परमेश्वरको मण्डलीको सामाजिक सेवा गतिविधि: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
चिनोहरू: हातले पूर्ववत दृश्य सम्पादक
पङ्क्ति ६: पङ्क्ति ६:

== लक्ष्य र भिजन ==
== लक्ष्य र भिजन ==
{{그림|하나님의-교회-자원봉사-목표와-비전_en.PNG |정렬=오른쪽섬네일 |너비=320px |타이틀=आमाको प्रेम / मानव-जातिको शान्ति र खुशी}}
{{그림|하나님의-교회-자원봉사-목표와-비전_ne.jpg|정렬=오른쪽섬네일 |너비=320px |타이틀=आमाको प्रेम / मानव-जातिको शान्ति र खुशी}}
यो कठोर संसारमा सबैभन्दा आवश्यक कुरा नै '''साँचो प्रेम''' हो । मानव-जातिको खुशी र मुक्तिको निम्ति असीमित बलिदान र प्रेमको उदाहरण देखाउनुहुने [[पिता परमेश्वर]] र [[माता परमेश्वर|माता परमेश्वरले]] “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”<ref>{{Cite web |title=मत्ती २२:३९ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher=}}</ref> र “संसारको नून र ज्योति बन्नू” भन्ने शिक्षा दिनुभएको छ ।<ref>{{Cite web |title=मत्ती ५:१३-१४ |url=https://www.bible.com/bible/1483/MAT.5.NNRV |publisher= |quote=}}</ref> त्यो शिक्षा र उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीले जीवन बचाउने प्रयास, मानव अधिकार संरक्षण, वातावरण संरक्षण, र मानव सद्भावद्वारा  विश्वका करीब ८ अरब मानव-जातिको उज्जवल भविष्य निर्माण गर्न विश्वव्यापी रूपमा मानवीय गतिविधिहरू गर्दैआएको छ । दिगो शान्ति र खुशी प्राप्त गर्न परिवार, छिमेकी र विश्वव्यापी गाउँ एकजुट होऊन् भनेर '''सबै सन्तहरूले''' '''पारिवारिक प्रेममा आधारित रहेर मानव प्रेमलाई''' व्यवहारमा लागू गरिरहेका छन् ।