सियोन र चाडहरू: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| (३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन) | |||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |최후의 만찬 유월절.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यूले नयाँ करारका चाडहरू मान्नुभएर आत्मिक सियोन स्थापना गर्नुभयो ।}} | <!-- interlanguage:start -->[[ko:시온과 절기]][[en:Zion and the Feasts]][[vi:Siôn và lễ trọng thể]][[es:Sion y las fiestas]][[pt:Sião e as Festas Solenes]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:시온과 절기]][[en:Zion and the Feasts]][[vi:Siôn và lễ trọng thể]][[es:Sion y las fiestas]][[pt:Sião e as Festas Solenes]]<!-- interlanguage:end -->{{그림 |최후의 만찬 유월절.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यूले नयाँ करारका चाडहरू मान्नुभएर आत्मिक सियोन स्थापना गर्नुभयो ।}} | ||
'''सियोन''' र '''चाडहरू''' अविभाज्य छन् । कारण परमेश्वरका चाडहरू पवित्र रूपमा मान्नका लागि तोकिएको ठाउँ नै सियोन हो । पुरानो करारको समयमा, इस्राएलीहरूले सियोनमा मोशाको व्यवस्थाअनुसार चाडमा बलि चढाएर आशिष् पाउँथे । तर अहिलेचाहिँ सन्तहरूले [[आत्मिक सियोन]]मा नयाँ करारका चाडहरू | '''सियोन''' र '''चाडहरू''' अविभाज्य छन् । कारण परमेश्वरका चाडहरू पवित्र रूपमा मान्नका लागि तोकिएको ठाउँ नै सियोन हो । पुरानो करारको समयमा, इस्राएलीहरूले सियोनमा मोशाको व्यवस्थाअनुसार चाडमा बलि चढाएर आशिष् पाउँथे । तर अहिलेचाहिँ सन्तहरूले [[आत्मिक सियोन]]मा नयाँ करारका चाडहरू मानेर अनन्त जीवनको आशिष् पाउँछन् । येशूज्यूले नयाँ करारका चाडहरूद्वारा आत्मिक सियोन स्थापना गर्नुभयो । परमेश्वरका चाडहरूमध्ये [[निस्तार-चाड]], [[अखमिरी रोटीको चाड]], [[अगौटे फलको चाड]]([[पुनरुत्थानको दिन]]), [[साताहरूको चाड]]([[पेन्तिकोसको दिन]]), [[तुरहीको चाड|तुरहीको चाड,]] [[प्रायश्चितको दिन]] र [[छाप्रो-वासको चाड]] वार्षिक चाडहरू हुन् भने [[शबाथ-दिन]] साप्ताहिक चाड हो । | ||
== सियोनको अर्थ == | == सियोनको अर्थ == | ||
सियोनचाहिँ वास्तवमा प्यालेस्टाइनको एउटा पहाड थियो, र इस्राएलका दोस्रो राजा [[दाऊद]]ले सियोनको गढीलाई कब्जा गरेर यसलाई राजधानी | सियोनचाहिँ वास्तवमा प्यालेस्टाइनको एउटा पहाड थियो, र इस्राएलका दोस्रो राजा [[दाऊद]]ले सियोनको गढीलाई कब्जा गरेर यसलाई राजधानी बनाएका थिए । जब सोलोमन राजाले त्यो क्षेत्रमा परमेश्वरको मन्दिर निर्माण गरे, त्यस बेलादेखि सियोनचाहिँ परमेश्वरको मन्दिर रहेको ठाउँ भनेर चिनिन थाल्यो । | ||
अनि नयाँ करारको समयमा चाहिँ आत्मिक राजा दाऊद<ref>{{Cite web |title=लूका १:३१-३३ |url=https://www.bible.com/bible/1483/LUK.1.NNRV |publisher=}}</ref> हुनुभएका येशूज्यूले आत्मिक सियोन स्थापना गर्नुभयो । यस सम्बन्धमा पुरानो करार बाइबलमा, परमेश्वर सियोनमा सदासर्वदा<ref>{{Cite web |title=भजनसंग्रह १३२:१३-१४ |url=https://www.bible.com/bible/1483/PSA.132.NNRV |publisher=}}</ref> रहनुभएर अनन्त जीवनको आशिष्<ref>{{Cite web |title=भजनसंग्रह १३३:१-३ |url=https://www.bible.com/bible/1483/PSA.133.NNRV |publisher=}}</ref> दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । | अनि नयाँ करारको समयमा चाहिँ आत्मिक राजा दाऊद<ref>{{Cite web |title=लूका १:३१-३३ |url=https://www.bible.com/bible/1483/LUK.1.NNRV |publisher=}}</ref> हुनुभएका येशूज्यूले आत्मिक सियोन स्थापना गर्नुभयो । यस सम्बन्धमा पुरानो करार बाइबलमा, परमेश्वर सियोनमा सदासर्वदा<ref>{{Cite web |title=भजनसंग्रह १३२:१३-१४ |url=https://www.bible.com/bible/1483/PSA.132.NNRV |publisher=}}</ref> रहनुभएर अनन्त जीवनको आशिष्<ref>{{Cite web |title=भजनसंग्रह १३३:१-३ |url=https://www.bible.com/bible/1483/PSA.133.NNRV |publisher=}}</ref> दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । | ||
