस्राएल देशमा सरकारी कार्यालय, रेस्टुरेन्ट र बजारहरू शनिबारमा बन्द हुन्छन् अनि बस, रेल लगायत अन्य सार्वजनिक यातायातहरू पनि ठप्प हुन्छन् ।<ref>[https://www.touristisrael.com/shabbat-in-jerusalem/11023/ SHABBAT, तेल आबिब याफो], ''Tourist Israel''</ref> शुक्रबारको दिन घाम अस्ताउनुअघि प्रत्येक घरमा दुई वटा मैनबत्ती बालिन्छ, र शबाथ सुरु हुने बेलामा तिनीहरू शबाथको रोटी र दाखमद्यद्वारा रात्री भोजन गर्छन्, जसलाई ‘हाला’ भनिन्छ । शबाथलाई कडाइका साथ पालन गर्ने कट्टर यहूदीहरूलाई, बिजुलीको स्विच अन/अफ गर्न समेत निषेध छ । त्यसैले प्रायःजसो घरहरूमा बत्तीहरू स्वचालित रूपमा बन्द गर्ने उपकरणहरू राखिएका हुन्छन् । शबाथ-दिनमा बटन थिच्न नपरोस् भनेर होटल तथा ठूला भवनहरूका प्रत्येक तलाहरूमा स्वचालित रूपमा रोकिने लिफ्ट राखिएको हुन्छ ।<ref>[https://www.myjewishlearning.com/article/shabbats-work-prohibition/ Shabbat’s Work Prohibition], ''My Jewish Learning''</ref> | ||
एल् अल् इस्राएल वायुसेवाले शबाथ-दिनमा उडानहरू भर्दैन । विमानस्थलहरूले पनि उडान र अवतरण बन्द गर्ने भएकाले वायुसेवा कम्पनीहरूले शबाथ-दिनभन्दा अघि वा पछि आफ्नो समयतालिका मिलाउनुपर्ने हुन्छ । अझ, कट्टर यहूदीहरू बसोबास गर्ने क्षेत्रमा त, विदेशी अथवा अन्य क्षेत्रका मानिसहरू शबाथ-दिनमा त्यो क्षेत्रमा प्रवेश नगरून् भनेर | एल् अल् इस्राएल वायुसेवाले शबाथ-दिनमा उडानहरू भर्दैन । विमानस्थलहरूले पनि उडान र अवतरण बन्द गर्ने भएकाले वायुसेवा कम्पनीहरूले शबाथ-दिनभन्दा अघि वा पछि आफ्नो समयतालिका मिलाउनुपर्ने हुन्छ । अझ, कट्टर यहूदीहरू बसोबास गर्ने क्षेत्रमा त, विदेशी अथवा अन्य क्षेत्रका मानिसहरू शबाथ-दिनमा त्यो क्षेत्रमा प्रवेश नगरून् भनेर त्यस क्षेत्रको प्रवेशद्वार नै बन्द गरिएको हुन्छ । तैपनि यदि त्यहाँ कुनै कार घुस्यो भने यहूदीहरूले त्यो कारलाई ढुङ्गा हानेर तोडफोड गरिदिन्छन् ।<ref>The Rough Guide to Jerusalem, ड्यानियल ज्याकोब्स, पेज, Rough Guides; दोस्रो संस्करण, सन् २००९ अक्टोबर १९, ISBN 1848361939</ref><ref>चाँदीको सेटिङ : यहूदीवादको परिचय, स्टिफन एम्. वाइलेन, पेज १२९, Paulist Press, दोस्रो संस्करण, सन् २००० जुलाई १</ref> | ||
=== क्याथोलिकवाद === | === क्याथोलिकवाद === | ||
बाइबलमा शबाथ-दिन शनिबार हो भनिएको छ तर क्याथोलिक मण्डलीले प्रभुको दिन(आइतबार) आराधना गर्ने सिद्धान्त बनाएर लागू गऱ्यो । {{quote|तर बाइबलमा चाहिँ आइतबार होइनकि शनिबार भनेर उल्लेख गरिएको छ । यसकारण आफ्नो मण्डलीचाहिँ अन्य मण्डलीजस्तो होइन तर बाइबलअनुसार छ भनेर दाबी गर्ने गैर-क्याथोलिकहरूले पनि शनिबारको सट्टा आइतबारकै दिनमा आराधना गर्नु चासोको विषय होइन र ? साँच्चै विरोधाभासपूर्ण छ । तर यस्तो परिवर्तनचाहिँ प्रोटेस्टेन्टवादको उदय हुनुभन्दा करीब १५औँ शताब्दीअघि लागू भएको थियो, अनि त्यस बेला यो प्रथा विश्वव्यापी रूपमा मान्ने गरिन्थ्यो । यो प्रथा बाइबलको अभिलेखमा नभएर क्याथोलिक मण्डलीको अधिकारमा केन्द्रित भए तापनि तिनीहरूले यो प्रथालाई निरन्तरता