आराधना: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
(३ प्रयोगकर्ताहरू द्वारा गरिएको बीचको ६ अवतरण देखाइएन)
पङ्क्ति १: पङ्क्ति १:
शाब्दिक रूपमा ''आराधना'' भनेको ‘ईश्वरप्रतिको आदर, श्रद्धा’ हो । विस्तृत रूपमा भन्नुपर्दा, पुरानो करारको समयमा बलिदान चढाइएजस्तै, आफू होचिएर परमेश्वरलाई श्रद्धा गर्नको लागि गरिने कार्यलाई नै आराधना भन्न सकिन्छ । तर सामान्यतया यसलाई, प्रार्थना अथवा स्तुतिद्वारा परमेश्वरलाई गरिने उपासनाको रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।
<!-- interlanguage:start -->[[ko:예배]][[en:Worship]][[vi:Thờ phượng]][[es:El culto]][[pt:Culto]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:예배]][[en:Worship]][[vi:Thờ phượng]][[es:El culto]][[pt:Culto]]<!-- interlanguage:end -->शाब्दिक रूपमा ''आराधना'' भनेको ‘ईश्वरप्रतिको आदर, श्रद्धा’ हो । विस्तृत रूपमा भन्नुपर्दा, पुरानो करारको समयमा बलिदान चढाइएजस्तै, आफू होचिएर परमेश्वरलाई श्रद्धा गर्नको लागि गरिने कार्यलाई नै आराधना भन्न सकिन्छ । तर सामान्यतया यसलाई, प्रार्थना अथवा स्तुतिद्वारा परमेश्वरलाई गरिने उपासनाको रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।
{{그림 |하나님의교회 세계복음선교협회 새예루살렘 판교성전 예배.jpg|너비= 400px |정렬=오른쪽섬네일 |타이틀=आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर}}
{{그림 |하나님의교회 세계복음선교협회 새예루살렘 판교성전 예배.jpg|너비= 400px |정렬=오른쪽섬네일 |타이틀=आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर}}

पङ्क्ति २९: पङ्क्ति २९:
== आराधनाको उद्देश्य ==
== आराधनाको उद्देश्य ==

=== पाप-क्षमा पाएर परमेश्वरसँग मेलमिलाप गर्नको निम्ति ===
=== पाप-क्षमा पाएर परमेश्वरसँग मेलमिलाप गर्न ===
आराधना गर्नुको सबैभन्दा ठूलो उद्देश्यमध्येको एक नै पाप-क्षमा पाउनु हो । पापले गर्दा परमेश्वरबाट टाढिएका मानव-जातिले पाप-क्षमा पाएर परमेश्वरको समीप जाने एकमात्र धर्मविधि भनेकै आराधना हो ।<ref>{{Cite web |title=यशैया ५९:१-२ |url=https://www.bible.com/bible/1483/ISA.59.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लेवी ४:१३-२० |url=https://www.bible.com/bible/1483/LEV.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लेवी ५:१८-१९ |url=https://www.bible.com/bible/1483/LEV.5.NNRV |publisher= |quote=}}</ref> पुरानो करारको समयमा इस्राएलीहरूले, आफ्नो पाप क्षमा पाउनको निम्ति पशुबलि गर्थे, र त्यो बलिको रगतद्वारा आराधना गर्थे । तर नयाँ करारको समयमा, थुमाको रूपमा सङ्केत गरिनुभएका ख्रीष्ट स्वयम्‌ मानव-जातिको पाप-क्षमाको निम्ति बलिदान हुनुभयो ।<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher= |quote=}}</ref> योद्वारा धेरै मानिसहरू पापको साङ्लोबाट मुक्त भए, र पापले गर्दा टाढिनुभएका परमेश्वरसँग मेलमिलाप गर्न सक्ने बाटो खुल्यो ।<ref>{{Cite web |title=एफिसी २:१२-१९ |url=https://www.bible.com/bible/1483/EPH.2.NNRV |publisher= |quote=}}</ref> त्यसैले पापी मानव-जातिका निम्ति बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई सम्झना गर्नको निम्ति मानव-जातिले परमेश्वरलाई आराधना गर्न आवश्यक छ ।