| पङ्क्ति ९: | पङ्क्ति ९: | ||
{{quote5 |내용= हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, . . . त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ । . . . त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् । |출처= [https://www.bible.com/bible/1483/ISA.33.NNRV यशैया ३३:२०-२४]}} | {{quote5 |내용= हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, . . . त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ । . . . त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन् । |출처= [https://www.bible.com/bible/1483/ISA.33.NNRV यशैया ३३:२०-२४]}} | ||
यहाँ भनिएको सियोन आत्मिक सियोन हो । किनभने पाप-क्षमा र अनन्त जीवनको आशिष् नयाँ करारको समयमा येशूज्यू आउनुभएपछि दिइन थालिएको हो ।<ref>{{Cite web |title=यूहन्ना १०:१० |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher=}}</ref> आत्मिक सियोनको सबैभन्दा ठूलो विशेषता भनेको योचाहिँ परमेश्वरका चाडहरू मनाइने ठाउँ हो । परमेश्वर सियोनमा रहनुहुन्छ र हाम्रो पाप | यहाँ भनिएको सियोन आत्मिक सियोन हो । किनभने पाप-क्षमा र अनन्त जीवनको आशिष् नयाँ करारको समयमा येशूज्यू आउनुभएपछि दिइन थालिएको हो ।<ref>{{Cite web |title=यूहन्ना १०:१० |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher=}}</ref> आत्मिक सियोनको सबैभन्दा ठूलो विशेषता भनेको योचाहिँ परमेश्वरका चाडहरू मनाइने ठाउँ हो । परमेश्वर सियोनमा रहनुहुन्छ र हाम्रो पाप क्षमा गरिदिनुहुन्छ भनेर बाइबलमा शिक्षा दिइएको छ । पापको ज्याला मृत्यु भएकोले,<ref>{{Cite web |title=रोमी ६:२३ |url=https://www.bible.com/bible/1483/ROM.6.NNRV |publisher=}}</ref> पाप-क्षमा पाएमा मात्र मृत्यु हटेर गई अनन्त जीवन पाउन सकिन्छ । यसकारण मुक्ति पाउनको निम्ति हामीले, परमेश्वरका चाडहरू मनाइने सत्य मण्डली सियोन खोज्नुपर्छ । यसका लागि, सर्वप्रथम हामीले परमेश्वरका चाडहरूको बारेमा जान्नुपर्छ । | ||
== सियोनमा मनाइने चाड == | == सियोनमा मनाइने चाड == | ||
| पङ्क्ति १८: | पङ्क्ति १८: | ||
*उत्पत्ति : मिश्रको दासत्वमा रहेका इस्राएलीहरूले निस्तार-चाडको शक्तिद्वारा छुटकारा पाए ([https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान अध्याय १२]) । | *उत्पत्ति : मिश्रको दासत्वमा रहेका इस्राएलीहरूले निस्तार-चाडको शक्तिद्वारा छुटकारा पाए ([https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान अध्याय १२]) । | ||
*अगमवाणीको पूर्णता: मिश्रको दासत्वमा रहेका इस्राएलीहरूचाहिँ, यस पापमय संसारमा पापको आत्मिक दास भएका मानव-जातिका छाया हुन् ।<ref>{{Cite web |title=यूहन्ना ८:३२-३४ |url=https://www.bible.com/bible/1483/JHN.8.NNRV |publisher=}}</ref> इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेर मोशाको नेतृत्वमा मिश्रको दासत्वबाट छुटकारा पाए । योचाहिँ, परमेश्वरका प्रजाले पनि निस्तार-चाड मानेर येशूज्यूद्वारा यस पापमय संसारबाट छुटकारा पाउनेछन् भन्ने कुराको अगमवाणी हो । यो दिनमा, निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूले<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher=}}</ref> उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवन दिनुभई नयाँ करार स्थापना गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका २२:७-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher=}}</ref> | *अगमवाणीको पूर्णता: मिश्रको दासत्वमा रहेका इस्राएलीहरूचाहिँ, यस पापमय संसारमा पापको आत्मिक दास भएका मानव-जातिका छाया हुन् ।