दिँदैआएका छन् । |द फेथ अफ मिलियन्स, जोन ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज नं. ४००-४०१}} | बाइबलमा शबाथ-दिन शनिबार हो भनिएको छ तर क्याथोलिक मण्डलीले प्रभुको दिन(आइतबार) आराधना गर्ने सिद्धान्त बनाएर लागू गऱ्यो । {{quote|तर बाइबलमा चाहिँ आइतबार होइनकि शनिबार भनेर उल्लेख गरिएको छ । यसकारण आफ्नो मण्डलीचाहिँ अन्य मण्डलीजस्तो होइन तर बाइबलअनुसार छ भनेर दाबी गर्ने गैर-क्याथोलिकहरूले पनि शनिबारको सट्टा आइतबारकै दिनमा आराधना गर्नु चासोको विषय होइन र ? साँच्चै विरोधाभासपूर्ण छ । तर यस्तो परिवर्तनचाहिँ प्रोटेस्टेन्टवादको उदय हुनुभन्दा करीब १५औँ शताब्दीअघि लागू भएको थियो, अनि त्यस बेला यो प्रथा विश्वव्यापी रूपमा मान्ने गरिन्थ्यो । यो प्रथा बाइबलको अभिलेखमा नभएर क्याथोलिक मण्डलीको अधिकारमा केन्द्रित भए तापनि तिनीहरूले यो प्रथालाई निरन्तरता दिँदैआएका छन् । |''द फेथ अफ मिलियन्स,'' जोन ओ’ब्रायन, आवर सन्डे भिजिटर, Inc., सन् १९७४, पेज नं. ४००-४०१}} | ||
वास्तवमा आइतबार सूर्य पूजा गर्ने दिन थियो, तर क्याथोलिक मण्डलीले चाहिँ सुरुका ख्रीष्टियानहरूले ख्रीष्टको पुनरुत्थान र पवित्र आत्मा आगमन भएको आइतबारको दिनलाई ‘प्रभुको दिन’को रूपमा सम्झना गर्थे भनेर जिद्दी गर्छ ।<ref>[https://www.catholicnewsagency.com/resource/55994/the-sabbath-or-the-lords-day The Sabbath or the Lord's Day], ''Catholic News Agency''.</ref> | वास्तवमा आइतबार सूर्य पूजा गर्ने दिन थियो, तर क्याथोलिक मण्डलीले चाहिँ सुरुका ख्रीष्टियानहरूले ख्रीष्टको पुनरुत्थान र पवित्र आत्मा आगमन भएको आइतबारको दिनलाई ‘प्रभुको दिन’को रूपमा सम्झना गर्थे भनेर जिद्दी गर्छ ।<ref>[https://www.catholicnewsagency.com/resource/55994/the-sabbath-or-the-lords-day The Sabbath or the Lord's Day], ''Catholic News Agency''.</ref> | ||
| पङ्क्ति १३९: | पङ्क्ति १३८: | ||
=== प्रोटेस्टेन्टवाद === | === प्रोटेस्टेन्टवाद === | ||
केल्विनवादी आस्था समाविष्ट ‘द वेस्टमिन्स्टर कन्फेशन अफ् फेथ’को अध्याय २१का अनुसार, प्रोटेस्टेन्टहरूको दाबी यस प्रकार छ : “शबाथ-दिनचाहिँ संसारको सृष्टि भएदेखि येशूज्यूको पुनरुत्थानसम्म हप्ताको अन्तिम दिनको रूपमा रहँदैआएको थियो । तर येशूज्यूको पुनरुत्थानपछि यसलाई हप्ताको पहिलो दिन(आइतबार)मा परिवर्तन गरियो ।<ref>[https://www.ligonier.org/learn/articles/westminster-confession-faith The Westminster Confession of Faith], ''Ligonier Ministries''.</ref> तिनीहरूले प्रेरित २०:७<ref>{{Cite web |title=प्रेरित २०:७ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |quote=}}</ref> र १ कोरिन्थी १६:२<ref>{{Cite web |title=१ कोरिन्थी १६:२ |url=https://www.bible.com/bible/1483/1CO.16.NNRV |quote=}}</ref>को वचनलाई उल्लेख गर्दै, सुरुको मण्डलीले हप्ताको पहिलो दिन रहेको [[आइतबारको सेवा|आइतबारमा आराधना]] गरेका थिए भनेर जिद्दी गर्छन् ।