=== परमेश्वरसँगको हाम्रो सम्बन्ध निश्चित गर्नको निम्ति ===
=== परमेश्वरसँगको हाम्रो सम्बन्ध निश्चित गर्न ===
परमेश्वर र उहाँका प्रजाले आराधनाद्वारा आत्मिक रूपमा भेटघाट र बातचीत गर्न सक्छन् । परमेश्वरले बलिदान अर्थात् आराधनाद्वारा आफ्ना प्रजासँग करार बाँध्नेछु भन्नुभएको छ ।<ref>{{Cite web |title=भजनसंग्रह ५०:४-५ |url=https://www.bible.com/bible/1483/PSA.50.NNRV |publisher= |quote=}}</ref> आराधनाचाहिँ मानिसहरूले सृष्टिकर्ता परमेश्वरसँग बाँधेका करारलाई दह्रिलो पार्न र दृढताका साथ परमेश्वरको सेवा गर्न सकून् भनेर बनाइएको हो । आराधनाद्वारा सन्तहरूले परमेश्वर र आफूबीच बुबा-आमा र सन्तान, राजा र प्रजा, सृष्टिकर्ता र सृष्टिका थोकको सम्बन्ध गाँसिन्छ भनी सोच्दछन् । संसारमा धेरै देवताहरू र प्रभुहरू छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी ८:५ |url=https://www.bible.com/bible/1483/1CO.8.NNRV |publisher= |quote=}}</ref> तर यदि मानिसहरूले परमेश्वरलाई पूर्ण रूपमा सेवा गरेनन् भने तिनीहरू विनाशमा पर्नेछन् ।<ref>{{Cite web |title=यर्मिया १०:११ |url=https://www.bible.com/bible/1483/JER.10.NNRV |publisher= |quote=}}</ref> सन्तहरूले आराधनाद्वारा साँचो परमेश्वरको सेवा गर्न सक्ने भएकाले तिनीहरू परमेश्वरसित अविभाज्य प्रेमको सम्बन्धमा बाँधिन्छन् ।<ref>{{Cite web |title=लेवी २६:१२ |url=https://www.bible.com/bible/1483/LEV.26.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:२३ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher= |quote=}}</ref>  
परमेश्वर र उहाँका प्रजाले आराधनाद्वारा आत्मिक रूपमा भेटघाट र बातचीत गर्न सक्छन् । परमेश्वरले बलिदान अर्थात् आराधनाद्वारा आफ्ना प्रजासँग करार बाँध्नेछु भन्नुभएको छ ।<ref>{{Cite web |title=भजनसंग्रह ५०:४-५ |url=https://www.bible.com/bible/1483/PSA.50.NNRV |publisher= |quote=}}</ref> आराधनाचाहिँ मानिसहरूले सृष्टिकर्ता परमेश्वरसँग बाँधेका करारलाई दह्रिलो पार्न र दृढताका साथ परमेश्वरको सेवा गर्न सकून् भनेर बनाइएको विधि हो । आराधनाद्वारा सन्तहरूले परमेश्वर र आफूबीच बुबा-आमा र सन्तान, राजा र प्रजा, सृष्टिकर्ता र सृष्टिका थोकको सम्बन्ध गाँसिन्छ भनी सोच्दछन् । संसारमा धेरै देवताहरू र प्रभुहरू छन् ।<ref>{{Cite web |title=१ कोरिन्थी ८:५ |url=https://www.bible.com/bible/1483/1CO.8.NNRV |publisher= |quote=}}</ref> तर यदि मानिसहरूले परमेश्वरलाई पूर्ण रूपमा सेवा गरेनन् भने तिनीहरू विनाशमा पर्नेछन् ।<ref>{{Cite web |title=यर्मिया १०:११ |url=https://www.bible.com/bible/1483/JER.10.NNRV |publisher= |quote=}}</ref> सन्तहरूले आराधनाद्वारा साँचो परमेश्वरको सेवा गर्न सक्ने भएकाले तिनीहरू परमेश्वरसित अविभाज्य प्रेमको सम्बन्धमा बाँधिन्छन् ।<ref>{{Cite web |title=लेवी २६:१२ |url=https://www.bible.com/bible/1483/LEV.26.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना ४:२३ |url=https://www.bible.com/bible/1483/JHN.4.NNRV |publisher= |quote=}}</ref>  

=== परमेश्वरलाई धन्यवाद र महिमा दिनको निम्ति ===
=== परमेश्वरलाई धन्यवाद र महिमा दिन ===
परमेश्वर यावत् थोक सृजनुहुने सृष्टिकर्ता हुनुहुन्छ । उहाँले नै मानव-जातिलाई जीवनको सास दिनुभयो, पापी मानव-जातिलाई बचाउनुभयो, र सत्यताको वचनद्वारा स्वर्गको प्रतिज्ञा गर्नुभयो । परमेश्वरले मुक्तिको प्रबन्ध खडा गर्नुभयो र त्यसैअनुसार पूरा गर्नुभयो, जुन कुरा मानिसहरूले बुझेका छैनन् ।  