<ref>{{Cite web |title=यूहन्ना ८:३२-३४ |url=https://www.bible.com/bible/1483/JHN.8.NNRV |publisher=}}</ref> इस्राएलीहरूले थुमाको मासु र रगतद्वारा निस्तार-चाड मानेर मोशाको नेतृत्वमा मिश्रको दासत्वबाट छुटकारा पाए । योचाहिँ, परमेश्वरका प्रजाले पनि निस्तार-चाड मानेर येशूज्यूद्वारा यस पापमय संसारबाट छुटकारा पाउनेछन् भन्ने कुराको अगमवाणी हो । यो दिनमा, निस्तारको थुमाको वास्तविकता हुनुभएका येशूज्यूले<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher=}}</ref> उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा पाप-क्षमा र अनन्त जीवन दिनुभई नयाँ करार स्थापना गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २६:१७-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=लूका २२:७-२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher=}}</ref> | ||
''<small>{{참고|निस्तार-चाड|l1= | ''<small>{{참고|निस्तार-चाड|l1=निस्तार-चाड|설명=}}</small>'' | ||
=== अखमिरी रोटीको चाड === | === अखमिरी रोटीको चाड === | ||
| पङ्क्ति २७: | पङ्क्ति २७: | ||
=== अगौटे फलको चाड (पुनरुत्थानको दिन) === | === अगौटे फलको चाड (पुनरुत्थानको दिन) === | ||
* मिति : अखमिरी रोटीको | * मिति : अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(पहिलो आइतबार) | ||
*उत्पत्ति : इस्राएलीहरूले सुरक्षितसाथ लाल समुद्र तरे, तर इस्राएलीहरूलाई पछ्याउँदैआएका मिश्री सेनाहरूचाहिँ समुद्रमा डुबे ।<ref>{{Cite web |title=प्रस्थान १४:२६-३१ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref> | *उत्पत्ति : इस्राएलीहरूले सुरक्षितसाथ लाल समुद्र तरे, तर इस्राएलीहरूलाई पछ्याउँदैआएका मिश्री सेनाहरूचाहिँ समुद्रमा डुबे ।<ref>{{Cite web |title=प्रस्थान १४:२६-३१ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref> | ||
*अगमवाणीको पूर्णता : मोशा इस्राएलीहरूसँगै लाल समुद्रमा प्रवेश गरेका कुराले, येशूज्यू चिहानमा प्रवेश गर्नुहुने कुरालाई जनाउँछ । अनि तिनीहरू लाल समुद्रबाट निस्केका कुराले चाहिँ येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । पुरानो करारको समयमा अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) परमेश्वरलाई पहिलो बालीको एक बिटा परमेश्वरलाई अर्पण गरिन्थ्यो ।<ref>{{Cite web |title=लेवी २३:१०-१२ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref> त्योजस्तै, येशूज्यू सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा आइतबारका दिन पुनरुत्थान हुनुभयो ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:२० |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:९ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher=}}</ref> | *अगमवाणीको पूर्णता : मोशा इस्राएलीहरूसँगै लाल समुद्रमा प्रवेश गरेका कुराले, येशूज्यू चिहानमा प्रवेश गर्नुहुने कुरालाई जनाउँछ । अनि तिनीहरू लाल समुद्रबाट निस्केका कुराले चाहिँ येशूज्यूको पुनरुत्थानलाई जनाउँछ । पुरानो करारको समयमा अखमिरी रोटीको चाडपछि आउने पहिलो शबाथको भोलिपल्ट(आइतबार) परमेश्वरलाई पहिलो बालीको एक बिटा परमेश्वरलाई अर्पण गरिन्थ्यो ।<ref>{{Cite web |title=लेवी २३:१०-१२ |url=https://www.bible.com/bible/1483/LEV.23.NNRV |publisher=}}</ref> त्योजस्तै, येशूज्यू सुतिजानेहरूमध्येमा प्रथम फलको रूपमा आइतबारका दिन पुनरुत्थान हुनुभयो ।<ref>{{Cite web |title=१ कोरिन्थी १५:२० |url=https://www.bible.com/bible/1483/1CO.15.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=मर्कूस १६:९ |url=https://www.bible.com/bible/1483/MRK.16.NNRV |publisher=}}</ref> | ||