<ref>[https://www.newadvent.org/cathen/14335a.htm Sunday], ''New Advent''</ref> तर प्रेरित अध्याय २०को वचनचाहिँ पुनरुत्थानको दिनलाई सम्झना गर्नेबारे हो भने १ कोरिन्थी अध्याय १६को वचनचाहिँ यरूशलेममा विशेष भेटी सहयोग गर्नेबारे हो, साप्ताहिक रूपमा आइतबार आराधना गर्नेबारे होइन । | केल्विनवादी आस्था समाविष्ट ‘द वेस्टमिन्स्टर कन्फेशन अफ् फेथ’को अध्याय २१का अनुसार, प्रोटेस्टेन्टहरूको दाबी यस प्रकार छ : “शबाथ-दिनचाहिँ संसारको सृष्टि भएदेखि येशूज्यूको पुनरुत्थानसम्म हप्ताको अन्तिम दिनको रूपमा रहँदैआएको थियो । तर येशूज्यूको पुनरुत्थानपछि यसलाई हप्ताको पहिलो दिन(आइतबार)मा परिवर्तन गरियो ।<ref>[https://www.ligonier.org/learn/articles/westminster-confession-faith The Westminster Confession of Faith], ''Ligonier Ministries''.</ref> तिनीहरूले प्रेरित २०:७<ref>{{Cite web |title=प्रेरित २०:७ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |quote=}}</ref> र १ कोरिन्थी १६:२<ref>{{Cite web |title=१ कोरिन्थी १६:२ |url=https://www.bible.com/bible/1483/1CO.16.NNRV |quote=}}</ref> को वचनलाई उल्लेख गर्दै, सुरुको मण्डलीले हप्ताको पहिलो दिन रहेको [[आइतबारको सेवा|आइतबारमा आराधना]] गरेका थिए भनेर जिद्दी गर्छन् ।<ref>[https://www.newadvent.org/cathen/14335a.htm Sunday], ''New Advent''</ref> तर प्रेरित अध्याय २०को वचनचाहिँ पुनरुत्थानको दिनलाई सम्झना गर्नेबारे हो भने १ कोरिन्थी अध्याय १६को वचनचाहिँ यरूशलेममा विशेष भेटी सहयोग गर्नेबारे हो, साप्ताहिक रूपमा आइतबार आराधना गर्नेबारे होइन । | ||
{{참고|आइतबारको सेवा|설명=}} | {{참고|आइतबारको सेवा|설명=आइतबारको सेवा}} | ||
=== विश्राम मण्डली === | |||
सेभेन्थ डे एड्भेन्टिस्ट चर्च(विश्राम मण्डली)ले, सूर्यास्तदेखि दिनको सुरुआत हुन्छ भनेर मान्ने यहूदी परम्परालाई पछ्याउँछ, र शबाथ-दिनचाहिँ शुक्रबारको सूर्यास्तदेखि सुरु भएर शनिबारको सूर्यास्तमा समाप्त हुन्छ भनी दाबी गर्दछ । त्यसैले तिनीहरू शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो आराधना गर्ने गर्छन् । साथै विश्राम मण्डलीले शबाथचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह हो भन्ने बाइबलको वचनलाई उद्धृत गर्दै शबाथ [[परमेश्वरको छाप]] हो भनेर पनि दाबी गर्दछ ।<ref>[https://sdarm.org/about-us/beliefs/the-sealing The Sealing], सेभेन्थ डे एडभेन्टिस्ट धर्म-सुधार अभियान</ref> | सेभेन्थ डे एड्भेन्टिस्ट चर्च(विश्राम मण्डली)ले, सूर्यास्तदेखि दिनको सुरुआत हुन्छ भनेर मान्ने यहूदी परम्परालाई पछ्याउँछ, र शबाथ-दिनचाहिँ शुक्रबारको सूर्यास्तदेखि सुरु भएर शनिबारको सूर्यास्तमा समाप्त हुन्छ भनी दाबी गर्दछ । त्यसैले तिनीहरू शुक्रबार साँझ, शनिबार बिहान र दिउँसो आराधना गर्ने गर्छन् । साथै विश्राम मण्डलीले शबाथचाहिँ परमेश्वर र उहाँका प्रजाबीचको चिन्ह हो भन्ने बाइबलको वचनलाई उद्धृत गर्दै शबाथ [[परमेश्वरको छाप]] हो भनेर पनि दाबी गर्दछ ।<ref>[https://sdarm.org/about-us/beliefs/the-sealing The Sealing], सेभेन्थ डे एडभेन्टिस्ट धर्म-सुधार अभियान</ref> | ||