पङ्क्ति ४७: पङ्क्ति ४७:
आराधनाको आशिष्‌बारे जान्न सकिन्छ ।
आराधनाको आशिष्‌बारे जान्न सकिन्छ ।
* पुरानो करारको बलिदानचाहिँ, पापले गर्दा परमेश्वरबाट टाढिएका पापीहरूले<ref>{{Cite web |title=यशैया ५९:१-२ |url=https://www.bible.com/bible/1483/ISA.59.NNRV |publisher= |quote=}}</ref> पाप-क्षमा पाएर परमेश्वरकहाँ जान सक्ने एकमात्र तरिका थियो ।<ref>{{Cite web |title=लेवी ४:१३-२० |url=https://www.bible.com/bible/1483/LEV.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लेवी ५:१८-१९ |url=https://www.bible.com/bible/1483/LEV.5.NNRV |publisher= |quote=}}</ref> हुन त मुक्तिको चाह गर्ने सन्तहरूले आराधना गर्नुको उद्देश्य '''पाप-क्षमा''' पाउनु हो, तर यसमा परमेश्वरको ठूलो आशिष् पनि छ ।

* यदि कसैले बलिदान(आराधना) चढायो भने ऊ शारीरिक र आत्मिक दुवै रूपमा समृद्ध हुन सक्छ । [[सोलोमन]]ले एक हजार होमबलि चढाएर परमेश्वरबाट बुद्धि प्राप्त गरे, र त्यो समयको सबैभन्दा बुद्धिमान् राजा बने ।<ref>{{Cite web |title=१ राजा ३:४-१४ |url=https://www.bible.com/bible/1483/1KI.3.NNRV |publisher= |quote=}}</ref> परमेश्वरको आशिष्‌मुनि तिनको राज्य निकै समृद्ध भएको थियो । ओबेद-एदोमको घरमा [[करारको सन्दूक]] राखिँदा परमेश्वरले त्यो घरानालाई ठूलो आशिष् दिनुभयो । यो कुराले, मन्दिरमा परमेश्वरको आराधना गर्नेहरूले आशिष् पाउनेछन् भन्ने कुरा देखाउँछ ।<ref>{{Cite web |title=२ शमूएल ६:९-११ |url=https://www.bible.com/bible/1483/2SA.6.NNRV |publisher= |quote=}}</ref>
* यदि कसैले बलिदान(आराधना) चढायो भने ऊ शारीरिक र आत्मिक दुवै रूपमा समृद्ध हुन सक्छ । [[सोलोमन]]ले एक हजार होमबलि चढाएर परमेश्वरबाट बुद्धि प्राप्त गरे, र त्यो समयका सबैभन्दा बुद्धिमान् राजा बने ।<ref>{{Cite web |title=१ राजा ३:४-१४ |url=https://www.bible.com/bible/1483/1KI.3.NNRV |publisher= |quote=}}</ref> परमेश्वरको आशिष्‌मुनि तिनको राज्य निकै समृद्ध भयो । ओबेद-एदोमको घरमा [[करारको सन्दूक]] राखिँदा परमेश्वरले त्यो घरानालाई ठूलो आशिष् दिनुभयो । यो कुराले, मन्दिरमा परमेश्वरको आराधना गर्नेहरूले आशिष् पाउनेछन् भन्ने कुरा देखाउँछ ।<ref>{{Cite web |title=२ शमूएल ६:९-११ |url=https://www.bible.com/bible/1483/2SA.6.NNRV |publisher= |quote=}}</ref>
* जब हामीले परमेश्वरको आज्ञाअनुसार आराधना गर्छौं, तब हामीले '''आत्मिक बुद्धि र समझको आशिष्''' पाउनेछौं । तर मानिसको नियम पालन गर्नेहरूको चाहिँ बुद्धि र समझ लोप हुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरे ।<ref>{{Cite web |title=यशैया २९:१३-१४ |url=https://www.bible.com/bible/1483/ISA.29.NNRV |publisher= |quote=}}</ref> मानिसको नियम भन्नाले बाइबलमा नभएको [[आइतबारको सेवा]] र [[क्रिसमस]]जस्ता झूटा आराधनाहरू हुन् । बाइबलमा नभएको मानिसको नियम अर्थात् झूटो आराधना गर्नेहरू कदापि स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनन् । परमेश्वरले आज्ञा गर्नुभएको आराधना र चाडहरू मानेमा मात्र ख्रीष्टको रगतद्वारा बुद्धि र समझ प्राप्त गरी परमेश्वरको रहस्य र मुक्तिको प्रबन्धलाई पूर्ण रूपमा बुझ्न सकिन्छ ।<ref>{{Cite web |title=एफिसी १:७-९ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |publisher= |quote=}}</ref>
* जब हामीले परमेश्वरको आज्ञाअनुसार आराधना गर्छौं, तब हामीले '''आत्मिक बुद्धि र समझको आशिष्''' पाउनेछौं । तर मानिसको नियम पालन गर्नेहरूको चाहिँ बुद्धि र समझ लोप हुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरेका छन् ।<ref>{{Cite web |title=यशैया २९:१३-१४ |url=https://www.bible.com/bible/1483/ISA.29.NNRV |publisher= |quote=}}</ref> मानिसको नियम भन्नाले बाइबलमा नभएको [[आइतबारको सेवा]] र [[क्रिसमस]]जस्ता झूटा आराधनाहरू हुन् । बाइबलमा नभएको मानिसको नियम अर्थात् झूटो आराधना गर्नेहरू कदापि स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनन् । परमेश्वरले आज्ञा गर्नुभएको आराधना र चाडहरू मानेमा मात्र ख्रीष्टको रगतद्वारा बुद्धि र समझ प्राप्त गरी परमेश्वरको रहस्य र मुक्तिको प्रबन्धलाई पूर्ण रूपमा बुझ्न सकिन्छ ।<ref>{{Cite web |title=एफिसी १:७-९ |url=https://www.bible.com/bible/1483/EPH.1.NNRV |publisher= |quote=}}</ref>
*'''चाडको आराधनामा समाविष्ट अर्थ र आशिष्''' अझ विशेष छ । परमेश्वरका [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] प्रत्येकमा फरक-फरक आशिष्‌को प्रतिज्ञा गरिएकोले ती चाडको आराधना गरेमा परमेश्वरबाट आशिष् प्राप्त गर्न सकिन्छ । चाडको आराधना भनेको एउटा यस्तो बाटो हो, जसबाट भएर गएमा पाप-क्षमा, अनन्त जीवन, विपत्तिबाट सुरक्षा, पुनरुत्थानको जीवित आशा, स्वर्ग उचालिने प्रतिज्ञा र पवित्र आत्माका वरदान जस्ता थुप्रै आशिष्‌हरू पाउन सकिन्छ । साप्ताहिक चाड रहेको [[शबाथ-दिन|शबाथ]]को आराधना गरेमा, परमेश्वरको प्रजाको रूपमा स्वीकार पाई  अनन्त विश्राममा प्रवेश गर्ने आशिष्‌को प्रतिज्ञा पाउन सकिन्छ ।
*'''चाडको आराधनामा समाविष्ट अर्थ र आशिष्''' अझ विशेष छ । परमेश्वरका [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] प्रत्येकमा फरक-फरक आशिष्‌को प्रतिज्ञा भएकोले ती चाडका आराधनाहरू गरेमा परमेश्वरबाट आशिष् पाउन सकिन्छ । चाडको आराधना भनेको एउटा यस्तो बाटो हो, जसबाट भएर गएमा पाप-क्षमा, अनन्त जीवन, विपत्तिबाट सुरक्षा, पुनरुत्थानको जीवित आशा, स्वर्ग उचालिने प्रतिज्ञा र पवित्र आत्माका वरदान जस्ता थुप्रै आशिष्‌हरू पाउन सकिन्छ । साप्ताहिक चाड रहेको [[शबाथ-दिन|शबाथ]]को आराधना गरेमा, परमेश्वरको प्रजाको रूपमा स्वीकार पाई  अनन्त विश्राममा प्रवेश गर्ने आशिष्‌को प्रतिज्ञा पाउन सकिन्छ ।

== आराधनाको दिन ==
== आराधनाको दिन ==
पङ्क्ति ६२: पङ्क्ति ६२:

=== विशेष आराधना ===
=== विशेष आराधना ===
विशेष उद्देश्य हुँदा गरिने विशेष आराधना हुन्छ । साथै मण्डलीमा सम्झनात्मक आराधना, पारिवारिक आराधना जस्ता विशेष अवसरका आराधनाहरू पनि गर्न सकिन्छ
विशेष उपलक्ष्यमा गरिने विशेष आराधना पनि हुन्छ । साथै मण्डलीमा सम्झनात्मक आराधना, पारिवारिक आराधना जस्ता विशेष अवसरका आराधनाहरू पनि हुन्छन्

== आराधनाका ढाँचा ==
== आराधनाको क्रम ==
बाइबलमा आराधनाको आधारभूत ढाँचा यही नै हो भनेर लेखिएको त छैन तर येशूज्यू र प्रेरितहरूको कार्यलाई हेरेमा सुरुको मण्डलीको आराधनाको ढाँचा देख्न सकिन्छ । सुरुको मण्डलीको समयमा विभिन्न ठाउँहरूमा आराधना गरिन्थ्यो, जस्तै सन्तहरूको घरमा, बाहिरी  
बाइबलमा आराधनाको आधारभूत क्रम यही नै हो भनेर लेखिएको त छैन, तर येशूज्यू र प्रेरितहरूको कार्यलाई हेरेमा सुरुको मण्डलीको आराधनाको क्रम जान्न सकिन्छ । सुरुको मण्डलीको समयमा विभिन्न ठाउँहरूमा आराधना गरिन्थ्यो, जस्तै सन्तहरूको घरमा, बाहिरी  

ठाउँहरूमा, र यहूदीहरू भेला हुने [[सभाघर|सभाघरहरू]]मा आदि ।
ठाउँहरूमा, र यहूदीहरू भेला हुने [[सभाघर|सभाघरहरू]]मा आदि ।
* '''प्रवचन''' : येशूज्यूले शबाथ-दिनमा सभाघरमा गएर प्रवचन दिनुहुँदै उदाहरण देखाउनुभयो ।<ref>{{Cite web |title=मर्कूस १:२१ |url=https://www.bible.com/bible/1483/MRK.1.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=लूका ४:१६ |url=https://www.bible.com/bible/1483/LUK.4.NNRV |publisher= |quote=}}</ref> प्रेरितहरूले पनि सभाघरमा आराधना गर्दै प्रवचन दिए ।<ref>{{Cite web |title=प्रेरित १३:१३-४४ |url=https://www.bible.com/bible/1483/ACT.13.NNRV |publisher= |quote=}}</ref>

* '''प्रार्थना''' : आराधनालाई प्रार्थना समय पनि भन्न सकिन्छ । पावल र सिलासले शबाथ-दिनमा आराधना गर्ने ठाउँ खोजेका कुरालाई बाइबलमा, तिनीहरूले ‘प्रार्थना गर्ने ठाउँ’ खोजेका थिए भनेर लेखिएको पाइन्छ ।<ref>{{Cite web |title=प्रेरित १६:१३ |url=https://www.bible.com/bible/1483/ACT.16.NNRV |publisher= |quote=}}</ref>

* '''प्रशंसा :''' आराधना समयमा प्रशंसा पनि सँगै गरिन्छ । सन्तहरू एकसाथ भेला हुँदा भजन गाउनुपर्छ, वचन अध्ययन गर्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।<ref>{{Cite web |title=१ कोरन्थी १४:२६-४० |url=https://www.bible.com/bible/1483/1CO.14.NNRV |publisher= |quote=}}</ref>
* '''स्तुति :''' आराधना समयमा प्रशंसा पनि सँगै गरिन्छ । सन्तहरू एकसाथ भेला हुँदा भजन गाउनुपर्छ, वचन अध्ययन गर्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।<ref>{{Cite web |title=१ कोरन्थी १४:२६-४० |url=https://www.bible.com/bible/1483/1CO.14.NNRV |publisher= |quote=}}</ref>
* '''चाडको धर्मविधि''': चाडको आराधनाको अर्थअनुसार केही चाडहरूमा विशेष धर्मविधि गरिन्छ । बाइबलमा हेर्दा, निस्तार-चाडमा पवित्र भोज र पुनरुत्थानको दिनमा रोटी भाँचेर खाएको कुरा लेखिएको छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ११:२३-२६ |url=https://www.bible.com/bible/1483/1CO.11.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रेरित २०:७ |url=https://www.bible.com/bible/1483/ACT.20.NNRV |publisher= |quote=}}</ref>

पङ्क्ति ७९: पङ्क्ति ७९:
*[[नयाँ करार]]
*[[नयाँ करार]]

== '''सन्दर्भ''' '''सामग्री''' ==
== सन्दर्भ सामग्री ==
<references />
<references />
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
[[श्रेणी:नयाँ करार सुसमाचार]]
[[श्रेणी:नयाँ करार सुसमाचार]]
"https://churchofgod.wiki/ne/ne/आराधना" बाट अनुप्रेषित